नमस्कार ! म यस गीतको गीतकार तथा संगीतकार ज्ञानेन्द्र शाही पछिल्लो समय छहारी मार्फत बजारमा आएका मेरा सृजनाहरुलाई यहाँहरुले अत्याधिक मन पराईदिनु भएकोमा सम्पुर्ण प्रति धेरै माया र उच्च सम्मान ब्यक्त गर्दछु। म आफैलाई असाध्यै मन परेको न्याउली चरी कति रुन्छेउ र गीत मेरो जिन्दगीकै सफलता को एक सिंढी पनि हो। यस गीतमा समाबेश गरिएका प्रत्येक शब्द कोर्दा मेरो मुटु छिचोलीएको थियो। आज सुन्दा पनि मलाई यी शब्द उतिकै प्रिय लाग्दछन्। यहाँहरुको मायाले यो गीतलाई झन उचाईमा पुर्याईदिनु भएको मा म खुसीको सीमा नै रहेन। त्यहि खुसीमा हौसला प्रदान गरेर पछिल्लो समय अन्य लोकगीतहरु पनि त्यसरी नै पस्केको छु। जति जनाले युटुबमै आएर लाईक कमेन्ट गर्नु भएको छ सबैलाई मुरी मुरी धन्यावाद र कोटी कोटी सम्मान छ। यस्तै माया र हौसला सदैव दिईराख्नुहोला।❤❤❤❤🙏🏾
स्वदेश तथा विदेशमा रहेर नेपाली गीत संगीतलाई माया गर्नुहुने यहाँहरु सबैलाई म ज्ञानेन्द्र शाहीको नमस्कार। केही समय अगाडि मेरै शब्द संगीतमा रहेको मौरी भिरैमा गीतमा बैनीको आवाजलाई अध्याधिक मन पराईदिनु भएको कारण पुन न्याउली चरी कति रुन्छेउ र भन्ने गीत पनि ल्याउन सफल भएँ। यो गीलाई पनि यहाँहरुले धेरै रुचाईदिनु भएको छ। यहाँहरुको अमुल्य प्रतिक्रिया को लागि मुरी मुरी धन्यावाद दिन चाहान्छु।सदैव यस्तै माया र साथ सपोर्ट गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु।❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾
Great sunita ji 2071 to 2076 sala sama radio bheri FM 102.7 mhz hello juwahari kareykaram nikaiii suninthiyo sanibar 2 baje dhekhi 4 sama nakaiii ramelo hunathiyo ahile ko hola ser bhr daiiko sahakarmi hjr
अत्यन्तै मिठाे गित बहिनीलाई शुभ-कामना।अलिकति शब्द चयनमा सुधार गरे अझ राम्राे हुन्थ्याे कि? मेराे बिचारमा मात्र हाे है।अन्यथा नलिनु हाेला।(न्याउलि चरि कति रुन्छेउ र=म दुखिकाे कथा र ब्यथालाई मैले चाहे जति सुन्छेउ र)

Wèè²²wwwwèwo
Ty
❤❤❤ ok
आह दाइ मनै छुने गित बधाई छ सबैलाई 😍😍
Kati man chhune geet
आह कति मिठो सोर मन मुतुलाइ छोयो
तेतिनै राम्रो सब्ब्द अल तिम्लाइ अग्रिम सुभकाम्ना
Aha baini subhakamanax hai lov sor ani sur ajai nikharu ati sunder parstutix sor mithox subhakamana faripani?
