देशमा हजुर जस्तो टेलिभिजन कार्यक्रम प्रस्तोता अनि रबिलामिछाने र धुर्मुस सुन्तली जस्तो नायकको खाचो छ ताकी टेलिभिजन मार्फत देशको हरेक क्षेत्र मा गएर त्यहाका दुख कस्ट सन्सारलाइ चिनाउनु हुन्छ यो पनि एउटा टेवा हो जहाँ सरकारको आँखा पुग्नु पर्ने हो।धन्यबाद चापागाइ ज्यु ।
Sarai khusi lagayo hamero pubar tera pani janu vayxa tara malai yo videyo harera Aakha bata aasu nai aayo khatai bara musar basti ma khile hola janachata aaune khaile nepal ko Bikhas hunehola sarai dhukalago yo sab vaste neta haru le garda ho asto vako bidaya g janu vako xa ab khai hunxa ki dharai aasa lageko xa ajai testo garv haru xan janu hola purba tera
धेरै राम्रो छ साझा सवाल बिद्या दिदी हजुरलाइ लाखलाख धन्यवाद दुर्गमतिरको रिपोर्टिङ गर्नुभएकोमा मलाइ सार्है खुशी लाग्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै दुख लाग्यो । हाम्रो देश को धेरै ठाउमा आजपनी नेपाली नागरीकले यस्तो अशिक्षा र चरम गरीबीमा आफ्नो यो महत्वपूर्ण जीवनको उर्जाशील तथा २१सौ सताब्दिको बिज्ञानमा आधरीत जीवन लाई गुमाउन बिवस भएको देख्दा मेरो मन थाम्न सकेन .... । बिध्या दिदी लाई धन्यवाद । यो report ले काम गरोस आशा गर्छु । किनकि यो लोकप्रिय कार्यक्रम धेरै नेपालीले हेरेकछन हेर्ने छन ।
While we all people who live in cities moan and cry over some silly things whereas, there are these people too who don't even have basic amenities in their life. Bidhya Ji you are an absolute gem for showing this to us. Thank you.
मेरो मोबाइलमा साझासवालको नोटिफोकेसन ट्वाङ आएको थाहा भयर पनि बेस्तताको कारणले हेर्न सकेको थिएन सेव चै गरेर राखेको थिए आज बल्ल समय मिलेर हेरे .. मन छोयो यो एपिसोडले speech less बोल्न सक्दिन ।
सर्ब पर्थम विद्या जि र साजा सवाल को होल टिम लाई नमस्कार छ नेता हरुले मुखले मात्र येस्तो तेस्तो ठुलो कुरा हैन विद्या ले जो आज गर्नु भको बोल्ने मात्र हैन गरेर नि देखाउनु भको छ I so proud for bidhya ji our hole team bidhya ji yek patak Syangja ko pani aaunu na please
Hamra madhesi neta haru yehi karan le garda hola ki sojha sidha lai jasari hunxa luter khan painxa bhaner eak madesh eak pardesh ko nara lagayeko Thank you so much miss bidhdhya tapai ko kam le garda dherai lai motivation garne xa
धेरै दु:ख लाग्यौ, हाम्रो देशमा यस्तो समस्याहरु अझै पनि धेरै छ, जसका कारण अाउने भोलिका दिनहरु अझै डरलाग्दो देखिन्छ, हाम्रो देशका नेताहरुको अाँख यतातिर पुगे साँच्चै राम्रो हुन्थ्यो होला तर बिडम्बना, हाम्रो देशका नेताहरु यस्ता हजारौँ समस्यहरु समधान गर्नुको साटो " रेल " ल्याउने सपन देख्नुहुन्छ, बेलैमा सबैको अाँख यतातिरनि पुगोस्, नत्र हाम्रो अाउने भोलि झन खतरा देख्छु
लाल बाबु सर सबै भन्दा पहिला मदेस को सबै गाउ गाउमा ieskul खोल्नु पर्छ तब तेहा को जन मानबमा sichya को ज्ञान हुन्छ अनि देख्नु दस बर्स मा मदेसी जनता हरुले बल भन्छन हामी नेपाली हौ भनेर सबै भन्दा राम्रो हुनेछ
मुसहर समुदायको अहिलेको वास्तविक अवास्थ यस्तो छ १२ लाख जनसंख्या रहेको तराई/मधेशको बुद्ध धर्मावलम्बी मुसहर समुदायलाई अछुत र सुकुम्बासी बनाउने को हो? उपेन्द्र यादब तराई/मधेश र तराई/मधेशको ८५ प्रतिसत मूलबासी मधेसी जनताको शत्रु भएका छन् । २०६३ देखी २०७० साल सम्म ७० जना मधेशी नेताहरू मन्त्री भएका छन् । तर १२ लाख जनसंख्या भएको तराई/मधेशको मूलबासी मुशहरहरूले के पायो ?।1 तराई/मधेशको मधेशी बाहुन, कायस्थ, भुमिहार, राजपुत र यादबहरू जस्को जनसंख्या तराई/मधेशको जनसंख्याको १२ प्रतिसत पनि छैन । तराई/मधेशको ८५ प्रतिसत तराई मधेशका मूलबसीहरूको सम्पूर्ण अधिकार यिनै समान्ती उच्च बर्गमा रहेको तराई/मधेशको मधेशी बाहुन, कायस्थ, भुमिहार, राजपुत र यादबहरूले लुटेका छन् । उपेन्द्र यादब, महन्थ ठाकुर, बिजय कुमार गच्चदारहरू भनेको तराई/मधेश र त्यहाँ बसोबास गर्ने ८५ प्रतिसत तराई मधेशका मूलबासी जनताको शत्रु हुन् भन्ने कुरा तराई/मधेशको मूलबासी जनताले बुझेका छन् भने पहाडमा भएका तामाङ्, शेर्पा, राई, लिम्बु, गुरुङ र मगरहरू चाँही यिनै उपेन्द्र यादब, महन्थ ठाकुर र बिजय कुमार गच्चदारहरूको हनुमान बन्दैछन् र नयाँ s समान्तवादको बिकास गर्दै छन् किन ?। १) मुसहर समुदायका ९५ प्रतिसत जनता सुकुम्बासी छन् । २) मुसहर समुदायका तिन प्रतिसत जनता मात्र साक्षर छन् । ३) मुसहर समुदायमा एक जना मात्र स्थायी अधिकृत छन् । ४) मुसहर समुदायको एक जना पनि सभासद छैन । ५) मुसहर समुदायका एक जना पनि महिला कर्मचारी छैन । ६) मुसहर समुदायकाे एक जनाले पनि हाेटल व्यवसाय गर्दैनन् । किनभने मुसहर समुदायलाई अछुत बनाईएको छ र समाजमा पानी चल्दैन । ७) मुसहर समुदायका नेपालभरीमा पाँच जानाकाे मात्र पक्कि घर छ, त्याे पनि दूई तिन काेठलीकाे । ८) मुसहर समुदायका ८० प्रतिसत जनताकाे नागरिकता छैन। ९) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा ढाेका