'हामी हीरा टेकेर हीरा नै खोजिरहेका छौँ' | Pushkar Shah | Deshsanchar Chautari EP - 32
Вставка
- Опубліковано 10 лют 2025
- साइकल चढेर ११ वर्षमा २ लाखभन्दा बढी किलोमिटर यात्रा गरेका पुष्कर शाहले कसरी मृत्युलाई पटकपटक छक्याए?
Guest: Pushkar Shah
Presenter: Ishwori Baral
Camera: Rabin Acharya/Bir Bahadur Tharu
Edit: Prabhat Khanal
#pushkarshah #travel #worldtour
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
यतिको असाध्य राम्रो अन्तर्वार्ता कममात्रै हेरेको छु।
आहा कति राम्रो अन्तरबार्ता.. सुनिरहु लाग्ने ..❤❤
धेरै बर्ष अगाडि टिबिमा हेरेको थिय आज आफ्नै मोबाइलमा देख्न पाऊदा खुसि लाग्यो 🎉🎉🎉🎉🎉🎉🎉
हाँसो चैँ सार्है मिठो ।
आफ्नै संसारमा रमाउने व्यक्तित्व। उहाँको अन्तर्वार्ता सुनेर जिन्दगी रमाएर जिउनु पर्छ जस्तो लाग्छ।
नमन् छ हजुर 🙏🙏🙏
कति सरल नम्र कति मजाको मान्छे।
सलाम छ।
जवाफदेही पत्रकारिता यस्ताे हुन्छ । बहुत राम्रो कार्यक्रम । धेरै viewer हुँदैमा त्याे कार्यक्रम उत्कृष्ट या थाेरै viewer हुँदैमा त्याे नराम्रो भन्ने पनि हाेइन । खैर , याे कार्यक्रम गजब छ । समय मिले अमर न्याैपानेदाइ आमन्त्रण गर्नुपर्ला । धन्यवाद ।
I’m just trying my luck with this
धेरैधेरै शुभकामना पुस्कर दाई, तपाईँसँग साइकिलमा मकवानपुर गढीदेखि सिन्धुलीगढी सम्म गएको मिठो सम्झना अझै ताजै छ।।
Bravo brother 🙏🌹🥀🌷🙏
Finally I got his vedio thanks 🙏
पुष्कर शाह ज्युलाई भित्री आत्मा देखि नमन अनि सम्मान 🙏🙏🙏
"भाइलाई आमा मलाई देश " - पुष्कर शाह I just loved this !!! huge respect.
तपाईं जस्तो सरल मान्छे मैले देखिन सर सलाम छ हजुरलाई।
❤❤lots of love sir really respect sir ❤❤❤️❤️
अति सरल साहसी सकारात्मक विचारको धनी तपाई पुस्कर शाह प्रति सम्मान 🙏अनि देशसंचार टिम लाई पनि बधाई यस्तै प्रेरणा ले भरिपुर्ण कार्यक्रम प्रस्तुति दिदै रहनुहोला शुभकामना 🙏
, पुष्कर शाह संसारलाई साढे पाँच फन्को पुस्तक रोचक लागयोा❤❤❤ kalimpong.
Very intellectual conversation
साईकल यात्रा बाटै 150 देसघुमेर नेपाललाई चिनउनुभयाे & सगरमाथाकाे सिखर चढेर आफ्नाे देस रआफ्नैनाम उच्च सिखरमा राख्नु हुने साहासि पुष्कर साहा ज्युलाई सलुट छ राज्यले सम्मान गर्नु पर्दछ 🙏🙏
प्लान चढेर बिदेश पुगेर साइकल चढेको हो कि ? साइकल बाट नै पुरै ? नबुझेको !
Byyb
पुष्कर शाहको आफ्नो हरेक भोगाईलाई रमाईलो शैलीबाट प्रस्तुत गर्ने शैली असाध्य राम्रो लाग्यो !! यो कुराकानी सुन्दा कतै हांसियो कतै भाबुक भैईयो,देशले चिन्छ कुनैदिन आशाबादी बनौं
So good bichar
Gem of Nepal. And Nepal is a Precious Dimond of The World.❤❤❤🇳🇵🇳🇵🇳🇵
Vary interesting interview. Thank you. # Frome USA
रमाईलो लागेउ र मनछुया मेरो ❤
पुस्कर सर को यो अन्तरबार्ता पुरै हेरे सार्है मन छोयो तपाईको भोगाई तपाई प्रस्तुतीकरण को फिदा भए जय होस 🙏🙏🙏❤️❤️❤️🎉🎉🎉
Dherai question sodnu jigyasa xa
सानो छँदा पुष्कर शाहको इतिहास ठुला दाइहरूले पढेको सुनेको थियो आज त आफैले पुष्कर्षाको अन्तर्वार्ता हेर्न पाइयो धेरै खुसी लाग्यो हाम्रो आफ्नै गृह जिल्लाको मान्छे। जय दोलखा राम्रो मान्छे जन्माईदिएकोमा धेरै खुसी लाग्छ।
मैले अहिले सम्म हेरेको अन्तरवार्ता मध्ये सबैभन्दा मन छुने अन्तरबार्ता यहि हो। शब्द ले बर्णन गर्न सक्दिन म!
