पहिलोपटक रविलाई थुनेउ गृहमन्त्री भए । अब दोस्रो पटक थुनेउ प्रधानमन्त्री १००% पक्का पक्की छ यसमा दुई मत छैन। रविले भनेका थिए नि बललाई जतिसक्दो भुईमा बजारो उतिनै जोड ले माथि जान्छ हो अहिले त्यस्तै भएको छ।अब चाडै दुस्मनहरुको बाजा बजाउन रबि प्रधानमन्त्री भएर अाउने छन् ।प्रतीक्षा गर्नुहोला ।
जय पोखरा आमा बुवा सबै दाजु भाई दिदी बहिनीहरूमा 🙏नमस्कार जय होस् रवि सर सफलता हात लाग्नेछ जय श्री राम जय श्री कृष्ण राधे राधे जय घण्टी 🎉🙏🔔🔔🔔🇳🇵💞❣️❤️🔔🔔🔔🙏🙏
नेपाली काग्रेस र एमाले ले आफनो भ्रष्ट र भ्रष्टाचारी नेताहरुलाई जोगाउने तर रबीलाई चाहि पक्राउ गरने अब गाउँ-गाउँ,बस्ती-बस्ती र शहर-शहरबाट यी भ्रष्टाचारी लाई लखेटन सम्पुण देशलाई माया गरने जनताहरु जागौ।
ठग शब्दको उत्पत्ति भएपछि यस्तो देख्यो। कार्यकर्ता यस्तो हुनु पर्छ। प्रहरी को अनुसन्धान लाई प्रभाव मा पार्न सकिन्छ कि भन्ने लागेर हो हल्ला भएको हुनुपर्छ।
अब किसान ,मज्दुर,कलाकार सबै सबै आन्दोलन मा सहभागी हुनु पर्यो
👍👍👍
रबि प्रधानमन्त्री हुने संकेत हो
पोखरेले जना एक जुट हुनु होला जय रबि सर जय घण्टी 🎉🎉🎉🎉🎉🎉
पोखरा बासि लाई धन्य वाद छ जय घ
घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
अब यो अान्दोलन ले रविलाई प्रधानमन्त्री बनाउछ।
👍👍
पोखराको जनतालाइ धेरै धेरै धन्यवाद छ,रबि दाइ जिन्दावाद
अब रवि प्रधान मन्त्रि हुनै पर्छ।सवै जनता रविकाे पक्षमा हुनै पर्छ।जय हाेस रवि दाइ।।
👍
पोखरा बासी रबिलाई साथ दिनु होला 🙏🙏
👍👍👍
Has♥️🙏
वलि सरकार सकिने र रविकाे उदय हाे ।रविकै हातवाट वलिलाइ जेल काेच्ने समय अाउदै छ ।
good रबि सर जन्ताको लिडर हो र ८७ अर्ब सहकारिको पैसा एमाले र काग्रेसबाट असुल्न रबि सरलाइ रिहा गर्न जन्ताको आबस्यक्ता छ
पोखरा बसि रबिको साथ दिनु होस रबि लाई बचाउनुस
👍👍
एक पटक हामी चितवन बासिले न्याय दिलायका थियौ अब पालो पोखराको जय देश जय घण्टी 🙏🔔🇳🇵
नडराउ रबि दाइ जनता तिम्रो साथमा छन् जय घन्टि 🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵
हे मेरो देश सतीले सरापेको देश आज देख्दै छु राम्रो गर्नेको भलो हुँदैन यो देश मा कहिले सम्म यस्तो भोग्नुपर्छ नेपालीले
पहिला चितावनमा थुनेउ गृहमन्त्री बनायु अब पोखरामा प्रधानमन्त्री पक्का भो
👍👍
पोखरा बासिलाई धन्यबाद यसरी हामिसबैले साथ दिनु पर्छ रबिसरलाई 🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
सत्य डक्दैन झुटो टिक्दैन जय रबि जय घण्टी
हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाइ 🙏🙏
जय घन्टी जय देश जय रबि सर 🔔🔔🔔🔔🔔
रबी सर का समर्थन हरू लाई
कौटी कोटी धन्यवाद जय घंटी
जय रबि जय पोख्रेली जनता जय देश
पहिलोपटक रविलाई थुनेउ गृहमन्त्री भए । अब दोस्रो पटक थुनेउ प्रधानमन्त्री १००% पक्का पक्की छ यसमा दुई मत छैन। रविले भनेका थिए नि बललाई जतिसक्दो भुईमा बजारो उतिनै जोड ले माथि जान्छ हो अहिले त्यस्तै भएको छ।अब चाडै दुस्मनहरुको बाजा बजाउन रबि प्रधानमन्त्री भएर अाउने छन् ।प्रतीक्षा गर्नुहोला ।
