यसरी नै गाउँ समाज अनि देश परिबर्तन हुने हो,,कला,संगीत बाजा गाजा,कुनै जात धर्म विशेष हुदैन यो एउटा कलाकार को कलालाई सबैले सम्मान गर्नुपर्छ ,सलाम छ सम्पुर्ण सदस्य हरुलाइ,,
हेर्ने कथा को पहिलो अंक देखि को नियमित दर्शक हुँ तर कहिल्यै कमेन्ट नलेख्ने मान्छे म माया मात्र गरिरहेकी छु। म आफैं संगीत को विद्यार्थी र संगीतकार समेत हो ।आज पुर्वेली भाका सुनेर मेरै गाउँ पुगेको महसूस भयो धन्यवाद!
परिवर्तन आउँदैछ बिस्तारै! संस्कृतीको जगेर्ना यसरी नै गर्दै जान पर्छ! साह्रै खुशी लाग्यो आजको नयाँ एपिसोड हेरेर धन्यवाद हेर्ने कथा टिमलाई यति राम्रो परिवर्तनशिल कथा प्रस्तुत गरिदिनुभएको लागि!😍😍😍😍😍😍😍😍😍
हाम्रो बाजागाजा , सभ्यता , संस्कृती , परम्परा , रितिरिवाजको संरक्षण हामी अाफैंले गर्नुपर्छ किनकी संस्कृती नै हाम्रो पहिचान हो । सम्पुर्ण अामाबुवा , दिदिबहिनी तथा दाजुभाईहरुलाई धेरै धेरै धन्यवाद यो ऐतिहासिक कार्यको लागि । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्यो यो देखेर। जसरी उँहाहरुले पहिला कामी दमाईले बजाउने बाजा हामिले बजाउनु मिल्छ वा हुन्छ र ऊनिहरुले बजाउने बाजा बजाएर हाम्रो जात जादैन भन्ने सोच बिकाश गरि समाज र आफन्त को डर नमानी जसरी सुईकारनु भयो त्येसरी नै यी बाजा को संरक्षक भनि चिनिने जातीका मान्छेलाई पनि कुनै पनि समाज र आफन्तको डर नमानी सुईकारनु र्पछ सुईकारदा हाम्रो जात जादैन भन्ने सोचको बिकाश हुन जरुरी छ र हुनुपर्छ।
धन्यवाद छ सम्पूर्ण सर्जकहरूलाई जसले हाम्रो संस्कृति अनि परम्परा बचाइदिए ॥ ति सर्जकलाई जातको कारणले हेप्ने, एकल्याउने अनि समाजमा तिरस्कार गर्ने गरियो । त्यो निंदनीय छ॥ एसरी अब संदेश दिनु पर्छ । हामी सबै एक मनाव जाती हों ॥
हेर्ने कथाको टिमलाइ धन्यवाद यस्तो राम्रो राम्रो कथा,यस्तो राम्रो उत्प्रेरणाको कथा देखाउनुभएकोमा,कथामा भएका सबै जुलाबि टोलिलाइ हार्दिक नमान,यस्तो समुह हरेक टोलमा बन्नु पर्छ,सरम डर हैन गर्ब गर्ने काम गर्नुभएकोछ,सम्मानको कुन सब्दले बर्णन गरुम,अब ऐलेका नयाँ पुस्ताले पनि भबिस्यमा निरंतरता दिन सकियोस भन्ने कामना सहित ऐलेका युवा उमेरकालाइ पनि समुहमा सामेल गराउनुहोला है भन्ने अनुरोध छ,डांङ्डुङ्ग आजकल ब्यान्ड बाजा बजाउछन बिहेमा,त्यो भन्दा त यो हजार गुणा राम्रो छ,कति मिठो धुन ,
कर्म भन्दा आनन्द दुनिया मा अरू कुनै पनि सम्पनाता ले दिँदैन रैछ भनिने भनाई को यो कथा सार्थक साबित भएको छ।। कर्म गरी खुसी हुने लाई दुनिया ।मा स्वर्ग मै जन्मे पनि स्वर्ग नै उँ संग भये नी मिल्दैन पाउँदैन रैछ भनी बुझियो आज को कथा मा ❣️❣️❣️ धन्यवाद हेर्नी कथा मेम्बर्स हरु लाइ 🌹🌹
वहाहरु पहाडको बिभिन्न जिल्ला र गाउ बाट नया ठाउमा आउनुभयो । नया ठाउमा नयानै संस्कार सुरुगरेर दमैले बजाउने बाजा गाजा वहाहरु आफैले बजाएर एउटा band बनाएर रमैलो पनि आम्दामी पनि गर्नु भएको छ। यो गाउमा समाज राम्रो संग जमेको छ ,मेलमिलाप राम्रो छ जीवनमा हुनुपर्ने यै हो। जुलबी चोकको कथा पनि नौलो र हेर्नलाएकको बनाउनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद।
वाह क्या यस्तो पनि हाम्रो समाज रहेछ भनेर जान्ने बुझने अवसर प्रदान गरीदिने हाम्रो समाज भीत्र लुकेर रहेका कला गला संस्कृती लाइ उजागर पारीदिने बैनी बिद्या र वहाको समुहलाइ सबको धन्यबाद सलाम छ 🙏🙏
जातले किराती भए पनी धर्म ले नेपाली हु तसर्थ यो एपीसोड हेरी रहदा थाह छैन यो कथाले मनको कुन कुना मा हर्ष को झरी पार्यो सुरु देखि अंत सम्म आँखाको बगरै बगर निरन्तर तैरी रयो मेरा आशु हरु सधै जसो थोरै हुन्छन् मेरा धन्यबाद को शब्द हरु,🙏
Youths are knowing about their culture and country through here .. It's not only series it's the source where we can learn about our country..keep making such stories ❤️
