देउवा-ओली भागबन्डाको खाका, गृह र अर्थमा को ? कुन कुन मन्त्रालय कसलाई ? मधेशमा सीके ढुक्क

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 346

  • @kajiramthapa7277
    @kajiramthapa7277 3 місяці тому +67

    सबै चोरै चोर यी चोरहरुको तीन पुस्ते देखिको सम्पती जफत गरि एउटै खाल्टोमा पुर्ने दिन कहिले आउँछ चोरहरुलाई

    • @rajubabubaraili1712
      @rajubabubaraili1712 3 місяці тому

      यो चोर हरुलाइ एकै ठाउमा खाल्डा मा हालेर नपुरी देश बन्दैन त्यो दिन कहिले आउँछ ?

  • @rawatrajan1996
    @rawatrajan1996 3 місяці тому +42

    जाठो केपी आफूलाई लागेको आरोपको फेस नगरी कसरी प्रधानमन्त्री हुन्छ नैतिकताले पनि हुनु हुँदैन

    • @nishantandan5513
      @nishantandan5513 3 місяці тому +3

      आरोप फेसबुकको भित्तामा लेख्दैमा पुष्टी हुँदैन अदालतमा गएर मुद्दा लडेर हुन्छ।

    • @bikashgyawali1208
      @bikashgyawali1208 3 місяці тому

      अदालतमा प्रमाणित गर्नु पर्यो नि!!
      Facebook मा लेखेर हुने भए त देउवाले महाकाली बेचे प्रचन्डले क्यान्टनमेन्ट घोटाला गरे etc..
      लोकप्रिय हुन कसैले फेसबुकमा लेख्दैमा केही फरक पर्दैन।

    • @uddhabkarki5324
      @uddhabkarki5324 3 місяці тому

      महाकाली केपि ले बेचेको हो​@@bikashgyawali1208

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh 3 місяці тому +23

    रवि छरपस्ट पारि दिनुस जनताले सबै थाहा पाउँछन् ।भरष्टहरु मुर्दावाद

  • @binrai1826
    @binrai1826 3 місяці тому +22

    अब दलाल र माफियाहरुको शासन नेपाली जनताले फेस गर्नुपर्ने भयो।केपि र शेरे त सतहमा देखिने पात्र मात्रै हुन।

  • @zanakkatuwal6649
    @zanakkatuwal6649 3 місяці тому +11

    प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु हुदैन ।चोरहरु जेल जाने डरले सरकार ढालेको हो। जनताले नबुझेको होर चोर ओलि र देउवा कहिले मर्छ।

  • @rajutamang-e2f
    @rajutamang-e2f 3 місяці тому +36

    ल बधाई छ भारत भ्रमणमा नेपाली जनतहरूकाे तर्फबाट झाेले कार्यकर्ता र झाेले जनताहरूलाई नि बधाईदिनुपर्छ

  • @chandrashorrai2723
    @chandrashorrai2723 3 місяці тому +51

    प्रचण्डले उथलपुथल भनेको कुरा लागु हुनु पार्‍यो, जेल कोच बिरिबन्धु चिया स्टे काण्ड र शरणार्थी काण्डमा राष्ट्रिय भाउजू

    • @bishnudahal9418
      @bishnudahal9418 3 місяці тому +3

      यो केपी ओलीलाई जेल कोच्नु पर्छ नत्र देश सकिन्छ नेपाली जनताले बुझ्न जरुरी छ

    • @swornimamagar3935
      @swornimamagar3935 3 місяці тому

      Jantalilutnpugakoo.chhain.

