आरजु राणा र मोदीको भेट लगत्तै, मोदीको सन्देश बोकेर फर्किदै आरजु, अब ठूलै खेल हुने डा केसीको खुलासा

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 32

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 2 місяці тому +2

    सम्पुर्ण बिश्लेशन सहित जनार्दन जि को बारेमा जनमुखी बिश्लेशन गर्नु भयो । धन्यवाद Dr.सहेब❤

  • @Rbn33
    @Rbn33 2 місяці тому +14

    हैट!पिएच.डी को बौद्धिकतालाई मुर्दावाद!बिजुली बेचेर हुन्न भने के खाडीमा मान्छे बेचेर देश धनी हुन्छ त?विश्लेषण गर्नेहरूको विश्लेषण नै देशमा केही हुन्न भन्ने भाष्य निमार्ण गर्नु हो त?समाधानको उपाय के हुन सक्छ यसको खोजपनि हुनपर्छ।किताबी ज्ञान जबसम्म व्यवहारमा आउदैन त्यो ज्ञान हुनपनि सक्दैन।

  • @khadgajitlama6198
    @khadgajitlama6198 2 місяці тому +1

    डा.साब हार्दिक नमन।
    अहिलेको समयमा जागिरे सेवामा लागेर जग्गा किनि घर बनाउनु संभव छैन।एकाध होला अधिक त भ्रष्टाचार।३६ बर्ष त मझौला पदमा काम गरेकै हो बाँच्न अतिरिक्त काम पनि गरेकै हो।🙏🇳🇵♥️

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 2 місяці тому +4

    धेरै होस थोरै होस् भ्रष्टाचारीलाई कुनै पनि हालतमा छोड्न हुदैन।

  • @Bishnumenu
    @Bishnumenu 2 місяці тому +2

    सुमाना श्रेश्ठ जस्तो छोरी मन्त्री देश मा भयो भने देश पक्का बन्नु सक्छ।

  • @thakurdhakal6011
    @thakurdhakal6011 2 місяці тому +1

    त लेक्चर भएर हुँदैन सबैमा नराम्रो त होस्। देशको नराम्रो लेक्चर

  • @thakurdhakal6011
    @thakurdhakal6011 2 місяці тому +1

    स्वार्थी होइन तेरो लागि भयो भने सबै राम्रो नभए केही पनि नराम्रो।

  • @Bishnumenu
    @Bishnumenu 2 місяці тому +1

    हाम्रो लुटेर्नी रासटिया भौजुको कति चर्चित मा आएको? केई देश पक्का बन्ने भयोकी क्याहो?

  • @samirkhati446
    @samirkhati446 2 місяці тому

    Right dr sap

  • @Bishnumenu
    @Bishnumenu 2 місяці тому

    हाम्रो देश मा यस्तै हो भने आफ्नु सुवास्नी रासटपती लोक्ने पर्धान मन्त्री हुने छन भन्दा फराक नपर्ला।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 місяці тому +1

    आफ्नो लाेग्ने नढाेगने एउटा लुठा लाई ढाेगने हाम्रा आमा हरुकाे केनिति हाेला जय नेपाली सँस्कृति 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 2 місяці тому +1

    केसिलाई कुल्मान मन्परेन,हाम्लाई केसि मन्परेन,कुल्मान्को ठाम्मा केसि लग्देको भे,हुन्थो के??

  • @Detective-620
    @Detective-620 2 місяці тому

    Surendra sir 15 barsa vannu hunxa ma vaye 5 yearsma full devlop banauthe la 1 to 1 kura garumnata😊

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 2 місяці тому

    A surendra p m banana hami pablik xou himatagarana kbisletion Matra garxou

  • @thakurdhakal6011
    @thakurdhakal6011 2 місяці тому +1

    त हरेक चोटी किन राजदूत राजदूत भन्छस्

    • @asishrana200
      @asishrana200 2 місяці тому

      @@thakurdhakal6011 कुरा सत्य हो है। हामी पनि बुज्दछौ। स्वार्थमा बोलेको कुरा👍️

  • @ritabhandari3371
    @ritabhandari3371 2 місяці тому

    Faraha

  • @kajimanrai746
    @kajimanrai746 2 місяці тому

    अब ओलि काे सत्ता धराप मा प्रचण्ड नै तुरुप दाऊ

  • @asishrana200
    @asishrana200 2 місяці тому +5

    सुरेन्द्र बुढालाई भित्र भित्र कुलमान मन परेको छैन । अझै पनि दोस्रो कार्यकाल कुलमानलाई MD बनाउन हुदैनथ्यो भन्दैछन यदि दोस्रो कार्यकालमा विद्युत प्राधिकरणमा उनी नभएको भए नाफामा गएको बिजुली अहीले भ्रष्टाचार गरेर घाटामा र लोडसेडिङ बेहोर्नु पर्ने थियो ।

    • @BinduThakuri
      @BinduThakuri 2 місяці тому +1

      Ho yo kura kina nabujeko yo manchele

    • @asishrana200
      @asishrana200 2 місяці тому

      @@BinduThakuri यी सुरेन्द्र बुढा केपी ओलीको लाईनका बिचार भएका मान्छे हुन

  • @thakurdhakal6011
    @thakurdhakal6011 2 місяці тому

    तँलाई बाँडिदे राजदूत भएनी राम्रो हुन्छ होला। तँ जस्तो दलाललाई जिम्मेवारी नहोस् त। तँ त आँखा चिम्ल्या त्यो अन्डरविन्द त अन्त खोज्न सबभन्दा तेरो अपाङ्ग

  • @kumargurung6361
    @kumargurung6361 2 місяці тому

    Kahile kahi ta yo budo Pani jpt bolxa yar right man right place vanxan usaile ani kulman bijuli ko bighya ho ta ani sa ne ba jane ta?

  • @ritabhandari3371
    @ritabhandari3371 2 місяці тому

    Sundar mani KO paisa tor chor

  • @gautamshrestha7562
    @gautamshrestha7562 2 місяці тому

    Yo manche 1 din UA-cam bolna payan bhane baulaucha hola

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 2 місяці тому

    Bhutani sarannathiko guhu khane Arju ranale Nepal deshako jantako biksa garnu sakadaina. Modi hindu haruko guhu khayara aunchha. Jaya mongol

  • @santoshtosh3826
    @santoshtosh3826 2 місяці тому +1

    खाली रासपा रबि यो सुडो काम छैन अहिले सम्म बोलेको न केइ पुगेको छ पद नपाएसी जे बोलेनी हुन्छ अब आर्जु आएसी एउटा पद दिन्छ अनि तेसैको भजन गाएर बस्दा हुन्छ बुद्दिजिबी भनौदा 😊😊😊

    • @asishrana200
      @asishrana200 2 місяці тому

      @@santoshtosh3826 रास्वपा र माओवाद त यिनले देख्न रुचाउदैन । यो बुढा ओलीको लाईनको मान्छे हुन।