मेरो पनि पुर्खौली पेसा हो यो । म पनि एक बाध्य बाधक हु । तर मेरो पुस्ताका र मेरो समुदायका केटाकेटीहरुले यो पेसा अपनाउन लाज मान्छन् अथवा सिक्नै खोज्दैनन् बरु खाडीमा गाडिन तयार हुन्छन् । आजको यस श्रृङखलाले आफ्नो कला र लोक संकृतिको जगेर्ना गर्दै यसलाई आम्दानीको स्रोत पनि बनाउन सकिने रहेछ र यसरी पनि गर्न सकिने रहेछ भन्ने महत्त्वपूर्ण ज्ञान प्राप्त भयो। यसको लागि हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद🙏 म यो ज्ञान सबैलाई बाड्ने छु🤗
धेरै राम्रो लाग्यो आजको कथा पनि हामी ले हाम्रो परम्परा र राम्रो सस्कृती लाई भुल्नु हुदैन । कुनै पनि सीप जाति विशेष हुदैन सबैले सिक्न र त्यसको जगेर्ना गर्नु पर्छ। खुसी र रमाइलो लाग्यो आज को कथा हेरेर पनि😊😊
हेर्ने कथा सार्है राम्रो कथा मन छुने कथा।कला सस्कृतको जगेर्ना हाम्रो नौमती बाजाको जगेर्ना गर्नु पर्छ।नौमती बाजा समुहलाई सलाम......तर हिजो परम्परा देखि नै नौमती बाजा बजाउने जातीलाई समाजले जुन तपाईं हरुको नौमती बाजा समुहलाई जस्तै सयोग सम्मान।जातिय भेदभावपूर्ण व्यबहार नगर्नु हो भने त्यो जातिले परम्परा धान्ने थियो तर दुखको कुरा तेस्तो सम्मान कहिले.......
हेर्ने कथाको जुन श्रृङखला हेर्यो त्यै राम्रो । शब्द संयोजन र साजसज्जा लालित्यमयी छ । मिहिनेती पुरै टिम प्रति हार्दिक नमन । अनि जुलेबी चोक निवासी कला साधकहरू प्रति पनि नमन ।
धेरै पछि "हेर्ने कथा" लाइभ हेर्दै छु। अरुबेला समय मिल्दैन थ्यो त्यै भएर upload भएको केहि घण्टा पछि मात्र हेर्थे। "हेर्ने कथा" असद्दै मन पर्छ। विशेष गरि "सेन्मेखाको कथा" दोहोराएर हेरे।
एउटा यस्तो कथा , जसमा जीवन छ, बाल्यकालको पुनरावृत्ति छ, समाज परिवर्तनको झिल्कोबाट जन्मेको डढेलो छ, जीवन भोगाइले सिकाएको शिक्षाको स्नातकोत्तर उपाधी छ, ... सबैभन्दा बढी मानवीय चेतानाको `सगरमाथा´ छ । समाज हाम्रो हो , र परिवर्तनको जिम्मा पनि हामीले नै लिनुपर्छ । 👏👏👏👏👏💜🇳🇵♥️🎀🎈🙏
पहाडी भेगबाट बसाइँ सराइ गर्नेहरुको जन्मथलो / हुर्केबढेको गाउँ क्षेत्रको सस्कृती,र परम्परा जगेर्ना गर्दै नयाँपन दिदै याद झल्काउने गरि प्रश्तुत गरियको यो समाजिक र सास्कृतिक प्रश्तुती हेर्नेकथाको यो अङ्क सदाझै उत्कृस्ट छ ।
बुढी हजुरआमाहरुको जोश र जागर कुनै नवयुवाको भन्दा कम छैन । बाजा गीत कुनै जाती विशेषको एकलौटी पेशा हैनन सुरुवाति दिनमा आफन्त र साथिभाइको अनेक घोचपेछ लाइ जितेर आजको दिनमा आइपुग्नु भएका सम्पुर्ण नौमती बाजा समुह लाइ नमन
अामाले सिकाकाे गित राताे टीका लाउने दिदिका स्वर धेरै राम्राेरछ अब याे सङ्गिनि गित रेकट गर्नुपने भाे उइलेका पुराना कला सङ्गीत हराइसके सुन्दानि भक्कानाे छुट्छ
जुलबी चोकको कथा हाम्रो कथा ,प्रगतिशील समाजको कथा एउटा चेतनशील समाज को कथा ... हेर्ने कथा टिमलाई धन्यवाद साथै जुलबी चोकबाट सांस्कृतिक चेतको बिगुल फुक्ने सम्पुर्ण बासी हरुलाइ ।
जिन्दगी तेति बेला रमाएको महसुस हुन्छ जब हेर्ने कथामा भिज्न पुग्छु दिन त म केनै सक्छु र हजुर हरुलाइ तपाइहरुको साहास अनि मेहनत सधै सदा बहार रहोस् अनि एपिसोड को के कुरा गरै गाउँ होस त यस्तो परम्परा जोगाउन जुन आट गरि अगाडि बढ्नु भएको छ सधै बरकरार रहोस् शुभकामना
हाम्राे संस्कृति हाम्राे भेषभुसा कति प्याराे कति सुन्दर छ। तर अईले त्याे संस्कृति लाेप हुँदै गईरहेकाे छ यसलाई कसरी हुन्छ जाेगाउनु छ त्याे हाम्रै जिम्मेवारी हाे ।।
