चितवन जोगाउने किल्ला || यसरी ल्याइयो ठूलो ढुङगा || Chitwan Uperdang Gadhi || Chepang Village Tour

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • चितवन बचाउने गढी Upperdang Gadhi was Built in 1800 to protect Chitwan
    Watch Our Other Videos
    Chitwan National Park
    • चितवन राष्ट्रिय निकुञ्...
    Chitwan Vlog
    • Chitwan Vlog || The Be...
    Chitwan to Manakamana
    • Manakamana VLOG || मनक...
    Hetauda Vlog
    • CHINA GATE HETUADA | ए...
    Devghat Chitwan
    • देवघाट VLOG || नारायणी...
    Madi Thori Chitwan Ayodhya
    • अयोध्या चितवन माडी ठोर...

КОМЕНТАРІ • 241

  • @krishnakunwar6200
    @krishnakunwar6200 2 місяці тому +2

    चितवन अपरदाङगढि घुम्न लायकको स्थान रहेछ ।

  • @sushantmagar710
    @sushantmagar710 2 місяці тому +2

    Hamro chitwan Ramro chitwan....❤❤❤❤

  • @ramshankarghimire7180
    @ramshankarghimire7180 3 місяці тому +3

    ❤❤❤ I love purvi blues

  • @krishnaregmi5475
    @krishnaregmi5475 2 місяці тому +2

    हाम्रो चितवन राम्रो चितवन ❤

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd 3 місяці тому +58

    Purvi blues को episode नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हुनु त । मलाई त purvi blues एक दमै मन पर्छ । बन्द कोठा मा बसेर रमाइला ठाउँहरू को अवलोकन गर्न पाउँदा धेरै खुसी छु sir नमन् छ 🙏🏾❤️❤️

    • @KintiChamling
      @KintiChamling 3 місяці тому +4

    • @Ashimrai246
      @Ashimrai246 3 місяці тому +4

      कोठा बन्द गरेर चाही बस्नु को कारण?

    • @laxmankhadka7412
      @laxmankhadka7412 3 місяці тому +4

      ​@@KintiChamling12:26

    • @nihalhaidar3464
      @nihalhaidar3464 2 місяці тому +2

      म पनि सधैं यसको भिडियो को प्रतीक्षा गर्छौं राम्रो ठाउ को भिडियो र त्यसमा हाम्रो सुन्दर नेपाल को यति राम्रो सँग विवरण गरेको हेरेपछि अत्यन्त खुशी लाग्छ ❤❤

  • @mukeshshahi8624
    @mukeshshahi8624 3 місяці тому +3

    Wooow💯 beautiful🎥😊

  • @roshandahal3080
    @roshandahal3080 3 місяці тому +3

    hotel ekdam ramro lagyo

  • @ambirtv497
    @ambirtv497 2 місяці тому +3

    सुन्दर vdeo हाम्रो चितवन राम्रो चितवन

  • @rainidu8821
    @rainidu8821 3 місяці тому +3

    सारै राम्रो लाग्यो मलाई यो रिसोर्ट एक पल्ट अबस्या भ्रमण गर्ने छु

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 3 місяці тому +3

    Purvi blues episode na chuttai hryxu mo ramro lagxa sir lai dhanyabad 🙏🙏🙏💕💕💕💕💕

  • @parikramayatra
    @parikramayatra 3 місяці тому +3

    wow कति सन्दर थाउ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @tarathapa7424
    @tarathapa7424 3 місяці тому +3

    Good gadi chitaun,

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 місяці тому +1

    पूर्वी व्लुज सायद धेरै हेरेकाे छु ।उहाकाृ प्रस्तुती , शैली ,ड्राेन र क्यामेराकाे सयुक्त प्रस्तुती आफै हेर्न गएकाे अनुभूति हुन्छ ।

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 3 місяці тому +3

    अब रोल्पा सहिद राजमार्ग हुदै थबाङ जनयुद्धको उदय भएको ठाउँको बारेमा जानकारी दिनुहुने छ ।

