८७ वर्षे आमाको लोभलाग्दो जोस, जागर र जुझारुपन !

Поділитися
Вставка
  • Опубліковано 4 лют 2024
  • ८७ वर्षे आमाको लोभलाग्दो जोस, जागर र जुझारुपन !
    #tamasomajyotirgamaya
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
    Guest: - इन्दिरा सापकोटा- जुझारु आमा
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #कुरा_सुन्नु_पाकाको
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶UA-cam:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

КОМЕНТАРІ • 293

  • @tikaramyatri
    @tikaramyatri  5 місяців тому +29

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !

    • @fze739
      @fze739 5 місяців тому

      Koe phylogenetic KO jibandarsan ani analysis Sunna hern paya huntho sir

    • @yagyashakya8021
      @yagyashakya8021 5 місяців тому

      @@fze739 t

    • @Cygnusk
      @Cygnusk 5 місяців тому +1

      😂😂😂😂 31:46 टिकाराम सरले भनेको यो कुरा सुनेर हाँसेर मरेँ
      जिन्दगी नै ख्यारख्यार त रछ नि 😂😂

    • @urmilathapa1037
      @urmilathapa1037 5 місяців тому

      ❤🎉😊
      ​@@fze739

  • @saradanyaupane
    @saradanyaupane 5 місяців тому +20

    आफनो देशको लथाचिल्ली स्थिति अर्काको देशको ब्याबस्थित स्थिति देख्दा अर्काको देशमा बस्न मन लाग्दैन्। आफ्नो देशप्रति यति धेरै माया आफ्नै देश बनाऊ यही रमाउ भन्ने आमाको कति राम्रो सन्देश यति ठूलो महान विचार आमालाई नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 5 місяців тому +65

    हक्की स्वभावकी विचार भएकी महिला ।यथार्थ बोल्नेलाई कसले पो मन पराउँछन् र यो समाजमा ।ऊर्जाको भण्डार ,एकछिनको कुरा गराइमा यति धेरै अनुभवका कुरा ।आर्थिक रुपले सम्पन्न भए पछि वृद्वाअवश्थामा पनि यसरी जिउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण ।त्यसैले महिलाले आर्थिक रुपले सम्पन्न हुने काम गरौँ ।

    • @gopa-al
      @gopa-al 5 місяців тому +4

      सहि भन्नू भयो हजुर ले

    • @sindhupaudel7985
      @sindhupaudel7985 5 місяців тому

      हाेनि

  • @manojjaisi2817
    @manojjaisi2817 5 місяців тому +22

    गजब उहाँको जति सबैसँग चेतना,बुद्धि,विवेक भईदिए कस्तो हुन्थ्यो । हार्दिक नमन आमा🙏❣️❣️

  • @bishalthakuree7562
    @bishalthakuree7562 5 місяців тому +23

    यो कार्यक्रमलाई टेवा पुग्ने अन्तरवार्ता टीकाराम जि।
    यस्तै गरी निरन्तर रहोस।
    अनुभव नै हाम्रो सोच्छ मार्ग हो।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 5 місяців тому +9

    आमा प्रती उच्च सम्मान। यो उमेरमा पनि आमाको यति धेरै जोस,जांगर। आगो ताप्नु मुडाको, कुरा सुन्नु बुडाको भन्थे हो रहेछ🙏😍😍

  • @thakurichannel4825
    @thakurichannel4825 5 місяців тому +12

    अहिले सम्म कै उत्कृष्ट बार्तालाभ सुन्न पाए अतेन्तै खुसी लाग्यो🙏🙏

  • @assenceofmurlishrestha9337
    @assenceofmurlishrestha9337 3 місяці тому +1

    टीका सर को question सोध्ने , शब्दको चयन औधी मनपर्छ । टाठी आमा पनि सार्है नै भुक्तभोगी । असाध्यै मनछुने कार्यक्रम प्रस्तुत गर्नुहुन्छ , मुरीमुरी धन्यबाद !

