१३ बर्ष पहिले फुटपाट हराएका बाबुछोराको फुटपाटमै भो भेट: अंगोल हालेर धुरुधुरु रोए, कारुणिक कहानी

Поділитися
Вставка
  • Опубліковано 3 кві 2024
  • #Bishal#HeartTouchingStroy#Onlinetvnepal
    Host : Binita Pokhare
    Guest : Bimal Pant, Bishal & Her Father
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Розваги

КОМЕНТАРІ • 440

  • @tekkhatri6147
    @tekkhatri6147 3 місяці тому +204

    यो काका भन्ने दाई एक्दम समाज सेबि लाग्यो दयालु दाई सलाम छ

    • @SitaPoudel-vc3zm
      @SitaPoudel-vc3zm 3 місяці тому +5

      काका अथवा लगेर पाल्ने काका हजुर लाई सलाम छ 🙏🙏🙏🙏

    • @sahapun7702
      @sahapun7702 3 місяці тому +2

      सलाम छ यस्तो दयालु मन को धनिलाई

    • @kalpanarai9048
      @kalpanarai9048 3 місяці тому +1

      हजुर बिमल पन्त भाइ हुनुहुन्छ उहा धेरै राम्रो ब्यक्ति हुनुहुन्छ म पनि हाम्रो टिम नेपाल को जन्म दाता ❤🙏🌹

  • @digimongurung6165
    @digimongurung6165 3 місяці тому +80

    यो दुनियाँमा असल र दयालु मान्छे षनि छन। सलाम छ यी दयालु महामानवलाई ।

  • @sararai1832
    @sararai1832 3 місяці тому +95

    कति असल र ईमानदार हुनुहुदो रैछ अंकल वहाँलाइ सलाम छ ।

  • @user-uf1ln4ll5z
    @user-uf1ln4ll5z 3 місяці тому +27

    नानि भेटाएर पाल्नु हुने दाइ धेरै महान दयालु हुनुहुन्छ धेरै धेरै धन्यबाद बाबु छोरा पनि भेट भयो झन खुशि लाग्यो

  • @narmadathapa8475
    @narmadathapa8475 3 місяці тому +98

    पाल्नु हुने दयालु हिर्दय काे दाजुलाई हिर्दय देखि नै नमन 🙏🙏🙏❤️

  • @bhawaneeraigurung3206
    @bhawaneeraigurung3206 3 місяці тому +43

    भेट्ने बाबाको भन्दा कर्म दिने बाबाको पो कस्तो माया लाग्दो 🙏🙏🙏😇😇😇

    • @kalpanakarki703
      @kalpanakarki703 2 місяці тому +1

      उम्म मलाई पनि 😢😢😢😢😢

  • @user-tk4yt4el4v
    @user-tk4yt4el4v 3 місяці тому +83

    यो परिवारमा धेरैभन्दा धेरै खुसी मिलोस् संसारमा आमा बुवा भन्दा ठूलो केही होइन। भगवानले साथ दिनुहुन्छ

  • @NCS_editz_5O2
    @NCS_editz_5O2 3 місяці тому +67

    पाल्ने भाइलाई नमन् छ 🙏🙏🙏

  • @mamatamagar174
    @mamatamagar174 3 місяці тому +23

    बाबा छोराको भाग्य धेरै राम्रो रैछ ।र पाल्ने मान्छे पनि माहान हो ।सलाम छ ।

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 3 місяці тому +104

    कर्म दिने बाबा महान हुनुहुन्छ।काका लाई जिन्दगीमा नबिर्स बाबू ल

  • @sapunagurung9661
    @sapunagurung9661 3 місяці тому +35

    लहै बाबू अब बाबा लाई राम्रो गर्नु है कति खुसी हुनु भएको छ बाबा र विशेष पाल्नु हुने दाइलाइ धेरै धेरै धन्यवाद छ र समानछ