जनताको आक्रोश देखियो है।
👍
पोखरा बासी दाजुभाई दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद हाम्रो रविश्वरलाई साथ दिनुभएकोमा❤
अती भाे अब त
पोखरा र काठमाडौ मा आन्दोलन गरेको जनता एक भएर सिंहदरबार घेर्ने हो भने बङ्गलादेशको जस्तो गर्न नसकिएला र ? जाउ काठमाडौं
चितबन मा पनि
👍10000
रबि दाईको साथ मा साथ हातमा हात दिनु भएकोमा पोखोरा बासिलाई धन्यबाद कम हुन्छ मन नै देखी कोटी कोटी प्रणनाम जय घन्टी🔔🔔🔔🔔
रबी जिनदा बाद
जय रबि सर जय घनटी❤😂🎉😢😮😅😊
गुड पाेख्रेलि बासि रविलाइ न्याय दिनु है हिजाे हामी चितवन बासिले न्याय दिलायौ अश्रु ग्यास समेत खाइयाे हामीले
रबि दाईको साथसपोट अनि हरदम हरकदमा साथ दिनुहुने आमा बुवा दाजु भाई दिदिबहिनी सबैमा कोटी कोटी प्रणनाम हजुरहरुको हिम्त लाई सलाम जय नेपाल🙏🙏🙏🔔🔔🔔🔔🔔जय घन्टी
भाेलिदेखि नेपाल बन्द गरि अान्दोलन गरै सथिहाे
जय रबि लामिछाने को जिन्दावाद जिन्दावाद जिन्दावाद
केपी जि पाप धुरी बाट कुर्लेको हो। गरि बन्धु टि दिन गन्ती सुरु । जय रबि।
भनेपछि सबै जिल्लामा रविदाई काे लागि जनता साथमा रहेछ दलाल हरुकाे मुटु हल्लिने भाे
👍👍
रबिलाइ पक्डनु नै जनताको लहर के कस्तो छ भन्ने कुरा सारा नेपाली र पार्टिले देख्ने मौका पाएको छ!!एल
धन्यवाद छ पोखरा को जनतालाई जय रबि ले न्याय पाउन
Chitwan Bata abo Pokhara sareyo mawhul thank you Pokhara basi Salam xa hjr harulai jay ghanti ❤❤❤❤❤
रवि जिन्दावाद
माओबादी, बालेन, हर्क, गोपि, दुर्गा प्रसाईं लगाएत सबै समर्थकले रबिलाई साथ दिनु पर्छ अब । जय नेपाली जनता
Cut maobadi
Jaya ghanti
रबि जि अाउने चुनामन पधानमन मन्त्री अबसे जय नेपाल
पोखरा बासी लाई धेरै धेरै धन्यवाद छ❤❤❤जय घंण्टी
सलाम छ उपस्थित सबैलाई।
पोखरा बासिलाई धन्यवाद छ 🎉 जय रबि जि
जनताहरु तपाईंहरु देसबाट समर्थन गर्नुस हामी बिदेशबाट समर्थन गर्छौ जय रबि दाइ
Hamro Nepal Hamro Rabi Hamro pokhara 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
जय घन्टि जय रबि दाइ जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🙏🇳🇵
जये घिटि रबि दाइि
जय पोखरा आमा बुवा सबै दाजु भाई दिदी बहिनीहरूमा 🙏नमस्कार जय होस् रवि सर सफलता हात लाग्नेछ जय श्री राम जय श्री कृष्ण राधे राधे जय घण्टी 🎉🙏🔔🔔🔔🇳🇵💞❣️❤️🔔🔔🔔🙏🙏
अब सडकमा मात्र होइन दाजुभाइ दिदिबहिनीहरु भ्रष्ट हरुको घर घरमा जानुपर्छ जय रबि दाइ ❤❤❤❤❤
जय राष्टिय स्वतन्त्र पार्टी जय देश जय नेपाली जनता जय रबि।
भ्रस्टाचारको राजनितिले मकैको घुनझै पिसियका जनताको आवाज रोक्न प्राय असमभव छ
जय पाेखरेलि जनताको जितहाेश न्याकाे लागि आगाडि बड्नुस भ्रष्टाचार सरकारकाे बिराेद गर्नुहाेश। जय देश जय रबीलामिछाने सत्यकाे बिजया हाेश जय जनता।🇳🇵🇳🇵
पोखरेलि जनतालाई सलाम
रबि ज़िन्दाबाद
Very good news.jaya rabi jaya ghanti.
