मेलम्ची खोलाको बाढी यसरी उर्लेर बस्तीमा पस्यो,झण्डै डेढ सय घरभित्रै बाढी, केहि मिनेटमै करोडबाट रोडमा
Вставка
- Опубліковано 15 чер 2021
- Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.
कठै बरी बुबा हजुरको अाशु देख्दा म धरी धरी रोए सबै बाडी पिडित हरुले बास पाउनु पर्यो गास पाउनु पर्यो सरकार
Teita bichara buwa runuvayo Mani royA he vagawan
Ho hjr ko jastai mero pani aakha rasayo sab barbad banayo yo badi le
@@sabitasunuwar8422 i0nn
Same
सरकार यस्ता सरकारको नाम जुबान् मा ल्याउन पनि मन छैन
पशुपतिनाथ नाथ ले पीडित परिवारहरूलाई रक्षा गरून। पशुपतिनाथ को जय,जय जय।
पशुपति नाथ भएको भए यस्तो हुन्थ्यो हाेला त
Gareyo pasupati nath le rasxya muji
bhagwan prati sadbhab bhanne kasailai xaina papi ra swarthiko duniya baneko xa hamro nepalma !
Yi neta, mantri bhanaudaharu kurchi samatera baseka xan, kasaile hastaxep garxaki bhanera, samantiharu !
@@me...hacker
हे भगवन पशुपतिनाथले रक्षा गरुन यो मेलम्ची बासीलाई छिट्टै राहत मिलोस
हे पर्मेशोर पिता यी सम्पुर्ण सन्तान्को सुरक्षा गरिदिनुहोस्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
My God jesus
AL GOD ARE THINK SAME
nepalii Firangii haru le paap ta yetii dherai gare ka xan...madhess ra madhessi mathii tesai ko parinam ho...jai shree ram jai pasupatiinath jai madhesss
@@ronitgupta8388 tapai chai Nepali haina madise jasto papi chai Nepali hudaina bugnu vyo madise haru le ta jhan katti dukkha pako hunxa yesto andabiswasi haru hunxa madise Kai nabujne ma Pani madise gaau ma bseko Testo xya..
@@aakritidhungel4532 tapai haru ko aastitwa nai xinA...vannu hun x vane k ko saan garnu hun x....je kura ma madhess ra india mathi nirvar x aaukat nai xina je kura ma vik magne duniya sanga kalpana panii na gare hun x nepalii Firangii sawaviman ho vane ra
श्री पशुपतिनाथ ले सम्पूर्ण घर परिवार को रक्षा गरुन
हे भगवान मेलम्ची बासी पीडित परिवारलाई चाडै राहत मिलोस , उद्दार होस
Bichara kati dukha vayo hai sabai lae
So sad.
Udar hun x nepalii Firangi haru ko....yamraj le gar x
@@dilchetri1430 uyiuuj
कस्तो दु:खद खबर😥बुवा को आशु देख्दा मन थाम्न सकिन 😭😭 हे प्रभु सबै को रक्षा गर्नु होस!
बेलैमा अनुभबि इन्जिनियर खटाएर बाढि तह लगाएको भए आज यो दिन देख्न पर्दैन्थ्यो सरकारलाइ भ्रष्टाचार गर्न र यो नाटकै हो नोैटन्कि नै हो भन्दा ठिक्क छ
सहि हो
बाढि तह लाउने हैन मान्छे खोलामा पस्न अतिक्रमण गर्न सधै लाई रोक्नु पर्छ । सुन्नु भो होला नै पहिले लास जलाएको ठाउमा अहिले आलिसान घर छन ।
@@bajramohankoirala2938 हजुरको कुरा नि सहि हो
Asko dosh sabai nepal sarkar ko nai ho.
हे भगवान् पशुपति नाथ सबैको रक्षा गनुहोस् कसैलाई केही नहोस्।😭😭😭😭🙏🙏🙏🙏🙏
मेरो प्यारो जन्मभूमि मा के हुदै छ यस्तो 😢😢🥺🥺🙏 everyone pray for sindhupalchok 🙏🥺🥺
Stay safe
enjoy hudai x...surya aasta nepal masta
हे अल्लाह... हामी सबै नेपाली को रक्षा गरुन ।
सारै दु:ख लागेर आयो सरकारले जे गर्नु छ छिटो छिटो बिचल्ली भकोलाई सहयोग गर्नुपर्छ
@
कुरा सुन्दा देख्दा आँखा बात आँसु रोकियन हेय भगवान भुकम्प कोरोना बादी कसरी बच्ने हो 😭😭😭😭😭😭😭😭😭
Bagwan ta xaenan
Mero ni aasu aayo😭😭😭😭
Tyo ta nepalii Firangi neta lai sodh nu par x hjr...jai madhesss
1:25 this lines killed my heart
Everyone come forward and help Nepal
Love from sikkim India
God bless Nepal
अब देखी खोला छेउ छाउमा बस्ति बसाउनु हुदैन सरकारको ध्यान दिनु पर्छ ।
Manxey pni aware huna parxa.
