मोहनविक्रम सिंहलाई प्रश्न- यो अर्धभूमिगत भन्या के ? | TAMASOMA JYOTIRGAMAYA | AP1HD
Вставка
- Опубліковано 12 січ 2020
- #ExclusiveInterview
#MBS
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Mohan Bikram Singh
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
UA-cam: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #NeKaPaMasal #NepaliPolitics #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork - Розваги
मोहन बिक्रमको इतिहास नजान्नेले जेजे बोल्छन्। उहाँ नेपालका थुप्रै नेता जन्माउने गुरु हो। विश्व क्रान्तिकारी कम्युनिस्ट आन्दोलन लाई बचाई राख्ने महान नेता कामरेड एम.बी.।
Right
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
मेरो मनकै चाहनाकै अन्तर्वाता लिनुभो यात्री सर , सलाम छ यी कम्युनिस्ट आन्दोलनका शिखर पुरुषलाई ।
मलाई यो अन्तर्वार्ता कत्ति मन परेन।
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
राजनीतिको खिया बनेर मात्रै हुदैन कुनै राम्रो काम नगरी उमेर सके / थोरै गर राम्रो गर देस बिकास गर राजनीति कुरा मात्रै होइन बिकास का कुरा गर्नु पर्छ तपाईंको जिन्दगी तेसै गयो
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
Dr. Yogi Vikasananda lai lyaunu paryo Tikaram sir.
अहिले mcc को बारेमा कुरा गराैँ । "नेपाली हामी रँहुला कहाँ नेपालै नरहे" । यो बेमौसमी बाजा नबजाउँ टीका जि ।
यस यस पार्टीको सिद्धान्त पछाडी आस्था राख्ने व्यक्ति हरु भएपो खुला राजनीतिमा रहेका व्यक्ति हरु यिनी हरु हुन् भन्न सक्नुहुन्छ महामन्त्री ज्यु
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
अत्यन्तै त्यागी नेता
Nepal Ko good leader
यत्तिका पपुलार कार्यक्रम किन मान्छेले कम हेर्छन् ?
Lal Salam comrade MB singh sir
हाम्रो जस्तो देशमा न पूर्ण Capatalism काम लाग्छ न Communism नै । यि सबै पार्टी भनाउँदाहरु देश बिगार्ने मात्रै काम गर्छन । अब यो बिदेशबाट आयतित बकम्फुसे ब्यबस्थाको कुनै औचित्य नै छैन । सत्तामा नआउन्जेल ठुल्-ठुला गफ र भाषण गर्दै हिँड्छन । सत्तामा पुगे पछी म नै हुँ सर्बेसर्बा भन्डै जनतालाई लुट्न थाल्छन । हाम्रो आफ्नो देश सुहौदो ब्यबस्था नै ल्याउनु पर्छ । । राजा नै आउनु पर्छ अब । यि भातुवाहरु तानाशाही भएर जनातालाई दु:ख दिइ राखेको देखी नै सक्यौ । राजाको पुर्खाले रचेको मुलुक्, राजा लाई नै प्यारो हुन्छ । यि बिदेशी दलाल पार्टीहरुबाट केहि हुनै सकिन्दैन अब । न कांग्रेसले न कोही कम्युनिष्टले नै । ।
देश नै नरहे को नेपाली ? त्यसैले अब सबै नेपालीहरु जाग्नु पर्यो । यि बिदेशिको कठपुतली पार्टीहरुलाई बहिस्कार गर्नु पर्यो । नेपालमा नै उत्पादन गरौं, स्वदेशी बस्तुको नै उपायोग गरौं । यो पिंढिले योगदान गरे भबिस्यको सन्तानले "म नेपाली " भनेर संसार सामु शिर उठाएर बाँच्न सक्ने छन । नत्र यि दलाल नेताहरुले देश बेचेर हामी र हाम्रा भाबी संततिलाई टुहुरो बनाएर छाड्ने छन । अब देश बिदेशमा रहेका नेपाली एक भै यो ब्यबस्थालाई समय रहुन्जेल नै हटाइ देउँ । नत्र भबिस्यमा पछुताउनु बाहेक केहि बिकल्प रहने छैन ।
जय माँ राष्ट्र नेपाल 🇳🇵 🇳🇵
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
श्रीमती लाई सांसद बनाएर तो कुरा प्रमाणित भयो
जुन जोगी आएनी कानै छेदेको
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
मैले पनि २०५६/०५७ साल तिर यिनलार्इ प्युठान जिल्लामा एक मध्यरातमा ३ घण्टा जति कुरा गरेकाे थिएँ। मेराे एउटै प्रश्न थियाे - "जनयुद्ध पनि ठिक छैन भन्ने, संसदिय प्रणाली पनि ठिक छैन भन्ने तर एमालेकाे बुर्इ चढेर ४/५ सिटकाे अाधारमा संसदिय प्रणालीकाे चास्नी पनि नछाेड्ने याे पारा कहिलेसम्म हाे?" तर उनकाे ठाेस जवाफ बुझ्न मैले सकिन। यस्ताे शब्दजाल बिछ्याउँछन कि रनभुल्लमा परिन्छ। यिनी बाेलेर हाेर्इन लेखेर अरूलार्इ विचार व्यक्त गर्नसक्ने खुबी भएका रहेछन् भनेर चित्त बुझाएकाे थिएँ।
haha hor
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
यहाँ लाई उमेर अनुसार केहि भनु जस्तो लाग्दैन !!!
