राजा रानी हराएको भीर Golme Bhir Bhojpur चट्टानभित्र यस्तो दरबार भेटियो भोजपुरमा । Golme Raja Rani

Поділитися
Вставка
  • Опубліковано 22 лис 2024

КОМЕНТАРІ • 436

  • @Mathminded1
    @Mathminded1 9 місяців тому +30

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵

  • @mitrarai3491
    @mitrarai3491 9 місяців тому +13

    धेरै पौराणिक साथै प्राचीन बस्तुहरुको दृस्य कैद गरेर मनोरंजन एवम ज्ञान प्रदान गर्न भएकोंमा हार्दिक धन्यवाद 🙏👏

  • @dronagaule7739
    @dronagaule7739 9 місяців тому +13

    साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन सर लगायतका सबैलाई धन्यवाद सहित बधाई छ !

  • @moktanbhim1888
    @moktanbhim1888 9 місяців тому +3

    अति रमणिय दृष्य सँगै मिठो आवाजमा दृष्य हरूको बारेमा बाचन गर्ने सैलि झनै राम्रो जोखिम मोलेर भएपनि एस्तो रमणिय ठाउँ हरू देखाई दिनु हुन्छ यहा हरूलाई धेरै धन्यवाद

  • @sarupandey-m1v
    @sarupandey-m1v 9 місяців тому +21

    घरमा बसेर सबै भिडियाे हेन् पाउँदा सरै रमाइलाे लाग्छ ।

  • @ramitapalungwa8075
    @ramitapalungwa8075 9 місяців тому +12

    प्रकृतिको अनुपम उपहारलाई यसरी भिडियो भित्र भएपनि हेर्न पाउँदा खुशी लाग्यो। आजको यो भाग ले मन छोयो। धन्यवाद संगै हार्दिक आभार हाम्रो पुर्व को शान पुर्वी भ्लगका टिम प्रति।👍👍👍🙏🙏🙏💝💝💝

  • @goofoff0726
    @goofoff0726 9 місяців тому +14

    सुन्दर साथै इतिहासिक महत्व बोकेको ठाउँ रहेछ
    सबै प्रकारको भू-बनावट र प्रकृतिक सुन्दरता एकै ठाउँमा उत्कृस्ट 💝💖👏👏🙏🙏

  • @subashbista1995
    @subashbista1995 9 місяців тому +4

    sundar bhojpur ramro bhojpur hamro bhojpur#vanne jati yeta#thankyou purbi buls tim❤❤❤❤❤❤❤

  • @sarahlawati8747
    @sarahlawati8747 9 місяців тому +1

    कत्ती रहस्यमय भिडियो हजुरको thank you so much yeti majhale herne mauka dinu vayekolagi

  • @s.k.dangali-santosh
    @s.k.dangali-santosh 9 місяців тому +117

    दुनिया रङ्गिनछ हराउन सकिदैन🎉बगैंचा सुन्दरछ रमाउन सक्दिन🌷जादुछ यो भिडियोमा जति हेर्दापनि अघाउन सक्दिन💖मिठो सम्झना साथै शुभकामना🙏

    • @prakashshrestha3786
      @prakashshrestha3786 9 місяців тому +7

      Qaq we😂

    • @RCGAMER-hk1hb
      @RCGAMER-hk1hb 6 місяців тому +2

      Good morning Nepali dosto,ke chha khabar mero dost,cds comando Karnal Chauhan army Assam rayphall India to Nepal,,

  • @YTbigyansubba
    @YTbigyansubba 9 місяців тому +3

    मन छुयो हजुरको भल्गले ❤धेरै धेरै धन्यवाद 🙏

  • @calphonselepcha668
    @calphonselepcha668 9 місяців тому

    Dami, Sarai रोचक कथा
    सबै टोली लाई धन्यवाद 🙏🙏

  • @kirankarki797
    @kirankarki797 9 місяців тому +12

    विराटनगरबाट हेर्दै छु । सारै राम्रो भिडियो purbi blues channel लाई धेरै धेरै धन्यवाद । सरकाे धेरै ठुलो फ्यान म ।

