दृष्टि बिहिन मन्दिराको जीवन कथामा आधारीत गित/पिरै पिरमा/Pirai Pir Maa New Official Song ....
Вставка
- Опубліковано 7 лют 2025
- T.M Music Production Presents:-
तनहुकी दृष्टिविहीन बैनी मन्दिरा मगर र घनश्याम खत्रीको आवाजमा नया गीत - Pirai Pira maa Ghanashyam Khatri & Mandira Thapa Magar
Parash Bhattarai Tirtha Khatri Madan Dhakal
#ghanashyamkhatri
#mandiramagar
#ghanshyamkhatri
#Viralvideo
#Mandirathapamagar
#newdohori
#Nepalidohorigeet
song-pirai pira maa
Vocal-Ghanashyam Khatri & Mandira Magar
lyrics-Madan dhakal
Music & Thego Collection -Tirtha Khatri
studio- Maruni Digital Recording studio
Recordist-Suman Rana,Khuman Rana
Mixing- Kumar Rana
Arrange-Anamol Basnet
Camera-Avi Jung Shahi
Editing-Bharat Khadka
Special Thanks
Bibas Bc
Ashok Pan dey
Amar Pandey - Розваги
तनहु कि दुवै आखा नदेख्ने मन्दिरा बहिनि सग एउटा मिठो उनकै जिवन कथा मा आधारित गित वजारमा ल्याएका छाै बहिनि को हौसला बढाउनको लागी लाईक कमेण्ट अनी शेयर गरिदीनुहोला है .
च्यानल सब्सक्र्ाइव गर्न पनि नभुल्नुहोला 💕💕💕
बैनीको स्वर कर्णप्रिय छ । सफल सदाबहार सांगीतिक भविष्यको लागि हार्दिक शुभकामना।
😮😅😅
❤❤❤❤
Dami xa
❤❤❤🎉🎉🎉
एकदम राम्रो छ गित बहिनीको आवाज राम्रो छ यो गित कतिलाई मन पार्यो मन पर्ने जति यता हाजिर हुनु होला
ज्यादैनै मार्मिक गीत मनछोयो
आँखा देख्ने भए देखि कति उज्यालो हुन्थाे संन्सार बिचरा सबैले सपाेट गराैं धर्म हुन्छ सफलताको शुभकामना छ दुबै जनालाई 🎉🎉🎉
धेरै धेरै बढाई छ बैनि मन्दिरा सधै यसरिनै खुसि देख्न पाऊँ हाम्रो तनहुँ भिमाद नगरपालिकाको मात्र होइन तिमी यो देशको गहना हो
धेरैधेरै धन्यवाद🙏
धेरैधेरै धन्यवाद🙏
धेरैधेरै धन्यवाद🙏
दुवै आँखा नदेख्ने बैनी मन्दिर लाई सफलताको कामना गर्दछु।
धेरै धेरै बधाई छ मेरो छिमेकी बहिनी मन्दिरा र भाई दुबै जनाको स्वर धेरै राम्रो छ
Tq so mach
वाउ क्या दामी गाना💐💐💐👍️👍️बधाइ छ बुनि मन्दिरालाइ🎉🎉🎉🎉🎉
यी दृष्टिवीन बहिनी को मिठो स्वर छ सांगित क्षेत्र मा सहयोग खांचों छ।तेसको लागी पारस भट्टराई ज्यु ले र हेमन्त कान्छा रसाली ले गीत गाउने मौका दिनु भयो उहां दु्वैजना लाई धेरै धेरै धन्यवाद र बहिनी को उज्जवल भविष्यको शुभकामना छ
मिठो सोर्कि धनी मन्दिरा बहिनीलाई
सफलता को शुभकामना ❤❤🙏🙏
सरै मिठो गित दुबै जानलाई सफलता को शुभकामना
भन्छन भगवानले एउटा चिज खोसेपनी अर्को चिज दिन्छरे त्यस्तै भयो मन्दिरा बैनिको जिवनमा पनि आँखाको ज्योती त खोस्यो तर सुमधुर स्वर दिएछ अब यो स्वर दुनियाँको कानमा गुन्जिरहोस शुभकामना बैनी ।
धेरैधेरै धन्यवाद🙏
सहयोगी हातहरुमा नमन्🙏💝🙏 मन्दीरा नानी तथा घनस्याम भाइलाई प्रगतिको धेरै धेरै शुभकामना 🇳🇵💝🇳🇵 Best wishes from England.
