मौन कथा | Maun Katha - Herne Katha EP42

Поділитися
Вставка
  • Опубліковано 1 лют 2025

КОМЕНТАРІ • 491

  • @omkantchaudhary8595
    @omkantchaudhary8595 5 років тому +75

    जिन्दगी जतिनै अप्ठ्यारो भएपनि जिन्दगी पुनः जिउन कति सजिलो छ भने कुरा गङगाराम को हसिलो मुहार र उहाको माजाको हासोले यो कथा को सारलाई छर्लङ्ग पारेको छ । धन्यवाद हजुरलाई र हुजरको टिमलाई । मन छोयो।

  • @nawarajbhumariacharya4196
    @nawarajbhumariacharya4196 5 років тому +92

    कथा हेर्दा हेर्दै एक्कासी गङ्गराम दाइ लाई उठेर सोलुट गरे।

  • @narendratandan4369
    @narendratandan4369 5 років тому +56

    बिद्या दीदी को कार्य धेरै प्रशंसा योग्य काम छ🙏🙏🙏

  • @manozregmi25
    @manozregmi25 5 років тому +16

    सलाम छ गंगाराम दाजु , तपाइको संघर्ष धेरैको लागि प्रेरणा बन्न सक्छ /

  • @rupamagar7103
    @rupamagar7103 5 років тому +30

    हेर्ने कथा आफै मा विशेष छ ,मौन कथा ले मौन नै बनाई दियो ,गङगा राम दाइ लाई हृदय देखि प्रर्नाम👏👏

  • @wakilrai4954
    @wakilrai4954 5 років тому +6

    अहिलेसम्मकै उतकृष्टा हेर्ने कथा लाग्यो।धन्यवाद सबैलाई हेर्ने कथाको टिमलाई।

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 років тому +42

    वाह क्या दामी भगवनले सबैलाइ आफ्नो आफ्नो क्षमता दिएको छ बोल्ने भन्दा सक्क्षम सबै

  • @yuvrajmoktan6954
    @yuvrajmoktan6954 5 років тому +5

    म साच्चिकै शब्दहिन भए दिजु । तपाइको प्रस्तुती अनि फरक कथा ,जहाँ सरकार र मिडियाको पहुच छैन त्यहाँको बिषय बस्तु यस्तो अब्बल शैलीमा उठान गर्दा तपाइँलाई नमन गर्न चाह्न्छु । यो बिबिधता भित्रको कथा उच्च स्तरको छ ।

  • @harikhadka4128
    @harikhadka4128 5 років тому

    सबैभन्दा राम्रो एपिसाेड धन्यवाद ।

  • @raveenido9262
    @raveenido9262 5 років тому +5

    हेर्ने कथाले हरेक पाइलामा बाच्न सिकाइरहेछ ।❤️ कस्तो बैमानी हामी मान्छे ??
    सुख अरुका ठुला देख्छ
    दुख आफ्ना ठुला देख्छ ।।।😢😢😢

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому

    जब यो कार्यक्रम देखेँ पुरानो पुरानो सबै हेर्न थालेछु एकदम मन पर्यो

  • @बेनामजिन्दगी
    @बेनामजिन्दगी 5 років тому +5

    तपाईंको हेर्ने कथाले धेरैको जिबन सफल हुनगएको छ , यिनिहरुको आवाजमा पनि सफलता मिलोस , यही मेरो भगवान सँग प्रार्थना गर्दछु ।

  • @jindagiyatra8921
    @jindagiyatra8921 5 років тому +1

    मन छोयो यो कथा ले

  • @sunndepp
    @sunndepp 5 років тому +21

    "उनीहरु सब मनका कुरा सुन्छन..." यो वाक्यले मुटु छुयो

  • @devcharanchaudhary6081
    @devcharanchaudhary6081 5 років тому +17

    सार्है राम्रो लाग्यो,,, सबैको आ आफ्नो कथा छन मौन कथा बाट पनि केहि सिक्ने अवसर पाईयो ।

  • @ramchandrarimal511
    @ramchandrarimal511 4 роки тому +2

    हेर्ने कथा मध्येमा यो कथा उत्कृष्ठ लाग्यो। अरु पनि राम्रो छ। बधाई छ विद्या दिदी।

  • @deepaksunar8956
    @deepaksunar8956 5 років тому +9

    स्वयंसेवक बहिनीलाई नमन सम्पुर्ण भाईबहिनिको उज्ज्वल भबिस्यको शुभकामना 🙏🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bmrn913
    @bmrn913 5 років тому +2

    सबैभन्दा हजुरको बोल्ने शैलि अनि बोलिमा मिठास ।फेरी जिन्दगीमा भिडियो हेरेरै भएपनि नयाँ अनुभूति भयो र ज्ञानगुनका कुरा हेरे।हाल दक्षिण कोरिया।

  • @bhimrai4038
    @bhimrai4038 3 роки тому

    Naya नया खोज र तेस्को प्रदर्सन .
    अति राम्रो .

