मृगौला स्वस्थ राख्न के गर्ने? Mrigaula Rog In Nepali || NIKO NEPAL || Dr. Diwakar Manandhar
Вставка
- Опубліковано 17 тра 2023
- निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
.....................................................................
निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
हाम्रो फेसबुक पेजः / nikonepalhealth
NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
• क्यान्सर किन हुन्छ भन्...
यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
• अब अनुहारको छाला चाउर...
यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
• यसरी बिग्रन्छ अनुहारको...
माईग्रेन किन हुन्छ? कसरी उपचार गर्ने?
पुरा भिडियो : ua-cam.com/video/qFTv3RzTNUM/v-deo.html
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
66@@SureshMagar-yl6ie
@@SureshMagar-yl6ie😊
😂 me@@SureshMagar-yl6ie
हरेक नेपालीलाई चाहिने अति नै महत्वपूर्ण च्यानल ,,,स्वास्थ्य सम्बन्धि ज्ञान गुनका बिषयहरु उठान गरिने च्यानलाई हृदय देखि नमन् 🙏
कुरा त ठिकै हो तर डक्टर अनुसारको सुझाव फरक फरक आउँछ अनि कुन सहि कुन गलत छुट्याउनै गाह्रो
डाक्टरको कुरा एक कानले सुन्ने अर्को कानले उडाउने मज्जाले भएजति सबै खाने मज्जाले काम गर्ने केहि हुदैन मज्जाले खाने काम नगर्ने भए चाई समस्या आउछ
Doctor रै पिछेको कुरा हुन्छ,कुन doctor को कुरा फलो गरेर अगाडि बढ्ने भन्ने दुबिधा धेरै भो।
ा😂😂😂😂😂
Sachai ho raixa😢😢
कुरा सबैको सुनेपनी, आफुलाइ कस्तो छ के भैराछ के खादा ठिक र बेठीक भन्ने हामी आफैले बुझ्नुपर्छ । त्यै अनुसार चल्नुपर्छ ।
आयुर्वेद औषधी ले असर गर्छ भन्नु हुन्छ कसैले के भन्ने कसैले के भन्ने कस्को कुरा सुन्ने हो हामी खै
ayurvedic aushadhi ko effect ramrari nigrani garne sastha nabhaeko hunale ahile ayurvedic aushadhi ko naam ma je pani bechi ra chan, tei bhaera ramro effect bhanda ni naramro effect dekhi rakheka chan
सल्ला सुजापकाे लागि धन्या बाद
welcome
Ekdamai mahattopurna janakariko lagi dherai dherai dhanyabad Doctor sab.
डाक्टरहरुले कमेन्टहरु हेर्ने र सुझाव दिने गरे पो कार्यक्रम हेर्न सुन्न मन पनि मन लाग्छ र!
namaste, comment ra sujhab @nepalidocsab ma dinu bhae huncha
30%कुरा चित्त बुजेकोमा धन्यावाद🙏
घर घरमा डा. धन्यबाद।
sarey rsmro lagyo saral mitho bhasa
Dr. Thank you for the your Information
Thank you daktar rar
Namskar dr sabi thank you sir
Dr .Diwaker thankyou .
Sujab lagi dhanyabad hjrlai
Thanks good information sir
Thank you doctor
जानकारी को लागी धन्यवाद
धन्यवाद
Thank you for the information about Dr 🙏🙏🙏
Very nice and cleared.
Thank you doctor.
thankyou dr sir
Thank u Doctor sharing for important tips.
धन्यवाद डाक्टर साहाव
Thank you so much for the important health tips.