दुखकासाथ भन्दा उहाँ ले राजनीति माँ बेकार माँ समय खेर फालनु भय छ!!! उहाँ को केहि लेख हरू परेय को हो अंतरबार्ता पहिलो हो!!!! यो भांदा पछि समय खेर फाल्ने छैन!!!!!!
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
धन्यवाद टीकाराम जी। नेपाली कम्युनिष्ट आन्दोलनको धरोहरको दूर्लभ अन्तर्वार्ता हेर्ने संयोग जुर्याईदिनुभएकोमा।
राम्रो लाग्यो!!
विना रसको विचार , पुण भुमिगत रहेको राम्रो ,खासै पश्चताप रहेन , कछुवा को शिखर यात्रा
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
MCC सहयाेग के हाे? किन यसकाे समर्थन वा बिराेध भईरहेकाे छ ।देश नै बेच्न लाई सरकार वा सरकारका मानिस त्यति लाटा त छैनन हाेला ।यश बिषयमा कुनै बिज्ञकाे सँगकाे यश कार्यक्रममा प्रस्तुति सुन्न पाय राम्राे हुन्थ्याे ।मेराे बिचारमा स्वर्णिम वाग्ले सहि बिकल्प हुन सक्छन।
मैले कुरै बुझिन के ,
महान नेता माक्स लेलिन माओ पछी बिश्वमा मोहन बिक्रम छन है
Xa ! yo buda kt vane paxi vutukkai hune manxe ho . Yo budo ko arko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
@@gurunguncle4346 हाहाहाहा होर
उहाँप्रतिको कुतुहलता पनि मेटियो । आजसम्म उहाँलाई विशेष मान्छे मानेकोमा पछुतो लाग्यो । उहाँमा हामीले ग्रहण गर्नु पर्ने कुरा केही रहेनछ ।
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
राजनैतिक राेगकाे अन्धानुकरण र मानबिय चेतकाे अबमुल्यन,के गर्ने....?दुबिदाकाे समस्या हाे याे।
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
एक कम्युनिस्ट शिखर पुरुष लाई सलाम
Krishna raj verma , bishow bandhu thapa ra nabaraj subedi lai leunu paryoo tikaram dai
Tika sir prachanda lai pani lyaunu paryo
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
ठैट!!नाम मात्रै रहेछ। चालिस बर्ष अगाडिको खिया लागेको कुरा गर्ने?
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
Tika sir saurav sir. Parkash sayami. Dr vimarjun. Lai bolaunu paryo k sir
खासै बोैदिक लागेन
चौरासी बुढाको पार्टी कुन रे ?
Mr Mohan you are very poor yours life is obstacle for human society.
With my deep respect.
Kishor Sunuwar
Uk
hor
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
मोहन बिक्रम सिंहको कुरा अनुसार
नेपालको दुई जना डन दिपक मनाङ्गे र गणेश लामा बारेमा मुल्यांकन गर्नुपर्दा दिपक मनाङ्गे कम्युनिस्ट हो कम्युनिस्ट भएको नाताले पुरै प्रतिक्रियावादी भैसकेको छैन हामी कम्युनिस्ट लाई सकारात्मक र नकारात्मक दुई थरी बाट हेर्छौं, तर गणेश लामा पुरै प्रतिक्रियावादी भयो किनकि ऊनी कम्युनिस्ट भएन भनेको जस्तो तर्क पो दिदै छ त !