    • @surendrakunwar5805
      @surendrakunwar5805 3 місяці тому +1

      भोलि काङ्ग्रेस र एमाले आए सहकारी काण्ड र क्यान्टोनमेन्ट घोटाला मा गरे रवि र प्रचण्ड पनि जेल जानू पर्ने 100% हो त्यही भएर कोहि केही गर्दैन 😡😡

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 3 місяці тому +10

    अल्पमत कै सरका भए पनि एक महिना सरकारको नेतृत्व गरेर आरजु र ओलिलाई लागेको आरोपको फाईल खोलेर तिनिहरुलाई खोरमा जाक्नु पर्‍यो रबि दाई

  • @baburamdahal4047
    @baburamdahal4047 3 місяці тому +21

    कमरेड के.पि.ले गिरीबन्धु लगायतका अाराेप लागेपछि सफाई नलिई कसरी प्र.म. हुन्छन । अपराध बचाउने अपराधीहरु ग😮ठबन्धन हाे। बहिष्कार गराैं ।

    • @laxamanacharya5215
      @laxamanacharya5215 3 місяці тому

      कमरेड भनेर सम्बोधन गर्ने होईन हत्यारा लाई ,देस द्रोही लाई,

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 місяці тому +1

      रवी गृह मन्त्री हुंदा सहकारी ठगिकाे अाराेप लगाउने ने का लाई लाज लागेन।

  • @bekkhomyongkha
    @bekkhomyongkha 3 місяці тому +7

    अब के.पी बा लाई पनि पूर्व प्रधनमन्त्री स्व. शुशील कोइराला बा जस्तै प्र.म को पद मा बसेरै स्वर्गीय हुन मन छ क्यारे! तथास्तु!

  • @kumarthapa9530
    @kumarthapa9530 3 місяці тому +2

    प्रचण्ड र रबिले एक महिना सरकारमा बसेर भ्रष्टचारको फाईल खोलेर दोषीलाई जेलमा हाल्ने यो दुर्लभ मौका नगुमाउन ।

  • @balramrai2877
    @balramrai2877 3 місяці тому +7

    १८महीना सम्म के गर्दै बसेको फायल खोल्न के ले रोक्यो र बितीसकेपछी बुकी हिडेको रबी जी

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 3 місяці тому +5

    ४/४ महिनामा सरकार फेर्ने र मिलेर खाम , बिदेशी अनुदान झ्वम , ऋणको भारी बोकेर जनता खाडीमा नेता चिल्लो गाडीमा। काइते टपरी हरुको बिनाश नभै मुक्ती मिल्दैन 😮

  • @janakbhatt6352
    @janakbhatt6352 3 місяці тому +4

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 місяці тому +10

    धर्म सस्कार र सस्कृती जोगाउ।।

  • @DipakChaudhary-d4q
    @DipakChaudhary-d4q 3 місяці тому +1

    भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।

  • @DipakChaudhary-d4q
    @DipakChaudhary-d4q 3 місяці тому +1

    भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।

  • @DipakChaudhary-d4q
    @DipakChaudhary-d4q 3 місяці тому +1

    भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।

  • @gyanpariyar
    @gyanpariyar 3 місяці тому +3

    यो सबै भ्रस्त चारी लाई उम्काउने खेल हि

  • @kamallama8661
    @kamallama8661 3 місяці тому +3

    Congratulations झोलेहरुले रोजेको नेपाली जनताले खोजेको फुट्दै नफुट्ने टुट्दै नटुट्ने जत्थाको उदय

  • @tajinrana383
    @tajinrana383 3 місяці тому +5

    माओबादीले ज़े गरे पनि हुने 32 सिटे ले सरकार चलाउने 78/88 हुने हेरेर बस्नु पर्ने 84 आउन देउ र गठ्बन्धन गर्न नपाउने कानुन त बनोसन माओबादी को हैसियेत देखैदिन्छन जनताले

  • @kapilpokharel6275
    @kapilpokharel6275 3 місяці тому +10

    यी चोरहरुलाइ देश चलाउन दिनु भन्दा राजा र सेना भएर चलाएकै बेस हुने रहिछ ।।

    • @preciouswear8845
      @preciouswear8845 3 місяці тому

      किन भोट दिएको त ?

