०४७को संविधान इण्डो/पश्चिमाको ब्यवस्थापन एजेन्डा,भिम रावल निति र एजेन्डासहित आउन सक्नुपर्छ ।।

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 122

  • @DilliRambhattarai974
    @DilliRambhattarai974 20 днів тому +12

    भरत दाहालको सबै कुरा मलाई मनपर्छ। २०१७ देखि नै म सुन्दै आएको छु। सोसल मिडियामा उहाँलाई पार्टीलाई सबै गरिरहेको छु तर राजालाई राजा नभनिकन पूर्व राजा धेरै भनिराख्नुहुन्छ। पूर्व राजाका कम्युनिस्टहरूले दलालहरूले भन्ने हुन्।

    • @rajkumarkc7829
      @rajkumarkc7829 20 днів тому +1

      Arjun ji one of the right interview sir.

    • @naranbahadur321
      @naranbahadur321 20 днів тому

      Bharat dahal pani maowadi nai thiye paxi prachanda sanga kura na milera niskeka hun ta ani unle rajtantra kina manxan ra

  • @YogendraSingh-fw5bm
    @YogendraSingh-fw5bm 20 днів тому +9

    ❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤लुटतन्त्र मुर्दावाद।

  • @jagatadhikari-ui6kv
    @jagatadhikari-ui6kv 20 днів тому +11

    अबको अबस्था देशको पुनर्उथ्थान हाे।असंलग्नता पनि संभव छैन अब।अब देश हितको पक्षमा केवल नेपालबादी हुनेहरुकाे एकताबाट मात्रै बास्तवमा देशकाे उत्थान हुनेछ।पहलकदमि लिनुहाेस।

  • @deepakkhatri6737
    @deepakkhatri6737 20 днів тому +14

    अधिकार बिनाको राजा आउनु र नआउनुमा
    फरक रहदैन ! तेसैले कम्तीमा राजाले अख्तीयार दुरुपयोग,परराष्ट्र, सेना राजाको अधिनमा हुनुपर्छ !

    • @deshkantbashyal5072
      @deshkantbashyal5072 20 днів тому +1

      रक्षा परराष्ट्र अनि अनुसन्धान दुरुपयोग राजा लाई दिए नि सेना ले राजाको रक्षा गर्नेछ भनेर कसरी पत्याउनु २०५८ र २०६४मा हेरिसकयौ हामीले

    • @laxmankhanal6686
      @laxmankhanal6686 20 днів тому

      यो सेना यी दल ,यो अदालत यो संविधान खारेज गर्नेगरी आउनुपर्छ कम्तिमा 10 बर्स पावर लिने गरि आउनुपर्छ नत्र आउनुहुदैन काम छैन फेरि राजा बदनाम हुने काम मात्र हो

  • @laxmankhanal6686
    @laxmankhanal6686 20 днів тому +9

    येनाजस्तै छर्लङ्ग पारिदिनुभयो हजुर ले बिल्कुल सत्य बोल्नुभयो

    • @premsubedi3048
      @premsubedi3048 20 днів тому

      Jay nepal good tree n back 🌳 good tree 🌳 only one gagan sherbdr ??

    • @NepalHamroGaurab
      @NepalHamroGaurab 20 днів тому +1

      Agreed 👍
      धेरैका बिश्लेसन सुनिन्छ तर भारत दाहाल जति प्रस्ट सायद नै कोहि होला, नेपाल को भलो होस् प्रगति गरोस भनेर भारत र अमेरिका ले कहिले पनि नेपालमा परिबर्तन भएको हेर्न चाहदैनन् मात्र उनीहरुको स्वार्थ पुरा गर्न परिबर्तन को नाम मा झन् बितण्डा मच्चाउछन। तेसैले राजतन्त्र फर्काउने पनि अर्को खेल हो यसमा राजा ज्ञानेन्द्रले सचेत र होसियार भएर अघि बढ्नु पर्छ जय नेपाल 🇳🇵