  • @Jagdish.official171
    @Jagdish.official171 5 місяців тому +7

    हाम्रो बर्तमान समाजको यथार्थ लाई चित्रण गरिदिनु भयो 👏❤🙏

  • @rajendragurung3648
    @rajendragurung3648 5 місяців тому +2

    आमाको कुरा सुन्दा ती छोराहरु लाई येउतै मात्रै कुरा भन्न मन लाग्यो ।।तिमीहरूलाई तिमेरु को छोराछोरी ले बुधेस्कालमा लगेर जङ्गल मा फालिदिउओस येहि भगवान सङ प्रार्थना।।।

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o 5 місяців тому +8

    बीचमा आमाको कुरा ले मनै कटक्क भयो, वृद्ध आमा बाबाको पीडा एक दम छ, एउटा समाजमा प्रतिष्ठित भनाउँदो को घर मा पनि यो समस्या छ श्रीमतीको कारण छोरा लाई आमा बुबाको को माया हुँदा हुँदा पनि केयर गर्न नसक्ने अवस्था छ किन कि श्रीमती लाई केही भनौं भने घर झगडा हुन्छ समाजले थाहा पायो भने इज्जत जान्छ , अनि आमाबाबु लाई मनमा पीडा भए नी कसैलाई सुनाउन सक्दैनन् यदि कसै संग कुरा गर्यो भने भरे खाना खान नदिने गाली दिने हुन्छ , बुढा बुढी मान्छे लाई कसैले सानो कुरो सुनायो भने पनि रात भर निद्रा लाग्दैन खै कसले सुन्ने बुढाबुढीको पीडा।😢😢

  • @parsupandit9597
    @parsupandit9597 5 місяців тому +3

    कुरा सुन्नु पाकाको नामक कार्यक्रममा टिकाराम सरले झन भन्यो झन ज्युँदो इतिहास भेटेर सारा नेपाल भरी फैलाउनुदैछ सल्युट सर।आमालाई सुस्वास्थ्य यवं दिर्घायुको कामना। आमाका २ उदेश्य पनि पुराहुन।

  • @kamalabhandari4044
    @kamalabhandari4044 5 місяців тому +6

    कार्यक्रमको नाम र आमाको उर्जासिल कुरा निकै मिल्यो ! हार्दिक नमन आमा ! 🙏😇

  • @laxmiadhikari5632
    @laxmiadhikari5632 5 місяців тому +3

    कति राम्रो विचारकी धनी आमा हजूरलाई उच्च सम्मान सहि टीकाराम यात्री सरलाई धेरै धेरै धन्यवाद 🙏🙏आमाका अन्तिम दुई इच्छा पूरा गर्न पहल गरिदिनु हुनेछ हजूरले🙏🙏

  • @bidurkunwar3457
    @bidurkunwar3457 5 місяців тому +13

    आगो ताप्नु मुडोको, कुरो सुन्नु बुडोको । जुझारु, विवेकी र यो उमेरमा पनि उर्जावान आमाप्रती हार्दीक नमन🙏🏼

  • @manjusapkota7719
    @manjusapkota7719 5 місяців тому +10

    सापकोटा को सान आमालाई सम्मान तथा माया छ ❤❤

  • @ArjunChaulagain-vg3mg
    @ArjunChaulagain-vg3mg 5 місяців тому +2

    आहा! ८७ वर्षको उमेरमा पनि कति जोश र जाँगरले भरिपूर्ण भएकी आमा!!🙏
    अनि प्रस्तोता टिकाराम सरप्रति हार्दिक नमन व्यक्त गर्दछु।
    आमाको जस्तो हुनुपर्छ जाँगर र जोश
    बेलैमा यस्तो कुरामा गरौं हामीले होश।
    उमेर गए पनि वाणी रहेछ असाध्यै कडा
    भैरहनोस् आमा शताब्दि सम्म नै अझै तगडा।
    जय होस्!!🌺🙏

