धरानमा रहेर दशकौंदेखि निरन्तर साधनारत तपस्वी ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024

КОМЕНТАРІ • 44

  • @tikaramyatri
    @tikaramyatri  7 місяців тому +1

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !

  • @yadavdevkota1171
    @yadavdevkota1171 8 місяців тому +1

    तमोसोमाको नित्य सत्संग ईण्द्रेणी झै सबै रंग घुलित भएको छ !

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 8 місяців тому +5

    कुरा सुन्नु पाकाको कार्यक्रम एकदमै उत्कृष्ट लाग्छ 🙏

  • @SanskritSarasee
    @SanskritSarasee 8 місяців тому +8

    ज्ञानवृद्ध वयाेवृद्ध गुरुका सारगर्भित विचारहरू ।

    • @Binodji
      @Binodji 8 місяців тому

      yes...कुरा राम्रो लाग्यो बाको ज्ञान असिमित रहेछ्,गैर मुस्लिम जो अरबिक पढ्न सछ एक दम दुर्लब, तार केहि थप्न मन लाग्यो ,उर्दु आफै टर्किश सब्द हो, उर्दु bhasha भनेको कि अरबिक्, फारसी वा सन्स्कृत्,/ हिन्दी hola, कुनै chhuTTai bhanda ni ? पाकिस्तन जस्लाई उर्दु भशी देश भनिन्छ त्यहाँ अधिकाम्श पन्जाबी मात्री भशी छ्न न कि उर्दु । के अघी त १० प्रतिशत भन नि कम थिए पाकिस्तानमा उर्दु मात्री भाशी
      नेपाली भाषा नि सन्स्कृत्का तत्सम तदभव लाई छडेर अरबिक र फारसी नै हैन र ?

  • @laxmanpandey4873
    @laxmanpandey4873 8 місяців тому +4

    स्थान छनोट अलि भयन हुन त प्राकृतिक छ पछाडि चराचुरुङ्गीको पनि छ तर गाडी कराउदा खल्लो भयो हुन त उहाकै निवासमा होला तर तपाईं सान्त ठाउमा लान सक्नु हुन्थो तर उहाको उमेरको कारण भन्नी पनि आउला

  • @urmilasharma9509
    @urmilasharma9509 8 місяців тому +1

    सतत नमन श्रद्धेय गुरुवरमा।

  • @user-qv9te5bt8v
    @user-qv9te5bt8v 8 місяців тому +4

    प्रणम्यन्ते गुरुचरणाः, अन्तर्वार्ताकाराश्च।

  • @Binodji
    @Binodji 8 місяців тому +3

    कुरा राम्रो लाग्यो बाको ज्ञान असिमित रहेछ्,गैर मुस्लिम जो अरबिक पढ्न सछ एक दम दुर्लब, तार केहि थप्न मन लाग्यो ,उर्दु आफै टर्किश सब्द हो, उर्दु bhasha भनेको कि अरबिक्, फारसी वा सन्स्कृत्,/ हिन्दी hola, कुनै chhuTTai bhanda ni ? पाकिस्तन जस्लाई उर्दु भशी देश भनिन्छ त्यहाँ अधिकाम्श पन्जाबी मात्री भशी छ्न न कि उर्दु । के अघी त १० प्रतिशत भन नि कम थिए पाकिस्तानमा उर्दु मात्री भाशी
    नेपाली भाषा नि सन्स्कृत्का तत्सम तदभव लाई छडेर अरबिक र फारसी नै हैन र ?

  • @enlightme5933
    @enlightme5933 6 місяців тому

    जीवनको उत्तरार्धामा पनि उर्दू सिक्नु, उतिकै जोश सहरानिय छ। हामी अहिलेका पुस्ता जो सँग सिक्नका लागि अनगिन्ती स्रोतसाधन छन्, उहाँ जतिकै सिक्ने जोश पाउन गार्हो छ। हृदयको अन्तस्करण देखि नमन् हजुर प्रति।❤❤❤
    टीकाराम सरलाई पनि धेरै धन्यवाद सधैं समाजमा मिसेर बसेका नदेखिने रत्नहरुलाई उजागर गर्दिनु भएकोमा।❤❤❤

  • @parsupandit9597
    @parsupandit9597 8 місяців тому +2

    टिकाराम सरले फेसबूक पेजमा अगृम सूचना सार्वजनिक गरेदेखि पर्खिएर बसेको घडी बल्ल सफल भैयो धन्यवाद सर। वाहालाइ मैले पनि नजिक बाट चिनेको छु।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 8 місяців тому +1

    बुबाका अनुभबि कुराहरू ।

  • @sabinashrestha7413
    @sabinashrestha7413 8 днів тому

    हजुरबुबा र टीका जी हार्दिक नमन ❤❤🙏🙏

  • @kafle_g
    @kafle_g 8 місяців тому +2

    गुरुप्रती हार्दिक नमन 🙏🙏

  • @saugatey9185
    @saugatey9185 8 місяців тому +2

    Kati dherai gyan..... naman.

