बा आमा खोज्दै नेदरल्याण्डबाट नेपाल आइन शान्ती चालिसे, खोजेर सहयोगका गरीदिन सबैलाई अपिल

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:- सान्ति चालिसे
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #shantichalise #sunaulonepaltv #sunaulonepal

КОМЕНТАРІ • 352

  • @minakhanal4415
    @minakhanal4415 3 місяці тому +74

    शुन कोशि सेरो फेरोमा रहनु भएको चालिसे परिवारका साथै अन्य सबै जनाले नेपाली चेलिलाई सहयोग गरौ ।

  • @yubarajbhattarai1377
    @yubarajbhattarai1377 3 місяці тому +42

    चालिसे बन्धुहरुले विशेष खोजिनिधी गरुम है❤❤

  • @kumarbaraili2568
    @kumarbaraili2568 3 місяці тому +24

    बिचरा कति माया लाग्दी, चाँडै परिवारसँग मिलाेस 🙏

  • @loksewagyaan
    @loksewagyaan 3 місяці тому +16

    जन्मदिने आमाबुबा र जन्मेको देश कति प्यारो हुन्छ 😥😥।।। अन्तरवार्ता सुन्दा आँखाबाट आँसु झर्यो ।।

  • @MrAmis50
    @MrAmis50 3 місяці тому +31

    2036 साल भने पछी तत्कालिन पन्चायत काल थियो । पन्चायत काल मा सुनकोसी भनेर नामाकरन गरिएको सुनकोसी गाउँ पन्चायत लाई मुल आधार बनाएर त्यही क्षेत्रमा रहेको बुढापाका हरु बाट सोधपुछ र चालिसे परिवार हरु मा खोज अभियान चलायो भने सायद छिट्टै निस्कन्छ होला केही निष्कर्ष ! आशा गरुँ वहाँ को परिवार सँग छिट्टै भेट हुनेछ ।

  • @user-zg1fm8rn2f
    @user-zg1fm8rn2f 3 місяці тому +48

    नहुनेलाई अमुल्य छन बाबु आमा हुनेलाई सस्तो छन बाबुआमा😢😢😢😢

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 місяці тому +27

    सायद गरिबीको कारण वा छोरीको हुनुको कारण बाल मन्दिरमा दिईयो 😥 उनको परिवार सङ्ग भेट होस

  • @Shanta_rai78
    @Shanta_rai78 3 місяці тому +33

    बिचरा को परिवारसंग भेट होस उस्को आमा र छोरिको भेट होस भगवान 🙏🙏

  • @madanojha9766
    @madanojha9766 3 місяці тому +13

    सबैले सकेको सहयोग गरौ ! वाहा लाइ आमाबुवा सग भेट गराउनु हाम्रो पनि कर्तब्य हो, किनकि उनि नेपालि चेली हुन ! सबैले हृदय देखि सहयोग गरौ !

  • @khumapandey2056
    @khumapandey2056 3 місяці тому +19

    सबै भन्दा चितबनका अर्जुन भुसल बाबुको सहयोग लिनु उत्तमहोला

  • @gitajoshi5543
    @gitajoshi5543 3 місяці тому +40

    छोरीलाई जन्म घरको कति याद 😢

    • @nc01sadh
      @nc01sadh 3 місяці тому

      @gitajoshi: it's not just her. All the children who are adopted have their yearning to meet their biological parents. Especially if the adopted child look in different appearance than their adopted parents. I think biologically and psychologically we are rewired in our brain to look for our own tribes, maybe for our sense of security. I think these ideas arise from the chitta and onto the conscious mind. But maybe I am wrong here. Maybe a nepali adopted child raised in a Nepalese family might have similar longing to meet their biological parents.These are very much psychological questions...

