प्रभात र युवती यसरी गएका थिए इण्डीया | भिडियो आयो | प्रभातका वकिलको यस्तो छ दाबी । के भन्छ प्रहरी ?

Поділитися
Вставка
  • Опубліковано 8 чер 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 224
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 3,3 тис.

  • @renuhiskimagar9
    @renuhiskimagar9 Рік тому +165

    गलत यदि केटी ठहरिन्छ भने प्रभात बस्ने काराघारमा त्यो केटी लाई लानुपर्छ भन्ने को को हुनुहुन्छ? justice for prabhat🙏

    • @sanamsubba1940
      @sanamsubba1940 Рік тому +2

      Hoin kti gadar vaye ani parvat vaile chokho maya gareka hun ab maya ma kti lai maf gardinu parx kti jasto hunuhudain vai ❤

    • @roshanmagar8224
      @roshanmagar8224 Рік тому

      ​@@sanamsubba1940 chadnu hunna yesta kti haru lai feri aarko ko jindagi Pani barbad garxw

    • @rakhubhagawati1705
      @rakhubhagawati1705 Рік тому

      @@sanamsubba1940 prabhat le xodyo vane feri aarko kta lai fasauxe kt le paila pani school ko teacher lai fasako raixa

    • @sumanbahadurkhatri7011
      @sumanbahadurkhatri7011 Рік тому

      Ho akdamai sahi Kura uthan garnuvayo hajurle tyo ktlai pani jail huna parxa taki aru le pani yasto dusshahas nagarun

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +861

    यत्ति को प्रमाण हुँदा हुदै निर्दोष ले न्याय पाउन पर्छ 👍👍 अतिनै राम्रो काम अपिल सर हजुर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई बधाई दिन चाहन्छु 🙏🙏🙏🙏

    • @ozilmishra99
      @ozilmishra99 Рік тому +1

      नेपाल हो हजुर 😢

    • @ashtechz1151
      @ashtechz1151 Рік тому +5

      निर्देषलाई न्याय दिने र जुटो आरोप लगाउनेलाई कारबाही हुनुपर्छ

    • @tarakarki2238
      @tarakarki2238 Рік тому

      🙏🙏🙏Yo vanda k garne xii

    • @tarakarki2238
      @tarakarki2238 Рік тому

      🙏🙏🙏Yo vanda k garne xii

    • @rambibash3203
      @rambibash3203 Рік тому

      न्याय मर्नु हुँदैन प्रभात बस्याल बाबु निर्दोष नभनाै तर अपहरण बलात्कारी हुँदै होईनन् । त्यी नानिको भनाई अनुसार आईज गेट फोडदिन्छु भन्दैमा को आउछ माया नभए

  • @sunilrock6214
    @sunilrock6214 Рік тому +13

    अपिल सर जहिले सत्यको पक्छ्यमा उभिने मान्छे हुनुहुन्छ solute for you sir ❤❤

  • @sujanpariyar6695
    @sujanpariyar6695 Рік тому +14

    तपाईको यो समाचारले गर्दा प्रभातले न्याय पाउन । जय नेपाल जय चन्द्र सुर्य 🇳🇵

  • @amitpulami9033
    @amitpulami9033 Рік тому +682

    अपिल सर को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।निडर,साहसी,निष्पक्ष प्रस्तोता हुनुहुन्छ उहाँ।🙏🌹🇳🇵

  • @ganeshchouhan5297
    @ganeshchouhan5297 Рік тому +1062

    अपिल जि लाई सन्चार मन्त्री बनाउन कोको आतुर हुनुहुन्छ??

