बाढीमा २२ किलोमिटर बगेर बाँचेको गर्भिणी भैंसीको गोठ पुग्दा रो'ए किसान, बच्चा जन्माउने टुंगो पुग्यो

Поділитися
Вставка
  • Опубліковано 22 чер 2021
  • Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews
    आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
    Please Subscribe our channel Harek News Tv.Thank You so much.

КОМЕНТАРІ • 766

  • @hareknewstv
    @hareknewstv  3 роки тому +185

    आदरणीय दर्शकबृन्द नमस्कार । एक विपन्न किसान हुमानसिंह शिवभक्तीको गोठको भैंसीको अबस्था हो यो । एउटा भैंसी बाढीमा बग्दा धरधरी रुने किसानको लागि त्यो भैंसी कति प्यारो थियो र कति बहुमूल्य थियो भन्ने छर्लङ्ग देखिन्छ । यदि यस परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने भैंसी मालिक हुमानसिंह शिवभक्तीको सम्पर्क नम्बर ९८२३०९६७७३ वा ९८४३१२३५७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । अर्थात हुमानसिंहको श्रीमती Dal Kumari Shivabhakti को नाममा रहेको मेघा बैंक हेलम्बु सिन्धुपाल्चोकको शाखामा रहेको खाता नम्बर 0970050032754 मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । धन्यवाद ।

    • @dilpun7151
      @dilpun7151 3 роки тому +7

      Vet lai bolaera pet ko bochcha k kasto cha,check garaunu vayo vaisi ko?

    • @padambohora6624
      @padambohora6624 3 роки тому

      Hjrko.Bhaici.Hoenn.Tapaeko.purkha.Ho

    • @nandbahadur4527
      @nandbahadur4527 3 роки тому +1

      .

    • @klbhandari1473
      @klbhandari1473 3 роки тому +1

      Dai sahayog badi pidit haru lai chiyako xa bhaishi lai hoina .
      Aani aauta kura tepai tei nepali hoina jo bhaishi ko momo khane teti Bela daya lagdaina . 😭

    • @vivekmalla6874
      @vivekmalla6874 3 роки тому +1

      @@klbhandari1473 I

  • @sunitabhandari5727
    @sunitabhandari5727 3 роки тому +505

    भैंसीको उद्दार गरि बुबाको खुशी फर्काउन मद्दत गर्नु हुनेलाइ मुरि मुरि धन्यवाद 🙏

    • @nayanpanthi8517
      @nayanpanthi8517 3 роки тому +3

      Baba ko kura sunyra ahka batt assu aayo khisi lagyo

    • @rbgdhakal
      @rbgdhakal 3 роки тому

      तपाईंको कमेन्टले अाखावाट अासु अायो।

  • @ganeshrai6288
    @ganeshrai6288 3 роки тому +238

    धेरै ठुलो काम गर्नु भएछ उद्धार गर्नु हुने सर हरु लाई धेरै धेरै धन्यवाद

  • @bhimamagar7995
    @bhimamagar7995 3 роки тому +265

    कठै बर हजुर बा धन्न हजुरको भैसि जिबित नै रहेछ अब राम्रो सङ्ग स्याहार गर्नु र भैसि लाइ पुनर्जीवन पाएको मा हार्दिक बधाई छ है 💖💖💖💖

  • @bhojwaiba3823
    @bhojwaiba3823 3 роки тому +172

    भुजेल ब को प्राण भेटियो यो नै खुसी लागो

  • @mahoachhami5374
    @mahoachhami5374 3 роки тому +63

    keeping animals 🙏🙏❤️
    भैंसी मालिकको भैंसीको उद्वार गरि उहाँको हाँसो खुशी फिर्ता ल्याइदिएको मा उद्धार गर्ने समाजसेवी , दाजुभाईलाई उच्च सम्मान छ 🙏🙏🙏❤️❤️❤️

  • @ramkumardhungana7817
    @ramkumardhungana7817 3 роки тому +153

    सबै जनाले यसरी नै माया गर्नु जनावर लाई धन्य छ यो बा लाई कस्तो माया ममता

  • @hemantmagar4509
    @hemantmagar4509 3 роки тому +77

    बीशेष त उद्दार गर्ने दाजु भाईहरुलाई धन्यवाद भनौ बाजे हजुर को प्रान भेतीएकोमा खुसीलाग्यो