आहा कति खुसिलाग्यो आज आफै छिमेकी गाउँको कथामा आफ्नो जन्मथलो तेह्रथुमको कथा पनि अनि साच्चिकै माहान हुनुहुन्छ उहाँहरु कतिपयले यी दमाई बाजा किन क्षेत्री बाहुनहरु ले जात फाले बजाएर रमिता देखाएका होलान् पनि भनेको सुनेको थिए कहिलेकाही कता कता गाउँघरमा तर यो सोचाइ एकदमै गलत हो यहाँ काम सानोठुलो हुदैन सबैले सिपलाई सदुपयोग गर्न पाइन्छ नमन छ यो समुहका आमा,बुबा,दाजुभाइ दिदिबहिनी हरु सम्पूर्णमा म नेपाल आएपछि पक्कै पनि एकपटक भेट्न आउनेछु ५ मिनेटको बाटोको फरकमा छु🙏🙏🙏❤️❤️❤️
हेर्ने कथा ! धेरै कुरा सिकाउँदै जीवन जिउन सिकाउने कथा आहा! कति रमाइलो आजको कथा "हेर्ने कथा " । आज आँखाहरु आँसुमा हैन खुशीमा रमाउँदै थिय अनि गोडाहरु बाजाको तालमा नाँच्दै । हरि ॐ🙏
36 मिनेट 7 सेकेन्ड सम्म स्किप नगरी हेरे 🤗 अति नै आनन्द आयो । 😊 यो भाग उत्कृष्ट लाग्यो ❤️❤️ हेर्ने कथा परिवारलाई विशेष धन्यवाद 🙏❤️ र समाज बदल्नु भएका आदर्णीय व्यक्तित्त्वहरु लाई झन् धन्यवाद । प्रगतिको शुभकामना 🤍🤍
हेर्ने कथाका प्रतेक एपिसोड रोमान्चक मनै लोभ्याउने र प्रेरणा दायक छन आशा यश कार्यले निरन्तरता पाइरने छ।बिध्या मेडम को आवाज र वहाँ को कार्यक्रम प्रस्तुत गर्ने शैली लोभलाग्दो छ ।
आहा आहा आहा 🙏🔥🔥🔥🔥🔥❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔥🔥🔥🔥🙏🙏🙏🙏🙏 thankyou so much यति धेरै रमाइलो हेराउनु भएको मा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गाउँ, त्यो पनि पहाडको गाउँ अनि नजिकैको डाँडा पाखा बनतिर आमा दिदिहरुले बनै गुन्जिने गरि गाउँने गितहरु अब त शहरको संक्रमणले सिध्याईसकेकै हो। निक्कै पुरानो यादहरु ताजा भयो। साथै माओबादी जनयुद्धको मारले गर्दा गाउँबाट बिस्थापित पञ्चे बाजाको धुन यसरी शहरतिर सरेरै भए नि पुनर्जीवन पाएको देख्दा कम्ता आनन्द लागेन। अझ परम्परागत रुपमा दर्जिहरुले मात्रै बजाउने भनिएको बाजा अहिले ब्राह्मण समुदायले जोगाईरहेको कुरा आफैमा महत्वपुर्ण लाग्यो। धन्यवाद टिम हेर्ने कथालाई🙏🙏
हाम्रा भाषा हाम्रो संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिलाई जोगाई राख्न हामी सबै लागि परौं, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने कुरालाई आत्मसात् गर्दै सू-संस्कृति र सभ्य समाजको निर्माण , गरौ
s.nchinai swagat yogya ani sarahnia karya ho, esle naya fadko mareko chha. Hriday dekhi ko dhanyabad Herne Kathako Toli lai ani Baja bajaune sampurna sadasyajyuharulai
हाम्रै गाउ घर को कथा रछ जुलेबि चोक को कथा... कती मिलनसार र हसिला मान्छेहरु.. तनाव बाट कोशौ दुर.. लोक बाजा र सस्कृतीलाइ जिवितै राख्दै समाजमा उदाहरणीय काम गरेर कतीपनी नथाक्ने जोशिला मान्छेहरु!
हेर्ने कथा टीम लाई मुरिमुरि धन्यबाद हाम्रो गाउमा आएर हाम्रो सानो प्रयास लाई कथा बनाएर दुनिया सम्म पुर्याइ दिनु भयो । हाम्रो यो प्रयास लाई उर्जा थपी दिनुभयो हामी आभारिछौ । याहाहरुले गुन लगाउनु भएको छ यो गुन हामी कहिले भुल्ने छैनौ । यो हाम्रो कला लाई सन्सार भर पुर्याइदिनुभकोछ याहाहरुको कार्यमा कहिलेइ ठेस नलागोस पाइला निरन्तर अघि बढी रहुन कैलेइ थकाइ नलागोस फेरि पनि भेट्ने मौका मिलोस धन्यबाद
यसरी नै गाउँ समाज अनि देश परिबर्तन हुने हो,,कला,संगीत बाजा गाजा,कुनै जात धर्म विशेष हुदैन यो एउटा कलाकार को कलालाई सबैले सम्मान गर्नुपर्छ ,सलाम छ सम्पुर्ण सदस्य हरुलाइ,,
हेर्ने कथा को पहिलो अंक देखि को नियमित दर्शक हुँ तर कहिल्यै कमेन्ट नलेख्ने मान्छे म माया मात्र गरिरहेकी छु। म आफैं संगीत को विद्यार्थी र संगीतकार समेत हो ।आज पुर्वेली भाका सुनेर मेरै गाउँ पुगेको महसूस भयो धन्यवाद!
Purba kun gaun hor hjrko ghar
Sabbai thikkai ho shanta jiu tara tyo bamaha majjale na bajdo raixa kya
Me to same 😅😅
Ma pani same
@@yammagar3135 musical instruments tune garnu parne rahexa besura thiyo yes.