  • @दुमि
    @दुमि 4 місяці тому +2

    हजुरलाई धेरै धन्नेबाद यत्ती राम्रो भिडियो अनि आफ्नै गाउँ ठाउँ देखाउनु भयो ❤❤❤️🙏❤️🙏❤️

  • @suchchaprabin
    @suchchaprabin 9 місяців тому +11

    हाम्राे गाँउ ठाउलाई विश्व माझ पुर्याउनु भएकाेमा सचिन सर लगायत पुर्वीब्लुजका सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दै हृदय देखि नै धन्यबाद।

    • @shaligramkoirala9123
      @shaligramkoirala9123 9 місяців тому +1

      ताेभिरलाई हेर्नलाई बाटाे बनाई दिनुहाेस

    • @teknath8961
      @teknath8961 9 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhurba3499
    @dhurba3499 9 місяців тому +4

    अचम्म को ठांउहरु देख्न पाउंदा सारै खुशी लाग्यो सचिन बाबु आउने बिहीबार को पखाॅईमा बसेको छु ।

  • @gyanuneupane4207
    @gyanuneupane4207 2 місяці тому +2

    धेरै मनमोहक ठाउँ देखाउनुभो धेरै धन्यवाद।

  • @rksigdel123
    @rksigdel123 9 місяців тому +5

    साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन भाइ लगायतका सबैलाई धन्यवाद सहित अझबढि ख्यातिप्राप्त हाेस् बधाई छ!!

  • @NarPandey-qm3nj
    @NarPandey-qm3nj 8 місяців тому +2

    अति महत्वपुर्ण निशानीहरू रहेछन् जहाँ ज्ञान देखि विज्ञानसम्म नै खुराक!

  • @bikasmagar92
    @bikasmagar92 9 місяців тому +3

    कठिन परिश्रम मा नै छ मिठो आनन्द हैन त सचिन सर ❤❤❤nice

  • @arunlibang4636
    @arunlibang4636 9 місяців тому +2

    ल ल पूर्बी ब्लुज र mmc intertainment group को टीम संगै हुनुहुँदो रहेछ यहाँहरु दुबै टीमको सब्सक्राइबर हो म हनि निरन्तर हेरेर साथ दिँदैछु है ।

  • @arunrai9691
    @arunrai9691 9 місяців тому +10

    सारै अदभुत ठाऊ रहेछ
    सबै प्रकारको सुन्दरता र इतिहास एकै ठाऊमा ❤👏👏👍👍

  • @balbdrrai9708
    @balbdrrai9708 9 місяців тому +23

    जोखिम यात्रा भए छ यसपटक गोल्मे राजा गोल्मे रानी भनेर धामीहरुले फलाग्दा सुनेको थिए👍️

  • @sanjukrishnabhattarai2464
    @sanjukrishnabhattarai2464 9 місяців тому +2

    हाम्रो जिल्ला को एतिहासिक प्राकृतिक एवं सुन्दर रमणीय पर्यटकीय स्थलको प्रचार प्रसार को लागि धेरैं धेरै धन्यबाद 🙏🙏🙏🙏

  • @gajendrabaral9922
    @gajendrabaral9922 9 місяців тому +2

    Then kiuu sahain daiko timlai mero gau kapase vanjeng hudai golme vir pugnu vakoma sachin dailai mitho samjhana ra dherai maya dai daiko tim harulai

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 9 місяців тому +2

    जे होस हजुरहरुको यो देस चिनाउने प्रयास सारै राम्रो लाग्यो हामीले घर बसि बसि आफ्नो देसको सुन्दर स्वर्ग जस्ता स्थानहरु हेर्न पाएका छौ तपाईं लगायत सबै टिमलाइ हृदय देखिनै धन्यवाद

