कोब्रा ग्याङ्गकोअहिले सम्मकै रमाईलो रिले दोहोरी । CHOWK CHOWKMA ||चोक चोकमा || New Rile Live Dohori
Вставка
- Опубліковано 29 лип 2023
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Original Song: CHOWK CHOWKMA ||चोक चोकमा |
VOCAL
INDRA GC,SUMAN PARIYAR,SHYAM RANA,BALACHNDRA BARAL & SAGAR BC
LYRICS
COBRA GANG
MUSIC
INDRA GC
Original Video Link: CHOWK CHOWKMA ||चोक चोकमा |
_______________________________________________________________
#suman_pariyar
#Indra Gc
#yanprasadneupane
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Balchandra Baral
♬ Indra Gc
♬ Sagar Bc
♬ Yan Prasad Neupane
♬ Navaraj Kapri
♬ Sankar Sunar
____________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Sunil Baredwa - Madal
♬ Govinda Pariyar - Madal
♬ Dipak Samip - Dholak
♬ Bhim Bardewa - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
सबै सबैमा नमस्कार आज रमाईलो तिज बिसेस रिले दोहोरि लिएर आएको छु कस्तो प्रतिकृया दिनुहोला है। अनि लाईक कमेन्ट सिएर अनि सुमन परियार अफिसियल युटुब च्यानलाई सस्क्राईब गर्न नभुल्नु होला है।
हजुरहरुको दोहोरी सधैं राम्रो हुन्छ 👍️
Me
धेरै रमाइलो दोहोरी हजुर को लाईभ दोहोरी नहेरी ट्विट निन्द्र लग्दैन हजुर मान्छे पनि राम्रो सोर झन भन्नै परेन उत्तर उत्तर प्रगति होस मलाई धेरै मन पर्ने सुमन जि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
part 2 plz dherai ramailo
❤❤❤
यो टीमको दोहोरी सधैं कडा हुन्छ सधैं यस्तै राम्रो दोहोरी लिएर आउनु होला सम्पुर्ण कलाकारहरूलाई बधाई तथा सफलताको शुभकामना 👍️🙏
Dherai Ramaailo Gang🤗🤗🤗🤗👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻
यो तिमको दोहोरी सधैं कडा आउछ herda herdai time gako thahai hudain...congratulations..❤❤❤❤
Sagar love you❤❤ sabai timlai pani love you❤❤❤
भाग २ आउनुपर्छ है सुमन दाइ प्लिज।सबैभन्दा धेरै यान प्रसाद दाइले हँसाउनुभयो। 😀😁💕
Suman ji ra sagar ji ko fan ma😝😘♥️
कति रमाइलो तिज गित गाउनु भयाे सुमन जि टिमले धेरै धरै धन्यवाद ❤❤🌹🌹🌹🌹❤❤
कोब्रा ग्याङ्गलाई मन पराउने को को हुनुहुन्छ एता हाजिर गरौ🙏🙏🇳🇵
मलाई सबै भन्दा मनपर्नी हो सुमन सर ❤😍🙏
कोप्रा ग्याँन्को प्रस्तुति राम्रो छ सफलताको शुभकामना ❤❤❤❤❤
एक दम राम्रो लाग्छ तपाईहरु को ग्याङ र गित को टुक्रा हरु जति सुने पनि कहिलै पुग्दैन
जय कोब्रा ग्याङ्ग ✊
यूकेमा हुने एउटा कोब्रा श्याम दाइलाई धेरै सम्झना 😇💕
Missing Shyam dada ❤❤anyway jhakkas battle 🔥🔥🔥❤❤❤❤❤❤Badhai x sampurna cobra gyang team lai🎉🎉🎉🎉Love from IND ❤❤❤
सुमन दाजु लाई बधाई छ अति रमाइलो प्रस्तुति सागर दाजु को सब्द सङ्गै भोकल खत्रा बाले को हासो भाले पनि आज कडा
Super duper..❤❤❤❤wowo...love you all team...