मेरै गाउको कथा रैछ😍मन फुलेर आयो जात भातको सिमाना मेटाको अनुभुति भयो 💐💐धन्यवाद छ सम्पुर्ण हेर्ने कथा अनि गछीया निवासी मेरा आमा,बुवा,दीदी,दाजु सबैलाई🙏🙏
आहा कस्तो रमाइलो छ जिन्दगी ❤️❤️❤️हाम्रो चै आधा जीवन नै खाडी मा बितेर जाने भयो ,न केही गर्न सकियो ??सब भन्दा ठूलो चै समाज नै हो रहेछ 🙏🙏🙏🙏🙏
हो नि हजुर म नि छ बर्ष हुन लाग्यो नेपाल नगाको नि
@@himalsagar2094 Ma 9 barsa maa gako! sarai ramailo laagyo!
परिवर्तन आउँदैछ बिस्तारै! संस्कृतीको जगेर्ना यसरी नै गर्दै जान पर्छ! साह्रै खुशी लाग्यो आजको नयाँ एपिसोड हेरेर धन्यवाद हेर्ने कथा टिमलाई यति राम्रो परिवर्तनशिल कथा प्रस्तुत गरिदिनुभएको लागि!😍😍😍😍😍😍😍😍😍
साच्चै सुन्दर कथा हेर्ने कथा!
सधै हेर्न मन लागिरहने कथा
हाम्रो बाजागाजा , सभ्यता , संस्कृती , परम्परा , रितिरिवाजको संरक्षण हामी अाफैंले गर्नुपर्छ किनकी संस्कृती नै हाम्रो पहिचान हो । सम्पुर्ण अामाबुवा , दिदिबहिनी तथा दाजुभाईहरुलाई धेरै धेरै धन्यवाद यो ऐतिहासिक कार्यको लागि । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो लाग्यो यो देखेर। जसरी उँहाहरुले पहिला कामी दमाईले बजाउने बाजा हामिले बजाउनु मिल्छ वा हुन्छ र ऊनिहरुले बजाउने बाजा बजाएर हाम्रो जात जादैन भन्ने सोच बिकाश गरि समाज र आफन्त को डर नमानी जसरी सुईकारनु भयो त्येसरी नै यी बाजा को संरक्षक भनि चिनिने जातीका मान्छेलाई पनि कुनै पनि समाज र आफन्तको डर नमानी सुईकारनु र्पछ सुईकारदा हाम्रो जात जादैन भन्ने सोचको बिकाश हुन जरुरी छ र हुनुपर्छ।
यो गाउँ अनि आफ्नै बुबा आमा दिदी बहिनी दाजुभाइहरुलाइ यहाँ देखेर खुसी लाग्यो !Thank you so much @हेर्ने कथा team!
बधाइ छ "हिमचुली समूह " जुलबी चौक लाई यसरिनेै नेपाली बाजा गाजालाई अगडि बढाउदै जानू होला मेरो शुभ कामना
बिहे मा जाने बेलाको अरुण उपत्यका को धुन कति मिठो सलाम हार्दिक मनन
धेरै रमाईलो को कथा हेरीयो दीदी हजुर लाई मुरी मुरी धन्यवाद यती मेहेनेत ले बनाउनु भको मा कथा म हाल मरुभुमी कुबेत बाट हेर्दै हो
धन्यवाद छ सम्पूर्ण सर्जकहरूलाई जसले हाम्रो संस्कृति अनि परम्परा बचाइदिए ॥ ति सर्जकलाई जातको कारणले हेप्ने, एकल्याउने अनि समाजमा तिरस्कार गर्ने गरियो । त्यो निंदनीय छ॥ एसरी अब संदेश दिनु पर्छ । हामी सबै एक मनाव जाती हों ॥
हेर्ने कथाको टिमलाइ धन्यवाद यस्तो राम्रो राम्रो कथा,यस्तो राम्रो उत्प्रेरणाको कथा देखाउनुभएकोमा,कथामा भएका सबै जुलाबि टोलिलाइ हार्दिक नमान,यस्तो समुह हरेक टोलमा बन्नु पर्छ,सरम डर हैन गर्ब गर्ने काम गर्नुभएकोछ,सम्मानको कुन सब्दले बर्णन गरुम,अब ऐलेका नयाँ पुस्ताले पनि भबिस्यमा निरंतरता दिन सकियोस भन्ने कामना सहित ऐलेका युवा उमेरकालाइ पनि समुहमा सामेल गराउनुहोला है भन्ने अनुरोध छ,डांङ्डुङ्ग आजकल ब्यान्ड बाजा बजाउछन बिहेमा,त्यो भन्दा त यो हजार गुणा राम्रो छ,कति मिठो धुन ,
कर्म भन्दा आनन्द दुनिया मा अरू कुनै पनि सम्पनाता ले दिँदैन रैछ भनिने भनाई को यो कथा सार्थक साबित भएको छ।। कर्म गरी खुसी हुने लाई दुनिया ।मा स्वर्ग मै जन्मे पनि स्वर्ग नै उँ संग भये नी मिल्दैन पाउँदैन रैछ भनी बुझियो आज को कथा मा ❣️❣️❣️ धन्यवाद हेर्नी कथा मेम्बर्स हरु लाइ 🌹🌹
वहाहरु पहाडको बिभिन्न जिल्ला र गाउ बाट नया ठाउमा आउनुभयो । नया ठाउमा नयानै संस्कार सुरुगरेर दमैले बजाउने बाजा गाजा वहाहरु आफैले बजाएर एउटा band बनाएर रमैलो पनि आम्दामी पनि गर्नु भएको छ। यो गाउमा समाज राम्रो संग जमेको छ ,मेलमिलाप राम्रो छ जीवनमा हुनुपर्ने यै हो। जुलबी चोकको कथा पनि नौलो र हेर्नलाएकको बनाउनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद।
पुर्वमा पनि यो नैमाती बाजागाजा देख्दा धेरै गौरव लाग्यो, अनि हाम्रो लोप हुन लागे संस्कृति जगाउने सम्पुर्ण परिवारहरु प्रति मा नमन 🙏🙏
आज म ढिलो आइपुगे हेर्ने कथा नछुटाई हेरौं असाध्यै रोचक ग्यान वर्धक छ जिन्दगी लाई जसरी चलायो त्यसै गरी चल्ने जिन्दगी रहेछ मरेर लानु आखिर केही छैन 👏👏👏👏
वाह क्या यस्तो पनि हाम्रो समाज रहेछ भनेर जान्ने बुझने अवसर प्रदान गरीदिने हाम्रो समाज भीत्र लुकेर रहेका कला गला संस्कृती लाइ उजागर पारीदिने बैनी बिद्या र वहाको समुहलाइ सबको धन्यबाद सलाम छ 🙏🙏
हेर्ने कथाले जलेकाे मन शितल गराउन्छ।यति राम्राे दुर्लभ स्थानहरू र सामाजिक परम्परालाई यथेष्ठ सत्य कथामा उर्तान् सफल हुनु भयकाेमा हृदय देखि बधाई!