    • @rameshlama5535
      @rameshlama5535 Рік тому +33

      Chupchap afno kam garna deu matri kina banaunu paryo Geda jasto rabi lai pathako hina ? Mantri banna khai k Napyo ? Ramro niyat le kam garne ho vanya kunai mantri wa neta hunu jaruri xina bro

    • @OM-jn5dg
      @OM-jn5dg Рік тому +7

      Dhurmus lai pm banayau ab yaslai mantri banau😂

    • @OM-jn5dg
      @OM-jn5dg Рік тому

      Dhurmus lai pm banayau ab yaslai mantri banau😂

    • @mrr_vlog
      @mrr_vlog Рік тому

      ❤❤

    • @amisharana5079
      @amisharana5079 Рік тому +1

      Justice for Prabhat

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Рік тому +9

    पत्रकार अपिल जस्तो हुनु पर्छ 👍👍 सत्य तथ्य पत्ता लगाउन निरन्तर रुपमा लागिरहेको देखेर मन छोयो 🙏🙏

  • @baldebmalla573
    @baldebmalla573 Рік тому +17

    हरेक जिल्लाहरूमा अपिल त्रीपठी जस्ता ज्युदा हिम्मतवाला पत्रकारहरुको आवश्यक छ🙏

  • @bikashrijal01
    @bikashrijal01 Рік тому +454

    वास्तवमा पीडित र पीडा दिने वाला दुबैलाइ हिरासतमा राख्नु पर्छ अनि फैसला भयेपछी मात्र निकाल्नु पर्ने भन्ने कुरामा कतिजना सहमति हुनुहुन्छ ??

  • @TikaKhatiwada-nd8gw
    @TikaKhatiwada-nd8gw Рік тому +1620

    अपिल त्रिपाटि को कार्यक्रम नछुटाइ हेर्ने जति एता? 💜🙏

  • @ashokdulal998
    @ashokdulal998 Рік тому +11

    अपिल सर ले अबस्य न्याय दिलाउनु हुनेछ 100%

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Рік тому +7

    अपिल जस्तो साहसी पत्रकार लाइ मेरो सलाम❤❤

  • @silakafle6077
    @silakafle6077 Рік тому +651

    🎉प्रभातलाई न्याय दिलाई त्यो राडीलाई जेल कोचनू परछ 😡

    • @simranbaby085
      @simranbaby085 Рік тому +23

      Ho ho jhuto mudda halne KT lai karwahi hunai parxa

    • @nabingurung9587
      @nabingurung9587 Рік тому +16

      सहि हो। यस्ता हरुलाइ कानुनले होइन जनताले कार्वाही गर्नुपर्छ।

    • @tulbaral
      @tulbaral Рік тому +7

      सिला काफ्ले जी सही भन्नु भयो आफुलाई मन लाग्दा सम्म जे गरे नी भयो जब मन भरिन्छ अनि जे आरोप लगाए नी हुने येस्तै भएर होला नेपालको कानून दैबले जानून भनेको

    • @Bikram1.0m
      @Bikram1.0m Рік тому +3

      राडी चाहिँ हैन होला हौ की पहिलाको उसको बुरो मरेको हो😂

    • @tekshahi2491
      @tekshahi2491 Рік тому +1

      यकदम सहि हो

  • @topjungchand
    @topjungchand Рік тому +466

    गण्डकी छडके सबैलाई मनपर्ने कार्यक्रम हो , तपाईंको उत्कृष्ट कामको सह्रानिय छ , अपिल सर सलुट छ🙏

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 Рік тому +11

    तपाईंको पत्रकारिता अरु पत्रकार ले सिक्नु पर्ने छ नेपालमा अपील जी ❤❤❤❤❤❤❤

  • @kajigurung3747
    @kajigurung3747 Рік тому +1

    Apil sir ko question ko boli ra banduk goli autai lagxa apil sir ak nidar sahasi patrakaar hunuhunxa salute sir🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +162

    अन्तरजातीय प्रेम सम्बन्धको कारण आज एक
    निर्दोष युवा बलात्कारको आरोप खेपिरहेका छन्
    यदी बलात्कारको कानुन यस्तै हो भने नेपालमा
    कोहीपनि नौजवान युवाहरू सुरक्षित छैनन् 💯

  • @caflay
    @caflay Рік тому +99

    धन्यवाद अपिल त्रीपाटी सर ! सत्य तथ्य बाहिर ल्याउनु भएको मा 🙏🇳🇵

  • @feeldancecentar617
    @feeldancecentar617 Рік тому +11

    अपिल सर लाई येसै गरि आगामी दिनको शुभकामना ❤❤

  • @kalpanaale8186
    @kalpanaale8186 Рік тому +1

    अपिल जि लाई धन्नेवाद छ हजुर को आवाज सबैले सुन्न सक्छन प्रभात बाबू ले न्याय पाउनु पर्छ।