श्याम दादा पनि भएको भए अझै रमाइलो हुन्थ्यो ❤❤❤
म यता सल्यान जिल्ला बाट हेर्दै छु असाध्यै रमाइलो लाग्छ नछुटाई हेर्न गर्छु ♥️♥️♥️♥️
सुमन दाइको ठूलो फ्यान हो म हजुरको गित सबै नछुटाई हेर्छु रमाइलो लाग्छ हजुर लगायत हजुर को सम्पुर्ण टिमलाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु अझै रमाइलो प्रस्तुति दिदै जानुहोला घन्यबाद❤❤❤❤
Suman bhai ko geet naayeko derai din vayeko thiyo aaja aayera sarai ramailo vayo all copra team lai subhakamna sadai pragati garnu hola.❤❤❤❤❤❤🎉🎉🎉🎉🎉nice song❤❤❤❤❤❤❤
सुमन दाजुको दोहोरी हेर्न असाध्यै रङ्ग लाग्छ❤
आहा कति रमाइलो भयो , भाग दुई पनि छिट्टै ल्याउनु है सुमन भाई❤❤❤
Hait khatra dohori
My favourite Sagar suman Sankar vale I am big fan❤
Super best interesting romantic very nice song 🎤🎼🎵🎶🔊😂
कति रमाइलो दोहोरी मलाई त दोहोरी सारै मन पर्छ सुमन दाइ भाग दुई पनि छिट्टै ल्याउनु है सुमन दाइले गाएको धेरै मन पर्छ दोहोरी गाउने सबै टिमहरु धेरै मन पर्छन म त दोहोरी नै हेर्छु ❤❤❤❤❤❤❤🎉🎉🎉
🤣🤣उफ्फ्फ कति रमाइलो भयो 😅😅कति हास्नु हौ😁🤗😄
Aaha nikai ramailo xa suman bro Dohori majja aayo hahahaaah hahhhhaahaha👌👌♥️♥️♥️♥️🙏🇳🇵
निकै उत्कृष्ट गीत छ सुमन दाइ को ठुलो फ्यान हो
आहा कति रमाइलो ❤यो टिम भय पछि त अरु के चाईयो र सबैलाई सम्मान ❤
My favourite Sagar suman Sankar I am big fan❤
सारै रमालो लाग्यो। बरै सम्पूर्ण टिमलाई धन्यवाद😮😮😮
sagardhai king❤❤❤❤
कहिले आउला कोब्रा ग्याङको दोहोरी भनेको त आई हाल्यो ❤❤ल बधाई छ सुमन रोधी घरलाई ❤❤
एकदमै रमाइलो दोहोरी यान प्रसाद दाजु कडा🤣🤣
कति रमाइलो सुमन सरहजुर begg fan ❤❤❤
नेपाली कला संस्कृति लाई माया गर्ने यता हाजिर हुम त
आहा 👏👏कति राम्रो सुमन dai को टिम सधै यस्तै गित गाएर अगाडि बड्नु ❣️❣️
❤❤❤❤❤❤
Wow suman pariyar ❤❤❤
आहा यो बर्ष कै उत्कृष्ट तिज को गित सबैलाई बधाई तथा शुभकामना छ्🙏💐💐💐
Missing shyam rana❤
Ll sumana daiko dohori aayo hahi sabaile sonno parxa
वा वा धेरै रमाइलो दोहोरि तिज गितमा
Sagar bhale❤❤❤
आहा कति रमाइलो दोहोरी 👉️🙏🙏
good vai sarae ramroo dohori🎉🎉🎉🎉
यो ग्रुपमा श्याम रानालाई पनि मिस गरियो।
Aaha sarai ramailo vayo balchandhra dada ko teem sampurna lai suvakamana ❤❤❤❤❤❤❤❤
Miss Shyam Rana
Aati ramro
Suman.balchander.sagar.are.wonderful.teem❤❤❤❤❤
सबैलाइ धन्नेबात छ धेरै रमाइलो भयो
काेब्रा ग्याङकाे दाेहाेरि सार्है राम्रो लाग्छ❤❤
