क्याप्टेन बिजय लामाले प्रकाश सुबेदीलाई पारे धर्मसंकटमा... | EPISODE - 45 | THE PRAKASH SUBEDI SHOW
Вставка
- Опубліковано 9 чер 2023
- क्याप्टेन बिजय लामाले प्रकाश सुबेदीलाई पारे धर्मसंकटमा... | EPISODE - 45 | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Vijay Lama
Episode- 45
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
#bijaylama #vijaylama #captainvijay #nepalipilot #actorvijaylama
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV - Розваги
बहुप्रतिभशाली देशका हिरो आदरणिय व्यक्ति विजय लामा प्रति हार्दिक नमन😍💗
विजय लामा सर ३ करोड नेपालीको मनमनमा हुनुहुन्छ।तपाइको हरेक कार्यप्रति सलाम।
मेरो 53 मिनेट बिजय लामा दाईको लागी (एक सच्चा पबित्र ब्यक्तित्व) यो मेरो तर्फबाट तपाईलाई अवार्ड दाजु❤
Huss aba arko choti uni aauda aaula balak tathasu 🙋
0:35
Haha tori award😂
@@deepakbist852338:56
विजय लामा सर चलचित्रको मात्र हिरो नभएर उहाँ वास्तविक जीवनको र साथै देशकै सम्मानित हिरो हुनुहुन्छ ❤❤
प्रकाश सर बिजय सर दुबै अति नै ज्ञान भएको विद्वान हुनुन्छ शुरु देखि आज सम्म सबै भन्दा अति रोचक अन्तरवार्ता आजको लाग्यो धेरै धेरै खुशी लाग्यो दुबै जना लाई धन्यवाद छ
आजको भाग सार्है राम्रो लाग्यो। दूवै जना वौदिक व्यक्तित्व हुनुहुन्छ।
बिजय दाइ लाई देख्दा मलाई पनि उर्जा आउँछ 🙏
अहिले सम्मकै उत्कृष्ट कार्यक्रम लाग्यो राम्रा मान्छेहरु हो संदेश मुलक कुराकानी ❤
म भन्दा जान्ने म भन्दा बुज्ने कोइ छैन भन्ने मान्छेलाइ आज बिजय लामा सर ले ठिक पार्नु भयो एकदमै खुसी लागियो जय चन्द्र सुर्य ❤❤❤
sabai prashna ko jawaf diyo ta sathiii haha janne sunne nai rahechan vanne pramanit
K bolya bhai k bolya 😂😂
Hamro kaka always rocks ✌️✌️❤️😊
सबै प्रस्न राम्रो संग दिनु भयो भाई तिमि चै फेल 🙄हाम्रो काका सदै जान्ने
आज सम्मकाे पृथक कार्यक्रम दुबै जनालाई उच्च सम्मान🙏🙏 साच्चिकै प्रकाश सरलाई आज धर्म संकट नै पर्याे।
असाध्य मनपर्ने परिभाषाली पोजेटिभ व्यक्तित्व। सलाम ।
आज मजा आयो यार😂 क्याप्टेन जी ले सरपाईज दिनुभयो। धन्यवाद हजुर ❤❤
अफ्नो परिचय आफै बनाउ भन्ने कुरो सारै मन्प्र्यो क्याप्टेन जी को कुरो सत्य कुरो
येत्तिको सफलता को सिखर मा पुगेर पनि अति नै सरल स्वभाव बिजय सर 🫡
अनेकौं मा ट्यालेन्ट क्याप्टेन बिजय जि को जय होस
बिजय लामा महान विमान चालक हुनुहुन्छ ।चलचित्र हेर्ने बानी थिएन आज चाहिँ उहाँको फिलिम युटुबमा खोजेर हेर्नू पर्ला
जय चन्द्र सुर्य❤❤❤बिजय लामा काकु❤❤❤
विजय सर को सरप्राइज दामी लाग्यो।
दुवै जना उतिकै सुन्दर बुद्धिजीवी अनि विवेकी व्यक्तित्व को अन्तरवार्ता ले निकै आनन्द लाग्यो।प्रकाश दाई लाई पनि आज आफ्ना कुरा राख्ने अवसर मिल्यो❤❤
अविस्मरणीय इपिसोड❤❤
आहा सारै रमाइलो लाग्यो बिजय सर अनि प्रकाश सर दुबै जनालाई सम्मान छ ! खुशी लाग्यो ! सलुट छ 🙏🙏❤️❤️🇳🇵🇳🇵
हो प्रकाश काका ले सही कुरो उठाउनु भो। नेपाली फिल्मी उद्योग मा यत्रो योगदान गरेको विजय लामा लाई कसैले सम्झेन् you are i
great bijaya lama
एक घन्टा समय बितेकै थाहा भएन्न कति राम्रो कति मीठो गरि सो सकियो आहा नमस्कार छ दुबै महान ब्याक्तित्वहरु लाई जय चन्द्र सुर्य❤️🙏🇳🇵🇳🇵
विजय लामा is legend captain and best hero of nepal
Lama vaneko k ho sir 🤔
नेपाली आकाशको राजा क्याप्टेन बिजय लामा
