हेर्दा हेर्दै फेरि बढ्यो मेलम्चीको बाढी,राहतमा पहुँच नभएको भन्दै रु' दै आए यी युवा, खोला बिचमा बस्ती
Вставка
- Опубліковано 5 жов 2024
- Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.
खोला मिचेर बनेको घर,
धर्म मिचेर बनेको समाज,
राजतन्त्र फालेर बनेको
देशको कहिले पनि भर हुदैन ।🙏
कस्तो राम्रो भन्नुभो।
100/sahi kuro
Man chune kura garnu bhayo hardik naman tapaie parti.
Vhaile vhannu vhayeka kurama dam xa
भन्नलाइ त मलाइपनी मन्थियो तर दुखेको बेला नभनौ भनेर चुप्लागे तपाइको कुरा सहि छ
है पशुपतिनाथ सबैको कल्याण गर प्रभु 🙏🙏🙏🙏🙏
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
Tesata muji pasu pasu pasu janawar putile kehi garne wala xaina
विशेष हाम्रो मिडिय कर्मि हरु लाई धन्याबाद दिन चाहान्छु साथै ज्यान लाई बाजि रखेर पिडित हरु लाई बचाउनु हुने नेपाली सेनाहरु लाई मुरि मुरि धन्याबाद दिन चाहान्छौ
हे भगवान केहुदैछ हाम्रो देशमा कहिले भुकम्पले कहिले रोगले अहिले यो कोरोनले दुख दियेको अवस्थामा फेरि यो पिडा थपिदियो😢😢😢😢
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
अति दू:ख लाग्यो मलाई हाम्रो दाजू भाई दिदी बैहिनी देख्दा यस्तो कसैलाईनि नपरोस
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
Ee machikni neta ani gauka tula bada budi jibi yo bela ma kasaile kasailai jat dharma naheram rondiko ban haru kati saro lovi bahun sarkar machikni yo bela ma alik tulo chati man garera sabailai gasbas kapasko bebastha gride yr asari manxe naruha machikni sarkar
Uthk
हे भगवान श्री पशुपती नाथ नेपाल र नेपालीको रक्षा र कल्याण गर्नु होस् ।
हे प्रकृतीमाता शान्त रहनुस्।
हामीबाट केही गल्ती भय माफ गरिदिनुस्।
Hare krishna prabhu rakshya garnu sabaiko.
दुःखद् घदि मा आरुलेत रमिता हेर्न र पोतोखिच्न आउनेहुन कथै भन्नेत भगवान भरोसा हो हजुर
आसु देख्दा पनि कस्तो दुख लाग्यो यस्तो कोसैलाई नहोस्
एकदम दुःख लाग्यो सबैको चासो र सहयोग सरकारले गम्भीरताकासाथ हाम्रो मेलम्ची बासी पीडित हरु लाई सहयोग गर्नु पर्यो 😓😓😓
हे भगवान् के भएको यस्तो तुरुन्तै राहतको व्यवस्था गरियोस😭😭😭😭
याे सबै यहाँकाे देवि देउता सबै अब बिगे्काे हाे जब त त्यहाँकाे पानी काठमडाै लगेकाे छ अझै नि खत्रा हुन्छ
Rahat diyera ke garnu arko barsha feri yestai hunxa baru yeslai aile nai samadahan garnu parxa
वहाहरुको बैंक को रिन छुट गरिदिये हुन्थ्यो
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
Yekdam sahi vannuvayo
Right
Baki rako ghr ni khaidela baru rin ta more ni xut gardainan daka bank harule
God bless you
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
अाहाहा कति राम्रो सामाचार सुनु पछ
खोला हिड्ने बगरमै यत्ति ठुलो बस्ती बसेको रहेछ त !!!
