पानी माग्ने कथा | Paani Magne Katha - Herne Katha EP91 | हेर्ने कथा

Поділитися
Вставка

КОМЕНТАРІ • 780

  • @ayushmanbro4907
    @ayushmanbro4907 2 роки тому +67

    गाँउमा पानी पर्यो भन्दा निक्कै खुसि लाग्यो । सत्य मरेको छैन । चोखो मन र साचो पुकार भगवानले सुन्छन भन्ने प्रमाण हो यो ।

  • @lokendraniroula2820
    @lokendraniroula2820 2 роки тому +118

    जनता को जनजीवन संग जोडिएको गाउँ बस्ती को अनौठो कथा देख्न पाउदा खुशी लाग्यो 🙏

  • @saugatpunmagarofficial
    @saugatpunmagarofficial 2 роки тому +319

    हेर्ने कथाको नियमित साथीहरू यता हाजिर गरौं हजुर 💝💝💝💝

  • @Newrevolution123
    @Newrevolution123 2 роки тому +25

    नेपाली पत्रकारिताको इतिहासमा एक शसक्त पत्रकार विद्या चापागाईं अनि इतिहास को एक जिउदो अभिलेख को रूपमा हेर्ने कथा रहनेछ , इतिहास ले मुल्यांकन अवस्य गर्ने छ हेर्ने कथा अनि विद्या चापागाईंको ।
    सम्पुर्ण टिम लाई मुरिमुरी बधाई र सफलता को शुभकामना , हेर्नेकथा सदैव जिबित इतिहास बन्न सफल होस हामी सबै को शुभकामना , अदम्य सुभेच्या ❣️❣️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +47

    अहंकार र संस्कारमा धेरै फरक छ हजुर अहंकारले
    अरुलाई झुकाएर खुशि हुन्छ भने संस्कारले आफु
    झुकेर अरुलाई खुशि दिलाउदछ..! हेर्ने कथा का
    सम्पुर्ण टिमको जय होस् कल्याण होस्💐🇳🇵🙏

  • @kajusubba6355
    @kajusubba6355 2 роки тому +38

    बहुल जाति भाषा धर्म संस्कृतिको भन्डार हाम्रो नेपाल तेइ भएर सुन्दर छ। हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद। कहिले नसुनेको नजानेको चलन सस्कृति परम्परा हामी माझ उजागर गर्दिनु भएकोमा। र सफलताले शुभकामना सम्पुर्ण टिमलाई।

  • @raeedaya2380
    @raeedaya2380 2 роки тому +12

    Really proud फिल भयो एस्तो धर्म सस्कृतिको देश तेई माथी नजानेका चलन चल्तीको खोज लाई सलाम छ सम्पुर्ण टिम लाई

  • @sujandhamala6651
    @sujandhamala6651 2 роки тому +25

    जतिसुकै दुख मा पनि रमाउन सक्ने हामी नेपालिको जात साच्चिकै अचम्म को छ्🙏🙏❤️

  • @kalurambiswokarma1506
    @kalurambiswokarma1506 2 роки тому +18

    हाम्रो समाजमा रहेको तर नजिक बाट देख्न नपाएको अनौठो कथा प्रस्तुतीकरण गर्नुभयकोमा सबै टिमलाई धन्यवाद 🎉🎉🎉❤

  • @sumantabantawa4474
    @sumantabantawa4474 2 роки тому +6

    Bidya दि को बाचन बिना त हेर्ने कथा हेरेको जस्तोलाग्दैन्😊 So sweet magic in your Voice bidya D lots of love to all yours team herne katha🌸💜

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 роки тому +19

    लामो समयको अन्तराल पछि हेर्ने कथा हेर्न पाउदा खुशि लाग्यो 🎉❤🎉 धन्यवाद सबै सबैमा 🙏

  • @tulsapaudel7295
    @tulsapaudel7295 2 роки тому +6

    हामीले पनि सानो छँदा यस्तो गर्थ्यौ माइति गाउँमा छँदा , अहिले यो कथाले मलाई त्यो बेलाको याद दिलायो