छैन। १०) मुसहर समुदायका ९९ प्रतिसत जनताको घरमा टेलिभिजन छैन । ११) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा टोइलेट छैन । १२) मुसहर समुदाय ९५ प्रतिसत जनता कुपाेषणकाे शिकार भएका छन् । १३) मुसहर समुदाय ९५ प्रतिसत जनता स्वास्थ्य सेवाबाट बन्चित छन । १४) मुसहर समुदायका ९९ प्रतिसत सुत्केरी महिला बच्चा जन्मउन अस्पताल जान सक्दैन । १५) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा अाेडने सिरक हुदैन । १६) मुसहर समुदायका ९५ प्रतिसत बच्चा नांगै हुन्छ । १७) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा सुत्ने खाट हुदैन र भूँईमा नै सुत्छन् । १८) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा पँखा छैन । १९) मुसहर समुदायका घर एकै ठाँउमा गुजुमुज्ज परेकाे हुन्छ । २०) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा बिजुली जडान भएकाे छैन किनभने अधिकाँश मुसहरहरू सुकुम्बासी भएका छन् । २१) अहिले सम्म मुसहर समुदायका एक जना पनि गाविस अध्यक्ष भएकै छैन । २२) नेपालभरीमा मुसहर समुदायका पाँच जाना व्यतिसँग मात्र माेटरबाईक छ । नाेट :- नेपालभरी मुसहर समुदायकाे जनसँख्या १२ लाख रहेकोछ । तर २०६८ को जनगणनामा नेपाल सरकारले मुसहर समुदायको जनसंख्या दुई लाख ७२ हजारमात्र देखाई रहेकाे छ । अब भन्नुहोस्ने पाल सरकारले मुसहर समुदाय प्रति कतिकाे विभेद गर्दै आईरहेको छ । के सामाजवाद, लोकतन्त्र र गणतन्त्र भनेको यहि हो? । के सामाजवाद, लोकतन्त्र र गणतन्त्रमा यस्तै असमानता हुन्छ ?। www.samadesh.com/2016/09/18/384
मुसहर समुदायको अहिलेको वास्तविक अवास्थ यस्तो छ १) मुसहर समुदायका ९५ प्रतिसत जनता सुकुम्बासी छन् । २) मुसहर समुदायका तिन प्रतिसत जनता मात्र साक्षर छन् । ३) मुसहर समुदायमा एक जना मात्र स्थायी अधिकृत छन् । ४) मुसहर समुदायको एक जना पनि सभासद छैन । ५) मुसहर समुदायका एक जना पनि महिला कर्मचारी छैन । ६) मुसहर समुदायकाे एक जनाले पनि हाेटल व्यवसाय गर्दैनन् । किनभने मुसहर समुदायलाई अछुत बनाईएको छ र समाजमा पानी चल्दैन । ७) मुसहर समुदायका नेपालभरीमा पाँच जानाकाे मात्र पक्कि घर छ, त्याे पनि दूई तिन काेठलीकाे । ८) मुसहर समुदायका ८० प्रतिसत जनताकाे नागरिकता छैन। ९) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा ढाेका छैन। १०) मुसहर समुदायका ९९ प्रतिसत जनताको घरमा टेलिभिजन छैन । ११) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा टोइलेट छैन । १२) मुसहर समुदाय ९५ प्रतिसत जनता कुपाेषणकाे शिकार भएका छन् । १३) मुसहर समुदाय ९५ प्रतिसत जनता स्वास्थ्य सेवाबाट बन्चित छन । १४) मुसहर समुदायका ९९ प्रतिसत सुत्केरी महिला बच्चा जन्मउन अस्पताल जान सक्दैन । १५) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा अाेडने सिरक हुदैन । १६) मुसहर समुदायका ९५ प्रतिसत बच्चा नांगै हुन्छ । १७) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा सुत्ने खाट हुदैन र भूँईमा नै सुत्छन् । १८) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा पँखा छैन । १९) मुसहर समुदायका घर एकै ठाँउमा गुजुमुज्ज परेकाे हुन्छ । २०) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा बिजुली जडान भएकाे छैन किनभने अधिकाँश मुसहरहरू सुकुम्बासी भएका छन् । २१) अहिले सम्म मुसहर समुदायका एक जना पनि गाविस अध्यक्ष भएकै छैन । २२) नेपालभरीमा मुसहर समुदायका पाँच जाना व्यतिसँग मात्र माेटरबाईक छ । - See more at: www.samadesh.com/2016/09/18/384#sthash.BQxjDCAe.dpuf
एकदमै कारुणिक अवस्थामा रहेको ती पिछडी पारिएका, सरकारको ध्यान र प्राथमिकता नपारिएको सामुदयिक बस्तिको प्रस्तुति । कार्यक्रम र प्रस्तुति कै क्रममा ती पिछडी पारिएका ति हाम्रो नेपाली दिदी बहिनि दाजु भाईहरुलाई के चै ज्ञान बोध गराउनु पर्थ्यो भने कुनै पनि जात जाति ठूलो सानो हुदैन, तपाईहरु आफुलाई तथा कथित तल्लो जातको भनेर बिल्कुल नठान्नु र शिक्षाले सबैलाई अवसर दिन सक्छ तेसैले आफ्ना छोराछोरिलाई स्कुल चै अनिवार्य पठाउनु पर्ने कुरा । अनि हाम्रो डाक्टरनि साहब ज्यु अलिक तिक्ष्ण स्वरमा प्रस्तुत हुनु भएको थियो किनकि एक त ती समुदायको दाजु दिदी बहिनि बालबालिकाहरुलाई नेपाली भाषा स्पष्ट रुपले जान्दैनन र बुझ्दैनन । सरल भाषा र अलिक सफ्ट शैलिमा प्रस्तुत हुदा उत्तम हुने थिए कि किनकि त्यहाँको बस्ती, घरहरु देख्दा नै थाहा हुन्छ नि के के धारा, पानी, बिजुली, शौचालय सुविधा छ छैन भन्ने कुरा अब शौचालय नभएकामा के गाउँ टोल भरी लाउड स्पिकरमा झै स्वर नमच्याउनु भएको भय राम्रो हुने थियो । पूर्व मन्त्री लालबाबु पंडित सरको प्रस्तुति एकदम भद्र र नरम शैली जुन शैलिले सबैको मन छुन्छ ।
nabin bohora yes,Nepal government should help these beautiful terain brothers and sisters especially, the dalit families bcoz these people go through all kinds of discrimination in their own village just for being a dalit which is very unacceptable.THEY DESERVE BETTER AND WE HAVE TO STAND UP FOR THEM.