  • @user-jw8qt8cg2w
    @user-jw8qt8cg2w 3 місяці тому +66

    काका।हजुर।ले।उनिहरु।लाई।जत्ती।सहयोग।गरेर।गुन।लगाउनु।भयो।तेस्को।फल।अबस्से।मिल्ने।छ।हजुर।लाई।सलाम।छ

  • @endrarai3975
    @endrarai3975 3 місяці тому +18

    साह्रै खुसि लाग्यो यो मिडिया हेरेर एकदम खुसिको कुरा । सलाम छोरोलाई असल बाटोमा लगाई दिनु भयो।

  • @sailidong4606
    @sailidong4606 3 місяці тому +32

    भाइ तिमिले अाजा जन्मदिने भेट्याे तर कर्म दिनेलाइ पनि जिवनभरी सेवा गर्नु है।।।

  • @rajanbasnet-ep1vp
    @rajanbasnet-ep1vp 3 місяці тому +15

    एका देशको कथा जस्तो ।मान्छेको जिबनमा कस्तोकस्तो आइपर्छ । भगवान रुपि अङ्कललाइ धेरै धेरै धन्यबाद ।

  • @user-td4jv2rg6b
    @user-td4jv2rg6b 3 місяці тому +17

    कर्म दिने अंकल हजुर माहान हुनु हुदो रहेछ धेरै धेरै धन्यवाद।

  • @tulasaregmi3809
    @tulasaregmi3809 3 місяці тому +14

    सलाम छ दाइ यो भाइको उद्दार गरिदिनु भएकोमा ।
    फेरि बाबु छोरा हरुको भेट भएकोमा ।

  • @ManishaRana-rd8ft
    @ManishaRana-rd8ft 3 місяці тому +15

    कति राम्रो बाबू र छोरा अनि आफ्नो छोरा जस्तै सरन दिएर पाल्नु हुने अङ्कललाई सलाम 👍️बाबा अनि अङ्कलको सधै साहारा बन्नु भाइ आशिर्वाद छ

  • @user-in8zc6vf5h
    @user-in8zc6vf5h 3 місяці тому +25

    बाबू भगवान सरि अंकल पाकाे रैछाै अंकलकाे र बुबाकाे मन नदुखाउनु।

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b 3 місяці тому +18

    सेवा नै धर्म हो समान छ भाइ लाइ पाल्ने दाई लाइ र बुवा छोरा को माया अझै बढोस

  • @raipusta2606
    @raipusta2606 3 місяці тому +91

    काका भन्ने दाइ लाई सबैले सम्मान छ ।

  • @yatrikarai4216
    @yatrikarai4216 3 місяці тому +15

    कर्म दिने दाजुको जय होस् ।

  • @HariPrasd-gp1il
    @HariPrasd-gp1il 3 місяці тому +16

    सानु छादा छुट्टयाइएको भएनी ठुलो भएर बाबा लाई भेट्ने अंकल लाई पनि श्री पस्पति नाथले कल्याण गरुन् ❤❤🙏🙏🙏

  • @urmilamagar7429
    @urmilamagar7429 3 місяці тому +21

    अङकल लाई नमस्कार 🙏🙏हजुर जस्तो व्यति याे समाजमा कमै मात्र भेटिछन।हजुरले गदा अाज भाईकाे बुबा सँग भेट भयाे । अबका दिनहरूमा धेरै खुसि मिलाेस याे परिवार लाई ✍️✍️✍️🙏🙏🙏🙏

  • @pramilarai7436
    @pramilarai7436 3 місяці тому +9

    कर्म दिनु हुने काका सार्है राम्रो हुनुहुदो रहेछ।उहाँले गर्नु भएको कामलाई म हृदय देखि नमन् छ।उँहाको सधैभरि भगवानले रक्षा गरुन्🙏❤️साथै छुटेका परिवारमा खुशीयाली अब आउने दिनहरुमा छाओस्🙏❤️

