बालेन शाहलाई सलाम गर्छु, रवि लामिछाने जस्ता धेरै जन्मिन्छन् अब | THE PRAKASH SUBEDI SHOW | S02 | E01

Поділитися
Вставка
  • Опубліковано 8 гру 2023
  • बालेन शाहलाई सलाम गर्छु, रवि लामिछाने जस्ता धेरै जन्मिन्छन् अब | THE PRAKASH SUBEDI SHOW | SEASON 02 | EPISODE 01
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 01
    Presenter : Prakash Subedi
    Guest : Dr. Yogi Vikashananda
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode01
    #yogibikashananda #बिकासानन्द #dryogibikashananda
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • Розваги

КОМЕНТАРІ • 728

  • @pratimasubedi8532
    @pratimasubedi8532 6 місяців тому +35

    यो देश को एउटा मान्छे । एउटा गुरु, जस्लाइ सुन्दा मात्र नि बाच्नलाई उर्जा मिलेको छ ।

  • @purnamanmotivation
    @purnamanmotivation 6 місяців тому +378

    मन पर्ने मान्छे आज हेर्न पाइयो फेरि 🙏🙏❤को को हुनुहुन्छ म जस्तै खुशी हुने गुरुदेबलाइ देखेर

    • @ierecmongolian1470
      @ierecmongolian1470 6 місяців тому +5

      😂😂😂 jatha K ko guru thaka ho emotional blackmail garne manxe

    • @hemrajsiwakoti7870
      @hemrajsiwakoti7870 6 місяців тому

      Jay Gurudev jau hos

    • @bishalgrg4431
      @bishalgrg4431 6 місяців тому +2

      jay guru dev jay manokranti

    • @LaxmiAcharya-ze3yw
      @LaxmiAcharya-ze3yw 6 місяців тому +3

      जय गुरुदेव जय मनोकान्ति❤❤

    • @NABINSEN-tr4ho
      @NABINSEN-tr4ho 6 місяців тому

      @@ierecmongolian1470हज़ूरलाइ सम्मान सहित नेपालमा प्रचलित सबै गाली दिन चाहानछु अनी पूर्खाको धर्म
      बेची क्रिश्चियन हुनुभएकोमा बधाई सहित धर्म बेचेर खाएको पैसा चाकबाट रगत बगेर सकियोस भनी शुभकामना दिन चाहानछु 😅

  • @mingmasherpa7483
    @mingmasherpa7483 6 місяців тому +69

    नेपाली चलचित्र उद्योगको सबैभन्दा बौद्धिक अभिनेता एक्सन किंग निखिल उप्रेती लाई अबको एपिसोडमा बोलाउनु पर्यो उहाँलाई हेर्न र उहाँलाई सुन्न धेरै मन लागेको छ ।

  • @puspamagar9335
    @puspamagar9335 6 місяців тому +48

    नेपालले चिन्न ढिलो गरेको नेपाली ओशो डा. योगी बिकाशानन्द ।❤❤❤

  • @diltamang2836
    @diltamang2836 6 місяців тому +20

    मनाेक्रान्ति किकाशअान्द काे अावज भनेपछि सबै न सुन्ने कुरा नै भयन 🎉❤❤❤

  • @prembhatt4276
    @prembhatt4276 6 місяців тому +60

    आहा ! आज चाई मन पर्ने मान्छे गुरुदेवको अन्तर्वार्ता हेर्न पाये ।खुसी लाग्यो🤗❤️❤️❤️

  • @khilkhadka5744
    @khilkhadka5744 6 місяців тому +69

    मेरो प्रेरणाको श्रोत गुरु बिकासानन्द 🙏🙏🙏🙏💗💗💗💗💗

    • @sudipkewan4215
      @sudipkewan4215 6 місяців тому +1

      Simran pariyar baini laai pani liunu aryo hai baaje

    • @santoshkdka9243
      @santoshkdka9243 6 місяців тому

      मान्छेले आफ्नो ओेैकात अनुसारको काम गर्नुपर्छ यस्तो तुच्छ बिनाकुनै किसिमको हावादारी मान्छे ल्याउनु भनेको यस्तो लोकप्रिय कार्यक्रमको ब्यजयत हुनु हो कि गेस्ट नपाको हुनुपर्छ

