प्रहरीलाई उडेरै हाने आन्दोलनकारीले || हेर्नुस के भयो आज पोखरामा

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 841

  • @govindamanshrestha5073
    @govindamanshrestha5073 3 місяці тому +68

    याे उडुवा बाबुलाई धन्यवाद !
    अझै शक्ति मिलाेस शुभ अाशिर्वाद !!

    • @dipanmagar9580
      @dipanmagar9580 3 місяці тому +3

      मैले पनि मेरै साथिलाइ एसरी नै उडेर हानेको थिए ।।
      के साथी त सेतो ड्रेस मा छ त गेम खेल्दा खेल्दै एता तिर आको होकि क्याहो

    • @surakshya536
      @surakshya536 3 місяці тому

      केपिको झोले हुन यिनिहरु

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 3 місяці тому +41

    रबि सरको समर्थक लाई भष्टचारि नेता आदेसमा प्रहरी दमन नगर्न अनुरोध छ।

  • @TulsiKarki-g9z
    @TulsiKarki-g9z 3 місяці тому +206

    पोखराका जन्ताहरुको आट हिमत र भष्ट सरकारको विरुद्ध को आवाजलाई धन्यवाद ।

  • @balramtiwari3405
    @balramtiwari3405 3 місяці тому +46

    ओली का अरिंगाल हरू निकै सक्रीय भऐछन के ईनीहरू संग गगने का बाख्रा गोठला पनी सामेल होलान दुबै पार्टी मिलाऊदा त ऐती छन भिन्न भिन्न भऐ भने आगामी चुनाबमा ऐजेन्ट पनी नपाउने रहेछन र अरुले प्रहरी लाई त्यशरी हानेको भात त्यो मानिसलाई रामधुलाई गरी हीरासत मा लिने थयो ती उड़ी उड़ी लात हान्नेचाई ओलीका बिशेष मानिस परेछन क्या हो कोहि चिनेका हरूले भनी दीऐ सबै ले थाह पाउने थिये

  • @khusgurung1221
    @khusgurung1221 3 місяці тому +88

    यो टोलि सबै काङ्ग्रेस र एमाले का झोले हरु हुन।

    • @KripaMukhiya-wt5ir
      @KripaMukhiya-wt5ir 3 місяці тому +2

      100% ho ni kunai sankha nai xaina😅

    • @Dprasadyt
      @Dprasadyt 2 місяці тому

      Police army ke sabaii jhole Hun bhane ta mujhi kohista

  • @nirmalakharel5858
    @nirmalakharel5858 3 місяці тому +48

    घुसपैठ भएकाे रहेछ । सच्चा अान्दाेलनकारीले साबधानी अपनाउन जरुरी छ ।

  • @dca358
    @dca358 Місяць тому

    युवा जनता भन्दा सक्ति कुनै छैन रबि दाइ लाइ छिटाे छाेर देश भरि अागाे बाल्नु पर्छ जय घन्टि 🇳🇵