  • @dineshbohora4314
    @dineshbohora4314 9 місяців тому +5

    सारै राम्रो ठाँउ रैछ हिउदोमा फाडेर हिड्नु पर्ने बर्खामा केको हिडन सक्नु

  • @purbeliagni
    @purbeliagni 8 місяців тому +4

    अतिनै रमणीय ठाउको भिडियो मार्फत दर्सन गराउनु भएकोमा आभार प्रकट गर्दछु🙏🙏म अग्नि राना मगर -इस्थाही घर मोरङ केराबारी हाल साउदी अरबमा कार्यरत

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 9 місяців тому +4

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्यावलोकन
    आफैले गएर प्रत्यक्ष देखेको अनुभव हुने
    धेरै धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई!!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @CalmMountainSummit-zh6po
    @CalmMountainSummit-zh6po 9 місяців тому +3

    अदभूत दृश्यको लागी PURVI BLURS लाई मनै देखी धन्यवाद!

  • @chamlingrai2955
    @chamlingrai2955 9 місяців тому +2

    पूर्वी ब्लुजको नियमित दर्शक,हाल द.कोरियाबाट। मेरो पनि ठूलो सपना छ कि नेपालको सबै जिल्लाहरू भ्रमण गर्ने।🇳🇵🇳🇵❤️❤️

  • @krishnahamal2411
    @krishnahamal2411 3 місяці тому +2

    म दाङ बाट गोल्मे भिर को काहानी सुन्न पाइयो धेरै खुशी लाग्यो धन्यवाद हजुर लाई साथै शुभकामना हजुर को यात्रा सफल होस

  • @bantworai2802
    @bantworai2802 9 місяців тому +3

    म बाग्लुङ बाट हेर्दै छु। पुर्खैली घर भोजपुर नागी जादा दाजु हरुले गोल्मे राजा रानी भीर भनेर देखाउदा जाने रहर थियो तर पाएन हजुरहरुले भिडियो मार्फत प्रस्तुत गर्दा खुब खुसी र राम्रो लाग्यो ❤ हार्दिक नमन छ हजुर हरु प्रति❤️🙏🙏

  • @Nikshan225
    @Nikshan225 8 місяців тому +4

    एकदमै खुशी लाग्यो प्रदेशमा बसेर नि आफनो गाउँघर तावा भञ्ज्याङ देखियो हृदय देखि नै पूर्वी भल्ग का संचालक दाईलाई ❤❤धन्यवाद छ❤❤❤❤

  • @narayanprdacharya2065
    @narayanprdacharya2065 9 місяців тому +1

    हामी जान नसके पनि नया नया ठाउँ देख्न पाउने भिडियो प्रसारण गरदिनु भएकोमा आभारी हुँदै तपाइलाइ हार्दिक धन्यवाद अर्पण गर्दछु ।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 9 місяців тому +3

    धेरै धेरै बधाई देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद सुभसुभसफलता यात्रा होस हजुरहरूलाई

  • @rabinrai5925
    @rabinrai5925 9 місяців тому +3

    धेरै समय पछि पुर्बिबुल्ज हेरे ठाउ राम्रो तर यात्रा सहज छैन भिडियो बाट हेर्न पाइयो धन्यवाद सचिन सर्🙏🙏🙏🙏🙏यात्रा जहिले नि शुखद रहोश

  • @sanjibtamang2908
    @sanjibtamang2908 7 місяців тому +2

    मेरो बाजेको मुखबाट सुनेको थ्यो गोल्मो राजा र गोल्मो रानी आज उहाहरु बस्ने ठाउँ नै देखियो

  • @phanindrabhattarai9854
    @phanindrabhattarai9854 6 місяців тому +1

    अबिष्मरणिय ठाउ रहेछ। पौराणिक ठाउ नेपालको र यो भित्रका प्राकृतिक सम्पदा र धार्मिक स्थलको सम्रक्षण भएको खण्डमा नेपाल स्वर्गको टुक्रा साबित हुने निर्बिबाद छ ।