सबैको रक्षा गर भगवान।
Khola maa ghar banaye jasto lageyo malai ta
भगवान रक्षा गर
बाडि पिडित हरुलाई सबै बाट सहयोग हुनुपर्छ सरकारले कसैलाई पक्षबात नहोस
सरै दुःख लागदो समचार हे देव
भगवान् ले कल्याण गरुन 🙏
दुखद घडीमा पनि सरकारको आँखा न देखिने कस्तो अन्धो सरकार होला,
पशुपतिनाथले कल्याण गरुन्
खोला बस्ती मा भन्दा पनि बस्ती खोलामा गय जस्तो छ।खोला बग्ने ठाँउनै रहिन्छ।
Sahi bhannu bho sir
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
तिमीहरूले छानमिन मात्रै गर्नि हो वास्तविक पिडित ले कहिलेही राहात पाउनि हो ईन यस्तै छ नेपालको कानुन 😭😭😭😭😭😭😭😭
नाताबद सुरु भैसक्यो होला।योदेशमा पापिहरु धेरैछन पिडितको भिडमामिसिएर पिडानपरेका हरुले फाइदालिनेको भिडलाग्छ,छान्बिन होस ,पिडितले मात्र
राहात पाउन
He bhagawan
जै जै जै बज्रङबलि
सबैले सहयोग गरौ र सरकारले पुरा पैसा दीनूपर्यो
God bless u all Nepal people love from manipur😭😭😭
हामी जनता पनि उस्तै छौ ,.. खोला , बगर को छेउ छाउ मा घर ठड्याउने, बस्ती बनाउने, बजार थाप्ने...
प्रकृतिको अत्याधिक दोहनले देखिएको यो बिनासले अझै पाठ नसिक्ने हो भने अझ हामी भारी तबाही निश्चित छ
एक दिन न एक दिन खोला-नदिले आफ्नो पुरानो बाटो पछ्याउँदै आउँछ रे!तसर्थ खोला-नदि किनारमा रहेको ऐलानी जग्गा अतिक्रमण गरेर बाक्लो मानव वस्ती न-बसालौं।
बाढी बाट हुने ठुलो क्षेति बाट बचौं।
भगबान श्री पशुपती नाथले नेपाल र नेपालीको रक्षा र कल्याण गर्नु होस् ।
हे भगवान सबै दुखी परिवार को रक्ष गरनु sabai family ly chito Vanda chito rahat pauna
नैतिकता भन्ने चै बेचेर खायौ हामीले , आवश्यकता नहुनेले नलिइ दिनु नि राहत, कस्तो दुख लाग्छ यस्तो देख्दा
प्रकृतिले दियको क्षतिलाई त कसैले रोकेर रोक्न सक्दैन भगवान भरोसा हो ।तर ति पिडितहरुलाई दिने राहतमा भेदभाव नहोस् ।
घर पनि खोला को बगर मै रहेछ !क गर्नु
Sabai testai thau maa ghar banako raixa ke khola kata bata ho tha nai xain
Dukha ko kura ho tara kholaa michera baneko chha ghar.
