सरकारी स्कुलमा तमासा ! एउटा जागिरको लागी यस्तो लफडा ? वडा अध्यक्ष र स्कुलको बाराबार | टोले राजनीति

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 259
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,8 тис.

  • @tekbdrsawad728
    @tekbdrsawad728 7 місяців тому +90

    यो headmaster र बि बि. स अध्यक्ष लाई जुत्ताको माला लगाइ गाउँ घुमाउनु पर्छ

  • @James24538
    @James24538 7 місяців тому +35

    गुरुङ्ग मगर बाहुल्य गाउँठाउ तिर बिध्यालय ब्यवस्थापन समितिमा बस्ने मान्छे पाउनै मुस्किल हुन्छ तर हामी क्षेत्री बाहुन भएको ठाउमा यस्तो घिनलाग्दो राजनीति छ्या छ्या।Headsir र ब्यवस्थापन समितिको अध्यक्षलाई कालोमोसो।

    • @villagerneplease
      @villagerneplease 7 місяців тому

      जब सम्म देशमा बाहुनहरु नेतृत्वमा हुन्छन तबसम्म कुनै पनि क्षेत्र उँभो लाग्दैन।

    • @nepakfortysvnrecords
      @nepakfortysvnrecords 7 місяців тому +1

      Here hera, khatey haru ko sooch,..
      Galat har kohi huna sakxa, ramro channuhos na mahodaya,,
      YehA Jaati galat hoina manxe ho, khatu baby haru😅👍

    • @villagerneplease
      @villagerneplease 7 місяців тому +1

      @@nepakfortysvnrecords bahun haru euta koi gatilo dekhau khate tuppe respaxi kura gara

    • @rudrakarki1132
      @rudrakarki1132 7 місяців тому

      दलि हालौ न।

  • @remanthapa19196
    @remanthapa19196 7 місяців тому +67

    हेड्सर र बि,ब्य,स,अध्यक्ष सरासर गलत हुन यिनी हरु लाई कालो मोसो लगाउनु पर्छ❤❤❤

    • @Nshtmng
      @Nshtmng 7 місяців тому

      Sabaitira ustai ho.kaskaslai matra k mtra garnu?

    • @MadanPata-n8r
      @MadanPata-n8r 7 місяців тому

      बिधालय बिग्रोस कि भत्कोस वडा अध्यक्ष को सन्तान त्याहा पढ्नेभए पो वहाँ मानुभाब को निजि बिधालयमा पढ्छन के मत्लब । आउनुस मोसो लिएर अनि जस्लाइ लगाए नि लगाउनुस हामी स्थानीय चाहिँ तालि बजाउदै बसौला।

  • @premlimbu670
    @premlimbu670 7 місяців тому +12

    यो स्कुलको अध्यक्षलाई घोक्रे ठ्याक लाउनु पर्छ एस्तै एस्तै पतकिले गर्दा हो देश बिग्रेको😡😡

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +96

    सामुदायिक विद्यालय ध्वस्त बनाएकै पार्टीको
    भ्रष्ट झोलेहरुले नै हो अपिल सरको जय होस् 🙏

    • @suzanrai0188
      @suzanrai0188 7 місяців тому +1

      एस्तो त सबै विधालय मा छ, झन हाम्रो गाउमा त पिउन सम्म एमाले को छन ।शिक्षक शिक्षिका को कोटा खालि छ भने भित्र भित्रै एमाले को हालि हाल्छ,

  • @ramchandrabohara-yv9ii
    @ramchandrabohara-yv9ii 7 місяців тому +62

    यी नानिले जसरि पनि नियुक्ति पाउनु पर्छ त्याे स्कुल काे अध्यक्ष र हेडमास्टर लाई निकाल्नु पर्छ त्यहाबाट

    • @roshantmg9096
      @roshantmg9096 7 місяців тому

      headmaster with chairman of school should be dismissed shortly and don't let them be excuse for this fyi thanks 🙏

    • @roshantmg9096
      @roshantmg9096 7 місяців тому +2

      जुनसुकै पार्टिको भएनि वडाको अध्यक्ष ज्यु राम्रो जनप्रतिनिधि हुनुहुदोरहेछ हजुरलाई धेरै धेरै धन्यवाद एबम हजुरको कार्यकालको शुभकामना छ 🙏🙏🙏

  • @rameshthapa8854
    @rameshthapa8854 7 місяців тому +144

    वडा अध्यक्ष को कुरा सहि छ अरु दुईवटा चोर लाई जेल कोच्नुपर्छ

    • @MadanPata-n8r
      @MadanPata-n8r 7 місяців тому

      वडा अध्यक्षको सन्तान निजि बिधालयमा । त्यो बिधालय बिग्रोस कि भत्कोस के मतलब ।

    • @bishnuthapamagar4396
      @bishnuthapamagar4396 7 місяців тому

      पत्रकार ज्यु दान हाे कि साैदा हाे?? २/४लाखकाे दान गरेर यस्ता निर्णय गराउने नियम छ र??