  • @prashanpoudel5226
    @prashanpoudel5226 3 місяці тому +15

    भाईलाई हुरकाउनि काका लाई धन्यवाद कति रुनुभयाे

  • @sanuale460
    @sanuale460 3 місяці тому +8

    Uncle laii 1st ma Salam 🫡 yati ramro manxey pni riixa hai Nepal ma🙏🙏

  • @user-yv5vp6vp8l
    @user-yv5vp6vp8l 3 місяці тому +7

    माया गर्ने पनि मान्छे हुदो रैछ तपाईं लाई सलाम छ हजुर

  • @poojamagar9058
    @poojamagar9058 3 місяці тому +4

    बिचरा काका जिउदो भगवान कति अशल हुनुहुदो रैछ भगवान ले सधै रक्षा गरुन🙏🙏🙏💞

  • @shantiyonghang6388
    @shantiyonghang6388 3 місяці тому +9

    काका लाई धेरै सम्मान ❤❤🙏🙏

  • @mamtamag8255
    @mamtamag8255 3 місяці тому +8

    भाग्यमानी बाबू छाेरा अनि भाग्य बदली दिने काका भाई🙏🙏🙏🙏🙏❤️❤️

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 3 місяці тому +3

    धेरै धेरै धन्यवाद सर हजुरलाई सलाम छ कती माहान हुनुहुन्छ 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻🇳🇵

  • @gokarnasubedi307
    @gokarnasubedi307 3 місяці тому +10

    काका भन्य ब्याक्ति तपाई अदृश्य देबता लाई सैल्यूट.

  • @SamitaRaikuntu
    @SamitaRaikuntu 3 місяці тому +9

    काकाको आँखामा आँशु देख्दा मेरो पनि आँसु झरेछ

  • @anulimbulama
    @anulimbulama 3 місяці тому +3

    परमेश्वको योजना अचम्मको हुन्छ उहाहरुको परिवार मिलन भयो धन्यबाद परमेश्वर अबको दिनहरु तपहातमा रहोस् 🙏

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 місяці тому +2

    मर्यो भनेको बुवा १३ बर्षपछि जब सिंहदरवारमा जिउदै भेट्यो, रोकिएन बाबुछोरा आँसु ! मनै रुवाउने कहानी.....(भिडियो)
    ua-cam.com/video/hiw0oJQZ4i4/v-deo.html

  • @sabinarai4339
    @sabinarai4339 2 місяці тому +3

    सम्मान छ उहालाई सानो बाबुलाई घर लगेर पाल्नु भयो❤❤

  • @yatrikarai4216
    @yatrikarai4216 3 місяці тому +10

    यतिका बर्ष साथ दिनुहुने भाइको लागि शब्द भेटिन।❤❤❤❤❤❤❤❤

  • @krishna_11529
    @krishna_11529 3 місяці тому +1

    बिमाल पन्थ भाईलाई सधै भगवानले अशिक देउन साथ होस निकै राम्रो काम गर्दै आउनु भएको छ्।

  • @user-go4sr3cx6r
    @user-go4sr3cx6r 3 місяці тому +4

    Buwa vaneko aafnu thauma xa Tara kakale garnu vako care. dinu vayeko emandar chai yekdam khusi lagyo...baba le ta chaheko vaye khojna poni skinthyo hola......Salam xa kakka lai ❤❤

  • @swostikadhakal364
    @swostikadhakal364 3 місяці тому +4

    कताकता फेसबुकतिर यो समाचार देखेकी थिए तर आज हेर्दै जादा youtube मा यो भिडियो भेटे। नलेखु भन्दा नि केही लेख्न मन लाग्यो। पक्कै पनि के के कमेन्ट होलान भनेर हेर्नुहुन्छ होला।। जन्म दिने बा आमा त सधै ठूलो नै हुन्छ तर बाटोमा भेटेको बच्चालाई केही नसोची आफुसङ लगेर यति राम्रो सस्कार दिएर हुर्काउनुहुने बाबालाइ मेरो मनैदेखी नमन्🙏🙏
    आशा छ यो सत्कर्मको फल जरुरी प्राप्ती हुनेछ।।
    आफ्नै छोराछोरिलाइ त छोडेर बिचल्ली बनाएर हिड्ने यो जमानामा केही नसोची छोरा जस्तो गरि पाल्ने बुवालाइ जिवन्त पुजा गर्नु। उहाको आखामा तपाइप्रती कति प्रेम झल्किरहेको छ। बुढेसकालको गतिलो सहारा हुनुहुनेछ भन्नेमा बिस्वस्त छु।।
    शुभकामना सबैलाइ