  • @sabinashrestha7413
    @sabinashrestha7413 5 місяців тому +2

    आमाकाे कुरामा दम छ बरु आफुले सके अरुलाई सहयोग गर्नु तर अरुबाट आफूलाई कहिले आशमा नपार्नु ❤

  • @gomatimilsina7222
    @gomatimilsina7222 5 місяців тому +2

    आमा को उजा देखेर खुशी लागेको छ यस्तो बेलामा पनि बोल्ने सइलि कति हकि र सत्य छ मलाई पनि यस्तै हकि आमा मन पर्छ जिबन को अनुभव काम गरेको देखेर खुशी लागेको छ

  • @kamalachudal8492
    @kamalachudal8492 4 місяці тому +1

    आहा कति आनन्द लाग्यो आमा हजुरको यो संवाद सुनेर, कति हक्की अनि साहसी आमा🙏🙏♥️♥️ धन्यवाद टीकाराम यात्री जी🙏

  • @krishnachhetri9437
    @krishnachhetri9437 5 місяців тому +2

    महान बिचार भएकी हजुर आमालाइ उच्च सम्मान 🙏🇳🇵🙏जीवन,संघर्ष,आध्यात्मिक,सैद्धान्तिक ज्ञान् भएको उहाँलाई टिकाराम यात्री सर एउटा मध्यस्थताकर्ता बनेर उहाँको इच्छा पूरा गराउनुहुन विनम्र अनुरोध ❤❤❤साथै आमालाइ दर्शन अनि मीठो माया खाडिको देशबाट 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌

  • @dinesh_official0
    @dinesh_official0 5 місяців тому +2

    विगतका अनुभव का पोका फुकाल्ने कार्यक्रम कुरा सुन्नु पाकाको जिवन्त्व होस् शुभकामना 💐

  • @saritarai7827
    @saritarai7827 3 місяці тому +1

    साह्रै मन पर्ने यो कार्यक्रम कुरा सुन्नु पाकाको। आफु पनि पाका नै भईसकियो। ५३ वर्ष ।

  • @sachinshrestha6442
    @sachinshrestha6442 5 місяців тому +3

    उर्जावान आमा । कस्ताे राम्रो विचार र शव्द चयन आमाकाे । विद्वान अन्तरवार्ताकारकाे क्षमता । आनन्ददायी एवम ज्ञानवर्द्वक अन्तरवार्ता । अत्यन्तै राम्राे ।

  • @gopa-al
    @gopa-al 5 місяців тому +11

    गजब को अन्तरवार्ता टीका राम सर उहाँ आमा मा 100% देश भक्ती रहेछ ❤❤❤

  • @dineshthapa475
    @dineshthapa475 5 місяців тому +6

    घर घर को कहानी
    आमा लाई नमन 🙏

  • @chakradipshahi4219
    @chakradipshahi4219 5 місяців тому +2

    पत्रकार मित्र हजुरको जय होस समयको कालखण्ड अनुसार जिवन भोगाइ, अनुभव र अनुभुति लाइ सबैसामु सियर गर्नु एक महान पुण्य कर्म हो ।

  • @KailashKoiral
    @KailashKoiral 5 місяців тому +4

    उहाँको मुख्य सवाल नै समाज कसरी सुधार गर्ने भन्ने प्रश्न नै सबैले मनन गर्नपर्ने कुरा हाे

  • @saritapoudel6790
    @saritapoudel6790 3 місяці тому

    यो उमेरमा पनि कति टाठि आनि कति उर्जासिल आमा नमन आमा

  • @dr.kamali7982
    @dr.kamali7982 5 місяців тому +7

    न्यायको आवाज। नमन, आमा हजुर

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk 5 місяців тому +2

    कती राम्रो बिचार आमाको 🙏🏻🙏🏻🙏🏻

  • @janakbhatchhetri
    @janakbhatchhetri 5 місяців тому +5

    अहिले सम्मकै यश कार्यक्रमकाे उद्देश्यलाई मुर्त बनाउन सफल सर्बाेत्कृष्ठ शृङ्खला🙏🙏🙏🙏💜💛💙🇳🇵🇳🇵🇳🇵