  • @menchhyamihang166
    @menchhyamihang166 3 місяці тому +155

    सहकारी पिरितहरु चै यिनिहरु होइन kp र काग्रेसको झोलेहरु हो यिनिहरु

    • @bkbikram8011
      @bkbikram8011 3 місяці тому +3

      Sai ho

    • @gyanulamichhane8596
      @gyanulamichhane8596 3 місяці тому

      Ho ho

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 3 місяці тому +2

      100% vatuwa haru hun yee

    • @khagaprasadsubedi4000
      @khagaprasadsubedi4000 3 місяці тому

      बनावटी पीडित भयर अपराधी हुने काे हिसाब एक दिन हुन्छ समय बलमान छ पर्खिनु पर्छ

    • @hotnewssyangjaexpress6378
      @hotnewssyangjaexpress6378 3 місяці тому

      सच्चा पिडित महिले देखिन है😮

  • @DilBhadurLohar
    @DilBhadurLohar 3 місяці тому +87

    सहकारि पिडित चाई ईनिहरू 100% हाेईन पाटिका झाेले हुन 100%

    • @nepalibhai98
      @nepalibhai98 3 місяці тому

      तेरीमा खाते तेरो सरकारले कति भष्ट्राचार गरेछ थाहा छ तलाई अन्धभक्त होस् त

    • @गोपालकोइराला
      @गोपालकोइराला 3 місяці тому +2

      यो सफल आन्दोलन बिथोल्न काङ्ग्रेस एमालेले परिचालन गरेको झोलेले हो उग्र गरेको

    • @tenh456
      @tenh456 3 місяці тому

      Right vannu vo janmaraa apradhi KO jhola Hun janmaraa apradhi hun

  • @MilanAd-cu4nj
    @MilanAd-cu4nj Місяць тому

    जनताका छोरा छोरि लडाउने राजनिक चाहिदैन।रबि होस या केपि होस।

  • @ninashrestha5873
    @ninashrestha5873 3 місяці тому +42

    जय घण्टी । जनता लाई दिएको दुःख पनि हेर पत्रकार आँखा अन्धो भएको क्या हो

  • @rukmani8656
    @rukmani8656 Місяць тому

    उदि उदि लात्ताले हान्नि बाबुको भगुवान को सक्ति मिलोस् आज बिहान पोखरामा जो देखिएकोजघत छ यो जनताको माहासागर लाइ सम्मान गर्दै 🎉🎉🎉🎉🎉🎉 धन्यवाद छ

  • @dca358
    @dca358 Місяць тому

    उडुवा बाबुलाइ धन्यवाद जाग युवा रबि दाइ राम्रो मान्छे अन्तिम अास नेपाल काे देशैभरि घन्टि बज्नु पर्छ नत्र हुन्न प्रहरी मेरो साथी भनेकाे यै हाे प्रहरी दमन मुर्दाबाद

  • @binabina7708
    @binabina7708 3 місяці тому +4

    पाेख्रेली जनताहरुलेपनी धेरै कुराहरु बुझिसकनुभयाे छ काङ्ग्रेस एमालेले देश लुटे जनताहरु बिदेसिकाे गुलाम बनाय यी भ्रस्ट तसकरहरुकाे बिरुद्ध जागनुपर्छ भनेर लागनुभयाे छ । सलाम छ अाम जनताहरुलाई ।

  • @uniku5101
    @uniku5101 3 місяці тому +1

    धेरै राम्रो उडेर घुमेर हान्ने तरिका रबि दाइ को डाईलोक कार्यनयन गर्नु भाको हो ज्य रबि दाई

  • @RamSaud-R24
    @RamSaud-R24 3 місяці тому +15

    धेरै राम्रो गर्यो यो केटाले चाहे जोसुकै होस।यसैगरी सबैले हिम्मत गरौं र हतियार बोकेर आउँ

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 3 місяці тому +31

    जागा नेपाली जाग अब चुपलागेर नबस घस खोरी नेता बुढा लाई निकाला

    • @top10slist94
      @top10slist94 3 місяці тому +1

      bahun le desh chalaunu ra badar le desh chalaunu ustai ho 😂

    • @nirmalakharel5858
      @nirmalakharel5858 3 місяці тому +1

      यी त वास्तविक सहकारी पिडित हैन ।एमाले,काङ्ग्रेसको भिजलान्ते हुन् ।

  • @Saskarnepal-ns9nl
    @Saskarnepal-ns9nl 3 місяці тому +7

    अब पालो गुलेलि र मटाङ्गा को साथमा भाला नाईफ जय नेपाल🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @nepal12241
    @nepal12241 3 місяці тому +17

    एमाले र काङ्ग्रेस को भरौटे जस्तो देखिन्छ

  • @laxmigurung7464
    @laxmigurung7464 3 місяці тому

    यो भाई सहि दियो अझै उलटो किग अझै अर्को पटक ।हामी अनपढ लाई पछि थाहा र बुझे सकार ले नेपाली जनता सग कति खेलवाट गरेको रहेछ । यो अमूल्य मौका हामी नेपाली जनताले अवसर गुमायो भने हेरनु अहिले पनिपाके भात थाल मा राखेर पेटभरी खान पनि पाउदैन त्यसैले हामी नेपाली जनताहरु साहसी आट र मन बिचार सोच रबि लाई जसरी पनि साथ दिनु पर्छ जय घणटी🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 3 місяці тому +1