    • @bimalpant4
      @bimalpant4 3 місяці тому

      धेरै धेरै धन्यवाद

  • @madhubasnetofficially2601
    @madhubasnetofficially2601 3 місяці тому +6

    भगवान रुपि आन्कल लाइ धेरै राम्रो होस

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 3 місяці тому +6

    महान् सत्कर्म , यो सृष्टि मा असम्भव कुनै छैन यस्तै महा मानब विरलै हुन्छन् , राम्रो मिलन ❤❤❤🙏🙏🙏

  • @user-zv6dy5vl5w
    @user-zv6dy5vl5w 3 місяці тому +11

    अझै पनि मानवता मरेको रहेनछ यो सन्सार मा। आखाबाट आशु आइरह्यो।

  • @ashispariyar
    @ashispariyar 3 місяці тому +5

    Bimal dai sachi garib ko lagi vagawan hunuhun ❤❤❤

  • @jyotirai547
    @jyotirai547 3 місяці тому +3

    Janma dine Bhanda Karma dine Bau-Aama Thulo hunxa, dherai ramro Kam👍👍👍👍👍👍

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 місяці тому +9

    याहांनेर काका भन्ने व्यक्ति कति महान रहेछन ?स्यालुट उहांलाई सडकमा भाैतारिएका व्यक्तिलाई सहयाेग गरेकाेमा ।

  • @user-fs5qr1mw2k
    @user-fs5qr1mw2k Місяць тому

    बाबुकाे बाबा काका हजुर हरूकाे हरेक दिन खुसि सुखमय हवस सारैराम्राे लाग्याे याे भिडियाे काका जिउलाई काेटिकाेटि सलाम 🙏🙏🙏👍️👌👏👏👏💙💚💕💙💚💕💙💚💕💙💚💕💙💚💕💙💚💕💙💚💕💙💚💕💙💚💕💙

  • @user-ne8om8mk7e
    @user-ne8om8mk7e 3 місяці тому +2

    Yo bhailai aile samma badhaune padhaune uncle lai hridaya dekhinai salut Ra dhanyabad x ❤❤🙏🙏

  • @bbdpunmagar
    @bbdpunmagar 2 місяці тому +2

    कतिमहान हुनुहुदोरहेछ सलामछ कर्म दिने अङ्कललाई ❤❤❤❤❤❤❤❤❤

  • @durgashrestha5533
    @durgashrestha5533 3 місяці тому +5

    Uncle lai derai dhanebad

  • @sureshrai6089
    @sureshrai6089 3 місяці тому +5

    अहिलेसम्म पाल्ने र बाबा सग भेटाईदिने अङ्कलाई जन्मकैद हुनुपर्छ 😭😭 देश र सन्सारै खरानी हुन लागेको बेला किन यस्तो पुण्यको काम गर्नुभयो😭समय अहिले अपराध गर्नेको फलिफाप छ😭😭😭😭 ❤❤❤🙏🙏

  • @arjunkhapangi9634
    @arjunkhapangi9634 3 місяці тому +4

    वाउ पाल्ने अङ्कल देखेर धेरै खुुसि लाग्यो जन्म दिने भन्द कर्म दिने ठूलो हो बाबू तपाईंले जन्म दिने र कर्म दिने दुईवटा बाबा हरु हुनुहुन्छ
    धेरै माया दिनु भगवान जस्तो अङकल लाई कहिले पनि नबिर्सनु ल बाबू अङकल को अाखामा तपाईंको लागि धेरै माया देखिन्छन्