  • @keshartiruwa2676
    @keshartiruwa2676 5 місяців тому +2

    टिकारम जी यि सम्माननिय जेष्ठनागरिकहरुलाइ जातका कुरा सोध्नुन के प्रतिकृया आउदो रहेछ

  • @keshab2370
    @keshab2370 5 місяців тому +1

    हाम्री आमाले पनि मैले जस्तै सीधा कक्षा ३ मै भर्ना हुनुभएको रहेछ पुरानो शिक्षा कालमा यस्तै हुँदोरहेछ आमा कति चनाखो ❤❤❤

  • @gitakhanal4838
    @gitakhanal4838 5 місяців тому +1

    आमा हार्दिक नमन!
    निक्कै प्रेरणादायी कुराकानी
    आमासंगै बसेर कुराकानी गरेको जस्तै आनन्द लाग्यो।

    • @gitakhanal4838
      @gitakhanal4838 5 місяців тому

      सिंगो देश र जनताको भलो चाहने आमालाई त सन्तानबाट सम्मान छैन भने हाम्रो देशकाअझ साधारण अबस्थाका आमाबुवाको अबस्था कस्तो कहालीलाग्दो होला यसै अनुमान गर्न सकिन्छ।❤

  • @ramprasadghimire7176
    @ramprasadghimire7176 5 місяців тому +1

    टिकाराम सर सत्य तथ्यमा आधारित मनछुने समचार सधै दिने गर्नुहुन्छ हजुरलाई धन्यवाद 🙏🙏🙏

  • @BishwoBhandari
    @BishwoBhandari 5 місяців тому +1

    राधेश्याम! सापकोटा आमा र टीकाराम सर प्रति ससम्मान धन्यवाद छ। दुबै जना को मूल्यवान बिचार।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 5 місяців тому +1

    अामा हजुर नमुना हजुरको छेउमा शुन्य छौँ । यस्तो प्रतिभाशाली हरेक दृष्टिकोणले नियाल्दा हजुर संग लिने कुरा मात्रै छन् , यस्ति महान अामा।🙏🙏💝💐💐❤

  • @pritamregmi940
    @pritamregmi940 5 місяців тому +1

    अति उपयोगी कर्मसिल आमा प्रेरणादायी अन्तरबार्ता चौलागाईं सर लाई र आमा लाई हार्दिक नमन 🙏🙏🙏🙏

  • @MRBNEPAL
    @MRBNEPAL 5 місяців тому +1

    अति नै गहकिला अनुभव सुन्न पाइयो धेरै कुरा बुझियो अनि सिकियो पनि यात्री जि लाइ धेरै धेरै धन्यवाद