  • @kamalrai4663
    @kamalrai4663 9 місяців тому +3

    aafno gau thau videoma hernu pauda khusi lagyo😊dhanywad sir

  • @nilalimbu3390
    @nilalimbu3390 3 місяці тому +1

    Sarai ramro thau delherai 2 danyabad sir tapailai

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 9 місяців тому +2

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मन प्रसन्न बनाउने मन आत्मा मन्त्र्मुग्ध बनाउने सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangaramchamlagai7969
    @gangaramchamlagai7969 9 місяців тому +11

    जे होस हप्ताको बिहिबार पुर्वि ब्लुजसंगै डिजिटल रूपमै भएपनि घुमेर फ्रेस हुन पाईन्छ❤❤ जिन्दगिमा😁❤

  • @aayanpakhrin7774
    @aayanpakhrin7774 9 місяців тому +1

    Thank you so much for this wonderful video of my birthplace..pamakham vanjyang Mero gaun ho ...

  • @RajanBhattarai-q7v
    @RajanBhattarai-q7v 9 місяців тому +2

    आफ्नै गाउ ठाउ हेर्दा आनन्द लाग्यो

  • @AbhiMagar-p2x
    @AbhiMagar-p2x 9 місяців тому +2

    धन्यबाद दाजु हरु हाम्रो गोल्मा राजा गोल्मा रानी भिर्मा गयेर भिडियो बनाईदिनु भकोमा एक्दमेई धेरेई धेरेई धन्यबाद छ ❤❤❤

  • @saralarai1518
    @saralarai1518 9 місяців тому +2

    Hamro Bhojpur ramailo Bhojpur. ❤❤

  • @chamlingrasis3958
    @chamlingrasis3958 9 місяців тому +4

    साचै प्रकितिले हराभरा भएको ठाँउ नेपाल् सारै राम्रो🎉

  • @bistadhanu
    @bistadhanu 9 місяців тому +2

    सचिन जी लगायत टीम लाई धेरै धन्यवाद । हाम्रो घर छेउबाट ड्रोन उडाउँदै पुग्नुभएछ। कपासे भन्ज्याङ्, र पामाखाम भन्ज्याङ् बीचमा अर्को सुन्दर हलहले भन्ज्याङ् पनि थियो त्यो चै देख्न पाइएन । तर आफैले बाल्यकालका स्वर्णिम पल बिताएको ठाउँ, भेडा बाख्रा चराएको बनपाखा हरु देख्दा बडो आनन्द आयो ।

  • @Rijaljhanak
    @Rijaljhanak 9 місяців тому +7

    घरमै बसेर यति मनोरम ,सुन्दर,जानकारीमूलक भिडियो हरु हेर्ने अवसर दिनुभएकोमा धन्यवाद ❤️🙏

  • @Amazingmys
    @Amazingmys 9 місяців тому +3

    कस्तो अचम्म जो ठाउँ। नमस्ते सचिन सर👏

  • @dineshbhandari1336
    @dineshbhandari1336 9 місяців тому +1

    समय परिस्थिति ले अस्ति हेर्न पाइन आज हेर्दै छु बिरानो मुलुक साउदी बाट

  • @BhuwanKarki-r7o
    @BhuwanKarki-r7o 9 місяців тому +2

    UAE bata thankyou purvi blues team

  • @teknath8961
    @teknath8961 9 місяців тому +3

    Sachai nai dukha garera hami samu yo video prastut garne hajur sachin sir ra laxaman dungel sir parti uchha samman best of luck always i wath your video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sambarpuri8477
    @sambarpuri8477 6 місяців тому +2

    मेरो जन्म भुमीको दर्शन भयो।जय जन्म भुमी खोटाङ्,बधाई छ अन्वेसकहरुलाइ।सदा सफल रहेस।नारायण हरी।

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 9 місяців тому +4

    रहश्मय स्थानकाे राेमाञ्चकारी यात्रा।यात्रुलाई हैरान,घरमा बसेर हेर्नेलाई आनन्द।शुभकामना ।