  • @visnukarki8611
    @visnukarki8611 2 місяці тому +2

    धन्यबाद सचिन भाई लाई आजको
    वीडियो धेरै राम्रो लाग्यो
    दिल्लीः बात वीडियो हेर्दै
    जय नेपाल

  • @NABEEN777
    @NABEEN777 2 місяці тому +2

    Lots of love from chitwan ❤❤❤❤

  • @tashidhendupsherpa8189
    @tashidhendupsherpa8189 3 місяці тому +3

    Nenglish ma lekhdai chu khutayera paridinay binti cha. Mo Chai Sachin bhai ko Saral Ani suddha bhasa ko fan hu. Sarai ramro. Ajha Naya Naya thaw haru dekahwnu huncha vanney Asha rakhdai.

  • @ajaykc3402
    @ajaykc3402 3 місяці тому +3

    Beautiful places ❤🙏🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 місяці тому +3

    Rochak episode feripani Purviblues ko herna pauda khusichu. Thank you so much.

  • @dipendra5708
    @dipendra5708 3 місяці тому +3

    Wow beautiful place ❤

  • @SarojDas-z8h
    @SarojDas-z8h 3 місяці тому +3

    सारैनै राम्रो लाग्यो आजको भिडियो

  • @tejendrapoudel4104
    @tejendrapoudel4104 3 місяці тому +3

    धन्यवाद दाइ❤❤

  • @bhimmagar1643
    @bhimmagar1643 3 місяці тому +3

    Ati Sundar video jaya nepal waching UAE

  • @Mr.K-A-Z-E-E
    @Mr.K-A-Z-E-E 3 місяці тому +2

    धन्यवाद छ सम्पुर्ण टिमलाइ

  • @premkhadka3785
    @premkhadka3785 3 місяці тому +3

    Love you purvi blues ❤❤❤❤ full enjoy this video 🎉🎉❤❤

  • @mixflare8126
    @mixflare8126 3 місяці тому +3

    Dharai ramro love you

  • @Sangitakarki043
    @Sangitakarki043 3 місяці тому +3

    Hamro chitwan sagwat xa hazur haru ko team lai chitwan ma dheri ghumne thau xa ni 10-15 din ko time kagla dheri ramro ramro thau xa feri feri chitwan ko aru thau haru ko video ni dekhna pau ❤

  • @manojpunmagar7208
    @manojpunmagar7208 3 місяці тому +3

    यति सुन्दर दृश्य भिडियो मार्फत देख्दा धेरै खुसी लाग्छ आगामी दिनमा पनि एस्तै भिडियो को अपेक्षा गर्दछु र समय मिलाएर हाम्रो रोल्पातिरको पनि विभिन्न ठाउँहरू भिडियो मार्फत देश तथा विदेशमा प्रस्तुत गर्न दिन्छ अनुरोध गर्दछु।

  • @rproductions111
    @rproductions111 2 місяці тому +2

    My hometown Chitwan ❤

  • @SportsHubNepal
    @SportsHubNepal 2 місяці тому +1

    हामि सानो UA-camr हरु एक हौं । एक अर्कालाई सपोट गरुम।

  • @RabinTamang-i3o
    @RabinTamang-i3o 3 місяці тому +3

    Ati sundar thow deknu paye wow thank u sachin sir ❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 місяці тому +2

    गज्जबकाे रहश्मय सुन्दर ठाउँ समेत अनेक सुन्दर गतबिधिकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @mixedvideo9284
    @mixedvideo9284 2 місяці тому +1

    २०७४ सालमा ऊपरदडं गडि हामी हीडेर गएका थियै स्थानिय र हामी मिलेर नाजुक अवस्थामा रहेको यो ठाऊ लाई सरसफाई गरेका थियै र अहिले सम्म संरक्षण गरी राखेको रहेछ आज हजुरको vlog मा देख्न पाए धेरै खुसी लाग्यो धेरै धेरै धन्यबाद सर 🙏