  • @bishnubhandari7599
    @bishnubhandari7599 2 роки тому +1

    भएका रुखविरुवा काटेर समै बनाए अनि यो फकाएर पनि आउँछ र यति मेहनत रुख बिरवा लगाउँन गरेको भए पहिलै बाट आज सम्म

  • @dipeshsah9305
    @dipeshsah9305 2 роки тому +4

    Hatts of To the team
    Very happy to see such beauty,customs and traditions
    देश एक तर अनौठो अनौठा कथाहरू

  • @anilkushmi773
    @anilkushmi773 2 роки тому +7

    हुबहु यहि चलन, हामी पश्चिम नेपालको थारु समुदायमा पनि रहेको छ।

  • @bhimbanjara8374
    @bhimbanjara8374 2 роки тому +36

    मेरो देश मेरो संष्कृती मेरो गौरब मेरो बिश्वास !🇳🇵

  • @ashishrai888
    @ashishrai888 2 роки тому +23

    Herne katha is the most authentic channel to watch about the lifestyle and different aspects of life

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 2 роки тому

    पहिलाको जस्तो कन्टेन्ट नै छैन अचेल हेर्ने कथामा !किन होला धेरै भयो एक्लो कथा र सेन्मिखाको कथा जस्तो खोजिरहन्छ यो मन ले!

  • @saritasapkota7306
    @saritasapkota7306 2 роки тому +5

    अनौठो कथा !! विविधताले भरिएको देश नेपाल को एउटा उदाहरण !! धन्यवाद सम्पूर्ण टिमलाई

  • @bikashshrestha6294
    @bikashshrestha6294 2 роки тому +2

    पानी नपर्दा को पीडा त छ्दै छ तै पनि हाम्रो देश को रितिरिबाज परम्पारा भने सारै रमाइलो हेर्दा मज्जा आयो♥️♥️♥️❤️❤️

  • @arjunarjun2854
    @arjunarjun2854 2 роки тому +3

    आहा कति राम्रो हाम्रो परम्परा अनि हेर्ने कथा टिम र बिध्या जि को सरल प्रस्तुति । शुभकामना पुरै टिमलाई ।

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 2 роки тому +19

    आहा आज आयो खुसी लाग्यो 😇one of the original scene and reality ❤️❤️ lots of love from Gulmi 😘

    • @prabhatpanthee6489
      @prabhatpanthee6489 2 роки тому

      Congratulations bidhya didi for 1M follower in Facebook .as me love from gulmi💗

  • @minagurung3977
    @minagurung3977 Рік тому

    पानी माग्ने यो अनौठो चलन देख्दा रमाईलो लाग्यो विश्वास सबभन्दा ठूलो कुरा हो ।उहाँहरुको विश्वास कहिले नमरोस्।

  • @sumanrai1900
    @sumanrai1900 2 роки тому +2

    आस्था अनि बिश्वास! सन्सारमा सबै भन्दा शक्तिशालि अनि उच्च स्थान मा रहने गर्दछ!

  • @santoshsitaula5010
    @santoshsitaula5010 2 роки тому +1

    केही दिन पछि खबर आयो , गाऊँमा पानी पर्यो रे।
    पुरै ईपिसोडमा भारी भएको मन अन्तिममा हल्का भयो।

  • @razeshshrestha429
    @razeshshrestha429 2 роки тому +4

    बिध्या दीदी यसै राम्री झन मिठो स्वर।
    Culturally soo rich we are✌️

  • @rtchhetri204
    @rtchhetri204 2 роки тому +7

    आस्था बिच अन्कुरित रमाइलो परम्परा । आज दिदी को प्रत्यक्ष उपस्थितिले कथाको रौनक नै अर्कै भयो । हामी सबैको भगवान पशुपतिनाथले कल्याण गरुन् । हरि ॐ 🙏

  • @sumilama4887
    @sumilama4887 2 роки тому +3

    हेर्ने कथाको कुनै पनि भाग नछुटाई हेर्छु । अनि नयाँ प्रस्तुतिको पर्खाइमा पनि हुन्छु ❣️❣️❣️❣️