Lo dhiyan de ko x ta tha xina...madhess lai lute ra khane ra biswa samu vik magne haat thape ra khane aru k chaiyo nepalii Firangii haru lai...tito x tara satya x
Hai way xheuma jagga kinnulai paisa denta teso bhaye
सरकारले केही गर्नू पर्यो छिटो भन्दा छिटो ❤️
भगवान सबैको रक्षा गर्नुहोस पशुपति नाथ
Oh father in heaven pls help them in every source. In jesus name I pray. AMEN.
Bichara buwa katti runa maan lagyo buwa hajur lai dekhera
यसमा सरकार पक्षको निकै ठूलो ध्यानाकर्षण गराउन आवश्यक छ।साथै सरकारले विकास निर्माण गर्दा नीतिनियम र जाेखिम हेरेर गरेमा मात्र केही हदसम्म सुरक्षित हुनेथियो
सरकार मेलम्ची बासी लाई चाडै उध्दार गर्नु पर्यो
Zw
😢😢
सरकारले सहयोग गर्नै पर्छ
बसोबास का लागी जमिन र
भौतिक सामान जोहो
बुवा रोहोहेको ले मन थाम्न सकिएन हे भगवान के गरेउ यस्तो
Ho hjr tyo buba ko aasu puxeko dekhe kasto na majja lagyo mero pani aakha rasayo man dekhi nai dukha lagyo na karauna milni na gali garna milni kehi na gari aasu jhareko dekhda man bhakkaniyo mweo pani
yaso gare hun x hjr....chat mathi chade ra ghatii futne garii runuss ta😅😅😅😅😅😅jai madhess free madhesss
@@ronitgupta8388 त साला पक्कै कटुवा होस नाम हिन्दुको राखेर आईस । त मधेसी पक्कै होईनस किनकी बाडीको प्रकोप मधेसमा पनि आउछ ।
@@aakasha.sharma7171 free madhess....jai madhess
@@aakasha.sharma7171 pure madhiss ta jastoo nepali Firangii lai madhess ko pawan vumii bata kasarii sarwanas hun x herdai jaa..💪💪💪💪
म पनि 2052 सालको बाढीपीडित हु तर यो दृश्य देखेर मेरो मन थामीयन धेरै पीडित देखे i am speechless 😭😭😭😭
Tehako manxele gai mata ko mashu luki chipi khayekale yesto vako ho
Tar yesma nirdosh pani xan ,tini harulai vane dhukha lageko xa
Angel
Natak nagar dherai chikne pidit vanda ta taile nai nautanki garis ta chikne teipanee comment garera vakk...
बॉढीको नोक्सॉन ले गर्दॉ सॉह्रै दुंख लॉग्यो
बुढा बा को आँखा मा आशु देख्दा मन थामिएन 😭😭😭
Let’s pray for Nepal 🇳🇵 😭🙏god bless them 🥺
....g,g..g.........
Fshtcdhf
Vksk uhh jfh
yes
प्राकृतिक को दोहन गर्दा येस्तो परिस्थिति आइपर्छ यो कस्ले बुझ्ने।
दुख लाग्यो धेरै!🥺 म हात जोड्छु कि सरकार सित छिटो भन्दा छिटो यो मेलम्ची सहर मा राहत पुराएर सबैलाई सहयोग गर्नु पर्यो सरकार!🙏
It's really hurt...pray for Nepal... love from Sikkim ❤️❤️
May Allah n god help n keep safe them pray for sindhupalchok ❤️🙏😌
हे भगवान नेपाल बासी जो जो आपत परेका छन तिनीहरू को रक्षा गर्नु होस।पशु प्राणी सबै को रक्षा गर्नु होश।
घर्बनाउदैमा होस पुय्राउ नु पर्थ्यो खोलामा घर बनाउनु को परिणाम भोग्नु परेछ हरे
हरे राम! हरे कृष्ण ! यस्तो के गरेउ नी ! रक्षा गर भगवान् सबै पिडित हरुलाई सरकार ले राम्रो राहत को प्याकेज घोषणा गरोस्।
परमातमा ले सबै को रक्षा गरु
सार्है दुःखद् खबर अँखा नै रसायो।
यस्तो ठाउ को मानव वस्ती ,, अरु तिर नै सारेर यो ठाउ लाई प्राकृतिक रुप मै रहन दिनु पर्ने ,
Sahi kuro kholako kinar ma basaesi yestai hunxa
यो बाडि मा परेका लम्चिका सबै परिवार लाई चाडै रहात मिलोश भन्ने अनुरोध गर्द्छु।😔😔😔😔🙏🙏
ua-cam.com/video/yA5d9xyLOcI/v-deo.html
दु:खद खबर। पीडित लाई छिटै ब्यबस्थापन गरिदेउ सरकार।
Bichara!! Ekdam dukhalagyo. May god blessyou.hope government will take necessary initiation to victim as soon as possible.