  • @futuristicyt8461
    @futuristicyt8461 3 місяці тому +3

    म पानि छु है नछुटाई हेर्ने ❤❤❤❤

  • @RoshanPortel-m6v
    @RoshanPortel-m6v 3 місяці тому +2

    Keep it up bro nice tour

  • @SCLimbu
    @SCLimbu 3 місяці тому +6

    अघिल्लो एपिसोडहरुमा हिमाली भेग देख्न पाइयो भने आज तराईको जिल्ला पुगियो ,,,,, धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई

  • @kamalojha5186
    @kamalojha5186 3 місяці тому +3

    सलाम सचिन सर ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandipbhusal868
    @sandipbhusal868 3 місяці тому +2

    Aaha :)

  • @K-beenThapa-mz3kw
    @K-beenThapa-mz3kw 2 місяці тому +3

    खुसी लाग्यो दाइ ।सदै अरु अरु ठाउँको video हेर्न पाउथे ।आज आफ्नै जिल्ला गाउँ ठाउको video हेर्न पाउँदा खुसी लाग्यो।❤❤

  • @ayushranabhat8991
    @ayushranabhat8991 3 місяці тому +3

    तपाइलाइ धेरै धेरै धन्यवाद । तपाइले गर्दा नेपाल देख्न पाहेको छु । अरब खाडिमा बसेर पनि

  • @miragurung9751
    @miragurung9751 2 місяці тому +3

    समय मौका मिल्दा कहिलेकाही तपाइको कार्यक्रम हेरिन्छ आज घुम्ने समय नमिले पनि धेरै पछि आफ्नै जिल्लाको भौगोलिक अलोकन गर्ने अवसर प्रदान गर्नु भएकोमा यहाँ को team लाई हृदय देखि धन्यवाद !!विशेष गरि इच्छाकामना मन्दिर,लामोझरना पनि समेट्नुभए अझ राम्रो हुनेथियो🌻🌻🌺🌺

  • @parshuram98633
    @parshuram98633 3 місяці тому +6

    कतार को आजको 49° तापक्रममा म यो मौसमको अनुभब लिदै आहा आफ्नो देशको सम्पदा😘😘

  • @gurungsuresh7182
    @gurungsuresh7182 3 місяці тому +3

    ❤❤❤ मलाइ सारै मन पर्यो आबा नेपाल आउदा मेरो फयमिली मुनाल एन्ड मयुर मै बस्ने निर्णय गरे हजुर

  • @beesal_poudel
    @beesal_poudel 2 місяці тому +1

    नमस्कार सचीन सर ..म हजुरको हरेक भिडियोहरु हेर्ने गर्छु ..आज मेरो ठाउँ चितवनको भिडियो आएको रहेछ धेरै खुशि लाग्यो ..प्रदेशमा भएपनी आफ्नो देश र ठाउको भ्रमण गर्न पाउँदा धेरै खुशि लागेको छ.अनि हजुरको पुर्ण नेपाली भाषामा व्याख्या गर्ने शैली एकदम मन पर्छ ..अहिले romania देखि हेर्दै छु❤❤

  • @pb9916-c8s
    @pb9916-c8s 3 місяці тому +8

    चितवन को शत्तीखोर र गढीको रमाईलो दृष्य़ देख्नपाईयो मनै आन्दीतभयो ।सचिनसरलाई धेरैनै धन्यबाद ।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 місяці тому +3

    महत्वपुर्ण पर्यटकिय स्थलहरु को खोजी खोजी सूचना सहित राम्रो भिडियो बनाउनु हुन्छ सचिन सर ले म पहिला देखि नै हरेक भिडियो हेर्दै आएको छु🙏खुसी लाग्छ सर
    पुर्खाहरू वैज्ञानिक इन्जिनर नै हो 🙏उहाँहरूले बनाउनु भएको संरचना अहिल्यै सम्म पनि जीवित छ बलियो छ अहिल्यै बनाएको भन्दा..