  • @pujapuja2292
    @pujapuja2292 3 роки тому +142

    धन्न भगवाले हात थापिदिनु भयछ बिचरा दुईजिउकाे रछ बुवा याे भइसि कहिले नबेचनु हाेला याे अति लछिनकाे छ मलाई धेरै माया लागछ जीवजन्त्तु राम्रोसँग पालनुस हइ बुवा पत्रकार सर याे बुवाकाे नम्बर मागिदिनुसन plz सर म बुवालाई भइसि काे लागि केही सयाेग गर्न चाहान्छु plz सर 🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @binitalamichhane1711
      @binitalamichhane1711 3 роки тому

      1st comment maa xa uhako number.. call garnuhola

    • @sitakarki7955
      @sitakarki7955 3 роки тому

      😘😘😘😘malai pani manparx sis

    • @pujapuja2292
      @pujapuja2292 3 роки тому

      @@binitalamichhane1711 thank you सर हजुरलाइ thank you so much 🙏🙏🙏💖💖💖💖💖

  • @rkkdkdka3877
    @rkkdkdka3877 3 роки тому +72

    बाजे तपाईं महान हुनुहुन्छ जिब जन्तु
    माया गरेको फल हो तेहि भएर जिवित
    भैंसी पाउनु भयो धेरै खुसी लागियो

  • @sunitasubba283
    @sunitasubba283 3 роки тому +41

    भैँसीको उद्धार गर्नेहरुलाई हृदयदेखि नै धन्यबाद।

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 3 роки тому +4

    बाजे र गर्भेनि भैंसी लाई सलाम छ भगवान ले यिनी भैंसी को सुरछित बच्चा जन्माउन रक्छा गरून्

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 3 роки тому +66

    भैँसीलाई पनि सम्मान गर्नुपर्छ। उसकाे दु:ख कसले बुझ्ने जनावरकाे पनि त जिवित शरीर हाे ,त्यो बाढीले कति पिढा दियाे हाेला।

  • @nirajtimalsina81
    @nirajtimalsina81 3 роки тому +47

    😭😭😭😭😭😢😢😢 चाहे त्यो मानिस होस अथवा जनावर माया सबैलाई बराबर गर्नुपर्छ

  • @damuneupane3631
    @damuneupane3631 3 роки тому +38

    सवैले मान्छेलाइ मात्र होइन पशुलाइ पनि फोकस गरेर भिडियो बनाएकोमा खुशी लाग्यो।

  • @bingurung9368
    @bingurung9368 3 роки тому +27

    यो मार्मिक दृश्य हेरेर म निशब्द छु !!😥😥😥😥

  • @teknathguragain2500
    @teknathguragain2500 3 роки тому +33

    ज्यान जोखिममा राखेर भैसिसमाउनू भयो हजूर लाई सलोट छ 🙏🙏 हजूरबालाई खुसिको कामना छ 🙏🙏

  • @dhurbagurung8022
    @dhurbagurung8022 3 роки тому +80

    भैशिको अवास्थ देख्दा मलाई पनि औधी माया जागेर आयो।

  • @punamshrestha8895
    @punamshrestha8895 3 роки тому +15

    हे भगवान धन्न यो भइसीको प्राण बचाई दिनु भो,😭😭

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 роки тому +18

    सारै मन पर्याे याे समाचार अरुभन्दा पनि भैंसी पाल्ने लाई थाहा हुन्छ जनावरको माया कस्तो हुन्छ भन्ने। जीवितै रहेको भैंसी देख्दा धेरै खुशी लाग्यो।

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 роки тому +60

    त्यो भैंसी होइन बाजेको परिबार्को सदस्य हो आजबाट 🤘👍️ बाजे यो भैंसी लाई 10 करोड दिन्छु भनेपनी नबेच्नु होला है यो तपाईंको लक्ष्मी हो 🙏🙏 धन्यवाद !!🙏🙏💕💕

  • @shantarai6363
    @shantarai6363 3 роки тому +5

    खुशीको अाँशु बुवाको
    म त अचम्म लाग्यो।उस्को बाच्ने दिन रहेछ।
    उद्दार टाेलीलाई धेरै धन्यवाद नमन:🙏😍

