हाम्रो unexplored ठाउँ , यहाँ को culture लाइ यसरि social media बाट सबै को सामु पुर्याउनु भएको मा Purvi blues whole team लाइ धन्यबाद Thank you sir ❤️❤️❤️🥰
आहा पहिलो कुरा मेरो प्यारो सुन्दर सुदुरपस्चिम दोस्रो कुरा सचिन सर ले बनाउनु भएको भिडियो को सिन हरु तेस्रो कुरा सचिन सर को बुझाउने कुरा चौथो कुरा ब्याकराउण्ड मा बज्ने संगित धुन कस्तो एकोहोरो बनाउछ कता कता खुशी ले आँखा रसाउछ वाह वाह हेर्ने भनेको यस्तो पो हो त धेरै धन्यवाद सचिन सर र लक्ष्मी सर हाम्रो सुन्दर सुदुरपस्चिम लाई यति मीठो तरिका ले देखाउनु भएकोमा ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🌹🌹🌹
आफ्नो संस्कृति जोगाई राख्नु भएको छ सम्पुर्ण सुदुरपश्चिमेली बझाङ बासी हरु प्रती हार्दिक नमन । सचिन जि को हरेक भिडियो ज्ञानबर्धक, सन्देशमुलक, मनोरञ्जनात्मक र High Video Quality हुन्छ त्यसैले यहाँको भिडियोको अधिर प्रतीक्षामा बस्छु। तपाईंको मिहेनत अतुलनीय छ उत्तरोत्तर प्रगतीको कामना अनि हार्दिक नमन अनि साधुवाद तपाईलाई ।
हजुर को कुनै पनि भिडियो नछुटाई हेर्ने गर्छु सचिन सर बिदेशी भुमीमा बस्ने सबै नेपालीहरुलाई नेपाल को हरेक ठाउँमा पुर्याइदिनु हुन् हजुर को सम्पुर्ण टिमलाई धन्यवाद 😘😘😘😍😍😍
धेरै धेरै धन्यवाद सचिन सर तपाइलाई हामि पुर्बेली हरुलाई क्यामेरा नपुगेको सुदुरपश्चिम क्षेत्र को रहनसहन,परम्परा, लुकेर बसेको सुन्दर ठाउँ हरु देखाइदिनु भएकोमा 🙏🙏🙏❣️❣️❣️
सुदुर यस्तो अनेकौं सास्कृतिक सम्पदा तथा परम्पराले एकदमै धनी ठाउँ हो।सुदरको यो सस्कृतिलाई नेपालमा मात्रै नभई बिश्व सामु चिनाउने निकै अहम प्रयास गर्नु भएको रैछ 😍।सम्पर्ण purvi blues टिमलाई धेरै धेरै धन्यवाद 🙏यस्तो राम्रो कार्य गर्ने यो टिम एकपटक नेपालका थुप्रै धाम मध्येको एक धाम बैज्जनाथ धाम र रामारोशन ताल जुन 12खण्ड 18 बण्डको नामले परिचित छ यहाँ पनि आउन पाय हामीलाई खुसि लाग्ने थियोे 🤗।जिल्ला अछामको कुरो🙏🙏🙏
विविधता ले भरिपूर्ण मेरो देश फिरङगी को लहैलहैमा लागेर संस्कृति रीतिरिवाज मेटाउन लागिपरेका नालायक काङ्ग्रेस कम्युनिष्ट को जरो समेत नभेट्ने गरि निमिट्यान्न पारेर पुन संस्कार सहितको नेपाल निर्माण गर्नु एकदमै आवश्यक छ सबै जागौं काङ्ग्रेस कम्युनिष्ट मुक्त नेपाल र संस्कार संस्कृति सहितको नेपाल निर्माण महाअभियान मा लागौं🙏🙏🙏
सचिन जिको आजसम्म हरेक भाग नछोडी हेर्छु बिशेष लाग्छ मलाई किनकी हिमाली पहाडी गाउँ भेगको स्वर्गको अनुभुती दिलाउने प्रकुतिक सुन्दरता जनजिबन त्यस ठाउँको रहनसहन सस्कृतीहरु हेर्न बुझ्न पाउँदा सचिन जिलाई रिदय देखि धन्यवाद
अति नै सुन्दर स्थान र यहाँको सस्कृति पनि निकै नौलो पना लाग्यो मलाई चै।।यहीँ नै हो नेपालको बिशेषता भनेको अनेकौ रितिथितिले भरिपुर्ण छ।। यति मीठो भिडियोको लागि सचिन दाई र तपाईको टिमलाई धन्यवाद र आगमि दिनहरुको लागि फेरि पनि शुभकामना🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने प्रस्तुति !!अति सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन सर घरमै बसेर देखाउनु भयो फेरि पनि धेरैमा धेरै धन्यवाद सचिन सर!!!