    • @b.mpradhan4129
      @b.mpradhan4129 2 місяці тому

      ❤ Raja sena ra prime minister balen shah hu nu par cha ❤

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 місяці тому +1

    श्रीमती र छोरा नै पहीले जेलको बास हुने भएपछी देउबा त्वम् शरम् भन्दै ओलीको पाउमा लम्पसार पर्न गएका , ओली पनि गिरीबन्धुले पोली राखेका तब न कुरा मिल्यो, त्यती मात्र हो जनताले त सास्ती देखि पाउने nothing l

  • @sagarpaudyal9535
    @sagarpaudyal9535 3 місяці тому +2

    कोसैले कोसैलाइ आरोप लगाउनु पदैन भोट हालेको तिमि हरु नै हो 😊😊

  • @Sayogman
    @Sayogman 3 місяці тому +1

    हामी सारा नेपाली जनता एक हुन सकेत यो साला भ्रष्टाचारी,चोर,डाका नेताहरु सबै सखाप पार्न सकिन्छ,तर के गर्नु हामी सबै नेपाली जनता एकजुट हुनै सक्तैनौँ,तेही भएर मलाई त चोर,डाका नेताहरु भन्दा पनि हामी जनता नै उस्तो छौँ जस्तो लाग्छ,जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt 3 місяці тому +2

    जेहोस माननीय केपि ओलि ज्युले एउटा कुरा नबिर्सनु होला राप्रपाका साम्सद ज्ञानेन्द्र ज्युलाइ घिर्य मन्त्री जसरी पनि बनाउनु होला उहाको काम हेर्न जन्ता आतुर छौं

  • @SagarBist-t6o
    @SagarBist-t6o 3 місяці тому

    यिनेताका भागबण्डालाइ अबजनताले चक्नाचुरपार्नेछन ।हेर्नुहोला आखातानेर ।

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 2 місяці тому

    चोरैचोर मिलेर आलोपालो संघियता परिचालन गरेकाछन देस द्रोहिहरु को मेला😮😮😮😮😮😮

  • @MadanPata-n8r
    @MadanPata-n8r 3 місяці тому

    गिरिबन्धु जिन्दावाद !! भुटानि शरणार्थी जिन्दावाद !! काले काले मिलेर खाम भाले😅😅😅😅

  • @basudevbhusal1901
    @basudevbhusal1901 3 місяці тому +1

    सम्मिधान सन्सोधन गर्दा समानुपातिक र प्रदेश खारेज गर्नु पर्छ

  • @KamalRajPaudel
    @KamalRajPaudel 3 місяці тому +4

    सैनिक माथि कु गर्न खोज्दा ढल्यो सरकार

  • @rupeshpun5432
    @rupeshpun5432 3 місяці тому

    यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन

  • @NarbahadurThing-r8o
    @NarbahadurThing-r8o 3 місяці тому

    फट्टाहा गृहमन्त्री यतिन्जेल नखोलेको फाइल सरकार ढलेपछि को बाहाना गर्दै

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 3 місяці тому +3

    Rabi Lamichane be strong

  • @krishnabk655
    @krishnabk655 3 місяці тому +1

    अब सबै नागरिक एक हुनु जरुरि छ। यिनीहरुकाे गठबन्धन बहिष्कार गराै! देश सक्ने भए😥😥😥

  • @Sunil55.
    @Sunil55. 3 місяці тому +1

    थाहा भएका हरुले भन्दिनु पर्यो 😊
    76(2) अनुसार त यही प्रचण्डको सरकार बनेको होइन र?
    अब बन्ने सरकार त 76(3) अनुसार हुनु पर्ने होइन र?
    76(3) अनुसार भयो भने त केपी ओली त प्रधानमन्त्री बन्न पाउदैनन ठूलो दलको नेताको हैसियतले देउवा प्रधानमन्त्री हुन्छन् अनी के हुन्छ ? देउबा भए भने फेरि उहाँले विश्वासको मत लिनु पर्छ अनि उहाँ ले कसरी विश्वास को मत पाउनु हुन्छ ?
    देश मध्यावधि मा जाने जस्तो लाग्यो त?? केहो कुरा 😮

  • @RamBamjan-bs1zm
    @RamBamjan-bs1zm 3 місяці тому

    संविधान जोगाउन गरो भयोरे रबिजिलाइ 😂😂😂 कुर्सी जोगाउन चही गरो भयो बिचार!!

