मेरो भनाइ माओवादीले जनयुद्धमा नेपाली जनतालाइ एउटा आश्वासन देखायो महिला पुरुष सबैलाइ जनयुद्धमा उभ्यायो 2064 सालमा संविधानसभाको निर्वाचन भयो सबै भन्दा ठुलो पार्टी माओवादी नै भयो तर के कुरामा चित्त बुझेन एक आपसमा अलग अलग भएर पार्टी बिभाजन भएर गयो जनतालाई भनेका कामहरु केहि गर्न सकेना
कुनै वादले केही गर्दैन । नेपाली वन, नेपाली पन, नेपाली मनहरूले मात्र यो देश जोगिन्छ नत्र सबै विदेशीका खेताला मात्र हुन । नेपाल रहे मात्र हामीले गर्वका साथ हामीलाई नेपाली भन्न सक्छौँ । हामी युद्ध होइन शान्ती चाहन्छौँ ।
माओवादी केन्द्र जिन्दाबाद माओवादी एकता गर्न आवश्यक छ
सहि कुरो गर्नु भयो माईला लामा सर ले 🙏
माओवादी पार्टी को अब को कमान्ड बिप्लब ले लिने छ प्रचण्ड पछि को चाडै एकता होस।
धेरै धेरै धन्यबाद छ पुर्व प्रधानमन्त्री प्रचन्ड जी बिप्लब बाबुराम मिलेर अगाडि बढ्नु होस नेपाली तिन करोड जन्ताले अझैं पनि चान्स छ
सहि हाे मित्रहरू अबहामि फुटेर हैन जुटेर जानू पर्छ।छुटिय प्रतिगामिकाे रगज।जुटिय बिजयाे राताे झन्डा फरफरराउने।।।।❤❤❤❤❤❤❤❤❤❤
माअाे बादी जिनदबाद एकता सफल हाेस
अनिवार्य एकताको कामना छ
माओ बादी केन्द जिन्दावाद ✊✊✊
ल बधाई छ,बिप्लब ज्यु ,
तुरुन्तै एकता होस
म हैना माओबादि तरा छितै एक्ता भय हामि सबै गाउ ले हरु माओबादि हुन्छम लाल सलाम अबिवादन
एकताको लागि शुभकामना 🎉🎉🎉❤
माओवादी एकता अहिलेको आवश्यकता हो।
कांग्रेस एमालेको मूलधार राजतन्त्र र बहुदलीय संसदीय व्यवस्था हो भने माअोवादीको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो ।
अब फेरि माओवादी सर्बहारा बर्गकाे लागि यकजुट हुन यकदमै जरुरी छ ✊✊✊✊✊✊
Good Newes Bharat bhadur adhikari
Good news good luck 👍
यस्ले पनि फेरि प्रचण्डलाइ घातक हुनेछ
गम्भीरतापूर्वक बहस र छलफल गरेर सबै माओवादी घटकहरू एक भई देशको राजनैनिक स्थायित्वका साथ अगाडी बढाउँदै विकास र समृद्धि तर्फ डोर्याउन लागौं।
माओवादी एक्ताआवसेक्ता छ एक्ताजिन्दाबाद
Congratulations nepal ✊✊✊
प्रहरी नेताहरूको हतियार रहेछ गरीब निमुखा सोझासाझाहरूको लागि रहेनछ ।
त्यसो हो भने एकताको लागि किन ढिलो गरेको? समय आउँछ तर पर्खिदैन।समय गुज्रेपछी पछुताएर काम छैन।
जुट्न आवश्याक छ ❤
एकता,जिदावाद
जनता चाहान्छन नेता लुट्न चाहान्छन्
छिटै गरम समय छदै समय गय पछि हेर्नू र चित्त बुझाउनु मात्र हुनेछ
Good job biplap❤❤❤❤❤❤ji
Mawbadi Kendra jindabad vote mawbadi Kendra ma halnu sathi haru Aafno Adikar KO lagi ✊✊
मिल्नुको विकल्प छैन कमरेड
माओबादिहरु एक हुनपर्छ पैला एकभैसकेपछि बहुमतहुन्छ अनि सुसासन दिनसकिन्छ देशमा बिकासहुन्छ पहिलाेसर्त एकता पाट्रिभित्र एकभयेर कार्ययाेजना लागुहुन्छ पाट्रिएकता जिन्दाबाद
Good 🎉🎉🎉🎉🎉🎉
गणतन्त्र लिएको के फाईदा छ
यदि तिनीहरू मिलेर अगाडि बडदैनौ भने गणतन्त्र को नाम निसाना मेटिने छ
मान्छे उहीँ जति वाद आय पनि कसैले केही गर्ने होइन।
Nic❤
👍 good
Maila lama jindabad
सबै जन्ताले खोजेकोछ अनि चोरहरूलाई जेल कोच्नुप्रछ बल्ल समाजबाद ल्याउन सकिन्छ एकता जरूर छ
जरुर एक हुनै प्रर्छ नेताले जनताकाे भनेकाे मान्नै प्रर्छ
Good ❤❤❤
❤❤❤❤
प्रचण्ड को सत्ता लोलुपता देखियो
