शिला र मञ्जुले राजुलाई रुनु न हास्नु बनाए, उधुम रमाईलो रिले दोहोरी | Raju, Shila, Manju Live Dohori
Вставка
- Опубліковано 10 кві 2024
- _______________________________________________________
Original Song: - Original Song : Lahure Sipahi Dai
Singer : Indra GC & Bima Kumari Dura
Lyrics : Indra GC
Music: Indra GC
_______________________________________________________
#rajupriyar
#shilaale
#manjubk
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Raju Pariyar
🎤 Shila Ale
🎤 Manju BK
_________________________________________________________
Musician Team
Mayur Live Studio Teem
_________________________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
All rights of this video are with Manju Bk Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
नमस्कार सम्पुर्ण मा
आज फेरी लोक स्वार सम्राट,लोक प्रिय गायक आदरणीय अंकल राजु परियार र तेस्तै लोक प्रिय गायिका सुमधुर स्वार कि धनि आदरणीय दिदि शिला आले अनि मेरो आवज मा रहेको यो गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है❤
सुपर्र दोहरी
❤ एक्दमै राम्रो र रमाइलो ❤
प्रस्तुती बैनि
@@ghanshyampun2198I
Manju g ko ta voice nai khatra
7@@ghanshyampun2198
क्यासेट देखि चर्चित गायक गायिका राजु र शिला लाइभ दोहोरी सम्म चर्चित देख्न पाउदा सारै गर्ब लाग्छ❤❤❤❤
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वरकी धनी दोहोरिकी खानी हसिली शिला बैहिनी होल टिम लगाएत स्वरकी धनी ठाडो भाका कि कुइन मन्जु नानू सन्मानछ🌺❣️❣️❣️
राजु दाजु,शिला दिदी, मन्जु बहिनी,सुमन,सागर यस्तै यस्तै कलाकार हरु को दोहोरी र यस्तै रमाइलो खालको दोहोरी राख्नु भयो भनी भिउज जान्छ
Fb मा देखेर यता आएर हेरेको राम्रो रहेछ ❤❤❤❤
आहा पुरानो भाकामा दोहोरी सुन्न र हेर्नुको मजा बेग्लै सम्मान छ दाई दिदी हरूलाई 🎉🎉🎉❤❤❤
आहा निकै रमाईलो उत्कृष्ट प्रस्तुती। लोक स्वर सम्राट दाजु लाइ लियर अझै उत्कृष्ट प्रस्तुती दिनुहोला मन्जु जि शुभकामना छ 🙏👍
सुपर से उपर भन्छन् नि तेस्तै भयो आज को दोहोरी सबै लाई धन्यवाद तथा नयाँ वर्ष २०८१ को सम्पुर्ण लाई हार्दिक मंगलमय शुभकामना
फेसबुकमा छोटो रमाइलो किलिप देखेर युटुबमा हेर्न आएको सारै रमाइलो दोहोरी रछेछ । मन्जु सिसलाई शुभकामना 🎉
सारै दामी रमाइलो दोहोरी शिला राजु भयपछी बबाल हुन्छ ❤🎉❤❤❤❤🎉🎉
यो हो नी दोहोरी भनेको त
आज उधुमै रमाइलो भयो ❤❤
Aaha dami dohori🎵🎵🎶🎶🎤🎤👑👑😍😍😍😍😍🙏🙏🙏🙏🙏🎉🎉🎉
ठाडो भाका गीतबाट चिनेको मन्जु बिक भनेर स्वर त बबाल कति मीठो स्वर धेरै माया