  • @sitarayamajhi568
    @sitarayamajhi568 3 роки тому +4

    भैंसी निकाल्न सक्नि भाइ हरुमानि धेरै शक्ति छ भैंसी र भैसिनिकाल्नि भाईहरुमा भगवानले रक्षा गरून् अनि नि बुवा भैंसी ब्यायसि उहाहरुलाई ब्याउति र घियु खुवाईदिनुहोला बुवा

  • @user-mn8vp8mh4p
    @user-mn8vp8mh4p 3 роки тому +44

    बुवा काे अासुले मन छाेयाे

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 3 роки тому +26

    खुशी लग्यो, धेरै धन्यवाद यो भैसी झिक्नेलाई बाढी बाट , भन्दा नमिठो लाग्ला तर एस्लाई भनिन्छ कि सत्यको धन?

  • @sanojsapkota1681
    @sanojsapkota1681 3 роки тому

    जति पनि दुख सुख परे पनि आफ्नो गोठको पशु अती नै प्यारो हुन्छ ।।।बुवाको कुरा सुनेर आँसु नै आयो यो भैसीको उद्घार गर्ने मनहरु प्रती कोटि कोटि नमस्कार

  • @Juckie44
    @Juckie44 3 роки тому +18

    This buffalo meant everything to baje... and I am so happy that our baishi is alive after all the flood.🥰🥰
    Pls love animals

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 роки тому +56

    बाजेको भाग्यले भैँसिलाई भेटाउनु भयो ।👌🙏🙏🙏🙏🙏

  • @ramchandralamichhane3937
    @ramchandralamichhane3937 3 роки тому +28

    यो पसु होइन्न भगवान हो एअस्ले नय जुनि पायो अब बाजेको दिन खुलने दिन आयो

  • @meleemagar3956
    @meleemagar3956 3 роки тому

    सबै भन्दा पहिले त भैंसी उद्दार गर्ने सरहरुलाइ भित्रै देखि आभारि छु अनि हजुर बुवाको खुसी एउटा आफ्नो बच्चालाइ सन्सार देखाउने आमा त्यो भैसिलाइ बधाइ अब जति बाचिन्छ राम्रो स्याहार सुसार गर्नुस बुवा

  • @ansu__7541
    @ansu__7541 3 роки тому +5

    हे भगवान गरिबीको लागि भैंसी पनि अरब काे सम्पत्ति भैंसी बा लाई कति खुसि छ ध्नया हाेस भगवन🌹🌷🌷🌹

  • @zkarangurung003
    @zkarangurung003 3 роки тому +1

    पशु माथी मेरो जस्तै मन रहेछ बुबा को बुबा रह भैंसे धेरै बाचोस जय माता दी

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 роки тому +18

    सबैजना ले अाफ्नाे बस्तुलाई राम्रो गर्नुस् ।बाजे अब यसलाई राम्रोसँग स्याहार गर्नुस् ।

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 роки тому +22

    अब राम्रो सङ्ग ब्यावोस बधाई छ बुवा

  • @ganeshpradhan7022
    @ganeshpradhan7022 3 роки тому +44

    Josla poni yo kam garnu vayo usaly god bless 🙏🙏🙏🙏🙏💕💕💕💕thanks for video

  • @raegrg8206
    @raegrg8206 3 роки тому

    उद्दार गर्ने सम्पूर्ण लाई मुरी मुरी धन्यवाद।यदि यो भैंसी उद्दार नभए को भए यो दाई लाई बाँचुन्जेल पिडा हुन्थियो😭😍धन्यवाद🙏🙏🌺😍😍

  • @TejDongUrja
    @TejDongUrja 3 роки тому

    खुसी त खुसी हो। श्रीसम्पती सबै बगाएर पनि २२ किलोमिटर बगेर पनि यी बा को खुसी फर्काउन बाँचेको यो माउ भैंसी, भैंसी मात्र रहेन। सहयोगी सबैलाई हार्दिक नमन। बा सधैं खुशी रहनु।

  • @milonthakuri4687
    @milonthakuri4687 3 роки тому +1

    यो भैसिलाई जिन्दगी भर नबेच्नु होला।लक्षिन्को रैछ।

  • @samjanaparyar6689
    @samjanaparyar6689 3 роки тому

    बुबाको कुरा सुनेर सरै रुनुमन लागो बुवा को खुशी फर्काउनु हुने सबै मा धेरै धेरै धन्यवाद 🙏🙏🙏😍