  • @NirmalRai-jr5ix
    @NirmalRai-jr5ix Місяць тому

    जन्म दिने बुवाले बाध्यताले कर्म दिन नपएपनी धेरै समय पछि भेट भयो tpi हरुको अब सधै सगै खुशी बस्नु अनि सहयोगी अङ्कल लाई धेरै धेरै धन्यवाद ❤️🙏

  • @khadkapurnima7956
    @khadkapurnima7956 3 місяці тому +5

    Kaka vanne dai dherai ramro lagyo i salute you dai❤❤❤❤❤❤

  • @user-ig5eb7hm9l
    @user-ig5eb7hm9l 3 місяці тому +1

    म पाे कति खुशि भए अबका दिन सुखि रहाेस पाल्ने दाईप्रति नमन छ❤

  • @Poonamrai243
    @Poonamrai243 3 місяці тому +3

    Kasto ruhawoni video so happy for you son and father ani uncle ta hero ani ati adarneya kasto maya garayra rakhayko you are a great human in the world God bless you 🙏

  • @SakalraiRai
    @SakalraiRai 3 місяці тому +2

    उहाँ काका भन्ने दाइ एकदम समाज सेबि हुनुहुदोरहेछ हजुरलाइ सलाम छ❤❤❤

  • @tirthamagar2894
    @tirthamagar2894 2 місяці тому +1

    जन्म दिने बाउ ले नागरिता बनाइदिन्छु भन्नु नै ठूलो कुरा हो तर यो बाबु लाई कर्म दिने बुबा सबै भन्दा उत्कृष्ट बाबा हो ❤

  • @dilabasnet5185
    @dilabasnet5185 3 місяці тому +1

    कति माया गरेको छोरा बुवालाइ राम्रो सस्कार दिनु भको रहे छ काका ले धेरै धन्यवाद कर्म दिने काकालाइ

  • @shantilopchan7447
    @shantilopchan7447 3 місяці тому +3

    Kaka vanne dailai dherai dherai saman xa garib dukhiko man bujnu vakoma🎉

  • @harikalathapa7075
    @harikalathapa7075 3 місяці тому +3

    यो दुनियाँमा असल मानव पनि छन ।❤

  • @user-pt4yb9yr5t
    @user-pt4yb9yr5t Місяць тому

    बाबु को जीवन मा भगवान बनेर आउनु हुने अंकल प्रति सम्मान छ 🙏❤️ अब को दिन सुखमय बितोस बाबा छोरा को र अंकल लाई पनि माया दिनु बाबु🙏❤️

  • @keshgurung6134
    @keshgurung6134 29 днів тому

    मान्छे नै भगवान हुन यो अङ्कल लाई salute छ❤❤

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg Місяць тому

    यो बाबुलाइ पालने सर लाई मन देखि सलाम ।अझै अरुलाइ पनि यस्तै उदार गरेको सुन र देखन पाइओस।सर हजुरलाइ देखेर कति माया लागयो सर।