सारै मामीॅक गीत भीत्रै देखी मन छुने।
मेरो बरा मायालूको यस्तै छ अवस्था चित्त बुझाउनु भयो मिठो गित को लागि धन्यवाद छ हजुर
अाहा कति मीठो लोक गित सफलताको शुभकामना 👏👏👏👏👏🤗🤗🤗🤗
Thank you so much ❤
सारै मार्मिक गित
सुनिता बहिनी को स्वर त्यस्तै मिठो सफलता को शुभकामना सम्पुर्ण टीमलाइ 🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
धेरै शुभकामना छ हजुर यस्तै यस्तै मार्मिक गित लिएर आउनु होला यो आग्रह दिदि
कस्तो मनको दर्द पोखने गीत बधाई छ सुनीता छोरीलाई धेरै धेरै ।
सुर्खेत बाट
आहा गित भनेको यस्तो पो हो त मन नै छुन्छ बधाई छ सुनिया जि तर सारङ्गी मिलेन अल्ली
हाम्रो सुनिता बैनिको कोईलि जस्तो सोरले सारै मनै रुवायो
Sarei mitho geetko sabda ra sor....👍👍👍
हजुर नमस्कार हजुरको धुनले सारै मनछुयेो
अाहाँ अति राम्रो छ केsis👌👌👌👌👌👌👌👌👌👌👌👌😘😘
एकल गित सारै रमाइलो छ।धेरैको
मेल खानी छ।एक्लै बसेर सुनिरहेका छु।
keep the work
आहा कति मार्मिक सुनिता जि सफलता को शुभकामना 👌👏
अति मीठो र मर्मस्पर्सिगित
एकदम राम्रो मौलिक गित सफलताको शुभकामना छ
हतेरि यो स्वर शब्द लाई कसरी के भनी बयान गरु खोइ केही शब्द भेटिन मैले त 🙏🥀एकदमै राम्रो स्वर , शब्द 🙏😊💓💓💝
आहा कति राम्रो गित हजुर ❤❤❤❤❤
मनै छाेयाे बिरह लाग्दाे गित्ले बनपाखा जादाकाे दिनकाे याद दिलायाे बैनि तपाइकाे याे गित्ले ेरै राम्रो लाग्याे 👌❤️👌❤️👌❤️👌❤️👍️
सारै मिठो गाउनु भकोछ यो बैनिले मलाइ एस्तै एस्तै गित मात्रै मन पर्च
मनै छुयो
मलाइ सुनिता बैनिकाे गित सारै मन पर्छ मान्छेनि राम्राि
सुनीता जिको मन छुने 😢स्वार😢
अहा अति मर्मस्पर्शी अनि उत्कृष्ट गीत सुनिता बैनी को स्वर ले झनै सुन मा सुहागा छरी दिए को छ।
💐🙏💐 राधे राधे 🌹🙏🌹
सुनिता मिस को गित सुनेर सारैनै मनमा शान्ति आउंछ कती मिठो गित गाउनुभो हौ मिस ❤️
सुनिता बैनि हजुर्रको श्वारधेरै राम्रोछ राजुपरियारको येकल गितसुनेको जस्तै मजाभो १०चोटिदोरायेर सुने तैपनि धितमरन फेरिअर्रको गितको पर्रखाइमा छौहै
वा कति सुन्दर
मार्मिक शव्दमा सुरिलाे स्वर मनै छाेयाे छाेयाे ♥️💐
आहा क्या मार्मिक मीठो स्वर सुनिता दि 😍😍 अब मानसिङ दाइको आवाजमा सुन्न मन छ क्या मस्त आउँछ।
अति सुन्दर स्वर
साेरकि धनी बैनि सुनता अझै परगति भयकाे देखन पाउ हाल भारतमा कारेरत ।
सुनिता बुढा क्षेत्री सुर्खेतको सान हाे
सुर्खेत को मात्रै ..??? मैले त भन्छु बिस्वो जगत नेपाली सन्ङित्को होनहार कलाकार हुन।
आज भोलि एकल गीत सुन्नै पहिदैन एक दम ठीक छ धरै बेर पछी सुन्न पाइयो खुसी लाग्यो अति सुन्दर आवाज बहिनी
आहा मिठो गित मिठो आवाज मा ❣️ शुभकामना🙏
🙏🙏
Man xune hajur ko aawoj lai man mutu dekhi saman xa sunita ji
Kati mitho sor bainiko
आह।मार्मिक अनि भाबुक गीत, सफलताको शुभकामना छ बैनि लाई ।
आहा कति मिठो आवाज ❤️ शुभकामना
अनि के खानु हुन्छ होला यति मिठो स्वर सुनिता ले म उहाँको big फ्यान एउटा पनि गीत र लाइभ दोहोरी न छुटाई हेर्छु ❤️❤️
🙏🙏
dhanyabad...❤️❤️❤️🙏🏾🙏🏾
मार्मिक छ गीत
निकै मार्मिक गित मनैछुने सुनिता बहिनी को झन उस्तै मिठो स्वर सफलताको शुभकामना छ बहिनीलाई सम्पुर्ण टिमलाई ❤️