Maro.gowho
पथिभरा माता ले सबै परिवारलाई ऱक्ष्या गरुन
god bless to my country nepal . 🙏❤️
ua-cam.com/video/yA5d9xyLOcI/v-deo.html
🙏🙏😭 हे भगबान
बिचरा सारै दुख लग्यो 😭😭प्रभु सबैको रक्षा गरून् 😭😭😭😭
😭😭😭 dheri dheri dhukha lago
बिचरा अवस्था दर्दनाक अवस्था रैछ निकै दुख लाग्याे,,
यति हुदा नि नेपाली हरु,अझै केपी काङ्ग्रेस नेकपा भन्दै हिड्छन थुक्क चाेर भ्रष्ट खाते नेता अरु
Sarkarle nadi tira ghar banauna aadesh diyako thiyo ra
😭😭😭😭😭😭😭😭😭😭😭😭
Yo prakriti prakople pani sarai bijog banayo sarai dukha lagekoxa k garnu sabailai vagawanle rakshya garun
@@feounatamang2252 rok lagahune kam sarkar ko ho hajur ..
नेपाल सबै डुबान मा परेरा प्रलाथ हुनु पर्छ । र नया स्रीस्टी गर्नु पर्छ। यो देश मा सन्त्री देखि मन्त्री सम्मा सबै भ्रास्टाचार ,चोरी, मर्डर ले भरिसके को छ ।
घटना दुखद छ तर यसरि खोलानाला सार्वजनिक बाटो अतिक्रमण नगरौ भोलिका दिनमा यस्तो घटना घट्ने छैन
ओहो कस्तो दासा लागेको हाम्रो नेपाली लाई,, एउटा नेपाली लाई दुखा पर्दा सबै नेपाली को मन रुन्छ एउटा नेपाली लाई पिडा हुनु बनेको तिन करोड नेपालीको पिडा हुन सरकारले तुरुन्त यो ठाउँमा पिडितलाई राहातको बन्द बस्ता गरियोस् साथै सकेको सहयोग पनि गर्नुहोला यहाँहरुले पनि ?
सरकारले ध्यान आकर्षण हुन् जरुरी छ जय नेपाल
अति दुखद घटना तर यो घटना आफ्नो मुर्खताले वा लोभले भएको हो। खोला मै घर बनाएको रहेछ ।।
Kura ta sahii ho...ta ra nepalii Firangii haru ko dimag ghuda vanda tala hun x tha xina hjr
सार्है दु:खद घट्ना भयो प्रभु । हे भगवान ।
हे सरकार केहि त गर्न्नु पर्यो plz 😓😓
पत्रकार महाेदय समाचार मात्रै हाेईन ,केही राहत सामाग्री पनि लिएर गए धेरै राम्रो हुन्थ्यो हाेला,,चर्चा कमाउने अनि अार्थिक स्रोतको भाडाे मात्रै नबनाउनु,,
ABC Nuj Indereni Le Matrai Ho Rahat Sanga Sangai reporting Garne Aru Taw Afnu views Badaune Matrai Ho Malai Jaha Samma Lagx ABC Nuj Indereni Abashe Pugx Tyo Thauma
Sir, hami ra tapai le ho rahat samagri ko lagi Sahayog garnu parne. Patrakar le aafno dharma pura garnu vako chha
@@jagdishchand2006 Garne Tapai Hami Jastai Garible Ho Hune Khane Danee Manee Le Taw Ke Garthyo Ra Tapaiko Soj Pradi Hardik Naman X Sir🙏
पशुपतिनाथ जय श्री देबका देब महादेव सदा सत्कर्म र सत्मार्गमा हिड्ने बिश्वभरिका निर्दोष निरपराध र निरही प्राणी तथा मानबको रक्षा गर प्रभु🙏🙏🙏🙏🙏
जति हेरिकीछु आखाँमा आँसु राेकिएन😭😭मईले आज के बुजे भने याे हुनुकाे पछाि हामीनै भागिदार छाै ।आज जथाभावी पहाडी भेगमा डाेजर नचलाईनु पर्ने नदि नालाबाट जथाभावि गिटीबालु र ठुला ठुला ढुङ्गा ननिकालिनु पर्ने खाेला नालाका छेउछाउमा रहेका बाेटबिरूवा नमासिनु पर्ने ,बन जङ्गल जाेगाईराख्नु पर्ने ।।हामीले प्रकृतिकाे बिनास गरेउँ प्रकृतिले हाम्रो बिनास गर्दैछ ।बाडिबाट प्रभावित सबैलाई तत्कालकाे लागि गाँस बासकाे ब्वस्था हाेस सरकार🙏🙏