  • @deepasendang2948
    @deepasendang2948 4 роки тому +1

    Moun katha bata dherai kura jaanna bujhna sikna paiyeko chha. Thank you so much to moun katha team and special Bidhya g. Dukha sukha haaso khusi sabai pauna sake maile yo mayalu moun katha bata.

  • @limbupatangwa6235
    @limbupatangwa6235 4 роки тому

    कति मार्मिक छ यो जिवनी साथै हेर्ने कथाले आवाज उठाएको धन्यवाद बिध्या मेम

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 5 років тому +4

    कार्यक्रम हेर्दाहेर्दै एक पटक सोच्न मन लाग्यो, मान्छेको जीवन रहुन्जेल सबलाङ्ग भएर जिउन पायो भने सबै भन्दा भाग्यमानी उहीँ नै हो धनी पनि उहीँ हो।जन्मै देखि श्रब्य शक्त्तिको अभाव भएका मान्छेहरु नै अमुक हुने गर्छन किन कि मानबको बोल्ने भाषा सुन्न बाट उनिहरु बन्चित हुने गर्छन।जमानामा बोल्ने गरेका गङ्गारामले कान सुन्ने ताका सुनेका आधारमा सुस्तरी बोल्ने गरेका छन जुन आफुले बोलेको सुन्न छैन।क्षीण श्रब्य शक्ति भएका अमुक हरुका लागि धन्न अचेल साङ्केतिक भाषा को शिक्षा सुरु भएकाले उनिहरु पनि शिक्षित हुनपाएका छन। समग्रमा कार्यक्रम धेरै राम्रो लाग्यो रोचक र ज्ञानबर्धक पनि लाग्यो।

  • @sitaramdhakal3642
    @sitaramdhakal3642 5 років тому +1

    धन्यवाद गंगाराम सर।

  • @purnaphalmagar4959
    @purnaphalmagar4959 5 років тому +2

    अहिले सम्म कुनै भाग छुट्याएको छैन, सबै भाग उत्तिकै राम्रो छ।

  • @nabinmagar7009
    @nabinmagar7009 5 років тому +2

    आफू जतिसुकै दुखी अपांग भए पनि विद्या म्यामको यो हेर्ने कथा हेरि सके पछि आफू कति पनि दुखी छैन भन्ने महसुस पक्का हुन्छ धन्यवाद विद्या म्याम लगायत तपाईंको यो हेर्ने कथा का सम्पुर्ण टिमलाइ यो तपाइहरुको हेर्ने कथाले १/२ भाग हुँदै लाखौं या करोडौं भाग पूरा गरोस शुभकामना छ ❤️🌹❤️🎉साथै प्रत्येक भाग नछुटाइ हेर्ने गर्छु !!!!🙏❤️🙏

  • @hikmendramajhi2470
    @hikmendramajhi2470 5 років тому +1

    मन छुन् यो कथा

  • @kopilathapa5045
    @kopilathapa5045 5 років тому +1

    GangaRam dai kati khusi yeast isthitima pani...kehi sikne aawasar dilaideko ma dhanyebaad Bidhyaji.

  • @krishnaranpal837
    @krishnaranpal837 5 років тому +1

    Dherai ramro lagyo kunai pani manxe ma kehi chij ko kami hunxa tara yauta kamjori le garda jiune aas marne haruko lagi perenadaek

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 років тому +5

    बोल्नेको भन्दापनि नबोल्नेहरुको जिन्दगी सुन्दर लाग्यो । कान सुन्नेहरुले सुनेका कुराहरुमा समेत धेरै तनाव लिनुपर्ने हुन्छ यिनिहरुलाई देखेको र पढेको मात्रै थाह हुन्छ । it is so lovely story of deafs 😍😍😍

  • @nabin5991
    @nabin5991 5 років тому +1

    Rastriya gaana bajda yo man dhakka fulera aayo aakhaa bhari aasu ayeci afai lai thamna sakina. Dherai dherai dhanyabaad herne katha ko sampurna team laai