कति खुशी लाग्यो आज फरक हेरियो 🙏🙏🙏🙏🙏💗💕💕सबैलाई 🙏🙏🙏मिठो गीत सुन्न पैयो
जातले किराती भए पनी धर्म ले नेपाली हु तसर्थ यो एपीसोड हेरी रहदा थाह छैन यो कथाले मनको कुन कुना मा हर्ष को झरी पार्यो सुरु देखि अंत सम्म आँखाको बगरै बगर निरन्तर तैरी रयो मेरा आशु हरु सधै जसो थोरै हुन्छन् मेरा धन्यबाद को शब्द हरु,🙏
अत्यन्तै सचेत एवं प्रेरणादायी समाज ! हेर्ने कथाको सम्पुर्ण टिमप्रति नमन ।
यति राम्रो मेरो घर छेउ को कथा हेर्न छुटाएको रहेछ 🙏🙏सबै लाई सेवारो 🙏
मलाई यो कार्यक्रम धेरै नै मन छ ,, सबै भागहरु पुरै हेर्ने गरेको छु ,, ❤️❤️
रसरङ्ग गर्न उमेरले छेक्दो रहेनछ ! निकै प्रेरणादायी छ हेर्ने कथाको यो अङ्क !
Youths are knowing about their culture and country through here ..
It's not only series it's the source where we can learn about our country..keep making such stories ❤️
जुन media मा पनि पश्चिमि लोक लयको संगीत मात्र सुन्न बाध्य हामी आज सम्पुर्ण कार्यक्रम पुर्बेली सङित सुन्न पाउदा ज्यादै आनन्द लाग्यो ।
मेरो पनि पुर्खौली पेसा हो यो । म पनि एक बाध्य बाधक हु । तर मेरो पुस्ताका र मेरो समुदायका केटाकेटीहरुले यो पेसा अपनाउन लाज मान्छन् अथवा सिक्नै खोज्दैनन् बरु खाडीमा गाडिन तयार हुन्छन् । आजको यस श्रृङखलाले आफ्नो कला र लोक संकृतिको जगेर्ना गर्दै यसलाई आम्दानीको स्रोत पनि बनाउन सकिने रहेछ र यसरी पनि गर्न सकिने रहेछ भन्ने महत्त्वपूर्ण ज्ञान प्राप्त भयो। यसको लागि हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद🙏 म यो ज्ञान सबैलाई बाड्ने छु🤗
धेरै राम्रो लाग्यो आजको कथा पनि
हामी ले हाम्रो परम्परा र राम्रो सस्कृती लाई भुल्नु हुदैन । कुनै पनि सीप जाति विशेष हुदैन सबैले सिक्न र त्यसको जगेर्ना गर्नु पर्छ। खुसी र रमाइलो लाग्यो आज को कथा हेरेर पनि😊😊
कति मायालु मान्छेहरु, कति मिठा स्वरहरु 😍😇💞👋
यो काम ति जातमा अहमता देखाउनेको मुखमा गतिलो झापड हो र तिनीहरूलाई सिख हो जो आफुलाई दलित भनेर हेपे भन्दै कुनाबाट कराउने हरुका लागी पनी....सारै राम्रो
हाम्रो मौलिक भेष भुशा देख्दा गर्व ले मन खुसी हुन्क्छ सबै लाई हिर्दय देखि धन्यवाद ।
Khushi lagyo yo bhaag herda, hamro Sanskrit jogiyeko dekhda..dhanyabad yo toli lai ani Herne Katha lai Pani 🙏
हेर्ने कथा सार्है राम्रो कथा मन छुने कथा।कला सस्कृतको जगेर्ना हाम्रो नौमती बाजाको जगेर्ना गर्नु पर्छ।नौमती बाजा समुहलाई सलाम......तर हिजो परम्परा देखि नै नौमती बाजा बजाउने जातीलाई समाजले जुन तपाईं हरुको नौमती बाजा समुहलाई जस्तै सयोग सम्मान।जातिय भेदभावपूर्ण व्यबहार नगर्नु हो भने त्यो जातिले परम्परा धान्ने थियो तर दुखको कुरा तेस्तो सम्मान कहिले.......