  • @kailashpatirai
    @kailashpatirai 8 місяців тому +2

    भिडियो हेर्दा धेरै गज्जब रमाइलो भएको अबस्थामा 👍️ हामी नेपालीहरुले चट्टानी पहाड र चट्टानी ढुंगाको उपयोग र सदुपयोग उच्च स्तरमा गर्न पर्ने थियोे तर यस्तो भएको छैन रहेछ। त्यसैले अब सुरुआत होस भन्ने मेरो मनसाय रहिआएको छ। 🙏

  • @pramodjaswal3291
    @pramodjaswal3291 9 місяців тому +5

    सचिन दाजु अनि लक्ष्मी दाजुको भिदियोको पर्खाइमा यो जोडी कहिले नछुतोस सधै मिलेर हाम्लाइ एसरी नै नयाँ नयाँ गाउँ ठाँउ घुमाउनु होला धन्यवाद सचिन,लक्ष्मी दाजु अनि ज जस्ले सहयोग,सहजीकरण गरिदिनु हुन्छ उहाँहरु लाई नि🙏🙏

  • @binitashai7063
    @binitashai7063 6 місяців тому +2

    Purbi bues lai dhanyebaaad hajurko vidio sachikai dherai ramro hunxa....hamro nepalko bikat paryetakiye sthal lai ujagar garnuvayeko ma dhanyebad❤❤❤❤❤❤❤

  • @PabinMagar-e3g
    @PabinMagar-e3g 9 місяців тому +4

    Sachin sir lagayet Sachin sir ko tim lai dherai dherai dhanebad yeti mitho episode paskinu vaekoma,ra suvakama bekta gardai mero sabda tungauna chahanxu 👍👍👍

  • @KamalaRana-os9pr
    @KamalaRana-os9pr 8 місяців тому +2

    म पोखरा बाट हेर्दैछु हाम्रो देशम कति राम्रो ठाउ हरु छन र रहेछ

  • @Arjunpunmagar557
    @Arjunpunmagar557 9 місяців тому +3

    वाउ दामी सचिन सर।🙏🙏🙏🙏

  • @bodharana2331
    @bodharana2331 9 місяців тому +5

    प्रकृति प्रेमी मिडिया कर्मिहरुले जो देखाउनुभयो त्यो दृश्य देखे ।

  • @mr.hapapou5398
    @mr.hapapou5398 3 місяці тому +2

    एकचाेटि न्याैपाने सरकाे जिवनकथाकाे भिडियाे हेर्ने ठुलाे रहर छ❤

  • @RishiGhimire-xg7gi
    @RishiGhimire-xg7gi 9 місяців тому +2

    Dherai dherai khusi lagxa hajur ko video herda ma dinahu herxu.sachin sir

  • @purangurung2393
    @purangurung2393 9 місяців тому +3

    Dhanyabad ta hami ley hajur haru lai dinu percha,dharai dukha gari gari yati sunder video banaunu huncha.
    My one of the best you tube channel purvi blues.

  • @khyamsubba
    @khyamsubba 9 місяців тому +3

    पुर्व रमाइलो हजुर । Darchula बाट म

  • @NirmalaMagar123-p1b
    @NirmalaMagar123-p1b 7 місяців тому +2

    Namaste Sachin sir hjrko vedeo dherae ramro lagyo

  • @anitathapa6297
    @anitathapa6297 9 місяців тому +4

    मलाई पनि हजुर हरु को टीम सँग एउटा यात्रा मा भएपनि सहयात्रा गर्न मन छ धन्यवाद टीम लागि घर मा बसेर नेपाल देख्न पाइराका छौं

  • @bikashrai782
    @bikashrai782 9 місяців тому +5

    गोलमा राजा गोलमा रानी वास्तावमा को थिए त किन कि हिम्रो गाँवमा प्रचीनकालदेखी पूजी आँएको पंचकन्या देवी मन्दीरमा पनि गोलामा राजा गोलमा रानीको स्थान छ । यो भिडीयो हेरेर मलाई जिज्ञासा जागेर आयो