  • @Kb_Collection4
    @Kb_Collection4 Рік тому +149

    शाहसी र निस्वार्थी पत्रकार,अपील त्रिपाठी❤❤❤

  • @karanlawad2155
    @karanlawad2155 Рік тому +126

    अपिल सर लाई सबै नेपाली को तर्फबाट सलाम ❤️🙏🇳🇵

  • @user-zz4hc4yp1g
    @user-zz4hc4yp1g 21 день тому

    वकिल ले सहि बाेलि राछन उहालाई सलम छ र हामी नेपालिलाई एस्तै वकिल चहिन्छ उहाँ वकिल लाई सलाम छ 🙏🙏🙏🙏🙏

  • @Banira1234
    @Banira1234 Рік тому +7

    Hats off to you Brother... The work you are doing is incredible.... Keep Going and please Prabat lai justice tapai ley nai dilai dinos hola 🙏
    Love from Siliguri India

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 Рік тому +27

    अपिल दाइ एक सच्चा नेपाली आमा को छोरा हो सलाम छ हजुर लाई. प्रभात ले छिटै न्याय पाउस

  • @haribaral9279
    @haribaral9279 Рік тому +249

    यदि प्रभातले न्याय पाहेनन भने सोच्नु यो देशमा अझै जातिय बिबेध छ र यो न्याय देखि प्रहरी सम्ममा छ भन्ने प्रुस्टी हुने छ।

  • @alapyamphu6790
    @alapyamphu6790 Рік тому +2

    प्राभात दाईले न्याय पाउनुपर्छ 🙏Justice for prabhat dai 🙏😊

  • @abinashlama7158
    @abinashlama7158 Рік тому +11

    ❤खाडी आउनु दाजुभाइहरु खाडी।खाडिको एयरपोटमा फुल माला लिएर हजुरहरुको स्वागतको लागि आतुर छौ। युवा❤

  • @337ayub
    @337ayub Рік тому +35

    अपिल त्रीपाटी सरले प्रभातलाई अवस्य न्याय दिलाउनु हुनेछ।

  • @chamling7167
    @chamling7167 Рік тому +14

    पुलिस त गतिलो छैन हाम्रो देशमा आफ्नो काम अनुसार आफुले लेको जिमेवारि पुरा गरदैआएको भए किन यस्तो हुन्थयो हाम्रो देश 😡😡

  • @Lovelygirl3902
    @Lovelygirl3902 Рік тому +7

    सत्यले न्याय पाउनै पर्छ। ✊

  • @Mahendra-zb6lu
    @Mahendra-zb6lu Рік тому +90

    यदि प्रभात ले न्याय पाउदैनन भने त्यसमा नेपाल पुलिस को मिलि महतो देखिनेछ। ❤ Big respect Apil sir.

  • @rameshtmg2211
    @rameshtmg2211 Рік тому +196

    धन्यवाद अपिल सर🙏 यदि यो नेपालमा हजुर जस्तो मानिस भयो भनि हाम्रो नेपाल राम्रो हुन्छ हजुरले न्याय दिनु पर्छ प्रभातलाई...❤🙏

  • @MingmaKajiSherpa1
    @MingmaKajiSherpa1 Рік тому

    Desh ko Eakmatra Sachcha Patrakar Apil tripathi🇳🇵🙏🙏🙏🙏🙏🇳🇵

  • @sangeetakaushal8316
    @sangeetakaushal8316 Рік тому +17

    स्वतन्त्र हिसाबले आकासमा उड्ने एक निर्दोष मान्छेलाई कारागार मा राख्दा कस्लाइ पिडा भएन् होला र 😢😢 anyway God bless and justice for him 😢❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +254

    मन मिलुन्जेल चमत्कार मन नमिलेपछि बलात्कार😮
    मन मिलेसम्म मोजमस्ती मन नमिलेपछि जबर्जस्ती🤔