  • @nitabhujel1513
    @nitabhujel1513 20 днів тому +14

    विश्लेषण भनेकाे यसरी गरन सिक सबै झाेले बिश्लेशकहरु।जनतालाई भ्रममात्र फिजायर देश सिद्दाउने कुचेण्टानगर पश्चचिमा दलाल हाे।

  • @jeevanale1582
    @jeevanale1582 19 днів тому +1

    हरेक नेपाली यूवाहरूले भरत दहालको चूरो र खरो कुरो मनन् गरि बुझ्नै पर्नेआवश्कता मात्र होइन हाम्रो अस्तित्व र स्वाभिमानको लागी अनिवार्य छ ।

  • @HridayaRajDevkota-pc5fu
    @HridayaRajDevkota-pc5fu 20 днів тому +3

    अति राम्रो खण्डन र निकास।जनता यसैमा केन्द्रित हुनु पर्दछ।

  • @VijayaHKhadka
    @VijayaHKhadka 20 днів тому +11

    दक्षिण को छिमेकी काला अङ्ग्रेज हाम्रा लागि अभिषाप हो ।। त्यस प्रति कहिले बिश्वास नगरौ!!!

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r 20 днів тому +3

    कुरो क्लिर भयो धन्यवाद भारत सर

  • @RamGyawali-j3n
    @RamGyawali-j3n 19 днів тому

    वालेन शाह प्रधानमन्त्री रबि लामेछाने गृहमन्त्री ग्यानेद्रशाही रछ्या अर्थमा वाग्ले कानुन मन्त्रीमा शोभिता गौतन सल्लाहकार मा भरत दाहाल जस्तै प्रखर दुरदर्शिता भएको व्याक्ती ले देशमा नेतृत्वदायी भुमिका नखेले सम्म देशले निकाश पाउदैन यो सब हुनको लागि जन्ता सुध्रिनु पर्छ भोट्मा नबिकेर माथी उल्लेख गरियाका व्याक्ती लाई जित्तानु पर्छ अन्यथा यस्तै भोगिरह्ने हो ।

  • @bibek2748
    @bibek2748 20 днів тому +1

    राजा सहितको हिन्दु राज्य चाहिन्छ। तर पश्चिममा प्रजातन्त्र भनेको प्रजातन्त्र होइन। क्रिश्चियन रहित पश्चिममा रहित पुर्विय धर्म दर्शनको मार्ग दर्शनमा चल्ने शक्ति चाहिन्छ

  • @bhagawankunwor7657
    @bhagawankunwor7657 20 днів тому +1

    राष्ट्र भक्त अर्जुन ज्ञावलीको सान्दर्भिक प्रस्न राष्ट्र भक्त भरत दाहालको सान्दर्भिक बिश्लेषणले नागरिक चेतना जागृत गराउनु भएको छ यो ब्याबस्था प्रणाली अन्त्यष्टि हुँदै छ। जय राष्ट्र जय स्वाभिमान देश भक्तहरु

  • @parbatipandey8411
    @parbatipandey8411 20 днів тому +6

    नमस्कार दाजुहरु दुबै जनालाइ

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 20 днів тому +3

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @DalbahadurThapa-k4p
    @DalbahadurThapa-k4p 19 днів тому

    श्री महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव को जय होस हिन्दु राष्ट्र हुनूपछ

  • @ManBahadurGhartikshettri
    @ManBahadurGhartikshettri 20 днів тому +4

    नमस्कार भरत दाहाल र जेसन देव
    नेपाल र।नेपालीको भलो हेर्ने ।अरु चोर जस्तो!लाग्यो

  • @shambhukuikel7169
    @shambhukuikel7169 20 днів тому +7

    ❤❤❤❤धन्यवाद दुबै पात्रहरुलाइ ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 20 днів тому +1

    राजाले स्थान मात्रै खोजेका होइनन् देशलाई संकटमा पर्न नदिन पनि देशमा राजा अनिवार्य छ !

