हरेक नेपालिलाइ खुशि बनाउने उदाहरणीय कर्म भाइले पाए २० बर्सपछि आफु जन्मेको घर

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • You Can Connect With us Here
    heylink.me/Arj... हरेक नेपालिलाइ खुशि बनाउने उदाहरणीय कर्म भाइले पाए २० बर्सपछि आफु जन्मेको घर

КОМЕНТАРІ • 459

  • @kusumgurung2808
    @kusumgurung2808 4 місяці тому +78

    यस्तो दाई त भाग्यमानीले मात्र पाउछन् 🙏🙏🙏

  • @small12343
    @small12343 4 місяці тому +31

    कति दाजुभाइले सम्पत्ति काे लागि दाजुभाइ मार्छन् ।तर याे दाजु कति महान् हुनुहुन्छ बयान गर्ने शब्द नै छैनन् साच्चिकै महान् दाजु तपाईंलाई भगवान्ले अवश्य पनि हेर्ने छ।रअर्जुन भुषाल सरकाे काम प्रति उच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Samjhana-pariyarGORKHA
    @Samjhana-pariyarGORKHA 4 місяці тому +118

    बिगत लामो समय देखि परिवारबाट टाढा बस्नु भएको (अर्जुन रोका ) गोरखामा हामी संगै पढेका थियौं । आज उहाँको भेट परिवारसँग भएको देख्न पाउदा खुशी लागेको छ। आशा गर्दछु आउँदा दिनहरु सुखमै रहोस् ।😊

    • @boybad92
      @boybad92 4 місяці тому +7

      उहाँलाइ पाल्नु र पढाउनु भएको परिवार लाइ सधैं भरि खुसी भएको हेर्नु सुन्न पाम र भगवान् ले रक्षा गरुन।

    • @rohitkatwal397
      @rohitkatwal397 4 місяці тому

      🙏🕉️🙏🕉️🇳🇵🕉️🙏❤️🕉️🙏🇳🇵🕉️🙏❤️🙏🕉️🇳🇵

    • @chandakhadka3116
      @chandakhadka3116 4 місяці тому

      Hotel ko teem lai ni thank you

    • @ramitathapa-pf6lsRK
      @ramitathapa-pf6lsRK 4 місяці тому +1

      कसरी पुग्नुभएछ गोर्खा खासमा उहाँ आमा कसरी हराउनु भएको हो?

    • @user-nr6ud8dl2z
      @user-nr6ud8dl2z 4 місяці тому

      हरायको ब्यक्ती सङ्ग पढ्नु भयको हजुर ले

  • @user-pg1wd5do9t
    @user-pg1wd5do9t 4 місяці тому +63

    आमालाई पनि छिटोभन्दा छिटो भेट भएको हेर्न मन लाग्यो 🙏🙏

  • @sabinarasaili8824
    @sabinarasaili8824 4 місяці тому +49

    ठुलाे दाजुकाे हृदय कति ठुलाे ❤❤🙏🙏

    • @user-zs3jo2fm7h
      @user-zs3jo2fm7h 4 місяці тому

      Thulo dagu hgr Mahan hu uhun6 hgrlai godla ra6ya garun

  • @user-nf2xc5ob3l
    @user-nf2xc5ob3l 4 місяці тому +32

    धेरै पटक हेरे आसु मात्रै आईरहयो ❤❤❤❤❤❤

  • @rajkarki9836
    @rajkarki9836 4 місяці тому +2

    एउटा मन पर्ने पत्रकार मध्य पर्नु हुन्छ

  • @laxmilamichhane9513
    @laxmilamichhane9513 4 місяці тому +18

    यो दाजुभाईमा कहिल्यै मनमुटाव नहोस् सधै मिलेर बस्नुहोला।यो परिवार मिलन गराउने अर्जुन सरलाई धन्यवाद ❤❤

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 4 місяці тому +50

    अर्जुन भुसाल सरलाइ धेरै धेरै धन्यवाद बिछाेड भयकाे भाइलाइ घरमा मिलन गराइ दिनु भयाे ।याे भन्दा खुसि के हुन्छ