sahi kura.. timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views... sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!! (this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)
@KRISHNA RAJ CHAUDHARY oh shut up man . You know nothing. The official language of Nepal is Nepali . speaking people is about 44.6%.Maithili is the second most spoken language in Nepal at 11.67%. Bhojpuri is the third most spoken language in Nepal at 5.98%.
Namaste didi tapai jastai gau gau gali gali pugera sabai nepali haru ko dukh samsaiya yo des ko netaharu lai pani bujhan jaruri xa.. Ani matri yo des ko devlop huxa...
timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views... sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!! (this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)
पाहाडिया मास्टर लाई तराइमा अनि तराइका मास्टर लाई पहाडमा सरुवा गर्नुहोस यो सबै समाधान हुन्छ उदाहरण को लागि डुम सामुदायिक बाट इन्जिनियर बनेका भाइ । जसरी पहाडियाले ले यस्तो भेदभाव चल्दैनथियो भने तिनी भाइले त्यसरी नै यो सबै समाधान हुन्छ
कैलेकाही मधेसीमोर्चा को झन्डा बोकेर बिधङ्स मच्चाउदा मधेसी दाजुभाइ प्रती बडो आक्रोशित हुन्थे म । तर अब हुनेछैन किनकी उनीहरुको शिक्षाको इस्तर अनि दुईछाक खानको लागि गर्नु पर्ने परिश्रम छर्लङ्ग देखे जबकी आफ्नो उमेर सम्म पनि थाहा छैन भने के सहि के गलत कसरी छुट्याउस ? सर्बप्रथम यस क्षेत्र नेपालसरकले गरिबी न्यूनीकरणको लागि सिपमुलक तालिम तथा वैदेशिक रोजगारमा जान चाहानेको निम्ति सहुलियतपूर्ण ऋण प्रदान गर्नुको साथै शिक्षाको निमित्त ठोस कदम चालेमा मात्र भोलिको दिनमा हाम्रो मधेसी दाजुभाइ बालिको बोका हुनबाट बच्ने छन र आर्थिक तथा मानसिक परिबर्तन आउनेछ ।

म एउटा मधेसी छु र मलाई धेरै दुःख लाग्छ कि हाम्रो दाजुभाई दिदी बहिनीहरुलाई एस्तो अवस्थामा रहेको छ। हामी मधेसी जब आफ्नो सरकारको बिरुद्ध लड्न सक्छै भने अझै हामीलाई आफ्नो सरकार र मधेसी नेताहरु संग पनि लड्नु पर्छ हाम्रो भबिष्य र हाम्रो आफ्नै देशको लागि लड्नै पर्छ हाम्रो सरकार र नेताहरु संग। i proud my country but we don't trust our bastard leader and thank you Bidhaya chaapagain sister. जय नेपाल 🇳🇵 जय नेपाल 🇳🇵 जय नेपाल 🇳🇵
timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views... sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!! (this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)
यदि तपाई 3 महिने सोच राख्नु हुन्छ भने फुल रोप्नु होस, यदि तपाई दश बर्षे सोच राख्नु हुन्छ भने रुख रोप्नु होस, यदि तपाई युगान्त युग सम्मको सोच राख्नु हुन्छ भने शिक्षा रप्नु होस्। शिक्षा नै बिकासको मेरुदण्ड हो, शिक्षा ले नै समाजको रुपान्तरण देखि समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ। यस्ता सामुदायिक प्रति सरकारको ध्यान जाहोस् शिक्षा स्वास्थ्य समग्र बिकास एक तर्फि होइन चौ तर्फि हुनु फर्छ सामानुपातिक ढड़ग्ले देशको चौ तर्फि बिकास होस् सरकार।
BBC नेपाली सेवाको खोजमूलक र स्थानिय समस्याहरु, तिनका कारण, निवारणका सम्भावना दर्शाउने कार्यक्रम राम्रा छन्। नियमक निकायको ध्यान पुगोस्। अाजको श्रृङ्खलामा जे देखियो त्यो दर्दनाक हो र यो प्रतिनिधि घटना र समुदाय हुन्। नेपालभरि नै यस्ता सरकारी सेवा नपुगेका अनि न्युनतम चेतना नभएका धेरै गाँउ छन्। त्यहाका प्रतिनिधि/सांसदहरुले अाअाफ्नो क्षेत्रलाई चाहिएको काममा सांसद बजेट ईमान्दारिताका साथ उपयोग गर्न चाहे यो अवस्था रहिरहन्न।
बिद्या चापागाई जस्तो खुला निष्पक्ष र निस्वार्थ सोचाइ भएका महान नारी हरु लाई मेरो रिदय देखि नै सेलुट गर्छु।
Ramro Right ho bidhya ji
@@ghanashyambista4731 ljdjsjjhhhgjlljdljllljglflljhjljjjgljdjjsllljljljjgasgdasssgajhjjjjgjjjljhjglfllljjjsllljdglfglfgljhljdjjhajhjagjjlkdsljdlljhlljslkjgljdjjlljjjhjjsdagjddgsskssgsjafgaddkaaflkgkdskgkjkjkjkdgkdgkdskd
@@ghanashyambista4731 jdsddussssssssssssssssssssssssssssssssssssssssssssssssssssssasdadsgajsdgajdddgahdsdsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssdssssdssdsadsdjadsjdaddssssdsssssajssjsajskaddjaddsgsjdallasjsğsssjjaaaasssjğsjaaadja?