    • @jeevanxettri5024
      @jeevanxettri5024 Рік тому +1

      होला पनि यो कुरा तपाईलाई थाहा हुनसक्छ

    • @rajlimbu5997
      @rajlimbu5997 Рік тому +2

      Sahi vanu vayo madam

    • @Unknown99492
      @Unknown99492 Рік тому +1

      ❤❤❤

    • @SantoshTajpuriya
      @SantoshTajpuriya Рік тому +1

      That’s why, after a ‘boom boom,’ payment is always required, regardless of who is involved

    • @pradeepthapa7766
      @pradeepthapa7766 Рік тому +2

      Sahi kura bhannu bhayo diju

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 Рік тому +73

    जातिय विभेद हटाउनु पर्छ जय हाेस अपिल जि काे

  • @devidmagarvlogs
    @devidmagarvlogs Рік тому +1

    नेपालको One of the great पत्रकार👌अपिल जि को पत्रकारिताको कदर गर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्यो होई।

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 Рік тому +1

    सलाम छ अपिल सर लाई प्रभात भाईले न्याय पाउँछन् भन्ने पूर्ण आशा छ।

  • @jkn_kirat9281
    @jkn_kirat9281 Рік тому +33

    धेरै जनालाई न्याय दिलाई सक्नु भएको छ आशा छ अपील सर प्रभात लाई पनि न्याय दिलाउन ठूलो भूमिका रहने छ अझैं..

  • @shantarai6363
    @shantarai6363 Рік тому +16

    निकै चाखलाग्दो हुन्छ अपिल सरको कार्यक्रम अन्तरवार्ता।

  • @seetalbhandari3134
    @seetalbhandari3134 Рік тому +4

    बूढो को मामाघर जान लागेको रे अलच्छिनी पनौती त्यसरी खुशी हुँदै भागेर अहिले यति नाटक गर्छे पापिनी

  • @kamana9817
    @kamana9817 Рік тому

    अपिल सर को काम लाई सलाम दिने यता हाजिर हुम त🤚🤚

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Рік тому +102

    अपिल सरको काम कार्यलाई मान उच्च सम्मान पत्रकार होस् त यस्तो🙏🇳🇵

  • @munaaryal6305
    @munaaryal6305 Рік тому +1

    सत्य तथ्य केहाे पत्ता लगायर अन्यायलाई न्याय दिलाउन पर्छ अपिल सर

  • @billgeatsbm6290
    @billgeatsbm6290 Рік тому +1

    Salam xa NEPAL AAMA KI SAPUT.

  • @sameerthapa3093
    @sameerthapa3093 Рік тому +61

    म त भन्छु यदि दोषी निर्दोष साबित भएको अवस्था मा।
    जाहेरी वाला लाई कडा भन्दा कडा सजाय र मुद्दा हुनुपर्छ किनकि,कसैलाई झुठो आरोप लगाउन पाईन्छ र?

    • @aryanrai-rh5xy
      @aryanrai-rh5xy Рік тому +4

      तेहि कारबाही नहुदा त नेपालमा केटिहरुको रग रग छन जाठिहरुलाई आजिबन जेल कोच्नु पर्ने

    • @arpanghale1641
      @arpanghale1641 Рік тому +1

      एकदमै शहि कुरा गर्नुभयो , त्यो प्रिति घिमिरे 200% दोषि र झुट्टो छे ।।

    • @nirumagar888
      @nirumagar888 Рік тому

      right 100%

  • @JFTNepal2
    @JFTNepal2 Рік тому +80

    अपील सरको भिडियो निरन्तर कुरेर हेर्ने यता हाजिर हुनुस्😊

  • @Helloaadikholacom
    @Helloaadikholacom Рік тому +5

    मानवता हराएको छैन! सत्य प्रमाणले बोलीसको अब आउने समचार सत्यको पझ्यमा सून्न पाईयोस...!!!!