  • @nabarajthapa2846
    @nabarajthapa2846 3 роки тому +6

    धेरै धेरै धन्यवाद हजुर गर्भिनि भैंसी बचउनु भयाे जय हाेश ।।

  • @pinkypie5069
    @pinkypie5069 3 роки тому

    किसान काे पिडा र कथा कस्ताे दर्दनाक छ । बास्तबिक किसान लाइ सलाम छ .....।

  • @hamroyatra3393
    @hamroyatra3393 2 роки тому

    दुख भन्ने के हो भन्ने मानिस आत्म बिस्वास गरीब को साथ भवान ले दिये को बर्दान र उहाँ सफल अत्रन गराउनुहुने माहानुभ्व लाई कोति कोति नमन

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 роки тому

    भगवानलाई धन्यबाद बिचरा बुवाकाे अासुले रकक्षा्या गरेछन जय हाेस सत्य कुरा छ भगवान साकक्षयात छ गर्भिणि भऐर।पनि बाचिन भेैसि

  • @Opgamer-vg3yf
    @Opgamer-vg3yf 3 роки тому +1

    बा यो भैसीलाई नबेच्नु गै भगवानको रुप हो ❤️🙏🏾🙏🏾👍🌼🌹🍇🌸🌺

  • @honestkarki5294
    @honestkarki5294 3 роки тому

    सलाम छ बुवा हजुर पनि भगवान् भैंसी पनि भगवानको नै रूप लिएको जस्तो लाग्यो दुवैलाई हिर्दय देखि नै सम्मान सहित सलाम छ बाकी भैंसीलाई उद्दार गर्ने व्यक्तिलाई पनि सलाम र सम्मान छ

  • @sirjanarai419
    @sirjanarai419 3 роки тому

    भैँसी बगेको देख्दा धेरै नै मायाँ लागेको थियो।आज सकुशल उद्दार गरी भैँसी लाईगोठ सम्म पुर्याएको देखेर धेरै खुसी लाग्यो। भैँसी धनी हजुर बुवा को मुहारमा हराएको खुसी मुस्कान फिर्ता ल्याई दिन सफल हुनु भएका उद्दार गर्ने व्यक्ति लाई लाखौँ लाख धन्यवाद।हजुर लाई धेरै खुसी मिलोस् भगवान् ले सधैँ रक्षा गरोस्।भगवान् कै रूप रहेछ यो भैँसी।बुवा हजुर अब यो भैसीको धेरै ख्याल गर्नु जति दुःख कस्ता आए पनि जति धेरै मूल्य लगाए पनि नबेच्नु होस्।यो भैँसी हजुरको खुसी हो।उदास हजुरको मुहारमा आज कति धेरै खुसि छाएको छ।

  • @durgagiri6844
    @durgagiri6844 3 роки тому +18

    Buba please maryo.vane gaddinu tara kasailai katna nadinus hai buba mero hjrlai binti x🙏🙏🙏🙏🙏😢😢😢😍😍😍😘😘

  • @Dearsaam
    @Dearsaam 3 роки тому +13

    कन्दरा भित्र लुकेर रहेका यस्ता सन्तुष्टको ब्यथा सम्प्रेषण गर्नु हुने हजुर हरुलाई धेरै धेरै धन्यवाद ।

  • @puspadangi4760
    @puspadangi4760 3 роки тому +1

    भगवानको लिला हो । बुवाको खुशि फर्कियो बुवा यो भैसि नबेच्नु होला ।

  • @shrestharajesh6372
    @shrestharajesh6372 3 роки тому +2

    धेरै राम्रो काम गर्नु भयो एउटा अबोध पशुलाई बचायर ! मनै देखि धन्यवाद दीन चाहान्छु जसले बचाउनु भयको छ

  • @dilbahadurgurung1756
    @dilbahadurgurung1756 3 роки тому

    भैसी उद्दार गर्ने भैसी धनी लाई धेरै धेरै धन्यवाद

  • @resungacreation4326
    @resungacreation4326 3 роки тому

    कथा सुनि रहदा आशु आयो।भगमानलाइ धन्यबाद।यो भैसिलाइ आफ्नो सन्तान बनाएर पाल्नु होला।कहिले कदापि अरुलाइ नबेच्नु होला।उद्दार टिमहरु प्रति अत्यन्तै आभार।🙏