नेपालका पुर्वि भुभागका युवाहरु क्रिसमस र अंग्रेजी नयाँ बर्षमा रमाईरहँदा पश्चिम नेपालका युवाहरुले हाम्रो नेपाली मौलीक संस्कृती अंगालेको देख्दा मलाई चाहिँ पुर्वको सुविधा सम्पन्न तर बिदेशि संस्कृति अंगाल्ने जनता भन्दा बिकट नै भए पनि पश्चिमका जनता नेपाली जनता हुन भन्ने प्रष्ट हुन्छ , दलितहरुलाई पनि समेट्नुस सुनमा सुगन्ध हुन्छ । हाम्रो संस्कृति हाम्रो पहिचान जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अचम्म को संस्कार र संस्कृति म सुदुरपश्चिम् कै भएर पनि अहिले सम्म त्यो ठाउँ पुग्न सकेको छैन र देख्न पाएको छैन। सुदुरपश्चिमका हरेक जिल्ला मा पनि फरक फरक संस्कृति रहेछ्न। आज सचिन सर को भिडीयो बाट थाहा भयो । धन्यवाद सचिन सर तपाईका हरेक भिडियो हेर्ने गर्छु। अझै प्रगति होस सधैं तपाइँका नयाँ नयाँ भिडीयोहरु हेर्न पाउँ । शुभकामना ।
आहा कति सुन्दर संस्कृति! सबै भन्दा विशेष रूपमा मलाई धेरै भन्दा धेरै मन परेको कुरा चै कुनै प्रकार को बलि अथवा पशु को हत्या गरिएको छैन । Wonderful video 😊 धेरै धेरै माया दार्जीलिङ बाट
Such unique traditions, way of life, and culture sudurpaschim have! Sachin sir, Laxmi sir, and the team have done an absolutely fantastic job presenting these hidden, unknown gems of Nepal for us. Much appreciation to Purvi Blues team!
सचिन सर मैले भनेको छु है सुदुर पचचिमा को कम्तिमा 8 एपिसोड़ हुनु पर्यो.लगातार .. आहा मेरो देश..... मेरोयो जिबन काल मा रुकुम रोल्पा पछि म सुर्मा गा पा अबस्य पुग्ने छु..
यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा
Sachinji, we appreciate your effort to explore unique and rich culture, tradition and beliefs of Nepal and show to the rest of the world. Wonderful explanation. We salute you and other your team members.
Yo channel Vanda aru kunai Nepali vlogging channel herne iccha nai lagdaina aasha xa kunai din tapai KO yo channel Nepal KO number 1vlogging channel hune xa hamro kamana xa sir hajur KO yo mehenat le chadai safalta pawos 🙏
Being a proud Nepalese, am so happy to know these rituals, our rich culture, social customs. Though in the name of modernization we feel these cultures has no values and we ashamed to observe these customs. But I'm of the view that our identification lies in these cultures, our rituals and we must proudly celebrate
जय सुर्मा माता कि जय।।।
यो परम्परा सधै येस्तै गरि रहि रहोस हामी हिन्दु हरु बझाङ्गि दाजु भाइ को।❣️
साँच्चै राम्रो यस्तै बिरे जात्रा हाम्रो दारुचुलाको खण्डेश्वरी मा पनि हुने गर्दछ
यती दुःख गरेर भिडियो खिचेको देख्दा कुनै पनि Ad skip गर्न मन लाग्दैन । धन्यावाद सचिन ब्रो !🙏👏
You are great bro
Add skip nagarda video lai faida hune hora sir
Ad skip garda video lai ashar parcha ra brother??plz bujna maan lagyo
@@upenvlog4265 video lai hoina income chai kam hunxa. Yadi tpi harule full ads hernu vayo vane income ali badi hunxa.