  • @alishagurung7544
    @alishagurung7544 Рік тому

    बस्तावमा भन्ने हो भने गण्डकी छड्के हरेक मनिसलाई मन पर्ने कार्यक्रम हो।त्यसैले मैले पहिला नै पनि लेखि सकेको कुरा हो।यसरी नै हरेक घटनालाई fllow up गर्दै कार्यक्रम बनाउदै जाने हो भने देश बिदेसमा रहानु हुने सम्पुर्ण नेपालीले अझै मन पराउने छ।
    अहिले चै एकदमै चित्ता बुझ्दो कार्यक्रम हुदै छ।यसरी नै अगाडी बढाउदै जानुस् अपुल जी🙏

  • @nimesh6157
    @nimesh6157 Рік тому +29

    निडर,साहसी,निष्पक्ष प्रस्तोता अपिल सर को जय होस सधै स्वस्थ र निडर देखि रहन पाईयोस😍🥰

  • @rameshthaquree9051
    @rameshthaquree9051 Рік тому +63

    ठुलो आसा छ अपिल सर तपाईं बाट सत्यतथ्य जानकारी गराइ राख्नु होला

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Рік тому

    Good luck apil sir...Tq..So much...🙏🏼🙏🏼❤️❤️🍎🍎🍓🍓🍅🍅🍒🍒👍👍

  • @puspagurung4769
    @puspagurung4769 Рік тому

    🙏🏻sir patrakarita vaneko yesto hunu parxa 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻🙏🏻🥰

  • @BDdurga885
    @BDdurga885 Рік тому +12

    बैनी त जसरी पनि ज्युउदो हुन पर्छ है किन कि तैले त पल पल मरेर बाचेको हेर्ने सबैका आँखा आतुर छन नारिको नाममा कलन्क 😡😡😡

  • @glsudip9144
    @glsudip9144 Рік тому +65

    सत्य तथ्य घटना सार्वजनिक गर्न चाइ न छोडनु होला धन्यवाद अपिल सरलाइ ❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @badriprasad876
    @badriprasad876 Рік тому

    पत्रकार भनेको अपिल त्रीपाटि जस्तो हुनु पर्छ।

  • @indranepali181
    @indranepali181 Рік тому +1

    24 घन्टा नहुदै tending नम्बर 7 मा बधाई छ ❤

  • @rabindraoli1208
    @rabindraoli1208 Рік тому +124

    अपिल सर एक निडर साहसि पत्रकार हुनुहुन्छ सलाम छ अपिल सर ❤

  • @amitthapa395
    @amitthapa395 Рік тому +45

    छिट्टै न्याय मिलोस प्रभातलाई ❤❤❤

  • @kumarkaski1946
    @kumarkaski1946 Рік тому

    अपील जि ले यो भन्दा पैला नि एस्तै केश मा सफल हुनु भाको थ्यो अब यो पनि सफल गर्न बधाई छ।यो
    बाउन बादी अदालत मा कार्बाइ छान्बिन हुनै पर्छ अब यो गाउँ को मिलेमतो मा जात्भात को कुप्रथा लाई कामकारबाहीमा लाउना पर्छ

  • @mohanbharati6961
    @mohanbharati6961 Рік тому

    अपिल त्रिपाठी मन पर्ने जती हाजिर हुम ❣️❣️

  • @user-gi2gi7im7n
    @user-gi2gi7im7n Рік тому +26

    सत्य को जित हुनुपर्छ जय प्रभात ❤❤❤❤

  • @itsmeutsab5450
    @itsmeutsab5450 Рік тому +46

    अपिल जि।,,,,हार्दिक धन्यवाद ,,, Stop Cast discrimination ....

  • @Sujan6ix9ine
    @Sujan6ix9ine Рік тому +1

    Question ramro lagyoo sir ko ❤❤

  • @topuptopup123
    @topuptopup123 Рік тому +1

    अपिल त्रिपाठी सर लाई जति ताफिर वा प्रशंसा गरेपनि कम हुन्छ तपाईले गरेको खोज पत्रिका जोखिम मोलेर गर्नु भयको छ मेरो हृर्दयदेखिनै बिग स्यालुट

  • @Bibaskatuwal7290
    @Bibaskatuwal7290 Рік тому +56

    नेपाल को 1 मात्र कोही सँग नडराउने पत्रकार भनेको अपिल सर हो ❤

  • @rajvlogs13
    @rajvlogs13 Рік тому +93

    अटल अनि निडर नेपाल आमाको सन्तान अपिलसरलाई सधै यहि रूपमा देख्नचाहाने जति हाजिर हौ 😍