  • @shovashova9472
    @shovashova9472 3 роки тому +39

    बाजे बाचुजेल पाल्नु होला ।।।

  • @bishnumayapoudel1108
    @bishnumayapoudel1108 3 роки тому +40

    भैसि बगाएको देखेको थिएं बिचार मायाँ लागेको थियो बाबको भैंसी जिबत देख्दा सिसि लाग्यो

  • @subashbhattarai5614
    @subashbhattarai5614 3 роки тому

    ठुलो उद्दार गर्नु भएको मा हार्दिक धन्यबाद खुसी लाग्यो एऊटा पसु लाई उस्को जीवन फर्काई दिनु भयो बधाई छ team लाई

  • @bikiyoutube3714
    @bikiyoutube3714 3 роки тому +64

    बाजेले यो भैसि कदापि न बेच्नु हई

  • @rajmagar5646
    @rajmagar5646 3 роки тому

    बिचरा बुवा हजुरको खुशी भेटिएको छ।यो भैंसी लक्षिणको छ।यो भैंसीले हजुरलाइ धेरै माथी पुर्याउनेछ।यो भैंसीलाई आफुबाट टाडा कहिले नराख्नु होला।

  • @prativayadav8490
    @prativayadav8490 3 роки тому +1

    जस्ले पनि भैंसीलाई बचाई दिनु भयो
    उहाँलाई मेरो दिल बाट धन्यवाद छ❤️
    भगवान जी ले उहाँ को हरेक मनोकामना पुरा गर्ने छ।

  • @bikramshrestha1186
    @bikramshrestha1186 3 роки тому

    भैसकेको उदार गर्ने भाईलाई धेरै धन्यवाद बाको पनि सत्यको धन रैछ यति ठुलो भेलमा बगाएको भैंसी 🐃 सकुशल बचाउन सकियो।

  • @bandikakhadka8170
    @bandikakhadka8170 3 роки тому +1

    दु:ख कष्टको पसिना खेर जादैन भन्थे हो रैछ । बुवा त्यो भैसिलाई कदापि नभेच्नु हजुरको त्यो हाँसो सदैव रहिरहोस् धेरै धेरै माया❤️❤️

  • @sonima2713
    @sonima2713 3 роки тому +2

    तर भैंसी लाई सबै मिलेर अलि राम्रो गोठ बनौन सहयोग गरिदिनु होला पिलिज

  • @raikrishna8438
    @raikrishna8438 3 роки тому

    धेरै धेरै राम्रो भएछ उद्दार गर्ने ती ब्यक्ती हरुलाइ धेरै धेरै धन्यबाद। बिचरा यो बा को पनि दम को रोग छ जस्तो लाग्यो। सास फेर्न गारो हुन्छ जस्तो लाग्यो। उपचार गराउनु होस है। साचिकै यो भैंसी भगवान को रुप नै रहेछ। कहिलेइ नबेच्नु। दुध मोहि घिउ खानु मल को उपयोग गर्नु आफ्नै परिवार को सदस्य सम्झिनुस। भुलेर पनि नबेच्नुस है नमार्नुस नकुट्नुस पनि। सहयोग गर्ने सबैलाइ धन्यबाद।

  • @simaxetree7883
    @simaxetree7883 3 роки тому

    भैंसी को उदार गरेर बा को खुसि दिनु हुने दाजु भाइ लगएत तेहा को बासिन्दा हरु लाई धेरै धेरै भित्र अत्मा देखि नै धन्यवाद

  • @mayamhsen251
    @mayamhsen251 3 роки тому +23

    बिचारा दुख लागयो
    👏👏🙏🙏❤❤

  • @kamalanjan7873
    @kamalanjan7873 3 роки тому

    सर्वप्रथम त उद्दार गर्नु हुने हरुलाइ बिसेस धन्यवाद मनै देखी र बा तपाइँ ले यो भैँसीलाइ कहिले पनि नबेच्नु होला चाहे जतिसुकै किमत परे पनि यो भैँसीको राम्रो सेवा गर्नु होला है बा...