@@ghanashyambista4731i ä
@@ghanashyambista4731 dsd
मुसर को घर मा नै बाँस बसेर मुसर को बारेमा report तयार पार्नु भयको छ।अति राम्रो छ।बिध्या जि लाई धेरै धेरै ध्न्यबाद।
देशमा हजुर जस्तो टेलिभिजन कार्यक्रम प्रस्तोता अनि रबिलामिछाने र धुर्मुस सुन्तली जस्तो नायकको खाचो छ ताकी टेलिभिजन मार्फत देशको हरेक क्षेत्र मा गएर त्यहाका दुख कस्ट सन्सारलाइ चिनाउनु हुन्छ यो पनि एउटा टेवा हो जहाँ सरकारको आँखा पुग्नु पर्ने हो।धन्यबाद चापागाइ ज्यु ।
यस्तोलाई भनिन्छ पत्रकारीता ! विध्या जीवाट सबैले सिक्न जरुरी छ ! (y)
Wow.sahi.kuro
साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद आँखा रसायो मेरो देशको वास्तविकता देख्दा.....
raamro x program
raamro x program
Sarai khusi lagayo hamero pubar tera pani janu vayxa tara malai yo videyo harera Aakha bata aasu nai aayo khatai bara musar basti ma khile hola janachata aaune khaile nepal ko Bikhas hunehola sarai dhukalago yo sab vaste neta haru le garda ho asto vako bidaya g janu vako xa ab khai hunxa ki dharai aasa lageko xa ajai testo garv haru xan janu hola purba tera
धेरै राम्रो छ साझा सवाल बिद्या दिदी हजुरलाइ लाखलाख धन्यवाद दुर्गमतिरको रिपोर्टिङ गर्नुभएकोमा मलाइ सार्है खुशी लाग्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकदमै राम्रो रिपोर्ट.....विद्या दिदज्यू हजुरको योगदान अतुलनीय छ /
सारै दुख लाग्यो । हाम्रो देश को धेरै ठाउमा आजपनी नेपाली नागरीकले यस्तो अशिक्षा र चरम गरीबीमा आफ्नो यो महत्वपूर्ण जीवनको उर्जाशील तथा २१सौ सताब्दिको बिज्ञानमा आधरीत जीवन लाई गुमाउन बिवस भएको देख्दा मेरो मन थाम्न सकेन .... ।
बिध्या दिदी लाई धन्यवाद । यो report ले काम गरोस आशा गर्छु । किनकि यो लोकप्रिय कार्यक्रम धेरै नेपालीले हेरेकछन हेर्ने छन ।
बिद्धा जि लाइ सलाम गर्छु हजुरको पत्रकारिता एसरिनै झाङिदै मौलाउदै जावोस।
(तेजु परियार गुल्मि)
बहुत बहुत धन्यवाद आप को ❤️
अति राम्रो धन्यवाद विध्या जी
While we all people who live in cities moan and cry over some silly things whereas, there are these people too who don't even have basic amenities in their life. Bidhya Ji you are an absolute gem for showing this to us. Thank you.
dherai dherai badhai ani dhanya bad Biidhya Chapagai ji lai
Thanks a lot to Bidhya ji and the team for approaching them from close. You have done great job.
पत्रकार भनेको त यस्तो हुनुपर्छ ,
बिचरा
शुभकामना छ् सबै मा,
सलाम छ दिदि लाई
शिक्षाको अभाबमा समाज रुढिग्रस्त भै दिन्छ । परिवर्तनको सट्टा रुढिग्रस्त ले टेको लि रहेको हुन्छ । धन्यबाद बिद्या जि ,,,जिम्बेबारी ले देख्ला नि !
dhanyabad bidhya ji yasari nai bibhinna pixadiyeko thau samajma gayera karyakarm garnu paro taki sabaile dekhun hami kaha xau bhanera ....khaushi lagyo..
one of the best episode ever! it's our real Nepal.
best program छ यो साझा सवाल अनि बिध्या चापागाई धेरै भन्दा धेरै राम्रो ब्यक्ति हुनुहुन्छ यो video हेरेर खुसी लाग्यो मुरी मुरी धन्यबाद बिध्या दिदीलाई
बिद्या जि हजुरको यो महान कामको लागि एक सेल्युट छ। tapaiko kapal bane ko ma pani khushi chu
I salute you vidhya chapagain , you are really doing job of noble cause.....hatss off to u madam
छोरी भयेर सबैले हजुर कै जस्तो काम गर्न सकुन, मेरो सलाम छ बिध्या दिदी लाई ...!!
मेरो मोबाइलमा साझासवालको नोटिफोकेसन ट्वाङ आएको थाहा भयर पनि बेस्तताको कारणले हेर्न सकेको थिएन सेव चै गरेर राखेको थिए आज बल्ल समय मिलेर हेरे .. मन छोयो यो एपिसोडले speech less बोल्न सक्दिन ।
वाव!!!बिध्या जि सलाम छ
One of the best episode...Thank you Biddhya g..
सहि पत्रकारिता
दिदी नेपालका गाउँको अवस्था देख्दा त हाम्रा नेताहरु आफनो प्रगति मात्र गरेको देखियो ।
desh ko aaka matra courageous lady.
my best program bidhya di u r great nepal ma yesto samaj pani rahexa omg
सर्ब पर्थम विद्या जि र साजा सवाल को होल टिम लाई नमस्कार छ
नेता हरुले मुखले मात्र येस्तो तेस्तो ठुलो कुरा हैन विद्या ले जो आज गर्नु भको बोल्ने मात्र हैन गरेर नि देखाउनु भको छ I so proud for bidhya ji our hole team bidhya ji yek patak Syangja ko pani aaunu na please
I appreciate your hard work and heart touch
Nice I proud of you. ...