    • @thegnsyt8546
      @thegnsyt8546 4 місяці тому

      ​@@santoshkdka9243ए😂😂😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 місяців тому +72

    बालेन शाह रबि लामिछाने जतिको ब्याक्तित्व
    प्रधानमन्त्री नभएसम्म देश को बिकास हुँदैन 🥀

  • @avashroka8103
    @avashroka8103 6 місяців тому +17

    यो हो नि guest भनेको🙏🙏🙏thq Prakash sir...हाम्रो पृय गुरुदेव को interview लिनु भयेकोमा🎉🎉🎉❤❤❤स्रदय गुरुदेव नमन्🙏🙏🙏🙏

  • @laxmandhamala6716
    @laxmandhamala6716 6 місяців тому +27

    प्रस्तोता र अन्तर्वार्ता दिने दुवैलाइ उच्च सम्मान !!

  • @ShilpaNarayan12
    @ShilpaNarayan12 6 місяців тому +11

    जय गुरूदेब🎉🎉❤❤धन्यबाद ,पहीलो पटक राम्रो पाहुना लेराउनु भो😊😊

  • @MyNarayan123
    @MyNarayan123 6 місяців тому +22

    प्रकास ब्रो ले आजका अतिथि लायएर गज्जब गर्नु भयो धन्यवाद।

  • @Anojkhati
    @Anojkhati 6 місяців тому +10

    Wow विकाशानन्द लाई यो प्रोग्राममा देख्दा खुसी लाग्यो। ❤❤❤जय गुरुदेव ❤

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 6 місяців тому +22

    यो सो मा देख्न सबै भन्दा धेरै मन लागेको बौध्दिक व्यक्तित्व लाई बोलाउनु भएको रहेछ । सारै खुशी लाग्यो धेरै गुरु बाट धेरै कुरा सिक्ने अवसर मिल्यो

  • @bedshrestha1111
    @bedshrestha1111 6 місяців тому +40

    शिक्षा ज्ञान बुद्धि चेतना सिर्जनसिल सोच जय गुरुदेव ❤❤

  • @ashmitaadhikari2755
    @ashmitaadhikari2755 6 місяців тому +6

    हाँसपाेशा गुरु विकाशानन्दका अत्यन्तै मर्मष्पर्शी र अनूकरणीय , निष्पक्ष र उर्जाशील वाणीहरु सुन्न पाइयाे , सबैमा आभार प्रकट गर्दछु !🌷🧘‍♀️😐️🐄♥️🇳🇵🕊️😄🙏

  • @jiwanilameli
    @jiwanilameli 6 місяців тому +10

    लामो समय पछि रमाइलो भयो । धन्यवाद ।

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 6 місяців тому +3

    नमस्ते चिप्ले काका धेरै पछी रमाइलो लग्यो गुरु जि लाई सलाम जय घण्टी जय नेपाल 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵👏👏👏👏

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 6 місяців тому +9

    आहा ! कति आनन्दको कुरा। म प्राय विवेकानान्दका प्रवचनहरु हेर्ने/सुन्ने गर्छु। साह्रै राम्रो लाग्छ!
    SN 2 को EP 1 उहाँ जस्तो व्यक्तिबाट सुरु भएको Show उहाँ जस्तै गरि अगाडि बढोस् शुभकामना❤️

  • @kumarprasai197
    @kumarprasai197 6 місяців тому +40

    अबको अर्को एपिसोडमा हामीलाई हाम्रो एक्सन किंग निखिल उप्रेती चाहियो है प्रकाश सर

  • @kusumlama8426
    @kusumlama8426 6 місяців тому +37

    आज यो कार्यक्रममा गुरुजिलाई देख्न पाउँदा खुशी लागेयो 🙏🙏🙏🌷🌷🌷💜💜💜💜

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd 6 місяців тому +4

    हामी जस्ता नया युवाहरूलाई ज्ञान् दीनु हुने दुबै जनालाई मेरो नमन्छ क्रीतग्य छु र आसापनी गरेको छु म पनि दुबै गुरु हरु बाट केही ज्ञान् सीक्दै जानेछु म यो सोहो को नीयमीत फयन हु