  • @ramsedai804
    @ramsedai804 8 місяців тому +2

    सारै राम्रो बिचार सुन्न पाईयो हजुरबालाई नमन्।🙏🙏🙏🙏🙏❤️

  • @kabitastha6247
    @kabitastha6247 8 місяців тому +1

    जय होस् 🙏

  • @ganeshpadhya3146
    @ganeshpadhya3146 8 місяців тому +2

    नमन दुबै लाई 🙏🙏🙏🙏

  • @hamro.Jenish
    @hamro.Jenish 8 місяців тому +1

    प्रिय❤ यात्री को नी यसै गरी अरूले कुरा सुन्न पाकाको वाला अन्तरवार्ता हेर्न पाइयोस ❤❤

  • @sureshthami
    @sureshthami 8 місяців тому +1

    टीकाराम सर नमन (सेवा)

  • @sundardhital4903
    @sundardhital4903 8 місяців тому +2

    “सकारात्मक लोगों के साथ से नकारात्मक विचार बदल जाते हैं”
    जय श्री राम🙏

    • @laxmipandey383
      @laxmipandey383 7 місяців тому

      सकारात्मक लाेग बहुत मिलते है,लेकिन राम वा कृष्ण वास्तविक गुरु है ,उनसे मिलन हाेना वास्तविक मुक्ति वा माेक्ष है।गुरु शब्द उनके लिए उत्पादन हुअा था।

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 8 місяців тому +1

    गुरुमा नमन ।

  • @santoshacharya2056
    @santoshacharya2056 8 місяців тому +2

    90 K cross vako raixa subscribe haru badhai xa sir

  • @devanddilu
    @devanddilu 8 місяців тому +1

    Tika ram sir is dherai handsome ❤. Maile ni vlog banauxu❤

  • @purusottamadhikari8441
    @purusottamadhikari8441 8 місяців тому +2

    नमन

  • @BigyanChap
    @BigyanChap 8 місяців тому +2

    Janma Janma ko prarabda ko hak maa, Karma nagarda, manchhe le jati prapta garna sakthyo, that get reduced to 10%. On the other hand, Karma garda, extra hard work gariyo bhane, jati pauchhau bhanera nirdharit bhayeko huncha, tyo bhanda 900% badi prapta huncha.Tara fal prapta huncha bhanerai karma garne pani haina. So its paradoxical. Ali tauko ghumaunu parcha yo kura bujhna. Also, I have heard so many stories related to this power of doing Karma versus letting the Luck decide the life.

  • @sarojadhikari8318
    @sarojadhikari8318 8 місяців тому +1

    मेरा गुरुहरूको पनि गुरु महागुरू हुनुन्छ वहाँ वैदिक वाङ्मय र वैदिक सभ्यताका मूर्धन्य धरोहर हुनुन्छ वहाँ । आज यो अन्तर्वार्ता हेरेर अहोभाग्य महसुस भयो ।

    • @laxmipandey383
      @laxmipandey383 7 місяців тому

      ईश्वरलाई गुरु बनाउने विधि लाेप भै हाल्याे?यस्तै यस्तै गुरुहरुकाे बर्चस्व छ।

  • @jiwanrai4164
    @jiwanrai4164 8 місяців тому

    नेपाल र भारतको आदिम भाषालिपी ( पाली र प्रकृत किराँत ) भाषालिपी बाट ७ औं शताब्दीपछी बाट संस्कार गरेर निर्माण गरेको हिन्दुब्राम्हन संस्कृत भाषालिपी हो ।

  • @gopa-al
    @gopa-al 8 місяців тому +1

    ❤❤❤

  • @homgurung7189
    @homgurung7189 8 місяців тому +1

    ❤❤

  • @ddikshantpaudel6374
    @ddikshantpaudel6374 8 місяців тому +1

    ❤❤❤❤

  • @Kawai492
    @Kawai492 8 місяців тому +2

    टीका जि कम्तीमा मुन्धुम बिग्य बैरागी काइला हरु लाई पनि बोलाउन मिल्दैन खाली संस्कृत बाहुन कति जाती बादी सोच को पत्रकार तपाईं?????????????