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 20 днів тому

    नेपालिहरुले क्रष्टियानिटिलाइ पाखा नलगाउदा सम्म र डिपष्टेट बाट मुक्त नभएसम्म नेपाल नेपाली काे खेरियत नहुने कुरा जाेडदार रुपले प्रसारित गर्दै रहनु पर्या । राजा, २०४७ काे सम्बिधान र भिमरावल बारे पनि सहि विश्लेषण राम्राे भये, धन्यवाद ।

  • @premRokka-m1k
    @premRokka-m1k 20 днів тому

    भरत दाइ तपाईं काे बस्लेषण ठिक लाग्छ ।

  • @tenzinglimbu5015
    @tenzinglimbu5015 19 днів тому

    बिदेशि ले बनायेको झोले पार्टी का नेता होस या राजा एउटै चरित्र का पात्र हुन् देश र जनता को भन्दा मालिक को इशारा मा छमछम नाचने काम गर्छन् ✌️

  • @GyanBshadur
    @GyanBshadur 20 днів тому

    सबै भन्द सबैले भन्द राष्ट्रिय राष्ट्रित कुरागर्नु भो सलाम छ भर्त सर लाई ?

  • @NepalHamroGaurab
    @NepalHamroGaurab 20 днів тому

    धेरैका बिश्लेसन सुनिन्छ तर भारत दाहाल जति प्रस्ट सायद नै कोहि होला, नेपाल को भलो होस्, प्रगति गरोस भनेर भारत र अमेरिकाले कहिले पनि नेपालमा परिबर्तन भएको हेर्न चाहदैनन् मात्र उनीहरुको स्वार्थ पुरा गर्न परिबर्तनको नाममा झन् बितण्डा मच्चाउछन। तेसैले राजतन्त्र फर्काउने पनि अर्को खेल हो यसमा राजा ज्ञानेन्द्रले सचेत र होसियार भएर अघि बढ्नु पर्छ जय नेपाल 🇳🇵

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 20 днів тому +1

    मेराे बिचारमा नेपाल मजदुर किसान पार्टिका आदरणिय कमरेड राेहितलाइ अगाडि ल्याउनु पर्छ ।

  • @bikramjha6271
    @bikramjha6271 20 днів тому

    राष्ट्रिय स्वार्थमा राजाको भावना छ।हामी नेपाली लाई राजा चाहिएको छ-हामी लाई आफ्नो शासन व्यवस्था चाहिएकोछ।विदेशी रणनीति बन्द गरौं।नमस्कार 🌹🙏🌹🙏🌹

  • @kshitijraut3861
    @kshitijraut3861 20 днів тому

    Bharat sir is absolutely right

  • @yugkoirala26
    @yugkoirala26 20 днів тому +1

    महेन्द्र बादि पन्चायत चाहिन्छ।

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 20 днів тому +2

    Huge Respect Bharat Sir

  • @ramtimalsena4887
    @ramtimalsena4887 20 днів тому

    नेपालको सान्ती बिकास को बाधक नै पस्चिमा र उस्को दलाल गर्ने ज्यादती हो

  • @IsworiPanthi
    @IsworiPanthi 20 днів тому

    Namaste bharat dahal

  • @KhagendraTimilshina
    @KhagendraTimilshina 8 днів тому

    दलिय बेबसता हुनुहुदयिन ।

  • @manchhetri5411
    @manchhetri5411 19 днів тому

    Great thinking

  • @dipakgautam5007
    @dipakgautam5007 20 днів тому

    दुबै जना रास्ट्र सपूत लाई सलाम

  • @gyanthing48
    @gyanthing48 19 днів тому

    हिन्दुका राजा भन्ने हरु सर्ब प्रथम नेपाल को जनता हुदैहोइन ?

  • @sarojparajuli678
    @sarojparajuli678 20 днів тому +2

    अादरणिय ब्यक्तिहरु

  • @kashappandey3440
    @kashappandey3440 20 днів тому

    २०४७ को सम्बिधान सत्य तथय एबोम सम्बिधान अनुसार चलाय राम्रो होला है मनुवा हो

  • @BuddhiPrasadB
    @BuddhiPrasadB 20 днів тому +3

    बास्तब मै कुरोको चुरो राजा कार्ड हुने कि कमान्डर बन्ने सुत्रबाट नेपालको राजनैतिक दिशा निर्देशहुन्छ bha

  • @anirudraroy2695
    @anirudraroy2695 19 днів тому

    Pure thought with challenges to adopt but not impossible to manage.

