धादिङको बिशालटार बाट १५ बर्स अगाडि देखि परिवारबाट सम्पर्क बिहि न भएका यि भाइको आयो यस्तो खुशिको खबर
Вставка
- Опубліковано 1 кві 2024
- You Can Connect With us Here
heylink.me/ArjunBhusal धादिङको बिशालटार बाट १५ बर्स अगाडि देखि परिवारबाट सम्पर्क बिहि न भएका यि भाइको आयो यस्तो खुशिको खबर
आज याे खुशीकाे पल हेर्दा र सुन्दा खुशी का आँसु बर्सियाे । यसरी नै सधै ईश्वरको कृपा रहिरहाेस । धन्यवाद अर्जुन भाइ।
अनुहार मिलेको छ दाजु भाइ को❤️
Ho
अर्जुन भुसाल लाई धन्यवाद धेरैलाइ सहयाेग गर्नु भयकाे छ
यो दाइको आखा बाट बारबार झरेको आसुले कति धेरै माया झल्काउछ ❤❤भाइप्रति
Bechara thulo dagu kati mayalu
यता बस्ने दाइ र त्यो भाईको अनुहार त मिलेको देखिन्छ, same face छ पक्कै अनि यहि परिवारको हुनुपर्छ❤❤
मैले पाथिभरा माता सङग प्रथाना गरेको सुनिदिनु भय छ जय माता पाथिभरा 🙏🙏
होकि होइन त्यो त थाहा भयन तर अनुहार चाइ मिलेको छ है
जे होस् अनुहार त मिलेको छ,,,राम्रोसँग छानबिन होस्😢
अर्जुन Arjun Bhusal/अर्जुन भुसाल सर हजुरको यो माहान कार्य को लागि धेरै धेरै धन्यवाद 🙏हजुर ले धेरै परिवार बिहिन को मुहार मा खुसि छाईदिनु भएको छ !आज पनि यो भाईको परिवार सङ मिलन पक्का हुनेछ र परिवार मा खुसि मिल्ने छ 😊😊😊😊😊😊🙏🙏🙏
होनि हजुर ❤🙏🙏🙏
हाम्रो देशमा पनि विकसित देशहरूले जस्तै बिछोड भएका परिवार भेटाउन DNA match गर्ने website खोल्न जरुरी छ। ताकी बिछोडिएको परिवार हरुको पुनः मिलन होस।
अर्जुन दाई 🎉 धन्यवाद 🎉❤
यसरि भन्दा बरू खेलेको डुलेको धर वरिपरिको याद बढी हुन्छ ।
अनुहार मिलेको छ दावु भाईको
Hamro gauko vai raixan aafnu family vetda dherai khusi lagyo
बिचरा दाई कसरी भक्कानिएर रोएको😢😢😢😢दिदिहरु बरु रोएको छैन दाई कति भक्कानिएको😭😭
हो जस्तै दाजु,भाइ हुनु पर्छ।
गुड छ भाईकोमीलनको खुसीको खबरले सबैमाखुसीछ
अर्को ठुलो भाई र सानो भाई को अनुहार सेम मिल्छ
आफन्त हो कि होईन राम्रो सङ्ग चिनेर परिवार सङ्ग गए राम्रो हुन्छ
अनुहार मिलेको छ दाजुभाइ को
फेस त दाजु भाइ जस्तो देखिन्छ है।
सत्ययुगको अर्जुन कलिमा पनि ❤❤❤❤🙊🙊🙊
दाजु भाइको अनुहार मिल्छहै ❤
खुसी लायो भाइ काे परिवार भेटिएछ❤❤❤
Sarai khusi lagyo aafno pariwor vetnu vyo❤❤❤❤❤❤
Same face ni milyo badhai xa babu aafnu pariwar sanga vet vayeko ma
बधाई छ सर लाई
घर लगेकी लगेन्न भाइलाई हेन पाए हुन्थियो5
Great work Bhai 🙏🙏
Good job Arjun sir 💯
अनुहार, ta mileko chaa 😢❤ dada ra bhai ko
मिल्छ दाजु भाइको अनुहार
धेरै खुसी लागे आखा बाट असु झारेको थाहानै भएन
पूरा भिडियो चाहियो अर्जुन सर
याे भिडीयाे हेदा राम्रो लागेयाे
दाई काे अनुहार सँग ता भाईकाे अनुहार मिलेको जस्तो छ है
Dajubhai ho101%
Full video hernupaye santa hunthyo sir yo bhai ko video heriraxu suru bata
Good luck Dai ❤❤❤
अनुहार मिलेको छ त दाइ सँग
अती उत्त्म काम!