Sajha sawal your best jobs
desh ko lagi ra jantako lagi sajhasawa le dherai ramro bhumika khele Ko ma thanks sajha sawal pariwar lai...
How beautiful place of Nepal
sachchai dibya nani ko hridaya ramrochha karyakram pani nani lai parmeswale aashish deun
sajha sawal ko team laai bisesh dhanyabaad..hami kaha xou kun yug ma xou vanne gatilo praman ho yak...ra bastabma sajha sawal yastai hunuparx..
superb episode Bidhya ji
आँसु आयो यो भिडियो हेर्दा
Tq dijju lai yasari hareka kura bahira lyaauda
धन्यवाद साझा सवाल टिम लाई मन छुने कायक्रम 😅
Mem tapailai dhaniyabath la
डाक्टर अरुनाको कुरा मलाइ मात्र होकि मन नपर्ने अरु पनि हुनुहुन्छ पटक्कै चित्त बुजेन
Bidya chapagai....u are great journalist..
धेरै राम्रो काम दिदि
Bidhiya ji salam xa tapailai
यो देखेर सुनेर म कसरी गर्बँ गरु म नेपाली हो भनेर।धिक्कार छ नेपाल सरकार
Wow great yr
Hamra madhesi neta haru yehi karan le garda hola ki sojha sidha lai jasari hunxa luter khan painxa bhaner eak madesh eak pardesh ko nara lagayeko Thank you so much miss bidhdhya tapai ko kam le garda dherai lai motivation garne xa
धेरै दु:ख लाग्यौ, हाम्रो देशमा यस्तो समस्याहरु अझै पनि धेरै छ, जसका कारण अाउने भोलिका दिनहरु अझै डरलाग्दो देखिन्छ, हाम्रो देशका नेताहरुको अाँख यतातिर पुगे साँच्चै राम्रो हुन्थ्यो होला तर बिडम्बना, हाम्रो देशका नेताहरु यस्ता हजारौँ समस्यहरु समधान गर्नुको साटो " रेल " ल्याउने सपन देख्नुहुन्छ, बेलैमा सबैको अाँख यतातिरनि पुगोस्, नत्र हाम्रो अाउने भोलि झन खतरा देख्छु
Dherai ramro lagyo
Great project
didi tapailai dhareai dhareai dhenybad ramro garnu va xa
लाल बाबु सर सबै भन्दा पहिला मदेस को सबै गाउ गाउमा ieskul खोल्नु पर्छ तब तेहा को जन मानबमा sichya को ज्ञान हुन्छ अनि देख्नु दस बर्स मा मदेसी जनता हरुले बल भन्छन हामी नेपाली हौ भनेर सबै भन्दा राम्रो हुनेछ
Good job dd
कति गारो छ होइ मान्छे हरुलाइ बरै
Good job Vidhiya Sister
सारै मन छोयो
तपाईंलाई बधाई छ बिध्या दिदी
hi bidya ji. so interesting tara yo garibi ko problem kahile samma ma slove hunch ta.
kati majale program chalaunu va sarai man paryo.
good Shajha shwal
मुसहर समुदायको अहिलेको वास्तविक अवास्थ यस्तो छ
१२ लाख जनसंख्या रहेको तराई/मधेशको बुद्ध धर्मावलम्बी मुसहर समुदायलाई अछुत र सुकुम्बासी बनाउने को हो?
उपेन्द्र यादब तराई/मधेश र तराई/मधेशको ८५ प्रतिसत मूलबासी मधेसी जनताको शत्रु भएका छन् । २०६३ देखी २०७० साल सम्म ७० जना मधेशी नेताहरू मन्त्री भएका छन् । तर १२ लाख जनसंख्या भएको तराई/मधेशको मूलबासी मुशहरहरूले के पायो ?।1
तराई/मधेशको मधेशी बाहुन, कायस्थ, भुमिहार, राजपुत र यादबहरू जस्को जनसंख्या तराई/मधेशको जनसंख्याको १२ प्रतिसत पनि छैन । तराई/मधेशको ८५ प्रतिसत तराई मधेशका मूलबसीहरूको सम्पूर्ण अधिकार यिनै समान्ती उच्च बर्गमा रहेको तराई/मधेशको मधेशी बाहुन, कायस्थ, भुमिहार, राजपुत र यादबहरूले लुटेका छन् । उपेन्द्र यादब, महन्थ ठाकुर, बिजय कुमार गच्चदारहरू भनेको तराई/मधेश र त्यहाँ बसोबास गर्ने ८५ प्रतिसत तराई मधेशका मूलबासी जनताको शत्रु हुन् भन्ने कुरा तराई/मधेशको मूलबासी जनताले बुझेका छन् भने पहाडमा भएका तामाङ्, शेर्पा, राई, लिम्बु, गुरुङ र मगरहरू चाँही यिनै उपेन्द्र यादब, महन्थ ठाकुर र बिजय कुमार गच्चदारहरूको हनुमान बन्दैछन् र नयाँ s समान्तवादको बिकास गर्दै छन् किन ?।
१) मुसहर समुदायका ९५ प्रतिसत जनता सुकुम्बासी छन् ।
२) मुसहर समुदायका तिन प्रतिसत जनता मात्र साक्षर छन् ।
३) मुसहर समुदायमा एक जना मात्र स्थायी अधिकृत छन् ।
४) मुसहर समुदायको एक जना पनि सभासद छैन ।
५) मुसहर समुदायका एक जना पनि महिला कर्मचारी छैन ।
६) मुसहर समुदायकाे एक जनाले पनि हाेटल व्यवसाय गर्दैनन् । किनभने मुसहर समुदायलाई अछुत बनाईएको छ र समाजमा पानी चल्दैन ।
७) मुसहर समुदायका नेपालभरीमा पाँच जानाकाे मात्र पक्कि घर छ, त्याे पनि दूई तिन काेठलीकाे ।
८) मुसहर समुदायका ८० प्रतिसत जनताकाे नागरिकता छैन।
९) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा ढाेका छैन।
१०) मुसहर समुदायका ९९ प्रतिसत जनताको घरमा टेलिभिजन छैन ।
११) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा टोइलेट छैन ।
१२) मुसहर समुदाय ९५ प्रतिसत जनता कुपाेषणकाे शिकार भएका छन् ।
१३) मुसहर समुदाय ९५ प्रतिसत जनता स्वास्थ्य सेवाबाट बन्चित छन ।