  • @jarmankhatry9527
    @jarmankhatry9527 6 місяців тому +9

    The great Man of Nepal Guru Dr. Vikasananda yogi Naman 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @reshamb.c4356
    @reshamb.c4356 6 місяців тому +4

    जय होस् गुरुदेव हजुरको उच्च विचार सुन्न पाउँदा आफूलाई विजयी प्राप्त गरेकाे महशुस हुन्छ।

  • @surendrashrestha6399
    @surendrashrestha6399 6 місяців тому +11

    नेपालको बिभुती हो,बिकासानन्द। प्रकाश सुबेदी सरलाई शुभकामना छ।

  • @sushilashrestha7925
    @sushilashrestha7925 6 місяців тому +7

    जय गुरु देब सबैको जय होस 🙏🙏🙏

  • @gokarnachaulagain6102
    @gokarnachaulagain6102 6 місяців тому +4

    जय बिश्व गुरु ! सहि मान्छे ल्याउनु भयो। धन्यवाद !!!

  • @binoduprety2596
    @binoduprety2596 6 місяців тому +7

    मेरो आदर्शको श्रोत गुरु बिकासानन्द 🙏🙏❤❤

  • @neemkantadangi.
    @neemkantadangi. 6 місяців тому +5

    आह !! गजब लाग्यो। डाक्टर साप फ्यान जति यता हाजिर हुम !! म दुबैको फ्यान है ❤❤❤❤❤❤

  • @JayantiPant-xg4rg
    @JayantiPant-xg4rg 5 місяців тому +1

    शिक्षा र ज्ञान को खानी गुरुलाई आदर र सम्मान छ ❤❤

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 місяців тому +5

    जिन्दगीको नया रुप दिने मेरो प्रिय् गुरु योगि बिकाशानान्द ज्यु प्रती हार्दिक आभारी छु।सबैको कल्याण होस् जय होस्।।

  • @bedshrestha1111
    @bedshrestha1111 6 місяців тому +28

    शिक्षा ज्ञान बुद्धि चेतना सिर्जनसिल सोच प्रेरणा को सागर जय गुरुदेव ❤❤

  • @sunauloyatra851
    @sunauloyatra851 6 місяців тому +18

    निखिल दाईलाई अर्को एपिसोडमा बोलाउनु होला उहाँको सुपर हीरो फिल्मको बारेमा हामी दर्शकलाई जानकारी आउनु पर्यो ।

  • @user-zr4iz5fl1e
    @user-zr4iz5fl1e 6 місяців тому +8

    राम्रो मान्छे हजुर राम्रो कुरा सत्य सन्देश जय होस तपाईको ❤❤😊😊

  • @rameshpandey3016
    @rameshpandey3016 6 місяців тому +2

    ज्ञानको खानी🙏🙏🙏नमन गुरुदेव🙏🙏🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 6 місяців тому +13

    प्रतीक्षा को फल मीठो भयो काका 🙏🙏🙏💗💗🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jessikakhatry9007
    @jessikakhatry9007 6 місяців тому +32

    Wow 😲 धेरै जसो नेपाली सीनेमा र संगीत जगतका व्यक्तित्वको अन्तर्वार्ता हेरेकी थिएँ , सुबेदी सरको शो गज्जबको लाग्छ😍 आज गुरुदेवसँग सुनमा सुगन्ध लाग्यो🙏 😍🙏

  • @user-gz8np2wt4h
    @user-gz8np2wt4h 6 місяців тому +8

    विश्व को सच्चा गुरु 🙏🙏🙏🙏🙏🌎🌎🌎🌎🌎

  • @radhapathak6454
    @radhapathak6454 6 місяців тому +4

    विशेष व्यक्तिसँगको संवाद विशेष लाग्यो धेरै धन्यबाद तथा शुभकामना व्यक्त गर्दछु ।

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 6 місяців тому +6

    सारै मिठ्ठो बेक्तित्व लेराएर राम्रो भयो बाबु धन्यबाद ❤❤❤❤❤❤

  • @nilampoudel8549
    @nilampoudel8549 6 місяців тому +2

    प्रतिक्रिया एकदम राम्रो जय होस सबैको।🙏🙏🙏🙏

  • @dilabasnet5185
    @dilabasnet5185 6 місяців тому +4

    आहा कति राम्रो ब्यक्ति ल्याउनु भएको प्रकाश जि यस्तै यस्तै ब्यक्ती हरु ल्याइरहनु होला तपाईंको सो नियमित हेर्ने गर्छु धन्यवाद