Very nice song 🎵 🎉🎉🎉🎉🎉🎉congratulations 🎊 all ❤❤❤❤❤❤❤
भाईले दान्स त खत्रा हानेव त
Yo group ma shyam rana pani vako vaya jhan ramro huntho
Lamjung ko kala bhai kata gayo aaja❤❤
❤❤❤❤❤❤
Babaal dohari❤❤❤👌👌👌
बबाल छ
Nice suman dai lagay all tim
कति रमाइलो तिज गाउनु भयो सुमन दाई को टिम हरू ले सबै कलाकार धेरै धेरै शुभकामना ❤❤❤
सुमन दाइ को तिजगित कहिले आउला भनेको आयो यति हो कि अरूनि आउँछ सुमन दादा ❤❤
सुमन जिको सारै ठुलो फयान म हजुरको गित
हार्दिक बधाई टक्र्याउँदछु तिज गित प्रतियोगिता धन्यवाद छ 🎉❤😅
❤❤❤❤❤❤❤❤
आहा रमाइलो लाग्यो💃💃🙏
Ramilo geet dherai aauna lageyo ajkal dohori ho dami lagxa ramilo hunxa
बबाल गाउँछन बाई केटाटीले🙏 लु रमाईलो🙏
आहा खत्रा दोहोरी रमाइलो लायो सफलताको सुभकामना छ अल टिम लाई म कतार बाट हेरिराछु
Hajur ko big fan
बबाल हो👍👍👌🏼👌🏼🙏🙏
आहा सारै उत्कृष्ट प्रस्तुति ❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
सार्है रमाइलो दोहोरी 🤗🤗🤗
सारै रमाइलो दोहोरी ❤❤❤❤सबैलाई सफलता को सुभकामना❤❤❤❤
❤😂😂ramailo😮😮😮😮
रमइलो गउनि टोलि समन छ
Sagar suman ❤️
कति रमाईलेा हाे धेरै हसाउनु भयेा सुमन भाईकाे टिमले ❤❤❤❤❤❤😂😂😂😂
Aaha kati ramailo Dami xa hai sabai tim lai badhai xa hal saudi dekhi herdai xu
Ramro xa dai dohori ❤❤❤❤❤❤❤safaltako suvakamana suman dai🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Wow रमाइलो छ ।😀😀😀😀
My Favourite Singer Suman dada🙏😘😘😘
Suman dada nice video hajurko git yakdam man parxa
सुमन जिको सारै ठुलो फयान म हजुरको गित सुनदा सारै आननद आउछ दुख पीडा हरु कता जानछ हजुरको गित सुनदा धेरै राम्रो हजुरहरुको गुरुम 😂😂😂😂😂😂
Ma ta shyam dai ko fan ho
सारै रमाईलाे लाग्याे हजुरहरूकाे रिले दाेहाेरी सुनेर सबैलाई सफल्ताकाे कामना सधै हेर्ने गर्छु हजुरहरूका्े सबै दाेहाेरी सारै रमाईलाे लाग्छ ❤❤
Wa sarie ramro lagyo herera keep it up😅😅😅❤❤❤❤
Ha ha , , , maza aayo
भाग २ चाहिन्छ भन्ने जति एता हाजिर हौ
hajur haru ko video tw khoji khoji hern man lagx vne❤❤😊
My favorite songs 💖💖💖💖💖💖 hijko dhohori sadhi heyxu congratulations ❤❤❤sumandai
Kada xa suman da
😮😊😮😊 राम्रो
दामि छ ❤❤❤❤❤😮😮😮😮
My favourite singer suman daii❤❤❤❤
धेरै रामाे् गित❤❤
Yam Solti manche ni hancy song ni bbl 😂😂
LA badhai xa 🎉🎉udhumai ramailo😃😃😃😃👌❤❤❤🙏🏻🙏🏻
nice.kovra.gang.sarai.ramailo❤❤❤😂😂❤❤❤❤❤