हाँस्ने शैली कति मीठो क्या ! गंभिर कुरा पछि ह्याँ गर्दै हाँस्न सिकाउने त्यो महान यात्रालाई सलाम
जडिया भिक्षु Nepali in to the world puskar shah❤❤❤
जीवनलाई कति सरल अनि सहज मार्गमा लैजान जानेको ब्यक्तित्व हुनुहुँदाेरहेछ । जिबनमा सुख यसैमा छ । बाँकी जीवन यस्तै सुखमय बिताेस् तपाईलाई शुभकामना छ ।
Wow one of the best interview Puskar sir ko 👏🏻👏🏻🙏🏻
म चै सुरु मा नर्मल पाराले हेरे तर फेरि हेरे कस्तो एउटा जिवनमा केही गर्ने शाहास पाए अनि लास्टमा ३ चोटि हेर कि पुस्कार शाह सर दाजु नेपाल आमाको सच्चा सपूत नेपाल को रियल हिरो एक चोटि हजुरको माहान आमा लाई पनि यसरी संगै हेर्न मन छ धन्यवाद देश सन्चार परिवार हजुर हरुले साचै नै पत्रकारीता र माहान ब्याक्तिहरुलाई दर्शाउनु भयो। सम्पूर्ण टिम पत्रकार मित्रहरू सर हरु क्यामरा ईडिट अडियो भिडियो सम्पूर्ण लाई सधै सम्मान आदर💕💕💕💕🇳🇵🇳🇵💕🙏🙏🙏🙏
Beautiful interview ever seen
20 barsa jati vayo hola pahila web magazine yuwa manch haru ptraika ma puskar shah ko interview haru padhthiye ajhai yaad aauxa huge fan of Mr. Pushkar shah
उत्कृष्ट अन्तरबार्ता, 1:24 Hrs बितेको महसुस नै भएन, धन्यवाद देश संचार
सरल,नम्र, मजाको मान्छे।
हृदय देखि नमन छ।
Puskar shah को अन्तरबार्ता जति हेरेनि नपुग्ने म मात्र हो कि अरु नि हुनुहुन्छ ????
म पनि छु❤❤
Ma pani ho ❤❤
म पनि छु हो
Ma pani 😂
🙋♂️🙋♂️
सन्सार को भर्मण साथ हासो पनि काहानी ले मलाइ अति रमाइलो लागेयो धन्नेबाद
खाट्टी कुरो आज आयो साह्रै नै चित्त बुझ्यो मन पनि छोयो कार्यक्रम सञ्चालक ज्यू र पुष्कर शाह सरलाई धेरै धेरै धन्यवाद।🌹🙏♥️🇳🇵
पुष्कर शाह सर लाई मेरो हिर्दय देखि सम्मान छ उहाँ जीवन्त सरल साहसी व्यक्ति हुनुहुन्छ 🙏🙏
पुष्कर शाह विश्व यात्रा मै रहदा ताका Wave magazine को अन्तिम पृष्ठमा यात्रा संस्मरण आउथ्यो, regular पढिन्थ्यो, पछि त किताबै पनि। दाईलाई सदा नमन। 🙏🏼
❤❤❤ Pushkar sir❤❤
चोर् फटाहा नेताहरुको intarview हैन !!!
यी अनी यस्तै देशको हीरा ,
तर देशले चिन्न नसकेका, असली हिरोहरुको अनुभब बिचार भोगाइ अनी प्रेरणाहरुलाई आम् जनता सामु परिचित् गराउनुस् !
जुन interview हेर्दा सबैमा हौसला सँगै बिस्वास् बडोस् !
राम्रो छ , कार्यक्रम आगामी दिनहरुमा यी यस्तै महान बेक्तित्वोहरुको बिचार सबै सामु पुराउने एक राम्रो कार्यक्रम बनोस !!