साथमा प्रकाश अंकल अरे वा जय चन्द्र सुर्य🇳🇵
सारो मजा आयो आजको एपिसोड वाउ दुबै जना दाजु हरुलाइ सम्मन हैत
आजको कार्यक्रम बिशेष लाग्यो धन्यवाद विजय जि
जय चन्द्र सुर्य 🙏
आज छुट्टै आनन्द आयो ।। कार्यक्रम नै उल्टाई दिनु भयो 😃
आज यति को भाग जादा नि कुनै ब्यक्ति आएनन प्रकाश सुबेदि लाई प्रस्न शोध्ने आट बिजय लामा जय होस हजुर को।।
प्रकाश सुबेदिकाे बाेल्ने शैली मनपर्छ।
उहाँको बिचार मनपर्छ।
उहाँको कार्यक्रम पनि मनपर्छ।
साथसाथै क्याप्टेन बिजयलामाकाे उपस्थितिमा झनै सुनमा सुगन्ध थपियो।
जय चन्द्र सुर्य🙏
दाजु हजुर लाई धेरै सम्मान् बिजय दाजु हाम्रो हर नेपाली को मन मा हुनुहुन्छ ❤️❤️❤️
तपाईं लाई सम्पूर्ण नेपाली जनता ले गरेको माया नै सबैभन्दा ठुलो र महत्वपूर्ण एवाड हो सर।
बिजय दाईले totally फरक खालकाे रमाईलाे गरेर कार्यक्रममा प्रकाश दाईलाई सहयाेग गर्नु भयाे। यसमा एकदमै रमाईलाे लाग्याे दाईहरु🙏🙏
दुबैजनालाई सम्मान र धन्यवाद ! जय राष्ट्रबाद,जय बौद्धहिन्दुराष्ट्र नेपाल,अभियान लाई अगाडी बढाऔ ! जय चन्द्र सुर्य,जय नेपाल !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईं एक जना कति धेरै क्षमता कला सक्षम बहादुर😮😮😮वाउजय चन्द्र सुर्य सफलता को सुभकामना बिजय दाइ
बिजय लामा दाइ is always great ❤😊
इच्छा थियो बिजय सर को अन्तरवार्ता हेर्ने
अनि एक चोटि वहाँलाई नभेटी नमर्ने यो मेरो अन्तिम इच्छा हो।
धेरै माया धेरै सम्झना वहाँ लाई।🙏❤️❤️
I wish your wishes is come to fulfill
salute छ विजय सर !
अत्यन्तै राम्रो कार्यक्रम
जय चन्द्र सुर्य नेपाली आकाश का राजा अनि रजतपटका स्पष्ट वक्ता प्रकाश सुवेदी अंकल 🙏
बडा गज्जब लाग्यो आज को कार्यक्रम ❤
A man with zero haters . Singer , Actor ,TV host and social activist Captian Mr. Bijay Lama .
One of the most respected and patriotic person Cpt Bijay lama 🫡 #jaychandrasurya
आज सम्मकै उत्कृष्ट क्रायक्रम🎉🎉
Vijay lama sir ko lagi Mero pani 53 minutes award 🥇
रमाइलो लाग्यो आज को episode. Thank you 🙏 😊
क्याप्टेन बिजय मामा को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
Bijay lama the Boss ... He Doesn't need those small appreciations.. He is in People's lives
आउ आज बल्ल आकाशको हिरोलाई देख्न पाइयो।। जय चन्द्र सुर्य ।।❤
one of the best episode hats off bijay lama sir man khusi vayo aaja mero❤❤❤❤❤❤❤
तपाईंजस्तो सच्चा कर्मठ देशभक्त इमानदार जन सेवक ले झुठा लाई सच्चा बनाउने award को आवश्यकता रहन्न ❤
Respected Brand Bijay Lama🫡 जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵
Ek dam rarmo lagyo Captain Vijay Lama and Praksh Subedi dai ko interview 🌅🌅
नया स्वाद आयो आज प्रकाश दाजु 🙏🙏
अाजकाे कार्यक्रम सारै मन पर्याे । दुबै लाई सम्मान छ
Rajatpat Uncle is so much Intelligent & Intellectual person in thai Industry. Everyone should learn from him
शुभ बिहानि शुभदिन प्रकाश जि धर्मसङक्टमा त हजुरलाई पनि ग्राह्राे हुदाेरहिछ हगि रमाईलाे लाग्याे म हजुरकाे याे प्राेग्रम नियमित हेर्न गर्छु धन्यबाद
“संगत का ध्यान रखना बहुत आवश्यक है, क्योंकि संगत आपकी खराब होगी, और बदनाम माँ बाप के संस्कार होंगे”
जय श्री राम🙏
सबै भन्दा पहिले मै हो🎉
Ma pani ho
जे भयनी यो कार्यक्रम सारै पृथक बन्यो यो एपिसोट र प्रकाश जि ट्यालेन्ट पनि देखियो पत्रकार भनेको यस्तो हुनु पर्छ मल्टिट्यालेन्ट