हेर्ने कथाको जुन श्रृङखला हेर्यो त्यै राम्रो । शब्द संयोजन र साजसज्जा लालित्यमयी छ । मिहिनेती पुरै टिम प्रति हार्दिक नमन । अनि जुलेबी चोक निवासी कला साधकहरू प्रति पनि नमन ।
धेरै पछि "हेर्ने कथा" लाइभ हेर्दै छु। अरुबेला समय मिल्दैन थ्यो त्यै भएर upload भएको केहि घण्टा पछि मात्र हेर्थे। "हेर्ने कथा" असद्दै मन पर्छ। विशेष गरि "सेन्मेखाको कथा" दोहोराएर हेरे।
एउटा यस्तो कथा , जसमा जीवन छ, बाल्यकालको पुनरावृत्ति छ, समाज परिवर्तनको झिल्कोबाट जन्मेको डढेलो छ, जीवन भोगाइले सिकाएको शिक्षाको स्नातकोत्तर उपाधी छ, ... सबैभन्दा बढी मानवीय चेतानाको `सगरमाथा´ छ । समाज हाम्रो हो , र परिवर्तनको जिम्मा पनि हामीले नै लिनुपर्छ ।
👏👏👏👏👏💜🇳🇵♥️🎀🎈🙏
"उमेरमा खाना धेरै रुच्थ्यो सर खाना पाईदैन थियो । पेट सास मात्रै राखेर हिंड्नु पर्थ्यो, अहिले यहाँ खाना प्रशस्त छ तर खान रुच्दैन" 😢😢😢
याे सर शब्दले मलाई नि छाेयाे, पहाडमा जिम्मेवारी बाेकेकाे केही अभिभावककाे तिताे सत्य कथा हाे ।
Sachai hamro babaaamako dukh sabai batuleko xa yo videole
आँखा मा आँसु को थपक्क थोपा खसेको थाहा नै पायन😭 मेरो बुवा हरु को पनि यस्तै सास्ती थियो अरे अहिलेधेरै परिवर्तन भैसकेछ हेर्ने कथा ले झसङ्ग बनायो😭
❣️
अनि त मेरो पापा सेम हजुरले जस्तै भन्नु हुन्छ्😭मन छोयो ह्जुरको सब्दहरुले😭💜
धेरै रमाईलो लाग्यो अाज को हेर्ने कथा हेरेर 🙏
बचाई राखौं संस्कृति हाम्रो
नभित्र्याउँ है बिकृति
मरेर जान्छ जीवन हाम्रो
बचिरहन्छ संस्कृति ।
पहाडी भेगबाट बसाइँ सराइ गर्नेहरुको जन्मथलो / हुर्केबढेको गाउँ क्षेत्रको सस्कृती,र परम्परा जगेर्ना गर्दै नयाँपन दिदै याद झल्काउने गरि प्रश्तुत गरियको यो समाजिक र सास्कृतिक प्रश्तुती हेर्नेकथाको यो अङ्क सदाझै उत्कृस्ट छ ।
साच्चिकै मन रुयो यो भिडियो हेरेर आज आफ्नै गाउँ को याद आयो
यी प्रगतिशील एक बा लाई सम्मान ।
बुढी हजुरआमाहरुको जोश र जागर कुनै नवयुवाको भन्दा कम छैन । बाजा गीत कुनै जाती विशेषको एकलौटी पेशा हैनन सुरुवाति दिनमा आफन्त र साथिभाइको अनेक घोचपेछ लाइ जितेर आजको दिनमा आइपुग्नु भएका सम्पुर्ण नौमती बाजा समुह लाइ नमन
गोठालो जादाको गीत, खेतालो गर्दाको गीत, भेटघाट हुँदाको गीत, तीजको गीत, छुट्टिदाको गीत देखि लिएर गाउँघरको माया र तिर्सनाका दुख पीडाका कुराहरु देखि संस्कृतिक बचाउका अभियानहरु देख्दा एकदमै खुशी लाग्यो!! खरङ्वाको कत्ले माछा, तमरको काडे माछा र आठराई हावापानी खादै हुर्केर मधेस छिरेका तेह्रथुमे, पाचथरे दाजुभाइ दिदीबहिनीहरुमा म बिदेशी तेह्रथुमे बाट सम्मान छ।। साथै हेर्ने कथाका सम्पुर्ण टोलिलाई धन्यवाद।।
पुर्वेलि भाका।
आफैमा उत्कृष्ट।।
सुनिरहुँ झै लाग्ने।
अामाले सिकाकाे गित राताे टीका लाउने दिदिका स्वर धेरै राम्राेरछ अब याे सङ्गिनि गित रेकट गर्नुपने भाे उइलेका पुराना कला सङ्गीत हराइसके सुन्दानि भक्कानाे छुट्छ
Danewad hajur laii 🙏
अति नै खुसी लाग्यो यो कार्यक्रम हेरेर
मेरो घर मोरङ हाल साउदी अरेबिया बाट
अति राम्रो लाग्यो हुन त हेर्ने कथा का सबै कथा, सबै पात्रहरू आफैंमा उत्कृष्ट छन।
धेरै माया अनि साथ दोलखाबाट🇳🇵♥️ 💚
जुलबी चोकको कथा हाम्रो कथा ,प्रगतिशील समाजको कथा एउटा चेतनशील समाज को कथा ... हेर्ने कथा टिमलाई धन्यवाद साथै जुलबी चोकबाट सांस्कृतिक चेतको बिगुल फुक्ने सम्पुर्ण बासी हरुलाइ ।
सामाजिक मान्यतामा फेरबदल ल्याउने प्रक्रियामा ठूलो टेवा पुऱ्याउने छ जुलबी चौकको यो नौमति बाजा टोलीले 👌