  • @bhattarai1953
    @bhattarai1953 20 днів тому

    एक पटकको धोकेबाज कमल थापा लाई कहिले पनि बिश्वास गर्न सकिँदैन । बिश्वास गर्योभने फेरि नराम्ररि धोका दिन्छ ।

  • @meghrizal4939
    @meghrizal4939 19 днів тому

    har har mahadev

  • @salikramdevkota687
    @salikramdevkota687 20 днів тому

    Thanks both

  • @purnapaudel4131
    @purnapaudel4131 20 днів тому

    सहि बिचार ❤❤❤❤❤

  • @debrajmaden938
    @debrajmaden938 20 днів тому +1

    Namskar dubai jana sirlai

  • @KedarSharma-v3n
    @KedarSharma-v3n 20 днів тому +1

    Really, Yo ya tyo bahanama aruko swartha siddha garne batoma lage jasto....! 47 /48 ko abadharanale ke ke nimtyayo evaluation garne bela aayena ra ?

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui 20 днів тому +2

    ❤❤❤🎉

  • @bisnuroyal8138
    @bisnuroyal8138 20 днів тому

    गोर्खा बाट गोरखनाथ मठलाई खिचडी जाने हो गोरखपुरको गोरखनाथ मठलाई त्यहाँ बाट दरबारलाई आउने हैन अर्जुन जि !!!

  • @rajkumarkc7829
    @rajkumarkc7829 20 днів тому

    Namaskar both of you

  • @Deepsidetruth
    @Deepsidetruth 20 днів тому +2

    Waz sano ayo bharat sir ko

  • @shivaniroula8770
    @shivaniroula8770 20 днів тому

    कति राम्रो छलफल

  • @premsubedi3048
    @premsubedi3048 20 днів тому

    Dr sunil sharma my heart ❤

  • @RamChandraKhadka-q4q
    @RamChandraKhadka-q4q 20 днів тому +2

    ❤❤🙏🙏🇳🇵🙏🙏❤❤🌷🌹

  • @aryankarki7900
    @aryankarki7900 20 днів тому

    चोकिनिमा रिम्पोचे🇳🇵🙏☸️🕉️❤️🙏।

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 20 днів тому

    100% टाउको लुकाउने बाटो ।

  • @sunilthapa5045
    @sunilthapa5045 20 днів тому

    😮Sir is Right

  • @AitanMalla-k1p
    @AitanMalla-k1p 20 днів тому

    विश्लेषण समय सान्दर्भिक देखिन्छ

  • @Pumpy10k
    @Pumpy10k 19 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @premsubedi3048
    @premsubedi3048 20 днів тому