Aaja hamro Raju sir 2 janale garo banayo ati ramailo dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉
रमाइलो दोहोरी सम्पुणं गायक गायिकाहरुलाई शुभकामना ❤❤❤❤
अहा क्या मझा अनन्दा लग्यो यो गीत सुनेरा लोक दोहोरी को राजा रानी सथ म ठाडो भाका को रानी प्यारी बहिनी मन्जु अर्को भग पनि ल्याउनु पर्यो ल गर्व लाग्छ लम्जुङ्गे हुनु म 👍️👍️🙏🙏
बैसमा कस्ताे थियाे हाेल ा राजु परियार दाई तेतिकै राम्ररी सिला अाले दिदि य्जु जाेडि सई छ ।
आहा निकै रमाईलो दोहोरी ❤🎉❤
Nice dohori safalta KO suvakamana sampunna timlai ❤❤❤❤
राजु दाइ र शिला दिदी .मन्जु दिदी को दोहोरी धेरै राम्रो भयो 🎉सबै टिमलाई धन्यवाद 🎉❤️❤️🙏
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🇳🇵🇳🇵
मनञजु यो गित रमाईलो छ है बदाई छ ❤❤
Kati ramailo ❤❤❤❤❤❤❤
अति खतरा दोहोरी धेरै राम्रो
आहा सारै रमाइलो दोहोरी 🙏🙏🇧🇭🇧🇭🇧🇭
सर्वप्रथम त सबैसबै मा नमस्कार मत टिकटक बाट रमाइलो दोहीरी गीत सुन्न आको छु,सबै कलाकार प्रती उच्च सम्मान छ, सफलताको अग्रिम अग्रिम शुभ कामना 🎉🎉🎉🎉❤❤
रमाइलो छ ❤
बबाल दाेहाेरी ❤❤❤❤😊 नमस्कार सबै सबै मा ❤
अति राम्रो र सारै रमाइलो लाग्यो!
दुई जना मिलेर पेल्दा पनि नपेल्लिने लोकस्वार सम्राट राजु सर प्रति गर्ब फिल हुन्छ
Waw dherai ramailo dohori 😢😢😢
Manju and shila Raju sir Nepali big singer
Aati sweet song
Thanks
कति दामी हो दोहोरी
नमस्कार
अति मीठो अनि रमाइलो दोहरी सुन्न पाइयो सफलताको शुभकामना सबै जनालाई❤❤❤
एक दाम रामैलो दोहोरी
Raju sila manju lai salam xa
लोक स्वर सम्राट् राजु परियार र वरिष्ठ गायिका शिला आले अनि मन्जु बिक लाई मनै देखि नमन साथै दोहोरी झकास छ यस्तै प्रस्तुति सुन्ने आशा राख्द छु
Raju Dai ta kada ho😅😅😮😊
धेरै राम्रो गित
Aahaa kati ramailo ❤
Wow 😊manju sis superb 💃🕺🙏🙏
Jodi sila didi raju dai mila❤❤❤
आहै यत्ती धेरै रमाइलो गरेर गाउदा झनै लोक सङ्गितको स्वभाव नै उच्च देखिनी 💐💐💐
मन्जुको हासो मिठो❤❤❤
सारै आनन्द लाग्यो हुर हुर तिनै जना प्रतिभासाली गायक गायिका प्रती उच्च सम्मान छ 🙏🙏❤️❤️❤️
Dherai Dherai ramailo ❤❤❤❤❤
मन्जु नानिलाई सफलताकाे शुभकामना
राजु दाजु शिला दि लाई नमस्कार र बहिनी मन्जु लाइ सम्झना।सारै रमाइलो दोहोरी यस्तै रमाइलो दोहोरी मा टीका लाई पनि जोडनु ।मन्जु बहिनी को युटुब लाइक सेयर र ससक्राइप गरिदिनु होला सबै जनाके
खतरा रमाइलो ❤
Raju dai ra sila didi ta old is gold ho
Dami❤❤❤❤
Wow damii xa dohori❤
गाउँले लोक कलाकार आदरणीय राजु दाई अनि मञ्जु बहिनी,,लमजुङ को सान।।निकै रमाइलो दोहोरी❤❤❤❤
दोहोरी राम्रो लाग्यो।सफलताको शुभकामना ।
अाहा बिजाेग रमाईलाे बधाई छ सम्पुर्ण 👌👌😁🇳🇵♥️❤️
Awesome 🎉🎉❤
❤ju😊😊