    तिमी सत्य छौ र पो घाँटी सुकाएर कुर्लिन मन लाग्छ रबि सर
    तिमी निस्वार्थ छौ र पो नदि झै उर्लिन मन लाग्छ रबि सर
    नयाँ पलाउदै गरेको पालुवा लाई निमोटने प्रयास गरे पनि यिनी राक्षस को दम छैन रबि लामिछाने भगवान भन्दा नि कम छैन्👁️🔔👁️

  • @krishnapokharel4603
    @krishnapokharel4603 3 місяці тому +1

    ❤❤जय रबि सर🔔🔔🔔🔔🔔

  • @KaleMoktan
    @KaleMoktan 3 місяці тому +2

    जाइे रबि

  • @urmilakc1728
    @urmilakc1728 Місяць тому

    जनतालनइ हेरवलि जनता जिनदाबाद

  • @user-er5zt7op6zkaletharu
    @user-er5zt7op6zkaletharu 3 місяці тому +1

    Pokhara ❤❤❤❤तातेको छ है प्रहरीलाई नी छाड्नुहुन्न 😢❤

  • @milanchand5431
    @milanchand5431 3 місяці тому +5

    जागौ युवा सक्ति देसैभरि जागौ देसलाइ बचाउन

  • @Laxmiwaibatang
    @Laxmiwaibatang 3 місяці тому

    प्रहरीलाई बिच्मा पार्न पाइदैन ।
    आन्दोलनकारी मुर्दवाद मुर्दवाद।
    यस्तो हुन्छ स्वतन्त्र पार्टी छि

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 3 місяці тому +7

    महान जन नेता रबि लामिछाने जिन्दावाद

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 3 місяці тому +2

    जय रबि जय रबि जय रबि

  • @bikrambhandari231
    @bikrambhandari231 3 місяці тому +3

    पोखराको जनतालाई धेरै धेरै धन्यवाद छ। यसरी नै उडेर हान्नुपर्छ

  • @rajupokhrel-xj2vh
    @rajupokhrel-xj2vh Місяць тому +1

    सलाम छ

  • @jeetanthapa9295
    @jeetanthapa9295 Місяць тому

    हान हान छोडनु हुदैन जय रबि

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 3 місяці тому +5

    देशमा अ शान्ति मचाउने काम सरकार बाट नै भयको छ ज्यादती अति भयो एक जाना माथि देश लुट्न काे लागि बाधा हुने भयको ले हटाउन साजिस चालेको यो कदम गलत छ

  • @gyanbahak1771
    @gyanbahak1771 3 місяці тому +4

    प्रहरी को यो सहनसिल्ता लाई म सलुत गर्छु जय नेपाल

  • @debakeechand849
    @debakeechand849 3 місяці тому +4

    राष्ट्र सेवक प्रहरीलाई त्यसरी power देखाउने होइन। सक्छ भने सम्बन्धितलाई ठिक गर्ने हो। विश्वमा कुनै पनि आन्दोलनलाई प्रहरीले नरोकेको कहाँ छ

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 3 місяці тому +1

    आन्दोलनकारीको कार्यक्रम ठिक छ तर उफेर पुलिसलाई हान्नु गलत हो।नमकको सोझो गरिव नै हुन।great रवि

  • @rudrakhattri9827
    @rudrakhattri9827 3 місяці тому +12

    जनताको करबाट जागीर खानेले उल्टै जनता पीट्न लाज लाग्दैन ?