Thank you so much
Thank you so much ❤❤❤❤
Kati mitho sor sunita budha sister ko geet pny aasadhai mitho wow
बैनी सुनिताकाे एकल गितले राम्राे मार्केट लिन सफल हुनसक्छ--थ्यांक्यू बैनी सुनिताक्षेत्री🍀👍️👍️👍️👍️🍀
Dehradun so beautifull voice
dherai ramro geet x badhai x safaltako suvakamana
Sunita bahiniko aawaj kati mitho ani yastai mitho geet nyauli chari team lai safaltako subhakamana❤❤👌👌👌👌🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🥰🥰🥰🥰🥰🥰🥰❤❤❤❤❤❤❤❤❤❣❣❣❣❣❣❣❣🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much ❤❤❤
अज पर् गति देख्न र सुन्न पाइयोस् सुनीता को
स्वदेश तथा विदेशमा रहेर नेपाली गीत संगीतलाई माया गर्नुहुने यहाँहरु सबैलाई म ज्ञानेन्द्र शाहीको नमस्कार। केही समय अगाडि मेरै शब्द संगीतमा रहेको मौरी भिरैमा गीतमा बैनीको आवाजलाई अध्याधिक मन पराईदिनु भएको कारण पुन न्याउली चरी कति रुन्छेउ र भन्ने गीत पनि ल्याउन सफल भएँ। यो गीलाई पनि यहाँहरुले धेरै रुचाईदिनु भएको छ। यहाँहरुको अमुल्य प्रतिक्रिया को लागि मुरी मुरी धन्यावाद दिन चाहान्छु।सदैव यस्तै माया र साथ सपोर्ट गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु।❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾
आहा सुनिता जि को हृदयविदारक कर्णपिर्य स्वोर बर्ण्न गर्नै नसकिने हुन्छ आज नि मन मुटु छोयो 😢😢😢😢😢
Thank you so much ❤
Thank you so much ❤❤❤
मनै छुने गीत तेसै माथी सुनिता जि सोर अति मन पर्यो🙏🙏
अति मारमिक गितततते
❤❤❤❤
Dami chha hai geet
Sarai mitho git Sunita didi ko voice pani utikai mitho X all timlai subhakamana
Great sunita ji 2071 to 2076 sala sama radio bheri FM 102.7 mhz hello juwahari kareykaram nikaiii suninthiyo sanibar 2 baje dhekhi 4 sama nakaiii ramelo hunathiyo ahile ko hola ser bhr daiiko sahakarmi hjr
Superb
Sunita Bahini,Sathai Clubs lai Dherai
Dherai Dhanyabat cha Nioli chari ko
Sor jasto Sunda Great song.
Thank you so much ❤❤❤
नमसकार सबै दादा दिदि हरूलाइ आहा दिदि कति मीठो स्वर सुनेर पनिअघाउन सकिन दिदि हजूर हरूलाइ धेरै धेरै सूभ कामना 🙏🙏🙏🙏🙏🙏
दामि छ दादा मलाई त गित सुनेर या हजुरले रचेका शब्द सुनेर आँसु नै आयो 🙏🙏🙏
Thank you so much
Malai pani yasatai gaune max nu dd ma hajurko git yak dam sunne garxu I Tara sabaiko vaggema Kaha lekheko hunxar❤❤❤
उत्कृष्ट गीत सम्पुर्ण टीमलाई करोडौं करोडौं शुभकामना ।।।
कति मार्मिक गित
सुनिता दिदी 🙏🙏🙏
बधाई छ हजुरलाई 🌹🌹🌹🌹🌹🌹🌹
Very nice
ओर्जिनाल कामी दामाई गित छ्या छ्या
मुटु गाठो पार्ने अति मार्मिक एकल गीत सुनिता ज्यूको ।अरु बयान गरेर साध्य छैन।सलाम छ सबै लाई ।
वा वा सुनिता जि को गित सुनेर मेरो मनै भाबुक भयो , राम्रो छ 👌👌👌
Thank you
म्याम हजुर खुसी दिने गित गाई बक्स्याेस न।
सुनिता जी यो तपाईको एकल असाध्यै मिठो मार्मिक गित दोहरीमा निकाल्नु होला ल !!!
