रवि प्रकरणमा सरकारमाथि बढ्दैछ झन आशंका, पीडितले पैसा फिर्ता नपाउने सम्भावना || BYLINE|| RAM KUMAR ||

Поділитися
Вставка
  • Опубліковано 19 січ 2025

КОМЕНТАРІ • 170

  • @Rudra-i7nepal
    @Rudra-i7nepal 17 днів тому +82

    निस्पक्ष समचार सम्प्रेषण गर्ने यस्ता मिडियाहरुलाई सबै जनताहरुको सलाम छ।

    • @thapa246
      @thapa246 17 днів тому +5

      यो काङ्ग्रेस को हो 100 वता बिरोध गर्छ एउटा उसको पक्षमा बनाउछ्न तपाईंहरु बुज्नु हुन्न

  • @NGSubash0406
    @NGSubash0406 17 днів тому +37

    यो देशमा स्वतन्त्र पत्रकारिता गर्ने पत्रकार नि रछन्: खुसि लाग्यो🙏❤️

  • @balkrishnadahal-ep2wo
    @balkrishnadahal-ep2wo 17 днів тому +26

    जयहाेस् धन्नेबाद पत्र कार ज्यु हजुरकाे जयहाेस्

  • @surendrabasnet369
    @surendrabasnet369 17 днів тому +21

    हेर कान्तिपुर तथा १२ भाइ हो, एस्तो हुनु पर्छ पत्रकारिता ।। निस्पक्छ्य ।।

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 17 днів тому +25

    निस्पक्ष समाचार सम्प्रेषण गर्ने यस्ता मिडियालाई जनताको सम्मान छ।

  • @dorjelama2878
    @dorjelama2878 17 днів тому +20

    होईन यो सहकारीको पैसा सबैले कुम्लाको होलान किन रबि लानेछाने लाई मत्रै खेदो खनिरहेको यो कुरा जनता ले बुच्नु पर्ने हो

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 18 днів тому +14

    Good khabar❤❤❤❤❤

  • @pokharapokhara3338
    @pokharapokhara3338 17 днів тому +9

    सहि कुरा पत्रकार सर

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 17 днів тому +3

    निर्दाेष रवि लामिछाने जिन्दावाद 🙏❤️ पापी सरकार मुर्दावाद। जय घन्टी 🔔🔔❤️🙏🙏🙏🙏🙏👍️

  • @rameshrc5149
    @rameshrc5149 17 днів тому +12

    Good news

  • @Gyanuthapa57Gyanuthapa57
    @Gyanuthapa57Gyanuthapa57 17 днів тому +7

    जनता खबर ठिकछ

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 17 днів тому +3

    💯 right यो सरकार परिवर्तन गर्नुपर्छ छिटो नेपाल बाट लखेट्नुपर्छ नत्र सोझा जनामा नेपाली हुने छैन 😢 जय राष्ट्रिय घण्टी जय ravi दाई ❤❤

  • @shishirkcvlogs4702
    @shishirkcvlogs4702 17 днів тому +4

    सर आज सम्म धेरै समाचार सुने हेरे तर
    आज हजुर ले सही तथ्य समाचार सम्प्रेशन गर्नु भएको रहेछ खुसी लागेको छ 🙏

  • @Rudra-i7nepal
    @Rudra-i7nepal 17 днів тому +8

    जय देस,जय रबि,

  • @sudansantosh12
    @sudansantosh12 16 днів тому +1

    सत्य समचार दिनुहाेला सर जन्ता हजुकाे पक्षमा उभिने छन

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 17 днів тому +9

    तितो यथार्थ👍️

  • @mohanrai669
    @mohanrai669 17 днів тому +1

    धन्यवाद पत्रकार ज्यू । आम नेपालीलाई सत्य तथ्य के हो भन्नेबारे बिना कुनै राजनीतिक प्रभाव, पूर्वाग्रह र दबाव बिलकुल निष्पक्ष ढंगबाट समाचार सुसुचित गर्नु भएकोमा । आज जनता सचेत छन् , कुन मिडिया, कुन नेता राष्ट्रहितको लागि समर्पित छन् र को को भ्रष्ट, राष्ट्रहित बिपरीत कर्ममा तल्लीन छन् भनेर । तपाईले देखाउनु भएको निष्पक्ष पत्रकारीता र हिम्मतको सम्मान स्वरूप लाईक र सब्सक्राईब पनि गरे । 🙏💐❤️🇳🇵