  • @binodthapa2808
    @binodthapa2808 Рік тому

    अपिल सर काे पत्रकारिता सारै राम्रो छ ।

  • @dillirajbhandari4739
    @dillirajbhandari4739 Рік тому +2

    केटा लाई झुटो आरोप लगाएको ठहर भएमा केटि लाई जन्मकैद हुने कानुन चाइयो । अनि बल्ल वास्तविक पिडित दिदिबहिनी ले न्याय पाउँछन् ।

  • @maharjanmahes
    @maharjanmahes Рік тому +28

    केटो एक्लो छ एसको कोपानी छैन भन्ठाने को होला......केटि को परिवोरले तर सत्य को जीत हुन्छ भन्ने बिर्सेछ.......this video is enough......to clear about Prabhat...

  • @premshanker2113
    @premshanker2113 Рік тому +23

    अपिल सर तपाईहरु जस्ताे सच्चा देस भक्त पत्रकार ले गर्दा त अहिले पिडित हरुले न्याए पाउछन हजुरलाई उच्च सम्मान छ❤❤🙏🙏

  • @Bishnusunar12345
    @Bishnusunar12345 Рік тому

    Nepalko number:1 patrakar

  • @Coffelover001
    @Coffelover001 Рік тому

    अपिल त्रिपाठी सर मन पराउने र सलाम गर्नेहरु यता हाजिर गरम

  • @rbhitang8193
    @rbhitang8193 Рік тому +39

    नेपालको कानुन मा दोषी भनिएका मान्छे यदी निर्दोष ठहरिएको खण्डमा जाहेरी कर्ता माथी पनि सजाय अथवा जरिवाना तोकिनु पर्छ। हैन भने नेपालका कोही पनि बाँकी रहदैनन्।

  • @gaurabmagar2102
    @gaurabmagar2102 Рік тому +15

    आज त म मात्र रहेछु हेर्ने यो भिदियो big fan apil sir god blessed you

  • @yubrajgaire907
    @yubrajgaire907 Рік тому

    Good job apil sr🙏 justice for prabhat bosel

  • @anilkhadka217
    @anilkhadka217 Рік тому

    अपिल त्रिपाठी सरलाई सलाम्❤️

  • @rajanthapa5352
    @rajanthapa5352 Рік тому +104

    You are the second Balen . A huge respect Mr. Apil ❤️🙏.

    • @akritimiss1927
      @akritimiss1927 Рік тому +17

      He is Apil, not Balen
      Balen is Balen❤
      Apil is Apil ❤

    • @pratik4157
      @pratik4157 Рік тому +2

      Lado kha muji apil is apil balen rajniti ma janminu aadahi nai dherai kam garya xa apil ley

    • @thapasunil3539
      @thapasunil3539 Рік тому

      yes apil king....pokhreli

  • @user-zu7qu9cv8q
    @user-zu7qu9cv8q Рік тому +11

    झुट कुरा जति लुकाएनी लुक्दैन सत्यकै जित हुन्छ Justice for prabhat ❤️

  • @kamalalimbu9745
    @kamalalimbu9745 Рік тому

    Yesto praman haru vayera pani prabhat vai le nya payena vane kasle nya paune hamro nepal ma Dhanyabat apil sir❤

  • @SantoshGotamay-ip4go
    @SantoshGotamay-ip4go Рік тому +15

    त्यो केटीलाई चै अब जेलमा कोच्नु पर्छ । अपिल सर salute ❤

  • @pandeypandey1842
    @pandeypandey1842 Рік тому +75

    अपिल सरको पत्रकारिता जहिले पनि पिडितको पक्षमा हुन्छ ! सलाम छ अपिल सर ❤

  • @teresarai3503
    @teresarai3503 Рік тому

    Gandakiko Apil bhai you are great 100%👍👍👍👍

  • @child_video100
    @child_video100 Рік тому

    अपिल सरले धेरोउ राम्रो काम गर्नु भएको छ ।कसैको दबाब र प्रभब मा नपरी कुनैपनी घट्नाको अनुसन्धन गर्ने ब्याक्ती अपिल सर जस्तो हुनेभय धेरै निर्दोस मान्छे दोसिहुने थियन