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 3 місяці тому

    सलाम छ भाइलाई अब केपि र सेरेलाई पनि यसैगरी उडेर हान्नु पर्छ

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 3 місяці тому

    जनताले ढिलै भयनी यति बुझ्ने भयछन धन्यवाद ❤

  • @karnadarjee793
    @karnadarjee793 3 місяці тому

    Good job youth guy’s keep it up support with Rabi sir 👍👍👍🛎️🛎️🛎️🛎️

  • @AplosLimbu
    @AplosLimbu 2 місяці тому

    Good 👍 Nepal Jay Nepal प्रहरिले अन्यायमा परेका परेकाहरुलाई कहिले पनि न्याय गर्दैन

  • @madanshrestha1441
    @madanshrestha1441 3 місяці тому +1

    अदालत विरूद आन्दोलन गर्नु अराजकता हो ।कानुन सवै ले वहन गर्नु पर्छ।

    • @tenh456
      @tenh456 3 місяці тому

      Ta kangaras amala KO jhola saram navako jhola taro kangras jhol

  • @jamunathapa2729
    @jamunathapa2729 3 місяці тому +1

    अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा रास्ट्रपतिको मुद्दा उठाएर संविधान संमसोधन गर्नुपर्छ ।

  • @RajuNepalbabu
    @RajuNepalbabu 3 місяці тому +37

    सहकारी ठग होइन यिनी होलिका झोलेहरु हुन्

  • @dambarkami8319
    @dambarkami8319 3 місяці тому +1

    Good luck Rabi sir ❤

  • @parmeshwartharu7761
    @parmeshwartharu7761 3 місяці тому +1

    नेपाल सरकारको पाल्तु डाकाहरु ,भ्रष्टाचारी को संरक्षण गर्ने ,सोझा साझा लाई जेल कोच्ने।

  • @KalpanaGurung-q9u
    @KalpanaGurung-q9u 3 місяці тому

    बिचरा प्रहरीलाई कति गार्‍हो छ धान खाने मुसा चोट पाउने भयाउता भनेको यही हो प्रहरीलाई किन हात पात गर्ने यिनिहरु त आदेस मा चल्ने एउटा फ्रोस हो😢😢😢

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 місяці тому +1

    ❤ JAI POKHARA JANTA ...SALUTE TO ALL OF YOU ..🎉🎉

  • @madhavdahal1019
    @madhavdahal1019 3 місяці тому

    आन्दोलनकारी भएपनि प्रहरी दाजुभाई भएपनि आखिर नेपालीकै छोरा हो। यसमा झगडा गर्नु उचित छैन शान्तिपूर्ण आन्दोलन गर्नु नै सबैभन्दा राम्रो कुरा हो।

  • @dillidhojbasnet5569
    @dillidhojbasnet5569 3 місяці тому +2

    जय घण्टी जय देस,

  • @AshishRai-k1e
    @AshishRai-k1e 3 місяці тому +1

    Sahi ho sir ko vanai pani

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 3 місяці тому +9

    तेरिमा चाेर पाटिकाे चाेरहरु त जस्ताे कार्यकर्ताले गर्दा देश डुबेको त चाेर पाटिकाे चाेर नेताले सबैभन्दा धेरै सकाहारी पैसा खाने नै काङ्ग्रेस एमाले हाे।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 3 місяці тому +1

    संयम अपनाउन नछोडौं
    निलो क्रान्ति जिन्दावाद

  • @ParbinChaudhary-j1l
    @ParbinChaudhary-j1l 3 місяці тому

    आन्दोलनकारी आतङ्ककारी जस्तो ब्यबहार देखाउनु खेदजनक छ ।

  • @TikadeviThapa-s2m
    @TikadeviThapa-s2m 3 місяці тому +2

    ठिक गरिस भाइ धन्यबाद

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z Місяць тому

    यी सहकारी पिडित हैन काङ्ग्रेसी र एमालेको कायकर्ता हुन सहकारी ठर्ग त सबै काङ्ग्रेसी र एमाले नेता छन तिनलाई जाेगाउ रबिकाे फाेटाे देखाउदै छ समातेर पास पुब हेर्नू पर्छ यी परिचालित हुन