  • @hastagurung1650
    @hastagurung1650 17 днів тому +6

    ओलीको यो अत्याचारले नेपालीलाई मात्र होइन दुनियालाई छक्क बनाएको छ।

  • @kpchapagain6977
    @kpchapagain6977 17 днів тому

    भिडियो पुरैहेरे चित्तबुझ्दो अनि निपक्ष पत्रकारीता जस्ताे लाग्याे सलामछ याे समचार तयार गर्ने सम्पूर्ण टिमलाई । अाउनेदिनमा पनि यस्तै निस्पक्ष समचारकाे अपेक्षा राख्दछु ।।

  • @shishirkhanal93
    @shishirkhanal93 17 днів тому

    आहा !कति राम्रो अनि स्वच्छ पत्रकारिता,, Salute to you and your television sir❤❤❤❤❤❤❤❤❤❤

  • @narbahadurnarbahadur3503
    @narbahadurnarbahadur3503 17 днів тому

    जित रविकाे मात्रै हाेइन हामी सबैकाे हाे

  • @RabinaMagar-j8y
    @RabinaMagar-j8y 17 днів тому +4

    Janta vt lay saje suchana dinha jay Janta tv

  • @aishwaryarana4910
    @aishwaryarana4910 17 днів тому +3

    Jaya ghanti jaya rabi

  • @krishnalamsal554
    @krishnalamsal554 17 днів тому

    निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्ने यस्ता मिडियाहरुलाई हृदयदेखि नै सलाम छ।

  • @ramkumarbk2503
    @ramkumarbk2503 16 днів тому

    सत्य तथ्य र निष्पक्ष समाचार प्रकाशित गर्नु भयकोमा राम कुमार सर लाई धन्यबाद

  • @gopalmalla1942
    @gopalmalla1942 16 днів тому

    100% सत्य तथ्य र वास्तविक ।

  • @mirakarkimira6735
    @mirakarkimira6735 17 днів тому

    सत्य समचार सम्प्रेषण गर्नु भएको मा धन्यवाद 🙏💐💐

  • @churamanikunwar1891
    @churamanikunwar1891 17 днів тому +7

    केदार नाथ शर्मा काङ्ग्रेसको 16 अर्ब कहिले खोज छ सरकारले गगन थापाले

  • @gopalLama-p1f
    @gopalLama-p1f 17 днів тому +3

    रबि लामिछानेको नक्कलि हस्ताक्षेर गर्ने ब्यक्ति कुन हो? र सो ब्यक्तिको परिचय खुलेमा कुन हत सम्मको कार्बाइ हुन्छ? हामी तीन करोड नेपालीको प्रश्ना।

  • @ombahadur7513
    @ombahadur7513 17 днів тому +2

    Jay ghati good luck rabi sir ❤❤

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 17 днів тому

    सलाम छ पत्रकार ज्यु,यस्तै सत्यतथ्य समाचार बनाउनु होला

  • @narayandahal5152
    @narayandahal5152 17 днів тому +5

    भाइ तिम्रो विश्लेषक र तिमीले गरेका कुराहरूले साह्रै नै मन छोयो पत्रकारितामा केही कमीकमजोरी हुन्छन् त्यसमा सच्याउनु पनि एउटा राम्रो पक्ष हो तर पहिला त्यसलाई सत्य के हो बुझ्न जरुरी हुन्छ हामीजस्ता जनताले हजुरहरु जस्ता पत्रकारको कुरा सुन्ने नैता होनी तपाईंहरुले नै गलत भनिदिनुभयो भने हामीले पनि गलत बुझ्छौं। निर्दोष मान्छेलाई गलत सोचिन्छ।