    Dr shekhar kingdom syestem, ay 🇳🇵

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 20 днів тому

    हजुर हरुजस्ता बौद्धिक वर्गले पुर्व राजा भनेको अलि मिलेन

  • @gyanthing48
    @gyanthing48 19 днів тому

    तपाईं हामी यो देशका सपूत जनता भएर जन्मेको हो भने पहील कुरात यो देशमा देश र जनताको सरकार नै नभएको देश भएको देश हो कीन ? राज्य एकीकरण पछी राजा र प्रजाको नजर बन्दगर्दै विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडोखाएर तेस्रो हगेका बिदेसी मानव रुपी अदृश्य हिन्दु नामक एकजत्थ हरु होइनन् तीनै बिदेसी मानव रुपी अदृश्य शक्ति हिन्दु हरु लाई दरबार भित्र भितर्याएपछी दरबार भित्रको सल्लाहकार जोतीस बैध्द राजगुरु र डाक्टर भन्दै दरबार भित्र नियुक्ति गरेपाछी राजा प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्ती दुईतिहाइ भन्दबडी ठाडोखाएर तेस्रो हगेका हिन्दुहुरुले राजा ले नियुक्ति गरेका एकीकरण पछी यता को प्रथम प्रधानमन्त्री भिमसेन थापा लाई सड्यन्त्रपुर्बक जेल कोचेर काट्टो खादै पराधिन धुन्दुकारी हरुका काट्टो खाने बिज्ञान बिनाको काट्टो खाने लेणडुपे सभ्यताको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने विशाल बुध्द सभ्यताको जनता लाई अमानब बनाउने बीरमसान वीर नेपाली बनाउने शाह बंशिय राजा हरुलाई खोपाको देवता र बिष्णुको अवतार बनाउने अमानब सभ्यताको हिन्दु शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी राजा र प्रजाको पुर्ण नजर बन्दगर्दै दरबार भित्र कृष्ण लिला गर्दगर्दै बुध्द सभ्यताको छोरी बुहारी हरु दरबार लादै गोपीनि र द्रोवपती बनाउदै हजाराै अणगन्ति छोरी बुहारी हरुको बेपत्ता पार्दै दरबार भित्र नै राजा र हाम्रो पुस्तहरु लाखाै लाख प्रजाको सड्यन्त्रपुर्बक नरलि दीदै रगत को खोला बगाउदै काट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै कोदपर्ब दसै र भणडर्णखाल पर्व मनाउदै आएका देश होइनन् ? नेपाल देश हो प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्ती हो थीयो बिज्ञान को सर्ब अहीँसाको ८४ हजार धम्म स्कन्दको शिक्षा दिक्षाका सुसासन संस्कार संस्कृतिक भएको र बिस्वलाई बुधिज्म कींड्म राजाको स्थापना गराउदै बिस्वलाई ज्ञान दीने ज्ञान को भणडार भएको ज्ञान भुमी बुध्द सभ्यताको विशाल बुध्द भुमी हो थीयो भने बुध्द सभ्यताको जनता लाई अमानब बीरमसान वीर नेपाली बनाउदै आएको पनि ३ सेय बर्ष भएन खोई यो देशका जनता मानव बन्नसकेका कोही छन सबै बीरमसान हरुको बास भएको देश होइनन् ?

  • @dhaulagiri154
    @dhaulagiri154 20 днів тому

    Barat dahal 🙏

  • @LalbahadurGurung-z7e
    @LalbahadurGurung-z7e 18 днів тому

    Bharat dahal ko niyamit srota hun ma. Uhale sadai chunauti kaa aadharma mara bakhyaa garnuhunchaa. Please uha saga samasya ko samadan kaa paya ke huna salxa yo bisayama pani charchaa garnus na.

  • @gyanthing48
    @gyanthing48 19 днів тому

    हिन्दुहरु लाई बुध्द सभ्यताको बज्रायान भन्नपनि आउदो रहीछ गाँठे केहो बज्रायान भनेको केहो ?

  • @KamalManShrestha
    @KamalManShrestha 20 днів тому

    नमस्ते

  • @anilmalla8898
    @anilmalla8898 20 днів тому

    Bharat ji r arjun ji yedi tapaiharu des aghi badaunu chahanu huncha bhane ahileko sanchar madhyembat rajasangha bheter sallah garn paryas garnuhos r chaina lai satha liyer rusiyen harulai aghi sarer rajsantha sthapana garn taraf aghi badnuhos

  • @indirakarki5858
    @indirakarki5858 5 днів тому

    यी अनेक दल खराब नेता गलत कार्यकर्ता भन्दा राजा साझा नै हुनुपर्छ हुन्छ बुझ्नुस हजुर ले पनि राजा मार्नु र राज सस्था फ्याँक्नु को कारण दलीय लुटपाट गर्न रैछ भन्ने प्रष्ट छ घरमा भको बाउ छोरो छोरी आमा अलग अलग दल मा टुक्राटुक्रा पारे सगै सबै क्षेत्र सस्था धर्म जात सबै टुक्राटुक्रा भयो यो राजनीति हो र होईन रबी नयाँ भनाउदो झनै खराब साबित भयो