१४) मुसहर समुदायका ९९ प्रतिसत सुत्केरी महिला बच्चा जन्मउन अस्पताल जान सक्दैन ।
१५) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा अाेडने सिरक हुदैन ।
१६) मुसहर समुदायका ९५ प्रतिसत बच्चा नांगै हुन्छ ।
१७) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा सुत्ने खाट हुदैन र भूँईमा नै सुत्छन् ।
१८) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा पँखा छैन ।
१९) मुसहर समुदायका घर एकै ठाँउमा गुजुमुज्ज परेकाे हुन्छ ।
२०) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा बिजुली जडान भएकाे छैन किनभने अधिकाँश मुसहरहरू सुकुम्बासी भएका छन् ।
२१) अहिले सम्म मुसहर समुदायका एक जना पनि गाविस अध्यक्ष भएकै छैन ।
२२) नेपालभरीमा मुसहर समुदायका पाँच जाना व्यतिसँग मात्र माेटरबाईक छ ।
नाेट :- नेपालभरी मुसहर समुदायकाे जनसँख्या १२ लाख रहेकोछ । तर २०६८ को जनगणनामा नेपाल सरकारले मुसहर समुदायको जनसंख्या दुई लाख ७२ हजारमात्र देखाई रहेकाे छ । अब भन्नुहोस्ने पाल सरकारले मुसहर समुदाय प्रति कतिकाे विभेद गर्दै आईरहेको छ । के सामाजवाद, लोकतन्त्र र गणतन्त्र भनेको यहि हो? । के सामाजवाद, लोकतन्त्र र गणतन्त्रमा यस्तै असमानता हुन्छ ?।
www.samadesh.com/2016/09/18/384
मुसहर समुदायको अहिलेको वास्तविक अवास्थ यस्तो छ
१) मुसहर समुदायका ९५ प्रतिसत जनता सुकुम्बासी छन् । २) मुसहर समुदायका तिन प्रतिसत जनता मात्र साक्षर छन् । ३) मुसहर समुदायमा एक जना मात्र स्थायी अधिकृत छन् । ४) मुसहर समुदायको एक जना पनि सभासद छैन । ५) मुसहर समुदायका एक जना पनि महिला कर्मचारी छैन । ६) मुसहर समुदायकाे एक जनाले पनि हाेटल व्यवसाय गर्दैनन् । किनभने मुसहर समुदायलाई अछुत बनाईएको छ र समाजमा पानी चल्दैन । ७) मुसहर समुदायका नेपालभरीमा पाँच जानाकाे मात्र पक्कि घर छ, त्याे पनि दूई तिन काेठलीकाे । ८) मुसहर समुदायका ८० प्रतिसत जनताकाे नागरिकता छैन। ९) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा ढाेका छैन। १०) मुसहर समुदायका ९९ प्रतिसत जनताको घरमा टेलिभिजन छैन । ११) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा टोइलेट छैन । १२) मुसहर समुदाय ९५ प्रतिसत जनता कुपाेषणकाे शिकार भएका छन् । १३) मुसहर समुदाय ९५ प्रतिसत जनता स्वास्थ्य सेवाबाट बन्चित छन । १४) मुसहर समुदायका ९९ प्रतिसत सुत्केरी महिला बच्चा जन्मउन अस्पताल जान सक्दैन । १५) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा अाेडने सिरक हुदैन । १६) मुसहर समुदायका ९५ प्रतिसत बच्चा नांगै हुन्छ । १७) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा सुत्ने खाट हुदैन र भूँईमा नै सुत्छन् । १८) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा पँखा छैन । १९) मुसहर समुदायका घर एकै ठाँउमा गुजुमुज्ज परेकाे हुन्छ । २०) मुसहर समुदायका ९९ प्रतिसत जनताकाे घरमा बिजुली जडान भएकाे छैन किनभने अधिकाँश मुसहरहरू सुकुम्बासी भएका छन् । २१) अहिले सम्म मुसहर समुदायका एक जना पनि गाविस अध्यक्ष भएकै छैन । २२) नेपालभरीमा मुसहर समुदायका पाँच जाना व्यतिसँग मात्र माेटरबाईक छ । - See more at: www.samadesh.com/2016/09/18/384#sthash.BQxjDCAe.dpuf
hamro desh kati garib xa yar ke garne sala neta haru aafanu barema matra socha xa jay nepal?
tapaiko kam lai salam ani desha ko abastha dekher dukha lagyo
एकदमै कारुणिक अवस्थामा रहेको ती पिछडी पारिएका, सरकारको ध्यान र प्राथमिकता नपारिएको सामुदयिक बस्तिको प्रस्तुति । कार्यक्रम र प्रस्तुति कै क्रममा ती पिछडी पारिएका ति हाम्रो नेपाली दिदी बहिनि दाजु भाईहरुलाई के चै ज्ञान बोध गराउनु पर्थ्यो भने कुनै पनि जात जाति ठूलो सानो हुदैन, तपाईहरु आफुलाई तथा कथित तल्लो जातको भनेर बिल्कुल नठान्नु र शिक्षाले सबैलाई अवसर दिन सक्छ तेसैले आफ्ना छोराछोरिलाई स्कुल चै अनिवार्य पठाउनु पर्ने कुरा । अनि हाम्रो डाक्टरनि साहब ज्यु अलिक तिक्ष्ण स्वरमा प्रस्तुत हुनु भएको थियो किनकि एक त ती समुदायको दाजु दिदी बहिनि बालबालिकाहरुलाई नेपाली भाषा स्पष्ट रुपले जान्दैनन र बुझ्दैनन । सरल भाषा र अलिक सफ्ट शैलिमा प्रस्तुत हुदा उत्तम हुने थिए कि किनकि त्यहाँको बस्ती, घरहरु देख्दा नै थाहा हुन्छ नि के के धारा, पानी, बिजुली, शौचालय सुविधा छ छैन भन्ने कुरा अब शौचालय नभएकामा के गाउँ टोल भरी लाउड स्पिकरमा झै स्वर नमच्याउनु भएको भय राम्रो हुने थियो । पूर्व मन्त्री लालबाबु पंडित सरको प्रस्तुति एकदम भद्र र नरम शैली जुन शैलिले सबैको मन छुन्छ ।
nice saja sawal
really good job sis...