  • @bikramale9114
    @bikramale9114 3 місяці тому

    प्रचण्ड र रबिले जेल हाल्नेनै भएपछि २००७ साल देखि देशलाई चुस्नेहरु एकठाउमा उभिए ।

  • @indrabahaddur5162
    @indrabahaddur5162 3 місяці тому

    सबै पाटी को samsad सबै मन्त्री huney vayo

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 3 місяці тому

    के तमासाहो के नेपालि राजनीतिमा हामी सधैबिदेशमै थिचिने यतै मोर्नी बिलासिनी केपी र शेरेलाई मारिदिनु बिषदिनु जे जे गर्नु छ प्रचण्ड केहि विशेष व्यक्ति हुन 🇳🇵🇳🇵

  • @MachhindraNathNeupane
    @MachhindraNathNeupane 3 місяці тому

    सभामुख हुँदा केके गरेर एमाले पेलेकाे थिईस हग्नी जी ? अहिले किन रुँदैहिडेकाे ?

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 місяці тому

    अब १महीना भीत्र प्रचण्डले केपिलाई प्रधान मंत्री बनाएर कांग्रेसलाई लत्याए के हुन्छ?खेल्ने ठांउ त छ नै

  • @mahantamalla2248
    @mahantamalla2248 3 місяці тому

    एमाले कंग्रेस माओबादी प्रचण्डे तीनतै महाभ्रष्ट हो । यीनीहरु बात जनता र देसले केही आसा नगरे हुन्छ😊

  • @JayPal-px8ff
    @JayPal-px8ff 3 місяці тому

    यिनी तीनवटै चोर जबसम्म मर्दैनन् तबसम्म देशमा स्थिरता र विकास कहिल्यै पनि हुँदैन।

  • @-Rr1990
    @-Rr1990 3 місяці тому +5

    काले कालेको मिलन सफल भएकोमा बधाई छ सारा नेपालीलाई

  • @bhimsendangi9801
    @bhimsendangi9801 3 місяці тому

    आफु कहिले वर कहिले पर गर्दै मन्त्री जन्माउने थलो बनाउने माओवादी प्रचण्ड ले प्रदेश देखि केन्द्र सम्म चाखे थाप्दै देश को ढुकुटी सिध्याउने खेल खतम ??

  • @rijal5405
    @rijal5405 3 місяці тому

    हेर आतंकारीको दिमाग कांग्रेस र माओवादी कुन हैसियतले गएका थिए चुनावमा तिमीहरूले जे गर्दा पनि हुन्छ १७ हजारे जादुको नम्बर छ भन्दै थिए त प्रचण्डले देखे जादुको नम्बर कस्तो हुन्छ तिमी सबका सब चोर हौ।

  • @Ramlimnu
    @Ramlimnu 3 місяці тому

    ___________/❣️______________
    ꧁❤️•༆$𝓒𝓸𝓷𝓰𝓻𝓪𝓽𝓾𝓵𝓪𝓽𝓲𝓸𝓷𝓼$༆•❤️꧂बल्ल बुझ्दै छन होला काग्रेस एमाले को ताल माल पुराना पार्टी छोड्न नसक्ने हरुको जनताहरु अझै चुनाब मा त्यै पुरानै पार्टी लाई नै दिनु होस मिलाई मिलाई देश बेचेर बिदेशी गुलामी बन्ने छौ आफ्नै कमि कम्जोरी ले गर्दा
    ❣️⏤͟͟͞͞⏤͟͟͞͞★❣️

  • @ganeshadhikari7914
    @ganeshadhikari7914 3 місяці тому +6

    गगन जानू पर्छ

    • @nabinkhadka0
      @nabinkhadka0 3 місяці тому +1

      Tero bau pani janu parxa❤❤

    • @tajinrana383
      @tajinrana383 3 місяці тому

      तलाई के टाउको दुख्यो हत्यारा किक आउट हुदा पिडा भाछ ​@@nabinkhadka0

  • @VhFf-h1r
    @VhFf-h1r 3 місяці тому +1

    काङ्ग्रेस देश बेचुवा र भस्तचार एमाले मीलेर देश लुत्न लागे

  • @sangaysherpa146
    @sangaysherpa146 3 місяці тому

    नेपाल जन गरिब भन्द गरिब बनाऊदै छन, ६, माहिनै पछि सात्ता फेरिनेले कसरी देश बिकास हुन्छ? एउटा पसल चलाउनु पनि कम्सेकम एक बर्षको अनुभव चहिन्छ, देश चलाउनु छ महिनको अनुभव चलाउनु सक्छ? दिगो राजनितीको लागि जननिर्बचित कार्यकारी प्रमुख बाहेक अर्को बिकल्प छैन,