धेरैधेरै धन्यवाद🙏
अत्यन्तै मार्मिक सब्द सहित को मिठो आबाज छ सम्मान 🙏🙏🙏छ दुबै जान 🎉🎉🎉🎉🎉बधाई छ 🙏🙏🙏🙏
यस्तो पो स्वर मोहदय कती राम्रो ❤❤❤बधाई छ सफलताको शुभकामना छ ❤❤❤❤👌👌👌🙏🙏🙏
राम्रो छ है गीत मलाई त सह्रै मन पर्यो।
आहा कति मिठो अवाज रहेछ शुभकामना बैनी र भाई लाई 🎉🎉🎉🎉
God le sabailai khe na khe upahar diyko nai huncha Mandiara sis ko baira dirsti nadeke pni vitri dirsti ta diyko nai cha tesma yati ramro Sarswoti matako kirpa 🙏🙏✋👌👌 gud luck niraspan geet vanda ali funi...geet gaunu perx life ma jatisukai pir chinta vypni kusi vyra jiunu perx kulera jiunu perx best of luck safaltako suvkamana god blse you 👌👌👌💕❤️❤️❤️❤️
आहा अत्यन्तै मीठो स्वर, मार्मिक शब्द अनि उत्कृष्ट म्युजिक भएको गीत, बधाई छ गायक/नव गायिका मन्दिरा मन्दिरा थापा मगर नानू लगायत सम्पूर्ण सर्जक टीमलाई यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👍️👍️👍️👍️ मन्दिरा नानुलाई साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना 🙏🙏🙏🙏
आहा दुबैजनाको आवज एकदमै राम्रो छ❤❤❤❤❤
🙏🙏🎧✍️🇳🇵♥️♥️🌹🥀🌿सारै मार्मिक शब्द सम्पुर्ण कलाकार टिम,🙏🙏 साथै मन्दिर बहिनिलाइ ♥️♥️ शुभकामना ❤❤
बिमा कुमारिको अर्कोनाम मन्दिरा थापा मगर god bless you❤❤❤❤❤
Tq so mach
आहा कति मिठो स्वर यो बहिनिको सफलताको सुभकामना ♥️♥️
धेरैधेरै धन्यवाद🙏
धेरै राम्रो छ तेसैमा आवाज उतिकै राम्रो शुभ कामना दुबै लाई❤❤❤❤🙏🙏🙏
गीत साह्रै मीठो लाग्यो शुभकामना!
धेरैधेरै धन्यवाद🙏
आहा सारै मिठो स्वरकि खानिकाे आवाज धनी बहिनीको गित एक दमाई राम्रो छ 👌👌👌सम्पुर्ण तिम्लाइ सफलताको शुभकामना 🤗🤗🤗
सब्द पिरशै पिर गाएर सधैं सुख र खुसि छाहाेस बैनि मन्दिरा काे जिबन मा शुभकामना ❤
Sarai ramro soor baini ra vai ko suvakamana xa.