Bidha dd salute....i want to meet with u....u r great dd
you will change ,, the nation keep going
Bidha ji tapai lai dami
लाल बाबु पंडित कडा नेता हुन हुन लाइ
good jub .
very Good
good job baini
Very nice
दुख लाग्छ देशको अवस्था देखेर
नेपाल सरकार त भने मात्र हो।
गल्ती मन्त्रीहरुको मात्र होइन
जन्ताहरु को पनि छ ।
auta Bideshi Nepali Bolda Proud to be Nepali bhanne hami adha tarai ma basne Nepali le Nepali bolna Najanda Kasailai kasaiko Matlab chaina !!
nabin bohora yes,Nepal government should help these beautiful terain brothers and sisters especially, the dalit families bcoz these people go through all kinds of discrimination in their own village just for being a dalit which is very unacceptable.THEY DESERVE BETTER AND WE HAVE TO STAND UP FOR THEM.
sahi kura..
timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views...
sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!!
(this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)
@KRISHNA RAJ CHAUDHARY Maithali rastria bhasa ho ra ?
@KRISHNA RAJ CHAUDHARY oh shut up man . You know nothing. The official language of Nepal is Nepali . speaking people is about 44.6%.Maithili is the second most spoken language in Nepal at 11.67%. Bhojpuri is the third most spoken language in Nepal at 5.98%.
achaama lagyo yar hoit nepal ma mailee taw asto thum nai xaina hola vaneko ...yo video herda taw hami taw 100 barsa paxi xa yo samaj taw..
Bidhya didi supper
Namaste didi tapai jastai gau gau gali gali pugera sabai nepali haru ko dukh samsaiya yo des ko netaharu lai pani bujhan jaruri xa.. Ani matri yo des ko devlop huxa...
समाज रुपान्तरणकाे निम्ति तपाईकाे पहली कदमलाई सलुट गर्छु बिध्याजी , तपाईले खाना खाएर भेदभावकाे पर्दा हटाइदिनु भएकाेमा झनै खुसि लाग्यो धन्यवाद
very good
अब नेपाल जादा खेरी दलित तथा गरिबको दस छोराछोरी हरुलाई किताब कपि कलम बाढ्ने छु । धन्यवाद साझा सवाल ।
timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views...
sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!!
(this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)
Please ma ni help garnu chahanxu malai Fon no paunu paye hunthiyo....
Ramesh Shahi प्रत्रकार भनेकाे यस्ताे हुनु प्रछ बिधा जि जस्ताे सलाेटछ
Vag 😂 😂
Dd.lai.salam.garxu.ma.ucha.bichar..ddko.morer.lanu.ke.xa.bchunjel.sabai.sang..miler.basna.siknu.parxa.dd.jastai.
बास्तबमा तराई समुदायका मानिस र अझ दलित समुदायका जनताको जनजिबन ढुङगे युग मै छ जस्तो याद दिलायो ।
मधेसी दलका नेताहरुले आफ्नो गाउँघरको समस्या समाधान गर्न नसक्ने अनि देश बनाउछु भनेर लाग्नु बेकार छ ।
पाहाडिया मास्टर लाई तराइमा अनि तराइका मास्टर लाई पहाडमा सरुवा गर्नुहोस यो सबै समाधान हुन्छ उदाहरण को लागि डुम सामुदायिक बाट इन्जिनियर बनेका भाइ । जसरी पहाडियाले ले यस्तो भेदभाव चल्दैनथियो भने तिनी भाइले त्यसरी नै यो सबै समाधान हुन्छ
कैलेकाही मधेसीमोर्चा को झन्डा बोकेर बिधङ्स मच्चाउदा मधेसी दाजुभाइ प्रती बडो आक्रोशित हुन्थे म । तर अब हुनेछैन किनकी उनीहरुको शिक्षाको इस्तर अनि दुईछाक खानको लागि गर्नु पर्ने परिश्रम छर्लङ्ग देखे जबकी आफ्नो उमेर सम्म पनि थाहा छैन भने के सहि के गलत कसरी छुट्याउस ? सर्बप्रथम यस क्षेत्र नेपालसरकले गरिबी न्यूनीकरणको लागि सिपमुलक तालिम तथा वैदेशिक रोजगारमा जान चाहानेको निम्ति सहुलियतपूर्ण ऋण प्रदान गर्नुको साथै शिक्षाको निमित्त ठोस कदम चालेमा मात्र भोलिको दिनमा हाम्रो मधेसी दाजुभाइ बालिको बोका हुनबाट बच्ने छन र आर्थिक तथा मानसिक परिबर्तन आउनेछ ।
Milan magar prachanda ko kharabau sampati bata pathaunu parxa garib lai. Chabi lal le kharab kharab kamayo.
timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views...
sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!!
(this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)
म एउटा मधेसी छु र मलाई धेरै दुःख लाग्छ कि हाम्रो दाजुभाई दिदी बहिनीहरुलाई एस्तो अवस्थामा रहेको छ। हामी मधेसी जब आफ्नो सरकारको बिरुद्ध लड्न सक्छै भने अझै हामीलाई आफ्नो सरकार र मधेसी नेताहरु संग पनि लड्नु पर्छ हाम्रो भबिष्य र हाम्रो आफ्नै देशको लागि लड्नै पर्छ हाम्रो सरकार र नेताहरु संग।
i proud my country but we don't trust our bastard leader and thank you Bidhaya chaapagain sister.