  • @nitaraut3710
    @nitaraut3710 3 місяці тому

    कुटे जस्तो गर्नु, म रुए जस्तै गर्छु, भ्रस्टाचार बाट बच्ने उपाए, ठूला माछाहरु बचाउन सरकार नै ढांल्नु पर्ने, यो त नाट कै हो, नाट कै हो, नेपाली जनतालाई झुक्काउने चाल,पार्टी देश चलाउन सक्दैन बरु राजालाई सत्ता जिम्मा लगाए हुन्छ।

  • @Notaphily
    @Notaphily 3 місяці тому

    मिस्टर ठगि छामिखाने ज्यू, तेरो हुति देख्ने मौका दिए यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
    तैले जानेको तेत्ति थियो, तेही गरिस्।
    दुक्की तिर्किको चुरीफुरीका दिन गए। ठिकै भो।
    अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
    तँ तोर्पे नेपालमा सदाको लागि उदाहरण बनिस् भाई।
    तेरो उपलब्धि भेनेकै, तेरो व्यक्तिगत शत्रु शिरोहियालाई बदला लिइस्।
    येत्ति हो ।

  • @gaganthakuri7406
    @gaganthakuri7406 3 місяці тому +1

    Khaobadi le lyam ki lyam aba 😂😂😂

  • @YUSK1991
    @YUSK1991 3 місяці тому

    चोर हरुले गिरी बन्धू सँग भुटानी शरणार्थी प्रकरण साटासाट गरेकाे भ्रष्ट छ। भ्रष्टाचारी लाई प्रोत्साहन गर्दैन भ्रष्टाचारी जोगाउन र आफु जोगिन सत्ता नै परिवर्तन गर्न लागेको भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।

  • @biradhikari5466
    @biradhikari5466 3 місяці тому

    २०४७ सालको संविधान लागुर मित्रहरू नमस्कार

  • @hotarajwagle8523
    @hotarajwagle8523 3 місяці тому +1

    चपलीहाईट भन्ने ठाउँ होकि के हो??

  • @birb.shrestha8230
    @birb.shrestha8230 3 місяці тому

    यो देस बनाउने राजनिति होइन अालो पालो देस लुटने राजनिति मात्र हो यदि देस बनगउने हो बर्सुउ बिते तर खै जनताले सूख सान्ती पाको खै देस बनेको

  • @hembahadur1233
    @hembahadur1233 3 місяці тому

    ओलि कि कतै काग त हुने होइन बाठो भएर कागले गु खान्छ भन्छ ,अब प्रधानमन्त्री बन्नकै लागि मात्रै हो भने हामिले पाउने के भन्ने कुरो हो,०८४ को चुनाबको मुखमा सरकार काङ्रेस जस्तो सामन्तबाद सोच बोकेको पार्टीको पछि लागेर के गर्लान खै

  • @gunrajniraula1209
    @gunrajniraula1209 2 місяці тому

    खेल कस्तो हो समय ले बोल्ने र देखिने छ, प्रचण्ड को दादागिरी अब नेपाल बाट सकिदै????

  • @p.ngamerz4939
    @p.ngamerz4939 2 місяці тому

    प्रचण्ड अब बाउमत आउँदैन राजा लाई मात्र लिए देश बन्छ

  • @AnupThapa7
    @AnupThapa7 3 місяці тому

    अब अन्तिम बिकल्प भनेको नै यो चोर नेताहरु लाई मार्ने हो । सबै चोरहरु लाइ दरबार हत्याकाण्ड जसरी मार्नु पर्छ नत्र अब नेपाल को अस्तित्व नै सखाप हुन्छ। राजा फ्याक्नु लाई रोडमा नारा बाजि गर्ने अाझ का लुकेर बसेका छन्।