  • @premsubedi3048
    @premsubedi3048 20 днів тому

    Whate is needed

  • @ananathsapkota2032
    @ananathsapkota2032 20 днів тому

    भरत सर नमस्कार 🎉 प्रिथिबि नारायणलाई बदनाम गराउने, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , नारायण पोख्रेल , राजसंस्था र राजा ग्यानेन्द्र लाई , पनि पाखा लगाएर, बिदेसी र केहि नेपालि भनौदा बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै, किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् , नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर

  • @premsubedi3048
    @premsubedi3048 20 днів тому

    Gagan bancha hun

  • @ghanashyamacharya38
    @ghanashyamacharya38 19 днів тому

    Nepal Ra Nepali ko Woonnati Bikass Ra Raxa ko Bikalpa Shree 5 Mahendra Path Matraho AarushabaE 7 Sall Dekhi prayog Bhayakahun

  • @UmeshMaharaja
    @UmeshMaharaja 20 днів тому

    Jaha india ko kura aaucha tayaha jusukai babestha aaye pani kehi change hudaina .

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 16 днів тому

    Nepal needs to rejuvenate itself as a Genuine and Pure Hindu Republic (Asali-Hindustan) as desired by King Prithvinarayan Shah and cancel the legalization of abortion by Ex-King Gyanendra Shah that would be punished for the legalization of abortion in due time .

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 19 днів тому

    अझ खारिएर नत्र दोदारे कुरा कसैले नगरौ !

  • @JagadishRimal-ou2xz
    @JagadishRimal-ou2xz 20 днів тому

    राजा चिन, रुस र भारत को पूर्ण सहयोग को आश्वासन नपाए सम्म राजा फर्कनु हुदैन ।

    • @naranbahadur321
      @naranbahadur321 20 днів тому

      America ra India ko samarthan ma rajtantra aaunu hudaina

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 20 днів тому

    ❤❤❤❤❤

  • @chandratulachan4045
    @chandratulachan4045 20 днів тому

    Yo sabai cristien communityko yojana hoyo Nepali jantale bujhnu paryo hai hjr ho?.

  • @marg4s83
    @marg4s83 20 днів тому

    Daju namaste, Gopal Siwakoti Chintan laai pani layanu paryo please...? Mahakali ra Arun 3 ko nali beli bujnu paryo daju...??

    • @nischaldhakal1969
      @nischaldhakal1969 20 днів тому

      Yes. Tyo manchhe Lai pani lyauna Parchha. 😂J hos Nepali Janta le reality bujhdai chhan

  • @haridhakal5596
    @haridhakal5596 20 днів тому

    🙏🪷🪷🌻🌻🙏🙏

  • @naranbahadur321
    @naranbahadur321 20 днів тому

    Bharat dahal jasto baudhik byakti le purba raja vanni sabda prayog gareko sunda ajhai pani maowadi bichar dhara ko dhukdhuki rahixa vanni bujhinxa

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 20 днів тому

    Yo dusht dalal neta harule deshlai dhwast banai sake.

  • @premsubedi3048
    @premsubedi3048 20 днів тому

    Gagan chattu hun,but came sherkhar?

  • @padamkarki2747
    @padamkarki2747 20 днів тому

    Oli ra prachanda bahek ka aru sabai ek barsa ka lagi auchitya chha tyaspachhi sakinchha kinabhane tini haru pani oli ra prachande jastai cia raw ka dalal bhai dinchhan

  • @premsubedi3048
    @premsubedi3048 20 днів тому

    Shekhar hun vane okay jay 🇳🇵 sherbdr gagan was n is not real

  • @bhuvankesharsharma6187
    @bhuvankesharsharma6187 19 днів тому

    Deep State lai tapai haru Nepalikaran garna sakna hunna patrakar jyu ? Yas lai Maphiya Tantra Bhanna mildaina?

  • @nptraderspro
    @nptraderspro 20 днів тому

    bharat dahal ra arjun gyawali le eta thula thula desh bhakti ka kura garni feri yei arjun gyawali le George sorous Bata funded vaneko himal online ma gayera interview diney...