  • @ramprakashrai2844
    @ramprakashrai2844 6 місяців тому +5

    प्राकृतिको सुन्दरतामा लुकिएका सौन्दर्यमय महान नेपाली देश नेपालको सबै पर्यावरणीय परिदृश्य पूर्वी ब्लूस् केमाराले सर्वत्रै छाॅंयाकन गरिदिएका छन्। यस केमेराको चिम्से ऑंखाले कैद गरेका पहाड़ कन्दरा, झर्ना र अनेक मनमहोक् नजरा मनग्गे घर बसि बसि च्याउदै मनोरंजन लिदैछु। विश्वसामु नेपाललाई प्रस्तुत गरिरहने एवं नेपाललाई यसरी पस्किरहने अथक् प्रयासले निरन्तरता पाईरहोस्।
    सिक्किम नाम्चीबाट हार्दिक कृतज्ञता र थुप्रै शुभेच्छा आदरणीय सचीन न्योपाने सर लगायत हजुर सम्पूर्ण भ्लग् टोलीलाई।

  • @padamgurung9624
    @padamgurung9624 9 місяців тому +1

    नमस्ते सम्पुर्णमा धन्यवाद छ नयाँ श्रृंखलाको लागि सचिन र लक्ष्मी ज्यूलाई बिशेष गरी !!!

  • @sammyrai7593
    @sammyrai7593 9 місяців тому +4

    Sachin sir ra laxmi sir le dherai jokhim molera video banaunu bhaxa dherai dherai dhanne badani uhaharu lai sath sahayog garnu hune sthaniya haru lai pani dherai dherai danebad

  • @narendranepal5135
    @narendranepal5135 9 місяців тому +3

    याे स्वर्ग जस्ताे देशलाई यी ज्यानमाराले सिध्याउने भए ।

  • @AmritSoni-fz9rd
    @AmritSoni-fz9rd 9 місяців тому +1

    धेरै पछि आइयो हेर्न भिडियो❤

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 6 місяців тому

    खुशी लाग्यो ❤❤❤ मनै हररर ....धन्यवाद यो सम्पुर्ण टिमलाई ❤❤❤

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 9 місяців тому +2

    गोल्मे भिर भन्नेबित्तिकै साङ्केन(रुन्चि) राइको याद आयो😁❤❤

  • @devtamu2175
    @devtamu2175 9 місяців тому +6

    Wow super good beautiful place. Thanks all team🙏💐💖

  • @cuteboy8300
    @cuteboy8300 3 місяці тому +1

    मलाई लाग्छ तपाईंको यो video हरेक नेपालीले हेर्नु पर्ने हो। सारै आनन्द आउँछ तपाईंको video, हरु हेर्दा।🙏🏻🙏🏻

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 9 місяців тому +3

    Purvi blues video hernu powda yeti ramailo video lagxa sir lai dhanyabat 🙏🙏🙏👍👍👍♥️♥️♥️♥️♥️♥️

  • @binodlimbu7500
    @binodlimbu7500 7 місяців тому +1

    कुनै हलिउमा देखिएको चट्टानी दृश्यको कथा हेरे झै लाग्यो 😊❤

  • @mahatmilan4787
    @mahatmilan4787 9 місяців тому +1

    साच्चिकै कति राम्रो छ है हाम्रो नेपाल

  • @Ashimrai246
    @Ashimrai246 9 місяців тому +5

    हेर्दै आनन्द आउने हाम्रो नेपाल 🇳🇵❤️

  • @sundarkhatri5175
    @sundarkhatri5175 8 місяців тому +1

    ल है म म्याग्दी जिल्ला बाट हेर्दै छु

  • @rajiprisal328
    @rajiprisal328 8 місяців тому +1

    Dherai dherai thankful chhu yati dherai mihenta garera tayar pareko yo sundar video herera dherai ramailo lagyo thank you very much dubai ra team lai good luck.