    • @khagaprasadsubedi4000
      @khagaprasadsubedi4000 3 місяці тому +1

      आमा को याद मा आउनु भएको आमा भए पछि आमा को महत्त्व बुझेर यसरी आउनु भको छ भगवान ले चाडै जन्म दिने आमा सग भेट गराई दिनु प्रबु

    • @jhapalirai1738
      @jhapalirai1738 3 місяці тому

      ❤❤❤❤❤❤❤

  • @bhawindrarai5942
    @bhawindrarai5942 3 місяці тому +11

    बुवा, आमाको नाम, थर र ठेगाना सहि सत्य हो भने त भेटिन्छ हौ साथी हो ।

  • @abhash465
    @abhash465 3 місяці тому +134

    पत्रकार भाई तिम्रो प्रश्न बुझ्न मलाई त गाह्रो भो बिचरी तिनले क्यारी बुझ्लिन र,तिम्लाई पत्रकारिता गर्न त्यति न आउँदो रहेछ,language barrier छ भने short way मा प्रश्न गर्नु पर्छ,कति धेरै elaborate गरेको ,

    • @rhitaagrg1250
      @rhitaagrg1250 3 місяці тому +5

      Interview ta choto sodhnu parcha ni bichara nepali nabujni lai. Bajjiya reporter chai yetti lamo question sodhecha ki hamlai attyar lagni. 😡

    • @RitaShah-vx8xm
      @RitaShah-vx8xm 3 місяці тому +2

      Esko sodhai nai confused xa bichari kasko hat Paroo hatteri

    • @rhitaagrg1250
      @rhitaagrg1250 3 місяці тому +1

      @@RitaShah-vx8xm kun chai le yo reporter vetaidiyecha bichari lai.

    • @Khinumayamagar123
      @Khinumayamagar123 3 місяці тому +1

      Me too😂

    • @LaalSing-xj8fl
      @LaalSing-xj8fl 3 місяці тому +1

      Sahi ho😂

  • @sadrakthapa108
    @sadrakthapa108 3 місяці тому +11

    पत्रकार ज्यु,अरू चर्चित मिडिया मा पठाएर अरू ,था होस, सहयोग गरिदिन भय ,आभारी

  • @sammangurung640
    @sammangurung640 3 місяці тому +4

    Thank u shanta chalise ko jo friend x uha le ramro sang briefing garnu vayo lastma muri muri dhanyabad🙏chadai nai vetiyos family pray xhamro hamro ...

  • @rinushrestha3423
    @rinushrestha3423 3 місяці тому +7

    Chhori bhaneko chhori nai hundo raixa chahe jaha sukai baseni usle aafno parents lai bujhne maya garne rahechha dhanye chhoriko jat❤

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 3 місяці тому +36

    सिधै न्यूज 24 मा जानु भयो भने भेट्ने सम्भावना छ

    • @PrabhaXettri
      @PrabhaXettri 3 місяці тому +1

      सहि हो

    • @robinthapa12
      @robinthapa12 3 місяці тому +1

      न्युज 24 र Good tv ma puryaedinu hola kasaile uhalae🙏🙏🙏

  • @mohanmagar69
    @mohanmagar69 3 місяці тому +2

    मेरो प्यारो बैनि सुन्दापनि कति मनरुनछ बैनि
    हजुर्रको ईछापुराहोस सान्तिबैनि हजुर हामी देस
    बासि र देसभक्त नेपाली को छोरी बैनि हो आफ्नो जन्म भुमिखोजेर आउनुनै येहि हो
    सचा नेपालिको मान्नेता हामी सबैले बैनिलाई
    सहयोग गर्रनु पर्रछ है

  • @omthapamagat3293
    @omthapamagat3293 3 місяці тому +25

    भग्वानको कृपाले यहाँ दिदी को जन्मदिने बुवा आमा छिट्टै भेटेको खबर सुन्न पाईयोस्

    • @rupa360
      @rupa360 3 місяці тому

      ❤❤

  • @bigyanaryal4970
    @bigyanaryal4970 3 місяці тому +9

    Good luck Shanti to find your Nepali family !

  • @dhrubarai4447
    @dhrubarai4447 3 місяці тому +13

    पत्रकार भाईले सोध्नु पर्ने नसोधेर धेरै प्रश्न नहुने नहुने सोध्नु भयकोछ

  • @lakhanshahi3637
    @lakhanshahi3637 3 місяці тому +4

    Great spiritual Nepali heart. May god bless her to meet her parents. Kosis garnu ramro tara nabhetaye pani dukh namannu hola , yeslae Bhagvan ko lila bhanera bhujhnu hola. All living creature including Human being in the world are phenomena of the god , don't be worry noble girl...................