  • @bedkumartrai9928
    @bedkumartrai9928 4 місяці тому +61

    हजूर जस्तो सच्चा देशभक्त समाज सेवी जीउँदो भगवान लाई जन्म दीने आमा बाबु पर्ती कोटी कोटी नमन हिर्दय देखीनै सलाम

    • @rohitkatwal397
      @rohitkatwal397 4 місяці тому

      🕉️🙏❤️🙏🕉️🕉️🙏🙏🙏🇳🇵🕉️

  • @NareshRai-jx8rr
    @NareshRai-jx8rr 4 місяці тому +2

    हजुरहरूको भिडियो सुरुदेखिको लास्टसम्म हेरिरहेछु। प्रत्येक दिन हेर्दा रोइरहेको छु। म आफै नै पत्रकारज्यूलाई सलाम छ। बिछोडिएको परिवारलाई मिलाइदिनुभयो कम

  • @shantakhadka6651
    @shantakhadka6651 4 місяці тому +17

    अर्जुन बाबुलाई धरै धेरै धन्यवाद बिछाेडिएकाे परिवारलाई मिलाई दिनु भयाे 🙏❤

  • @durgakumaripant8687
    @durgakumaripant8687 4 місяці тому +4

    आखामा आँसु राेक्नै सकिएन।धेरै धेरै बधाई छ।अर्जुन भाइ।।सबपरिवारलाई

  • @premshrestha3472
    @premshrestha3472 4 місяці тому +2

    अब आमा को पनि छिटो भेट भयको देख्न पाइयोस् , सबै को जय होस।

  • @magar11k
    @magar11k 4 місяці тому +10

    पुन मगर रैछ म पनि पुन मगर धेरै खुशी लाग्यो परिवार को मिलन भए छ ❤❤

  • @narmadapokharel6409
    @narmadapokharel6409 4 місяці тому +1

    सही भन्नू भयाे अर्र्जुन सरले दाजु भाइ मिलेर बसे काे राम्रो

  • @praehmpp4479
    @praehmpp4479 4 місяці тому +5

    गाउँलेहरूले दिएको आशीर्वाद धेरै दिँदा मेरी आसु झर्यो मिठास दाजुभाइ सबैको होस् धन्यवाद ज्ञापन छ।

  • @binoddangi8277
    @binoddangi8277 4 місяці тому +10

    हजूर जस्तो महान ब्यक्ति सायद यो संसार मा भेटिदैन होला हजुरको काम लाई म सम्मान गर्छु हजुरको भिडियो धेरै हेर्छु हाल मलेसिया बाट

  • @shantapokharel66
    @shantapokharel66 4 місяці тому +8

    राम्रो काम तपाइको।।।यो भाइ रुएर आशुनै आयो।हजुरको आमा पनि अबस्य भेटिन्छ।।

  • @nareshrawal9037
    @nareshrawal9037 4 місяці тому +2

    मैले नियमित हेरिरहेको थिए अन्तिम मा भाई को परिवार सङ्ग पुर्नमिलन भएको देख्दा साह्रै खुशी लाग्यो, धेरै धेरै बधाई तथा शुभकामना छ अर्जुन सर लाई यस्तो पुण्य को कर्म लाई निरन्तरता दिनुहोला 🙏

  • @puspagurung7628
    @puspagurung7628 4 місяці тому +6

    आँसु झरेको थाहा नै भएन 😢 विशेष गरि अर्जुन भुसाल सर लाई धेरै नमन 🙏 बिछोडिएको भाइ लाई परिवार सङ्ग मिलन गरिदिनु भयो हजुर को जय जय होस 🙏🙏

  • @sangitapandey884
    @sangitapandey884 4 місяці тому +2

    कस्तो खुसि लाग्यो यस्तो माया गर्ने दाई भाग्यमानिको मात्र हुन्छ कहिले पनि मनमुटाब नहोसयो भाईले परिबार पायो अब खुसि भयर बस राम्रो होस आसु पनि आयो जेठो दाई रोयको देखेर परिबार भनेको केहो नबुज्नेले बुज्नुस यस्तो हुनु पर्छ परिबार भनेको