सुमधुर स्वोर कि धनी।
Kati mitho geet 💕💕💕😭😭😭😭😭😭👌👌👌❤️❤️👍👍👍👍👍👍👍👍👍👌👌👌👌❤️❤️❤️❤️
सुनिता बैनिको एकल गित सारै राम्रो छ।
Aaha very nice song Sunita sister👍👍❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌💃💃💃🙏🙏🙏🙏🙏🙏🙏🙏
Sarai man parxa Sunita baineko git
Very nice song Sunita bahini
Nice aajai kosis gardai janu .bunu
अत्यन्तै मिठाे गित बहिनीलाई शुभ-कामना।अलिकति शब्द चयनमा सुधार गरे अझ राम्राे हुन्थ्याे कि? मेराे बिचारमा मात्र हाे है।अन्यथा नलिनु हाेला।(न्याउलि चरि कति रुन्छेउ र=म दुखिकाे कथा र ब्यथालाई मैले चाहे जति सुन्छेउ र)
Dharai Runa man lagyo Malai ta 😭😭😭😭😭😭😭😭😭
Sarai ramro xa Geet aawaj safata ko suvha kamana xa
आहा कती मीठो गीत गाउनु भाछ बहीनी ♥️♥️♥️♥️💋💋💋💋💋💋🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
धेरै राम्रो क्ष बैनी को सोर
very nice sunita budha
मार्मिक सब्द र धेरै मिठो स्वार सुनिता बुदाको
आहा कति मिठाे स्वर बहिनाकाे सफलताकाे शुभकामना 💞💞💌💌
अति सुन्दार आवज मो के भनु सुन्दार सुनिदार
Congratulations suni baini
यस्तै समधुर स्वरमा सुनिता र सुमन परियारको आवाजमा अझ राम्रो हुन्थ्यो होला दुबै जना समधुर स्वरको धनिले गाउदा
Ow kati mitho geet ho k
Aahaa sarai ramro man xune geet Sunita baini man vabook banaidinu vo ajai Aghi bardai janus
अाहा कति मिठाे गित गिमा डुबेर सुन्दा त सँसारै रुयकाे अाभास हुँदाेरहे छ यस्ता मन बहलाउने गितहरुकाे जगेर्ना गर्नु अावश्यक छ।
Thank you so much ❤❤❤
Nice
आहा कति मिठो गित सधै सुनिरौ लाग्ने समधुर स्वर कि खानी सुनिता बुढा दिदि को गित ले पक्कै पनि मेरो जीवन मा मेल खायो सम्पुर्ण टिमलाई सफलताको शुभकामना🙏🙏
Thank you so much ❤❤❤
Nice 👍
धेरै रामरो छ गीत सुनीता जी सबैलाई धन्यवाद🙏💕🙏💕 नमसते हजुर झोरले लाफा जी💕🙏🙏🙏
Thank you so much
Aaaha mitho geeet♥️🙏♥️🙏♥️♥️💞💞💞💞💞💞💞💞💞
यस्तै गीत सदै गाउनु हाम्रो र समाजको ईतिहास रहने छ।
जे हाेस एकल गायन झन राम्राे रैछ सुनिता वैनि जि काे।
सफलताकाे लागि शुभकामना!
Dherai ramro xa
Wooo dharai ramro baini
Super 💞💞💞
कति राम्राे स्वर गाईका बैनिकाे रात दिनै सुनिराखाैझै ला छ । धन्याबाद छ म दैलेखि ठकुरि सापकाे
स्वरमा कमि छैन ्शब्दले कति उँचाई दिन्छ तर सफल नजिकै रहेको प्रतिभाशाली व्यक्तित्व कलाकार लाई कहिलै पनि बिर्सनु हुँदैन हो धेरै धेरै धन्यवाद छ!!
Thank you so much ❤❤❤
Aaha kya marmik geet ustai man parne swor sis thanks ♥️
स्वरमा कमि छैन,शब्दले कति उचाइ दिन्छ,त्यति सफलता नजिक छ। राम्रो प्रतिभालाई अनादर गरिदो रहेछ, कस्तो दुर्भाग्य।
Fedqvcy
Thank you so much
Bima Kumari dura paxi akal biyogaantak geetma awaajdine mitho sworki dhani hun Sunita budha chhetri 🎉🌺
सुनिता दिदी हजुर लाई लाखौं लाख माया अनि बधाई छ 😘😘😘😘.....