@@bimalthapa3650 video lai hoina income chai kam hunxa. Yadi tpi harule full ads hernu vayo vane income ali badi hunxa.
आहा हाम्रो नेपाल कति रमाइलो छ❤️❤️भर्खर भागेर नेपाल आउकी झै बनायो 🇳🇵🇳🇵दुबई बाट हेर्दै छु❤️❤️
हाम्रो unexplored ठाउँ , यहाँ को culture लाइ यसरि social media बाट सबै को सामु पुर्याउनु भएको मा Purvi blues whole team लाइ धन्यबाद
Thank you sir ❤️❤️❤️🥰
Purbi blues ra ghumante ko vlog sarai dami lagxa thankx
आहा पहिलो कुरा मेरो प्यारो सुन्दर सुदुरपस्चिम दोस्रो कुरा सचिन सर ले बनाउनु भएको भिडियो को सिन हरु तेस्रो कुरा सचिन सर को बुझाउने कुरा चौथो कुरा ब्याकराउण्ड मा बज्ने संगित धुन कस्तो एकोहोरो बनाउछ कता कता खुशी ले आँखा रसाउछ वाह वाह हेर्ने भनेको यस्तो पो हो त धेरै धन्यवाद सचिन सर र लक्ष्मी सर हाम्रो सुन्दर सुदुरपस्चिम लाई यति मीठो तरिका ले देखाउनु भएकोमा ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🌹🌹🌹
जति हेरे पनि नअघाउने यस्ता भिडियोले नेपाल भएको भान दिन्छ !!
युएईबाट हेर्दैछु !!
लौ गजबले हेर्न सुरु गरियो।
तपाईंको बोली र बोल्ने शैली कति मिठो ।।प्राकृतिक सुन्दरता त छदै छ त्यसमाथि बोल्ने शैली अति मिठो।।। दाई।।।
वाऔ पञ्चिमको मेला पनि देखियो सारै रमाइलो लागयो एकछिन पनि स्किप नगरी हेरियो जे होस मजा आयो मलेसिया बाट
Biddya chapagaiharuko team ko herni Katha karyakram here jastai vayo akdam ramro x sir suvakamana sampurna teamlai
म लेख्ने शब्द नि भेटाउदिन कहिलेकाही त कति राम्रो राम्रो ठाँउ गाउ
अचम्म र चाखलाग्दो लाग्यो यो परम्परा
Surma debi hami sabai nepaliharulai rakshaa garun jaya mata surmadebi
आफ्नो संस्कृति जोगाई राख्नु भएको छ सम्पुर्ण सुदुरपश्चिमेली बझाङ बासी हरु प्रती हार्दिक नमन । सचिन जि को हरेक भिडियो ज्ञानबर्धक, सन्देशमुलक, मनोरञ्जनात्मक र High Video Quality हुन्छ त्यसैले यहाँको भिडियोको अधिर प्रतीक्षामा बस्छु। तपाईंको मिहेनत अतुलनीय छ उत्तरोत्तर प्रगतीको कामना अनि हार्दिक नमन अनि साधुवाद तपाईलाई ।
हजुर को कुनै पनि भिडियो नछुटाई हेर्ने गर्छु सचिन सर बिदेशी भुमीमा बस्ने सबै नेपालीहरुलाई नेपाल को हरेक ठाउँमा पुर्याइदिनु हुन् हजुर को सम्पुर्ण टिमलाई धन्यवाद 😘😘😘😍😍😍
सधै भरि हेर्नुछु यो कार्यक्रम अतिनै मन पर्छ मलाई हजुरहरूको रमणीय कार्यक्रम
Dami xa best luck nepal
Hello sachin Sar namaskar super beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏
धेरै धेरै धन्यवाद सचिन सर तपाइलाई हामि पुर्बेली हरुलाई क्यामेरा नपुगेको सुदुरपश्चिम क्षेत्र को रहनसहन,परम्परा, लुकेर बसेको सुन्दर ठाउँ हरु देखाइदिनु भएकोमा 🙏🙏🙏❣️❣️❣️