  • @JivNarayanShrestha
    @JivNarayanShrestha 20 днів тому

    Gaf pani kati

  • @manisapkota2642
    @manisapkota2642 20 днів тому

    तिमि हरु धेरै भुक्ने काम बन्द गर यदि नेपाली हौ आफुलाई बुद्धिजीवी सम्झिन्छौ भने राजा ल्याहु देश बचाउ भन्ने नारा को साथ नेपाली जनता संग कादमा काद मिलाई राजा ल्याहुन अगि बड देश गम्भीर अवस्था मा छ युटुब मा भुकेर मात्र हुदैन यदि हामि सबै मिलेर राजा ल्याउ भने बिदेशी ले जे जति दवाब दिने नि माखो मोर्दैन उठन नेपाली बनेर जति बेला नि नेपाली जनतालाई भेडा न बनौ तिमि दुबई को ओउकात बुजेका छौ एउटा माक्र्स लेलिन माओ को दलाल हरु हौ

  • @padamkarki2747
    @padamkarki2747 20 днів тому +1

    Chup chap santi sanga nagarik saraha baseka raja lai bina kunai karan ( reason ) lathetna ya marna namileko hunale desh bata lakhetna ya marna ko lagi yo satta ko lobh dekhayeka hun , ek patak satta ma lyayera birendra jastai sidhyaune dau ho , 2058 jestha 19 ma namareko chai baby king or cultural king banaune use and throw garna lai thiyo

  • @HstHst-x9u
    @HstHst-x9u 20 днів тому

    अब निकास के हो

  • @bishnupokharel820
    @bishnupokharel820 20 днів тому

    तर भिम रावलमा अन्धराष्ट्र वाद बाहेक कुनै भिजन छ जस्तो लागेना

  • @jmahadevshah4231
    @jmahadevshah4231 20 днів тому

    यहाँ पनी केही समय मा बलात्कार अभीयोग मा जेल जादै हुनूहून्छ है 😅

  • @hemarajkhadka9332
    @hemarajkhadka9332 20 днів тому

    मुजी न माजीकाे लाँडे कुरा नगरन हाै भाइहरु ।

  • @OmprakashBudha-b3n
    @OmprakashBudha-b3n 20 днів тому

    Gunda. Varastachar Garne arudeslai dos dine TERO bahurupi samachar

  • @sureshji8334
    @sureshji8334 20 днів тому

    पहिलो कुरा अर्जुन ज्ञवाली र भरत दहाल दुबै जना बामपन्थी पृष्ठभुमीका मान्छे हुनुहुन्छ । बामपन्थी पृष्ठभुमिका ब्याक्तिको सोच्ने तरिका पनि अलिक फरक हुन्छ । केबी रोकाय भन्ने देशद्रोही अपराधी कृस्चियन मिसिनरीको बारेमा बिश्लेषण ठिक छ तर अन्य राजसंस्थाबादी प्रति गरेको बिश्लेषण गलत । यदी यी बियाक्ति राष्ट्रबादी बिचारबाट प्रभाबित हुन्थे भने राजा ज्ञानेन्द्रलाई पुर्बराजा सम्बोधन गर्दैनथे राजा नै भन्थे । दालमे कुछ काला है……

    • @pratapluitel1401
      @pratapluitel1401 20 днів тому

      Hijo ko biswa ko raja America thyo. Hijo ka rajabadi aba kaam lagdainan. Aba ko biswa neta putin ho. Putin aau desh bachau vana.Nepal ko raja lai support garna sakne maharaja putin hun.

  • @Nanìram.k.c
    @Nanìram.k.c 19 днів тому

    Now henthief became hiro in gaijatra.other day no

  • @manrajtamang-ds9nc
    @manrajtamang-ds9nc 20 днів тому

    Mc raja aauna hunna, varasta lai jel haler,Susasan gar, dharma birpexa r sanghiyata hunu parxa varasta neta jel hal, nispaxa neta le des Hak.

  • @PurnaThapa-h3h
    @PurnaThapa-h3h 20 днів тому

    ❤❤❤❤❤

  • @dhurbathapa6793
    @dhurbathapa6793 20 днів тому

    ❤❤❤