जिन्दगी तेति बेला रमाएको महसुस हुन्छ जब हेर्ने कथामा भिज्न पुग्छु दिन त म केनै सक्छु र हजुर हरुलाइ तपाइहरुको साहास अनि मेहनत सधै सदा बहार रहोस् अनि एपिसोड को के कुरा गरै गाउँ होस त यस्तो परम्परा जोगाउन जुन आट गरि अगाडि बढ्नु भएको छ सधै बरकरार रहोस् शुभकामना
हाम्रो गाउँ अनि त्यो निस्चल गाउले जीवन र मन,,सन्सारको सबै भन्दा राम्रो संस्कार,परम्परा,सायद हाम्रो नै होला😍😍😍🙏🙏🙏
वास्तवमा यही नै होला सांस्कृतिक क्रान्ति भनेको धन्यवाद छ सम्पूर्ण कलाकार टिमलाई
बास्तविक सास्कृतिक क्रान्ति महिला दिदि बहिनि को साहास लाइ हार्दिक नमन
आहा कति राम्रो सोच अनि उस्तै मेहनती मानिसहरु। सस्कृती बाजागाजा हामी सबै मिलेर जगर्न गर्नु पर्छ हामी सबैको दाइत्व हो ।
हाम्राे संस्कृति हाम्राे भेषभुसा कति प्याराे कति सुन्दर छ। तर अईले त्याे संस्कृति लाेप हुँदै गईरहेकाे छ यसलाई कसरी हुन्छ जाेगाउनु छ त्याे हाम्रै जिम्मेवारी हाे ।।
आहा कति खुसिलाग्यो आज आफै छिमेकी गाउँको कथामा आफ्नो जन्मथलो तेह्रथुमको कथा पनि अनि साच्चिकै माहान हुनुहुन्छ उहाँहरु कतिपयले यी दमाई बाजा किन क्षेत्री बाहुनहरु ले जात फाले बजाएर रमिता देखाएका होलान् पनि भनेको सुनेको थिए कहिलेकाही कता कता गाउँघरमा तर यो सोचाइ एकदमै गलत हो यहाँ काम सानोठुलो हुदैन सबैले सिपलाई सदुपयोग गर्न पाइन्छ नमन छ यो समुहका आमा,बुबा,दाजुभाइ दिदिबहिनी हरु सम्पूर्णमा म नेपाल आएपछि पक्कै पनि एकपटक भेट्न आउनेछु ५ मिनेटको बाटोको फरकमा छु🙏🙏🙏❤️❤️❤️
पुरानो पाहाड गाउ तिर को याद आयो, सारै रमाइलो लाग्छ,
अहो मेरो घर गाउँ पुग्नु भएछ हेर्न पाउँदा खुसी लाग्यो नमन !🙏🙏🙏
कुनै सब्द नै छैन हजुरहरु को कार्यक्रम अनि धेरै राम्रो कलाको जय होस् ।
हेर्ने कथा ! धेरै कुरा सिकाउँदै जीवन जिउन सिकाउने कथा आहा! कति रमाइलो आजको कथा "हेर्ने कथा " । आज आँखाहरु आँसुमा हैन खुशीमा रमाउँदै थिय अनि गोडाहरु बाजाको तालमा नाँच्दै । हरि ॐ🙏
36 मिनेट 7 सेकेन्ड सम्म स्किप नगरी हेरे 🤗 अति नै आनन्द आयो । 😊
यो भाग उत्कृष्ट लाग्यो ❤️❤️
हेर्ने कथा परिवारलाई विशेष धन्यवाद 🙏❤️ र समाज बदल्नु भएका आदर्णीय व्यक्तित्त्वहरु लाई झन् धन्यवाद । प्रगतिको शुभकामना 🤍🤍
हेर्ने कथाका प्रतेक एपिसोड रोमान्चक मनै लोभ्याउने र प्रेरणा दायक छन आशा यश कार्यले निरन्तरता पाइरने छ।बिध्या मेडम को आवाज र वहाँ को कार्यक्रम प्रस्तुत गर्ने शैली लोभलाग्दो छ ।
आहा आहा आहा 🙏🔥🔥🔥🔥🔥❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔥🔥🔥🔥🙏🙏🙏🙏🙏 thankyou so much यति धेरै रमाइलो हेराउनु भएको मा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जो हासो, नाचो उ धेरै बाचो हो! रहिछ्♥️♥️👏👏
आज को हेर्ने कथा आज सम्म कै उत्कृष्ट लाग्यो है मलाइ त सलाम छ उहालाइ अनि तपाईं लाई पनि ♥️🙏
धन्यवाद हेर्ने कथा टिम का सम्पुर्ण महानुभावहरु लाई ।खूशी लाग्यो।
जति हेरेनि नअगाउनि भनेकै यै कार्यक्रम हाेला
आफ्नै गाउँघरको कथा हेरेर रमाईलो लाग्यो । धन्यबाद हेर्ने कथा परिवारलाई अनी नमन नौमती महिला बाजा समूह सुन्दरहैचा गछिया मोरङलाई ।
गाउँ, त्यो पनि पहाडको गाउँ अनि नजिकैको डाँडा पाखा बनतिर आमा दिदिहरुले बनै गुन्जिने गरि गाउँने गितहरु अब त शहरको संक्रमणले सिध्याईसकेकै हो। निक्कै पुरानो यादहरु ताजा भयो। साथै माओबादी जनयुद्धको मारले गर्दा गाउँबाट बिस्थापित पञ्चे बाजाको धुन यसरी शहरतिर सरेरै भए नि पुनर्जीवन पाएको देख्दा कम्ता आनन्द लागेन। अझ परम्परागत रुपमा दर्जिहरुले मात्रै बजाउने भनिएको बाजा अहिले ब्राह्मण समुदायले जोगाईरहेको कुरा आफैमा महत्वपुर्ण लाग्यो।