  • @chefsaudi269
    @chefsaudi269 2 місяці тому +1

    सारै मन नै हररर हुन्छ सचिन सर हजुर को भिडियो हेरिरहदा 😊😊❤❤🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 місяці тому +12

    आफ्नै गाउँ ठाउँको यति सुन्दर दृश्यहरु😊
    अवलोकन गर्न पाउदा अत्यन्तै खुशी छौं 🥀
    तपाईहरुको यात्रा शुभ रहोस् सुखमय रहोस् 🙏

  • @kumarthapa5139
    @kumarthapa5139 3 місяці тому +3

    हाम्रो तनहुँको छिम्केश्वोरी पनि आउनु है सचिन सर सारै रमाईलो छ ।

  • @alinarai2053
    @alinarai2053 3 місяці тому +5

    आहा कति राम्रो ठाँउ र हजुरको भिडियो सचिन सर ❤❤❤👌👌👌👌👌

  • @AnilBhandari22
    @AnilBhandari22 3 місяці тому +12

    म पूर्वी ब्लुजको नियमित दर्शक फ्यान हुँ, आफ्नै गाउँ ठाउँ शक्तिखोर उपधनगढीको विश्व मानचित्रमा चर्चा परिचर्चा गरिदिनुभएकोमा पूर्वी लुज परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।

  • @binodrai3954
    @binodrai3954 3 місяці тому +3

    Damu x sachin sir

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 3 місяці тому +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤म डेल्लि हजुर को भिडियो हेर्ने गर्छु हजुर को सम्बाद एक दम राम्रो लाग्छ❤❤❤ म बिबस साम्पाङ्ग झापा हाल दोहा❤❤

  • @Ragav5397
    @Ragav5397 2 місяці тому +1

    सारै राम्रो लाग्यो।🎉❤❤

  • @SumanChaudhary-r8c
    @SumanChaudhary-r8c 3 місяці тому +2

    It's wonderful sir

  • @tekmangurung
    @tekmangurung 3 місяці тому +3

    तपाईलाई स्वागत छ चितवनमा

  • @dksubedi
    @dksubedi 2 місяці тому +2

    Beautiful videos

  • @akashthaa518
    @akashthaa518 3 місяці тому +3

    म चितवनको रत्न नगर 16 बस्छु यो गढी जनि बाटोमा पारदछ

  • @rajendragiri727
    @rajendragiri727 3 місяці тому +3

    अति सुन्दर मेरो आब को गन्तव्य येहि गढि हो म घुम्न जाने

  • @sandeepchamlagaivlogs6299
    @sandeepchamlagaivlogs6299 2 місяці тому +2

    Nice vlog keep it up dai

  • @dronagaule7739
    @dronagaule7739 3 місяці тому +4

    यति सुन्दर दृश्य हरु हेर्न पाउदा अति खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो

  • @anitaupreti9702
    @anitaupreti9702 3 місяці тому +3

    November ma Nepal jadaaa family sanagaa tehaaa gayaraa ramilaoooo garakooo yaddd ayooooo ajaaa Yoo video laaa

  • @shishirthangamba7921
    @shishirthangamba7921 2 місяці тому +1

    समय निकालेर आए ❤

  • @AlbeenMagar-hi6vc
    @AlbeenMagar-hi6vc 3 місяці тому +5

    बिदेश मा बसेर पनि नेपाल को सुन्दर हरियाली मनै छुने हेर्दै आनन्द आउछ्❤️❤️❤️🙏🙏🙏🙏

  • @Pibanmagar200
    @Pibanmagar200 3 місяці тому +9

    नमस्कार सबै मा यति सुन्दर दृश्य हरु हेर्न पाउदा अति खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो जति हेर्यो उति मज्जा आउने ।

