जेरिको दोहोरी मा हानाहान पुलिस आयसी भागाभाग Balchandra,Suman Shankar Chhetri ,Shyam new live Dohori
Вставка
- Опубліковано 22 бер 2022
- नमस्कार,
यहाँहरुकै मनोरन्जनका लागि राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरु साथै मिठो मिठो परिकार संगै हरेक साँझ ७ बजे देखी २ बजे सम्म काठमाण्डौको मुटु बागबजारमा चाहाना रोधी घर मार्फत यहाँहरुलाई मनोरञ्जन दिदै आईरहेका छौँ । अबबाट युटुब च्यानलमार्फत पनि रमाईला दोहोरी प्रस्तुत गर्नै जमर्काे गरेका छौँ । यस्तै रमाईला गित संगित र मिठा मिठा परिकार संगै पारिवारीक माहोलमा रमाईलो गर्न चाहनुहुन्छ भने हाम्रो चाहाना रोधी घरमा यहाँको स्वागतका लागि हामी तत्पर छौँ ।
मेरो आफ्नै UA-cam channel Babita baniya jeri मार्फत लाईभ दोहोरी सार्वजनिक गरेका छौं । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
चाहाना रोधी घर
बागबजार, काठमाण्डौ
#babitabaniyajeri
#livedohori
______________________________________________________
Orginal Song: • Nepali Lok Dohori | Jh...
यस गितका सर्जक लगाएत सम्पूर्णमा हार्दिक सम्मान् छ ।
______________________________________________________
Lead Singer :
🎤 Babita Baniya Jeri
🎤 Suman Pariyar
🎤 Shyam Rana
🎤 Balchandra Baral
🎤 Mr. Sankar Chhetri
______________________________________________________
Musician: Chahana Rodhi Ghar Team
______________________________________________________
Camera:
Tarakanta BK
Padam Lwagun
Laxman Lwagun
____________________________________________________
Audio Mixing/Mastering
Tarakanta BK
______________________________________________________
Editor:
Tarakanta BK
Samip Poudel
Padam Lwagun
Khum Oli Birahi
______________________________________________________
© Jeri Entertainment, 2022
----------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/BabitaBaniyaJeriYT
Facebook:- tinyurl.com/BabitaBaniyaJeriFB
Contact us at:- 9849825359
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
राजु केसी र बबिता बानिया जेरि को दोहोरि हेर्न मन छ
सबै टिम लाई न्यानो न्यानो माया र मिठो सम्झन छ
बबाल रमाइलो कडा आयो साच्चै भनेको 💘💘💘❤️ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु बिशेष जेरि दिदी लाई
याे अलि नराम्रो देखियो गाउँदा गाउँदै उठेर जानी र समता समात गरेको, याे हर्कत नगर्दा कति रमाईलो देखिन्छ हाेला
सबै कलाकार हरुलाई मेरो अनुरोध छ
हाल मलेसिया बाट
आजकल गाउदा गाउदै उठ्दै हिन्दै चै किन गरेको होला राम्रो लागेन यो बानी 😓
नमस्ते सबैमा,,,हाम्रो नया दोहोरी साझ,चाहाना रोधी बागबजार मा यो दोहोरी को छायांकन गरेका छौ,कस्तो लाग्छ प्रतिक्रिया को अपेक्षा गर्दछौ,,हजुर पनि मिठा परिकार को साथ मा,,रम्न रमाउन ,पाल्नुहोला
Hardik suvakamana suman babita saby tim lai
सम्पुर्ण कलाकार दाई दिदि धेरै धेरै धन्यवाद छिटै भाग 2 हेर्न पाउ
अाहा सारै रमाईलाे तेहि माथि हासाउने दाेहाेरी😀😀😀😀 बधाई छ सम्पुर्ण टिम लाई
आहा कति रमाईलो दोहोरि धेरै धेरै बधाई तथा शुभकामना गायिका बबिता बानिया लगायत् सम्पुर्ण गायक् टिमलाई । जय गित् जय संगित् ।
Ä
अाहा सारै रमाइलो लाग्यो
सारै रमाई लो भयो सबैलाई हार्दिक धन्यवाद
दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट
जेरि को जय
Aamaaaaa ni jadiyaharuko furti katraaaaaa khatraaa
Malai suman sarai man parcha. Last ramro tuka gaucha
रमाइलो दोहरि छ
😊
Po@
😊❤❤
दाेहरिका टुक्का का राजा रानि चिज दाजि
र मिना दिदि नाच झनै राम्रो हेरेर नथाक्नि
दिदी नमस्कार म चितवन देखि हजुरको रोधिमा आएर प्रस्तुति दिने मन छ !
