यो दाइ सचिक्कै भनम भने यो भाइ प्रत्री धेरै प्रेम रैछ कहिले देख्न पाउला भन्ने यो दाइ लाई भाको रैछ खुसी को आँसु खस्यो दाजु तपाइले भाइ प्रती देखाको प्रेम ले 💚😢
आफै हराएका मानिस खोज्नु र अन्जानमा हराएका को परिवार खोज्नु मा धेरै फरक छ।❤❤यौटा भाइको जिन्दगी बनाइदिनु। भयो।good job Arjun dai. यो भन्दा ठूलो सफलता अरु के नै हुन् सक्छ र?
सारै नै खुसी को सिमा नै रहेन पुनर्मिलन भयो त्यो सारै नै ठुलो हो पत्रकार भगवान् लाई धेरै धेरै धन्यवाद फलोस्-फुलोस् शुभकामना छ हे भगवन पशुपतिनाथ रक्षा गरुन् जय नेपाल ❤❤❤❤❤❤❤🎉🎉🎉ॐॐ
भाइको सुरु-सुरुकै Video देख्ने बित्तिकै छिट्टै परिवार सँग भेट भएको हेर्न साह्रै मन लागेको थियो। आज आफ्नै दाइ सँग भेट भएको देख्दा खुसीको सिमा नै रहेन। यो मिलनमा अति खुसी लागेर, भावनामा डुबेर कति बेला आँसु बर्सियो, पत्तै भएन। यो महान कार्यको प्रखर हस्ति अर्जुन सरलाई हार्दिक सम्मान! अब यो भाइको खुसिको दिन आयो। आगामी दिनहरु सुखमय होस् भन्ने कामना व्यक्त गर्दछु।🙏🙏🙏
खुसि काे अासु खसाे मेराे पनि भाइ हजुरकाे भाइ नै हाे सबै कुरा मिलाे दाजुभाई नहुदा कति गाराे हुदाे रईछ अरु जाे कसै ले मायाकाे पाठ सिक्नु सिक्न पाय म पनि दाजु काे मन काे पीडा सल्ड भयाे खुसि लागाे दाजु भगवा दाजु बुवा बुवा पछिकाे बुवा हुन घरकाे
Sarba prathamta arjun sirlai hirdaya dekhinai salamx yo vedio herda sarai man xoyo aasu khaseko pattai paina bichara bhai ani kati mahan dai hunu hudo rahex patiwarko vetma khusi aasu pani jharo aba sabai jana milera khusi vayera basnu hola
कति महान दाइ आफ्नो भाइ कयौं बर्स सम्म हराउदा पनि आस पलाएर खोज्न आउने दाइलाइ नि धेरै सम्मान छ 🙏🙏🙏🙏🙏🙏
यो दाइ सचिक्कै भनम भने यो भाइ प्रत्री धेरै प्रेम रैछ कहिले देख्न पाउला भन्ने यो दाइ लाई भाको रैछ खुसी को आँसु खस्यो दाजु तपाइले भाइ प्रती देखाको प्रेम ले 💚😢
यो परिवार मा खुशि आए को छ यो भाई ले आफ्नो दाइ दिदि भेटेको छन धेरै धेरै धन्यवाद अर्जुन भाई स्वास्थ ब्यास्था रहनु
आफै हराएका मानिस खोज्नु र अन्जानमा हराएका को परिवार खोज्नु मा धेरै फरक छ।❤❤यौटा भाइको जिन्दगी बनाइदिनु। भयो।good job Arjun dai. यो भन्दा ठूलो सफलता अरु के नै हुन् सक्छ र?
खुसी लाग्यो बबु आफ्नो परिवार सग मिलेर बस है दाजु भाइ भेट अनि रुवाइ मेरो नि आसु झर्यो धन्यवाद अर्जुन सर सबै टिमलाई ।।
😭😭😭😭
बिछोडमा पीडा मिलनमा खुशी लाग्दोरैछ यो मनलाई धन्य अर्जुन बाबू ।
सारै नै खुसी को सिमा नै रहेन पुनर्मिलन भयो त्यो सारै नै ठुलो हो पत्रकार भगवान् लाई धेरै धेरै धन्यवाद फलोस्-फुलोस् शुभकामना छ हे भगवन पशुपतिनाथ रक्षा गरुन् जय नेपाल ❤❤❤❤❤❤❤🎉🎉🎉ॐॐ
हेर्दा हेर्दै अासु अायो हो हो दाजु भाईको अनुहार त मिलेको छ
अर्जुन सर लाई सम्मान छ आज आफ्नो परिवार पाउँनु भयो धेरै धेरै धन्यवाद अर्जुन सर
मन थाम्न सकिन डिऊति मै थिऐ सबै जिल परे म रोको देखेर बिचार बदाई छ सर लाई
Keep support plz 🙏
Mero jasto komal man. Rahichha
म पनि रोएँ यार 😢😢😢
Same
Good job Arjun sir🙏भाईको आफ्नो परिवार सँग भेट भएछ खुशी लाग्यो सानोमा त्यती कुरा याद हुदैँन धेरै नसोध्नु भो बिचरा 😢
अर्जुन सर भगवान् को आशीर्वाद रहोस् हजुरले बिछोडिएको परिवार लाई खुसी दिलाउनु हुन्छ।