सुर्मा देवी माताले हामी सबैको मनोकामना पूरा गरि दिऊन। जय होस्।
कति रमाइलो हो
सुदुर यस्तो अनेकौं सास्कृतिक सम्पदा तथा परम्पराले एकदमै धनी ठाउँ हो।सुदरको यो सस्कृतिलाई नेपालमा मात्रै नभई बिश्व सामु चिनाउने निकै अहम प्रयास गर्नु भएको रैछ 😍।सम्पर्ण purvi blues टिमलाई धेरै धेरै धन्यवाद 🙏यस्तो राम्रो कार्य गर्ने यो टिम एकपटक नेपालका थुप्रै धाम मध्येको एक धाम बैज्जनाथ धाम र रामारोशन ताल जुन 12खण्ड 18 बण्डको नामले परिचित छ यहाँ पनि आउन पाय हामीलाई खुसि लाग्ने थियोे 🤗।जिल्ला अछामको कुरो🙏🙏🙏
आहा सारै रमाइलो 👍️ असाध्य राम्रो लाग्यो 🙏👍️👍️
विविधता ले भरिपूर्ण मेरो देश फिरङगी को लहैलहैमा लागेर संस्कृति रीतिरिवाज मेटाउन लागिपरेका नालायक काङ्ग्रेस कम्युनिष्ट को जरो समेत नभेट्ने गरि निमिट्यान्न पारेर पुन संस्कार सहितको नेपाल निर्माण गर्नु एकदमै आवश्यक छ सबै जागौं काङ्ग्रेस कम्युनिष्ट मुक्त नेपाल र संस्कार संस्कृति सहितको नेपाल निर्माण महाअभियान मा लागौं🙏🙏🙏
सचिन जिको आजसम्म हरेक भाग नछोडी हेर्छु बिशेष लाग्छ मलाई किनकी हिमाली पहाडी गाउँ भेगको स्वर्गको अनुभुती दिलाउने प्रकुतिक सुन्दरता जनजिबन त्यस ठाउँको रहनसहन सस्कृतीहरु हेर्न बुझ्न पाउँदा सचिन जिलाई रिदय देखि धन्यवाद
स्वर्ग देखाइ दिनु भएको मा हजुर लाई नमन छ। सर्🙏🙏🙏🙏👀👀👀👀🙏🙏🙏👀👀👀🙏🙏🙏🙏🙏🙏
धेरै दिनको पर्खाइपछि एकदमै रोचक र मनमोहक भिडियो ल्याउनु भो बधाई छ हजुरलाइ
ओहो हाम्रै खोटाङे चेली पो रहेछ त
भिडियो जहिल्यै पनि अत्यन्तै राम्रो हुन्छ तपाईंको सचिन सर नियमित हेर्दै आएको छु !!
आहा कति राम्रो परम्परा धेरै खुसी लाग्यो हामीलाई यो बिरानो मुलुक म हेर्ने मौका दिनु भएको म हजुर हरु लाई कोटि कोटि प्रणाम 🙏🙏
सारै रमाइलो ठाँउ आहा मलाइ नी सचीन दाजु सगै घुम्ने रहर छ।।नीयमीत दर्सक अनुप हाल दुबई
Really nice 👍 thank you 🙏 bhai
अति नै सुन्दर स्थान र यहाँको सस्कृति पनि निकै नौलो पना लाग्यो मलाई चै।।यहीँ नै हो नेपालको बिशेषता भनेको अनेकौ रितिथितिले भरिपुर्ण छ।। यति मीठो भिडियोको लागि सचिन दाई र तपाईको टिमलाई धन्यवाद र आगमि दिनहरुको लागि फेरि पनि शुभकामना🙏🙏🙏
सुन्दर सस्कृती परंपरा
सारै राम्रो भिडियो सचिन ब्रो
Thank you so much purvi blus dai best information मेरो सुन्दर सुदूपश्चिमाञ्चलका सुर्मा सरोवर 🙏
नमस्कार सर दामि ठाउँ छ
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने प्रस्तुति !!अति सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन सर घरमै बसेर देखाउनु भयो फेरि पनि धेरैमा धेरै धन्यवाद सचिन सर!!!
