राम परियार आमालाई सम्झेर बेसरी रोए,गित गाउनै सकेन् Suman Pariyar vs Ram Pariyar ,Banko Kadale

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • Present :- राम परियार आमालाई सम्झेर बेसरी रोए,गित गाउनै सकेन् Suman Pariyar vs Ram Pariyar ,Banko Kadale
    ...................................................
    #Suman_Pariyar #Ram_pariyar
    Orginal :-
    Song:- banko kadale
    Vocal:- bimal dangi laxmi neupane and sarita dangi
    Lyrics:-bimal dangi
    🎙गायक/Singer
    Suman Pariyar
    Ram Pariyar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

КОМЕНТАРІ • 894

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 роки тому +280

    नमस्कार 🙏म सुमन परियार।मातातिर्थ औशिको दिन राम परियार र मैले गाएको गित के कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला।मन परेमा like ,share र भाग दुइको लागि subscribe गरिदिनुहोला।धन्यवाद ।

    • @narayangautamofficial5148
      @narayangautamofficial5148 2 роки тому +12

      साह्रै मिठो गित गाउनु भयो आदरणीय दाइ हरुले ।
      आमा भन्ने शब्द आफैमा महान छ अनि यति मीठो आमाको सम्झना स्वरुप गित गाएको मा एकदमै आभारी छु दाजी अनि मातृतिर्थ औशीको यहाहरुको आमा अनि सबै आदरणीय नेपाली आमाहरुमा शुभकामना छ ।

    • @munakhadka9081
      @munakhadka9081 2 роки тому +5

      Nice miss you mame 😢😢😢😢😢

    • @manirambasnet7739
      @manirambasnet7739 2 роки тому +3

      Good

    • @puskalsharma293
      @puskalsharma293 2 роки тому +5

      मैले नि प्रदेशी मै भाकाे बेला बुवा गुमाकाे हु अाज याे गित सुन्दा यति धेरै राेईना सुमन दादा 😭😭 तपाईं लाई धेरै धेरै धन्यबाद छ

    • @balajisernitymaingate1485
      @balajisernitymaingate1485 2 роки тому +4

      Kadhi dainnn aone xa daju mani xoyou aama ko yadha lay

  • @RazSimple
    @RazSimple 2 роки тому +44

    हो आमा शब्द यस्तो शब्द हो की जुन शब्द खोजेर पनि भेट्न सकिदैन।।।आजको दोहोरीले मेरो मन पनि अति नै छोयो।।।

  • @bishnuchhetri3647
    @bishnuchhetri3647 2 роки тому +3

    Aaja kati mitho geet safltako subhakamana all aff you

  • @debbahadurrayamajhi1098
    @debbahadurrayamajhi1098 2 роки тому +7

    बास्तकमा आमा भन्ने शब्द नै महान छ सारै मार्मिक आमा ,बुवा नभएको मान्छे म पनि भावुक भए नि।

  • @begbahadur4526
    @begbahadur4526 2 роки тому +58

    मेरो प्यारो भाइ सुमन र राम भाइ लाई धेरै धेरै माया गित संगीत सुख दुख को साथी हो कुनै गित ले आँसु झार्न बाध्य बनाउद छ रोकेर रोकिन्न आँसु आज दिन भरी काम गरेर थकित भएर आएको थिए गित सुनेर आख धेरै रसए भाइ हरु लाई सफलता को शुभकामना साउदी बाट हेर्दै छु

  • @dinapoudelchhetri5661
    @dinapoudelchhetri5661 2 роки тому +4

    अति नै मन छुने गित गाउनु भो सुमन दाइ सदै हजुर गित एसरी नै सुन्न पाउ है

  • @Rupa_Gaha184
    @Rupa_Gaha184 2 роки тому +33

    😭😭😭😭
    दोहोरी भनेको यस्तो हुनुपर्छ । यथार्थ दुःख पीडा भोगाईलाई सहजै दोहोरी गीतमा उतारेर गाउनुभएको छ । दुवै दाईलाई मेरो उच्च सम्मान छ । आँशु रोकिएन हजुरहरुको दोहोरीले