  • @Copy.com666
    @Copy.com666 3 місяці тому +2

    PRACHADA KINGMAKER HO CHAPTER CLOSE VA XEINA

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 місяці тому

    के ढुक्क हुनु र यीनिहरु आफ्नो स्वार्थ को लागि राजनीति गर्छन् तर देश र जनताको लागि गर्ने कहिले🤔🤔

  • @riyanaandrimarai4009
    @riyanaandrimarai4009 3 місяці тому

    आरजु लाई पहिला जेल्मा कोछ तेस्पछी राजीनामा गरेनी हुन्छ।

  • @prakashtmg748
    @prakashtmg748 3 місяці тому

    अब त अति भो कहिले सम्म हामी नेपालिलाइ जनतालाइ यसरी फ्यान फनि घुमाइ रहन्छ यी चोर नेताहरुले?

  • @DipakChaudhary-d4q
    @DipakChaudhary-d4q 3 місяці тому

    भाग बन्दा र कमिसन मै यी चाेर हरुले देश सक्काइ सके । अब के चाहिँ नयाँ नाैलाे छ । देश काे सिमा बेचि सके जनता बेचिसके अब आफ्नाे श्रीमती लाई माेदि र बाइदेन काे खातमा सुताउन बाँकि छ।

  • @maheshbhattarai5889
    @maheshbhattarai5889 3 місяці тому

    तपाले यसरी पत्रकारसॅग कुरा गर्न पाएको पनि संविधानको कुसल कार्यान्वयन नभए र हो ?

  • @ekrajtamang105
    @ekrajtamang105 3 місяці тому

    नेपाली काङ्ग्रेस र एमाले माआेबादी ३ दल्ले देश पतासाब बनायाे जनतालाई दाशबनायर चमतकार देखायाे ।

  • @BhimKumar-q7v
    @BhimKumar-q7v 3 місяці тому

    प्रचन्डर र रास्वपा मिलेर जान जरुरि छ अाेलि र काग्रेसलाई सरकार मा जानदिनु हुन्न भ्रष्ट बड्छ ठग हरु फेरि जाग्छन नेपाल मा

  • @rewatibasnet7898
    @rewatibasnet7898 3 місяці тому

    अर्को पटक जित्नु तेस्तैहो एक महिना खाओस

  • @monsterffh4x815
    @monsterffh4x815 3 місяці тому

    तिमीहरूले गर्दा राम्रो हुने एमाले र काङ्ग्रेस ले मिलेर गर्दा नराम्रो कसरी भयो

  • @franklin102
    @franklin102 3 місяці тому +2

    काङ्ग्रेस पार्टी ले सक भर दुई महा मन्त्री मध्ये एक र ईमान्दार पढे लेखेका धेरै जसो जनताले रूचाएका र अजै सम्म मन्त्री बन्ने मौका नपाउनु भएका डाक्टर चन्द्र भण्डारी जिऊ लाई देउवा जिउले एक मौका दिए देस र जनताको राम्रो काम गर्नु हुन्थ्यो।

  • @dpkji1785
    @dpkji1785 3 місяці тому

    अति गरे गद्दार हरुले रबि सर तु को तु फाइल खोलेर जेल हाल्नुस कति दिन बस्नु हुन्छ था छैन के था ओलि र आर्जु लाई जेल हाले सत्ता बच्ने होकि

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn 3 місяці тому

    काङ्ग्रेस भाउजू राणी लाई बचाउन गरेको फेरबल ।

  • @rameshbk123
    @rameshbk123 3 місяці тому

    हेर्दै जाउ पर्चन्द किङ हो फ्री प्र्चन्द पर्दान मोन्त्री बन्छन प्व्र्चन्द जस्तो मान्छे सेरे केपे होइन

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 3 місяці тому

    कस्को भागमा कुन मत्रि भन्दा पनि कुन कुन फायल कहां गुप चुक पार्ने केपि र शेरे को भागबन्डा यहि हो |