प्राकृतिक प्रकोप को पिडा कस्लाई के भन्नू र खै भिदियो हेरेर आँसु आयो हिजो सम्म तेस्तो ठाउ एक रातमा एस्तो भयो 😭😭😭
स्वर्गद्वारी बाबाले सबैको कल्याण गरुन्
हे भगवान कास्तो बिपती आई लागियो मेलमजी बसिलाई छित्तई राहत मिलुओस
कठै बरा बुबा ले आँसु जारेको देखेर मेरो पनि आँसु थामियेन किन यहि थाउमा मात्र यस्तो हुन्छ तेहाको बादी पीडित हरु लाई राहत अनि अलि सुरछित थाउमा बस्ने बाताबरण मिलाउनु अति नै जरुरी देखियो छितो बन्दा छितो ध्यान जाउस सरकार को 😢😭😭🙏🙏
हे भगवान सबैको रक्षा गर्नुस्!!!😓😓😓😢😢😢😢
ये भगवान के के गर्छ यो पानीले सारै रुवायो यो भिडियोले सरकारले तत्काल गास बास को व्यवस्था गरोस् सम्पूर्ण बाडी पीडित हरुलाई मन् समालेर हिमत का साथ अगाडि बढ्नु होला भगवान रक्षा गर्नुस् सबैलाई यस्तो दुःख कहिलै नपरोस्......
हे भगवान प्राकृतिक प्रकोपले साँच्चीकै अकल्पनीय घटनाहरुको सृजना गर्दछ सार्है दुख लाग्यो । भगवानले सबैको रक्षा गरुन ।
त्यो बुवा रुनु भएको देखेर सारै दुःख लाग्यो प्रभु 😭❤️ हे भगवान् रक्षा गर्नुस मेलम्ची बसी लाई 💔💔
Pray for Nepal.
Sad news.
Please stay safe everyone.
😂😂
@@birenff8769 .You are crazy.Hope your family they will not experience that. Be kind.
😭😭😭😭हे भगवान रक्षा गर्नु सबै कोे
Omg 😭😭💔💔
सुन्दर बस्ति लग्दा आसु आयो याद मेलम्ची को
नरुनू बुबा बाछनूभयो धेरैभागे हो सम्पति भलीकमामला नदूखी मानू बूबा
खाेलामै घर बनाएकाे रहेछ । छिटो व्यवस्था कामना ।
केही हुदैन हजुर हरु न आत्तिनुस हजुर हरु इस्वोर ले बचाउनु हुन्छ,
बचायो ईश्वर ले खुब्😭😭😭😭
जोतिस अर्जुले भबिस्य बाडी पोर्नै गरेका थिय ठ्याकै पुग्यो कसरी हुन्छ यस्त्यो
Bachauxa tero ishwor mug
@@ostivlog9622 खोलाको छेउमा लास जलाउने ठाउँमा घर बनाउने, भिर डाडोमा स्काभेटर र डोजर चलाउने । डाडाको रुख जति सबै काटने शास्ज्त्रले भनेको कुन काम गरेको छ र ईश्वर ले बचाएनन् भनेर विलाप गर्ने । यस्तो अवस्था मा न ईश्वर न अल्लाह, न यशु, न बुद्ध कसैले बचाउदैनन् । मानिस आफै रागरुप हुन पर्छ । प्रकृति को विनाश आफ्नो फाईदाको लागी गर्ने अनि ईश्वर ले बनाएन भन्ने ? ईश्वरले हराभरा प्रकृती, सबै धातु, जल, प्रकास दिएका छन तर मानव ले सबैको अत्यधिक दोहन र विनाश गरेको छ । डाडो को रुख काटेर नाङ्गो बनाएको छ । विकास पनि मर्यादित प्रकृती साक्षेप हुनुपर्छ ।
केही खानु भयो त बिहान 😭
बिहान पानी ततायेर खाये 😭😭😭😭😭😭 हे भग्वान
😭😭😭😭😭😭
We pray for Nepal
And stay safe 🙏🙏❤️❤️
अति राम्रो भएछ अझ चेतना नभया नदी नाला अतिक्रमण गरि घर ठह्राउन लाज कति पनि नभया सम्बन्धितलाई चेतना हुन जरुरी देख्या
sai
Macikne duniya pariwar bistahit bhaxa aajai ramro re gula kha machikne baru tero ghar ko pariwar dhosta vawos ramro vayo re chi chi chi chi
Taile dinxas ra mug tero aansa katera ghar banauna kaha janey tw jungle ma ?