  • @rbgyawali3199
    @rbgyawali3199 2 роки тому +41

    राम परिहार आमा को यादमा सारै भाबुकभय आमाले वहालाई आशिर्वाद दीयर जानुभयको रहेछ मेरो तर्फदेखिनी सफलताको कामना दुबैलाई बधाई।👍👍👌👌💐💐

  • @bhimdeuba22823
    @bhimdeuba22823 2 роки тому +14

    रुवाउनु रुवायो यी मार्मिक शब्दले आँसु आएको थाहै भयन धेरै लेख्नै सकिन सफलताको शुभकामना

  • @meenasen2391
    @meenasen2391 2 роки тому +32

    दाजुभाइ वाला मन छुने दोहोरो सारै राम्रो धेरै धेरै सफलताको सुभ कामना दुबै भाइलाइ ❤❤

  • @rajbiswa5909
    @rajbiswa5909 2 роки тому +25

    एकदमै मार्मिक गीत गाउनु भयो।सुमन जि र राम जि दुबै जना लाई धेरै धेरै धन्यवाद।।यो दोहोरी गीत ले शफलता पाओस।शुभकामना 😭😭😭😭😭😭😭😢😢😢😢

  • @anita-kb4yb
    @anita-kb4yb 2 роки тому +6

    एकदमै मर्मिक बनायो यो गीत ले यो गीत सुन्दा निकै मनै देखि मन भक्कानिएर आयो सो भाइ राम अनि सबै जन्लाई धन्यवाद छ 🙏🙏🙏

  • @lisha327
    @lisha327 2 роки тому +30

    संसारमा ‌मा आमा ‌भन्दा ठुलो कोही छैन सारै मिठो गीत मनै छोयो सम्पूर्ण तिम लाई हार्दिक मंगलमय शुभकामना छ आगामी दिनमा पनि यस्तै गित सुन पाईवोस

  • @kamalakhadka1467
    @kamalakhadka1467 2 роки тому +95

    दुबै भाईलाई सफताको धेरै धेरै शुभकामना कति मिठाशब्दले भरिएको दोहोरि

  • @krishnasunar8704
    @krishnasunar8704 2 роки тому +3

    ramro dohori ram ra suman lai pargatiko suvakamana

  • @aanuragbelbase3929
    @aanuragbelbase3929 2 роки тому +11

    सुमन जि यो गीत ले मेरो पनि आखा रसायो म हाल प्रदेश मा छु म प्रदेश मा बस्देइ गर्दा बाबा गुमायेको छु सो तेसेइले होला यो गीत ले एकदमै मन छोयो

  • @user-sk9yn1up7v
    @user-sk9yn1up7v 2 роки тому +3

    आहा म त्यो शब्द आनि त्यो सुमधुर स्वर म यति मोहित भए कि, आफै कहाँ छु! त्यो पत्यै पाएन ।।

  • @akashkarki5526
    @akashkarki5526 2 роки тому +22

    असाध्यै मार्मिक बनायो सुमन जी र राम जि को दोहोरी ले हेर्दाहेर्दै आखाबाट आसु झरेको थाहै भएन

  • @ramchandrapariyar6447
    @ramchandrapariyar6447 2 роки тому +3

    अति मार्मिक गित गाउनु भयाे दाई

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 2 роки тому +56

    वाओ मुटुनै फुल्लियो धडकन रोकियो भावुक भय तपाइहरुको यो भिडियो ले सबैको मन छोयर मस्तिकमा बस्न सफल हुनेछ 🙏🙏🙏🙏🙏🙏🙏