पोखराको जनतालाई धेरै धेरै नमन जय रबि दाइ
रबि बाबू जिन्दाबाद
जययुबा अघिबढ
84 ko p. M rabi sir jai rabi
नेपाली काग्रेस र एमाले ले आफनो भ्रष्ट र भ्रष्टाचारी नेताहरुलाई जोगाउने तर रबीलाई चाहि पक्राउ गरने अब गाउँ-गाउँ,बस्ती-बस्ती र शहर-शहरबाट यी भ्रष्टाचारी लाई लखेटन सम्पुण देशलाई माया गरने जनताहरु जागौ।
Jày rabi jày des
जय रबी
Jai ghanti Jai Ravi sir
Jay ghanti Jay Rabi
Jy.ghanti
Ma ilma bataho jay ghnti 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
Rabi sir Jindabad
❤❤❤❤❤❤❤❤❤
रबिहिराेहाे❤
Jay ghanti
पाेखराका जनता लाइ धन्यवाद छ रबि जिन्दावाद
केपि र सेरे को पत्ता साफ भयो नडराउ रबि दाई जनता तिम्रो साथ मा छ
सलाम छ पोखरा बाँसिलाई।
सम्पूर्ण भष्टाचार मा संङ्गलन उपर अनुसन्धान गरि कडा भन्दा कडा कार्भाई होस?---‐----
जय घण्टि❤❤❤❤
पाेखरा जनता लाई सलाम छ ❤❤❤
We are with you always Rabi sir. ✍️✍️✍️✍️✍️
रबि जिन्दा बाद
जय घन्टी रवी दाई को जय होस्।
जय 🔔🔔🔔🔔🔔
🎉❤❤ jya ghanti
Jay rabi ❤❤❤❤❤
अब रबि लाई बचाउने पालो पोखोरा को पालो आएको छ जय रबि जय घण्टी
Jaya ghanti jaya rabi dae
जय घन्टि जय रबि सर
Jay Jay pakhreli Pokhra
सडक बाटै सत्ता परिवर्तन हुनुपर्छ।
ज़य देसबासी पोख्रेली आमाबुवा दाज़ुभाईदिदीबहिनीहरू सत्यतालाई अंगालीदियकोमा बधाई छ
Good nepali janta aba sachet hunu vayo jasto lago good Tq all
Jaya ❤❤❤🎉🎉🎉ghanti jaya rabi ❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉❤❤🎉🎉
यो बेबस्था ले रबि दाइ लाई पनि
पोखरा बासिन्दा धन्यबाद छ रबि सर हाई
जे गर्छ पोखरा को जनता ले रबी को लागी गर्छ जय घन्टी
Sab pokhara bashi lay Rabi dai lai saport garnu parxa
पोखरा बासि सचेत छन धन्यवाद।
अबत भ्रष्ट हरुको पछि लाग्ने हरु प्रहरी प्रसासन र किनिएका झोले कार्यकर्ता हरु मात्र बाँकी होलान् ।
जय रबि 🔔🔔
Jaya rabi
ठग शब्दको उत्पत्ति भएपछि यस्तो देख्यो। कार्यकर्ता यस्तो हुनु पर्छ। प्रहरी को अनुसन्धान लाई प्रभाव मा पार्न सकिन्छ कि भन्ने लागेर हो हल्ला भएको हुनुपर्छ।