  • @rajikumartamang7819
    @rajikumartamang7819 4 місяці тому +5

    परिवार बिहिन भएर अलपत्र पर्नु हुने भाईले आज सन्सार जित्नु भएको छ । पारिवारिक मिलन भएको छ । यो भन्दा खुशी र गर्बको कुरा के होला र जिबनमा ? ❤
    यसमा ठूलो भुमिका निभाउनु हुने समाजिक हिरो अर्जुन भुषाल सरलाई नमन ❤🙏🙏

  • @ShankarChy-ol5hi
    @ShankarChy-ol5hi 4 місяці тому +6

    मिलन भयो यो घरपरिवार खुसी छ दङ्गाली बासी

  • @mayagautam9093
    @mayagautam9093 4 місяці тому +1

    धन्यवाद अर्जुन जी तपाईं लाई पनि।अनि यस्ताे असल दाजुभाइकाे संधै मिलन भैरहाेस्।😊

  • @dilranamagar7553
    @dilranamagar7553 4 місяці тому +3

    यो भांईको दाजु भाइ को सफा अनि ठूलो मन रहेछ,

  • @mayakunwar565
    @mayakunwar565 4 місяці тому +2

    धेरै खुशि लाग्यो भाई को परिवार सग भेट भए को देखन पयेउमिलेर बस्नु होला भाइ दाई भाउजु हरु धन्यवाद सबैलाई

  • @sabitraadhikari3503
    @sabitraadhikari3503 4 місяці тому +3

    अर्जुन भाइ लगायत सबैलाई धन्यवाद।

  • @bhimakhanal9611
    @bhimakhanal9611 4 місяці тому +8

    Kati bela k video aau6 vandae yo Vai ko Milan hern nachitae herikichu sarai khusilago Arjun sir

  • @user-ig4ep1jv7z
    @user-ig4ep1jv7z 4 місяці тому +2

    जति पतक video हेर्छु त्यति नै पतक रुन मन लाग्छ जेठा भाइको त्यो सालिन ब्याबहार र परिवार मा बिछित्त भएको घर मा मिलन हुदाको खुसिको आंसु❤

  • @AnupKhatri-yz1ot
    @AnupKhatri-yz1ot 4 місяці тому +1

    अर्जुन भुसाल सर लाई भगवान भन्दा कम हुनु भयन धेरै धेरै धन्यवाद हजुर

  • @dammarajchadara9702
    @dammarajchadara9702 4 місяці тому +2

    कति धेरै राेय 😭😭😭 धेरै खुसि लाग्याे 😥 अर्जुन दादा 🙏🙏🙏 हजु् भगबान हाे | 🙏🙏🙏😥😥😭😭

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 4 місяці тому +7

    आर्थिक सहयोग गरौ ❤❤रोजगार ब्यबस्य दिउ

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 4 місяці тому +1

    यी दाइ पनि भगवान हुन् यो भावना सधैं र सबैमा रहेस्। 🎉🎉🎉

  • @vikashsunar8101
    @vikashsunar8101 4 місяці тому +1

    यस्तो दाईहरु हर कोहिले पाउदैन❤❤

  • @gopallawati1682
    @gopallawati1682 4 місяці тому +1

    बिछोड मिलन पनि खै कस्तो यस्तो मिलन सायद यो दुनियामै छैन होला ।यहालाई सम्मान छ

  • @jeevanlama9243
    @jeevanlama9243 4 місяці тому

    ठुलो दाजुको हृदय चौडा र फराकिलो रैछ सलाम छ।उहाँ दाजुले कहिले पनि दुख को दिन भोग्नु पर्ने छैन