  • @dkvideos1427
    @dkvideos1427 2 роки тому +1

    अनौठो लाग्यो। यस्तै यस्तै कथाको प्रतीक्षा ❤️❤️🙏

  • @dreamgirl2176
    @dreamgirl2176 2 роки тому +1

    देश को कुना कुना म पुगेर सस्कृती परम्परा एकै ठाँउ बाट हेर्न पयो धेरै खुशी लाग्छ हेर्ने कथा team सफलता को कमना waching from bahrain

  • @rukumaninepal517
    @rukumaninepal517 2 роки тому

    आहा मेरो देश कति सुन्दर परम्परा हेर्दा मनै लोभ्याउने। त्यहा पम्पसेट लगाउदा हुँदो रहेनछ बैनी

  • @princeprince7318
    @princeprince7318 2 роки тому +8

    मेरो देश मेरो संस्कृति। जय नेपाल✊✊

  • @sabinbasnet7375
    @sabinbasnet7375 2 роки тому +33

    One of the orginal scene
    And reality ❤️🙏lots of love from indonesia jay nepal🇳🇵

  • @dhamalameghaprasad6553
    @dhamalameghaprasad6553 2 роки тому +9

    Respect to our local cultures. Thanks to herne katha👍️👍️👏👏🙏🙏🙏

  • @netrastha
    @netrastha 2 роки тому

    आहा ! गाउँमा पानी पर्यो रे, मन कति प्रसन्न 😊! बिभिद समुदायको बिभिद संस्कृति, चलन परम्पराको धनी हामी ! हामी पुर्बी नेपालमा चै भगवान सङ्ग पानी माग्न "सन्सारी" पूजा गर्छौँ , खोला किनारा म गएर विधिपुर्बक पूजा गर्न्र चलन छ! इन्द्र भगवान र प्रकृति देवी को पूजा गरिन्छ, यस्ता अर्ग्यानिक परम्पराले कति धनि छ हाम्रो समाज ! साधुबाद हेर्ने कथालाई 🙏🙏

  • @Dragonkings_
    @Dragonkings_ 2 роки тому +3

    फरक फरक भेशभुशा र संस्कृति बोकेको हाम्रो प्यारो देश नेपाललाई हामीमाझ सुन्दर प्रस्तुतीको रूपमा चिनाइदिनुभएकोमा कोटी कोटी नमन् 🙏🙏 बिध्या दिदी

  • @ramluitel7271
    @ramluitel7271 2 роки тому +4

    सफल अनि सुपर हिट छ यो कार्यकर्म। म ता आजकाल का फिल्म हरु हेर्नु भन्दा त यही हर्नेकाथा हेर्छु।यसमै छ आनन्द।जय होस् हेर्ने कथा का सम्पूर्ण परिवार को। अनि विद्या जी को आवाज गज्जब छ।

  • @anooptimilsina7423
    @anooptimilsina7423 2 роки тому

    वास्तवमा हेर्ने कथा आफैमा एउटा दर्शन हो। यसमा साहित्य छ, प्रकृतितुल्य मानवरुपी अस्तित्व छ। झन त्यस माथी बिध्या जि जस्ती मृदुभासी नारी जो आफैमा एउटि सिङ्गो विश्व छिन, यस्तो समीकरणले हेर्ने कथा मलाई अत्यन्तै अदभुत भन्दा अदभुत लाग्छ।

  • @sasurahul
    @sasurahul 2 роки тому +3

    Thank you Herne katha and dear Bidhya DD, we are so overwhelmed as always for such amazing and honest stories, such a simple and beautiful life there. But I like to add something if you all don't mind, if possible can you collect any kind of souvenir and local unique products and document about place, people, culture so that we or next generation can do research on these amazing people and their life style, we really really want to know about our country Nepal as well, although we can see through Herne katha eyes but still wanna know more, and experience personally, hope my words will be heard, thank you again, we all pray for all Herne katha team, love you 🙏 (comment again same post again so that I can get reply)