    • @gyanvujelhongkong8059
      @gyanvujelhongkong8059 7 місяців тому

      💯

  • @rpbhatt5585
    @rpbhatt5585 7 місяців тому +15

    यो ब्यबस्थापन समिति को अधक्ष्य र हेड सर दुबै जनालाई कार्यबाही गर्नु पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 7 місяців тому +163

    अब ८४ को चुनावमा अपिल सर पोखराको 😊
    मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन्✌️

    • @susheelsah24
      @susheelsah24 7 місяців тому +1

      😊kkk😊iin😊kiik9😊kiin😊k😊n😊kk9iiinkkni9kni9ninikniin😊😊9nni😊i😊9nnii😊9ininnii9ninininn😊9n9😊nininniin😊ijnknniii😊nk

    • @vejoymagar1639
      @vejoymagar1639 7 місяців тому +1

      Screen shot it bro 🤞🤞

    • @sk.shringar
      @sk.shringar 7 місяців тому +3

      मेयर बन्नुभने त interview लिनेको ओईरो लाग्लान् काम त गर्नै भ्याऊनुहुन्न होला 😃
      यहि काम ठिक छ बरु😁

    • @raihoki5317
      @raihoki5317 7 місяців тому +1

      100%; सहमत

    • @nabingurung9587
      @nabingurung9587 7 місяців тому +2

      चुनाव अघि नै मैले यो कुरा अपिल भाइलाइ राखेको थिएँ

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 7 місяців тому +14

    पास गरेकाे उम्मेदवार नै नियुक्त हुनुपर्छ अपिल सर ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @devrajrai692
    @devrajrai692 7 місяців тому +102

    यि नानी ले जसरी भएपनि नियुक्ति पाउनु पर्दछ ! अध्यक्ष लाई कार्बाही होस्

    • @183Astropankaj
      @183Astropankaj 7 місяців тому +2

      नेपाल खाने धमिरा हरु यस्तै हुन योग्य लाई अबसर नदियर पार्टी का झोले चाहिने।

    • @ramgiri616
      @ramgiri616 7 місяців тому +1

      yo ali batho xa school adaksya chor kura garxa yar

    • @roshangurung5162
      @roshangurung5162 7 місяців тому

      Marna belama ni suddhoo razneti garxa baaaaa tak na hat la galaaa ma chadkan lagaunu parna

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

    • @ajayghale523
      @ajayghale523 7 місяців тому

      Yo adakshya lai school bata gare vane Bala ramro huncha.....

  • @PraladAryal
    @PraladAryal 7 місяців тому +11

    हेड सर र स्कुलको अधक्ष्य लाई मेरो तर्फबाट एक एक चम्चा आची।

  • @gautamkafle9952
    @gautamkafle9952 7 місяців тому +47

    आतङ्ककारी बिद्ध्यालय ब्यब्श्थापन अध्यक्ष लाई तुरुन्त बर्खास्त गरि कार्बाही होस

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 місяців тому +70

    अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले सलाम गर्नु पर्छ ❤❤❤

  • @hirenrai6204
    @hirenrai6204 7 місяців тому +27

    यो हेड मास्टर र समित सबै लाई निलम्बित गरिनु पर्छ,

  • @khcadhikari30
    @khcadhikari30 7 місяців тому +7

    यस्तो तरिकाले जागिर खाए पनि पछि पछि नराम्रो ब्यबहार गर्ने काम गर्नै नसकिने अवस्थाहरु पनि शृजना गर्न सक्छन । यो बैनिलाइ अर्को स्कुलमा सरुवा हुन पर्छ ।

  • @starpun2766
    @starpun2766 7 місяців тому +21

    दान भनेको निःस्वार्थ गर्नुपर्छ आसले गरेको दानलाई स्वार्थी अर्थात् पाप भन्छ शास्त्रानुसार।

