हसाएरै मारे राता मकैले | EP-12| PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW
Вставка
- Опубліковано 2 вер 2022
- THE PRAKASH SUBEDI SHOW :
Guest: Kiran kc
Episode- 12
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje (NEPAL +977-9848042791 / UAE +971-523604791- Sushil Barali-
साथै युट्युब च्यानल सम्बन्धि समस्या भएमा सम्पर्क गर्नुहोला )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV - Розваги
राजाराम पौडेल सरको पनि interview चाइयो।plz🙏🙏🙏
अब हामिलाइ राजाराम पौडेल चाहियो है अब को पाहुना मा।
waiting for Rajaram Poudel as a guest on the prakash subedi show.
यसलसी मा चार पटक फेल भको मान्छे साँच्चिकै भाग्य मानी हुदोरहेछन किरण केसी राता मकै ज्यु लाई सम्मान छ,
म तपाईंको कार्यक्रम नछुटाई हेर्ने गर्छु ।रजतपट र द प्रकाश सुवेदी शो हेर्छु । यस पछि राजाराम पौडेललाई ल्याउनु पर्यो । तपाईको सत्य, स्पष्ट शैली र बोलिको फ्यान हु ।
paul shah lai miss garne koko hunu hunxa yata hajir hunus
miss you paul shah
king is always king paul
आहा कति रमाइलो बार्तालाप सफा मन यथार्थ बाेल्ने बरिस्ठ हास्यकलाकार किरण के.सी.सरलाई नमन🙏🙏🙏🙏 आजकाे एपिसाेड दमादर लाग्याे।उच्च सम्मान प्रकाश सर लगाएत कार्यक्रमका सम्पूर्ण टिमलाई ।
Garadqhdtaaudgfqaaqupidguqlieaiyifqpiptoeeueotoqagdeoqatdlao
24:10 माइकल ज्याक्सन को कान्छी छोरी जस्तो रे 🤣😁🤣😁 कति हाँस्नु आज दरो हँसाए किरण बुढाले
साँच्चिकै रियल कमेडी गर्ने एक मात्र कलाकार किरण केसी 🙏❤️
मलाई निकै मन पर्ने Show तेहि माथी कलाकार किरन के सि
नास द्योको आशीर्वाद पायेको कलाकार भन्छु म त येक्दम interestig programme .
Big salute kiran k.c sir 🙏🙏❤️❤️
रमाइलो हुन्छ आज
मनमा जेछ त्यही बोल्ने अतिनै Frank व्यक्तित्व रातामकै काका 70 को नजिक पुग्दापनि उतिकै फुर्तिलो
किरण के सी वास्तवमै खुलेर बोल्ने कलाकार हो सबै खुलेर बोलेको देखेर खुसी लाग्यो
Always awaited show. Most favourite one.
आजको epasode Jhau लाग्यो प्रकाश सर
धर्मसंकट भनेको यस्तो हुनु पर्छ छान्दैमा कस्को के जान्छ र।आज चाहिँ मज्जा आयो ।
प्रकाश दादाकाे बाेलिमा दम छ त्यहि नै राम्रो लाग्छ ।
अरु भन्दा आज को कार्यक्रम चाहिँ धेरै नै रमाइलो लाग्यो ।।धेरै धेरै धन्यवाद प्रकाश सुवेदी साथै किरण के सी ज्यु लाई 🙏🙏🙏🙏
Aru ko khanu khub man parne raixa kaka lai
Kiran kc दाइ सफा मन र comedy मान्छे।
Honi ritaa saeai ramro hasse kalakarr❤
धर्म शंकट मा बालेन कि हर्क भनेर पनि शोध्नु पर्यो 🙏🙏🙏
हसाएरै मार्ने भए राता मकै बुढाले 🤣🤣
(जे होस् मजा आयो )धन्यवाद !!
किरन केसी 😍😍
कुलमान प्रधानमन्त्री भएको हेर्ने मन मेरो मात्रै हो ।
Ho ni
सधै कलाकार भन्दा पनि कहिले काँही साधारण मान्छे लाई पनि पाहुना को रुपमा बोलाउने गर्नु पर्यो। यहाँ साधारण मान्छे को पनि धेरै मार्मिक र रमाइलो कथा हुन्छन्।
राता 🌽मकै ले सारै राम्रो कुरा गर्नु भयो
My best show...