शुभकामना सम्पूर्ण टिमलाई 🥰🥰🥰
अत्यन्तै सरल अत्यन्तै फरासिलो अनि उत्तिकै मजाकिलो र हरेक समय परिस्थिति लाइ सामना स्वीकार गरि नेपाल नेपाली लाइ चिनाउने आदरणीय ब्यक्तित्व पुस्कर शाह ज्यु लाइ सलाम सम्मान गर्दछु । निकै मज्जा अनि धेरै कुरा सिक्ने मौका मिल्यो तर देश ले चिन्न नसकेको हिरा भन्छु म 🙏🙏🇳🇵🇳🇵😭😭
कति सरल स्वभावको हुनु हुन्छ न कुनै प्रकार घमन्ड न कुनै म नै हु भन्ने आचरण। हृदय देखि नमन छ।🙏🙏
पुष्कर सोल्टी वाह!!!👍️👍️👍️
👍️👍️👍️सुर्योदयको विहानी वेला बन धोयो शितले।
कति सरल,कति मिठो ,कति प्रेरक मन छोयो सोल्टी ले।🇳🇵🇳🇵🇳🇵💖💖💖
Hait daju kadaa aayo, Puskar Shah is hero.❤❤❤❤❤
मैले आज को अन्तरबार्ता जस्तो अरु अन्तरबार्ता जिन्दगीमा हेरेको थिएन सारै मजा लाग्यो सारै राम्रो मान्छे Puskar shah मनै देखि सम्मान र सलुट र हासो चाहिँ हो के
पुष्कर शाह सर लाई ह्रदय देखि नमन व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏🙏
यो कार्यक्रममा स्याङ्जाको बंगुर ब्यबसायी भिम लुइटेललाइ पनि ल्याउनु पर्यो !! नेपालमै बसेर केहि ब्यबसाय गर्ने युवाहरुको लागि प्रेरणाको श्रोत हुन सक्छन
Yo ta legend haru matra lyaune program honi hajur.
Bahgur ko chi kura nagarum hola derai fasiyo hai
ramro kura garnu voyo sir
Jati sune pani na pugni good adventure history I like it ❤
हरेक पिडादायिक घटनाकाे कति रमाइलो प्रस्तुति । Great man. Salute Puskar Sir.
Hjr ko book ma pani padheko thiya ahile pani xa ma sangai aaja hjr ko boli pani sunna paya khusi lageyoo❤❤
एकदमै राम्रो मनको मान्छे यहाँ। मैले भेटेर सुनेको छ। कस्तो साधारण मान्छे। गज्जब मान्छे।
मज्जा आयाे सरकाे interview सुनेर
Salute Puskar Shah ... you are the true Nepali.
पुष्कर दाईका अन्तरवार्ता अति रोचक र प्रेरणादायी लाग्यो। धेरै धन्यवाद सिक्किम नाम्ची बाट।
Pushkar dai ra ma sangai basiko ho aaja khushi lagxa dai kabi pani hunuhunxa ❤❤❤❤❤ love you dai
Sarai ramailo puskar sir hasaune pani knowledgeable pani wowoo
सरल भाषामा अनभवका मिठासपूर्ण प्रस्तुति सहित उच्च बिचार पनि ।
Puskar, I have seen Nepal as gem. I always question myself why did my grandparents leave Nepal 140 plus years ago. You made my early morning full of fun.
जति सुने पनि सुनिरहुँ लाग्ने अनुभव,अनुभुति र भोगाईहरु।
उच्च सम्मान छ। नेपाालको शान बढाउनुभएकोमा नेपालको गर्व हो हजुर, अझै यस्तै सिर्जनात्मक सोचबारे प्रगति भईरहोस शुभकामना। यहाँको मुद्दाबारे राज्यले सुक्ष्म ढङ्गबाट विश्लेषण पश्चात पृष्टपोषण लिएर देशको समुचित विकासको लागि अग्रगामी कदम चालिनेमा सुनिश्चितता देखिन्छ।
Great Brave Hero of Nepal. GOD bless YOU always.