  • @GaneshPuri-k2c
    @GaneshPuri-k2c 17 днів тому +3

    Good

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 17 днів тому +2

    GOOD🎉RASOPA🎉RBI🎉

  • @laxmiacharya7402
    @laxmiacharya7402 11 днів тому

    सहि कुरा पत्रकार सर 🙏

  • @IndraKc-c7d
    @IndraKc-c7d 17 днів тому +3

    ❤❤SARKAR NI KASTO CHOR HO TA ANI❤❤

  • @Bishnumenu
    @Bishnumenu 10 днів тому

    एक दम सहि कुरा हुन।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 17 днів тому

    पत्रकार जि नमन गर्दछु निस्पक्ष पत्रकारिता गर्नु भयकाेमा

  • @mirakarkimira6735
    @mirakarkimira6735 17 днів тому

    रबिको जय होस

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 17 днів тому

    100% सहि👍️🇳🇵

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 16 днів тому

    यति सथ्य बोल्ने मिडिया पनि रहेछन् ।धन्यबाद।

  • @kaidechrailama609
    @kaidechrailama609 17 днів тому

    गरिब गुरुबाहरुको डुबेको पैसा फिर्ता होस् 😭😭

  • @gopalroka6704
    @gopalroka6704 17 днів тому

    जय रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔

  • @mayabasnet56
    @mayabasnet56 17 днів тому

    Yes very great speech ❤❤❤❤❤

  • @Niteshsharma0512
    @Niteshsharma0512 17 днів тому

    जयहाेस पत्रकार ज्यु निश्पक्ष पत्रकारिता काे लागि

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 17 днів тому

    यस्तो सत्य समाचार सम्प्रेषण गर्ने मिडिया पनि रहेछ नेपालमा आज पहिलो पटक हेर्दै छु बिन्ती छ यो मिडिया 12 भाइ मा समाबेस नहोस

  • @BhaktabdrThapa-hi3tj
    @BhaktabdrThapa-hi3tj 11 днів тому

    Sahi patrakar .dhanybad

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 17 днів тому

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @karnamagar4589
    @karnamagar4589 16 днів тому

    Jay rbi sr🎉❤

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 17 днів тому +1

    ❤१००% सहिसमचारहो❤धन्यबादछ❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 17 днів тому +1

    जय रबि!

  • @Pabitrasangroula-p9l
    @Pabitrasangroula-p9l 17 днів тому

    रबिकाे ठुलाे अ।स थियाे
    तर नदिने परेर👍️👍️👍️

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 16 днів тому

    यो सरकार जनताको होइन, यो त कांग्रेस र एमालेका नेता र कार्यकर्ताको मात्र सरकार
    हो । सर्बसाधारणको सरकार हुंदैहोइन ।
    लज्जास्पद !

  • @brizal2935
    @brizal2935 17 днів тому

    Jaya Rabi sa🙏r Jaya 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🪔🪔🪔

  • @Bishnumenu
    @Bishnumenu 10 днів тому

    देश को हाईना हरु ले रबि मात्रै होईन कुल्मान बालेन लाई अति खेदो गरेको गरेकै छन।

  • @keshabjoshi2567
    @keshabjoshi2567 18 днів тому +3

    🎉🎉🎉

  • @lokbahadurtamangg
    @lokbahadurtamangg 16 днів тому

    Kura kholnu satya khabar liyera Aaunu RA janta le sunnu Atinai dukh dayak tar satya tathya dekhaunu xa Good jab🥰🥰🥰🙏🙏🙏

  • @indrajoshi8119
    @indrajoshi8119 17 днів тому

    जय रवि जय घन्टी

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 13 днів тому

    याेसरकारले सहकारिपिडितलाई पैसादिनिवालाछैन सरकारनै भरस्ट्रचारिछ याेसरकाले तुरुन्त राजिनामदिनपर्छ।