प्रदिप खड्का नम्बर 1 हिरो ❤️
No doubt❤️🙏
Yesh
Anmol kc 💚
Ghanta ho Paul is king 👑
Paul shaha
पाप न लगाअाेस लाइभ भेट्दा किरण दाई लाई नमस्ते गर्दा देखेर पनि न देखेको गरे tv मा मात्र हो राम्रो कलाकार बाहिर पनि यसरी खुल्नु पर्यो ।
अर्को कार्यक्रममा राजाराम पाैडेल लाई देख्न पाए हुनिथियाे🙏
एकदमै मन पर्ने कलाकार किरण दाई ❤️
Both are so talented, very good!!
अब आयो आउने कार्यक्रममा कमरेड प्रचण्डलाई बोलाइ दिनुभए 3 करोड नेपाली जनता आभारी हुने थिय
Paul shah xutne bittikai yahi bata herna man xa interview 🥺🙏
Justice for Paul shah 🖤🙏
किरण बा... मैले नी हजुरलाई बा.. माने मेरो भाग्य राम्रो बनाई दिनु🙏🙏🙏😍😍😍😍
नमस्ते रजतपट अङ्कल्🙏🙏🙏हजुरको निरन्तर दर्शक श्रोता ♥️♥️♥️सारै हँसाउनुभयो हो रातामकै दाजुले🤣🤣🤣🤣
आर्काे हप्ता लाेक गायक गायिका शान्ती श्री परिवार राजु परिवार कि प्रकास सपुतलाइ ल्याउनु पर्छ प्रकाश सुवेदी सर ल पिलिज 10 आैला जाेडछु म हजुर सित🙏🙏🙏🙏🙏👍️
Amazing episode...👌👌👌👍👍🙏🙏
प्रकाश सपुत लाई फेरी कार्यक्रम मा लेउनु परो सेर
डा. योगि विकासानन्द लाइ कार्यक्रम मा
ल्याउनु पर्यो।
I love the way yu lead the Show
And I would like to see Raju Lama if it’s possible
Thank you 🙏
एकदम खुशी लाग्यो यो एपिसोड हेरेर
wow....always supper n most waiting show🙏🙏
My favorite❣️ Kati mitho kurakani love you all❣️
मन पर्ने मान्छे किरन केसि दाई❤️🙏
Wow amazing show 😍
both are legend prakash sir nd kiran dai
प्रकाश अंकल मात्र हाेला यसरी सिधै आफ्नै साथिकाे कटाक्ष गर्ने।
Favorite पनि सोध्नु परो parkash जी
जस्तै favorite :-cricketers
Favorite :-footballers
Favorite :-Hero
Favorite :- गायक आदि पनि येस्तै सोध्नुपर्यो parkash jii
प्राय सबै हेर्छु हजुर को सो अति मन पर्छ आज को अतिथि पनि मन पर्ने कलाकार मध्य हुनुहुन्छ नमन्। तर के गर्नु त्याहा पुग्न केहि न केहि प्रसिद्द ब्यक्ति हुनै पर्यो सर्बसाधारण पुग्ने कुरै भएन टुलुटुलु सो हेर्ने थुक निल्ने । अति सुन्दर प्रोगाम्।जय हो
सारै मन पर्ने respected person
We miss you real hiro megastar n king Shah 🌟💙😭
धेरै नै राम्रो कार्यक्रम हो म सधै नै हेर्छु आजा झन रमाइलो भयो धन्यवाद रजतपत काका । तर अस्तिको सो ma क्यनसर हस्पितल्ले सौगात मल्ल लाई किन उपहार नदियको😥
सकारात्मक सोच को धनी ।।किरण बा
मलाई सारै मन पर्ने show
रबि लामिछाने सर लाई यो प्रोग्राममा हेर्ने ठूलो ईच्छा छ प्रकाश काका
हास्यकलाकार भएसी जे गरेर नि हसाउने यार्😅
गज्जब हो💕
Aba ko episode ma paul shah
Extraordinary mind-blowing
Dheroii Ramro program....