  • @dssvlog7464
    @dssvlog7464 3 місяці тому +3

    राम्रो भिडीयो सचिन सर

  • @ChudaParajuli-z2f
    @ChudaParajuli-z2f 3 місяці тому +3

    Wow wow very nice and beautiful place ❤❤❤❤❤

  • @somgurung9628
    @somgurung9628 3 місяці тому +3

    अति सुन्दर ठाउँ ❤❤

  • @PRADIPSAPKOTA46
    @PRADIPSAPKOTA46 2 місяці тому +1

    म बस्ने ठाउँको भिडियो बनाउनु भाको रौछ धेरौ रमाइलो छ हाम्रा चितवन राष्ट्रिय निकुञ्जमा पनि जानुहोला धेरौ रमाइलो लाग्ने ठाउँहरूको मनोरम दृष्यहरुले हजुरलाई लोभ्याउने हरियाली पाठहरू र नारानणी नदिको मनोरम दृष्यहरु अवलोकन गर्दा सारौ आनन्द आऊने गर्छ

  • @anilkhanal7602
    @anilkhanal7602 3 місяці тому +3

    आफु संधै जाने ठाउ यहा देख्दा खुसि लाग्यो

  • @Pabi_Rai
    @Pabi_Rai 3 місяці тому +3

    धन्यवाद सचिन दाजुको टिम लाई

  • @ritamainali6319
    @ritamainali6319 3 місяці тому +4

    आहा कति सुन्दर छ मेरो प्यारो देश नेपाल ❤😮😊🎉

  • @gjungkhanal4075
    @gjungkhanal4075 3 місяці тому +7

    लौ है हेर्न सुरु गरियो मन आनन्दित हुन्छ यसरी आफ्नो नेपाल को हरेक ठाउँ हेर्न पाउँदा धन्यवाद हजुर हरु सबैमा 🙏🙏जय नेपाल जय नेपाली ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Mathminded1
    @Mathminded1 3 місяці тому +8

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵

  • @BirbahadurBirbabadur
    @BirbahadurBirbabadur 3 місяці тому +3

    wowo आजाको भागमा चितवनको vloge हेर्न पाइयो

  • @ganeshgurung4113
    @ganeshgurung4113 3 місяці тому +6

    मेरो आफ्नै ठाँउ कालिका नगरपालिका र उपरदाङगढी अनि शक्तिखोर कतार बसि बसि हेर्न पाइयो धेरै धेरै धन्यवाद सर हजुरलाइ🤗

  • @krishnatamu3914
    @krishnatamu3914 3 місяці тому +2

    Nice views ❤❤❤

  • @bhojbhandari3307
    @bhojbhandari3307 3 місяці тому +2

    Gyanvardhak super

  • @bikramchaudhary7497
    @bikramchaudhary7497 3 місяці тому +5

    सचिन सर म purvi blues को नियमित दर्शक हु ... तपाईहरुको यो चितवन सेरोफेरो को यो ईपिसोड उत्कृष्ट लाग्यो.....

  • @reshamraj7482
    @reshamraj7482 3 місяці тому +5

    हाम्रो चितवन देखन पाईयो। विदेश मा बसेर पनी

  • @Sunita_kamal
    @Sunita_kamal 3 місяці тому +2

    Watching from damak

  • @Jyotikokitchen
    @Jyotikokitchen 2 місяці тому +2

    Watch this video from beautiful chitwan

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 2 місяці тому +1

    जानकारी को लागि धन्यवाद ❤❤❤ सार्है राम्रो लाग्यो हेरु समयले साथ दिएमा घुन आउने बिचारमा छु रुपन्देही बाट ❤❤❤❤

  • @RaiIswar-m1t
    @RaiIswar-m1t 2 місяці тому +1

    बल्ल आज फुर्सद मिल्यो हेर्नु सुरु गरियो है

  • @heemadulal5721
    @heemadulal5721 2 місяці тому +2

    Regular viewer from Biratnagar 😍✨️
    So beautiful videoo🎉

  • @arjunadhikari6312
    @arjunadhikari6312 3 місяці тому +9

    सायद आझ सम्मका सबै एपिसोड हेर्ने म मात्र होला।

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 місяці тому +14

    कति ठूलो यरिया मा रहेछ मुनाल र मयुर रिसोड
    पुगेको थियन देख्न पाइयो ❤

    • @kashirajgautam9250
      @kashirajgautam9250 2 місяці тому

      चितवनको कुन ठाउँमा छ यो ?