आदरणीय पुस्कर दाजुको प्रसम्सा गर्ने कुनै सब्दनै भेटिन । नमन दाजु
Sarai ramro अति ramro mitho मुस्कान dai ko 👍👍👍
नेपालको पहिलो विश्व साइकल यात्री पुष्कर शाह का नेपाली टेलिभिजनमा अन्तरबार्ता पत्रपत्रिकामा साइकल समेतका तस्बिर देखेको थिएँ आज पुन झनै दुइदशक पछि पुन देख्न र सुन्न पाइयो। यो सौभाग्य जुटाउने देश सञ्चार परिवार लाई मुरिमुरी धन्यवाद ।
I enjoy...few shows i saw with out forward... One is this also...& Salute..Hero of Nation... God bless
सार्है साहसिक व्यक्तित्व सारै रमाइलो खुशी लाग्यो केही गर्छु भन्नेहरू का लागि प्रेरणा का स्रोत सलाम छ ❤❤❤❤
पुष्कर साह सर साच्चिकै हाम्रो देसको हिरा हुनुन्छ।हाम्रो देसका उच्च ओहोडाका देस चालक ले पक्कै नचिनेको हो। हिरा पाउँदा पाउदै पनि नचिनेकै कारण हाम्रो देस नेपाल धेरै पछि परेको छ।पुष्कर साह लाई अग्रिम सुभ कामना वाहाले आतेका र चाहेका हरेक सपना भगवान श्री पसुपती नाथले पूरा गरून्।रछ्या गरून्।❤🎉
आज शनिबार निकै मज्जा भयो।। यो अन्तरबार्ता जति सुने पनि नअघाउने खालको छ। सबैलाई सुन्नुहोस भन्छु म।
गजब छ दाईको ईन्टरभ्यू।
पुष्कर शाह सर को हासोले फिदा भए वा वा वा ! 😂😂😂😂 कोही अरु पनि छन कि कसो 😂😂😂😂😂
Des ko maato lai maya garne Nepal ko choro You are the Great person God bless you.Thanks lot to all for this valuable Interview...
उत्कृष्ट धेरै प्रेरणादायीक यात्रा, कुराकानी र कार्यक्रमा धन्यवाद सबैलाई 🙏।
पुरै सुन्ने समय पायेको थिएन ।आज सुने।कतै रोमाञ्च ,दु:ख,भोग,पियास,आत्मा बिश्वास ,अठोट सम्भावना सबै कुराको भरपुर आन्नदा पाया।सलुट पुष्कर शाह 🇳🇵🇳🇵
पुष्कर सर को अन्तरवार्ता रमाइलो लाग्छ एउटा प्रेरणा दिन्छ सलाम छ सर लाई देश लाई चिनाउनु भयेको मा
मीठो अन्तरबार्ता र कमिडी पनि पुष्कर साहा दाजु 🇳🇵🇳🇵🇳🇵
4din vo hern lako aja balla sKiyo khub ramIlo lagyo .ky fantastic manxe ❤
❤
Kati saral kati namra,Aaha PUSKAR JI hjrlai manai dekhi salam❤
सच्चा इमानदारी साहसी हो तपाईं 🙏🌷💐🌼
Wow.. Salute Sir. 👍🙏
पुष्कर दाईको भाग भाग हेर्न मन छ, देशको लागि चाहिने मानिस हो।
धेरैई कुरा हरू सुनर बुजना पाईयो धनेवा हजुर हरूलाई ❤
धेरै राम्रो अन्तर्वार्ता।।👏👏🙏💖
साडे एक घन्टाको interview कति छिटो सकिएछ थाहै भएन। पुष्कर दाई सलाम छ🙏🙏🙏
Pushkar Shah is a patriotic honest man
Great program, thank you entire team❤❤❤
अत्ती नै रोचक अमुल्य र दाम्मी अन्तरवार्ता ।
साहसिक पुष्कर ज्युलाई नमस्कार र सलाम 🙏👏
Sansarle birsana nasakne janapriya manchhe❤❤❤kahani sunda......
सरल र सामाजीक ब्यक्तीत्व आदरणी दाई पुष्कर शाहलाई भित्री हर्दय देखी नमन🙏🙏
Pushkar shahjiko yatra kahani ghatlagdo Maja aayu dhanayabad
MANNNNN!!!!!!! SALUTE TO THIS MAN!!!! 🙏🏼 WHAT AN INTERVIEW!!!!!!!! TOTALLY NEW ENERGY FEELING AFTER I HEAR HIM!!! RESPECT BRO!!!!!! 💪🏼😎
बधाइ छ तपाइ लाइ
देश सञ्चार ले अब को दिन जीवन सर्मा
Great man salute
उत्कृष्ट अन्तरवार्ता! पुष्कर भाईको अन्तरवार्ता सुनेर भावुक बनायो। त्यो दृढ संकल्प इच्छा शक्ति लाई सलाम गर्नू पर्छ।
अत्यन्तै सरल ब्यक्ति पुष्कर शाह दाजुको अन्तर्वार्ता पुरै हेरियो सार्है आनन्द लाग्यो।
सार्है गज्जब र रमाइला कुरा, पुष्कर शाह पढ्नुपर्ने मान्छे
ज्ञानवर्द्धक,प्रेरणादायी र सुन्दा वाेर नलाग्ने रहेछ।नसुनेकाले सुनौ एक पटक।अल्छी लाग्दैन।