  • @babuthapa6045
    @babuthapa6045 7 місяців тому +9

    टाेले राजनिति गर्ने बिधालयकाे अध्यक्षले राजिनाम दिनु पर्छ ,वडा अध्यक्षकाे कुरा जायज छ मेराे बुझाईमा

  • @bijayabamthakuri9462
    @bijayabamthakuri9462 7 місяців тому +22

    भ्रस्टहरुको सातो खाने गरि प्रश्न सोध्ने अपिल जि लाई सत् सत् नमन 🙏🙏💐😘😘

  • @samerraj1869
    @samerraj1869 7 місяців тому +29

    प्राध्यापक र ब्यवस्थापन अध्यक्ष को मिलेमतो मा स्कुल मा धेरै राजनीति भएको रैछ यी दुई लाई कारवाही गर्नै पर्छ

  • @keshab2370
    @keshab2370 7 місяців тому +20

    यहाँ १००% स्कूल हेडमास्टरको गल्ती छ मजाले पाता कसेर बाँधेर घाँस हाल्दिदा हुन्छ सरकारी विद्यालय बिगार्ने यस्तै घाँस मास्टर भएर हो 😂😂😂

    • @PrakashRai-lm2cm
      @PrakashRai-lm2cm 7 місяців тому +5

      हेड सर भन्दा पनि बिध्यालय ब्यावस्थापन का अध्यक्ष को खेल हो भन्ने मैले बुझेको

    • @183Astropankaj
      @183Astropankaj 7 місяців тому

      ​@@PrakashRai-lm2cmत्यो अध्यक्ष हरामि रहेछ त्यसकै कारणले नियुक्ति रोकिएको हो।

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu 7 місяців тому

      सही कुरा गर्नु भयो

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu 7 місяців тому +2

      यस मा बिध्यालय ब्यबस्थापन अध्यक्ष को ठूलो गल्ती र बड़ी राजनैतिक मा लागेको देखियो

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому +5

    अपिलछोरालाइ आसिरबाद किनभनेऐसताकुराधेरैभनदा धेरै रामो्कागरनुभएकोछ मसधैहेरनेगछुँ

  • @bedkumartrai9928
    @bedkumartrai9928 7 місяців тому +11

    जीऊदो भगवान सच्चा देशभक्त सपुत आमा बाबुको जीऊदो भगवान अपील तीर्पाठी सर लाई कोटी कोटी नमन हिर्दय देखीनै सलाम ❤❤❤❤

  • @haribaral1099
    @haribaral1099 7 місяців тому +20

    थुक्क ,,,,,,,,घृणित राजनिती , योग्यताको त कदरै हुन छाड्यो , धन्यवाद अपिल सर , सहि र सत्य कुराको उजागर गरिदिनु भएकोमा ।

  • @khadkavivo4379
    @khadkavivo4379 7 місяців тому +9

    कुनै पनि पार्टीमा आवद्ध शिक्षक र अरु निकायका पार्टीका झोलेहरुलाइ जागिर बाटा मुक्त गरि राजनिती गर्न सहज गरिदिनु पर्छ। अपिल सर लगायत सम्पुर्ण टिमलाइ धन्यवाद।

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 7 місяців тому +58

    स्कुल मा जागिर खान को लागि के सबै माओवादी नै हुनु पर्ने होर स्कुल मा राजनीति को कुरा ल्याउनु हुदैन पढेलेखेका ब्यक्ति लाई सम्मान का साथ जागिर खान दिनु पर्छ सबै को जय होस् धन्यवाद अपिल सर

    • @183Astropankaj
      @183Astropankaj 7 місяців тому

      गणतन्त्र को उपज हो जे पनि हुन्छ यहाँ योग्यलाई अबसर मिल्दैन ।बिधालय को अध्यक्ष हरामी हो रहेछ ।

    • @narayennarayen5413
      @narayennarayen5413 7 місяців тому

      Maobadi janmida dikhe lutdai aairako xa yo maobade prti hoina kaobade parti ho fataha fataha melira khulayako prtilai maobade parti vandorixa😢