सारै रमाइलो लागो जति सुने नी सुनम सुनम लाग्ने❤❤❤❤सबै जाना लाई नमस्कार
आहा निकै रमाइलो दोहोरी ❤❤❤
Malai yo manju sis atti nai man parx keep it up sisy❤❤❤❤❤❤❤
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
Sila didilai koila sakdina didi vanako sarai mitho sor sabda ❤❤❤❤
आह कति रमाइलो दोहोरी ❤️❤️
गीत त एकदमै दामी च्वाक छ हजुर
Sila dd ko song aati manprxa
वा....क्या मज्ज आयाे😃😃😃🤣🤣🤣❣️❣️💃💃🙏
मन्जु बहिनी, शिला बहिनी र राजु भाइको दोहोरीले कति साह्रै हसाउने हो। तीनै जना अतिनै रोमान्टिक रहेछ। बबालै रमाइलो गर्नु भयो धन्यवाद सबैजनालाई।
Sila didi dakhe harako ❤❤❤
उधुमै रमाइलो रैछ ❤❤
Nice dohari
लोक स्वर सम्राट राजु दाइ 🙏🙏❤️❤️
मन्जु सिस लेत आजत झन् खत्रा खत्रा टुक्का भन्नुभयाे त सार्है मनपर्याे❤🎉उज्वल भविस्य काे शुभकामना हजुरलाई धेरै धेरै 🎉❤
सारै रमाइलो दोहोरि❤❤❤❤
Kati ho Kati ramaelo bhayo aaja Manju le t jhan lakho jharin Raju bhai ko dherai shuvakamana sabai lahi
म पनि टिकटमा सानो किलिप देख्खे र आएको त साईनी खुसी लाग्गो राजु दादा र सिला र मन्जु सिस लाई 🙏🙏🙏🙏
राजु दाई कस्को मनमा बस्दैन बधाई छ सम्पूर्ण टिम लाई
Aaja dekhi manjuko daihart fan ma❤❤❤
आहा! आज त तिनै जना जोड्कातोड कोहि भन्दा कोहि मन छैनन् !! 🎉❤ जति सुनेपनि मन धित नमर्ने गित उधुमै रमाइलो भयो ! सबै टिम मा हार्दिक बधाई ! र शुभकामना 🎉❤
ramro lagyo git manju sister
बबाल दोहोरी ❤
सारौ मिठो भाका सबौ टिमलाई सफलताको शुभकामना ❤❤❤❤
Yi 3 janako part 2,3 ....dekhna sunna paiyos ❤❤❤❤
सलाम मन्जु नानिलाई
Sarai ramailo dohori ❤
यो गित को हरेक शब्द मा एउता भाब बगेको छ अतिनै मन छोयो यो गित को सब्दले ती माटी माथी स्वर को धनी राजु सर र सीता बैनिको स्वर सुन मा सुगन्ध मेरो बिन्ती छ अब यसै लय मा भाग दुई ल्याउन को निम्ति उहाँ हरु शीत म दुई हात जोडि बिन्ती गर्छु म केशर
Babal
nice ❤❤❤❤❤
बाघ बुढो र स्याल तन्नेरी कहाँ मिल्दो रहेछ र ! शिला आलेको स्वरलाई मान्नै पर्छ ! लोक दोहोरीकी रानी शिला आले
राजु दाइ कत्ती हेरो हौ🎉 जहिलेनी 🙏🙏🇳🇵
जस्ले जे भनेनी ठाडो भाका मा मन्जु सिस लाई कसैले टक्कर दिन सक्दैन है उहाको स्वर पर्फेक्ट छ no one can reply manju in thado vaka
सारै मीठो दोहोरी गित, गाउनुभयो रमाइलो लाग्यो /
राम्रो लाग्यो गित
nepali lok geet lai maya garau
राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sampurna kalakar jyu haru ma namaskar sarai ramro bhaka liyera gau nu bhayo khushi lagyo🙏🙏💐💐
Sarai Ramro geet❤❤❤❤❤
Raju pariwar dai 🎉🎉
पार्ट दुई पनि चाहिन्छ है।।कि कसो
Wow nice❤❤didi
🥰🥰🥰🥰🥰