  • @saralashrestha2226
    @saralashrestha2226 9 місяців тому +4

    🙏 हाम्रो गाउँ ठाउँ पानधारे आईपुग्नु भयो

  • @sundartiwari8692
    @sundartiwari8692 9 місяців тому +1

    Wow super I’m watching from Seychelles 🇸🇨🇸🇨🇸🇨🇸🇨

  • @dhurbarai9590
    @dhurbarai9590 6 місяців тому +1

    Kasto sundar jagga, thankyou for exploring. Love from Darjreling.

  • @hiramaniadhikari5417
    @hiramaniadhikari5417 9 місяців тому +4

    Sachin sir doing very well I am one of them who never missed each episode I think this will also helpful for the tourism sector of Nepal.Nepals government should promote this program. Thank you for whole team.

  • @salonchamling___
    @salonchamling___ 9 місяців тому +1

    Thank you sir haru lai bhojpur ghumnu vako ma. Salpha silichung janu hai❤

  • @pranjalkhanal4445
    @pranjalkhanal4445 8 місяців тому +1

    बालपन याद झलझली आयो ❤❤❤ मेरो मामाघर घर दिक्तेल र मेरो जन्मभूमि भोजपुर जहिले पारीपट्टी देखिने गोलमेराजा गोलमेरानी❤❤ आहा

  • @Khimg-vlogs
    @Khimg-vlogs 8 місяців тому +2

    नेपाल जति झिचलेर भउनु भकि सर म हजुर काे बिग फेन❤❤❤

  • @travel-leisure-lover
    @travel-leisure-lover 9 місяців тому +7

    पाप्माखामगढी दुब्देङहाङहरुको थियो। पृथ्वीनारायणसँगको लडाईमा हारे पछि दुब्देङहाङका छोराहरु त्यहाँबाट भागे। ती भागेका मध्ये दुई भाइ छोराहरु भ‍ोजपुरको सिन्द्राङमा गएर बसे भन्ने मौखिक ईतिहास छ। सिन्द्राङमा अहिले पनि दुब्देङहरुको बाक्लो बस्ति छ। दुब्देङहाङक‍ो राज्यको उपस्थिति जनाउने स्थानहरु दुब्देङ जंगल खोटाङ, दाङखा उनको मकै खेति गर्ने स्थान, बेछुकखा अदुवाबारी, साङ्वाखोरा भैंसी पाल्ने ठाउँ, टारि खेत सेनालाई तालिम दिने ठाउँ थिए भन्ने मौखिक ईतिहास अझै दुब्देङहरुमा छ।

  • @manishkatuwal
    @manishkatuwal 9 місяців тому +2

    हाम्रो भोजपुरको एतिहासिक ठाउँ ❤❤❤

  • @narmayabhandari3861
    @narmayabhandari3861 4 місяці тому +1

    हाम्रो देशमा कति रहस्यमय बस्तुहरु छन् सचिन भाइले घरमै बसिबसी हामीलाई घुमाइदिनु हुन्छ धन्यवाद पुर्वी ब्लुज

  • @basantmukhiya3793
    @basantmukhiya3793 9 місяців тому +3

    golme raja bhir purei heriyo hai malaysia bata❤❤❤❤

  • @tangsangonlinet.v
    @tangsangonlinet.v 9 місяців тому +4

    खम्बुवान भुमी माज किरात ताप्माहाङ राजा यक धन्यवाद

  • @sherangdembe
    @sherangdembe 9 місяців тому +2

    गोल्मे को २पाठ हानुहोला सर म हजुर को ठुलो फ्यान हो हजुर पार्य सबै vediyo हेर्छु

  • @devrajkhadka3140
    @devrajkhadka3140 9 місяців тому +4

    मेरो मामाला गाउँ हो यो ❤❤

  • @TopayKing-sl4ii
    @TopayKing-sl4ii 8 місяців тому +2

    खुसी लाग्यो नयाँ ठाउँ देखेर 😮