सुझाबको लागी सलाम छ डा साब🙏
धन्यवाद डाक्टर सब जानकारी गराउनु भाेएकाेमा
ॐ
🙏🕉️🙏नेचुरलपेथि नै उत्तम उपाय हो,wish you wellth HL nepal🙏🕉️🙏
Good suggest d saheb
सुझाब को लागि धन्यवाद सर लाइ ।
धन्यवाद ।
Ramro kura Dr sap Kehe kura ramro sanga taha paiyo👍
Thank you🙏
Tq doctor 🙏
🙏धन्यवाद 🙏❤️
Thank you Dr 🙏
Thanks for suggestions Doctor ❤️🙏
Yakdamai mai ramro tarika le vannu vl ,dr saheb dhanybad x hjur lai
Good Dr shayab
डा.नमस्कार, राम्राे सुझाव पाईयाे। धन्यवाद ।
Sahi jadibuti Ayurvedic le hanigarchh vaneko JhUTHO kura Hun JHUTHa HO,,👈
हजुरको सुजाप सहिलाग्यो ❤❤❤
thank you
❤good sir
डागटर सब मैले प्रेसर काे दबाइ खान थालेको १बर्ष भोयो र गेष्टिक को दबाइ पनि खान थालेको त्यति नै भोयो यस बारेमा जानकारी भनि दिए आभारी हुने थिए
Gastric ko ausadi tesari lamo samaya khanu hudaina hai.gastric ko karan k ho patta lagaunu gastric niko hunxa ausadi khana pardaina
natural products le kaileni asar gardaina jun scientist le pramanit gareko hunxa hamile dherai birami lai bachaiyaka xan hamro nepal ko doctor harule alopethic sagai natural product ko barema pani bujna jaruri xa 🙏🙏🙏🙏🙏
Very nice
जानाकारिको लागि धन्यबाद डाक्टरसाब
welcome
Thanks !
धन्यवाद, मैंले पनि एउटा कुरा राख्न चाहे पिसाब मा हल्का फिज आउनु को कारण के होला डक्टर साब
Thanku docter saab jaankaari co lagi
welcome
नरमल मानिसले खास कति पानी खानु पर्छ,थाेरै हुदा नि समस्य धेरै हुदानी समस्य अनि कति पानी पिउदा राम्रो डाक्टर साब।💞🙏
1 Dinma 2-3 liter
Thanku Doctor
welcome
Tq
Good dor.🙏
Thank you,for your suggestion
welcome
thanks for good advices.
welcome
Good news
Good
Thank you for advice
welcome
💐💥Jay Mahadev 🩷✨️🙏
Great advice 👍
thank you so much Dr. 👍💥🙏
God bless you 🙌🏻 💥🙏
from 💥Pashu Pati Nath Dham 💥 🩷 💐 🇳🇵 ✨️🙏
Thank for information
welcome
कुनै डक्टरले पानी धेरै पिउनु राम्रो भन्छ कुनै डक्टरले पानी धेरै हुदा मृगौलाले फिल्टर गर्न बोझ हुन्छर मृगौलामा समस्या सुरु हुन्छ भन्छ कुन क ठिक कुन कुरा बेठिक अलमल्ल
धेरै राम्राे टिप्स
thank you
BP high /Pressure ko bare ni vedio plz
धन्यवाद डा. साहेब
welcome
❤❤❤डक्टर साब, प्रेसर ल्वो हुनेले चाइ के गर्ने त नुन कम खानेकी नखाने त ?
thanas
धन्यवाद डाक्टर साब सुझाव दिएकोमा
welcome
धेरै चाइने कुरा हाे
yes
Namste doctor mero chi kiney ko nali m aadkiyko pthariya xa 13 mm ko so kun bide bta afreso garda ramro hunxa pisab nlali bta fonayra ni hunxa ki nai maile kun m gara so sajeys dinu plz🙏
Good Dr Sahyab
thank you
Tara mirgaula wastha rakhana parsasta Pani piunu parxa bhanxa yo kati state ho sir
कोसईले भन्नुहुन्छ पेसर लो छ नुन चर्को खानु पर्छ भन्नुहुन्छ यसले कतिको हानि गर्छ नि ❤
Presawr high ko medicine le लिभर मा असर गर्छ कि नाइ,Dr
डा तपाइ त गोल्ड मेडलिष्ट र रिसर्चर हो कि के हो आयुर्वेद औषधि नखा भन्ने आयुर्वेद आज विश्वमा कहां पुग्यो तपाई लाई लगाय लगाएको छ कि के हो ।
Pyarsar lo vaya vane nun khanu par vanx takina?
🙏🙏🙏
राम्रो प्रस्तुतिका लागि धन्यवाद, नुन धेरै खाएपछि किड्नीले पानि धेरै खोज्छ भन्नु भाको थियो, के यसको किड्नीले जति कम काम गर्छ यसको स्वास्थ्य त्यसरी नै राम्रो हुने हो र ? कि हजुर ले भने जस्तै २.५ लिटर देखि ३ लिटर सम्म खाँदा जति काम गर्नु पर्छ किड्नीलाई त्यत्ति मात्र भए पुग्छ ?