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
मोह्न बिक्रम सिन्ह महामुर्ख नेता हुनुन्छ इन्को पार्त्टी आन्दोलन ले भुत्रो भयो देश मा ? ? मर्ने बेलामा नि राजनिति होइट कम्निस्ट! ! ! तिमिहरु जस्ता नेताहरुले गर्दा आज हामि ६० लाख युवा बिदेसिनु परेको छ!
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
यहाँको विचारमा आफ्नो जिबन सकिदा सम्म पनि जनताले हामी प्रजातान्त्रिक परिपाटीको अनुभुति गर्न नपाइने भो । सैद्धान्तिक रुपमा यो पार्टीको बिचार नेपाली जनतालाई सहि हैन ।
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
संघियताको विषयमा एकदम यथार्थ र प्रष्ट धारणा आयो कम्रेडको।
नाम को बधाम पाइयो
Good
Interesting
Yo sab khi hoina Nepali sojha sajha Janta lai Bebkub banaune melo matrai ho
Kristian ko agent jasto laagyo !
के हो टीकाराम सर पार्टी र नेताको कुरा गर्ने मान्छे मात्रै बोलाउनु हुन्छात कहिले काँही ती पीडित जन्ताको कुरा बोल्ने मान्छे पनि बोलाउनुन हौं जस्तै dr kc भरत दाहाल युरज सङ्ग्रौला ज्ञानेन्द्र साहि आदि आदि
की भविस्यमा राजनीति गर्ने विचार छ कि के हो
यि एक नस्लीय हरु धेरै स्वर्थी छन्। देशमा कसरी लुट्तन्त्र मचाइ रहने र एकल भाड्मैलो गरेर कसरी खाइ रहने भन्ने नै यिनिहरुको मुल सोच हो. यो बुडो पनि धेरै स्वर्थी रैछ. हरेक नागरिक को मौलिक हक र पहिचान हो संघियता. येसरि संबिधान बिरोधि कुरा गर्ने र संबैधानिक नियमहरु को उल्लङ्हन गर्ने हरुलाई गोली ठोकेर मार्ने कानून आउन जरुरी देखिन्छ.
हिजोको संबिधानको उलंघन गर्नेहरु लाई पनि गोली ठोक्ने कि त्यसो भए?
Inside Story हिजो को, आज को सबै एक नश्लीय शोषक हरुलाई गोली ठोके चाडै नै नेपाली हरु खुशी भएर बाँच्न पाउथे.
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
जडाउरी जार्गनको पन्तुराे !
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
ba lie ram nam japna bhnnu hola
दैनिक ब्यबहार,आबश्यकता,यथार्थताबाट कटेको कोरा एकांकी, कुराकै खेतिको बासी राजनीति ! दुर्भाग्यबस यति लामो इतिहास भएका केसी एक फरक प्रबृत्ति पात्रको रुपमा इतिहासमा अंकित हुने भए !
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
Yo muji pani goru lade rahexa .very consarvative
हावा बूढो रैछ समयको बर्बाद मात्र भयो यो बुढोको कुरा सुनेर!!!
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
केही गरेन समय खेर फाल्यो भनी कमेन्ट गर्ने डाम्नाहरूलाई केथा नेता बनाऊने फ्याक्ट्रि स्कुल हुन mb shingh
त्यागी नेता
Yo sexi buda ? Prachanda ra Baburam haru jasta killing machine tayar parne factory hun yo budo.
Mohan Bikram Singh delivered pathetic presentation, often reciting what seemed like memorized narratives with Tikaram ji having to repeat question on multiple occasions. His response and analysis hardly offer any novelty. Perhaps he is better off staying "pruna bhoomigat"
given his age!!