    • @paikela121
      @paikela121 8 місяців тому

      आग्रह गनुर्स हामी पनी मुन्धुम बारे बुझ्न पाऔंला तर खाली बाहुन क्षेत्री भनेर भड्काव कमेन्ट गर्नु उचित छैन है मित्र।

  • @milanlama4232
    @milanlama4232 8 місяців тому

    यात्री जि संस्कृतमा तपाइको बाल मनोबिज्ञान देखि गहिरो छाप परेको देखिछ यो नै उत्कृष्ट भाषा होला यो ज्ञान थाहा नहुनेले ब्राह्मणत्व के बुझ्ने होला लाग्न सक्छ । तर म तामाङ मेरो जन्मिने ७ दिन पछि लामाले न्वारान गर्छ ११/१२ बर्ष सम्ममा छेवार अर्थात् (ब्रतवन्ध ) लामा गुरु र मामाहरुले गरिन्छ । अब बिहे लामा गुरु गन्बा तम्बा अग्रज हरुले उपस्थिति मा गरिन्छ । धर्म बुद्ध मानेको हुनाले पुजापाठ त्यहि अनुसार हुन्छ मृत्युलोक पुगे पछि लामा गुरुले बौद्ध परम्परा अनुसार अन्तिम कार्य सकिन्छ एउटा मानव चोल सकियो । कहि पनि न चार वर्ण न बाहुन पुरेत न संस्कृत, उच्च जात केहि सरोकार नै हुदैन ! जब राजनीतिक आस्था, सरकारी सेवा, देश चलाउने पुगे पछि हामिले पनि अध्यन भित्र कुराहरु बुझ्न खोजे । नेपालमा संस्कृत बाहुनले कमाइ खाने भाँडो बनाएको आरोप भयो अंग्रेज ले जसरी बिश्वमा फैलाउन नखोजी आफुले ज्ञान लिने निजी सम्पत्ति जसरी पोको पारेर अरुले थाहा हुन्छ जान्ने हुन्छ भन्ने चिन्ता आज पनि सबै ठाउँ मा अनुभव गरे देखिन्छ । त्यहि सिकेको निति राज्यमा लागु गरे पछि प्रस्तोता देखि पाहुना र राज्यको तिनै अंग देखि सबै स्थान मा एकल जातीय बहुल्य देखिन्छ अरुको धर्म संस्कृति फैलिन पाएन दिएन कतिको जलाएका पुर्खा हरुले भनेको सुनेको छु तर...... यहाँ देश नै हिन्दुत्व बनाउनु पर्छ भनेको यहि मुल कारण हो ।

  • @lyanglyang1
    @lyanglyang1 8 місяців тому +1

    🙏

  • @Kawai492
    @Kawai492 8 місяців тому

    कुरा सुन्न्नु पाकाको भन्ने एक talk show मा टीकाराम चौलागाईं ले एक पुर्ब बेलायती लाहुरे बा को अनुभव सुनाउछ्न। हरेक पटक यिनी आज मिलेर बसेको समाज मा जात को कुरा ले बिभाजन लियो भन्छन् । मैले नबुजेको कुरा कुनै जाती ले आफ्नो पहिचानको आवाज उठाउनु राज्य ले हामी लाई नि नस्लिय विभेद होइन बहुल्बादी समाज्को represent हुनु पर्छ। हाम्रो सस्कृती कला भासा नि राज्य को गहना हो भन्नू समाज बिखन्दन गर्नु होर????उ

  • @gangakafle1014
    @gangakafle1014 8 місяців тому

    🙏🙏🙏🙏🙏

  • @janakshahshahjanak965
    @janakshahshahjanak965 8 місяців тому +1

    Mun pani naasawan ho sir..

    • @shukadevneupane6524
      @shukadevneupane6524 8 місяців тому +1

      त्यसैले अर्ध भौतिक अर्धआध्यात्मिक भन्नु भएको छ

  • @rajubasnet3069
    @rajubasnet3069 8 місяців тому

    इनि बाजेले काठमाण्डौको तरकारी नखायको तरकारीमा आची हालेर फलाउथे भनेर जति बुजेका तेती सागुरो दिमाग भयका हुन

  • @parsupandit9597
    @parsupandit9597 8 місяців тому +1

    गुरुप्रती हार्दिक नमन 🙏🙏

  • @homgurung7189
    @homgurung7189 8 місяців тому +1

    ❤❤