यस्तै यस्तै काममा अवरोध नहोस्।अझै हौसला मिलोस्।
Keep support plz 🙏
Mero bhai ko jeevan ma aaba dherai khusi nai khusi aaossss❤❤❤❤❤❤❤❤❤
अनुहार मिल्छ दाजु भाइ को❤❤
पहिले त अर्जुन भुसाल बाबुलाई धेरै बधाई छ अनि दाजुलाई भगवान् ले सधैं हासिखुसि राख्नु दाजु भाइको सधैं मिलन होस बाबु जय जय होस अ जुन बाबु 🙏🙏🙏🙏
आँसु नै आयो 😱😭😘👏👏
भाइको सुरु-सुरुकै Video देख्ने बित्तिकै छिट्टै परिवार सँग भेट भएको हेर्न साह्रै मन लागेको थियो। आज आफ्नै दाइ सँग भेट भएको देख्दा खुसीको सिमा नै रहेन। यो मिलनमा अति खुसी लागेर, भावनामा डुबेर कति बेला आँसु बर्सियो, पत्तै भएन। यो महान कार्यको प्रखर हस्ति अर्जुन सरलाई हार्दिक सम्मान! अब यो भाइको खुसिको दिन आयो। आगामी दिनहरु सुखमय होस् भन्ने कामना व्यक्त गर्दछु।🙏🙏🙏
दाइ होस त यस्तो एक्दमै सम्मान छ दाइ र भगवान अर्जुन सर लाई धेरै धन्यवाद
यो भिडियो हेर्दा कति बेला आशु झर्यो थाही भएन।सारै राम्रो काम गर्नु भयो अर्जुन भाइ🙏🙏
कति खुसी लाग्यो अर्जुन भाइ हजुरलाई सधैं भगवानले रक्षा गरुन्।🙏🙏🙏
अर्जुन भुसाल धेरै धेरै धन्यवाद छ राधे राधे राधे राधे राधे 🙏🌹🇳🇵🙏🌹🇳🇵🙏🌹🇳🇵🙏🌹 पोखरा बाट
खुसि काे अासु खसाे मेराे पनि भाइ हजुरकाे भाइ नै हाे सबै कुरा मिलाे दाजुभाई नहुदा कति गाराे हुदाे रईछ अरु जाे कसै ले मायाकाे पाठ सिक्नु सिक्न पाय म पनि दाजु काे मन काे पीडा सल्ड भयाे खुसि लागाे दाजु भगवा दाजु बुवा बुवा पछिकाे बुवा हुन घरकाे
दाइ सङ्ग अनुहार सबै मिलेको छ ❤❤खुशी लाग्यो अनु हार मिलेको छ
arjun bhusal sir great job sir🙏🙏
Arjun sir hjr ko Kam laie salut garn chahanxu❤❤❤
कस्तो मन भाको दाई बाबु दाईलाई कहिले हेला नगर है सधै खुशी हुनु
कस्तो रुन मन लाग्यो 😢
यो क्षण देख्दा मन थाम्न सकिन😢😢😢😢जस्तो सुकै भएपनि दाजुभाईको माया हो केही बाध्यता र परिस्थितिले सम्बन्ध बिग्रेको हुन्छ।
धन्यवाद छ आर्जुन सर।
अर्जुन सर लाई धेरै धेरै धन्यवाद
Kastho asu ayo real brother hos hai
Bichara ahile sama paldinu vako Manxe Lai ni salute xa
पत्रकार भाईलाई धेरै धन्नेबाद
कति खेर आँसु बगयाे थाहा भहेन ❤❤❤❤❤
SAme😢😢
❤
अाजा एतिधेरै खुसि लागियो नि अरजुन भाइ हजुर लाई धेरै धेरै धनदाबात भाई
धेरै धेरै बदाई अर्जुन बाबु लाई 🙏🙏
कस्तो खुसि लाग्यो येत्रो बर्ष पछि दाजु भाइ भेट हुन पाउदा
घर पुर्याउनु भएको भिडियो पनि लगाउँनु होला अर्जुन सर plz
सलाम छ दाजु लाई यसरी आफ्नो भाई लाई खोज्न सफल हुनुभयो कोटि कोटि नमन छ अब भाई को जिम्मेवार हजुरको हातमा छ दाजु🙏🙏😭😭💕💕😘😘
Aasuko sima rahena hjr khusi laghyo daily khojeko dhanayabat😢😢😢😢❤❤❤❤
Dhai chai po derai runu vo bichara ma pani derai ruye vhai khathamandu swoyambhu bata ❤❤❤❤❤😭😭😭😭😭😭😭😭😭
भाईलाई फस्ट देखि लास्ट परिवार को मिलन सम्म हेर्ने मन छ
Hjur le dharai ramro kaam garnu vyeko x ... salute X hjur lai
Sarba prathamta arjun sirlai hirdaya dekhinai salamx yo vedio herda sarai man xoyo aasu khaseko pattai paina bichara bhai ani kati mahan dai hunu hudo rahex patiwarko vetma khusi aasu pani jharo aba sabai jana milera khusi vayera basnu hola
यो भाई लाई अबदेखी हरेक खुशी मिलोस अनि ठूलो मान्छे बनेको हेर्न पाईयोस 🙏🙏💘
Good luck Bhai Milan hos
