GH 197 || How did Maoist guerrilla attack Dunai, Dolpo in 2000? || Dunai Incident || Dolpo ||
Вставка
- Опубліковано 7 лют 2025
- For the first time, one thousand Maoist guerrilla forces attacked a district headquarters in Dunai, Dolpa. Moaist chose Dolpo district because its remoteness would delay response and the mountains offered many escape routes back to Rukum and Jajarkot. Hundreds of guerrillas stormed Dunai from all sides on the night of 25 September 2000, freeing prisoners, looting 50 million rupees from the branch of Nepal Bank, and abducting 12 officials.
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 197 || How did Maoist guerrilla attack Dunai, Dolpo in 2000? || Dunai Incident || Dolpo ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
Ancient History of Nepal
Kirat Period
Lichhabi Period
Baise and Chaubise Rajya of Nepal
Malla Dynasty of Nepal
Shah Dynasty from Gorkha to Nepal
Rana Regime of Nepal
Democratic Revolution of Nepal
Fall of Kingdom and Rise of Republic system in Nepal
History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,
Very well made videos. Nepal's true history channel. Appreciate it 👍😁
नेपालमा बिगतमा भएका सत्त्य तथ्य घटनाहरु को खोज तलास गरी जस्ताको तस्तै ,कोहि कसैको डर नमानी,धाक धम्किमा नझुकि सर्ब साधारण नेपाली जनता लाइ जानकारी गराउन निरन्तरता दिइयोस।सुभकामना।❤😅
माओवादीले आतङ्कित गरे न देश बन्यो न शान्ति छायो।
माओवादीले देश आतङ्कित बनायो लुटन पाट मच्चायो र जतिपनि लिडर हरू थे तिनीहरू स्वयंबने देश धस्वत पारे जनमुक्ति सेनालाई अलपत्र पारेर छाडे
अब त सबै छाताछुल्ला भइ नै सक्यो, राजतन्त्र सिध्याएर देशलाई यो अवस्थामा पुर्याउन विदेशीको डिजाइनमा सेनाका उच्च पदस्त हरू र माओवादीहरू परिचालित थिए भन्ने कुरा अब घाम जतिकै छर्लङ्ग भइसकेकै हो नि।। सबैलाई चेतना भया।।
खुब जानिस जाठा।
Nepali emotional fool Chan tapai KO comment bujhnawh garo huncha
तँ र तेरो राजालाई माओवादीलाई आतंककारी घोषणा गर्न हतियार दिने तेरो सदियौ देखिको प्रभु अमेरिका र भारत होईन र? न नाप
राजा बिरेन्द्र को ठाउँ मा अरु कोहि राजा हुन्थे भने माओवादी तेति खेरै सकिन्थो।।
God bless
आफुले खन्न खोजेको खाल्डो मा आफैं परे राजा र माओवादी दुबै को पतन देश बर्बाद
समयमै तालिम नगर्ने अनि हतियार खुरु खुरु दिने विद्रोहीलाई बुझाउन
Wah il yat ko aakraman
डोल्पा हाम्ला गरेर रास्ट्रिय बैंक को ६ करोड लुट्ने मुख्य भूमिका निभाउने दुर्गे प्रसाई हो
Wow ok boss
म भु पु सैनिक हु तर मावबादि हरुले मेरा आमाबुबा र भाइबहिनी लाइ दुख दिएकोकहिलै बिर्सन सकदैन।
Same hare
yo sab kura xarlannga vaisake sir
द्वन्द चर्किने मुख्य कारण नै सेना हो।
plz sir achham mangalsain aakraman ko video banaaunus na
Yin Le pani sthalGat reporting khojGarera banaune hoienan
आतंककारी जथ्था किन भनिएको हो ?
Aba KP Oli ko Sarkar ma pani yastai aunewala xa jasto xa ani Ser bahadur deuba ra KP Oli ko Dasa pani yastai hune wala xa
tapaiko youtube channel bata mangalsain aakaram ko video herne sapna xa
पत्रकार त खुबै होलास जस्तो छस भाई
सेनामा घुसपैठथयो ज्ञाने को पक्षको सेनामा ठाउके भैसकेका थिए अनिखायो ज्ञाने ले अहिले केवल पछुतो पछुताउनु मात्रपर्यो
खत्रा अवस्था?
राज्जेको।कम्जोरिहो।हरेक।पाटि।जन्मेनु
तैचुप मैचुप वाला सिस्टम लागू थियो यो दोन्दकाल भनिने शब्द को खेल काले काले मिलेर खाउ भाले को चक्रबिउमा दाजुभाई हरु परे जालोमा हजुर गारो छ नेपालमा यस्तै छ नेपाल को चलन
🇳🇵🇳🇵🙏🕉️
Girijalenepalkosa beiluterkaakohorhexh.
नेपालमा कुनै माओवादी नै छैन ।ती सबै लुटेरा हो ।।
प्रचन्ड जनता मारा देश मारा हो
भेडाहरुले पैसा खायाे धाेका दियाे ।
जय होस् माओवादी
Maowadi ra Uml Congress sabai khaowadi hun .
Mawobadi Nepalma junai satta aayetapani chetanako chhadi banera ubhinu parchha! Keenaki swarthabadle jantamathi habi najanmawos
यो त्यो बेलाको सेना पति बिदेशी को भरिया हो भन्ने बुझिन्छ