  • @ganeshmanpariyar8924
    @ganeshmanpariyar8924 2 роки тому +38

    राम भाइको स्वरको म धेरै ठूलो फ्यान हो, तर यो गित मेरो आफ्नै जिन्दगि संग मेल खादा म पनि सारै रोय, सुमन सर लगायत सम्पूर्ण टिमलाई आगामि दिनको अग्रिम शूभकामना।।

  • @gangakc7143
    @gangakc7143 2 роки тому +8

    अति मार्मिक शब्द दुबैजना लाई बधाइ छ यो आंगितिक यात्रा सफल होस सुमन अनि राम गित ले एक्छिन रुवायो

  • @bheamulluparivar9748
    @bheamulluparivar9748 2 роки тому +9

    यो दोहोरी गितले सारै मन रुवायो सलाम राम परियार भाई

  • @indramanpokharel3804
    @indramanpokharel3804 2 роки тому +6

    सारै मार्मिक शब्द तेस्मा आमा भन्ने सन्सारै ठुलो हो

  • @dbkarsang6187
    @dbkarsang6187 2 роки тому +9

    ओहो चर्चित गाएक सुमन भाईको च्यानल आज पहिलो चोटि नजर पर्यो राम परियार सगको यो प्रस्तुति देख्न पाउनका लागि रहेच असाद्यै राम्रो हामि दुखि बेरोजगारी दाजु भाईको जिबनमा मेल्खाने प्रस्तुति

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +11

    हरेक पुरानो कुरा भुलेर नया जिबन को सुरुवात मा अज सुभकामना राम दाइ 💕💘

  • @manjuadhikari9736
    @manjuadhikari9736 2 роки тому +45

    वास्तवमा आमा शब्द आफैमा महान छ, आमाको अपमान कहिल्यै नगरौ
    मातातिर्थ औँसीको सबैमा सुभकामना

  • @gomasharma6187
    @gomasharma6187 2 роки тому +17

    कति मार्मिक गित गाउनु भयो दुवै जनाले सुभकामना छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +19

    राम भाईको सोर धेरै रा्म्रो छ सेम राजु 2 हिमत गरनुस शुभ कामनछ र सुमन भाईको त बोल्ने थाउ छैन र दुबै भाई लाई धेरै धनै बात सम्पुण टिमलाई शुभ कामना छ🥀🌹❤️🇳🇵

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 роки тому +128

    बास्तबमा आमा भन्ने शब्दनै महान छ,,सारै मार्मिक गित।।

  • @prempujari4545
    @prempujari4545 2 роки тому +15

    एकदम मार्मिक दाेहाेरि मलाई पनि रुवाई छाड्याे याे गितले😭😭😭😭😭

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +3

    अाहा बास्त मा अामा भन्ने शब्द नै काफि छ तेहि माथि सुमन दादा राम दादा ले अाज गाउदा खेरि धेरै राम्राे गाउनु भयाे अाशु राेक्ना गाराे 😭😭😭😭😭😭😭😭भयाे बधाई छ दादा हरुलाई