  • @rajeshpoudel8075
    @rajeshpoudel8075 5 років тому +1

    Herne katha ko tem sabai lai salam chha tapai haru ko yo kam le samaj yak din abase badlene chha suna ra bolna nasakne bhaya pani uha haru man ko dherai dhani hununchha hela kasai lai pani nagarau afu badlinus samaj badlinchha

  • @mr.sarojthu6416
    @mr.sarojthu6416 5 років тому +12

    How beautiful the whole documentary was!
    In love with the narration of the story. The national anthem was the most beautiful part.😊

  • @yubabhujel320
    @yubabhujel320 5 років тому

    महान कामको लागि गंगाराम लाई धेरै धेरै धन्यवाद

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 5 років тому +1

    गङ्गाराम दाजु लाई हृदय देखि सम्मान

  • @sushilkhadka4678
    @sushilkhadka4678 5 років тому

    खै हजुर के भनौ शब्द विहिन केवल भावनाको सलाम! ! ! !

  • @kamalshrestha5001
    @kamalshrestha5001 5 років тому +1

    सर गंगाराम लाई धेरै धेरै धन्यवाद र" हेर्ने कथाका" समपूर्ण टिमलाई!
    यहाँहरूको साथले कान सुन्न नसक्नेको लागी धेरै नै जीवन जिउन मद्दत पुग्नेछ !

  • @bhupendrababli3642
    @bhupendrababli3642 5 років тому

    सर्वप्रथम त यस्ता अति लोप भयका मान्छेहरुको खोजतलास मा कडा मेहनत र परिश्रम अनि चुनौति का बाफजुत पनि रिपोर्ट तयार पार्ने दिदी विध्य चापलाई लाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । मान्छे हरेक सम्भावनाको एउटा प्रति बिम्व हो। भन्ने सिकाई भयो। र सांकेतिक भाषा नै विश्वको ठुलो र महत्वपूर्ण भा भाषा भनेर बुझ्न सकिन्छ।

  • @sirjanasizzu
    @sirjanasizzu 5 років тому +2

    आवाज बिहिन शक्ति 💕💕💕

  • @premsansar3593
    @premsansar3593 5 років тому +1

    Uni haru sabai Jana manle sunchhan heart touching

  • @nirojnewar4807
    @nirojnewar4807 5 років тому +1

    अत्यन्तै मर्मस्पर्शी कथा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nishanregmi5552
    @nishanregmi5552 5 років тому +1

    भगवानले रक्षा गर्नुहोस ।

  • @Ancd-wc3ko
    @Ancd-wc3ko 3 роки тому

    ओहो छुट्टै अनि प्रीथक छ यो एपिसोड !!
    मौन कथा ले मौन बनायो !! गङ्गा राम दाइ लयायत सम्पुर्ण श्रवण कम भएका भाइ बहिनी हरु लाई आगामी दिन को शुभकामना !!

  • @bishnukc3241
    @bishnukc3241 4 роки тому +1

    सबैको आ आफ्नो क्षमता छ। हामी मुखले बोल्ने गर्छौ उहाँ हरु हातले ! सम्मान छ तपाई सम्पूर्ण लाइ

  • @ramdangi6709
    @ramdangi6709 5 років тому +9

    बीधा दिदी यो कथालाई भाग 2 पनि लयाऊनु होला अग्रिम शुभकामना

  • @sumantimsina1615
    @sumantimsina1615 5 років тому +5

    wow जीवन जिऊन् सिकाउने कथा दिदिलाई नमन छ

  • @magarlee3295
    @magarlee3295 5 років тому

    बिध्या जि धन्यवाद हजुर लाई ।।। हरेक दिन दुखी नेपाली को मन भित्रको कथा लियेर हिडनु हुन्छ ।।जनचेतना मुलक कार्यक्रम गर्न हुन्छ र हामी ले देख्ने मैका पाऊछौ।।

  • @anjudhungana6518
    @anjudhungana6518 7 місяців тому

    Salute छ गंगाराम दाई

  • @Aasha835
    @Aasha835 5 років тому +2

    वाउ बिध्या दि गज्जबको कथा दि हजुरका सबै कथा हरु समयमिलायर सुन्ने गर्छु

  • @shambhugurung5386
    @shambhugurung5386 5 років тому +3

    हेर्ने कथाको हरेक कथा एकदमै प्रेरणादायी कथा हुन्छन्।जुन कथाले हरेक ब्यक्तिलाई अाट हिम्मत अात्मबल बढाएको हुन्छ।🙏❤️👏👏👏👏👏

