दोहोरी जित्नेलाइ जेरिको खत्रा पुरस्कार गायकहरुको भागाभाग New live Dohori Balchandra,shyam,chij,Tara
Вставка
- Опубліковано 12 бер 2022
- नमस्कार,
यहाँहरुकै मनोरन्जनका लागि राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरु साथै मिठो मिठो परिकार संगै हरेक साँझ ७ बजे देखी २ बजे सम्म काठमाण्डौको मुटु बागबजारमा चाहाना रोधी घर मार्फत यहाँहरुलाई मनोरञ्जन दिदै आईरहेका छौँ । अबबाट युटुब च्यानलमार्फत पनि रमाईला दोहोरी प्रस्तुत गर्नै जमर्काे गरेका छौँ । यस्तै रमाईला गित संगित र मिठा मिठा परिकार संगै पारिवारीक माहोलमा रमाईलो गर्न चाहनुहुन्छ भने हाम्रो चाहाना रोधी घरमा यहाँको स्वागतका लागि हामी तत्पर छौँ ।
मेरो आफ्नै UA-cam channel Babita baniya jeri मार्फत लाईभ दोहोरी सार्वजनिक गरेका छौं । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
चाहाना रोधी घर
बागबजार, काठमाण्डौ
#babitabaniyajeri
#livedohori
______________________________________________________
Nepali Lok Dohori Song - Jhorle Hai
➤ Singer - Radhika Hamal & Balchandra Baral
➤ Lyrics - Balchandra Baral
➤ Music - Radhika Hamal
Orginal Song: • Nepali Lok Dohori | Jh...
यस गितका सर्जक लगाएत सम्पूर्णमा हार्दिक सम्मान् छ ।
______________________________________________________
Lead Singer :
🎤 Babita Baniya Jeri
🎤 Chij Gurung
🎤 Mina Budhathoki
🎤 Tara Thapa
🎤 Shyam Rana
🎤 Balchandra Baral
🎤 Mr. Sankar Chhetri
______________________________________________________
Musician: Chahana Rodhi Ghar Team
______________________________________________________
Camera:
Tarakanta BK
Padam Lwagun
Laxman Lwagun
____________________________________________________
Audio Mixing/Mastering
Tarakanta BK
______________________________________________________
Editor:
Tarakanta BK
Samip Poudel
Padam Lwagun
Khum Oli Birahi
______________________________________________________
© Jeri Entertainment, 2022
----------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/BabitaBaniyaJeriYT
Facebook:- tinyurl.com/BabitaBaniyaJeriFB
Contact us at:- 9849825359
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
नमस्ते ,बागबजार को चाहाना दोहोरी साझ मा नया बिसयमा गाउने प्रयाश गर्यौ,सल्लाह सुझाब को आशा छ,,
Vag 2 chiyo di
Dami
मियुजिक अलि राम्रो भएन
Diii hjr ko number dinu na please🙏🙏🙏
🙏💔💕🙏
बिचरा तारालाइ कति हेपेको😀😀 धेरै रमाइलो गित अनि टूक्का 🙏🙏🙏
नमस्ते सबैले माया गरिदिनु हाेला ,,,,,याे गित हेरेर
Tara तिम्रो उताउलो पन नै धरै छ के नरम भएर गाउन सिक ल all the best of luck
Cu ft
तारा थापा लाई देखेर आको हेर्न bbl मज्जा लायो,
Tara is best Singer
स्याम राना हिरो देखिनु भाछ जे होस
Tara bunu bhar hereko ramailo lago
स्याम राना दाइ best हुनु हुन्छ ।
Tara thapa is best
लाटाे लड्छ 1 भल्ढ्याङ, बाठाे लड्छ 4 बल्ड्याङ भनेकाे यै हाेला, सलाम स्याम राना र तारा बैनिलाई।