oh my god ....पशुपतिनाथले रक्षा गरुन
हाम्राे सरकारलाई अनुराेध छ । आफ्नाे स्वार्थ छाेद्नु, सबै मिलेर पिडितलाई राहत दिने तिर लाग्नु, देश रहन जनता चाहिन्छ र शासनको लागि देश । त्यसैले समयमै बिचार पुगाेस् ।
नदि को छेउछाउमा बस्तिहरु नबसाल्नु पर्ने हो ।
यस्तो कुरा पहिले नै ध्यान दिनु पर्ने हो।
हे भगवान,😣😣 के अतिबृस्टी आइलागेयो यो नेपालमा प्रभु ,
😭😭😭 भगवान यति निर्दयी न बन्दिनु न !
सबै कुरा बाट ठगिएको हामी,सारै दुख लाग्दो
जय श्री राम
भगवान दया गर्नुहोस् 🙏🙏🙏
हदय विदारक दृश्य सरकारले बाडि पिडितलाई गाँस बासको व्यवस्था तुरून्तै गरिदिनु पर्छ!
हाम्रो सरकारले चुरे लगायत पहाड फोडेर सबै गिट्टी बालुवा, ढुङ्गा उत्खनन गरेर भारतलाई दिने कुरा गर्दै छ! याद रहोस् सरकार भोलिका दिनहरुमा अझै यस्तो प्राकृतिक बिपत्ति आएको देख्नु नपरोस्! र सम्पूर्ण बाढी पीडितहरुलाई उचित गाँस बास कपासको ब्यबस्था गरियोस्!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बुवाको कुरा मन थाम्न सकिन्😥😥
सार्है दुख लागेर अायाे,,सत्रु लाई पनि यस्ताे हुनुहदैन,,भगवान,,तँ कहाँ छस????
यो ठाउबाट सरकारले गाउका सबै जनता अर्को ठाउमा नसारेसम्म यो समस्या बर्षै पिच्छे आइरहन्छ। पशुपतिनाथले हामि सबैको रक्षा गरुन्🙏🏽
यो दुखद को घटना हो यो बॉदी पैरो ले बिजोग भयो मन छोयो है बिचारा
मेलम्ची बजार मा खोला पस्यो कि खोलामा मेलम्ची बजार पसेको हो खोला किनार मिचेर कहिले बस्ती नबसाउ । प्राकृतिक सङ्ग जित्न सकिन्न कहिले । सबै पिडक हरु प्रती भगवान ले रक्षा गरुन भगवान नोइ सरकार हो चाडो राहत को ब्यबस्थापन गरियोस् ।
भगवानले रक्षा गरुन्,मेलम्चीवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरुको ।
I feel so bad for them😭😭.. Pray for Melamchi🙏
दु:खद खबर । यसरी हरेक बर्ष बाढीपहिरोबाट बस्तीहरु बगाएको छ । देशभरी भएका नदि आसपासका बस्तीहरु जोगाउनको लागि राम्रो ईन्जिनियर मार्फत तटबन्धन बनाउने योजनाहरु सुरु गर्नु जरुरी छ । भबिस्यमा आइ पर्ने बिपत्ति बाट जोगिन सकिन्छ ।
हे भगवान सम्पूर्ण मनुष्य , प्राणी को
रक्षा गर्नु होस।
साह्रै दु:खद खबर!!!
Om namo shivaya.HARE RAM HARE KRISHNA.
प्रचण्डको कालो धन जफत गरेर मेलम्ची बासिलाई उद्धार गर्नुपर्छ।
दुखद खवर ।यस्तो दुख कसैलाइ नपरोस।बिस्थापितलाइ सम्बन्धित निकाएले बेलैमा सहयोग गरोस।
Please God save there's people.prey for melamchi people.be strong and be safe sathi Sunita deuja.miss you.
ua-cam.com/video/yA5d9xyLOcI/v-deo.html
I pray for these place get well soon😥🙏🙏🙏government plz help them😥😥
O my god save the people
Nice video
My tears rolled watching this video.. plz God help them.