  • @hirathapa4578
    @hirathapa4578 2 роки тому +4

    Kati marmik dohori safaltako suvakamana hajur haru lae❤️❤️🙏🙏

  • @sureshbartaula2653
    @sureshbartaula2653 2 роки тому +9

    वा कति मार्मिक सब्द । दुबै भाइ हरुलाइ हार्दिक शुभकामना ।

    • @rajbir2996
      @rajbir2996 Рік тому

      यकदमै राम्रो छ हो दादा मेरो मन मुटुमा रहेको छ अरु पनि यतै निकाल्नु पर्छ है

  • @Naresh255
    @Naresh255 2 роки тому +2

    Wawaoo एक दम मार्मिक सब्द मनै छोयो मेरो बधाई छ मीठो गित सुनाउनु भयो

  • @sasitarai205
    @sasitarai205 2 роки тому +13

    अति राम्रो स्वर सुमन अनि राम ब्रो को सबैलाई सफलताको शुभकामना 💞💞💕🤗🤗

  • @lilabc9437
    @lilabc9437 2 роки тому +28

    दुबै दाइलाइ सफ्तकोधेरै धेरै सुभकामान कति मिठोशब्दले भरिएको दोहोरि 🙏🙏🙏🙏🙏

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 2 роки тому

      होनि हजुर आसु थाम्नै गारोभयो

  • @suryalama1446
    @suryalama1446 2 роки тому +3

    राम भाई सबैको यस्तै हो चित्ता बुझ्नु पर्छ यति धेरै भावुक नहुनु

  • @narankhatri7765
    @narankhatri7765 2 роки тому +1

    धेरै धन्यवाद छ सर हरुलाई धेरै मारमिक घटामा आर्धरिक गित गाउनु भयोकोमा सफलता को शुभकामना यस्तै गित को प्रतीक्षा मा छु म धेरै रोय यो गित सुनेरा

  • @msmklang896
    @msmklang896 2 роки тому +11

    सुमन सर अती राम्रो र मन छुनि दोहोरी बधाई छ सबैलाई

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 роки тому +2

    सुमन भाइ र राम लाई धेरै धेरै धन्यवाद छ अतिनै राम्राेछ लाग्याे मन छाेयाे

  • @topbahadur9521
    @topbahadur9521 2 роки тому +3

    Asaddhya hirday bidarak geet prastuti garnu vayo Ram Pariyar bhai ani Suman Pariyar le badhai xa hajur haru ko sangetik jiven safal hos suvkamna

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +4

    धेरै धेरै धनै बात राम भाईर सुमन भाइ लगाऐत सम्पुण टिम लाई सुभ कामना छ र मलाई पनि यो गितले मेरो मन धेरै छोयो र सुमन भाइ भाग टु हेरन पाईउस है हसत🥀❤️

  • @rabindrakc6664
    @rabindrakc6664 2 роки тому +13

    सारै मार्मिक दोहोरी शुभकामना दुवै जनालाई सुमन परियार को दोहोरी सबै सुन्छु र हेर्छु मलाई धेरै मन पर्छ सुमन भाई प्रगति को धेरै धेरै शुभकामना

  • @anishkarki7368
    @anishkarki7368 2 роки тому +7

    मन छुयो मेरो
    अति मिठो सोर को धनी राम परियर लाई सफलता को सुभकामना

  • @nabalbabupun7772
    @nabalbabupun7772 2 роки тому +2

    सारै मन छुने शब्द तेसै माथि दुबै जनाको स्वरमा

  • @shovasunar7550
    @shovasunar7550 2 роки тому +18

    मलाई पनि रुवायो है यि दाजु भाई को दोहोरि ले😢😢😢

  • @sujatasawa2102
    @sujatasawa2102 2 роки тому +2

    Marmik song nice suman ji

  • @khimsejwalnirdoshi4671
    @khimsejwalnirdoshi4671 2 роки тому +26

    गीत भनेको येस्तो हुनु पर्छ ।Really Heart Touching....song....keep it up bro.....haru

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +1

    बास्तपमा आमा भने सब्दनै माहान छ परदेसरको दाजु घरको भाइ कति मनै छुने गतछ सुमन भाइ अनि राम भाइ बधाई छ दुबै जना लाई सम्पुर्ण टिम अनि सुमन भाइ सुभ कामना छ❣️🙏

  • @beejankhad9318
    @beejankhad9318 2 роки тому +2

    Geet ramro lagyo suman Ra ram Dubai Vai haru lai dhanyabad xa

  • @gopalkm5184
    @gopalkm5184 2 роки тому +16

    मेराे जिबनमा मेल खाने अत्येन्तै बिसय बस्तुमा सान्दर्भिक गित। मनै रुवायाे कति मिठाे भाका कति मिठाे शब्द कति मिठाे अावाज राम । सुमन जि यसै गरि समाज र सामाजिक बिसय बस्तुमा गित गाउदै जानू हाेला ।।