Tara and jeri i love 💕😘💋😘💋😘💋💕🥰💕🥰💕🥰💕🥰
जेरी जीको लाइभ दोहोरी कुनै छुटाउँदिन म है
बिग फ्यान ❣❣
M ni ho
Tara is best♥️♥️♥️
Wow verry nice song
जेरिको पुरस्कार्ले हसायर मारे सबै टिमलाइ सुभकामना
जेरि दिदि जति सुने पनि मन भरियन याे दाेहरि त सुनम सुनम लाउनि
झक्कास रिले दोहोरी ❤️👌❤️👌❤️👌
लाैजुरिकाे दाेहरि रमाइलाे लाग्याे सबैगायक गायिका लाइ धन्नेबाद
सारै राम्रो लाग्यो दिदी।छाडा चाइ नगाउनु ल हजुरको रोधिघरमा। यस्तै रमाइला रमाइला मात्र गाउनुहोला धेरै धेरै शुभकामना हजुर अनि रोधिघरलाइ
श्यामजि ले सारै मिठो गाउँनि😍😍
Siyam is best
Tara ko Dami xa
Tara chai khatra ho really..... Best wishes
अति रमाइलो दोहोरी
Wow wow wow Kati ramaelo ho hajur haru ko git
जेरि सिस हजुर लाई हार्दिक बधाई तथा प्रगति को कामना अनि आज दोहोरि लाई हेर्दा सुन्दा रमाइलो भयो तर यस्ता खाल्को दोहोरी गाउदा दर्शक ले मनोरञ्जन र कसरि बुझ्ने होला भन्ने कुरा ले अलिक शंका लाग्यो जेरि सिस आज पहिलो लोक दोहोरी च्यापियन बन्नु भएका मिना बुढाथोकी ज्यु लाई ढिलै भएनि हार्दिक बधाई तथा शुभकामना आज हजुर को दोहोरि सुन्न पाइन्न मन खिन्न भयो अनि रिले दोहोरि ठिक नहुने रहेछ है जेरि सिस
चिज पहिलो हुनुपर्छ
चिज गुरुङ 👌👌👌❤️❤️
धेरै जनाले राम्रो भन्नू भयो मैले पनि भने ।यो दोहोरि बाट के पाठ सिक्नूभो ।म धेरै भाबूक पनि भय र खूसि पनि भय पुरुस्कार भन्या पुरुस्कार हो स्याम रानाले स्वीकारे पहिलै तर अरूले अटेरी गरे ।पछि गयर कपडा धूने ट्वाइलेट साफ गर्ने मा परे ।यसले के सिकायो भने धेरै राम्रो खोजे पछि खाल्डा मा परिन्छ ।
Saie ho
अत्यन्तै रमाइलो लाग्यो सम्पूर्ण मा हार्दिक धन्यबाद
जेरि र बालचन्द्र अलि होच्याएर गाउने अनि सङ्खरले पनि अरुले धेरै राम्रो गाएका छन ।राम्रो छ ।
यक दिन मंच मा बसेर हेर्नी मन छ दिदि
Tara is best singer after after more good god bless you
जुनै दोहोरिमा नि जेरि सिसको फेस देख्ने बितिकै खोलेर हेर्न र स्न्न मन लाग्छ किन कि उहाको हसाइमा र शब्द्दमा आकर्शित बनाउने कला छ्👌my best singer🎤
अर्को भाग ल्याउनू होला सफलता को सूभ कामनां छ सारै रमाइलो भयो आज हाँसेको हासेइ छू
Wow kati ramailo dohari
सारै राम्रो रमाइलो छ सबै जना को अभिनय ❤️❤️🙏🙏
Ramro dohori Jerry didi hajur lai dherai dherai shuva kamana
derai ramailo sabailai 🙏🙏🙏🙏🙏🙏
धेरै धेरै रमाईलो लाग्यो ,धन्यबाद सम्पुर्न कलाकार लाई।
म चाहिँ चिजको शुभचिन्तक हो है ।
Sayam tara👍️👌👲🧕
जति सुने नि सुनिरहु लाग्ने यो टिम अनि दोहोरि my best 🙏🙏🌹
Yo geet ko team' le tahalka machaunu vyo Sarai ramailo lagyou
धेरै धेरै धन्यवाद सम्पुर्ण तिम लाई सबै राम्रो राम्रो कलकार हरु एकै ठाँउ मा देख्दा अति खुसी लागेयो
वाउ दाम्मि दाम्मि याे हाेनित तरिका कति मिठाे भाका तारा नानू अनि बालचद्रा दाजुकाेत मँ हाँसाेकाे फेन्ड अाहा अत्ति राम्रो लागाे मज्जाले हाँसियाे अाहा लु बधाई छ सबैई सबै टिम्मलाई 🙏🙏🙏🎶👍️🎶👍️❤️🙏👍️🙏❣️👌👌🙏🙏👍️
साराई मिठो दोहोरी हाँस्दा हाँस्दा सकियेछ 😁😁😁
जेरिको बोली श्यमको तुक्का बालुको हासो चिज लोलि र तुक्का अति राम्रो।
Kya Top2 supper power xn.. All most like..