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
किन MCC सम्झौता हुँदै छ?
mcc परियोजनामा अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ , त्यसको लागि चितवनमा पहिलो क्याम्प छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछी पनि रेखदेख गर्न भनेर यहि बस्नेछ्न । मुगुको रारा ताल नजिकै हतियार भण्डार गर्ने योजना mcc को नक्सामा देखिन्छ । उत्पादन गरेको सबै बिजुली नेपालमाभन्दा पहिले चितवन बाट सिधै गोरखपुर पुग्नेछ त्यसपछि बल्ल पाल्पाको क्याम्पमा आउनेछ, जुन जितगढिको माथिल्लो भाग पनि हो ।
mcc ले तयार पारेका कुनै पनि अबधारणा, भुभाग, श्रोत, बिधुत ट्रान्समिसन लाईन र सडक संजाल उसले भनेकै अनुरुप स्विकार्नु पर्छ, हाम्रो आवश्यकताले त्यहा शुन्य अर्थ राख्छ । MCC का नाममा नेपालको कानूनले नसमात्ने गरी छुट्टै खाता हुने र त्यसले गर्ने अन्य संकास्पद बैंकिङ कारोबार तथा त्यसबाट आउने ब्याज अमेरीकाकाे हातमा हुनेछ लेखापरीक्षण पनि उसैले गर्छ, त्यो पैसा नेपाल सरकारले लगानी गर्ने १३ अर्व पनि उस्कै हातमा जान्छ, उस्ले परियोजनामा जनशक्ति पनि अमेरिकाबाटै ल्याउछ भने प्रयोग गर्ने साधन देखि सम्पुर्ण आवश्यक चिजबस्तु उतैबाट ल्याउछ र त्यसको नाममा अत्याधुनिक हतियारहरु पनि ल्याउन पाउने उस्को सर्त छ ।
परियोजनाले एक रुपैयाँ पनि कर तिर्नेछैन र नेपालको तर्फबाट कोहिले त्यसबारे बुझ्न चाहेमा अमेरिकी दूतावासक स्वीकृत चाहिनेछ ।
परियोजना अवधिमा यतिसम्म कि नेपाली भाषासमेत प्रयोग गर्न पाईने छैन, कर्मचारी र कामदार पुर्ण रुपमा अमेरिकाले नियुक्ति गर्नेछ, दिल्ली वा अमेरिकाले चाहेको बेला कुनै पनि समयमा पुर्व जानकारी बिना पनि यस्को रद्द गर्न सक्छ यदि रद्द भएमा नेपाल सरकारको १३ अर्व समेत अमेरिकी खातामा जानेछ ।
यी तथ्यगत कुरा भए यिबाहेक नेपालमा रहने झन्डै १० हजार अमेरिकी सेनाको कुनै अवधी हुनेछैन र तिनको मुख्य काम पुर्वी एसियालाई कब्जा गर्ने रहनेछ, उनीहरुले मनग्य हतियार र नजिकबाट चीनलाई घेर्नेछन र चीनको कुनै पनि लगानी नेपालमा लागू हुन दिनेछैनन, भोलि कुनै बहानामा नेपालमा आन्तरिक लडाइँ वा युद्ध भयो भने त्यसमा अमेरिकी हतियार र सेनाले प्रत्यक्ष प्रयोग गर्नेछन र आजका सिरिया, रुमानिया, रुवाण्डा, ईरान सम्मको अबस्थामा पुर्याउछन । यो राष्ट्रघाति निर्णय लाई नेपाल सरकारले खारेज गराेस यसैमा नेपाल र नेपालीहरुको हित हुनेछ। cp
Lal salam
Surendra KC lae kaile bolaune????
फरक खालको पात्र..
Nt impressed
K k nai hola vaneko ta khoya nai raexa budha
Only one Farsighted communist leader of Nepal.
Prachanda , Baburam jasta killing machine banaune factory hun yo buda.
Time waste interview
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
just hahahahahahaha................nothing to say.
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
यो मान्छे भारतको विस्वासिलो दलाल् हो । यो जिउँदो देश। द्रोही हो , यो र ए्सका चेला का नेपालबाट अन्त्य हुन जरुरी छ !!
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
हेलिकोप्टर बाबा र यो बुडो डिट्टो उस्तै हुन् ।
buda kada rahexaan
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.
🐕🐕🐕🐕 hahhaha
Yo budo ciako agent vanxan
Comment padiyo ani herna man lagena😊😊
Yo budo ko upalabdhi vane ko Babu Ram ra Prachanda jasta killing machin tayar garne factory hun yo buda.