  • @nirojrowudy3015
    @nirojrowudy3015 2 роки тому +1

    साच्चै नेपाल देशमा धर्म सस्कृती ले गोर्खालीको दिमाग् कति सार्हो पाखन्डपन ले भरेको छ्,प्रष्ट देखिन्छ🙏नेपाल जस्तो जलस्रोत धनिको देशमा पानिको कथा देख्नु पाउनु रमाइलो साथै दुखित छौ,

  • @jogilokman
    @jogilokman 2 роки тому

    सर्ब प्रथम त हेर्ने कथा हेर्नू हुनै सबैमा नमस्कार ।हेर्ने कथा को हरेक एपिसोट नछुटाइ हेर्दै आको छु सबै टिपिकल आर्गनिकछ्न हेर्दा आन्नद लाग्छ साएद पर्मर्परा रुतिरिवा को प्रतिस प्रदा हुने हो भने सन्सार एकातिर आएनु हामी नेपालि लाई जितन सकदैन्न साएद । मधेसी समाजमा लगभग सबै रिति रिवा जिगाइ राखेको छ जस्तो सुकै आधुनिकता आएनी ।

  • @Tuchcha_blog
    @Tuchcha_blog Рік тому +1

    आहा हेर्दै कति आनन्द आयो। हरेक जात जाती भेष भुशा सम्प्रदाय का आ आफ्नै तौर तरिका। भगवान प्रतिको आस्था बिश्वास भरोसा। चाल चलन कति सुनिरहु लाग्ने बोलि। न मनमा कुनै लोभ न ईष्र्या न डाहा न घमण्ड न कसैलाई मारम पारम भन्नु। यस्तो राम्रो देश लाई राजनीति को नाम मा जातियता को नाम मा धर्मको नाम मा सधै लुटिरहे मै हु भन्ने नेता अनि ठुलाबडा हरु ले। आउनुस अब एक हौ सबै स्वतन्त्र जनता🙏

  • @techease207
    @techease207 2 роки тому +1

    पानी माग्ने अनौठो तरिका देखेर अचम्म लाग्यो । एस्तो कथा देखौउने सम्पूर्ण हेर्ने कथा टिम लाई धन्यवाद 😊😊

  • @watchUk
    @watchUk 2 роки тому +2

    कथा एकादामै राम्रो छ, हाम्रो पश्चिम तिर पनि पानी माग्ने चलन रहेछ, थारू समुदायका मा यो चलन रहेको छ! खुसी लाग्यो नयाँ र रोचक कथा पस्किदिएका मा

  • @tekoli1975
    @tekoli1975 2 роки тому

    जनता को जनजीवन संग जोडिएको गाउँ बस्ती को अनौठो कथा देख्न पाउदा खुशी लाग्यो 🙏 धेरै धेरै धन्नेबाद तपाईंहरू को टीम लाइ 🥰🙏

  • @dalmgr8800
    @dalmgr8800 2 роки тому +2

    Lastma पानी पर्यो रे भन्ने खबर सुन्न पाउँदा खुशी लाग्यो

  • @dr.bhandari8633
    @dr.bhandari8633 2 роки тому

    अलि ढिलो सुरु गरियो आज कति रमाइलो लाग्यो परिस्थिति जस्तो भए नि समय संगै ढल्नु पर्ने

  • @lspumarai4155
    @lspumarai4155 2 роки тому +1

    हेर्ने कथा । सुन्दर कथा । बिभिन्न कला संस्कृति भएको हाम्रो देश बिभिन्न कला संस्कृति त्यस्तै यो पनि म जस्तै हजारौं लाखौं नेपाली लाई थाहा नभएको एउटा संस्कृति कति राम्रो हेरेर मनमा आनन्दको अनुभूति भयो। धन्यबाद हेर्ने कथा को सम्पुर्ण टिम लाई। नमस्कार।

  • @pradipmuktan3762
    @pradipmuktan3762 2 роки тому

    अन्तमा धर्म कर्म सोचाइ आस्था बिश्वासमा अडिन भए कसरी प्राप्ती नहोस र!!!100% natural story

  • @nirajthapa1741
    @nirajthapa1741 2 роки тому

    कति राम्रा कथा लाउनु हुन्छ हेर्ने कथा को टीम ले खोज पत्रकारीता स्लुट छ हेर्ने कथा को टीम लाइ

  • @nautankipokh9982
    @nautankipokh9982 2 роки тому +9

    Story telling is excellent, rather also want English subtitles.....
    So that it will get world exposure and will help for you guys to continue what you like...