  • @sarmilachetri9354
    @sarmilachetri9354 4 місяці тому +2

    काम गर्नुस त यस्तो युटुब चलायसि सम्मान छ हजुर सर❤🙏🙏🙏सुरु बाटै तट्पिदै हेरे हेर्दा हेर्दै रुदै हेरे कामना गरे डियुटिमा पनि बाटो मा पनि जुन बेला भिडियो आयो हेर्दै हिडे मलाई भेटेरै झम्टेरै रुन मन लागेको छ 🤦‍♀️🤦‍♀️

  • @ganeshpun3100
    @ganeshpun3100 4 місяці тому +6

    Arjun sirlai salut xa good job

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK 4 місяці тому +1

    पछाडिबाट जिउँदै मरे जस्तो बाउ भन्ने को हुन? त्यस्तै त्यस्तैहरुले गर्दा छिन्न भिन्न भएको परिवार होला सायद!!!

    • @nams1796
      @nams1796 4 місяці тому

      ❤❤🎉

  • @yashodakc5389
    @yashodakc5389 4 місяці тому +1

    अरजुन पत्रकार लाई धेरै धेरै बधाई याे सानो भाईकाे मिलन गरादिकाेमा कति दुख पायाेनि

  • @laxmibista6687
    @laxmibista6687 4 місяці тому +1

    अर्जुन भाईलाई धेरै धेरै धन्यवाद छ
    उहाँको परिबारमा खुशी हुने अबसर दिएकोमा 😊

  • @fzre5di300
    @fzre5di300 4 місяці тому

    अर्जुन सर लाई सम्मान छ एउटा परिवारले आफ्नो छोरा भाई दाजु भाउजु आफ्ना आफन्त सम्पुर्ण सङ्ग भेट गराइदिनु भयो बाँकी जिबन सफल सरल सहज बनोस् बधाई छ ❤🎉❤

  • @DearLove-pd2vg
    @DearLove-pd2vg 4 місяці тому

    भाइको सबै भिडियो हेरेर म मन थम्नै सकिन आज साह्रै खुशी लाग्यो अब भाइको आमाको पनि खोजी कार्य छिट्टै होस भाइले अहिले सम्म कति दु:ख पाए होलान म त्यो कल्पना पनि गर्न सक्दिन भगवान अब भाइलाइ कुनै पनि दु:ख नदिनु मेरो कामना छ 😢

  • @laxmibista6687
    @laxmibista6687 4 місяці тому +1

    तपाईंको हरेक पाईलामा भगवान् ले खुशी दिउन
    🌹🌻🌻🌹🌹🌹

  • @bhawanapariskrit4241
    @bhawanapariskrit4241 4 місяці тому +1

    उत्कृष्ट कार्य पत्रकार अर्जुन भाइ ❤️👼🇬🇧👍👏🏻👏🏻👏🏻

  • @samirakhatri3812
    @samirakhatri3812 4 місяці тому

    यो भाईको दाई कति राम्रो भगवानको रूपमा नै आउनु भएछ 🙏

  • @ranjanapun9013
    @ranjanapun9013 4 місяці тому +1

    हजुरले गरेको यो काम प्रति उच्च सम्मान छ सर यो भाईको बिछोडिएको एउटा परिवार मिलाईदिएकोमा अझै पनि हजुरको एउटा काम बाँकी छ यो भाईको आमा खोजेर लगाइदिनुस् अझै यो परिवार बलियो हुने छ ❤❤❤

  • @SapanaThapa-gi9dw
    @SapanaThapa-gi9dw 4 місяці тому

    Kati ramro hunu hunxa
    Aaj bhanda bish barsh
    Pahila haraya ko bhai pauda Khushi ra utshah
    Hunu hunxa hazur ko pariwar lai sada Khushi rahosh

  • @aaretamagar4236
    @aaretamagar4236 4 місяці тому

    Face autai cha Tara bhai chai patalo vayera Alik farak dekhe ko ho Tara face milcha ❤️❤️Real hero Arjun sir ❤️❤️