  • @saugatgurung243
    @saugatgurung243 5 місяців тому +1

    साहसि आमा हजुरलाई उच्च सम्मान छ हामी सबैले हेरनुपर्ने पाकाकुरा 🙏

  • @sabitrigautam5563
    @sabitrigautam5563 5 місяців тому +2

    पे्रणामुलक सोच कि धनि नान दिदि ।उत्कृष्ट नारि को सुन्दर प्रस्तुति 🙏❤️🙏

  • @Rajesh33312
    @Rajesh33312 5 місяців тому +3

    बिचार अबिबेक्ती र यथार्त को निम्ति सलाम❤मुगु बाट

  • @hemasharma2866
    @hemasharma2866 4 місяці тому

    कति मिठा सत्य थत्य कुरा माँता श्री का ❣️❣️🙏🙏

  • @ddikshantpaudel6374
    @ddikshantpaudel6374 5 місяців тому +1

    उर्जाशील र प्रेरणादायी आमालाई नमन गर्छु।

  • @deependrapandey7237
    @deependrapandey7237 5 місяців тому +2

    मन र शरीर छुट्टिने कुरा चाख लाग्दाे छ ।❤️

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 5 місяців тому +1

    आमाको कुरा एकदमै राम्रो लाग्यो अहिले को समस्या नै हो

  • @madhavneupane8141
    @madhavneupane8141 5 місяців тому +1

    बहुत राम्रो संवाद । आमालाई नमन । धन्यवाद टीका सर ।

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 5 місяців тому

    आमाको जिन्दगीको अनुभव असाध्यै प्रेरणादायी रहेछ।

  • @himadeviraijayamatadi8482
    @himadeviraijayamatadi8482 5 місяців тому +2

    आमाकाे विचारलाई सलाम छ।❤❤

  • @saritaparajuli7642
    @saritaparajuli7642 5 місяців тому +1

    यतीको उमेरमा यस्तो जोस जाँगर ऊर्जाको भण्डार प्रेरणाको स्रोत।

  • @sitamegale3790
    @sitamegale3790 4 місяці тому

    आमा को कुरा सुनेर एक दमै ऊर्जा थपिएको छ।हजुर स्वस्थ रहनु होला है।

  • @panchakalarawat2393
    @panchakalarawat2393 5 місяців тому +1

    सारै यथार्थ परक अन्तरवार्ताको लागि धेरै धन्यवाद टिकाराम यात्राी सरलाई।
    माहान साहसी अामालाई नमन ❤🌹🙏

  • @dineshrokka7282
    @dineshrokka7282 5 місяців тому +2

    यी आमाप्रती नमन।🙏🙏🙏🙏

  • @user-xg7rv4xt9z
    @user-xg7rv4xt9z 5 місяців тому +5

    अहिले सम्मको उत्कृष्ट अन्तर्बार्ता याहा दुबैजानालाई नमन गर्नु चाहे धेरै उर्जावान आमा फेरिपनी नमन आमा हजुर

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 5 місяців тому +2

    स्वर्गीय श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ganeshbulbul
    @Ganeshbulbul 5 місяців тому +3

    😂 कहीले नभरिने भाँडो " हाम्रो तिर चुहिने थैलो भन्थे मेरो मित बुबाले" गज्जब सारै उर्जासिल आमाको कुरासँगसंगै काम पनि गरेर देखाउनु भएको रहेछ पक्कै पनि आमाको त्यो हट्टी स्वभाब सन्तानमा सरेर होला तपाईंसंग सन्तान नटिकेका सोध्नु नभुल्नु होला टिका सर् अर्को भागमा 🙏🏻 चुम्बकको एउटै धुर्ब विकर्षण भए जस्तो

  • @khaisarathapa3142
    @khaisarathapa3142 4 місяці тому

    आमा हजुर कती सासी सबै को यस्तै बिचार होस

  • @gitanepal6914
    @gitanepal6914 5 місяців тому +3

    कति साहासिलि अामा हार्दिक नमन ❤❤

  • @suryathapa1392
    @suryathapa1392 5 місяців тому +1

    कति राम्रो बिचार आमाको नुवाकोट किस्पाङ गाउपालिका थापा गाउँ देखि

  • @dipakghimire1984
    @dipakghimire1984 5 місяців тому

    वाह । गज्जवकाे साेच र चिन्तन अामाकाे । गाेर्खे सलाम अामालाई ।

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 5 місяців тому +2

    OMG yatti dherai active aamalaita yasto arulai kasto hola ? Hajur aamako shahaslai salut xa , and shughab pani sahi xa , jatti xuchchi bhayeni aama honita , aafno batoko lagi please aamalai satha dinuhas , jasto bato khanotestaima hidnu parxa , thank you so much both of you,❤❤❤🎉🎉🎉🎉

  • @diyadiparsan
    @diyadiparsan 4 місяці тому

    सोच भनेको यस्तो हुनुपर्छ

  • @umahamal9199
    @umahamal9199 5 місяців тому

    प्रेरणकी श्रोत आमा इन्दिरा नमन छ l म पनि आफ़नै श्रम शिपमा बाचन मन पराउने मानछे हजुरको कुरा मनन योग्य छन l