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 Рік тому +13

    सम्मान छ मेरो दाइ छिट्टै न्याय मिलोस प्रभातलाई

  • @sujanrimal4167
    @sujanrimal4167 Рік тому +20

    यो मात्र एउटा दोशी र निर्धोस को लडाइ हैन , अहिलेका आध्युनिक युगका प्रेम सम्बन्धमा बाधिएर अन्धो भएका हरुलाइ एउटा राम्रो पाठ हो ।

  • @user-si8th6cx4v
    @user-si8th6cx4v Рік тому +1

    Mr.Apil sir need to apil about justice

  • @galaxy4ktv233
    @galaxy4ktv233 Рік тому +11

    यत्ती हेरिसकेपछी त्यो केटिले कसको दबाबमा उजुरी दिएको हो ? सबै खोल्नपर्छ । नत्र एउटा बलात्कारीलाई हुने कठोर सजाय यो केटिलाई दिनुपर्छ ।

  • @laijanrai8092
    @laijanrai8092 Рік тому +24

    हार्दिक श्रद्धाञ्जली घिमिरे परिवार

  • @leonella10
    @leonella10 Рік тому +286

    सत्य लुक्दैन, झुट कदापी टिक्दैन 🙏 Prabhat is innocent,
    Justice for Prabhat 🙏

    • @Nirmal351
      @Nirmal351 Рік тому +3

      Justice for prabhat broo

    • @user-xw6kn2xs4i
      @user-xw6kn2xs4i Рік тому +1

      सत्य नलुकोस पनि झुठो नटिकोष पनि🙏🙏🙏🙏🙏

    • @dilipchaulagain720
      @dilipchaulagain720 Рік тому +1

      pravhat bhai timi bai

  • @topuptopup123
    @topuptopup123 Рік тому

    अपिल सर तपाईं अब जनताको साझा ब्याक्तित्व हुनु भयो सर्व प्रथम तपाईंको सुरक्षाको लागि हामी जनतालाई चिन्ता छ।

  • @saritasunar9939
    @saritasunar9939 Рік тому

    पत्रकार होस त अपिल सर जस्तो ❤❤❤

  • @radhesharma3188
    @radhesharma3188 Рік тому +20

    सलाम छ अपिल सर जय नेपाल ❤❤❤

  • @ranishmanandhar
    @ranishmanandhar Рік тому +33

    सत्य को जीत आवश्य हुन्छ ।
    धन्यवाद अपील त्रिपाठी दाई बलियो एविडेन्स हामी माझ प्रस्तुत गर्नु भएको मा 🙏🙏🙏

  • @nabingurung9587
    @nabingurung9587 Рік тому +14

    Next पोखराको, गण्डकी अञ्चलको मेयर अपिल त्रिपाठी। कति जनाले भोट दिनुहुन्छ like ।

  • @sujan2342
    @sujan2342 Рік тому +4

    यस्ता प्रमाणहरु धेरै रैछन्
    Justice for parbhat ♥️💛💙💫
    RIP कृति घिमिरे 😈🧟

    • @champajirel9172
      @champajirel9172 Рік тому

      प्रिति घिमिरे हाे

  • @harikalaoli2043
    @harikalaoli2043 Рік тому

    सत्य तथ्य पत्ता लगाउने अपिल सरलाइ सेल्युट गर्छु रहर ले र मन परेर गएको त्यो केटिको अनुहार लुकान हुन्न थ्यो। प्रभात ले न्याय पाउनुपर्छ। झुट मुद्दा खारेज होस।

  • @bikkyoli3014
    @bikkyoli3014 Рік тому +36

    यदि मानवको न्यायकोलागि बनेको नियम त्यहि मनवको लागि अबिसाप हुन्छ भने जलाइदेउ ति कानुनका किताबहरु,भत्काइदेउ ति अदालतहरु।

  • @arjunkarki4626
    @arjunkarki4626 Рік тому +8

    नेपाल मा सत्य र निडर पत्रकार रवि सर अपिल सरलाई मान्नु सवैले पर्छ