  • @bishangurung4025
    @bishangurung4025 3 місяці тому +13

    यो बिना नलेजको पत्रकार हुनु पर्छ ।

  • @saugatey9185
    @saugatey9185 3 місяці тому +3

    नेपाल कि चेलि ..

  • @lifeislikeanicecreamenjoyb4360
    @lifeislikeanicecreamenjoyb4360 3 місяці тому +4

    Real family UA-cam channel ko help magnus 100% betinxa family.

  • @narprasadgurung5983
    @narprasadgurung5983 3 місяці тому +1

    I think she will get her family ! Wish you good luck sister ! Every one knows blood is thicker than water !

  • @rpshrestha8843
    @rpshrestha8843 3 місяці тому +2

    I know this lady, Shanti from Holland for a long since, almost from her youth, and friend of mine too.
    I have / had advised back then, for finding her parents as well.
    It is very nice that she is taking herself an initiative to find biological parents, at last ….!
    I sincerely hope she will find any of her remaining parents or congenital family member !
    Shanti, ik hoop dat je zal success habben om je biologische orders te vinden .
    Vriendelijke groeten .
    Ramesh. ( Je mag mij bellen, nog steeds zelfde tel. Nummer ) .

  • @surajadhikari2640
    @surajadhikari2640 3 місяці тому

    मान्छे ले जुनजुन देश गएपनी, जतिनै सुखसयल पाएपनी , जतिनै दुख पाएपनी, सजिलो भएपनी , अप्ठ्यारो भएपनी , आखिर मान्छेलाइ परिवार त चाहिने नै रहेछ ! परिवार को महत्व बुझौ ! परिवार मा आत्मियता बढाऔ ।
    यी चेली को मनोकामना पूरा होस ! परिवार सङ छिट्टै भेट होस ।जय पशुपतिनाथ ।।।

  • @chiranjeebidahal6251
    @chiranjeebidahal6251 3 місяці тому +11

    सिन्धुली जिल्लामा सुनकोशी गाउँ छ जस्तो लाग्छ।

    • @sitapanta4410
      @sitapanta4410 3 місяці тому +1

      भगवति बाल मन्दिर भनेको त
      काठमांडौं नक्सारमा पर्छ त।

  • @nklgurung7772
    @nklgurung7772 3 місяці тому +4

    All the best sister, l hope you will find out your family,

  • @anushrestha709
    @anushrestha709 3 місяці тому +2

    Help you All Nepali hajur haru sabai jana lay 🙏🏾🙏🏾🙏🏾

  • @15Gbrmvlogs
    @15Gbrmvlogs 3 місяці тому +2

    मिडियाकर्मी साथिहरु उहाँ लाई अरु २.४ वटा ठूलो मिडियामा पठाउनु होला Good tv गंगा लामा सुनकोसी तिरकै जस्तो लाग्छ उहाँको मिडिया पनि सबैले हेर्छन् भाग्य न्यौपाने को मिडिया पनि चर्चित छ

  • @nitaraut3710
    @nitaraut3710 3 місяці тому +1

    छोरिको माया, अन्य media पनि खोजी दिनु होला आँसु आयो छिट्टै मिलन होस, आमा, बाउ संग वा आफान्ता संग भेट होस, पशुपतिनाथसंग प्रथाना गर्दछु 🙏🙏🙏🙏🇳🇵

  • @homedahal1171
    @homedahal1171 3 місяці тому +4

    लौन जसरी पनि खोजी दिनु पर्यो

  • @sarusilwal6699
    @sarusilwal6699 3 місяці тому +3

    Of course they will help you don't worry .....nepalese are very helpfull ...

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 3 місяці тому +4

    नेपालरो काभ्रे र सिन्धिपाल्चोक जिल्लाका सुनकोशी नदि वारीपारी वस्नु हुने चालिसे वन्धुहरुले खोजि गरी दिनु होला !! सम्भनक काभ्रेको सुनकोशी नदि तिरका चालिसे वन्धुहरुले वुझि दिनु होला !! यो यूटुवे चाहिं तोर्पे परेछ जे पायो सोध्छ यि नानीरा नेपाली वाउआमा करिव ७०-८० वर्षको हुनु भयो होला ! अलिकति आशा लाग्दो कुरा गर्नु नी ! सानो वच्चा जहां हुर्क्यो त्यहिंको संस्कार आउंछ नै ! यो कुरोतिर किन जानु पर्ने नि पोजिटिव कुरा गर न हो मान्छेलाइ निराश पार्नु हुंदैन ! छोटा कुरा सोध र अनुरोध गर कहिं कतै कोहि हुनु होला र चेली चिनेर आउनु हुन्छ पक्कै काभ्रे वा सिन्धुपाल्चोकरो हिनुहोला