धन्यवाद टिम हेर्ने कथालाई🙏🙏
दि धेरै धेरै राम्रो !मलाई नि पुरानो याद आयो !त्यतिबेला दुई दिने बिहे हुन्थ्यो श्लोक भन्थे रातभर ! यस्तै यस्तै भतखरु उट्फट्याङ ।
Kati ramro kam🎉
Sarai ramro layo afno gau thau ko katha sunna payera Thank you very much Herni katha Team much appreciated❤️💙💙
विद्या जि लाई हार्दिक आभार , सम्पूर्ण टिम लाई धन्यवाद
वाउ वाउ अहिले सम्मकै सवैभन्दा रमाइलो लाग्यो मलाई त
आई ३६,७ मिनेट समय पनि कति छोटो लाग्यो आहा कति रमाईलो भयो यो भाग धन्यवाद विद्धा दि र सम्पूर्ण टिममा ,माया छ कतारबाट हाल कतार देखि हेर्दै छु।
आफ्नै गाउँ ठाउमा नि यस्तो रहेछ आज यो कार्यक्रम मार्फत थाहा भयो🙏❤️
Thank you..herne katha team lai❤🎉🎉
छोडेर जाने ती कहिँ कारणमा यस्तो सम्झानाले मननै फुर्लुङ खुकुलो बनाइ चङ्गा बनायो। धेरै धेरै नमन यस टिमलाई 👏
ओहो धेरै राम्रो कला रहेछ बाहुन बा हरुको बझाताल
गर्व लाग्छ मलीइ मेरो कला सस्क्रिति प्रति धन्यबाद हे. क टिम अनि नौमति समुहका आमा दिदि बुवा दाजु हरुमा
अाजत पुर्बेलि गित सुनियो अनि गाउघर पनि देखियो सारै खुसिलागो दिदी घर तेह्रथुम अाठराई चुहानडाँडा हाल मलेसिया अस्थाई बसोबास झापा
नेपाली मौलिक कला सास्क्रितिक को जगेर्ना गर्नु भयको रहेछ, धन्यावाद समपूर्ण टिमलाई , बिशेष गरेर हेर्ने कथाको टिम लाई
हेर्ने कथा हर episode राम्रो लाग्छ मलाइ त र धिलै हेर्छु तर कहिलै छुटाउदैन हेर्नलाइ चाहिँ
खासमा मलाई यो बुझ्न मन छ कि यो हेर्ने कथा सधै मेरै कथा जस्तो किन हुन्छ ।
बलियो आत्मविश्वास, दृढ इच्छाशक्ति, सकारात्मक सोच र अनवरत परिश्रम नै सफलताका मूल मन्त्रहरू हुन्!
#शुभ_सन्ध्या 🙏💕🌄☕🌿🍁☘️🇳🇵
सबै भनदा मन पने यो हेर्न काय्क्रम
हाम्रा भाषा हाम्रो संस्कृति जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिलाई जोगाई राख्न हामी सबै लागि परौं, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने कुरालाई आत्मसात् गर्दै सू-संस्कृति र सभ्य समाजको निर्माण , गरौ
one of the best serial ❤️🇳🇵🙏🙏 Love from Udayapur nepal
s.nchinai swagat yogya ani sarahnia karya ho, esle naya fadko mareko chha. Hriday dekhi ko dhanyabad Herne Kathako Toli lai ani Baja bajaune sampurna sadasyajyuharulai
हाम्रै गाउ घर को कथा रछ जुलेबि चोक को कथा... कती मिलनसार र हसिला मान्छेहरु.. तनाव बाट कोशौ दुर.. लोक बाजा र सस्कृतीलाइ जिवितै राख्दै समाजमा उदाहरणीय काम गरेर कतीपनी नथाक्ने जोशिला मान्छेहरु!
Sachai nahere ko katha man chune katha Herne katha sampurna team lai vitra man bat thanyabad 🙏🙏
जुलबी चोकको कथा अति राम्रो लाग्यो। धन्यवाद "हेर्ने कथा" टिमलाई ।
हेर्ने कथा टीम लाई मुरिमुरि धन्यबाद हाम्रो गाउमा आएर हाम्रो सानो प्रयास लाई कथा बनाएर दुनिया सम्म पुर्याइ दिनु भयो । हाम्रो यो प्रयास लाई उर्जा थपी दिनुभयो हामी आभारिछौ । याहाहरुले गुन लगाउनु भएको छ यो गुन हामी कहिले भुल्ने छैनौ । यो हाम्रो कला लाई सन्सार भर पुर्याइदिनुभकोछ याहाहरुको कार्यमा कहिलेइ ठेस नलागोस पाइला निरन्तर अघि बढी रहुन कैलेइ थकाइ नलागोस फेरि पनि भेट्ने मौका मिलोस धन्यबाद
कति राम्रो समाज कति राम्रो घर परिवार 🙏🙏
सत्य घटनाहरूलाई आधार मानि तयार गरिएको राम्रो अनि हाम्रो हेर्ने कथा कसैले पनि कुनै भाग नछुटाई हेर्नुहोस।
proud of हेर्ने कथा❤❤❤❤❤❤❤
पूर्वेली भाका साँच्चै मन छुने❤️❤️❤️❤️
ख्याल ख्यालै मा माया पो बसेछ।😍😍😍😍😍