Sabaima. Hardik naman. Sarai man pareyo.. Sabaiko parstuti 🙏🙏❤️❤️💃🕺💃🕺💃💃
Aati sunder Ramilo song all the best all them 🌹🌹🌺🌺
Chij solti bihe garne bhane pachhi ta Masakkai haseko dekhe . Khushi lagyo hai
Jerryy didi big fan❤️❤️
Malai man parne Jeri bahini chij vai shyam rana sarai ramro gauni haruma parxan
तारा रामरि गाउछिन
एक दम राम्रो लाग्यो दिदी दोहोरि 🙏🙏🙏
All singer is very nice and beautiful voice
कति हास्ने हो आज त part 2 छिट्टै आउनु पर्यो ।
सारै रमाइलो दोहोरी!
आहा! रमाइलो दोहोरी ।
Wau nice
बधाई छ।
Bhim dai pani bolaunu paro jerry dee❤️
आहा कति रमाइलो
सारै रमाइलो दोहरी अल टीम लाई सुभ कामना छ
रमाइलो दोहोरी!! सबैलाई शुभकामना!!!
सारै रमाइलो लाग्यो
दामि छ सबैलाई धन्नेबाद
अरू जे भए पनि जेरी दिदी स्वर जति सुने पनि सुनि रहन मन लाग्छ ।।सारै मिठो अनि गुलियो ।।।।दिदी लाई आजै सफल्ता को सुभ कामना ।। अबी दोहा कतार।।।जय गीत जय सङ्गीत
जेरि बैनी जुन ठाउँमा उपस्थिति हुनुहुन्छ त्यहाँ नरमाइलो हुने कुरै भएन । समपुर्ण कलाकार हरुलाई धेरै धेरै धन्यवाद ।अनि जेरि बैनी को टुक्का धेरै मन पर्छ हरेक दोहोरी सर्च गरेर हेर्ने गर्छु ।निरन्तरता दिन नछोड्नु ल।
अझै पर्गती होस जेरि पहिनी को सुभकामना
Dherai ramro gita
Aha Kati ramailo Dohori kohi banda kohi cami xain Dohori gaunalai 🥰🥰🥰🥰🥰🥰🙏🙏🙏
Wow ati ramro sabai Tim Lai thkns
Supop
आहा दामि छ दोहोरि रमाइलो
यक्दमै खुशी लाग्यो जेरि & शंखर जि सफलता को कामना धन्यवाद सम्पुर्ण टिमलाई
कति हास्नु धेरै रमाइलो रिले दोहोरी😃😃😃😃😃😃😃😃😃 👌👌👌👌👌यो भाका रिले दोहोरी निकै रमाइलो हुन्छ चौथो पुरुष्कार मलाई दिनु न जेरी हजुरको अाडामा बसेकी सानि सोल्टिना निकै मन पर्छ 😃😃😃😃
धेरै राम्रो गीत ,शैली पनि राम्रो ।
Sarai ramailo dohori Jeri ji ko dohori sabai herxu safalta ko Suva kamana
सारै राम्रो गित
आहा अति राम्रो
वा…क्या रमाईलो भयो ।धन्यवाद साथै शुभकामना 😉
Dami xa dohari
Totally awesome
रमाईलो दोहरी को लागी धन्यवाद 🙏
Ramailo vayo dohori sunera 👌 ❤️
सफलताको सुभकामना जेरी बहिनि❤
Ramailo lagyo
Malae man parne Jeri dd sabaijanako parstuti ramro lagyo
राम्रो छ रिले दोहोरी सब कलाकार को
Babita Mina Tara Shyam Chij Balachandra sabailai bhadai cha
DOHORI KO KING CHIJ GURUNG RAMAILO HUNN6
❤️ ❤️ ❤️
Best of luck all timlai
Wow wow kati ramelo 🙏🙏🙏🙏
Wow very very nice jeri di
Wwooo so nice keep going on love you guys
रमाइलो लाग्यो दोहोरी
चिज भाग्नु सफल 😁👍✅👌😍
Akdam ramaelo dohori 🙏 ❤️❤️ geri di 😍😍 frm drn
Kati ramro and Kati ramailo
अतिनै रमाइलो लाग्छ सूनेर अनि देखेर अतिनै रमाईलो कलाकार हरू पनि
Yestoo tw aaja samma sunya theana hasda hasda jhannai seltya taitt 💕💕 haitt kada
जेरि दिदिकाे त टुक्कै बबाल लाग्छ हाे मलाई कति रमाईलाे सम्पुर्ण टिमलाई सुभकामना 👉️❤️❤️❤️