ओ भगवान सबैलाई बचाउनुस
मेरो मन सार्है रोयो यो देखेर भगवानले पनि कति अन्याय गरे ,भगवान रोक्देउ
पाप त सत्तामा बस्नेले गरेको छ्न बिचरा यी जनताले के पाप गरेको थियर यस्तो सजाय दियौ भगवान
दाइ केही समय कुर्नुस यक्दिन समय राम्रो आउनेछ नरुनुस हिम्मत नहार्नुस
हामी सबै नेपालीहरूले यो दुःखद परिस्थिति मा एकले अरूलाई सहयोग गरौं
O god k k sahanu pareko ho hami nepali ley 😥
ऋण मीना हुनुपर्यो
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
Ho rin mina hunu paryo
"जिन्दगीको के छ र भर,अजम्बरी को नै छर"😢
त्यसैले धन सम्पत्ति र ठुला ठुला महल छ भन्दै मा घमण्ड नगरौँ
जिन्दगीको यात्रामा ओकालो चढ्दा चढ्दै कुनबेला ओरालो झरिन्छ थाहा हुन्न 😢
भगवान ले सबैको रक्षा गरुन 🙏सारै दुखदायी घटना रहेछ 😭
प्रादिकरन भाई को भानाई सहि हो
B safe, b strong, help each other nd save nature
Bichara dai
खोलामा घर बनाउन नै सबै भन्दा ठुलो गल्ती हो तेसैले अगादिनै सचेत भयेर घर बनाउन जरुरी छ
अम्मा हो मेरो मन कस्तो देखियो हजुर😒😔 😭😭😭😭
के गरिस दैब एस्तो 😢
दैव पनि साह्रै कठाेरकाे साथ साथै पक्षपाती रहेछ यस्ताे बाढीले त पूरा एरिया छाेपेर काठमाण्डाैमा बितन्दा मचाउनु पर्ने कता गएर यस्ताे गरेकाे हाेला । ,,,,,,,,
ये दैब यस्तो किन गर्यो किन रुवाउनु पर्यो र यसरी
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
brother stay strong. While seeing you that you wiped your tears .I wanna hug you.
God bless you All people....
Dherai dukha lagyo
Dada narunu sarai mon choyo 😭😭😭
God bless you all🙏🙏🙏🙏🙏..
Lord bless
यति छिटाे दाेष नलगाउनु न,,,,,नेपाल अारमि,,,नगरपालिका सबैले हेरिराछ त
Speechless.....
अब यो ठाँउ को मान्छे कुटाकुट हुने नै भयो राहतको नाममा
Ramro lagyo
दुखद खबर
पिडित प्रति सान्तवना सँगै अगामी दिनहरुमा खोलाको छेउछाउ र समथर खेतीयोग्य जमिनमा बस्ती नबसालौं । सहज सुखसयल मात्र नखोजौ प्रकृतिको लिला कुन बेला के हुन्छ थाहा हुदैन । सायद सरकारी जमिन हडप्पेर पनि हुन सक्छ ।
Bichara god bless them
God bless you all 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
घर नभएको र त्यों घरमा डेरा गरीबस्ने लाई पनि रहता दीनु पर्यो सबै लाई बराबार हुनुपर्छ मान्छे सबै एकै हुन
eh bhagwan rakshya garnus
दुखद दैबी प्रकोप भयो अबको घरबारको बेबस्तो दरो बलियो डाडा काँडामा बस्नको बन्दोबस्तो गर्नुहोला पिडीत महानुभाबहरु धन र महल मात्र ठुलो हैन जिवन जन्मे र अन्त्यकाल सम्म ढुक्कसाथ जिउनु हो बिलौना हद भन्दानी बाहिरको भयो जित्त बुझाउनी बाटो छैन के गर्ने
Hey bholeNath Asirbad dinus chitto sabbai ko uddarr hous 🙏🙏
यस्तो दु:खद खबरमा पनि dislike गर्छन यार कस्तो भेडा जस्तो जनता 😢😢
Veda hoina aalu haru ho
Khola jagga michera ghar banaune ani poxi. Karauna hun
dislike garne bitikkai bheda rw bakhra hudaina ho hjr!kasailai yasto ghatana man naparerw dislike garya hun!actually thaha poni hunna ki ghateko ghatana lai like garnu ki patrakar ko kam lai like garne ho?
त्याहिकोईस्तानिया।बासिलाई।राखेर।उनिहरूको।रोबरमा।राहात।बाडनुपछ। निष्पक्ष।राहात।बाडिदेउ
लाइक बनेको खुशी प्रकत हो भने डिसलाइक दुख / अब आफै भन्नु यस्तो खबरमा दुखी हुने कि शुखी??????