  • @saraswatibudhathoki1336
    @saraswatibudhathoki1336 Місяць тому

    भेटेर पाल्नेे भाइको हृदयमा साच्चिकै ईश्वरको बास रहेछ 🙏धेरै धेरै धन्यवाद भाइ ।

  • @ShreyaaGurung-po7gm
    @ShreyaaGurung-po7gm 2 місяці тому

    सबै भन्दा राम्रो असल मानवीय मन भएको काका हुनुहुदो रहेछ त्यति सानो उमेरमा भेटेको बच्चालाई यतिको लक्का जवान यस्तो शभ्य बनाउन सानो कुरो छैन यसभित्रको उमेरमा नै हो आप्नो बालबालिकालाई कस्तो व्यबहार सिकाउने कस्तो बनाउने भन्ने त्यही उमेरमा असल मान्छेको साथ सस्कार पाएछ भाइले उहाँ अङ्कल जस्तो मान्छे हजारौमा हैन लाखौ एक भेटिएला उहाँ साच्चै महान हुनुहुदो रहेछ अनि भाइ पनि सारै भाग्यमानी ❤❤ अब उहाँ दुबैजनालाइ पिताको दर्जा देउ भाइ बिचरा बाबा सोझो सोझो हुनुहुदो रहेछ तर रमाइलो खाल्को अबको बाकी जीवन राम्रो होस खुसी र सुखमय होस 🙏🙏

  • @saritathapa748
    @saritathapa748 3 місяці тому +2

    सलिउट छ सर लाइ 😢😢😢😢😢😢 कस्तो शब्द आयन ❤❤❤❤❤

  • @supe2319
    @supe2319 3 місяці тому +3

    uncle lai dherai dhanyabat kati ramro uncle

  • @rekharai7997
    @rekharai7997 3 місяці тому

    बाबू छाेरा भेट त खुशिकाे कुराे हाे यधपी अंकल चाहिँ अति मनकारी महान व्यक्ति हुनुहुदाे रहेछ सलाम छ उहाँलाई

  • @user-ce4mv1pj5c
    @user-ce4mv1pj5c 3 місяці тому +3

    काका माहान हुनुहुन्छ सलाम छ काका

  • @laxmitamang2049
    @laxmitamang2049 Місяць тому

    काका हुनुहुन्छ नी उहा लाई सलाम छ कती रोईरहनू भयकोछ उहा साचै जिउदो भगवान हुनुहुन्छ उत्कृष्ट काम हजुर 🙏

  • @miragurung2828
    @miragurung2828 3 місяці тому +3

    भाईलाई जिउदो भगवान भएर अाज सम्म साहार दिएर अाज यो ईस्थान सम्म ल्यईदिनु भो काका हजुरलाई धन्यबाद कमै हुन्छ कोटि कोटि प्रणनाम काका हजुरको स परिवारलाई सदभर सुख सान्ति मिलिरहोस🙏🙏🙏

  • @bishwablackboy5389
    @bishwablackboy5389 2 місяці тому +1

    ल साइला दाइ अब एउटा परिवार को भेट भएको छ ...हामिलाई नबिर्सनु होला.... पोट खेल्न पर्छ भेट हुदा...खुसी लाग्यो छोरा पाउनु भो❤❤भगवानले सदा खुसी रहनु साइला दाई

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 3 місяці тому +3

    Yetro time samma bhagawan jasto uncle ko saath paayeko rahexau bhai.Tyo uncle lai pani timle baba ko rup ma nai liga hai life bhar. Uncle tapain jasto mankaari lai Big respect la.

  • @RakshaKirati
    @RakshaKirati 2 місяці тому +1

    Babulai palnuhune unclelai dherai dhanyawad🥰🙏

  • @RakshaKirati
    @RakshaKirati 2 місяці тому +1

    Malai ati khusi bhaya yo video bhaya video herda herdai aakhabata aasu khaseko patai bhayana😢❤

  • @jayabista6126
    @jayabista6126 3 місяці тому +5

    कहानी कथा सग आधारित हगिगत सगै लगेर पालनपोषण साथ दिने सर अनि बाउ छोराको मिलन के भन्ने सब्द सब्द नै छैन तर अबको दिन सुखमय बितोस।।