Khushi lagyo vaiko pariwar vetekoma
😥😥😥😥आब ज्ञानि भएर बस् बाबू दाइ दिदिले भनेको माना है
कति माया गर्ने दाइ 🙏
Ratiko 12 baje yo video herdai xu rudai 😢❤ sansarko khusi milun yo family ma ❤🎉
धन्याबाद अर्जुन सरलाई सर्बप्रथम ता अनि दाई लाईपनि धेरै माया गर्ने बिचरा ❤
धन्यबाद अर्जुन सर
दाजुभाई परिवार मिलन बनाई दिनुभयकोमा पत्रकार सर लाई धेरै धेरै धन्यवाद 🎉
यो परिवार मा खुसी नै खुसी मिलोस
Aaja yo video herera sarrai khusi lagyo
Moh t dherai khusi vaya bichara vaiko aafanta vetda kati maya lageko thiyo mohlai❤️❤️❤️❤️❤️
Keep support plz 🙏
परिवार भनेको एस्तो हुनु पर्छ सधै खुसि मिलोस दाजु भाइ लाइ
धेरै धेरै धन्यवाद ।।
Tyo aama kasto hola.bichara yetro years samna kati handar thakkar khayo hola.kati royo hola baura.Aagami din khusi nai khusi le bitos bhai ko.
Good luck babu
Katti mahan dai
Arjun Bhai 🙏 God bless you 🙏
Ksto runu mn lagyo yo video herer..😢😢❤
Aasu aayo
Ksto tenson lageko thiyo kahile aaula famly sng veteko video vner bllw khusi lagyoo❤❤❤❤
सबैको आ आफ्नै लुकेको कथा,ब्यथा,पिडाहरु हुन्छ अनि मेरो पनि यस्तै छ । तर मेरो त कहिल्यै यसरी भेट हुदैन होला मेरो परिवार सङ्ग अब त आश नै मरिसक्यो 😢
साच्चिकै यो भाइको भिछियो हेर्दाहेर्दै कतिबेला आसु झर्छ पत्तै हुदैन 😭😭😭😭🙏
Kate ramro ❤❤❤❤❤
Pariwar sangha vet garaaidinu vayo arjun sir laai dherai dherai badhhaix
याे दुबै भाइकाे आँखा काे सबै भाग मिलदछ
बिभिन्न कारणले बिछोड भएका दुई भाई को मिलन हुदा मनै भाबुक भयो।
धेरै धेरै धन्यवाद भेट्याइदिनु भयकाेमा अर्जुन भुसाल लाइ
Ksto nramro nramro lagyo ab vaelae dharoi maya grnu❤❤
कति मन छुने भिडियो विचार
Maida bhai very good 👍👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤
खुशीको आँशु कतिबेला खस्यो थाहा भएन 😢😢
Keep support plz 🙏
धेरैखुशीलागाे बाबुकाे आपनतभेटीऐकाेमा
Thank u sir
Aama bau le garda katti pariwar bichhattinu parne bidambana 😢😢😢😢😢
Daju bhai bhanne yasto hunu parxa bixod bhako dherai huda pani kati maya le khojer aaja paunu bhayo
त्यही ठाउमा लगेर जानु ठाउको बढी याद हुन्छ ।
दाइ साह्रै महान
God bless you❤
Yasto man vaako dai vagwan kati ramro hunu hudo raix dayrai vagay mani raixi bhai
Good luck ❤❤❤❤
Good priwar milsi dinu bhsye ko ma dher sardhsnya bad hjur lai
wa wa good famlly
Kati ramro khabar
फेरि आज हेर्न मन लाग्यो र फेरि हेरेत।
😮अर्जुन सर घर सम्म पुगेको बुइडियो हेर्न पाउ सबै परिवार संघ भेट भाको देख्न पाउ
कति खुसिलाग्यो भाईको परिवार भेटिदा खुसि संगै आँसु बगेको थाहै पाईन
धन्यवाद अजुन भुसाल सर 🙏🙏🙏यस्तै यस्तै काम गर्दै जानु होला 🙏🙏🙏
Good luck
योजना परिवार्म खूसि छावस 😢😢😢❤❤❤
badai xa dada
Good job ❤❤❤❤
Sari man xoyo yo video Li ❤❤❤❤
कत्ति बेला आँसु झर्यो थाहा भएन 😭😭
हाम्रो दाइ पनि यसैगरी भेटिनी
खोज्नु हुनी थियो अर्जुन सर
नमस्कार म सुनवल बाट
ho vanya
Yo video ko pratixa ma thiya ...sir purai herna paya huntyo😢😢
कस्तो आँसु झर्यो बिचर यत्रो बर्ष काहा बस्यो होला कति दु:ख पायो होला अहिले आफान्त भेट हुदा खुसी लाग्यो।