  • @vinodbc6166
    @vinodbc6166 2 роки тому +7

    दुबै जना काे स्वर एक दमै राम्रो छ सारै मन पर्छ उज्वल भविष्यको कामना गर्दछु

  • @farakcreation967
    @farakcreation967 2 роки тому +5

    Wow super

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +11

    गित मार्मिक छ मन छोयो आँखा रसायो गित गाउने सबै तिमलाइ नमन छ।❤️❤️

  • @subashgorkhe5703
    @subashgorkhe5703 2 роки тому +28

    दुई भाइ सुमान र राम लाई सफलता को कामना हजुर हरुको ठूलो फेन हो म

    • @Black-kk8ev
      @Black-kk8ev 2 роки тому

      Malai ni mero aamako Sarai yad aayoo mero vai ma ni Aaj aama samjhera besari roye

  • @hemrajparajuli9729
    @hemrajparajuli9729 2 роки тому +10

    दुबैलाई सफलता को कामना छ । सुमन मलाई राम्रो लाग्छ ।

  • @amarbk3861
    @amarbk3861 2 роки тому +17

    अति मार्मिक दोहोरी तेस्तै मन थाम्नै नसकिने शब्द छन सफल्ता को कामना छ दुबै जनालाई

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 роки тому +3

    निकै मार्किक भावुक बनायो उओ गिद ले

  • @mayabk8868
    @mayabk8868 2 роки тому +18

    मेरो त यो गितले त मन थामन सकिन सुरु देखि अन्तिम सम आसु रोकियन मन छ‍ोय‍ो सारै मार्मिक गीत 😭😭राम जि र सुमन जि सफलता को सुभकामना छ 🙏🙏फिरि पनि यसतै गित सुन पाइयोस् ।

    • @sumitrasharma2727
      @sumitrasharma2727 2 роки тому

      मेरो त यो गितले त मन थामन सकिन देखि अन्तिम सम आसु रोकियन 😭😭😭😭😭😭😭

  • @basantak.c.4415
    @basantak.c.4415 2 роки тому +3

    रामलेभन्दा नि मैलाई भनेजस्ताे सुमनले भनेकाे नि मैलाई भनेजस्ताे अामा गुमायकालाई थाहा छ याे पीडा शुभकामना छ दुबैलाई

  • @pramilathapa9149
    @pramilathapa9149 2 роки тому +13

    😭😢😭😢मुटु भक्कानियो सफलता को कामना दुबै कलाकार दाइ भाइ लाइ

  • @rajkumarsoni9694
    @rajkumarsoni9694 2 роки тому +9

    संगीत दुख र पीडा भित्र लुकेको हुन्छ तेसैलाइ नै प्रष्ट्याएर कलाकार ले गाउने गर्नु हुन्छ अति मन छुने शब्दमा रहेकोे यो मिठो प्रस्तुति को लागि सम्पुर्ण टिमहरुलाइ धेरै धेरै धन्यवाद र राम सर लाई अग्रिम सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @chakraaujee4320
    @chakraaujee4320 2 роки тому +3

    अति सुंदर आवाज

  • @magarkaran9707
    @magarkaran9707 2 роки тому +2

    emotional dohori sarai ramro xa..mon xoyo😥😥 baharain bata😘

  • @kobetanoor7608
    @kobetanoor7608 2 роки тому +2

    बधाई छ ❤️धेरै राम्रो भोईस दुबै जना को

  • @krishnashahikrishna7872
    @krishnashahikrishna7872 2 роки тому +35

    मनमुटु नै छुने शब्द बधाई छ राम र सुमन भाइलाइ

    • @anitanepal9822
      @anitanepal9822 2 роки тому

      यो दोहोरी सुन्दा सारै आसु आयो

  • @bikashnachhiringrai9425
    @bikashnachhiringrai9425 2 роки тому +9

    मन छोयो👏👏💕💜💕माता तिर्थ औशिको शुभकामना सम्पुर्ण आमाहरुमा

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +1

    बास्तपमा आमा भन्ने सब्दनै धेरै माहानछ र सेम्टु राजु भाईजस्तै राम भाईको टोनपनी धेरै राम्रो छ बधाईछ राम अनि सुमन भाईकोत बयान गरेर देनै छैन लगाऐत सुमन भाईलाई धेरै धनै बात मलाई मनपरच यो भाका सुमन भाइ शुभ कामना छ 🥀🌹❤️🙏