    • @basudahal6225
      @basudahal6225 3 місяці тому

      सुनकोशि गांउपालिका सिन्धुलिजिल्लामा पर्छहै

    • @shreeharikhadka5216
      @shreeharikhadka5216 3 місяці тому +1

      @@basudahal6225 सुनकोशी नदि किनाराका नजिकको गाउंलाइ पनि हुनसक्छन कि २०३६ सालको कुरा भएकोले भन्ने मेरो विचार हो दाहालसर । त्यतिवेला त कुनै गाउंपन्चायत थियो होला र सुनकोशी नामको !? यो सुनकोशी गा पा त २०७३ मा संघिय शासन व्यवस्थापछि मात्र नयां नामाकरण गरिएको होला कि भनेर हो दाहाल सर तर हजुरले भने जस्तै चुरे भन्दा यतातिर महाभारत/शिवालिक दुम्जा रातामाटा हालको फिक्कल सिन्धुलीतिर पनि हुनसक्छ दाहाल सर !!!

    • @basudahal6225
      @basudahal6225 3 місяці тому

      @@shreeharikhadka5216 तपांईको कुरा एकदम सहिछ,काभ्रे,सिन्धुपाल्चोक,दोलखा,रामेछाप र सिन्धुलिजिल्ला मध्ये त्यतैकतै यी बैनिको आफन्त हुनुपर्छ

    • @sumitrayonjon2082
      @sumitrayonjon2082 3 місяці тому

      हजुरका प्रयास सफल रहाेस❤️🌹

  • @anjaliniroula4659
    @anjaliniroula4659 3 місяці тому +4

    english नै बोल्नुपर्छ भन्ने छैन! उहाँ शान्ती जि ले नेपाली मज्जाले बुझिराख्नुभा छ! तर पत्रकारले प्रश्न कसरी गर्ने, छोटकरीमा gist कोइसन कसरी बनाउने? शून्य नलेज! यस्तो पत्रकार नि छन् नेपालमा! हुन त चरो मुसो सबै युट्युबे, पत्रकार।

  • @shekharsubedi5961
    @shekharsubedi5961 3 місяці тому +15

    कमसे कम अलि बिस्तारै प्रश्न सोध्ने हो नि,के पुराण पढेजस्तो प्रश्न गरेको यार,😅

    • @nightnepgaming7508
      @nightnepgaming7508 3 місяці тому +1

      पत्रकार हो कि के हो ?question सोध्न नि आउदैन ।

  • @dayarammahato1485
    @dayarammahato1485 3 місяці тому +4

    अरु मिडियाहरुले पनि याे नेपाली बहिनीलाइ सहयाेग गरिदिनु हाेला ।

    • @user-ex9vn1xj5l
      @user-ex9vn1xj5l 3 місяці тому +1

      भगवन छिटै भेटाई दिनु हाेला

  • @pradiprai619
    @pradiprai619 3 місяці тому +1

    Awasya vetencha good luck 🙏🇳🇵🙏

  • @Bardan-jf7oo
    @Bardan-jf7oo 3 місяці тому +12

    सिन्धुपाल्चोकको बाह्रविसे बजार सुनकोशी मन्दिर भएको एरिया जस्तो लाग्यो... वा लामोसाँगु भन्ने बजारमा पुग्दा धेरै पत्ता लाग्छ , ऊहाँको नंबर दिनोस् वा उहाँलाई यो लोकेशन दिनोस्🙏 80%

  • @narayankoirala928
    @narayankoirala928 3 місяці тому +2

    यो पत्रकार भाइ प्रश्न गर्न नजान्ने मान्छे रहेछन।यिनको प्रश्न बुझ्न मलाई नै कठिन भयो।या त यिनी सिकारु हुन या नालायक हुन।पत्रकारिता छाडेर अरु काम गरे हुन्छ,यी भाइ ले।