मेरो दुबै जना धेरै मन पर्ने मान्छे🙏 उहाँहरूको यो एपिसोड 3 घन्टाको भको भएपनि हेर्थे म त😁
Respect For Bijay Lama Sir 🔥🔥 And Prakash Subedi Sir Wow Amazing 🔥🔥🔥❤❤❤❤
एकदम रमाइलो शो भयो आजको। 🙏
Waiting for The prakash Subedi show prakash uncle❤❤❤
Ani yo chai k prakashi subedi show hota jatha😃😃
Totally positive vibes provided from srenior . Captain Bijaye lama sir . I m your big fan
One of the best episode of the Prakash subedi show with bijay lama sir 🙏
excellent
आज आयो मजा thank you bijaya lama sir..🙏
We can say this is the best episode of The Prakash Subedi Show ever 🎉🎉
Love this episode
So down to earth VJ sir
Multi talented hero of aviation and film both of sector. i always respect him and his talented🙏🙏
Top program ,Respected & love to both of you ❤❤❤❤❤❤
सारै मिठो जबाफ दिनु भयो प्रकाश सुबेदी सर 🙏👏🇳🇵🫡❤️
कोसिली ❤❤❤ सुपर हिट फिलिम❤❤❤❤मलाई मन पर्ने film
Watching from USA 🇺🇸
New taste! Ekdam majja aayo . Super duper. Salute to both of you! Versatile personality Bijay Lama and talented personality Prakash Subedi❤❤
आजको कार्यक्रम एकदम मनपर्यो जय चन्द्र सुर्य
Mero fav person aaja show maa wow...Vijay sir🙏🙏🙏
Vijay Sir i always watch your Vlogs in UA-cam. You are my fav and always wanted to see you on the screen. You are inspirinh Nepali Citizen ever. You are giving so much for our nation. We always respect you❤❤❤❤
Watching form Japan 🇯🇵 Vijay lama is the one of the legendary person of Nepal 🇳🇵
You're versatile person not only actor
You no need aword,You're in our hard so everything is you for us from London Ontario Canada 🍁
विजय दाई र प्रकाश काकालाई नमस्कार मजा आयो आज
Buddimani manxe ko bichaar nai pharak hunxa ni Hai
@@amarthapa7972 हो नि हजुर
wow bijaya lama👌👌👌👌👏👏
जय चद्र सूर्य विजय सर को प्रकाश बजे को करे कर्म सरै राम्रो लाग्यो मलइ म अबु धबी देखी हेर्दइ छु
Bijay Lama lai pani bolaunu vayeni hunthyo jasto lagthyo, god promise🙏finally aaja herna paiyo thank you Prakash ji
आजको कार्यक्रमले गर्दा रजतपट अंकललाई पनि जान्ने मौका पाइयो 🙏
सारै राम्रो छ आजको प्रस्तुति दुवै जना को
One of the best show of the Prakash subedi shows!!satishfied with the title given by Bijaya Lama to Prakash Subedi as “Mahapurush”!Thank you Bijaya Lama!!❤❤❤❤
धर्मसंकटमा एउटै प्रश्नको पनि ब्याख्या बिना उत्तर दिन सक्नु भएन।तपाई फेल हो।
Dami dami both talent human 🙏
Love this 💞
Respect sir prakash subedi and bijaya lama 🙏🏻
मलाई एकदमै मन पर्ने सो तसै माथी क्यप्टेन बिजय लामा सर वाउ सुन मा सुग्न्ध धन्यवाद प्रकाश सुबेदि सर
this show gets better by each eps
उत्कृष्ट कार्यक्रम ❤
Yasto manxe Lai vanxa multitalented
Caption bijay lama is a talented person i respect him❤❤
बिजय सर❤❤❤❤ राजा प्ल्ज रास्टपतिको ठाउमा राखुम प्ल्ज्ज
Aaha kasto damiii🎉🎉
how romantic programme today I like most सलौट बिजय लामा
बीजय लामा आफै मा हीरो हो
always hero #Jaya chanda surya #captain Bijaya Lama ❤️❤️❤️❤️
मज्जा आयो ।