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 років тому +8

    अति मार्मिक मनै छोयो tq diju तपाई को सम्पुर्ण टिम लाई ।

  • @Rajkirant
    @Rajkirant 5 років тому +3

    बिध्या जि तपाइको कार्यक्रम हेर्दै गर्दा धेरै जसो आँसु आउँछ मलाई, तपाईं त्यस्तो पत्रकार हो जस्ले बाहिर मिडियामा न आएको कुरालाइ बाहिर ल्याउनु हुन्छ तपाइको प्रस्तुती अति मन पर्छ यहालाइ धन्यवाद अनि हार्दिक बधाई तथा अझै उच्च प्रगतिको शुभकामना जहिल्यै यस्तै पिल्सिएका गुम्नाम भएका अवाजहरुलाइ प्रस्तुत गर्नुहोस ल

  • @diwakarrai247
    @diwakarrai247 5 років тому +3

    यस्तो फरक क्षमता भएको मान्छे यति ठुलो सङ्ख्यामा छन भनेर मैले त सोचेको पनि थिएन ।। बहिरा स्कुल खोलेर भोलेन्टिएर गर्दै गर्नु भएका संगै स्कुलमा योगदान पुर्यानु हुने सबैलाई धेरै धन्यवाद । बिध्या दिदिबाट त धेरै नै कुरा सिकेको छु । खुसी लाग्छ ।

    • @5SASLA
      @5SASLA 5 років тому +1

      Diwakar Rai Thanks Diwakarji, we are supporting this school actively since 2013.

  • @chamschefungchams6348
    @chamschefungchams6348 5 років тому +2

    हजुरको सबै भिडियो प्रत्येक एपिसोड अति राम्रो र प्रेरणा दायी हुने गर्छ।
    हार्दिक बधाई अनि शुभकामना ।

  • @nabin2237
    @nabin2237 5 років тому

    मन चसक्क छोयो यो वहाँहरूको कथा हेरेर।
    यस्तो कथा सबैसामु पुर्याउन पुलको काम गर्नुहुने बिध्या जी लाई हृदय देखि हार्दिक नमन। 🙏

  • @mohonshigu6766
    @mohonshigu6766 3 роки тому

    गङगाराम जि ले पाएको नियतिको क्रुर पिडा र सजाएँलाई उचित समयको भरपुर सदुपयोग गरेर धेरै पिडितहरुलाई सजिलै जिउन सक्ने प्लेटफम बनाउनु भयो अफै एक्ज्याम्पल बन्नुभएकोमा तपाँइलाई हृदयदेखि बधाई छ तपाईंंको स्थुल शरिर यो धर्तिबाट बिलिन भए पनि तपाईको हिम्मत र कर्महरु अरुको निम्ति बांचिरहने छ

  • @thirukhatry8956
    @thirukhatry8956 5 років тому

    अत्यन्त पृथक प्रस्तुतिको लगि धन्यवाद । सन्जय सुधाको जोडी अनि गङाराम जस्ता सकारात्मक सोच भएका सजिव पात्रहरूलाई अत्यन्त रमाइलो तरिकाले प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।

  • @devkafle3322
    @devkafle3322 5 років тому +1

    मलाई यी कथाहरुले कति उर्जा पैदा गर्छ,म शब्दमा कसरी व्यक्त गरु।यो कार्यक्रम उत्पादन गर्ने सम्पुर्ण टिमलाई धन्यवादी छु र मीठो प्रस्तुति शैलीको धनी विधा दिदीमा अाभारी छु।😍

  • @rajkhadka9657
    @rajkhadka9657 5 років тому

    अहिलेसम्म नछुटाइ हेर्न कोकोहुनुहुनछ

  • @prakashlamichhane9891
    @prakashlamichhane9891 3 роки тому

    kati ramra ane sundar Man haru.chal kapat bina ko sundar rup.