  • @dbchanel541
    @dbchanel541 5 місяців тому +2

    यो उमेरमा पनि कस्तो जोश जागर होला आमा 🙏🙏❤️❤️

  • @shusilapokhrel7646
    @shusilapokhrel7646 5 місяців тому +1

    टिकाराम यात्री सर नमस्कार मैले हजुरका प्राय सवै कार्यक्रम सुन्ने गर्छु र कुरा सुन्नु पाखाको कार्यक्रम राम्रो लाग्छ र प्राय जसो पूर्व र काठमाडौं कओआसपआकओ मात्र आए जस्तो लाग्छ पश्चिमतिरको तेती आउदैन किन हो ।र गुल्मी जिल्ला सदरमुकाम तम्घास नजिकै १०४ बर्ष को बुबा हुनुहुन्छ । त्यसैले तेता पनि ध्यान पुर्याउनुहोला।

  • @bharatbhusal3001
    @bharatbhusal3001 5 місяців тому +1

    कति मिठो कुरा
    गर्नुभयो हजुरआमाले
    उहाँलाई नमन!
    टिकाराम सरलाई ६० बर्षको भन्दा निकै हासो लाग्यो ।😂

  • @bishnuaryal1028
    @bishnuaryal1028 5 місяців тому

    ८७वर्षको उमेरमा पनि खालीहात बस्नु
    भ एको छैन। यसलाई नयाँ पुस्ताले अनुसरण गर्न जान्नु पर्दछ। आमालाई नमन। ।

  • @supremechhetri1330
    @supremechhetri1330 5 місяців тому

    अहिले सम्म सुनेको "कुरा सुन्नु पाका को" कार्यक्रम मध्य को निक्कै चाख लागेको मन छोएको कुराकानी 👍🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 5 місяців тому +1

    हाव अाज अर्गानिक कुरा अायो है अामाको कुरा सुन्नु पाकाको धेरै राम्रो कार्यक्रम लाग्छ मलाई 🙏

  • @babusapkota2391
    @babusapkota2391 5 місяців тому +1

    हजूर आमा प्रति हार्दिक नमन🎉❤❤❤

  • @makundachapagain2975
    @makundachapagain2975 5 місяців тому +2

    आमाको कुरा बाट नयाँ कुरा सिक्न सक्छन्

  • @gyaneethapa4309
    @gyaneethapa4309 5 місяців тому

    अाफ्नै घर भित्र काे बेथिति बाेल्नु सानाे साहस हाेइन, अाटिलि अामा प्रति नमन्🙏🙏🙏🙏🙏

  • @brindathapa1336
    @brindathapa1336 5 місяців тому +1

    श्री पशुपतिनाथले रक्षा गरुन हजुर लाईःदर्शन आमा 🙏उत्कृष्ट, सत्य, यथार्थ शब्दहरु। जय होस् हजुरको!

  • @pujauprety9541
    @pujauprety9541 5 місяців тому

    उहां आमाको जति जोश जांगर ज्ञान ऊॅजा हामी सवैमा केवल १० % मातर आए पनि कती फलदायी जीवन हुन्थ्यो। आमाको आंट, हिम्मत, ज्ञान, भोगई, संघॅष, सारॅथक जीवन लाई ह्दय देखी छ नमन💐🙏

  • @nirarai9381
    @nirarai9381 5 місяців тому +2

    Ama ko dherai antarwarta hereko xu yatrima ni aunubhaexa dherai urja mileu 🙏❤️

  • @nirmalashahi7283
    @nirmalashahi7283 4 місяці тому +1

    Kasto ramro bichar 🙏💐

  • @bikramsen7991
    @bikramsen7991 5 місяців тому +6

    कति आनन्द लाग्ने कुराकानी

  • @durgadipti3741
    @durgadipti3741 4 місяці тому +4

    यो कार्याक्रम हेर्नि कुन उमेर समुहका हुनुहुन्छ जान्नमन लाग्यो म निएमित हेर्नि गर्छु ३७