धेरै राम्रो छ बहिनी को सोव्वर बधाई छ बहिनी शुभ कामना र मीडिय भाइ लाई धनेबद
आहा कती राम्रो स्वर गित पनी धन्यवाद
धेरैधेरै धन्यवाद🙏
आहा मन्दिरा बहिनी स्वर दामि छ प्रगतिकाे शुभ कामना
धेरै पटक सुने धितै मरेन अति मिठो गित हाम्रो तनहुँ को चेली अनी भाइ लाई शुभकामना ❤❤
Yekdamai marmik git Yekdamai ramro lagyo so best of luck mandira Baini
Nice voice Mandira nani wishes you all the best 🎉
आहा अत्याध्यै मिठो लाग्यो मन्दिर थापा मगर लगायत सम्पूर्ण टिममा धेरै धेरै शुभकामना। व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि अझै यस्तै मिठा मिठा गीतहरू सुन्न पाइयोस्। सम्पूर्णमा धेरै धेरै शुभकामना।❤
अति मीठो स्वर त्यसमा गीतको भाका पनि राम्रो सफलताको शुभकामना सबै टीमलाई
Dherai ramro lagiyo mandira baini ra shampurna team lai shuvakamana
धेरैधेरै धन्यवाद🙏
धेरैधेरै धन्यवाद🙏
बैनीको स्वर कर्णप्रिय छ । सफल सदाबहार सांगीतिक भविष्यको लागि हार्दिक शुभकामना।
टिकटकमा पनि छिटोभन्दा छिटो अपलोड हुन पर्यो यो गित शुभकामना बैनि अनि भाइलाई 👍️🙏
Tiktok ma aako man gc ko Bata tiktok banaunu la hjr❤
Dherai ramro Voice chha Mandira Magar Bainiko agrim Subhakamana chha
कति मीठो स्वर,लय र शब्दहरुले मन छोयो बधाई छ मन्दिरा बहिनी र सम्पुर्ण टिमलाई।
धेरैधेरै धन्यवाद🙏
स्याबास मन्दिरा नानी, एकदम राम्रो छ।Super 🎉
Kati Ramro gyaunu vayo hajurharu la
धेरैधेरै धन्यवाद🙏
सारै मीठो गीत सफलताको शुभकामना दुबै जनालाई
Ramro..... Badhai x nani mandira lai... Uttar uttar pragati ko kamana.
अति मिठो उत्तर उत्तर प्रगति होस
सुभ कामना छ
Good luck baeni❤️❤️❤️❤️❤️
घनश्याम भाइ लाई धेरै धेरै धन्यवाद छ भने mandira बहिनी लाई best of lock
सलाम छ भाइ र बैनि मन्दिरा लाई अति मीठो लाग्यो
सारै राम्रो सुरिलो स्वर दुबै जनाको शब्द पनि उतिनै मिथास चस्सक मन छोयो ❤❤❤❤❤
धैरै धैरै बधाई छ मन्दिरा बैनि अझई ऊजाेल भबिसेकाे कामाना छ
Tq so mach
Nice song सफल्ताको शुभकामना
मन्दिरा बहिनी प्रत्ति को कलालाई सगरमाथा जस्तै उच्च समान❤❤❤❤❤❤❤❤
गित धेरै राम्रो छ बैनी को सुभ कामाना छ
आहा कति मिठो सोर अनि लय सब्द हरु पनि उतिकै राम्रो सफलता को शुभ कामना सबै तिमलाइ
Congratulations team of pirai pir
धेरैधेरै धन्यवाद🙏
उत्कृष्ट गीत शुभ कामना सम्पूर्ण टीम लाई
धेरैधेरै धन्यवाद🙏
मलाई एक दम मन परयाे दाेहाेराई दाेहाेराई सन्छु सफलताको शुभकामना छ दुबै जाना लाई
Wowowow super song sabai le haridinu hola❤
नमस्कार सम्पुर्ण मा❤
म यो गित को गायक
तनहु कि दुवै आखा नदेख्ने मन्दिरा बहिनि सग एउटा मिठो उन कै जिवन कथा मा आधारित गित मा म सगै हाम्रो टिम जोडिएका छौ बहिनि को हौसला बढाउन उन लाई यो क्षेत्र मा अघि बढाउन सम्पूर्ण भगवान रुपी दर्शक हजुर हरु ले धेरै माया गरिदिनु हुने छ भन्ने आशा लिएको छु
गित राम्रो बनेको रहेछ। अब भिडियो पनि भए झन राम्रो हुन्थो।सर
धेरैधेरै धन्यवाद🙏
Dherai ramro xa
Tq so mach
Sarai mitho lagiyo hjr geet 👏👏👏👍️👍️❣️❣️❣️
Ati surilo sor ki dhani Mandira bahini ko jiban safal hos ❤❤
दुबै जना लाई उजल भबिष्यको शुभकामना छ यसै गरी अगाडि जानु होला🎉🎉god bless you