God bless
soo sad
God bless u all
So sad😓😓😓
Om ah hung vezra guru pema siddhi hung🙏🙏 guru Rinpoche please save nepal🙏🙏
May god 🙏 bless you all people 🙏🙏
अब नहुने कुरा भैसकेको छ के गर्नु प्रकृति प्रकोप ले गर्दा बिनास नै भयो धैर्य गर्नुस् नआत्तिनुस् भगवान हुनुहुन्छ ढिलो चाँडो सबै ठिक हुन्छ 🙏🙏
Let's pray for Nepal🙏
कमसेकम यस्तो बिपत्तिमा पिडित नभएका ब्यक्तिहरुले घुसपैठ नगर्नुहाेस् 🙏पिडितलाई थप पीडा कसैले नदिउन।
🥺🥺🥺so sad . 🙏 Pray for Nepal.
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
सर राहत को आस र सरकार को आस नगरे रामरो भुकमप मा आको राहत गोडाउन मा सडीराको होला
Keep sapot
१ वडा मा ९ जना प्रतिनिधि हुन्छ के काम यहाँ येत्ती खेर काम नलागे
ua-cam.com/video/yfx8fJ36WeI/v-deo.html
म ईन्डिया को आसाम राज्य वाट यो भिडयो हेरदै छू
नेपाल सरकार लाई अनूरोध छ कि राहत काय्र गरि जनता लाई वचाई राखनू होला
जनता छ त सरकार छ
यस्तो अन्धो मानिसहरु हरेक बर्षा याममा बाढी पैरो आउन्छ भन्ने थाहाहुन्दा युन्दै।जानी जानी भुप्रोमा हाम्फाल्नेल
Let's pray for them
पहाड तीरि ठाउ ठाउ मा पाहाड कोरेर रोड लग्ने बोली यस्ले के असर र्पछ भनी सहि बिचार न र्गने पारर्दशीक काम न र्गने गणतन्त्र को बिकाशभन्दै र
र्दुगामी बिचार न पुगायर काम र्गने ठेकेदार आसेपासे पाल्ने नीयत बश ले र्गदा आज जनधन को छेती भयको छ र अझ कती ठाउमा यस्ता बीबती आई र्पने हुन थाहा छैन
घर चाहि खोलामा हाल्ने कुरा चाहि ठुलो गर्ने किन चाहियो राहात के कस्ता लाइ राहात दिना पर्छ छानबिन गर्नु जरुरि छ अनि बैङ्कको खातामा करोडौ पैसा तेस्तो लाइ चाँहि केको राहात दिन पर्छ यो राहात बाड्ने चाहि जोकोहि सँघसँस्ता हरुले छानबिन गरेर राहात बाड्नु होला धन्यवाद 🇳🇵
पहाड को घर घरमा गाडिको बाटो लगेर माटो सबै इंडिया पुगो
🙏🙏🙏pls overseas all Nepali community it’s time to act for our home country need help.jai Nepal
😐 please pray for nepal
Bichara hajurharuko aakhama aasu 😭😭sarhai dukha lagyo
🥺🥺🥺 i cry please god
Prayers for nepal🙏🙏
सिन्धुपाल्चोक मा किन पटक पटक यस्ताे हुन्छ
Ohh god please help them 🙏🙏🙏😥😥
हाम्रो तर्फ बाट पनि राहात संकलन गरिदै गरेको जानकारी गराउदछौ अन्लाइन बाट संकलन गर्नुपर्ने भयको हुदा अलि ढिला हुने भयकोले क्षेमा चाहान्छौ ।भगवान ले मेलम्ची बासिको रक्षा गरून् प्रार्थना गर्दछौ ।
Pray for nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हे भगवान के हुदैछ मेरो देशमा कहिले भुकम्प आउनी कहिले बाढी पहिरो जानी छिटै सरकारले लत्ताकपडा खानेको कुराको ब्यबस्था गर्दिनु होला धेरै दुख लाग्यो
Comedy show ma jha bhai repoter dherai fan banauxas tailay
Ati dukha KO khabur Sabai le Sayog Garnu hola
दुःखद! ईश्वर रक्षा गर्नुस्