  • @deepaknepali8750
    @deepaknepali8750 2 роки тому +2

    धेरै राम्रो छ बधाई छ

  • @laxmirai817
    @laxmirai817 2 роки тому +4

    नाइस भोइस सुमन भाइ र राम भाइको

  • @urmilamagar7429
    @urmilamagar7429 2 роки тому +2

    मन छुनि गीत भनु भयाे राम दाई र सुमन दाई ले

  • @arjunbudhathoki2602
    @arjunbudhathoki2602 2 роки тому +2

    Wow dhari ramro raixa 🙏🙏🙏🙏🙏🙏

  • @prembhandari2346
    @prembhandari2346 2 роки тому +2

    Sarai ramro geet aama ko yad le sarai man royo

  • @ishorluhar8523
    @ishorluhar8523 2 роки тому +6

    निकै राम्रो दोहोरी दुबै दाजु भाई को सफलता को शुभकामना राम दाईलाई

  • @sandhyathapa9422
    @sandhyathapa9422 2 роки тому +26

    😭😭😭😭सुमन भाइ र राम भाई लाई धेरै धेरै सफल्तको सुभकामान छ है एति बाहेक केही भन्नै मेसो पाईन 😭😭😭गित ले रुवान रुवायो

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 2 роки тому +7

    दुबै भाईलाई सफलताकाे शुभकामना छ मार्किक छ गित

  • @hunterwangde9665
    @hunterwangde9665 2 роки тому +3

    अति मार्मिक लाग्यो।

  • @user-lm9cs1jj9z
    @user-lm9cs1jj9z 2 роки тому +3

    सब्द नै छैन कसरी बयान गर्नु सायद राम दाजू मात्र होइन स्वयम् म पनि त्यही कहानि भित्र पर्छु। जिन्दगि मा सबै गुमानु तर आमा बाबा कसैको जिबनमा नआहोस् भन्न चाहन्छु। मेरो ममी पनि म 2बर्ष को उमेर मा मलाई एकलै छोडेर जानु भो। सारै गाह्रो हुँदो रहेछ।💔💔😭😭💔🙏🏼🙏🏼😘😘 साच्चिकै भन्ने हो भने आमा को माया भनेको आमा को मायाँ हो। मेल खान गयो मेरो बास्तविक जीवनको अधूरो प्रेम कहानी मा 😭💔💔💔🙏🏼🙏🏼😘💔💔💔🖤🤲❤️❤️❤️❤️

  • @toumayagurung5204
    @toumayagurung5204 2 роки тому +6

    सारै मन छुने गीत दुबै जानाकाे अति मीठाे साेर अनि शब्द

  • @amritraut7320
    @amritraut7320 2 роки тому +5

    सुमन र राम सर मैले पनी मन थाम्न सकिन !
    फेरी अर्को यस्तै नयाँ प्रस्तुती ल्याउनु होला है !!

