नमस्ते नमस्कार सम्पूर्ण पाल्पाली मगर समाज लाई लोक दोहोरी स्वर सम्राट राजुपरिवारको आवाजमा मिठो ठाडो भाका सुन्न पाउँदा निकै खुसी लाग्यो म कतार बाट हेर्दैछु
नमस्ते नमस्कार म अमीत येकल यात्री पाल्पाली मगर समाज Singer leader को तर्फ बाट 🙏आहा कति मीठो गीत कति आनन्द आउने लमजुङगे ठाडो भाका सोर सम्राट राजु सर साथै गाईका मन्जु जीउ लगायेत सम्पुर्ण पाल्पाली मगर समाज परीबार लाई सफल्ताको अग्रिम शुभकामना पाल्पाली मगर समाज ले नेपाली लोक भाका को जोगेर्न गर्दै आयेको मा विशेष धन्येबाद सम्पुर्ण पाल्पाली मगर समाज परीबार अनि सबै सबै लाई सफल्ताको शुभकाना 🎉🎉🎉🎉🎉
दर्शन नमस्ते नमस्कार हजुर हरू को शुभ चिन्तक बडिमालिका अन्लाईन दोहोरी साझँ कि अध्यक्ष सरु माया गुरुङ घर चितवन हाल बसाई साउदी अरब बाटो हेर्देछु रास्ट्रिय कलाकार राजु दादा र मन्जु दिदी को लमजुङ्गै ठाडो भागा मौलिकता झल्काउने गित सार्हे मन पर्यो रमाइलो मिठो गित पाल्पाली मगर समाज परिवार लाई सफलताको शुभकामना ईन्द्रेणी जस्तै चम्किलो तारा बनु होला अझै राम्रो राम्रो गित हरू हेर्नू पाउ हजुर हरुको युटुब चेन्ल बाटो बडिमालिका अन्लाईन दोहोरी साझँ को तर्फबाट पनि सफलताको शुभकामना छ सम्पुर्ण पाल्पाली मगर समाज परिवार भाग 1 देखि नछुटाई 37 सम्म नछुटाई हेर्दे छु सबैले लाईक कमेन्ट सियर गर्दीनु होला माया गर्दीनु हस् सर मिस हरू🙏🙏🙏❤️❤️❤️

निकै मिठो उत्कृष्ट प्रस्तुती उच्च सम्मान छ लोक स्वर सम्राट राजु दाइ र लोकप्रिय गायिका मन्जु जि प्रति 🙏🙏
वा वा मिठो गित दामि छ 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
नमस्ते नमस्कार म अमीत येकल यात्री पाल्पाली मगर समाज Singer leader को तर्फ बाट 🙏आहा कति मीठो गीत कति आनन्द आउने लमजुङगे ठाडो भाका सोर सम्राट राजु सर साथै गाईका मन्जु जीउ लगायेत सम्पुर्ण पाल्पाली मगर समाज परीबार लाई सफल्ताको अग्रिम शुभकामना पाल्पाली मगर समाज ले नेपाली लोक भाका को जोगेर्न गर्दै आयेको मा विशेष धन्येबाद सम्पुर्ण पाल्पाली मगर समाज परीबार अनि सबै सबै लाई सफल्ताको शुभकाना 🎉🎉🎉🎉🎉
धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। कति मिठो ठाडो भाका सुन्न पाउदा सारै हुने भयो। म चितवन बाट हेर्दैछु
Mawali gauko yead Aayo sari jamana Hajur baba saga rodhi jada aati sunako tara aaja jasto lagaxa miss you all all the best ❤❤❤❤
दामी छ हजुर दुवैजनालाई बधाई तथा उत्तर उत्तर प्रगतिको शुभकामना 🙏🎤🎤💗💗👌❤❤
Human sir थप संगीत क्षेत्रको सफलताको शुभकामना राजु दाई म जु मिसलाई धेरै माया धेरै सम्झना🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaha Kati ramailo dohori ho sabaijanalai badhaixa bishesh gari ta human lamichane magar lafa Lai 👌👌👌💃💃💃❤️❤️❤️❤️❤️🙏🙏🙏
हाम्रो लमजुङ्ग चिनारी ठाडो भाका स्वार सम्राट राजु परियार र ठाडो भाका की रानी मञ्जु विक लाई बधाई छ ❤❤❤
Namaskar Sampurna Ma❤❤❤🎉🎉🎉 Upasthit Sir Miss jyu Mitho Prastutiko Lagi
आहा कति मिठो र रमाइलो हो लम्जुङ्गे भाका
आउनु है सबै जाना सुन्न।।।❤❤❤
आयो लम्जुङ्ग को ठाडो भाका म पनि हेर्दै छु ल🙏🙏🙏🙏
आहा उत्कृष्ट ठाडो भाका 🙏
🙏🙏अाहा कति दमि मेरो लमजुङको को ठाडो भाका ❤️💖💜💞💝💞💖💗💘😘😘😘💝💘💞
wow दामी दामी 🎉🎉🎉
आहा कति मिठो दोहोरी ❤❤
🙏🙏🙏नमस्कार सबैजानलाइ स्वगत छ है 💐💐💐
आ हा कस्तो रमाइलो ❤❤❤❤❤
wow Ati Mitho dohori ❤
Wow nice song🎉🎉🎉
Wow❤❤❤❤❤
नमस्कार म पनि आय है
Aaha aaha
Wow 🎉🎉❤❤
❤❤❤❤❤❤
🎉❤🎉❤🎉❤
😮❤❤❤❤❤
Aru sab thik xa tara madal bhayena ho hjr
Khai k bhaka ho yo? Yasto pani thado bhaka hunchha ra?
दर्शन नमस्ते नमस्कार हजुर हरू को शुभ चिन्तक बडिमालिका अन्लाईन दोहोरी साझँ कि अध्यक्ष सरु माया गुरुङ घर चितवन हाल बसाई साउदी अरब बाटो हेर्देछु रास्ट्रिय कलाकार राजु दादा र मन्जु दिदी को लमजुङ्गै ठाडो भागा मौलिकता झल्काउने गित सार्हे मन पर्यो रमाइलो मिठो गित पाल्पाली मगर समाज परिवार लाई सफलताको शुभकामना ईन्द्रेणी जस्तै चम्किलो तारा बनु होला अझै राम्रो राम्रो गित हरू हेर्नू पाउ हजुर हरुको युटुब चेन्ल बाटो बडिमालिका अन्लाईन दोहोरी साझँ को तर्फबाट पनि सफलताको शुभकामना छ सम्पुर्ण पाल्पाली मगर समाज परिवार भाग 1 देखि नछुटाई 37 सम्म नछुटाई हेर्दे छु सबैले लाईक कमेन्ट सियर गर्दीनु होला माया गर्दीनु हस् सर मिस हरू🙏🙏🙏❤️❤️❤️
Mawali gauko yead Aayo sari jamana Hajur baba saga rodhi jada aati sunako tara aaja jasto lagaxa miss you all all the best ❤❤❤❤
❤❤❤
आहा साह्रै मिठो ठाडो भाका ❤❤
❤❤❤❤❤
❤❤❤❤❤