  • @ranjanshrestha587
    @ranjanshrestha587 4 місяці тому +1

    अर्जुन भुषाल जि लाई धेरै धेरै धन्यवाद।।

  • @saraswatineupane6209
    @saraswatineupane6209 4 місяці тому

    कलियुग का राम भरत र लक्ष्मण रहेछन् यी दाजुभाई सबैलाई चेतना भया।

  • @saritagria1395
    @saritagria1395 4 місяці тому

    दाजु कति कम्लाे मन काे हुनुहुदाे रहिछ ❤❤

  • @sangitagurung4472
    @sangitagurung4472 4 місяці тому

    Dherai khushi lagyo daeley family paunu vo❤❤❤❤❤ Arjun Bhusal अर्जुन भुसाल dae God bless you whole family ❤❤❤❤ daeni dherai bujhni hunu hudo rahexa ❤❤❤so vailae khojnu vo ❤❤❤God bless you all of yuh

  • @sushilatmz3218
    @sushilatmz3218 4 місяці тому +2

    Big brother and big respect always be happy and God bless you 🎉 congretchulation

  • @amritmalla4465
    @amritmalla4465 4 місяці тому

    आसुले बाटाेनै पाईन मैले रिदये देखिनै सम्मान् छ सपरिवार्लाई

  • @sarmilachetri9354
    @sarmilachetri9354 4 місяці тому +2

    यउटा सन्देस अर्जुन सर जुन निर्भिक हरायको छ तेयो बाबू पनि भेटिनि थियो होला हजुर ले खोज्दा त 🙏🙏

  • @chandragurung8918
    @chandragurung8918 4 місяці тому

    बिचार आमा काहा होल छिटो मिलोस यो नानी हरुले छिटो आमा भन्नु पाऊन भगबान 🙏🙏🙏🙏🙏🙏

  • @susilagyawali7643
    @susilagyawali7643 4 місяці тому

    अर्जुन बाबु तपाइको भिडियो हेरेर होला तपााइको साहारा लिन पुगनु भयको तोबाबु लाइ अर्जुन बाबु तपाइको जय जय होस मत सारै रोय बाबु धन्ने बाद

  • @yuniklungelimagar5147
    @yuniklungelimagar5147 4 місяці тому +2

    Vai lae dai vauju la dharae maya gardinu jiban var suvakamona xa yo famli lae❤

  • @liladahal9528
    @liladahal9528 4 місяці тому

    अरजुन भुसाल जि लाई धेरै धेरै बदाई धन्नेबादछ जता त तै दुखि पिडा भका लाई खुसि मिलाउनु हुन्छ धन्ने बाद फेरि🙏🙏

  • @dilukandel917
    @dilukandel917 4 місяці тому

    कस्तो आँसु रोक्न सकिन जति कोसिस गरे पनि❤❤

  • @user-lm5yi3kr4e
    @user-lm5yi3kr4e 4 місяці тому

    दाजु हजुर नमस्कार हजुरले धेरै राम्रो काम गर्नु भएको मा धेरै आवार छु हजुरलाइ यो तस्वीर देख्दा हजुर मेरो तर्फबाट हजुरलाई समान छ हजुर दाजु

  • @saritapoudel8398
    @saritapoudel8398 4 місяці тому

    यस्ताे माया गर्ने दाजु भाईलाई भगवानले जुराइदिनु भो,मिलेर बस्न होला जीवन भर

  • @binitapandey9931
    @binitapandey9931 4 місяці тому +1

    हजुरलाई धेरै धेरै धन्यवाद छ अर्जुन सर अल्पत्र परेका बिछोडिएका परिबारलाई घरसम्म पुराउनु भएर खुसि दिनु भएको छ🙏🙏🙏🙏

    • @bimalasubedi381
      @bimalasubedi381 4 місяці тому

      अर्जुन सर हजुरलाई धेरै धेरै धन्यवाद हजुरकापाईला यस्तै महान कर्ममा सधै अगाडी बढुन

  • @sabinatamang6641
    @sabinatamang6641 3 місяці тому

    Yo vedio herda ma pani sachikai bhavuk bhaya asto mahan dai ada kada bhaggyamanile matra paux ati dherai barsa harauda pani aasa ra biswas garera khojnu vayo vagawanle jurai dinu vo ramro manxelai bhagawanle pani sath dinx vanthe aaja tyo kura pratekchhya dekhnu payo pariwarko purna milan dekhera khusi lago jhetha daiko sangga same face mildo rahex aba sabai jana khusi vayera basnus