Bhai le Harai ko Babu lai Usko
Dai ko Ghar ma purai Dinu Aye ko ma Badai Dinu parcha.❤😢
Dai ra Bhai ko Anuwar pani
Milcha.❤✌🙏👍🌹❤ Dai Sanga milera Basnu hos.
यो भिडीयो फ्लोव हेर्नु पॉउ है
पत्रकार भाई।
Good luck sir 🙏 🙏🙏🙏🙏
हो हो दाजु भाइ नै हो
OK good job arjuna vai
Great job
अनुहार मिल्दोजुल्दो लाग्छ दाजुभाइ नै हुनुपर्छ ।
बधाइ छ सर
Good job ❤❤❤🎉🎉🎉
कस्तो रुन मन लाग्यो अझै अरु हेर्न मन थियो सकिएको थाहा नै भएन यो भाई को भिडियो आएको धेरै भयो बल्ल आफन्त आउनु भए छ
Nice work sir
Goo luck😊😊
Very Good
दाजुभाइकाे अनुहार मिल्दाे जुल्दाे छ।
दाजुभाइ चैहोकि।।होईन।।तर अनुहारृचै।।मिलदोरहेछ
Full video chaahiyo brother
Badaix vailai afno dai didiharu paunu vaekoma
Keep suppourting guys❤
Good video
हनुहार मिले जस्तो लाग्छ मलाई त
यसरिनै निर्बिक तामङ लाई पनि खोजिदिनुनी भाइ।
Anuhar mileko x same daju vaiko❤
I am from sikkim
Nest part pni Post gornu sir
❤❤❤
😊😊❤
Anuhar ta mildo rahixa daju vai ko
Good jup
👍👍👍👍
❤❤❤❤❤❤
Arjun bhai facebook reel ani youtube video same hunu parxa hai tapai jasto manxey vayesi ...tyo sanomaaa gako ani tyo bhai rw timi same tw vayo
❤️❤️🙏
❤❤❤❤❤
अनुहार मिल्दाे जुलदाे देखिन्छ
D N A चेक गर्नु परो
Pura video chaiyo vai
Anuhar yutai xa daju bhai nai hunu parxa
Dai vaii hola
4 barsa ko bacha kaha thaha hunxa bichara ❤❤❤
अनुहार त मिलेको छ दाजुभाइ जस्तै हुनुहुन्छ
D N A check garnu pardaina same xa daju vai ko face❤❤ sarasar ghrmaa liyer Janus
🙏🙏🙏🙏🙏
khushi ko khabar
घरमा लगेर गयको पनि भिडियो पनि हाल्नु है सर
Bichara vai😢😢😢
अनुहार ठ्याक्कै मिलेकोछ ।
अनुहार ठेक्काेहि मिलेकाे छ त🙏🙏
अनुहार मिलेको छ है हलक्का
अनुहार त मिले को छ
Dai ati mattra ho
अनुहार ट मिलेकाे छ अाखा मिलेकाे
अनुहार❤मिलछतसर
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम !! 🙏🙏
DNa pani test garda ajhai confirm hunchha.
part 2 ne halnu paryo
Daju vaiko anuhar mileko x ho hola
सबैभन्दा सजिलो त DNA test गर्नु नि भाइ
अनुहार मिलेको देख्छु म त
Face हेर्दा दाजु भाई जस्तै लागेको छ तर राम्राे संग बुझेर मात्र बुझाउनु होला सर बरु सानो मा भाई खेलेको वरी परी काे ठाँउ काे नाम भने याद आउँछ कि