  • @saru-l3v
    @saru-l3v 3 місяці тому +3

    पूर्वी व्ल्यूज टिम प्रति अत्यन्तै कृतज्ञ छु।

  • @sushilapandey8325
    @sushilapandey8325 2 місяці тому +4

    चितवनको पुरानो सदरमुकाम ,साच्चै नै सुन्दर ठाउँ

  • @gurungchakra7546
    @gurungchakra7546 2 місяці тому +1

    Great place

  • @yadavdevkota1171
    @yadavdevkota1171 3 місяці тому +4

    आफ्नै जिल्लामा पर्ने ऐतिहांसिक स्थानलाई आज purvi blues को माध्यमबाट हेर्न पाउँदा खुशी लागेको छ !

  • @rajannagarkoti5221
    @rajannagarkoti5221 2 місяці тому +1

    सर्ब प्रथम हजुर लाई धनेबात तपाई लाई केही दिन अघि मात्र चितवन को Uparardan gardi को video बनाई दिनु पर्यो भनेको थिए खुशी लाग्यो मैले राखेको कुरा सुनी दिनु भएर एति राम्रो video बनाई दिनु भएछ अब राज्य को पनि तेस upardan gardi मा सक्दो छिटो राम्रो ब्यबास्था हुनि गरि त्यहाँ के के गर्नु पर्नी हो जस्तै पहिले को तेहा को तोप हरु काहा पुराएको छ खोजी गरि जाहा हुनु पर्नी हो त्यहाँ नै राम्रो ब्यबस्था होस र एउटा चितवन मात्र नभई सम्पुर्ण नेपाल लगाएत देश बिदेश सम्म gardi को ईतिहास चिनाउन सक्नु पर्छ र त्यहाँ को कर ले राज्य लाई सुधा सहाज हुने छ ।

  • @pramilagurung-ih8hv
    @pramilagurung-ih8hv 3 місяці тому +2

    Wow❤

  • @ArjunArjun-mw4zd
    @ArjunArjun-mw4zd 3 місяці тому +5

    कतार को यो मरुभूमि बाट आफ्नो देशको यो हरियाली दृश्यहरु देख्न पाउदा मनै प्रफुल्लित बनाउछकि ❤❤ आहा 😊😊😊 सचिन सर हजुरहरु लाइ मेरो मुटु देखि नै धेरै धेरै माया।🙏🙏🙏💞💞💞💞💞💞💐💐💐💐

  • @sitathapa6165
    @sitathapa6165 3 місяці тому +2

    Nice video

  • @rudragurung8107
    @rudragurung8107 3 місяці тому +5

    सचिन जी म दार्जिलिंग निवासी वर्तमान दिल्ली मा कार्यरत छु आज सम्म नेपाल को इलाम जिल्ला को फिक्कल बजार कन्याम देखी नेपाल को कुनै भागहरु घुमेको छुइन तर जब देखी तपाई को प्रोग्राम हेरे पछि पुरा नेपाल भ्रमण गरेको जस्तै आभास हुन्छ धन्यवाद

  • @bikramchaudhary7497
    @bikramchaudhary7497 3 місяці тому +12

    चितवन पदमपुरमा रहेको भाईरल हाउस (कृष्ण भवन) एक उत्कृष्ट निर्माणधिन भवन बिबिध कारणले नक्शा पास नभएर रोकिएको जानकारी आएको छ..आशागरौ छिट्टै नै सम्पन्न भएको देख्न पाईयोस्....

  • @ambikarai3469
    @ambikarai3469 2 місяці тому +1

    Saroi ramro lageo hi❤❤❤

  • @Saritha-r9y
    @Saritha-r9y 3 місяці тому +4

    धेरै धेरै धन्यवाद तपाईंहरुलाई यति। राम्रो। यति ।सुन्दर ठाउँ हेर्न पाईयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @rahulsunar844
    @rahulsunar844 3 місяці тому +3

    Very beautiful place ❤❤❤❤