  • @shantigurung6725
    @shantigurung6725 3 місяці тому +1

    Good luck for shanti😊

  • @bijaykrshrestha
    @bijaykrshrestha 3 місяці тому +9

    पत्रकार वन्ने हो भने युट्युवर नवनौं है । पढेर वुझेर मात्रै पत्रकार नै वनौं । १० मिनेट पनि हेर्न नसकेर वन्द गर्नु पर्यो । एउटै प्रश्न स्पष्ट र एकैपल्ट सरर वाक्यमा सोधेको सुनिएन । प्रश्न नै गर्न नआउने पनि के को पत्रकार ? वरु तलव दिएर अरुलाई नै प्रश्न गर्न देउ । वाहियात पत्रु नै लागेर छोडियो ।
    Hi Shanti chalise, if you are reading this comment, you are right UA-cam is very popular in Nepal but really in worst way. Everyone pretends to be so called press/journalist and want to grab some person and their emotional story and cash it up. Better be in touch with official renowned press media. They do have their UA-cam channel too and upload their videos here. So definitely people who are interested with your story could help. In this video, this so called self proclaimed journalist couldn’t ask you even single question properly. I hope you will get access to real professional journalist and get to meet your parents, siblings and your extended family. 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @BimalVeg-dw6nu
    @BimalVeg-dw6nu 3 місяці тому

    Your Father is Lord Buddha, Buddha is the father of all.Buddha is a solution of all problems.

  • @TaraGhimite
    @TaraGhimite 3 місяці тому

    Keep hope sister, keep faith God will find you your family soon, God is with you bless you to be happy , patient and searching your family without stress. God bless you sister.🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤

  • @shashilama4036
    @shashilama4036 3 місяці тому +5

    Ali english talk garna सक्ने पत्रकार सङ कुरा गराएर उहाँ sis को मन clear बुझ्न सकिन्थ्यो कि यो पत्रकार ले english talk गर्न सकेन

  • @user-mq8ll6ll4b
    @user-mq8ll6ll4b 3 місяці тому +2

    God bless n good luck❤❤❤❤

  • @Nature.lover23
    @Nature.lover23 3 місяці тому +1

    I suggest to go to Balmandi. Big prayers for you and you will find soon 🙏❤

  • @deepakthapa8395
    @deepakthapa8395 3 місяці тому

    भेटिएको खबर सुने खुशी लाग्यो ।

  • @shashilama4036
    @shashilama4036 3 місяці тому +6

    news twenty 24 maa लगिदिदा राम्रो हुन्छ

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 3 місяці тому +2

    छिट्टै भेटिन्छन् यिनी चेलीकाे अाफन्त ।

  • @GalaxyguyRBLX
    @GalaxyguyRBLX 2 місяці тому

    Good luck sister

  • @bhimarai6953
    @bhimarai6953 3 місяці тому +1

    सबै चालिसे बंश हरुले वहाँ लाइ सहयओग गर्नु सक्नु भयो सयात वहा लाइ जन्म दिने बुबा आमा संग भेट हुन सक्छ

  • @Dhru987
    @Dhru987 3 місяці тому +2

    Shanti chalise ma'am, don't weep please.You're really progency ( daughter) of your parent. Poverty made your parent like this you.You couldn't have weep , don't weep please.Your mother( Laxmi chalise) also looking you.
    Me from Pokhara.

  • @DeokajiGurung-gg3sl
    @DeokajiGurung-gg3sl 3 місяці тому

    अहिलेकाे जमानामा याे ठुलाृ काम हाे जस्तो लागेन नेपालीको जनसंख्या कतिनै छर । छिट्टै मिलन हाेउन भन्ने शुभकामना ।।

  • @nirmalapaudel1824
    @nirmalapaudel1824 3 місяці тому

    Nepal ko xori god blessed

  • @user-ce6by4jn8n
    @user-ce6by4jn8n 3 місяці тому

    Aafno desh aafno family kati mahttobhunxa xitai vetiyo bagwan 🙏🙏 aakhkhnai kariyo yo videyole

  • @tikakhanal3549
    @tikakhanal3549 3 місяці тому +3

    लक्ष्मी चालिसे नाम गरेको एकजना महिला सुनकोशि गाउपालिका वडा न ७ मा हुनुहुन्छ तर उहाँ २८ वर्षको भएकोले गाउपालिका अन्य चालिसे गरेको थर कोही पनि देखिएन ।