  • @deep3852
    @deep3852 2 роки тому +1

    अनौठो सँस्कृति! हाम्रो सँस्कृति सँग हाम्रो आस्था र विश्वासको प्रगाढ सम्बन्धको अनुपम नमुना ❤️ ती आँखाबाट बगेका आँशु पक्कै पनि उनिहरुको असाहयपन र विवशताको प्रतिक होलान्। उनिहरुको खेतमा पानी पुर्याउने जिम्मा ईन्द्रबाट खोसेर आफूमा ल्याउ सरकार 🙏

  • @राजनबुढाथोकी-प3न

    छोटो कपाल लामो भएछ सानो मान्छे मोटाएछ विद्या दिदी 😋
    धेरै पछि देखेको मत फिदा भए ♥️

  • @kiranupreti9648
    @kiranupreti9648 2 роки тому

    हेर्ने कथा कत्ति ग़ज़ब को तर यो चाहि अलि भिन्न (।फरक ) को लाग्यो र पनि गज्जब को !

  • @kbbk7660
    @kbbk7660 2 роки тому +1

    नियमित श्रोता बाट नमन madam बिध्या लाई साथै प्रकाश सर लगायत सम्पुर्ण टिम मा नमन

  • @razlama5459
    @razlama5459 Рік тому

    मन नै सिरींगा भइयो
    सानो मा एसरि नै पानी मागेको सम्झान झल्काई दीयो
    THANKU SO MUCH
    #मेरो_कथाको_टिमलाई

  • @ashokpariyar6108
    @ashokpariyar6108 2 роки тому +1

    अन्तिम शब्द केहि दिन पछि खबर आयाे गाउमा पानि पर्याे रे । मन आनन्द भयाे❤

  • @lukeenbudha3530
    @lukeenbudha3530 2 роки тому

    ठाँउ बिशेश अनुसार फरकफरक पानी माग्ने तरिका । हाम्रो गाउँ भन्दा बिल्कुलै फरक । धेरै धेरै धन्यवाद हेर्ने कथा 🙏।

  • @LIFEJOURENY
    @LIFEJOURENY 2 роки тому +2

    नियमित दर्शक 🙏🏻🙏🏻💕 बिध्याजी लाई मया 💕

  • @tamupadam695
    @tamupadam695 2 роки тому

    हरेक हप्तामा आउनु पर्‍यो हेर्ने कथ। बिद्या जि निकै मोटाउनु भए छ पहिला भन्दा।

  • @kapurgurung9566
    @kapurgurung9566 2 роки тому +1

    हेर्ने टिम सबै जनालाई धेरै धन्यवाद याे अचम्मको परम्परा र संकृति देखाई र बुझाई दिनु भएकोमा , संघ-संस्था र सरकार विरुध्द त अान्दोलन चलेकाे देखेकाे थियाे, तर भगवान विरुद्ध चाहिँ झन परम्परा देखि नै रहेछ😁 अनौठो चलन , भगवानले सुनी दिनु हुदाे रैछ उहाहरुकाे माग, खुसि लाग्यौं ।

  • @amritrakse4517
    @amritrakse4517 2 роки тому

    अनौठो अनि विनम्रताको कथा एउटा आस्थाको कथा हेर्न पाईयो।
    धन्यवाद दिज्यु अनि सम्पूर्ण टिमलाई

  • @kamaldhakal579
    @kamaldhakal579 2 роки тому

    नेपाल हरेक जात जाती भाषा अनेकौं रितिरिवाज भगवान् माथीको पुरा बिश्वास दुख पर्दा आत्तिनु भन्दा रमाइलो गर्ने परम्परा , यस्तो गर्नाले मानिस डिप्रेस मनसिक रोग हुन बाट वचन सकिन्छ ! गाउँमा बस्नुको आनन्द छुट्टै रमाइलोमा छ !!