  • @belkumarisunar690
    @belkumarisunar690 6 місяців тому +6

    प्रकाश सुवेदि र विकासनन्द गुरु दुबई जना मन पर्छ मलाई 🎉🎉🎉❤❤❤

  • @bipin_raut
    @bipin_raut 6 місяців тому +5

    Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 6 місяців тому +3

    दाम्मी लाग्यो गुरुदेव कुनै दिन भेटौला गुरुलाइ🎉🎉🎉🎉❤❤❤

  • @keshavadhikari7398
    @keshavadhikari7398 6 місяців тому +3

    एकदम खुसी लाग्यो उहाँ लाई यश कार्यक्रम मा देख्दा उहाँ लाई बिगत ३/४ बर्ष देखि सुन्दै आको छ र निरन्तर सुनिरहन्छु ❤❤❤

  • @Rasilakristina
    @Rasilakristina 5 місяців тому

    धन्यवाद गुरुबा हजुरको कुरासहि लाग्छ ,सबैलाई राम्रो आखाले हेर्ने हजुरको बिचार स्वच येशुख्रीस्ट र गौतम बुद्ध को जस्तो छ,

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 місяців тому +1

    मनको ब्यथा कस्ले बुझ्ने बाहिरी हासो देखेर,
    सारै खोटो आए आमा भाग्य लेखेर,

  • @user-wi6hl8vd8p
    @user-wi6hl8vd8p 6 місяців тому +3

    जय मनोक्रान्ती 🙏❤️

  • @user-tz7sy4ns4c
    @user-tz7sy4ns4c 6 місяців тому +3

    Jay Gurudev❤

  • @MRBNEPAL
    @MRBNEPAL 6 місяців тому +2

    धैरै कुरा सिक्न बुझ्न पाइयो धेरै धेरै धन्यवाद

  • @chudamanioli8970
    @chudamanioli8970 6 місяців тому +8

    My ideal guru vikashananda yogi❤❤

  • @HamiBalbalika
    @HamiBalbalika 6 місяців тому +93

    'द प्रकाश सुवेदी शो ' को पर्खाइ टुंगिएकोमा खुसि लागेको छ l
    आगामी दिनहरुको अग्रिम शुभकामना !!❤🙏

    • @santoshkdka9243
      @santoshkdka9243 6 місяців тому +2

      मान्छेले आफ्नो ओेैकात अनुसारको काम गर्नुपर्छ यस्तो तुच्छ बिनाकुनै किसिमको हावादारी मान्छे ल्याउनु भनेको यस्तो लोकप्रिय कार्यक्रमको ब्यजयत हुनु हो कि गेस्ट नपाको हुनुपर्छ

  • @user-gz8np2wt4h
    @user-gz8np2wt4h 6 місяців тому +3

    Thankyou parkas sir jay gurudew 🙏 जय मनो क्रान्ति जय विश्व परिवार

  • @kishorjoshi2032
    @kishorjoshi2032 5 місяців тому

    गुरुप्रती नमन

  • @hshshwuheheueuwu1772
    @hshshwuheheueuwu1772 6 місяців тому +1

    अदभूत याेगि बिकासनन्द जय हाेस।

  • @jrmr790
    @jrmr790 6 місяців тому +5

    अहिलेको सच्चा ज्ञानी गुरु विकासानन्द नै हो अरु सब गफाडी हो।

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 6 місяців тому +8

    हेर्ने कथाको टिमलाई ल्याउनु पर्यो । (बिद्या चापागाई) 🙏

  • @janakrajjoshi1107
    @janakrajjoshi1107 6 місяців тому +8

    जय मनोक्रान्ती जय विश्व परिवार जय हो गुरु देब्🙏🙏🙏🙏

  • @laxmigurung826
    @laxmigurung826 6 місяців тому +4

    धेरै नै मन पर्ने ब्यत्ति हुनुहुन्छ र आज यो कार्यक्रम बोलाउनु भयर धेरै नै राम्रा कुरा जानकारी पाए धन्यवाद🙏💕 रजतपट uncle🎉🎉🎉🎉🎉