  • @nanithakali8161
    @nanithakali8161 3 місяці тому +3

    जनावरले त आफ्नो जन्मस्थान खोजेर हिड्छ ,मान्छेले खोजि गर्नु स्वाभाविक हो ।

  • @dipendrakunwar3096
    @dipendrakunwar3096 3 місяці тому

    Please All Nepali people help him she help all brother and sister jay hosh

  • @dishbiryani9436
    @dishbiryani9436 3 місяці тому +1

    Good luck sis

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 3 місяці тому +1

    Arjun bhusal sir help garnu paryo Nepali cheli❤

  • @sabitrisigdel4058
    @sabitrisigdel4058 3 місяці тому

    बिचरा कति राम्रो अाहा 🙏🙏😢😢

  • @nirmalapaudel1824
    @nirmalapaudel1824 3 місяці тому

    Kati maya affnu desh ko chaity milos family

  • @purnashahi8699
    @purnashahi8699 3 місяці тому

    पत्रकार सहीछ स्याबाश हजुर लाई।

  • @chandrakalabhandari8670
    @chandrakalabhandari8670 3 місяці тому

    Jay hos chadi vathos

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 3 місяці тому +2

    Hopefully you can get your family ❤

  • @ishwardhakal7986
    @ishwardhakal7986 3 місяці тому +11

    वीर हस्पीटलमा गएरर त्यस मितिमा जन्मिएका वच्चाको विवरण र आमा वावाको विवरण थाहा होला कि

    • @Bacononly65
      @Bacononly65 3 місяці тому

      Thapathali hospital ma gayera janmeko miti hernu hola

  • @sharada5383
    @sharada5383 3 місяці тому

    छोरीको त्यस्तो आमाप्रति मायाले नेपाल फर्केकि शान्तिलाई बिशेष सहयोग चलिसे परीचारहरूले गरीदिनु होला।
    लक्ष्मी चालिसे नाम भएको कुनै पनि परीवारमा दिदी , बहिनी, भाउजु , बुहारी , काकी , फुपु, ठुलो आमा,भदा,भदै,भान्जा,भान्जि, माइजु जो नाम भएका ( लक्ष्मी) लाई सोध पुछ गरी शान्ति चालिसा जि संग भेट गराइदिएमा ,
    यो भन्दा ठूलो धर्म केहि हुदैन।

  • @user-lo4vw1in2w
    @user-lo4vw1in2w 3 місяці тому

    Good TV Ganga lama ma janu baini

  • @Srijanarijal3349
    @Srijanarijal3349 3 місяці тому +3

    Alik ramro media ma janu parne. Yo bhai le ta k k sodheko k k bichara lai bujnai garo bhayo 😊

  • @subhadrashrestha2382
    @subhadrashrestha2382 3 місяці тому +1

    God bless you sis

  • @nanurai4728
    @nanurai4728 3 місяці тому

    Chittai bhetihalos bainiko pariwar🙏🙏

  • @jitkumarigurung5230
    @jitkumarigurung5230 3 місяці тому

    पत्र कार ले नै राम्रोसँग साेध्ना सकेकै छैन ।

  • @Dhru987
    @Dhru987 3 місяці тому

    Hello, Shanti chalise you look gently & kindly.All must help you.
    Me from Pokhara.

  • @laxmipariyar6003
    @laxmipariyar6003 3 місяці тому +3

    त्यहि बाल मन्दिर मा गएर बुझे हुन्छ।

  • @girwanthapa4565
    @girwanthapa4565 3 місяці тому +10

    कस्तो पत्रकार हो यो सोध्न नै जान्दैनन्

  • @purnashahi8699
    @purnashahi8699 3 місяці тому

    यस्ता धेरै छन बिदेश मा नेपाली आमा बाबा संग जन्मेका पहीला को मै हु भन्ने गुँसखोर सरकारी चोर हरुले मान्छे बेची खाने नेता भनाउदा अमानुस हरु बिचरा ई नानीले आफ्नो आफन्जा भेतन सहयोग दिनुहोला।