  • @user-fj8qu9bi3u
    @user-fj8qu9bi3u 4 місяці тому

    माहान दाजुलाई सलाम छ🎉🎉

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u 4 місяці тому +2

    Arjun sir le thulo kaam garnu vakoma salute xa ra yo pariwar lai muri muri gau lagayat salute xa❤❤❤❤

  • @KamalSingh-is3lf
    @KamalSingh-is3lf 4 місяці тому

    अर्जुन sir🙏🙏तपाईंको हरेक पाइलामा भगवानले साथ खुसि मिलोस।

  • @PriyankaTamang-yk2pn
    @PriyankaTamang-yk2pn 4 місяці тому

    Derar khusi lagyo aba bhaiko mummyko pani khoji hos tyo vanda khusi aru khhi hune xaena aama ho ja vayepani ekchoti vetae dinush

  • @chemzongsanu
    @chemzongsanu 4 місяці тому

    दाजुको माया अति धेरै😢 यतिको दाजु सायद जो कोहिको भाग्यमा हुँदैन र उहाँको आमा पनि चाडै भेट होस् 🙏

  • @shambughimire5497
    @shambughimire5497 4 місяці тому

    बिछोड पछिको मिलन सुखद रह्यो।म मोरङ बाट

  • @gopalshah16
    @gopalshah16 4 місяці тому +1

    धेरै धेरै धन्न्यबाद अर्जुन सर धेरैको आफन्ती नभेटिँदा दुःख लाग्थ्यो आज धेरै खुसी छु sir dhannebaad Ani प्यारो बाबु सुदिव धेरै माया❤❤❤❤❤

  • @nettv5621
    @nettv5621 4 місяці тому

    पत्रकार ज्यू हजुर लाई आदर सम्मान छ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 4 місяці тому

    धेरै धेरै धन्यवाद अर्जुन जी हजुरलाई जय होस संधै यस्तै कार्य गर्दै जानुहोला बिछोड्डिए को परिवार मिलाई दिनुभयो कल्याण गरून भगबान ले 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @alishakunwar2611
    @alishakunwar2611 4 місяці тому

    thulo dailai dherai maya 😢😢😢😢😢❤ sampatiko lagi kati paya daju bhaile marxan o dai dekhda sabaiko dajubhai yastai hun bhagawane o dailai raxa garun 🙏🌹🙏

  • @rohitakhaling5550
    @rohitakhaling5550 4 місяці тому

    सर्बप्रथम त अर्जुन सर लाई म मन भित्र बाट सलोट गर्न चाहान्छु आज यो उजाड र निराश परिवार मा खुसी खुसी ल्याउनु भयो धन्नेबाद छ सर हजुरलाइ ।

  • @BomBahadurThapa-ci9gl
    @BomBahadurThapa-ci9gl 4 місяці тому

    समाज सेबि अर्जुन सर लाई धन्देबाद दिन चाहान्छु र भगवान र भगवान जस्तो दाजु लाई पनि धेरै धेरै धन्देबाद दिन चाहान्छु

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 4 місяці тому

    बधाई छ अर्जुन भाइ का सम्पूर्ण टिम लगायत सहयोगी मन साथमा परिवारलाई पनि❤❤❤❤❤❤❤❤❤अनि आजसम्म पालेर हुर्काउनु हुने परिवारलाई विषेश धन्यवाद दिन चाहन्छु 🎉🎉🎉🎉🙏🙏🙏💐💐

  • @sarojkhatri6355
    @sarojkhatri6355 4 місяці тому

    भाइ को ठूलो दाई लाई त भगवान सरा मानु पर्छ दाइ हरु लाई

  • @ritabhomjan3235
    @ritabhomjan3235 4 місяці тому

    यस्तो दाज्यु भाइ सबैको भए यो सन्सार कस्तो हुन्थो होला🤗😘❤

  • @fatmaa8343
    @fatmaa8343 4 місяці тому

    सुभ कामना भुसाल भाई कति राम्रो काम गर्नु भएको छ सारा संसार काे मन् मा बस्न सफल शुभकामना छ भेट हुने बाबु लाई सकुसल भेटिनु भयो साह्रै नै खुसी लाग्यो