  • @bikashbabu8276
    @bikashbabu8276 5 років тому +1

    लुकेको कथा प्रस्तुत गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिदी

  • @योगाउँकोठिट्टोम-श1र

    हेर्ने कथा 👌👌👌👌 मन छुने कथा

  • @dipendraghising2809
    @dipendraghising2809 5 років тому +17

    म त उनीहरुको संसारमा हराए छु । आफै बहिरा हुन पुगे छु । कस्तो कस्तो जिन्दगी जिउनु पर्ने मान्छे भएर ।

  • @loknathbhusal8819
    @loknathbhusal8819 3 роки тому

    Man mutu r mastisk hallaidiyo ak saath .. God bless all of them..

  • @timromayale8421
    @timromayale8421 5 років тому +1

    I salute to laxmi bk ji aaju voli ko samai asto kam xa ruchi rakhna kt haru sayad nei chan hola.

  • @kumardahal8110
    @kumardahal8110 5 років тому +61

    हजुर को बोल्ने शैलिकै लागि मात्रै पनि हेर्ने कथा हेर्ने गर्छु
    अरु साथीहरू पनि यस्तै होला है

  • @ingraingra2465
    @ingraingra2465 5 років тому +1

    Lekhana mann lagyo tara k lekhem shabd nai payena. Thank you Vidyaji yo video hami majh ralhnu vyo r Gangaram dai tapi mahan ho.

  • @usmapulamipun3572
    @usmapulamipun3572 5 років тому +1

    Nice program sadhai yestai herana pau biddya didi thanku tapai lai sadhai yestai yestai program parstut garanu hola

  • @anmolpyasi4055
    @anmolpyasi4055 4 роки тому

    मेरो तर्फबाट धेरै ठूलो सम्मान 🙏👏

  • @rtchhetri204
    @rtchhetri204 5 років тому +6

    बाधा जति नै किन नपरोस् जीवन मा तर इच्छा शक्ति अनि अठोट ले सरल बनाउछ जीवनलाई । राम्रो पाठ सिकियो आज। सलाम छ 🙏🙏🙏🙏

  • @ashimrk1542
    @ashimrk1542 5 років тому +1

    अाहा यथार्थ दिदि

  • @ratopiro010
    @ratopiro010 5 років тому +1

    Herne katha aru bela sunney ani herni garthiye aaja chahi herni matrai.... Naman guruji

  • @sitamagarofficial1725
    @sitamagarofficial1725 5 років тому +1

    उकुस मुकुस भए ।शब्द केही अाएन।कठै जिन्दगि जिउने बाटाे। गंगाराम दाइ सलाम छ ।

  • @ganeshpatel1963
    @ganeshpatel1963 4 роки тому +1

    dhari ramro lagayao......bichara baccha haru lai padna lakhna paya ko harda

  • @dhanrajyadav4989
    @dhanrajyadav4989 4 роки тому +2

    एक दिन म जडिबुटी बाट बसमा रत्नपार्क जादै थिए एक जना दाईले फोनमा केही न बोलीकन हात हल्लाउदै कूरा गर्दै हुनुहुन्थ्यो। यसरी मैले फोनमा पहिलो पटक कसैलाई नबोली कन हात मात्र हल्लाउदै देखेको थिए। तेसैले त्यो दाईले के गरेको होला भन्ने कुरा जान्न मेरो मनमा खुल्दुली झै बसेको थियो। आज यो हेरेर थाह पेए।गंगा राम दाइलाई धेरै धेरै सलाम।

  • @manjaysada8287
    @manjaysada8287 5 років тому +1

    हजुर को सबै episode हेरेको छु न छुट्टाइकन सबै राम्रो र मार्मिक छ्न।

  • @kharelkharel617
    @kharelkharel617 5 років тому

    Didi ko बोली अनि जुन विषय बस्तु प्रस्तुत गर्नु हुन्छ त्यो अति राम्रो छ आसा छ यो काम लाई निरन्तरता दिनु हुने छ ## from dubai

  • @minalamichhane3177
    @minalamichhane3177 2 роки тому

    कती राम्रो यो कार्यक्रम त है

  • @gopaltamang4734
    @gopaltamang4734 5 років тому

    Thank you bidhya g lai yesto naulo naya katha dekhai dinu vayekoma

  • @rabinrai3325
    @rabinrai3325 5 років тому +12

    National anthem, ohh wow. Touching!
    Once again, great story.