  • @chudamanioli9316
    @chudamanioli9316 3 місяці тому +1

    Tharo bau 4 month bho 1rate rea

  • @arjundevoli3211
    @arjundevoli3211 3 місяці тому

    आफुले गर्दा अपर्त्यसित भयन आज भो

  • @SantoshThapa-x9z
    @SantoshThapa-x9z 3 місяці тому

    काले काले मिलेर देश लाई पनि भाले बनाए इ मुजि हरु ले केही नछोडने भय$18+

  • @uddhabkarki5324
    @uddhabkarki5324 3 місяці тому

    खत्तम भय ढले बादसाह गणतन्त्र को राजा ढल्यो

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 3 місяці тому

    खुल्काउने केइ हैन आलोपालो लुट्तन्त्र

  • @khadgabahadur2048
    @khadgabahadur2048 3 місяці тому +1

    parchande atnakakari lai aba dasalagekaiho yo aba khadalma gayo yaskochor buddi atanakkari buddi sad akaha tik chha

  • @BishnuBajracharya-vd2we
    @BishnuBajracharya-vd2we 3 місяці тому +1

    माओवादीले अप्रत्याशित घटना भन्न लाज लागेन

  • @SandeshBista-q6t
    @SandeshBista-q6t 3 місяці тому

    कालो कागरेस एमाले हार्दिक श्रद्धाञ्जलि

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 місяці тому

    देश र कोष तिमीहरूकै बपौती हो भोग गर।

  • @shrestharajendra
    @shrestharajendra 3 місяці тому

    Janata ko mandate anusar ta sarkar ma Congress+UML nai hunu parne ho. 88+78 seat ko combo le saano dokaan ra Pradesh ma Mantralaya futaune srinkhala banda hunexa.

  • @kumarkoirala9901
    @kumarkoirala9901 3 місяці тому

    खोइ फाइल खोजेको ?कुरा मात्र गर्छ रवि

  • @tirtharajluitel7940
    @tirtharajluitel7940 3 місяці тому

    अ माओबादि मात्र अग्रगमन अरु त केहि होइन न तेरिमा नमकहराम

  • @ashishthapa825
    @ashishthapa825 3 місяці тому

    neta haru lai ja bhetyo jasle bhetuo mardeu.. tei nai nepal ko lagi uttam xa aba....tei gare matra yuwa le sthan pauxa..

  • @G.B.Joel4151
    @G.B.Joel4151 3 місяці тому +2

    ई भष्ट्रचारी कांग्रेस र एमाले का भ्रष्ट सबैलाई जेल हाली हाल्नु पर्यो रवि जी बाँकी हेरौंला।

  • @bhagawatisedai1627
    @bhagawatisedai1627 3 місяці тому

    अब प्रचण्ड दुर्गातिर जान्छन् !

  • @partapkc2082
    @partapkc2082 3 місяці тому

    thik thik garyo, maobadi lai des batai out garchan oli ba le, des bigarne nai maobadi ho vanne janatako bujhai cha, pachila yudda garera kehi garla jasto lageko thiyo ,tara dhani huna lagyo kaam chaina aba nepalma maobadi, oli ra deuba le bujhyo .

  • @prakashlama3385
    @prakashlama3385 3 місяці тому

    बल्ल अप्रत्याशित लाग्यो नेता ज्यु ?

  • @nimmbuzz7184
    @nimmbuzz7184 3 місяці тому +2

    17000 Soul feel some peace 🕊️ n relief.

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 3 місяці тому

    Sattaka bhoka ye tin vrasta neta bhanouda harulai satta ma hali moli garna bata rokou …Public must interfere in this game of satta and kheyduwa lagou yo desh lay naya netritwa khojiraheyko cha …Now army rule lagugarna uchit hola .Durga Persai movement must take place with full public support .He can save this land by becoming a good leader .Durgaji samaya aayo aba …take the command and move forward .

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n 3 місяці тому

    Oli ko chakrabyuha ma Prachanda phase jasari Mahabharat yudhdha ma Abhimanyu phaseka thiye.

  • @ImanChand
    @ImanChand 3 місяці тому

    तेरिमा ठासने बृला पत्रका र😂😂😂😂

  • @netrachhetri9116
    @netrachhetri9116 3 місяці тому +2

    Mcc लागू गर्न र bri फिर्ता हुनसक्छ

  • @Khotang40
    @Khotang40 3 місяці тому

    अब जेल जाने पालो १७ हजारे र सहकारि🤣🤣😂😂