प्रमाणित भै सक्यो कम्रेड फुटेर केही गर्न सकिदैन जुटेर धेरै सम्भब छ ,त्यसैले सम्पुर्ण माओवादी एक जुट हुन आवस्यकता छ🎉
❤❤❤❤❤Biplab
हो अब माओवादीले एकता गर्नु पर्दछ र
मिलेर अगाडि बढ्नु होस
Good news ❤❤❤
मुख मिठ्याउनेहरूकाे ग्याङमा म पनि एउटा सदस्य है।
छिटाे व्याबहार देख्न पाइयाेस
प्रचन्द सङ मिले बिप्लब पनि पतन निस्चित छ्☝️
चाडै एकढिक्का हुन जरूरी छ
गुड
Milnu parxa ekpalta all Nepal control garnu parxa moubadi le
यिनीपनी सत्ताको स्वाद
चाख्न आतुर छन । म आजीवन सत्ताको स्वाद
चाख्ने छैन भनेर जन्ता सङ्ग प्रतिज्ञा गर।
Good news
Good 🇳🇵🇳🇵🇳🇵
माओवादी जिन्दावाद
माअोवादि घटक हरु एकता हुनुको बिकल्प छैन
तर पार्टीहरूअाफ्ना स्वार्थको लागि एक हन्छन् हालमा एमाले र कांग्रेस ।
Right
very good
अब 32 बाट 12 सिट पक्का
Good luck
Good new
यसले पनि केही लछारपाटो लगाउदैन,,आजपनि ब्यापारप संग मागेर खायका छन,,
good
छिटाे यकता हुनु पराे
चाडै एकताको आसामा हामि
Good🎉
मेरो भनाइ माओवादीले जनयुद्धमा नेपाली जनतालाइ एउटा आश्वासन देखायो महिला पुरुष सबैलाइ जनयुद्धमा उभ्यायो 2064 सालमा संविधानसभाको निर्वाचन भयो सबै भन्दा ठुलो पार्टी माओवादी नै भयो तर के कुरामा चित्त बुझेन एक आपसमा अलग अलग भएर पार्टी बिभाजन भएर गयो जनतालाई भनेका कामहरु केहि गर्न सकेना
टाउकामा कफन् बानेर सङ्गै हिणेका आज घमन्डले यक् दसक् बर्बाद भयो अबपनी मिलेन भने सिध्दिन बेर छैन गणतन्त्र अनि माअोबादी
देशको बिडम्बना
Lalslam camred ✊✊✊
great
कुनै वादले केही गर्दैन ।
नेपाली वन,
नेपाली पन,
नेपाली मनहरूले मात्र यो देश जोगिन्छ नत्र सबै विदेशीका खेताला मात्र हुन ।
नेपाल रहे मात्र हामीले गर्वका साथ हामीलाई नेपाली भन्न सक्छौँ ।
हामी युद्ध होइन शान्ती चाहन्छौँ ।
Good nwej😮
Good
Sai
Good comred
खुशिको कुरा सुन्न पाइयो बोल्नेमात्र होइन छितो एकभएर सरकार ढाल्ने बनाउने खेलतिर होइन मिसन ८४ को लागि ययारीमा लाग्नुपर्यो कम्रेडहरु
अब नेत्र को पनि राजनीति सकिने पक्का
मिल्नु काे बिकल्प छैन
MCC पास गर्नको प्रचण्ड संग मिल्न गएछ विप्लप माओवादीद्
सबै माओबादि यकहुनैपरछ
केपि सासन अन्त्य गर्नु परो अरु थाहा छैन
छिटो पार्टी एकता भएको देख्न पाइयोस्
❤❤nice opinion ❤❤❤😂
नेपाल देश कहिले बन्दैन,,,भ्रष्टाचारी हरु हरु लाई भोट हाल्छन,नेता सत्तामा गएर तेई जनतालाई पुलिस लगाएर दमन गर्छ्न,,,तेसैले नेपाल देश कहिले बन्दैन
चाहियको नै हो माओबादी एकता खाचोछ अनि मात्र समाजबाद ल्याउन सकिन्छ
41 अर्ब खाने अब अध्यक्ष मानेर सिर निउराउने नै होत?
✊✊✊👍️👍️🇳🇵🇳🇵
🎉🎉
Biplop Ra prachanda ek thauma vayo vane 84 ma aabsya bahumat aaux maaobadi ko
फटाहाहरू
Good Bless
Sabai mao badi aka thau ma na aaaunu ko bikalp chhain
कति दिन्का लागि हो ?
कुरिकुरी फेरि एकता रे!
माओवादी होइन खाओबादि हुन
तपाइ केपी र शेरे को बफादार झोले हुनुहुदो रैछ बरु अलिकती गु पनि खानुस
विप्लव पनी १७००० मार्नेमा सामेल छ, आखिर देशले के पायो विदेशी ले दिएको उपहार सङ्घीयता र चर्च अनी नेपाली बीच द्वन्द र अराजकता
यकतागर्न ढिलोभैसको
अरु त अरु एमाले काङ्ग्रेस भन्दा अरु अलि ठिक छन।