  • @mayama8814
    @mayama8814 3 місяці тому +2

    Balne daju lai mero man mutu dekhi nai dherai dherai dhenybat xa mero daju ❤❤❤❤❤

  • @laxmirai3640
    @laxmirai3640 Місяць тому

    उच्च सम्मान छ कर्म दिने बुबालाई अनि आमा भन्ने चाहिँ कता छन हो

  • @dayashrestha9502
    @dayashrestha9502 3 місяці тому +4

    काका माहान हुनुहुन्छ सलाम काका लाई

  • @ShuntiGurung
    @ShuntiGurung 3 місяці тому +2

    Uncle hjr lai derai derai dhanebat

  • @nepaliesart5671
    @nepaliesart5671 3 місяці тому +6

    Karma dine dai tapailai shalut mahan dai

  • @sanuale460
    @sanuale460 3 місяці тому +2

    BAbu Ab baba laie dheraii maya garnu la🥰🥰

  • @bmlimbu9975
    @bmlimbu9975 Місяць тому

    काकालाइ मनबाट सलाम छ कति रुनु भको?😢मानवता अझ बाकी छ 🙏

  • @user-uk5cp2ez7u
    @user-uk5cp2ez7u 3 місяці тому

    अंकल नै भगवान को रुप हो उहाँले गर्नुभएको सेबानै सबैभन्दा ठुलो पुजा हो। अंकल लाइ कोटि कोटि नमन।

  • @user-yh3ym3vb4u
    @user-yh3ym3vb4u 2 місяці тому +1

    Uncle hjr ta jiudo vagwan ho hjr ko sadhai valo hos🙏🙏🙏🙏

  • @nawalpurtoday5428
    @nawalpurtoday5428 3 місяці тому

    अन्कल कति दयालु हुनुहुदो रैछ सलाम छ तपाईं लाई 🙏

  • @sanjurumba8052
    @sanjurumba8052 2 місяці тому +2

    Good job sir god bless all of u🙏🙄👨‍👩‍👧

  • @dhanbahadursirpali-mc3iq
    @dhanbahadursirpali-mc3iq 2 місяці тому +1

    Kaka laini dherai maya dinus hai babu

  • @samrikarai5995
    @samrikarai5995 3 місяці тому +1

    नमन छ काका 🙏दाई लाई 🙏🙏अब सबै मिलेरा बस्नु है बाबु 🙏❤

  • @shashilama4036
    @shashilama4036 3 місяці тому

    महान दाजुजस्ले कर्म दिनु भयो उहाँ जेस्तो जिउदो भगवान हुनुहुन्छ ❤❤❤❤

  • @binalama1973
    @binalama1973 3 місяці тому +3

    Bhagawanko arko rup manxe honi ❤❤❤

  • @user-mi1bg7dm8r
    @user-mi1bg7dm8r 3 місяці тому +1

    Yo Vai Lai suruchiya gari rakhnu hune uncle Lai salute Xa uncle mahan hunu hunxa kati hasilo uncle mahan soch vako uncle

  • @mamtagrg6331
    @mamtagrg6331 2 місяці тому

    सबै मानिस मा यति दयालु भाब भए हजुर लाई सलाम छ सर 🙏

  • @PramodRoka-jd6qp
    @PramodRoka-jd6qp 2 місяці тому

    धन्यवाद कर्म दिने बाउ

  • @samranika
    @samranika 3 місяці тому +1

    पाल्ने दाइ महान हुनुहुन्छ उहाँले नराखेको भए बिग्रेर हिन्नुहुन्थ्यो होला त्यो भाइ।
    कसैलाई बाटो देखाउनु नै महान धर्म हो
    उहाँ दाइलाइ जय होस्🙏

  • @SuryakalaRai-jk3oh
    @SuryakalaRai-jk3oh 2 місяці тому

    भगवान बनेर यो परिवारलाइ सम्हाल्नु भयो उहाँ दाजुलाइ सलाम❤

  • @user-zn4cc5xc9e
    @user-zn4cc5xc9e 2 місяці тому

    यतिको बर्ष सम्म पालेर बावु छोराको भेट गराई दिने अंकललाई सलोट छ महान् विचार र सहयोग भाबले भरिएको ज्ञानी अंकल।

  • @kalpanarai9048
    @kalpanarai9048 3 місяці тому

    बिमल भाई सलुट 🙏🇳🇵
    हाम्रो टिम नेपाल को जन्म दादा
    म खुशी दिदि हो