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c 3 місяці тому +3

    यो भाई लाई धेरै धेरै सलाम छ ज्य घण्टी

  • @baltamang9038
    @baltamang9038 3 місяці тому +1

    बिचरा भर्खरै भर्न भएको नयाँ प्रहरी र सोझा सिधालाई अगाडि बढ्दै जानु र राख्नु अत्यन्तै दुःख लाग्यो।। बाठो जति पछाडि बस्दा रहेछन्।। कति दुःख रहेछ राष्ट्रको राष्ट्र सेवक बन्नलाई।। नेताहरुले गर्दा दुःख लाग्यो

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 3 місяці тому +3

    पत्रकार गगन थापा जी को झोले हुनुपर्छ नत्र बोलि सुधार यो भाइले पुलिस लाई उडेर हानेका होईन भ्रष्टाचारको आरोपमा रहेका को गुलामी लाई हो

  • @brizal2935
    @brizal2935 3 місяці тому +1

    Rabi Dai Hai Hai 🙏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amarkunwar844
    @amarkunwar844 3 місяці тому

    रबि❤❤❤❤❤❤❤

  • @ReshamKhadka-o3s
    @ReshamKhadka-o3s 3 місяці тому +4

    पोखारा बाशी दाजु भाइ दिदी बैनी
    हरुलाई सलाम छ

  • @AlinaAchhami-u8n
    @AlinaAchhami-u8n 3 місяці тому

    ठिक हो हजुर ठिक हो यसैगरी अगाडि बढाउनु है❤❤❤❤❤❤😢😢😢😢😢😢😢

  • @ThakurTimalsena
    @ThakurTimalsena 3 місяці тому +1

    खाएकाले खाई सके पिडितलाई कसले दिन्छ खै पैसाजो सुकै होस पैसा खान नेता नै रहेछन

  • @bishnurai9037
    @bishnurai9037 3 місяці тому +2

    रविलाई मोहरा बनाएर यो सरकार ढाल्ने अनि फेरि आफू सरकारमा आएर राज गर्ने, यो प्रचण्डको रणनीति, एमाले र कांग्रेसले बुझेको खोइ,

  • @lilbahadurthapa9785
    @lilbahadurthapa9785 3 місяці тому +1

    यो द्रिशय हेरेर सही लागेन तर नेपाल प्रहरी लाई धन्यवाद संयमता को लागी ईनडीया मा भय त्यो लात्ती हानने को खुटटा जिनदगी को यादगार बनाई दिने थियो सैलुट

  • @MadhabAryal-x8t
    @MadhabAryal-x8t 3 місяці тому +1

    ॐ नमः शिवाय जय विष्णु माता

  • @debthadarai1702
    @debthadarai1702 3 місяці тому +1

    पोखरामा जंतालेजोगरे काठमांडौमा हुनुपर्छ सह कारिले जंताकोपैसाखानि टेडोआङकुसि देसडु बाउनि एमालेरकङगे्सहो जुनियर नेतालाइझेल हालछ तिनिबिमारिनलेताले बाखे्ले भभभकेले देसबिगारछ सबैजंतागएर मंति्लाइहटाउनकुप्छ बालेन र रबिजिंदाबतछ अबकोल डडाइगरेरै सह कारिमा लडेर जितेर बिजयहुनुप्छ

  • @bishnupandey4019
    @bishnupandey4019 3 місяці тому +1

    युवा लाइ २१तोप को सलामी दिनुपर्छ

  • @BishwoBandhuPrasaiThakuri
    @BishwoBandhuPrasaiThakuri 3 місяці тому +2

    अझै सशक्त बनाउनु पर्छ पिडितहरुकाे आन्दोलन

  • @shrawanchaudhary3393
    @shrawanchaudhary3393 3 місяці тому +1

    यो आन्दोलनमा पक्कै घुस पैठ भएको हुनुपर्छ।

  • @devenshrestha1828
    @devenshrestha1828 3 місяці тому

    Yo bhai lai salam cha🙏❤️👌👍

  • @Ramharikhadka123
    @Ramharikhadka123 3 місяці тому +1

    दुनियालाई हाँसो लाग्यो होला ठगी गर्नेलाई तर ठग नगर्नेलाई कसरी म यो त ठूलो सरकार हो। एमाले र कांग्रेस भनेको ठूलो सरकार हो। यो सरकारले के गर्यो देशमा कहाँ के गर्यो सबै विदेशीको सहयोगमा देश बनेको छ। नेपालमा नेपाली जनता बेचेर खाएको देशमा एउटा एमालेले नागरिक भुटानी शरणार्थी बनाएर खाएको देश हो यो।