  • @keshabmadai4109
    @keshabmadai4109 5 років тому

    अति मार्मिक कथा हरेक episode नछुटाइकन हेरिन्छ । हार्दिक आभार छ बिद्या जि

  • @minurai4538
    @minurai4538 5 років тому

    Khushi lagyo video here ra manxe le haresh khanxan uha harlai herda urja varinxa😍😍😍😍😍😍😍

  • @sunita.chamlin
    @sunita.chamlin Рік тому

    ganga ram yadav sir hajur lai salute garxuma hajurle har khanuvayena r ajh arulai sajilo banaidinu vayo aat himmat dinuvayo your the brilliant .yo video le Sabailai protshan garnexa .how hard it gets ..never give up.dhanyabad herne katha team .

  • @bharatmagar3985
    @bharatmagar3985 5 років тому +1

    Wow अहिले सम्मकै राम्रो लाग्यो धेरै मन पर्यो wow

  • @WangC
    @WangC 5 років тому +2

    मौन कथाले मेरो मननै छोयो
    यो तेस्रो कथा हो

  • @himalsagar2094
    @himalsagar2094 5 років тому +1

    वास्तबिक जीवन शैली के हो?
    हेर्ने कथाले धेरैलाई पाठ सिकाको महाशुस गरेकोछु ।
    म एकदम ख़ुशी छु ।जारी राख्नु होला है विद्धया दिदी🙏🙏😍😍😍😍😍🌸🌸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yaad9966
    @yaad9966 5 років тому +8

    जिवनमा दुख मेरो पनि छ तर विद्या दि को कार्यक्रम हेर्दा म दुखि छैन भन्ने महसुस हुन्छ!!

  • @divyaclub1468
    @divyaclub1468 5 років тому

    हजुरको सबै भिडियो प्रत्येक एपिसोड अति राम्रो र प्रेरणा दायी हुने गर्छ।
    हार्दिक बधाई अनि शुभकामना ।सार्है राम्रो लाग्यो

  • @bhawanaghimire5634
    @bhawanaghimire5634 3 роки тому

    Salute ganga ram sir🙏life garo xa vanne haru ka lagi yo euta gahirooo sandesh ❣️

  • @IshwarThapa
    @IshwarThapa 5 років тому +2

    कति राम्रो शिक्षा सबैको प्रगति होस्

  • @DineshSingh-so6yg
    @DineshSingh-so6yg 4 роки тому

    हो साँच्चि कै हेरनु पर्ने नै कथा रहेछ

  • @upama12
    @upama12 5 років тому +5

    Aafnu Jiwan ko Sunyata tetikai bilaera gayo!! Kati Jivan le bharipurna abhibyaktiharu. 😊

  • @ganeshprajapati1463
    @ganeshprajapati1463 5 років тому +1

    अति सह्रानिय काम।।।धेरै राम्रो

  • @anjanmagar806
    @anjanmagar806 5 років тому +2

    बिद्या जि को बोल्ने सैलिनै धेरै मीठो हजुर्ले चलाइरहेको साझा सवाल देखि हेर्ने कथा को पहिलो episode देखि हेर्ने गरेको छु कारण बस बिच्मा दुई महिना ग्याप भए तेस्को लागि i,m so sorry ल आज देखि फेरि हेर्न सुरु गरे ? miss you to much bidhya ji

  • @Rajkirant
    @Rajkirant 5 років тому +2

    गङ्गाराम जस्तो महान ब्याक्तिलाइ सलाम छ

  • @Top10madking
    @Top10madking 5 років тому

    हेर्दाहेर्दै आखा टिलपिलाएछन् 😍😍

  • @gajendrayakkha6939
    @gajendrayakkha6939 5 років тому

    pheri roiyo, patak patak ko herne katha le ruwauchha, samajik sewa garna prerit gareko chha, Dhanyabad HERNE KATHA TEAM

  • @pcjoshi17
    @pcjoshi17 5 років тому +1

    कसरी एकै ठॉऊंका यतिका धेरै केटा केटाहरु बहिरा भएछन । सारहै मर्मािक रहेछ यो कथा । बधाई छ विंध्याजी

    • @5SASLA
      @5SASLA 5 років тому

      Prakash Chandra Joshi Joshiji they are coming from far too. This is like model school. Mauka mile janus ekpatak

  • @raianna6869
    @raianna6869 5 років тому

    अती नै राम्रो लाग्यो मौन कथा 👌👍️👍️

  • @हाम्रोराम्रोकाभ्रे

    एकदम राम्रो लाग्यो मलाइ । सारै रुन मन लाग्यो ।

  • @samityonzon
    @samityonzon 5 років тому +1

    हेर्ने कथा एकदमै मन पर्छ।हजुरहरूले बनाएको कथा रोचक हुने गर्छ।