  • @KrishnaTimalsina-ix9xf
    @KrishnaTimalsina-ix9xf 16 днів тому

    याेदेशकाे,नेता,भनेकै,सेखरकाेईराला,हुन

  • @AashwaniSubedi
    @AashwaniSubedi 17 днів тому +3

    याेसरकार,छिटाेढालौ

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 17 днів тому

    Sahiiii kura garnu bhayeko chha hajurle

  • @Prathaml.c._official
    @Prathaml.c._official 17 днів тому

    तपाईंको जय होस पत्रकार ज्यू

  • @Pabitrasangroula-p9l
    @Pabitrasangroula-p9l 17 днів тому

    बुझियेा सबै नेता भ्रष्ट चारि रछन काेहि
    पनि गतिला र इमानी निस्वार्थि रहेनछन
    अब जनता ले सबै बुझर
    अब राजा लाई नि बाेलाउनु
    प्रप्रछ रबि त ठिकै थिय तर दियन्न
    र अब राजा लेनि अ।उनु प्रछराजाकाे
    पालाे अ।यजस्ताेछ🙏🙏🙏

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 17 днів тому

    ई सरकार होईन देश लुटेरा हो एउटा रबि माथी एति धेरै खेद्नुनै एस्को रहसे आम जन्ताले बुझी सक्के अब खबरदार देश घाती हो

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 17 днів тому

    सहि समाचार ❤

  • @nirakharelacharya6011
    @nirakharelacharya6011 17 днів тому

    Sahi ho

  • @PadamShetty
    @PadamShetty 17 днів тому

    निर्दोष रबी लाई दिने दुःख दिएको छ भर्ष्टाचार सरकार ले नालायक सरकार मुर्दाबाद 😡😡😡😡😡😡

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 17 днів тому

    Jaya rabi sir 🙏

  • @MakarYonjan-o5k
    @MakarYonjan-o5k 17 днів тому

    Right 👍

  • @AarjuAarjujoshi
    @AarjuAarjujoshi 17 днів тому

    Salam x yasta prakhar bakta lai

  • @gopalmoktan4880
    @gopalmoktan4880 17 днів тому +1

    good news sir

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 16 днів тому

    यस्तो निस्पछ्ये साथ प्रसारण गर्ने मिदिया लाई हिर्दय देखि slote गरे हजुर्व्यस्तो हुनु पर्छ पत्र कार मित्र😮😢😢😢😮😮

  • @lokgurung7325
    @lokgurung7325 17 днів тому

    Jai Rabi RSP 🔔🔔🔔🙏🏽🙏🏽🙏🏽

  • @puspashrestha1102
    @puspashrestha1102 16 днів тому

    Samachar sadhai satya tatthya matra halnu hola thank you

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 17 днів тому

    good news 🙏🇳🇵

  • @regmikedar2178
    @regmikedar2178 17 днів тому

    Janata tv genuine rahexa.

  • @sagarmathaa
    @sagarmathaa 17 днів тому

    Jay rabi sir

  • @ganeshrom4646
    @ganeshrom4646 17 днів тому

    Very good news

  • @lalmaniregmi4375
    @lalmaniregmi4375 16 днів тому

    Good news sir.

  • @rammayalamichhane192
    @rammayalamichhane192 16 днів тому

    त्यसो भये, आरोप पत्र तयार गर्नु अगाडी प्रहरीले फरेनसिकमा रबिको हस्ताक्षर चेक गर्न्नसक्ने अबस्था थियो थियेन ?" आज पनि प्रहरी यस्बारे बोल्न सक्छ कि सक्दैन ?