  • @Deuraliphotovideo
    @Deuraliphotovideo 3 місяці тому +2

    यिनिहरु सहकारी पीडित होईन

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 3 місяці тому +5

    अब प्रहरी भनेर हुदैन ।यिनिहरु पनि बिकिसकेका छन् ।त्यसैले अब यिनिहरुफाई पनि बाँकी राख्नु हुदैन ।यी भातमारा पुलिसहरु पनि भ्रष्टाचारि नेताहरू का हुन।त्यही भएर जनतालाई दुख दिन्छन् ।

  • @हरामीTIGER
    @हरामीTIGER 3 місяці тому +3

    एनि हरु सर्कार को सकृए कार्य्कर्ता हुन जुन एमाले कांग्रेस साचै हुन मन्नुस

  • @bishnukhatri2015
    @bishnukhatri2015 3 місяці тому

    रबि जि जनता साथमा छ

  • @MalasinaRai
    @MalasinaRai 3 місяці тому +1

    ए प्रहरी सर हजुर हाे यस्तो समयमा हजुर हरुकाे पनि साथ चाहिन्छ हाम्रो नेपाली जनतालाई तपाईं हरु पनि नेपालीको छाेराे नै हाे यस्तो दलाल झाेले हरुलाई जनता प्रहरी मिलेर निर्माेल गरौन याे देशत तपाईं हरुकाे पनि त हाे किन जनतालाई यस्तो अप्ठ्यारोमा माेडमा पनि साथ दिनु हुन्न जय नेपाल जय नेपाली ।

  • @HomNath-gl5tb
    @HomNath-gl5tb 3 місяці тому

    सर्कारै नरभक्छि भएपछि जनताले सान्तिकाे बाटाे खाेज्छ जनताले न्याय पाउनु पर्छ

  • @Something-f9g
    @Something-f9g 3 місяці тому +4

    पाेखरा का जनतालाइ सलामछ❤

  • @govindamanshrestha5073
    @govindamanshrestha5073 3 місяці тому +3

    मुलुक कसरी चल्छ ? लाठिकाे भरमा !
    बालुवाटारकाे फर्निचर हुनुपर्छ जनताकाे घरमा !!

  • @hastapun2862
    @hastapun2862 3 місяці тому +2

    काठमाडौंको दरबारमा नाटक हेरेर बसेका मन्त्रीहरुलाई सबै जनताले खर बोकेर लिएर जानु आगो लगाउनु अनि भाला, खुँडा हसिया, खुकुरी, दाउरा भाटा लगेर युद्धको सुरुवात गर्नु होला ।

    • @jeewanpandey4632
      @jeewanpandey4632 3 місяці тому

      Sai ho

    • @tenh456
      @tenh456 3 місяці тому

      Right vannu vo janmaraa apradhi 💯 sab ubha harulie desh chaluna parx hajaru balan rabi gasta ubha harulie desh chaluna parx ​@@jeewanpandey4632

  • @NarayanpPaudel
    @NarayanpPaudel 3 місяці тому +2

    सहकारी पिडितहरु हो भने धनराज गुरुङ लगायत १६ जना छन् ठुला दलका ठगहरु तिनीहरुका बिरुद्द हुनु पर्दैन अान्दोलन ? जनता बेवकुफ छैनन् है ।