  • @mira3887
    @mira3887 3 роки тому +8

    भैंसी को दही दूध चाहिँ खानूस बा तर माता सम्झेर पालनपोषण गरेर भैसि बाचून्जेल पाल्नुहोस्

  • @devikarai4317
    @devikarai4317 3 роки тому

    यो भँईसिको उध्धार गर्ने सम्पुर्न भाँईहरुलाई धेरै धेरै धन्य वाद अब यो भँईसिलाई राम्रो स्याहार सम्भार गर्नु होला है बाजे

    • @vipkiller508
      @vipkiller508 3 роки тому

      बाचुनजेल पालनु होला

  • @user-ey6zp7sx8q
    @user-ey6zp7sx8q 3 роки тому

    भुजेल बाबा हजुर को भैसी को भाबी बनेर उधार गर्दिनु हुने मानु भाब हरु मा धेरै धेरै लाखौं लाख धन्ने बाद हजुर हरुलाइ।।।।

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 3 роки тому

    त्यो भैसीलाइ बचाउने मित्रहरुले धेरै राम्रो काम गर्नु भछ उहाहरुलाइ मुरि मुरि धन्यवाद ।

  • @kailashthapa1428
    @kailashthapa1428 3 роки тому

    भैँसीको कथाले खुशी पनि लाग्यो दुःख पनि लाग्यो यो भैंसीलाई कहिले न बेच्नु होला र काटेर खाने त झनै कहिले नसोच्नु होला यसको मृत्यु भगवानले तय गर्ने छन्।

  • @subashsubba1976
    @subashsubba1976 3 роки тому

    सांच्चै म भावुक भए म पनि रोएँ मैले पनि मन थाम्न सकिन उद्धार गर्ने जो हुनुहुन्छ ईश्वर ले वहाँ को जिवन प्रफुल्लित पारून 👍🙏

  • @minbahadurdangi5747
    @minbahadurdangi5747 3 роки тому

    यी पत्रकार ले ठुलो काम गरे धन्यवाद

  • @narayankarki2478
    @narayankarki2478 3 роки тому

    अत्यन्तै राम्रो काम गर्नुभयो हजुरले video भनेको यस्तो राम्रो बनाउनुपर्छ तेरै धेरै धन्यवाद छ हजुरलाई

  • @sonuthapa9203
    @sonuthapa9203 3 роки тому

    अहो!अचम्म कुरो है बुबाको सत्य कर्मको कारण भगवान्ले बचाउनु भयको हो खुशी लाग्यो हास्नुस है बुबा सहयोग गर्नुहुने दाजुभाइलाइ धेरै धन्यवाद

  • @magarnaresh9867
    @magarnaresh9867 3 роки тому

    दुई जिउको भनेसी जुन जनावर देखे पनि आफुलाइ जस्तै पीडा भए झै लाग्छ र रुनु मन लाग्छ्😥😥 बिचरा भैंसी लाई बगाएको भिडियो ले मन न रुवायो😥😥 भगवानलाइ लाख लाख धन्यवाद आज एउटा आमा बन्न लागेको भैसिलाइ पुनर्जिवन दिनु भयो❤️ भगवान को कृपा ले पेट भित्र भएको बच्चा सकुसल भए अझ राम्रो ❤️❤️

  • @kumarharikumarshrestha8136
    @kumarharikumarshrestha8136 3 роки тому

    इमान्दारिको धन त्यसै खेर जादैन ,जसले सयोग गरे, त्यो परमेश्वारको प्रेम हो! सव कुछ परमेश्वार को हातमा छ,परमेश्वारलाई धन्यवाद दिनुहोस !🇳🇵👌

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 3 роки тому

    भैसीको उद्दार गर्ने उद्दार टोलि लाई धन्यवाद ।

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 роки тому

    हे भगवान् कति दुख दियौ।कति रूवाउछौअाफ्नै सन्तानलाई सधैं ।🙏🙏🍂🍂🍂🍇🍍🥝🍈🌼🌼♥️

  • @puransubba5799
    @puransubba5799 3 роки тому

    पत्र कार भाइ लाई धेराइ धेराइ धन्याबाद टिक्टोक मा थोराइ थोराइ मात्र भिडियो हेर्दा चित्त नै बुझेको थिएना आजा मजाले हेर्ने पाएर चित्त बुझ्यो।भैंसी प्रतिको ममता यी बाबै को देखेर मलाइ नि भावुक बनायो।

  • @nisansubaru8894
    @nisansubaru8894 3 роки тому

    भैंसी लाई बचाउने दाजुभाइ लाई धेरै धेरै धन्यवाद

  • @parbatipuri1234
    @parbatipuri1234 3 роки тому

    गर्वेनि भैंसी र हुमानसिंह बुबाको आखाको आँसु बँचाउनुहुने दाजभाईहरुलाई मेरो सलाम छ🌹🌹🌹🌹