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 роки тому

    हाम्रै नेपालमा एउटा अनौठो सँस्कार देखियो , हेर्ने कथा बाट ।
    हार्दिक धन्यवाद् हेर्ने कथा टिम ।

  • @samyogkaji7022
    @samyogkaji7022 2 роки тому +1

    बिद्या दिदी किन हराउनु भयो अली दिन भनेको त मोटाउन पो रहेछ क -कस्ले याद गर्नु भयो 😆😆🙏🏻🙏🏻🙏🏻धेरै दिन पनि दिदिको लाई देखियो खुशी लाग्यो 💐🙏🏻

  • @bhagawanbogati1246
    @bhagawanbogati1246 2 роки тому

    आहा,,मेरो देसको संकृती,,सन्सारमा नै अनेकतामा एकता भयको कुनै देस छ त त्यो मेरो देस नेपाल हो,

  • @superinfojhapa1857
    @superinfojhapa1857 2 роки тому +1

    सारै राम्रो कथा।।जुन कथा हेर्यो त्यहि मनपर्ने ।।

  • @safimohammadmiya9529
    @safimohammadmiya9529 2 роки тому

    साच्चै हाम्रो देश भित्र रहेका यी र यस्ता अनेक अनेक रितितिवाज र संस्कृति ले हामि सबैलाइ एकापसमा एकताबद्ध बनाउन मद्धत गरिरहेका हुन्छन । हेर्दा पनि रमाइलो लाग्ने अनि संस्कृती झल्किने यस्ता गतिबिधीहरु साच्चै हेर्न लायक पनि छन ।

  • @prayash92
    @prayash92 2 роки тому +1

    अाज बल्ल दिज्युँ को उपस्थिति हेर्ने कथामा 🥰। कथाका पात्रहरू सँगको संवाद गर्ने दिज्यूँको शैली 🥰 ' बहुलजती धर्मसंस्कृति भएको हाम्रो देश कति कुरा थाहा छैन हजुरको मेहनत ले गर्दा थाहा पाइन्छ । धन्यवाद हेर्ने कथा को सम्पूर्ण कर्मठ मन हरुलाई ।

  • @ramchandragiri3668
    @ramchandragiri3668 2 роки тому +1

    हाम्रो गुल्मीतिर पनि लामो खडेरी पर्दा इन्द्र भगवानको पुजा गर्ने चलन छ । छिमेकी पाल्पाको अर्गलीमा चाइ प्रत्येक बर्ष पुजा गरिन्छ र पुजा गर्दाको दिनमा सानो ठुलो जत्रो भयनी पानी परेकै हुन्छ।

  • @saritabudathoki5640
    @saritabudathoki5640 2 роки тому +2

    आफ्नो दुःखहरू केही हैन जस्तो लाग्छ कैले कहीं त😔😔

  • @deepabajracharya9876
    @deepabajracharya9876 2 роки тому +1

    हेर्ने कथा सबै हेर्छु रमाइलो लाग्छ हजुर्को बोलि पनि मिठो लाग्छ

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 2 роки тому +3

    यो पानी माग्ने तरिका कम रमाइलो गर्ने तरिका बढी लाग्यो मलाई😁😁😁😁म चाई हाँसेको हासै भए

  • @somgaire8584
    @somgaire8584 2 роки тому +1

    सबैभन्दा पहिला बिद्या दिदी लाई नमस्कार अाजको भागमा देख्न पाईयो दिदी हजुरको प्रोग्राम कुनै पनि छुटाएको छैन समाज मा रहेका नयाँ तथा पुराना चलन हरु यसरी नै बाहिर निकाल्नु होला हजुरको उत्तर उत्तर प्रगति को शुभकामना ।