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 3 місяці тому +3

    सहि छ युवालाई यो

  • @BhuwaniprasadAcharya
    @BhuwaniprasadAcharya 3 місяці тому +2

    पाेख,रेलिजन्तालाईधेरैधन्यबा

  • @bhimrajghartimagar1176
    @bhimrajghartimagar1176 3 місяці тому

    वास्तविक सहकारी पीडितहरु होसियार रहनुहोला तपाईको न्यायको लागि यो नारा होइन यहाँ त काङ्ग्रेस एमालेका झोलेहरु हुन । प्रहरी दाजु भाईहरु सत्यको पक्षमा रहेर जनतालाई साथ दिनु होला ।

  • @DaulatBam
    @DaulatBam 3 місяці тому +1

    आन्दोलनकारी नभने हुन्थियो हैजा

  • @rajkumarichaulagain9007
    @rajkumarichaulagain9007 3 місяці тому +1

    शान्तिपुर्ण आन्दोलन होस ।भौतिक क्षति नहोस्

  • @YanukaKafle
    @YanukaKafle 3 місяці тому +1

    Dhanyabaad udera hanne vailai

  • @kulAlemgr1
    @kulAlemgr1 3 місяці тому +2

    अब जे गर्छ जन्ताहरुले गर्छ देख्छौ अब जन्ताको पावर।

  • @KushalBohara-p5f
    @KushalBohara-p5f 3 місяці тому +1

    गारो छ राम्रो देश को अबस्था

  • @amberbahadurkarki5365
    @amberbahadurkarki5365 3 місяці тому +1

    सहकारि को पैसा ले , ढ्याउ ढ्याउ डकारेर सरकार मा बसेका छन , दूख पाउंछन प्रहरी र सर्बसाधारणले , यो कस्तो बिडम्बना ?

  • @bodhaprasad9990
    @bodhaprasad9990 3 місяці тому +1

    त्यो जावो पुलीस संग समय बर्बाद गर्नु भन्दा भ्रष्टाचारी तस्कर मुर्ती चोर नेता कर्मचारीहरुको घर खोजी खोजी आगो लगाउन सुरु गरौ साथीहरु

  • @yogeshghimire7114
    @yogeshghimire7114 3 місяці тому +4

    कस्तो छ पुलिस था छ हामीलाई अस्ति दुई जना माराे नेपाल मा पुलिस चाहिदैन

  • @NotGamerKyro0
    @NotGamerKyro0 12 днів тому

    आन्दोलन कारी भन्न मील्छ।नीर्दोष थुनेर ,अब 87अरब हामी पीडीको पैसा जीम्मा लीने को तीमी,मीडीया या सरकार गगन ।छोड्छ जनताले।

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj 3 місяці тому +7

    याे प्रहरी लागि हान्ने भिजिलान्ते हुन सक्छ ,यसकाे पहिचान गरि कार्बाहि गर्नु प्रर्छ,

  • @pawankarki1876
    @pawankarki1876 3 місяці тому +4

    पार्टीका बृप्केस र ब्यगहरु लाई पुलिसले केही नगरेको हो। यी जनता होइन पार्टीको दादा हुरुहुन।

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 3 місяці тому

    Jaya Rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @RatnaAcharya-u7j
    @RatnaAcharya-u7j 3 місяці тому

    Sahi ho jay rabi good luck

  • @udayasharma4509
    @udayasharma4509 3 місяці тому +1

    जसले ठुलो संख्यामा मानिसहरु जम्मा गरेर देशको दैनिकी लाई अस्त ब्यस्त पार्न सक्छ उसको यस्तो कार्यलाइ आन्दोलन भन्छन। २०४६ साल र २०६२/६३ मा पनि यस्तै ठुलो भिडले देश अस्त ब्यस्त पार्न सकेकाले उनीहरुको हातमा सत्ता आयो । त्यति बेला त्यसो गर्न नसकेका भए उनीहरु पेलिन्थे। अहिले रास्वपाले पनि २०४६ वा २०६२/६३ जस्तै देश ठप्प पार्न सके भने उनीहरुको हातमा सत्ता आउला वा माग पुरा होला नत्र रास्वपाहरु पेलिञ्छन।रबि लाइ पक्रदैमा सहकारी पिडितको बचत फिर्ता आउने कुरा त आको आइ हो !!