  • @deepchhetri782
    @deepchhetri782 6 місяців тому +3

    पुज्य गुरु जि प्रती सत सत् नमन:🙏💙✨

  • @durgapathak7703
    @durgapathak7703 6 місяців тому

    भगवानले मानब कल्याण गर्नको लागि यो धर्तिमा गुरूलाई पठाउनु भएको हो jay hos gurudev hajurlaai koti koti pranam 🙏🙏✌️✌️❤️❤️

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 місяців тому +1

    अति सुन्दर बिचार र छलफललाई धन्यवाद छ

  • @milanbasnet5230
    @milanbasnet5230 5 місяців тому

    उहाँको कुराहरु सुनेर धेरै नै आनन्द महसुस हुन्छ। ज्ञानको भण्डार भएको व्यक्ति विकास सर हजुरलाई मेरो नमन

  • @thecreativeman6087
    @thecreativeman6087 6 місяців тому +4

    Wonderful interview Prakash sir with yogi vikasananda 🙏🙏🙏🙏💕❤️👌😍🌺

  • @light4828
    @light4828 6 місяців тому +1

    धेरै धेरै धन्यवाद सुवेदी ज्यु

  • @ReviewMero
    @ReviewMero 6 місяців тому +4

    प्रकाश सुवेदी शो हेर्दा खुशी लाग्यो अब अर्को एपिसोडमा चै नेपाली चलचित्र उद्योगको सबैभन्दा बौद्धिक अभिनेता एक्सन किंग निखिल उप्रेती चाहियो है हामीलाई

  • @user-fy9yj4db7g
    @user-fy9yj4db7g 5 місяців тому

    कस्तो राम्रो कुरा गर्नुहुन्छ गुरु राम्रो लाग्छ मलाइ

  • @gomak.c1397
    @gomak.c1397 6 місяців тому +3

    जय गुरुदेव🙏🙏🙏🙏

  • @rajuhumagain3540
    @rajuhumagain3540 6 місяців тому +6

    स्वागतम । तपाईं नहुदा त नेपाल मै बसेर पनि केही खबर थाहा पाइएन । ❤

  • @padammalla5687
    @padammalla5687 6 місяців тому +2

    Dherai Khushi laghxa hajurko karekarm herna pauda🎉🎉🎉❤❤❤❤❤❤

  • @suchanakarki7685
    @suchanakarki7685 6 місяців тому +3

    Jay guru dev jay hosh 🕉🕉🙏🙏

  • @tomilarai3169
    @tomilarai3169 10 днів тому

    wow guru vikasnanda ko bichar le mero vitri man jaile xune garxa jay hos prithibi narayn sahko barema jo bolnuvyowow🙏🙏🙏🙏❤️❤️

  • @pujanrijal698
    @pujanrijal698 6 місяців тому +14

    Thank you so much for inviting Dr yogi bikashananda In this favourite show !!

  • @AvinashShrestha-py1hr
    @AvinashShrestha-py1hr 5 місяців тому

    बिषयगत विज्ञ ब्यतित्वहरुसङ्ग कुराकानी हुदा धेरै कुरा हरु सिक्ने अवसर प्राप्त हुने। धन्यवाद 🙏

  • @sureshbhatta9295
    @sureshbhatta9295 6 місяців тому +2

    Gurudev ko jay hosw ❤. Prakash subedi sir lai muri muri dhanyabadw dr yogi vikadananda jasto lai bolaunubhaeko ma.

  • @iamkopilaaa05
    @iamkopilaaa05 6 місяців тому +4

    प्रिय गुरु❤❤❤

  • @user-kt1mh4bc6o
    @user-kt1mh4bc6o 6 місяців тому +2

    आहा....
    कति सुन्दर ब्यक्तित्व प्रकाश सर..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajendrawoli6166
    @rajendrawoli6166 6 місяців тому +11

    Naman gurudeb ❤❤❤❤ Thank you prakash sir.