अति राम्रो काम सचिन भाइ
आज चै प्रथम दर्शक भैयो !
👏👏👏👏👏💜🇳🇵♥️🎀🎈🙏
Sarai ramailo video
आहा सार्है रमाइलो धेरै धेरै धन्नेबाद सचिन सर। मेरो सुन्दर सुदुरपस्चिम तेसै भनेको होइन ।
NICE 👍 Supab
नेपालका पुर्वि भुभागका युवाहरु क्रिसमस र अंग्रेजी नयाँ बर्षमा रमाईरहँदा पश्चिम नेपालका युवाहरुले हाम्रो नेपाली मौलीक संस्कृती अंगालेको देख्दा मलाई चाहिँ पुर्वको सुविधा सम्पन्न तर बिदेशि संस्कृति अंगाल्ने जनता भन्दा बिकट नै भए पनि पश्चिमका जनता नेपाली जनता हुन भन्ने प्रष्ट हुन्छ , दलितहरुलाई पनि समेट्नुस सुनमा सुगन्ध हुन्छ । हाम्रो संस्कृति हाम्रो पहिचान जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद सचिन दाजु यति राम्रो भिडियो बनाइदेको मा सुदुरपस्चिम को भएर नि थाहा थिएन यो पर्व अब देश भरी थाहा हुन्छ 🙏🙏🇳🇵🇳🇵
आहा कति सुन्दर अनि रमणिय स्थान हजुर
Dherai ramro lagyo sir
Dami
तपाई मेहनत दु:खद तपाईं उच्च संमान छ सचिन दाइ देशको हरेक कुनाकन्दारामा लुकेका ठाउँहरुको त्यहाको महत्त्व अनि पहिचान झल्काउने काम गर्नु भाको छ।
Thank you सोचिन sir for this wonderful n unknown mella of सुदूर पश्चिम
असाध्यै मन पर्छ मलाई यो भिडियो 👌
अत्तिनै राम्रो लाग्यो सुरमा
जय नेपाल जय हिमाल 👏🙏🚶🌾🌿🌿🌷🌸🌺🌺🌹
अचम्म को संस्कार र संस्कृति म सुदुरपश्चिम् कै भएर पनि अहिले सम्म त्यो ठाउँ पुग्न सकेको छैन र देख्न पाएको छैन। सुदुरपश्चिमका हरेक जिल्ला मा पनि फरक फरक संस्कृति रहेछ्न। आज सचिन सर को भिडीयो बाट थाहा भयो । धन्यवाद सचिन सर तपाईका हरेक भिडियो हेर्ने गर्छु। अझै प्रगति होस सधैं तपाइँका नयाँ नयाँ भिडीयोहरु हेर्न पाउँ । शुभकामना ।
Same ho
saroii ramailo thau gown dharma sthal harru hernu payo,, feeling blessed ani background mucis le t manna kat2 khayo bhai missing hometown ♥️
आहा कति सुन्दर संस्कृति!
सबै भन्दा विशेष रूपमा मलाई धेरै भन्दा धेरै मन परेको कुरा चै कुनै प्रकार को बलि अथवा पशु को हत्या गरिएको छैन ।
Wonderful video 😊
धेरै धेरै माया दार्जीलिङ बाट
thank you
Such unique traditions, way of life, and culture sudurpaschim have! Sachin sir, Laxmi sir, and the team have done an absolutely fantastic job presenting these hidden, unknown gems of Nepal for us. Much appreciation to Purvi Blues team!
Rounak ani mazza dekhe tara aastha dekhina.........