  • @nandagurung7658
    @nandagurung7658 2 роки тому +1

    भला यो रितिरिवाज हो।
    यसलाई सम्मान छ🙏🙏🙏
    एसि लगाएर घुम्ने कुर्सीमा बस्नेहरू कृषि क्रान्तिको भाषण मात्र छाट्नुको सट्टा विद्या जी ले जसरी गाँउ ठाउँ घुमेर सिँचाइ, मल, विउविजन को बारेमा बुझेको भए यो सब गर्नु पर्दैनथ्यो होला।

  • @mukeshpokhrel5520
    @mukeshpokhrel5520 2 роки тому +5

    "Herne katha" is the next level show. Nepal ko aru kunai show haru hamro katha sanga compete garna sakdina. Lots of respect to the Herne katha team. Desh ko kuna kuna ma gayera unique stories haru khojer hamilai share garekoma

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 роки тому +1

    ठाउ अनुसार को अलग अलग चलन सधैं नयाँ नयाँ कुरा देखाउने हेर्ने कथा team लाई धेरै धेरै धन्यवाद बिचरा दिदी बहिनिहरु रोएको देख्दा त नरमाइलो लाग्यो बर्स भरी खाने अन्न मरिमरी गरेर लगाएको बाली त्यसरी खेतमै सुकेर जान लाग्दा सच्चिकै दुख लाग्छअनि

  • @thakursinghgurung5508
    @thakursinghgurung5508 2 роки тому

    एक बेग्लै फरक कथा, सधैँ कहिले आउँछ भनेर पर्खी बसेको कथा!!💖❣️

  • @pabitabohora3578
    @pabitabohora3578 2 роки тому +1

    याे चलन त हामी सानो छ दा हाम्रो गाउँ मा पनि थियो। यस्तो गर्नेः सब बिती सक्नु भयो एक जना विर्द्ध मात्र हुनुहुन्छ। हामी लुम्बिनी प्रदेश की तिलोत्तमा नगरपालिका बाट हेर्दै छु।यो तराई बसी थारु हरुमा बढी चलन रहेको छ।🙏🙏❤️

  • @sarojsijapati842
    @sarojsijapati842 2 роки тому +3

    आयो है सबैलाई मन पर्ने हेर्ने कथा.. hats off to the team for their effort

  • @taragurung9901
    @taragurung9901 2 роки тому

    Yo gau ko team lai aba golf country ko desh haru lay dherai paisa ma kenayra lagne bhayo pani parauna thanks for this vdo

  • @krishnagm4009
    @krishnagm4009 2 роки тому

    आहा कति मिठो,कती सुन्दर ऐतिहासिक कथा,
    सोच्दा अनौठो लाग्ने तर बास्तबिक कथा
    बिचारा के थाह है पानी बोलाए पछि पानी आउँछ भन्ने न्यास्रो सोचाइ!

  • @bgsoham5119
    @bgsoham5119 2 роки тому

    नेपाली संस्कृति कति धनी छ आहा
    हाम्रो तिर चै संसारी पूजा गर्छौ,, पानी को लागि,
    घर देखि पर जंगल मा जान्छन् ,त्यहाँ आइमाई ,केटी जान मिल्दैन त्यहाँ भएको प्रसाद घर ल्याउन मिल्दैन त्यही खानु पर्छ

  • @magartul7093
    @magartul7093 2 роки тому

    रमाइलो गर्दोरहेछन है त्यो गाउमा।

  • @बसन्तइस्मालीमगर

    हेर्ने कथालाई र हेर्ने कथा हेर्ने सबै लाई नमन्।
    एउटा आस्था विश्वास पनि होला यसरी पानी पनि पर्ला तर ई निर्दोष जनता हरु लाई यो थाहा छैन कि यसरी पानी नपर्नु को मुख्य कारण चाहिँ के हो भनेर नेपाल मा मात्रै होइन संसार भरी नै यस्तै भई रहेको छ ग्लोबल वार्निङको कारणले ठूला र धनी भनाउदा देशहरुले नियम विपरीत कार्बन उत्सर्जन गरेको कारणले यो सब भएको हो ।
    आशा गर्छु यसरी पानी डाकेर पानी परोस।
    जय माटो जय किसान।