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 5 місяців тому +1

    आमाको कुरा सारै मनासिव

  • @radhaghimire4644
    @radhaghimire4644 5 місяців тому +1

    नमन आमा
    कति हक्की स्वभाव ❤️

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 5 місяців тому +1

    यस्तो ग्यान भएकी आमाका सन्तान को बुद्धि के भएको होला ? सन्तानले हेर्दैनन भन्दा नरमाइलो लाग्यो

  • @janakbhatchhetri
    @janakbhatchhetri 5 місяців тому +1

    छिट्टै आओस आमाकाे जिवनि 🙏🙏🙏🙏💐💐💐

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 5 місяців тому +1

    आमाकाे अन्तरवार्ताले जिवनमा अझै उर्जा थपिने खालकाे रह्याे फेरिपनि अर्काे पटक सुन्न पाँउ।

  • @kalikapandey9340
    @kalikapandey9340 5 місяців тому +1

    आमा प्रति हार्दिक नमन्।🙏🙏

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 5 місяців тому +1

    मान्छेहरु भन्छ्न बुढो भयो भने काम गर्न सकिँदैन भनेर ।तर होईन रहेछ नि मान्छे को सोच र बिचार राम्रो भए काम गर्न कसैलाई रोक्दैन ।

  • @sushilathapa9390
    @sushilathapa9390 Місяць тому

    Aama le vaneko kura 100% shahi ho

  • @dipakbrightofficial1002
    @dipakbrightofficial1002 5 місяців тому +2

    गजबको लाग्यो 👌
    कुरा सुन्नु पाकाको 👌

  • @tulasipaudel2950
    @tulasipaudel2950 5 місяців тому +1

    Aama ko kura la sarai man chayo Aama hajur Namskar tika ram bhai hajur Great job🎉🎉🎉🎉🎉🎉🎉

  • @dipenadk1992
    @dipenadk1992 5 місяців тому

    खुसी लाग्यो आमा को अन्तर्वार्ता हेरेर... हाम्रा अग्रज बाट साँच्चै सिक्न पर्नै धेरै कुरा छ। त्यसमध्य इमानदारीता र अनुसार सबै भन्दा महत्वपूर्ण हो।

  • @kuntapokhrel1669
    @kuntapokhrel1669 5 місяців тому +1

    मलाई सारै मन पर्ने मुवा 🙏धन्यवाद दाई।

  • @sayatamagar5091
    @sayatamagar5091 5 місяців тому

    धेरै राम्रो आमाको काम साेच मेहनेत सबै मन परेको नि 👍️🤗🇳🇵

  • @devibhandari9205
    @devibhandari9205 5 місяців тому +1

    साह्रै चित्त बुझदो आमाको कुरो धर्य हौ सबै

  • @shivthapa2865
    @shivthapa2865 5 місяців тому +1

    ईमानदारी. मिसाल. आमा.राम. कृपा. हो.Jai. Ho.nepal

  • @SurajKumar-tg1le
    @SurajKumar-tg1le 5 місяців тому +1

    Dibya Nepali maataa .
    ❤ ❤ ❤ 🌼 🌼 🌼 🙏 🙏 🙏 .

  • @krishnasapkota3481
    @krishnasapkota3481 5 місяців тому +1

    सार्है मन छुने कुरा

  • @khinathapa3739
    @khinathapa3739 5 місяців тому +1

    माहान आमा 🙏🙏 god bless you 🙏❤️🌹

  • @rajkumarithapa623
    @rajkumarithapa623 5 місяців тому +1

    यहाँ आमासङ्गको अर्को अंक पनि आउनु पर्यो ।

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 5 місяців тому +1

    यि माहान नारीलाई सलुट छ ❤❤❤

  • @krishnachalisey1637
    @krishnachalisey1637 5 місяців тому +1

    Courageous and inspiring Aama. Pranam 🙏🙏