  • @menukarana5321
    @menukarana5321 2 роки тому +2

    दामी राम र सुमन जी को लाईभ दोहोरी 🎧️

  • @bhimtamang3818
    @bhimtamang3818 2 роки тому +2

    राम्रो प्रस्तुति
    बधाई छ सबैलाई
    🙏🙏🙏

  • @anjuthapa7744
    @anjuthapa7744 2 роки тому +1

    यति राम्रो कला क्षमता भएका रामको उज्ज्वल भबिस्यको अग्रिम शुभकामना

  • @liladevipokharel9948
    @liladevipokharel9948 2 роки тому +1

    दुबै भाइको यो मार्मिक गितले मन रुवायो

  • @gsfh2152
    @gsfh2152 2 роки тому +5

    कति मिठो गीत बधाई धेरै धेरैभाई हरु लाई मेरो पनि आमा छैन तेसैले मनै रुवाए

  • @rupagurung886
    @rupagurung886 2 роки тому +1

    🙏🙏🙏 कति सुमधुर स्वर दुवै जना को 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Suraj-ev8gn
    @Suraj-ev8gn 2 роки тому

    आँखा भरी आँसु आयो बधाइ छ सुमन दाइ र राम दाइलाइ

  • @bhawanis8000
    @bhawanis8000 2 роки тому +6

    दुबै भाई लाई सफलताको लाखों लाख सुभ कामना छ‌‌‌ र यक दमै माम्रीक दोहरी सुनंदा सुनंदै मुटू भकानि र आय मन थामन स्किन र अल टीम लाई धन्यवाद छ

  • @shardabalami3411
    @shardabalami3411 2 роки тому +2

    Sumank vaiko kura 100% sahi vannu vayo ram ruda aasu thanna sakina ram vai god bless you

  • @narimayagarbujapunbuduja1936
    @narimayagarbujapunbuduja1936 2 роки тому +1

    Thanks Ram n suman vai kati marmik geet

  • @RohitKumar-ed2ow
    @RohitKumar-ed2ow 2 роки тому +3

    वाउ मनै बहगियाे यति मिठाे गित बधाई छ सम्पूर्ण टिमलाई

  • @prabatakarki4731
    @prabatakarki4731 2 роки тому +2

    ATI nae marmik dohori Dubai janalai safaltako Suva kamana,🙏🙏🙏🙏🙏

  • @dilbahdul7229
    @dilbahdul7229 2 роки тому +8

    धेरै/धेरै बधाई छ हजुरहरूको टिम लाई! आज अत्यान्तै मार्मिक गीत सुन्न पाउँदा निकै दुःखी बनाएको छ!तर यो गीतले एक प्रकारको मानवताको जीवनमा सबैले भोग्नु परेको पीडा पनि हो! यहाँहरु दुवै जनालाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु धन्यवाद!🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️

  • @girijadhami9868
    @girijadhami9868 2 роки тому +6

    असादै राम्रो छ दाइ हजुर हरुको गित अगर्मी सुभकामना

    • @White27891
      @White27891 2 роки тому

      हजुर को दुई भाईको दोहरी गांना ले मलाई रूलायो ऐड माइंस बनायो
      नाईस संग गुड छ भाईहरूलाई
      Ma Delhi Dekhi ho Bai

  • @chandraadhikari6132
    @chandraadhikari6132 2 роки тому +14

    सुमन र राम परियार भाई हरू लाई धेरै मार्मिक गित
    पस्कनु भयो सुभकामना

  • @bishnulama4229
    @bishnulama4229 Місяць тому

    अती राम्रो लाग्यो राम्बाबुको
    सोर भबीसेको राजु परीवार
    बधाइ छ ❤🎉❤👍

  • @sajinapakhreen6301
    @sajinapakhreen6301 2 роки тому +2

    आमा भन्ने शब्द नै यस्तो महान छ नि बयान गरेर सकिन्न

  • @omritapuriyar2485
    @omritapuriyar2485 2 роки тому +3

    नम्स्ते सबैई जाना लाई राम भाइ रोय्को देख्दात सारै मन थाम्नै सकिन मैलेनि म हाल कुबेत बाट हेरदई छु😭😭😭😭😭😭😭😭😭😭😭

  • @Rimalkanchha
    @Rimalkanchha 2 роки тому +8

    You made me crying guys really heart touching 😭😭😭😭 hats up guys👍