  • @ramgurung8111
    @ramgurung8111 2 роки тому +1

    I alaways lov it,herna katha ko plc maa hernai parney kathaa rakhunu parxa,,

  • @ritanaharki7494
    @ritanaharki7494 2 роки тому

    म पनि पर्सा जिल्लाको हु ।यो हाम्रो गाउँ पारिको पनि माग्ने कथा हो।यो हेर्दा सारहै खुसी लाग्यो

  • @kbgurung3679
    @kbgurung3679 Рік тому

    Powerful culture and our histories story wow amazing and also near my village...superb

  • @srijanapun5961
    @srijanapun5961 2 роки тому

    kasto achammako thau hai hamro nplmani dhanyebad herne kathalai nepalko harek kunama gayer harek kuraharu dekhaunu vakoma

  • @prakashkandel3668
    @prakashkandel3668 2 роки тому

    हामी नेपाली साच्चै नै धेरै धनी अनि भाग्यमानी हौं। अनेकतामा एकता छ, संस्कृतिक अनि साम्प्रदायिक विविधताले भरिपुर्ण छौँ हामी। देशको गम्भीर रोग भनेको नै खराब राजनीति मात्र हो हाम्रो 😊❤️🙏
    #जय_नेपाली

  • @SamanyaGyan2.0
    @SamanyaGyan2.0 2 роки тому +1

    Pani magne pratha chai gazzabai lagyo ❤️❤️💞💞💞💞 thank you dee 💕💖

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +5

    विभिन्न जात जातीको फूल वारि हो हाम्रो देश नेपाल अा अाफ्नो धर्म संस्कार संस्कृतिले सिंगारिएको नेपाली जनता सधै एक भई तराई पहाड हिमाल कोही छैन पराई सद्भाव संग मिलेर बसौ जय नेपाल🇳🇵🇲🇾

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 роки тому

    बिस्वास पनि अन्धबिस्वास पनि ।रमाइलो पनि

  • @resamsen4236
    @resamsen4236 2 роки тому +1

    हेर्ने कथाले छानेका ब्याथा बेग्लै पाइन्छ र नै छुटाउन मनलाग्दैन,बधाइछ बिध्या जी!!

  • @sumankhulal9893
    @sumankhulal9893 2 роки тому +2

    अन्तिममा पानी पर्‍यो भन्ने सुनेर कस्तो आनन्द आयो ।💜

    • @pankajsharma-iw2sl
      @pankajsharma-iw2sl 2 роки тому +1

      tara 7 din samma baser pani pareko video pani vako vaye kya maja aauthio hai
      dhannaaa aayo re samma chai tha vayo

  • @djruwel4678
    @djruwel4678 2 роки тому

    Hjr lie dhanyabad .. Parsa gilla ko tharu samudai ko cultural harae deya ko ma..

  • @Educational_Platform1
    @Educational_Platform1 2 роки тому +1

    निकै उत्कृष्ट

  • @masinahamalshahi807
    @masinahamalshahi807 Рік тому

    याे पानीकाे कथा हाेइन एक विश्वासकाे कथा हाे याे यस्ताे विश्वास हाे जुन अटुट छ निश्चल मनदेखि भगवान् प्रतिकाे विश्वास प्रेम हाे ।
    याे नै हाम्रो पूर्वीय संस्कृतिको पहिचान हाे ।

  • @harirana305
    @harirana305 2 роки тому

    kasto achamma lagyo thank you bidhya baini yesta prastuti hajarau vag herna paiyos watching from canada

  • @bishnuthapa8394
    @bishnuthapa8394 2 роки тому

    असमछ्यम नेतृत्वको कारण एकाईसौं सत्ताद्दिमा पनि अन्धबिस्वासमा बिश्वास गर्नुपर्ने बाद्दे छ सिचाइ गरिदिएको भए यो अवस्था आउने थिएन सरकार वालाको ध्यानाकषिर्त होस हेर्ने कथा टिम लाई धेरै धन्यवाद