जय नेपाल 🇳🇵
जय नेपाल 🇳🇵
जय नेपाल 🇳🇵
ब्रो मधेस मा सब बिहारि नेता हरु ले मधेस लुठि सके सब भन्दा पैले त बिहारी हरु लाई मधेस बाट लखेटेर बिहार मै पुगाउनु पर्छ
timi abujh sathi lai dhoti ko matlab k thaha ?? bas timi harulai india lai gali.. madhesi lai dhoti ani darjaleeing ka indina haru lai nepali dajuvai samjhinchau..... ani rastriyata ko nara lagauchau.ra yo nai timro lagi thulo desh bakti cha vanne thanchau....... aru bela himal pahad terai koi chaiana parai.. adhikar magda indian vele ani dhoti.. etc... boss nepal ko halat yestai ho vane nepal sure separate hune awastha aucha.. jun neither terai people nor you peopple want..... terai tukriyo vane kaslai faida ra kaslai badhi befaida huncha tyo timi ramrarri thha cha.. so stop being childish.. ma timi ra hami jasto yuwa haru desh banaune ho.. yesto racist kura hami yuwa le nai garna thalyau vane ... k huncha.. timi dhoti vanchau paxi timile yehi kura afno next generation lai vanchau.. ani culture jasto vaisakekoc ha.. ma sodh chu .. k terai ko manche haru sanga izzat chaina ra samma haisiyat chaina ra?? like you people have.. bichara haru.. kahile nepal sarkarle bibhed hataune vanera parkhidai cha...ra timi jasto tuchha byaktile testo kura garda.. malai ajjja dhukha lagdaicha... mero terai ko vanda ni pahad ko sathi haru chan... jab uniharu dhoti vanchan ma risayera haina ki .... samjhayera uniharulai afno kura haru rakhne garchu..... hami bata pahila suruwat garau sathi.. ajjai dekhi dhoti vele adi kura haru garna xodau.. ani hera voli dekhi nai timi real madhesi ra terai ko manche vetna thalchau.i hope u understand... padhelekheko chau hola.. padhe lekheko chainau vane pani kehi chaina.. terai ghumera auu.. tyaha ko dukh lai afno dukh samjhera. manan garnu.....!!! and thank for saying dhoti!!!! and i am proud to be madhesi and belonging to mithila.. jay madhesh jay mithila. and jai nepal thankyou!!! ali kati pani laa saram cha vane timile afno galti swikarchua vanne mero biswas cha ... gardainau vane pani kehi chaina......its ur wish maile k nai vanna sakchau..... afno galti swikaryau vane pz.. malai sunilmandal vanera add garnu.. nagarne vaye pani kehi chai.. again it's your wish...ma vanda thulo vaye maaf pau... dai vanna sakina.. ma vanda sano vaye malai dai vannu pardaina... sathi ko haisiyat ra nepali ko haisiyat le maile samjhako matra hu... i hope u understand.... and plzz share me views...
sayad yo video bata thah paunu vayo hola hamro desh terai ko halat!!!
(this comment is not or u mero friend i had wriiten for some one yo omment just copy garera rakheko ho.... sayad u understand what i am saying)
dr. Aruna ko kura garai sunda alik byabaharik lagena....लालबाबु ज्यु र बिद्या जीको भुमिका प्रशंसनीय छ ।धेरै धेरै धन्यवाद साझा सवाल ।
यदि तपाई 3 महिने सोच राख्नु हुन्छ भने फुल रोप्नु होस, यदि तपाई दश बर्षे सोच राख्नु हुन्छ भने रुख रोप्नु होस, यदि तपाई युगान्त युग सम्मको सोच राख्नु हुन्छ भने शिक्षा रप्नु होस्। शिक्षा नै बिकासको मेरुदण्ड हो, शिक्षा ले नै समाजको रुपान्तरण देखि समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ।
यस्ता सामुदायिक प्रति सरकारको ध्यान जाहोस् शिक्षा स्वास्थ्य समग्र बिकास एक तर्फि होइन चौ तर्फि हुनु फर्छ सामानुपातिक ढड़ग्ले देशको चौ तर्फि बिकास होस् सरकार।
बिध्या चापागाइको फोन पाएको भए त्यो ठाउमा गएर स्वयंसेवक भएर६ महिना सम्म दलित समुदायलाई शिक्षा सम्बन्धि जनचेतना फैलाउने काम गर्ने थिय ।
उहाँको facebook page बाट कोशिस गर्नुन
Tej Singh I’m with bro...!
म पनि सर्लाहीकै हो सर जाने हो भने मसैग सम्पर्कगर्नु है
bidhaya chaapagain jasto reporter sayadai nepaal ma holan....salute for this kind of job
ho sir thik vannu vo sanish bro
i think u forgot Narayan shrestha ? ex presenter of sajha sawal...do watch his videoss
She is an awesome reporter.
सारै दुख लागो दिजु यो इकाइसौ सताप्दीमा पनि यस्तो हुनुपर्ने अनि के कुरा गर्नु नेता सरकारको
BBC नेपाली सेवाको खोजमूलक र स्थानिय समस्याहरु, तिनका कारण, निवारणका सम्भावना दर्शाउने कार्यक्रम राम्रा छन्। नियमक निकायको ध्यान पुगोस्। अाजको श्रृङ्खलामा जे देखियो त्यो दर्दनाक हो र यो प्रतिनिधि घटना र समुदाय हुन्। नेपालभरि नै यस्ता सरकारी सेवा नपुगेका अनि न्युनतम चेतना नभएका धेरै गाँउ छन्। त्यहाका प्रतिनिधि/सांसदहरुले अाअाफ्नो क्षेत्रलाई चाहिएको काममा सांसद बजेट ईमान्दारिताका साथ उपयोग गर्न चाहे यो अवस्था रहिरहन्न।
बिधा चापागाई जि हजुरको bbc कार्यक्रम एकदमै मन पर्छ। कहीलेकाही हामी परदेशीको बारेमा पनी त जानकारी लिईदिनु हुन अनुरोध गर्छु
दिदी सबैले हजुर ले जस्त्तो कुरा बुजेको भयो यो देस सस्तो हुनि थियन होला
yesto chai hola
really
really
magar masky Rana hiiiii
magar masky t v g 8g
hh
yo dukha dekhera ta mero dukha kei ni hoina jasto lagyo .... dis vidio inspire me to fight for life... thanks bbc
यहि बेथा र बेदना हाम्रो चोर नेता हरुले बुज्या भए साएद हाम्रो देश को रङ्ग नै परिवर्तन हुने थियो होला😑😑😒😒
सारै मन छुयो.....। तर जे भएनी लाल बाबु जी पुग्नु भएछ जे जस्तो भएनी परिवर्तनको आशा छ ।
Very very good job vidyaji program अनुसार काम भयो कि भएन त्यसको पनि follow up garnu vaye agha राम्रो हुन्थ्यो thanks