  • @laxmanbhandari2154
    @laxmanbhandari2154 6 місяців тому +6

    Great interview with great personality!❤

  • @pabitrakatwal5542
    @pabitrakatwal5542 6 місяців тому +3

    प्रभावित व्यक्ति हजुरलाई लाख लाख प्रणाम विकासानन्द गुरु जि🙏🙏🕉️❤

  • @user-ve9te2cj1p
    @user-ve9te2cj1p 6 місяців тому

    धेरै कुरा सुन्न र बुझ्ने अवसर मिल्यो वाहालाई धेरै बधाई छ ।

  • @rejinarai3997
    @rejinarai3997 6 місяців тому +2

    Jay monokranti jay Guru dev jay bishwo pariwar

  • @NarendraRai-ex6nm
    @NarendraRai-ex6nm 6 місяців тому +3

    go with flow लाई भनेर होइन गरेर सिकाउने गुरु dr yogi bikasanada लाई नमन !😊

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 6 місяців тому +4

    जीवन परिवर्तन गर्ने ओखती ,, डा योगी विकासनन्द❤❤❤नमन गुरुदेव

  • @tekbahadursoni8137
    @tekbahadursoni8137 6 місяців тому +1

    जय हो गुरुदेव को 🙏🙏🙏

  • @Sijdjd72
    @Sijdjd72 6 місяців тому +4

    नमस्कार प्रकाश जी, अर्को एपिसोडमा लाइट मिलाउनु होला है, मलाई मात्र यस्तो लागेको होकी के हो, तर लाइटिङ अलि मिलेको छैन कि? बाँकी हजुरको कार्यक्रम निकै राम्रो लाग्छ। धन्यवाद।

  • @nirmaldc4287
    @nirmaldc4287 6 місяців тому

    देश बदल्न लाई एउटा मात्र मान्छे भए पुग्छ भन्नु भाे गुरुले म भन्छु संसार बदल्न पनि यस्ता गुरुकाे आवस्यक छ तर हामी मानव जाती यस्ता गुरु ज्यू ज्ञान लिन र जीवनमा उतार नस्कनुमा गुरुकाे हाेईना संसार बदल्नमा हाम्राे दाेस हाे

  • @sitagurung7339
    @sitagurung7339 6 місяців тому

    जय गुरु विकासानन्द ,उहाँका प्रवचनबाट धेरै ज्ञान पाएकाे छु।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 6 місяців тому

    धन्यबाद, सुबिचारको लागी।

  • @Sanjoo1234
    @Sanjoo1234 6 місяців тому +9

    आहा ! दैनिक जीवन मा एक पटक वहाँकै आवाज सुन्ने गरेको मान्छेको आज अन्तरवार्ता हेर्न पाइयो 🎉🎉🎉😊😊😮😮

  • @keshgurung6134
    @keshgurung6134 7 днів тому

    जय मनोक्रान्ति

  • @manaslufarm
    @manaslufarm 6 місяців тому

    गुरुले भन्नु भएको सहि लाग्यो। जुनसुकै क्षेत्र बाट उदाएका महान हस्तिहरुलाइ राष्ट्रले सम्मान दिनु पर्छ। महाबिर पुन सर लाइ राष्ट्रले हेरेको छैन। अरु नया युवाहरू हुनुहुन्छ अबसर नपाएर उहाँहरुले अविस्कार गरेका चिज हरु पुर्ण ता पाउन सकेको छैन।

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 місяців тому +3

    दमदार प्रस्तुति ❤❤

  • @ratnaupadhyayawasthi8977
    @ratnaupadhyayawasthi8977 4 місяці тому

    Waa gurudev ramro cihya dinibhayo jai gurudev jay manokranti

  • @SangitaKc-cm3ib
    @SangitaKc-cm3ib 6 місяців тому +3

    Dr. yogi bikashananda jiu Lai athiti ko rup ma bolaunu bhayako ma Prakash subedi ji Lai dherai Dhanyabad 🙏

  • @subashr.shakya8331
    @subashr.shakya8331 6 місяців тому +2

    चिप्लाउने अंकल ले दर्शन शास्त्रको बारेमा सोध्नु पर्नेमा कता कता को कुरा।

  • @RajuRai-vc8mf
    @RajuRai-vc8mf 6 місяців тому +1

    गुरूलाई नमन् I 🙏🙏

  • @anitarai378
    @anitarai378 6 місяців тому

    राम्रो लाग्यो धन्यवाद हजुर हरूलाई 🙏🙏🙏

  • @yogeshdhakal5183
    @yogeshdhakal5183 6 місяців тому

    हैट सकिइ हालेछ त