कला अनि प्रतिभाको खानी पवित्र बिचार अनि उत्कृष्ट कला ले सजिएको यति सुन्दर प्रस्तुति लाई बयान गर्ने सब्द कमै हुनछ सबै कलाकारहरुलाइ समान सम्मान छ
चिज दादा अनि मिना दिदी कति राम्राे नाच्नु भाकाे हाे बधाई छ राम्राे लाग्याे नाच
Www ramailo lageyo 👍️👍️👍️
रमाइलो लाग्यो दाेहाेरि सुन्दा
Damix
My febret shayam rana
ट्वईटर,ईनिस्ट्राग्राम,,फेशबुक ,,सबैमा लिङ्क छोड्नु पर्यो,,,,मिठोदोहोरि छ,,,छिटै मिलियन भ्युज पुर्याउनु पर्यो🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्पूर्ण चाहना रोधी घर परिवार लाई सफलता को कामना,सबै जना गायक गायिका लाई शुभकामना फेरि फेरि पनि सुन्न पाऊ,मलाई पनि आऊ आऊ लाग्यो, watching from Kuwait city,
Haaaaaaaaaaaa kati ramailo vayo aaja
WOW wow wow चैट
Disicipline hunparo master mined xa ali naram hunuparxa .
कडा दोहोरी यो टीम को
🙏🙏🙏 जेरी बहिनी🥰🥰🥰
हैन बबिता बानिया (जेरी)को चाहाना रोधिमा मा झगडा मात्र हुन्छ कि केहो?
Nice
Wow super jeri 🙏🙏🙏🤩🤩🤩🤩🤩👍👌😜😜😜😜
दामी
असाध्यै रमाइलो रिले दाेहरि
Suman babita sabi tim lai suvakamana
🥰🥰🥰🥰
Very nice song watching from Macau
Git bhada chij ra mina ko dans nikai ramro lagyo
Wow
Ramaelo dohari yakdam ramro lagyo
हामिलाइ सम्झेर आउनु होला है 🙏🏼🙏🏼
Wow ramro दोहरी
जेरी बैनी लगात्त सबै टिमलाई मेरो नमस्कार
Nice Dohori ❤️👍️❤️👍️❤️👍️
भाग २ पनी चाहीयो छीटो
Wow super
Ramaelo dohori
Wow super bowl
Saym dai ko tukka pani sunauna khatrahun6
Jerry sister you are doing very very good videos and songs 🎵🙏👏💐
❤️❤️❤️❤️
Very nice and good fun
हे..जेरी दिदि बबिता बानिया
टुक्का सुन्दा रमिता छनी ह्याँ
घरत राम्रो रोधी चाहना
आउने छु म पक्कै, बस्नु होला ढुक्कै
ल्याउनु सधै येस्तै, कलाकार जो देशका गहना
🙏❤️🤘🎸- Pravat Jolanta
WOW🙏🙏❤
😆😆❤️
कति सार्है जाद्री होस तं केटी
गाउदा गाउदै पाउनालाइ लखेटी 🤣🤣😂😂🤣🤣
Pahila ko thik thiyo
jery ko kapal kateko suhayan
Jerry dd ko thulo pankha ma
Wow