कति राम्रो विचार ,हिम्मत अनि अहिले पनि महिलाहरूकाे चिन्ता सबै एक भएर आफ्नाे अधिकारकाे लागि लडे हुन्थ्यो भन्नुे।यस्तो महान ब्यत्तिलाइ त स्वास्थ जीवन र लामो आयु दिए हुन्थ्यो नि भगवानले पनि।🙏🙏काहीं कुनै पश्चताव,खिन्नता छैन सबै कुरा सकारात्मक त्यसैले अहिलेसम्म हसिलाे मुहार दिदिकाे नमन छ🙏
धेरै धेरै राम्रो Dr मीना didjju 🙏✍️🙏Babita जी को "समय भित्रको समय" म नियमित दर्शंक श्रोता हुॅ .यो Programme प्रति धेरै आभीरी छु , मेरो बसाई Brussels हो नयाॅ वर्ष 2025 हार्दिक शुभकामना ❤ दिनहरू खुशिसाथ चलिरहुंन🙏🙏
तपाईंहरुको अन्तर्वार्ता सुनेर आनन्द खुशी लाग्यो।🙏😍
Thoughtful as well as inspiring too ! Jay Hos ! Jay Janani Nepal !
My respected Women's Study's teacher Dr Meena❤🙏
कति राम्रो विचार ,हिम्मत अनि अहिले पनि महिलाहरूकाे चिन्ता सबै एक भएर आफ्नाे अधिकारकाे लागि लडे हुन्थ्यो भन्नुे।यस्तो महान ब्यत्तिलाइ त स्वास्थ जीवन र लामो आयु दिए हुन्थ्यो नि भगवानले पनि।🙏🙏काहीं कुनै पश्चताव,खिन्नता छैन सबै कुरा सकारात्मक त्यसैले अहिलेसम्म हसिलाे मुहार दिदिकाे नमन छ🙏
Enjoyed this conversation 🙏
धेरै धेरै राम्रो Dr मीना didjju 🙏✍️🙏Babita जी को "समय भित्रको समय" म नियमित दर्शंक श्रोता हुॅ .यो Programme प्रति धेरै आभीरी छु , मेरो बसाई Brussels हो नयाॅ वर्ष 2025 हार्दिक शुभकामना ❤ दिनहरू खुशिसाथ चलिरहुंन🙏🙏
So happy to know you like " समय भित्रको समय" thank you so much!!
राम्रो प्रेरणादायीकुराकानी मीनादिदी को संझना शक्ति ९० वर्ष हुनलाग्दा पनि राम्रो रहेछ।
@@prativasubedi2605 thank you so much Dee!!
wow, Meena D. The lady to whom i respect.
पंचायत शासन हाेइन, राणा शासनकाे विराेधमा प्रजापरिषद् स्थापना भएकाे थियाे ।
Yes, True
वहाँकाे कुरा सुन्दा आनन्द लाग्याे मलाई ८९ बर्षकाे मानिस कति राम्राे सम्झना रहेछ जिन्दगीकाे भाेगाई
राणा शासन हुनुपर्नेमा एक ठाउ पन्चायत भएछ, कृपया सच्याएको ठानेर सुनिदिनु होला है ।