Kaile xutaudina
Youba king star pradeep khadka ko prakash movie sabaile hern hola dami xa
आज सम्मकै उत्कृष्ट शो , वा वा, जय किरण kc भगवान 🙏🙏🙏
प्रकाश सरको सो मन पर्छ किन कि उहाले धेरै भुमिका नबाधी मीठो प्रश्न सोध्नु हुन्छ ।
यस्तै प्रष्ट बक्ता रमाइला मान्छे हरु लेराइ रहनु होला म चाहिँ regular दर्शक हो हजुरको
सरल शालिन भद्र एकदमै मन पर्ने कलाकार किरण दाई ❤️🙏
अन्त्यमा असाध्यै हसाउनु भो किरण सर ले खाएको एक्टिङ amazing 💋👌
Salute Durga prasai,Kiran kc & PRAKASH subediii🙏🙏🙏🙏🙏🙏
Vry vry interesting ❤ love u kiran Dai
Rajaram sir 🙏 ko pani show chhittai herna pau 💖 prakash sir sarai maja aayo 😃😃😃❤❤❤❤
सारै रमाइलो बूढो हो यो रातामकै 🙏🇳🇵🙏🙋♂️🇳🇵🙋♂️
जय हो
I love Kiran KC 🥰
आज चाही मईले नकाटी हेरे साँच्चै रमाईलो लाग्यो best 👌👍छ त्यो तेल को दाम कति हो प्रकाश दाजु जानकारी गराईदिनु है
dherai hasey aaja great 👍
निकै राम्रो छ कार्यक्रम ।
अत्यन्तै सम्मानित सर ल्याई दिनु भएको मा प्रकाश् सर लाई धेरै धन्यवाद 🙏
really love the show , kiran sir is very honest & comic 🙏🏻😅
Good bless you Paul j
अत्यन्तै रमाइलो कार्यक्रम किरण केसि ज्यु अनि कार्यक्रम चलाउनु हुने प्रकाश दाजुलाइ धेरै धेरै धन्यवाद
अतिनै मन परेकाे मेराे राता मकै बुबा नमस्कार हजुर
Awaited programme!! Next Raja Ram Paudel please
यस्ताे energy यस्ताे सकारात्मकता जीवनमा पहिलाे चाेटि देखियाे 🙏💚
yo show nachhutai herchhu.kiran kc sanga ko yo show sabai vanda best lagyo.
म जिन्दगीमै पहिलो पटक यति धेरै हासे होला🤣😁🤣🤣🤣🤣🤣
रातामकैले हसाएरै मारे🤣🤣🤣❤️❤️
म यो #Rajtpat uncle र #kirankc को ठुलो fan❤️😘
बिगत2 बर्ष देखि हरेक episode मा राजु लामा लाई बोलाउनु भनेको छु तर मान्नु भएन काका 🙏❤️
Ho bhanyaa
Ho ni
honi akdam sir my favorite raju sir lai bolaunu paryo
Wow wonderful!!
Good job prakas bro thanks 4 video. Kiran bro always Good.
Funny and great actor 🙏🏻🌺❤️❤️
Megastar Paul shah
Ramailo vayu
100%...
Too good
आज चाहिं हेर्न सुन्न मजा आयो साच्चै कति धेरै बोल्ने बुढा प्रकाश आज राता मकैले कडा दिए बोली नै आएँन धेरै आज बुढाको 🤣🤣
ek patak Maha jodi lai bolaunu paryo prakash daju❤️🙏
आजको सो सारै राम्रो लाग्यो।
पल❤️❤️
अन्तरबार्ता मा अरुणिमा लम्साल लाई नि ल्याउनु परो नेपाल आकि छिन ।
Thanku sooooo much hazurlai dear Paullai ramrosang Chinnu bhakoma.... We love you dear Paul...very very nice prakash sir...thanku hazurlai... We want rajaram paoudel....
कति रमाइलो लाग्यो बा... 🙏🙏👏👏👏👏
Kiran sir #prakash movie pane ek patak hernus
I want that confidence while he is singing 😂
Kiran sir👏
naya sekment aaix khusi lagyo
Kiran kc ba multitalent
Prakash is savage
एकदमै मन पर्यो ।