Yesheri nai aagi badhdai janu sachin sir.i love your video nd now watching from dubai.
wow supar dupar Ani purani ritiriwaj Sarai nai man paryo sir k garnu ghumna napaya ni hajur Kai video Hera ra man bujaunu parya xa Sachin sir
🕉️🙏🌹💐 derai ramro video hjr jhan bajhang jilla ta kathi ramailo ho hjr thank you hajurharulai
सचिन सर मैले भनेको छु है सुदुर पचचिमा को कम्तिमा 8 एपिसोड़ हुनु पर्यो.लगातार .. आहा मेरो देश..... मेरोयो जिबन काल मा रुकुम रोल्पा पछि म सुर्मा गा पा अबस्य पुग्ने छु..
Soooo NICE 👍 sooooo Buttefull
यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा
सर नमस्कार! म तपाई हरुको नियमित दर्शक मैले सबैजसो तपाँइहरुको एपिसोड हेरेको छु।मैले लुम्विनी को भिडियो देखिन.please can you make it. Love you from USA.
Ramro cha
जय सुर्मा देवी माता 🙏🙏🙏 हामी प्रदेशिको पनि रक्षा गर्दिनु होला जय माता जय देश जय नेपाल 🙏🙏🙏
Tu se great ho...
जय सुर्मा देवी
अर्को साल पनि अाउनुहोला रमाईलो हुन्छ
अर्को साल छबिसपाथिभेरा गाउँपालिका बाट आउनु होला अहिले निम्तो छ दाजु
अा अाफ्नो संस्कार संस्कृति अपरम परा हुन्छ अाफ्नो संस्कार संस्कृति जोगाएर राख्नु नै हाम्रो पहिचान हो🇳🇵🇲🇾
हामि कति धनि छौ कति दुख मा नि खुसि छौ तर हाम्रो देस को राजनिति ले खतम गर्यो
अाज पनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
wow very nice
Sachinji, we appreciate your effort to explore unique and rich culture, tradition and beliefs of Nepal and show to the rest of the world. Wonderful explanation. We salute you and other your team members.
big fan Sachin sir ko from ilam..keep continue .watching from Malaysia
Very hilarious events wow...
Dherai Ramailo hamro Sanskriti ra manis ko Sharadha, arko vedio ko pratiksha ma. Jai ho Surma Devi.🙏🙏
very nice sir
Yo channel Vanda aru kunai Nepali vlogging channel herne iccha nai lagdaina aasha xa kunai din tapai KO yo channel Nepal KO number 1vlogging channel hune xa hamro kamana xa sir hajur KO yo mehenat le chadai safalta pawos 🙏
यो साल UA-cam मा भुयनि हेरियो बिरिजात मेला पढाईको शिलशिलामा म पनि मेला मा उपस्थित हुन सकिन अर्को साल आउनेछु
Namaskar to Purvi blues Whole team ,now a days I watch every episode.love from Abu Dhabi UAE 🥰
नियमित हेरिन्छ, पार्श्व संगीतको आवाज अलिक चर्को सुनिन्छ , कृपया यसलाई घटाउनु होला ।
जय होस
साँच्चै अनौठो अनि रमाइलो पनि 👏👏👏
Hamro desh nepal sanskriti le ni dhani xa
wow sir very nice 👍️👌❤️❤️
धेरै राम्रो बझाङ जिल्ला
Very very Beautiful places
Thank you Dai 🙏🙏🙏
Very nice
well done brother hjur le raamraa raamraa video herne batabara banaidinu hunxa khusi laagxa
पुर्बि भ्ल्युजको नियमित दर्शक है हजुर ।निकै सम्झेको छु।अरबबाट ।
Nice video sir
Wow
Being a proud Nepalese, am so happy to know these rituals, our rich culture, social customs. Though in the name of modernization we feel these cultures has no values and we ashamed to observe these customs. But I'm of the view that our identification lies in these cultures, our rituals and we must proudly celebrate
Salute to sachin sir and his fav video🙏🙏🙏❤️❤️❤️❤️
सुरमा देवी मन्दिर र घोगडा गाऊ पनिहेरियो सचिन सर ।
Only one of my favourite channel 💖
Dhary ruonok raixaa diiii🙏🙏🙏🙏
Sachin dai ma birano des iraq bata hjrko pura video herne garxu mero ghar chai Udayapur
Nice video
Nice sharing