  • @Bishnumenu
    @Bishnumenu 17 днів тому

    देश को बुवासा हरु ले रबि लाई अति खेदो अतिनै गर्यो यास्मा कथङ्काल रबि निर्दोस भएर निस्केमा इनि हरुको ९०% सखाप हुने छ भन्दा फराक नपर्ला।

  • @PreamJ-z8h
    @PreamJ-z8h 17 днів тому

    रबी निर्दोष छन
    यो सर्कार जबर्दस्ती फसाऊन खोज्दै छ
    होसीयार भ्रष्टाचार सर्कार

  • @BhojendraAaa
    @BhojendraAaa 17 днів тому

    जय घण्टी जय रबि

  • @sapanasapana7950
    @sapanasapana7950 17 днів тому +1

    🔔🔔👍️👍️🔔🔔

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 17 днів тому

    सरकारको बिकास भशेकै रबी फसाउने कबोम्डियामा पैसाजम्मागर्ने

  • @milankarki2296
    @milankarki2296 17 днів тому

    हामी नेपाली जनता अब तिर्सुली मा हाम फाल्दै प्राण दाह गर्दा हुन्छ नत्र यत्रो खुल्ला आखाले देख्दा देख्दै पनि यमाले र काङ्ग्रेस हुम कसरी भन्छौ विश्व सामु बेइज्जत यार अबत म नेपाली हुम भन्दा ओहो तेरो देशमा भ्रष्टाचार धेरै हुन्छ है भन्छन बिदेशी हरु 😢

  • @gorakhghimire3030
    @gorakhghimire3030 16 днів тому

    Good Nuse

  • @RamKrishna-rr3uc
    @RamKrishna-rr3uc 17 днів тому

    Good New

  • @SaritaThapa-ri2fb
    @SaritaThapa-ri2fb 8 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @acharyalokraj5687
    @acharyalokraj5687 16 днів тому

    रबिको हस्ताक्षर नक्कली होभने सहकारीको व्यावस्थापकिय पक्षको कमजोरी देखिएनर ?तेसो होभने मुद्दा ब्यबस्थापक लाई लाग्नु पर्ने हैन र ?

  • @VishnuprasadJaisi
    @VishnuprasadJaisi 16 днів тому

  • @Ramailo2001
    @Ramailo2001 16 днів тому

    रविलाई गरेको अत्याचार भावी पिडीले चुनावमा देखाउँछन् हौ

  • @binodraut4146
    @binodraut4146 17 днів тому

    100% pratisod Ra rajya arajak baneko xa Rabi Lai sakne khel ho

  • @sonikabk8033
    @sonikabk8033 16 днів тому

    अतिभयखति हुनछनई जनतालाई अन्दाेबनायर सफलहुने छुटयक्दम्भुलहाे सपअनदरबदछईनन हरेकपडेलेखेका बुदिजिबिछन नारिछाम्दईमा भालेलेकाटनि बाख्राकाटनि मासुखाने जमना गय उपचार हसपिटल हेरिहुनछ

  • @DalbahadurthapaH
    @DalbahadurthapaH 17 днів тому

    धनेबादसर,भस्टचारीकुकूर,ले,केगरछनजनताले,बुज्दैन,ईनीहरुलाइनैभोटदीयैरजीताउनछन😮

  • @bijaylamichhane7572
    @bijaylamichhane7572 17 днів тому

    Satye tathye samachar ko lagi saman xa janta tv laaii

  • @Pawan-26SS
    @Pawan-26SS 17 днів тому

    जसरी पनि रबिलाइ फसाउने खेल खेल्दैछन।

  • @chandragautam1299
    @chandragautam1299 17 днів тому

    12 घरेहो यो समाचारको पनि राम्ररी हिसाब किताब राख ।

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 17 днів тому

    प्रहरी नै रबि बिरुद्ध लागेको हो पनि भन्ने तर लामिछानेको हस्ताक्षर नै प्रहरी को फोरन्सिप ल्यावमै नक्कली देखिएको छ पनि भन्ने त्यो नक्क्ली हस्ताक्षर हो भनेर प्रहरिले बाहिर कसरी ल्याईयो त ?