  • @madanpun2327
    @madanpun2327 3 роки тому

    मन छुने बुवा र भैसी को माया ममता

  • @laxmikarki
    @laxmikarki 3 роки тому +1

    गरिबकाे लागि याे एउटा भैंसी मात्र हाेइन जिन्दगि हाे। धेरै खुसि लागाे।

  • @bhabishwarlawati425
    @bhabishwarlawati425 3 роки тому

    धन्यवाद उध्दार टोलीलाई

  • @36paundgold7
    @36paundgold7 3 роки тому

    जय होस भैसी समातेर बुझाउने लाई

  • @grgniilux5098
    @grgniilux5098 3 роки тому

    धेरै धेरै धन्यवाद सहयोगी हातहरूलाई जसले यी बाको मुहारमा खुसी ल्याईदिनु भयो । 🙏

  • @jeetendrabam7406
    @jeetendrabam7406 3 роки тому

    मन छोयो भुलेज बा र भैसिको जय जय होस

  • @ramapoudyal8663
    @ramapoudyal8663 3 роки тому

    कठै बरी भैसीको माया लाग्यो राम्ररी ब्याओ स् यहि कामना छ

  • @gayatrasaru8282
    @gayatrasaru8282 3 роки тому +1

    धेरै धेरै धन्यबाद हजुरहरुलाई जस्ले बुबाको भैसि उद्दार गरिदिनु भयो🙏🙏🙏🙏

  • @jayaraj6783
    @jayaraj6783 3 роки тому

    सेवानै ठुलो धर्म हो बाजेको खुशि फर्काउनु हुने सबै लाई सधै खुशि मिलोस ज्यान सबैको हुन्छ

  • @kamalathapa4307
    @kamalathapa4307 3 роки тому +7

    बिचरा लामो आयु रहेछ रक्षा होस

  • @praladhatwal2604
    @praladhatwal2604 3 роки тому

    भैंसी उदार गर्नु हुने सर लाई धेरै धेरै धन्यवाद बुबा को खुशी फर्केको मा खुशी लायो🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @kalpanasubedi2912
    @kalpanasubedi2912 3 роки тому

    कस्तो नपत्याउने कुरा हजुरबाको सत्यको धन रैछ हजुरको यो भैंसी होइन भगवान् हो अब उसलाई राम्रो ख्याल राखेर पाल्नु अनि हजुर पनि आफ्नो राम्रो ख्याल राख्नु 🙏🙏💕💕💕💕💕💕

  • @pratikchyamagar3057
    @pratikchyamagar3057 3 роки тому +2

    maile pani vogeko xu, palera rakheko pratek janabar aafno family jasto hunxa dukha birami huda ta man runxa jhan yesari... hudata mutu nai kamxa buwako gumeko khusi firta aayo khushi lago🙏🙏🙏

  • @gunaramgurung1774
    @gunaramgurung1774 3 роки тому

    भैंसी को लागि बार्हरु लगाउनु बाघबाट बचौनु अनि यो भगवानको बरदान हो किनकी तस्बिर अफै बोलिराछ धेरै बाच्छ यो भैसि❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹

  • @rameshkiran4793
    @rameshkiran4793 3 роки тому +1

    भैसीको उद्वार गर्ने र सहयोग गर्ने पत्रकार प्रति सलाम छ

  • @yummyboy555
    @yummyboy555 3 роки тому

    बगेको देख्दा सारै नराम्रो लागेको थियो तर बचेको देख्दा सारै खुसी लाग्यो म फुरुङ भो

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 роки тому

    कस्तो रुन मन लायो यो भैंसी र बालाइ देख्दा

  • @maithiliajit5508
    @maithiliajit5508 3 роки тому +51

    😂गरिब को कैय हुदैन तर भगावन हुन्छ /

  • @manojkaushal986
    @manojkaushal986 3 роки тому

    बुवा लाई बधाइ छ ।अनि भैसिको आफ्नो आयु सम्म बाच्न दिनु होला थारो भयो भनेर कटाईमा दियर पाप नबोक्नु होला । उद्दार गर्ने हरु सबै जना लाई धन्यवाद ।