saab kura thik pariman ma khanu parne huncha, dherai atyadin matra ma paani piye ma, sarir lai ramro bhanda hani besi huncha. sarir ma sodium ko matra ghatera jaancha, kaam paani piye ma pisab eek dam concentrated huncha ra infection, stones hune chance huncha. so thikka matra ma piynus
मचाहिँ सिदो नुनको प्रयोग गर्छु हजुर भन्सारमा यो चाहिँ कस्तो हो हजुर सहि हो
Namaskar doctor sahab mero 24 hours urine protine ko lagi urine collect ahile period chalirax aba period ko kati din paxi garnu parla sample collet
Thanks for the support everyone💜🙏
बधाई सर नमस्कार मलाई मिगला म डुंगा छ सर के गरनु पर्छ होला म आहिले ईजलासमा छु भनि दिनु न हजुर को भिडियो सदै फोलो गर्छ सर
1 Nunko matra Kam garne
2 Heavy exercise nagarne (Khana khaisake paxi halka hinde)
3. Anabasyak aausadi nakhane
4. Regular follow up
J
ठिक हो।म नि कौसिमा भर्याङ मा ओहोर दोहोर हिड्छु आधा घन्टा।।अरु त खासै केइ छैन।। 😃
BP low Vako le k garnu
Sir dherai pisab ferda pani kidny ma samasaya hunx ra
Ani datar sap suruma haspitalko ausadhi khaye paxi gharesi lagdainare ni teslai k garnu parxa
डाक्टर सर मैले ग्यासटिक को दबै खन्छु हताम 1 गोलि तेस्लेता असार गदैना सला दिनु परो
Doctor child water khaa da chaati dukhii halxa kin hola
🙏🏻
आयुर्वेदिकको डाक्टरले त आयुर्वेदिक दबाइ जति जति खाएनी आसर गर्दैन भन्छ त के हो कुरो
🙏🕉️🙏HL nepal का सप्लिमेण्ट प्रयोग गरे देखि हरेक बिमार ठिक हुन्छ,🙏🕉️🙏
Sir mero chai kidney ma pani foka aako xa .ani kidney Pani sune KO xa ..k garnu parxa ..ma chai butwal bat ho.plz vani dinu na
🙏🙏🙏🙏
25%right
याहाको ईंग्लिश medician को side effect हुदैन भन्ने गलत कुराले तपाईंको बुझाइ गलत भन्ने बुझिन्छ। जब आयुर्वेद प्राकृत रुपमा हुन्छ, जसलाइ चिन्नु र शि स्केलमा खादा कहिले पनि side effect हुदैन। होमियोपेथिक मेफिकिअन enargy form मा हुन्छ। जसलाइ चिनेर मात्र खानु सक्यो भन्र अति राम्रो। english medician जहिले पनि सेन्थेटिक form मा बन्छ। मतलब मिसावट बनान्छ। जसको 100% side effect हुन्छ। चाहे सन्सारको अलि बुझेको dr जो कोइलाइ सोध्नु। हो जुन बिमारको लागि खायो त्यो बिमार ठिक गर्छ तर अर्को बिमारको base शुरु हुन्छ यो english medician को universally सिद्धान्त हो। कुनै सुझाब ठिक छ तत नजानेको कुरामा समाजलाइ miss guide नगर्नुहोस।
त्यसैले सन्सारको सबै भन्दा बढी बिमार usa मा छ, कारण english midician या drug को बिकास त्यहिबाट शुरु भएको हो। हो checking गर्ने बिमार पत्ता लगाउने या अन्य intrument सहज भयो। surgical side मा केही बाहेक medical side को उपचार बुझेकोले english medician यदि इमर्जेन्सी छैन भने गर्नु राम्रो होइन। तपाईं dr नै हो भने पनि पहिला आफुलाइ क्लेअर गरेर समाजलाइ guide गरिदिनु। media मै आएर यस्तो miss guide नगर्नु। आजको दिनमा बुझेको ठूलो medical dr नै आफ्नो लागी आयुर्वेद midician मा लाइन लागेको हुन्छ। तर जागिरको लागि hospital गएर english medician लिस्त लेखी दिन्छ के गर्नु।
मनको कुरा गरिदिनु भएको मा हार्दिक धन्यवाद 🙏🙏
Allopathy ko saide effect hunxa yo kura sahi nai ho tara emergency case ma allopathy ko bikalpa nai xaina jasto lagxa malai..tesaile hamile.surudekhinai hamro khana ,kasarat ma dhyan dina prne raixa jsto lagxa rog lagna nadinu nai best raixa
Dr saheb mero kidni ma bodar lain dekhiy k garnu pra xa
👍🙏🙏🙏💯💯