  • @NimaLama-zu1du
    @NimaLama-zu1du 4 місяці тому

    आमा सङ्गा पनि छिटै भेट भको हेर्न पाउ 🙏🙏🙏

  • @bisnumayaneupane7536
    @bisnumayaneupane7536 4 місяці тому

    सबै सबै टिम लगायत प्यारो भाईलाई सफलताको शुशकामना

  • @monikaghising4182
    @monikaghising4182 4 місяці тому

    Kati mahan dai hunuhun xa salam xa dai hjr lai❤❤❤❤

  • @rairai37
    @rairai37 4 місяці тому

    Oman bata herirahexu daju vaiko milan dekhda dherai roye milera basnuhai babu haru any patrakar vai lai pani dhanyabad 🙏🙏

  • @roshnikharel1263
    @roshnikharel1263 4 місяці тому

    आमा नि छिटो भेटिदिनु होस🤲🌕😭🙏🏻

  • @user-if9wk6rz9v
    @user-if9wk6rz9v 4 місяці тому

    हेर्न सकिन यो पल मन भकानेर आउछ

  • @radhikadahal8543
    @radhikadahal8543 4 місяці тому

    बाबू हजुरलाई बधाई छ ।टुटेको परीवार जोडीदीनु भएको मा।सधैं सधै यस्तै नीस्वार्थ भावना हजुर मा उजागर होस यही सुभकामना।

  • @user-es4gr3nr6o
    @user-es4gr3nr6o 4 місяці тому

    Gibanma maya vaneko dajuvaiko yes to hos suvakamana🙏🙏🙏

  • @minarasailee1510
    @minarasailee1510 4 місяці тому

    अर्जुन भाइ तपाईलाई मुरी मुरी धन्यवाद

  • @thaparamesh4478
    @thaparamesh4478 4 місяці тому

    अर्जुन सर जियु लाई नमन गर्दछु हजुरलाई धेरै धेरै धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @tripurabogati9831
    @tripurabogati9831 4 місяці тому

    आज बिछोदिएको परिवारलाइ मिलाइ दिनु भयो अर्जुन भाइ अब आमा को पालो हो हजुरलाइ धेरै धेरै धन्यवाद 👍️

  • @nirmalagautam9076
    @nirmalagautam9076 4 місяці тому

    अर्जुन भाइ साथै परिवारजनलाई धेरै धेरै धन्यवाद !

  • @deeparegmi9763
    @deeparegmi9763 4 місяці тому

    Arjun sir lai dherai dherai dhanyabad 🙏

  • @shantagywali5604
    @shantagywali5604 4 місяці тому +1

    Dharai dharai dhanyabad yo bhae KO family vataedinuvayacoma yo babu co auddar vayo sarae Khushi lagyo yo bhae la kati dukha payaco thiyo family vatiyos Khushi lagyo

  • @hr_114
    @hr_114 4 місяці тому

    Sachii dai chai real hero nai hunuhunxa.. Hajur jiban ma dukh kasta naaos dai.. Afna dai vai vako lai kat mar garni samaye ma harako vai lai thulo man le angalnu vo.. Dai lai dherai maya❤❤❤❤❤❤

  • @durgagautam8096
    @durgagautam8096 4 місяці тому

    Dherai dherai Dhanyabad Arjun vai Lagayat shampurna sahayogi harulai❤❤

  • @user-ju8qx5yw8s
    @user-ju8qx5yw8s 4 місяці тому

    Kati thulo mahan hunuhudo rahixa dai yestai dai sabaiko vaedeko vya

  • @laxmibhandari5443
    @laxmibhandari5443 4 місяці тому

    महान् ठूलो दाजु 🙏🙏