Aaha Kati marmik mitho swor good luck and best wishes
Wowo my god yo hone geet ta kya dame xa
धेरैधेरै धन्यवाद🙏
आहा कति मीठो स्वार मन्दिरा बैनीको सफलता को शिखर चुमोस जन जनको मन मुटुमा गुन्जीरहोस मेरो छिमेकी गाउले बैनी को यो मीठो स्वार ❤❤❤❤❤god bless you mandira
Tq so mach❤
Best of luck dd hjr
Sharai ramro geet dubai janalai safaltako suvakamana chha
आहा कती मिठो स्वर अनि भाका लय दुबै जनालाई बधाई छ साथै शुभकामना ❤❤❤
Ati mitho geet pargatiko subhakamana dubai jana lai Specialy Media Parash Bhattarai lai dherai dherai dhanyabadchha
एकदमै मार्मिक गीत धन्यवाद छ । भाई बहिनीलाई
Best of luck @madan dhakal dai🎉
Badhai xa bhai rw mero nanilai❤❤
Dami xa namaste bunny
Dharai ramro chha mandira bainiko sora ❤❤❤
अाहा कति मीठो लय अनि शब्दमा सजियको गित बैनि लगायत सम्पूर्ण टिमलाई करोडौ भिजको शुभकामना 🎉🎉🎉🎉
अति राम्रो आवज खुशी लाग्यो ।
सुभ कामना
Tq so mach
मन्दिरा बहिनीको आवाजमा सरस्वती माताले बास गरेको रहेछ।सांगितिक यात्राले निरन्तरता पाइरहोस्,हार्दिक शुभकामना।
अाहा एक दमै उत्कूष्ट त गित बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌❤️♥️🇳🇵🌹💯
लु सारै राम्रो साेर रहिन्छ बहिनी काे अनि भाईकाे पनि मेराे बहिनी जस्तै रहिन्छ 😢❤❤❤
Sarai mitho❤❤
यकदमै मिठाे स्वाे छ बैनि काे सफलता काे शुभकामना ❤️❤️🎉🎉🎉
Aaha Kati mitho aawaj mandira bunu ani vai ko aawaj shuni rau rau lagni shamman x woha harulay 🙏🏻🌹🙏🏻🎉🎉🎉❤❤
धेरैं धेरै राम्रो गीत अनि स्वर पनि सफलता को शिखर मा पुग्नु
बधाई छ बैनी अझै प्रगतिको शिखर पुग्नु ❤❤❤
अत्यन्तै उत्कृष्ट मन्दिरा बैनिलाई अनि भाईलाई बधाई छ।
धेरैधेरै धन्यवाद🙏
Sarai mitho git dada ❤❤🎉🎉
आहा धेरै राम्रो गित सफलताको धेरै धेरै शुभकामना भाई बैनी लाइ
Marmirk geet..saharai mitho bahiniko sor..man xoyo yo geetle..Mandira bahini or vai lai suvkamana 🙏🙏 sabaile maya gardinu hola bahinilai 🙏🙏
धेरैधेरै धन्यवाद🙏
Dherai badhai xa pragati ko kamana ❤❤❤❤
सारै राम्रो छ सफलताले सगरमाथा पुगोस् मेरो यही छ मिठो शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गित धेरै राम्रो लाग्यो शुभकामना
उत्कृष्ट गित सम्पुर्ण मा सफलताको शुभकामना ❤🎉
धेरैधेरै धन्यवाद🙏
सफलता को शुभ कामना बहिनी र भाई
badhae xa hajurharu Dubai janalae dherad ramro sorxa
मन्दिरा बैनीकाे गलामा सरास्वती ले वासगर्नु भएकाे मिठाे स्वर अनि गितकाे बाेलभाका पनि एकदम्प राम्राे छ।
बैनीको प्रतिभा अत्याधिक उत्कृष्ट छ सबैले साथ दिन आवश्यक छ उज्जल भबिस्यको कामना गर्दछु ल बुनु❤❤
आहा कति मिठो आवाज दीदी एंड दादा लाई suvacaman xa❤❤❤💯
धेरैधेरै धन्यवाद🙏
Saroi ramro r marmik git git sang awaj ekdam mileko x all Tim Lai thanks and safalta ko agrim suvakamana
सांगीतिक यात्रा सकुसल सफलताको शुभकामना मन्दिरा बहिनिलाई 🙏🙏
Wow kati ramro song❤❤ mandira sis suvahakaman❤️😔
Ek damiii mithoooo ....man chunee geet ...sabiii team laii dharii dharii badhaii💐💐💐💐💐💖💖💖💖💖💖🎼🎼🎼🎼🎼🎼🎸🎸🎸🎸👨🎤👨🎤👨🎤👨🎤🌼🌼🌼🌼🌼🎹🎹🎹💐💐💐💐💐