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 3 місяці тому +1

    Patrakar Vai tapaiko prasa hamilaita bujna garo vairaxa xa vane bichara bainilai garota vaihalyoni hai,j hos xittai vet hos afno ama sanga👍

  • @janukinepal4123
    @janukinepal4123 2 місяці тому

    अस्तिको आमाको कुरानै सहि हुन सक्छ चार वर्षको हुँदा चै अलि अलि थाहा हुन्छ थर फरक गरेर पठाएको हुन सक्छ,

  • @homedahal1171
    @homedahal1171 3 місяці тому +6

    अर्जुन भुसाल लाई भेट्न् पर्यो

  • @bishangurung4025
    @bishangurung4025 3 місяці тому +3

    कस्तो कस्तो मान्छे पत्रकार हुन्छ यार नेपालमा ?

  • @meenadhakal7490
    @meenadhakal7490 3 місяці тому

    गिता सीता नाम रैछ दिदी बैनी को गिता अर्कि छन भने सीता भनेकी इनै हुन

  • @shashilama4036
    @shashilama4036 3 місяці тому +7

    english ma बोल्ने मान्छे लाई english मा questions गर्न नसक्ने कस्तो पत्रकार ?????

  • @allegated9994
    @allegated9994 3 місяці тому

    😢😢 bichara dede roko dhekhda kasam aashu nai aayo dede xito bhanda xito hajur ko pariwar saga bhet bhako khushi bhako dhekna paam 🙏🙏🙏

  • @picnictillotama5
    @picnictillotama5 3 місяці тому +1

    What a man asking questions sodhna nai auidianaaa

  • @limbusasi9738
    @limbusasi9738 3 місяці тому +17

    खाते पत्रकार २०१७ साल मा जन्मेको मान्छेको आमा बाउ जिउँदै छ खाते के सोचेको

  • @kritan37
    @kritan37 3 місяці тому

    keep searching ,You will find out your family.

  • @Binukc-dm8ng
    @Binukc-dm8ng 3 місяці тому +1

    Yestai face gareko kta hami sanga padthiyo thar pani chalice ho name chi birds sindhuli Jilla ko Viman bazar ko shree jan jagritee school ma gay era aaja vanda 46 47 sal ko rekrd here yesko face Daju sanga thyakkai milxa

  • @sushilsharma7291
    @sushilsharma7291 3 місяці тому +1

    Yo patrakar bata hundaina.

  • @karnagharti7979
    @karnagharti7979 3 місяці тому +4

    news 24 मा जानुपर्छ

  • @user-yo4yz4tp7n
    @user-yo4yz4tp7n 3 місяці тому

    सुनकोशी को ठाउँमा गयर चालिसे बन्धु माझमा कुरो गरे पत्ता लगाउन सकिनेछ

  • @malatithapa1014
    @malatithapa1014 3 місяці тому

    Aama buwa xa hola

  • @kamalbohara2612
    @kamalbohara2612 3 місяці тому

    Best Wishes Sister 🥰🥰

  • @ravindhakal
    @ravindhakal 3 місяці тому

    छ्या! पत्रकारको प्रस्तुति।
    ब्रो! तपाईँले कसरी अरूसमक्ष र अरूको भावनालाई सम्बोधन गर्ने सम्बन्धमा एकदमै धेरै सिक्न जरुरी छ। गाह्राे नमान्नुहोला ब्रो भएन पटक्कै भएन।

  • @parasdewan918
    @parasdewan918 3 місяці тому

    पत्रकारले प्रशन कसरी साेध्न पर्छ, कुन सन्दर्भमा कस्ताे प्रशन साेध्ने भन्ने कुरा सिक्न अति जरूरी छ है। छाेटकरीमा भन्दा प्रशन सटिक र छाेटाे हुन पर्छ।

  • @arjunlama4195
    @arjunlama4195 3 місяці тому

    कति छिटो बोल्छ पत्रकार??? बिचरी नेपाली तेति नबुझ्ने रहेछ।

  • @TilaGharti-kw4rp
    @TilaGharti-kw4rp 3 місяці тому

    दुई महिनाको हुदा लागेको भए उहालाई आफ्नो दिदी या दाइ थियो भनेर कसरी थाहा हुन्छ

  • @tulashabhattarai983
    @tulashabhattarai983 3 місяці тому

    Chslisa paribarko basmsawli harnu parx hajur