    • @subodhghalan9499
      @subodhghalan9499 7 місяців тому

      माओवादी जिन्दावाद ❤

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 7 місяців тому +40

    प्राय जसो सामुदायिक विधालयमा राजनिती नै चल्छ । यो एउटा राम्रो उदाहरण हो। हृदयदेखि नमन अपिल सर र उहाँको टिमलाई । सु-स्वास्थ्य तथा प्रत्येक कार्य सफलताको शुभकामना ।

    • @suzanrai0188
      @suzanrai0188 7 місяців тому +3

      सहि हो , मेरो गाउ मा त झन पिउन सम्म एमाले को छन😅

  • @amitpulami9033
    @amitpulami9033 7 місяців тому +128

    सच्चा पत्रकारिता गर्नु हुने निडर,साहसी,निष्पक्ष प्रस्तोता आदरणीय अपिल ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

    • @प्रदेशीजीवन-म9ब
      @प्रदेशीजीवन-म9ब 7 місяців тому

      कहिले पनि समसामायीक विषय वस्तुमा कुरा नगर्ने किन हो तापको कमेन्ट

    • @SOJHOlafabtm
      @SOJHOlafabtm 7 місяців тому +1

      नेपाल भरीनै सामुदायिक स्कुलहरुमा यस्तो पार्टिले डोमाडोल बनाइराखेको छ चाहे कर्मचारी होस या टिचर.. सबन्धित निकायले तत्काल छानबिन गर्नु पर्छ हुनत स्थानिय सरकार नै पार्टिगत छ..दुखि नेपाल देश

  • @prakashadhikari7157
    @prakashadhikari7157 7 місяців тому +5

    यो व्यवस्थापन समितिको अध्यक्ष र हेटसरलाई कार्बाही गर्नु पर्छ

  • @shyammagar4636
    @shyammagar4636 7 місяців тому +9

    हैन अरु ठाउँको भिडियो हेर्दा हेर्दै अाफ्नै ठाउँको पो अायोत हो

  • @Roshanyonzan124
    @Roshanyonzan124 7 місяців тому +4

    मईनेट च्यात्ने हैन यो बिध्यालय ब्यवस्थापन समितिका जंगली अध्यक्ष च्यात्नु पर्ने भो।।।।।

  • @bikramtamang5892
    @bikramtamang5892 7 місяців тому +32

    यि बैनिले जागिर पाउनैपर्छ अपिल सर

  • @kesharbudha2504
    @kesharbudha2504 7 місяців тому +1

    यो साला खाते अध्यक्ष लाई कारबाही गर्नु पर्छ

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel 7 місяців тому +36

    म जस्तै कुरेर बस्ने जति यता हाजिर हुनुत हाल दुबै देखि हेर्दै छु अनि तपाईं हरुनि🙏🙏

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 7 місяців тому +5

    नेपालमा स्कुल हरुमा राजनीति गर्न निषेध गर्नु पर्छ। स्कुल कलेज , विश्व बिद्यालय हरुमा भयका भातृसङठन हरु सबै खारेजी गर्नु पर्छ।।

  • @lokeshlokesh8421
    @lokeshlokesh8421 7 місяців тому +23

    गण्डकी छड्के अपिल त्रिपाठीको नियमित दर्शक को हुनुहुन्छ यता हाजिर हुनत

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 7 місяців тому +2

    एस्तो स्कुल मान कसैलेनि बच्चा नपधाउनुस किन कि बच्चा को भबिस्य बिर्गिन्छ 100% तेसैले हहर्कि स्कुल मा पधाउनुस सबै आमा बाबा ले समयमै बच्चा को भिस्य सपार्नुस

  • @kishan1990_
    @kishan1990_ 7 місяців тому +13

    अपिल सरले यसो भन्दा मज्जा लाग्यो पिलिज सर म्याग्दे 2 जामुने तनहुँ राधा माद्यामिक बिधालयमा नि यसो छर्के गर्नु न अनुरोध गरे तेस्को सबै प्रमाण हामी दिने कोसिस गर्छौ राजनिकै कारण 3 पटक अध्यक्ष हुनु भयको ईतिहास छ!

    • @Prakashpariyar-de3xt
      @Prakashpariyar-de3xt 7 місяців тому

      Radha मावि ma testo k nai hola ra? छड्के nai garnna parnni kunai karan?

  • @nepalianita6821
    @nepalianita6821 7 місяців тому +8

    वडा अध्यक्षले राजनिति गरेको भए बरु सुहाउने थियो।तर यी दुई चोरहरुले विद्यालयमा राजनिति गरेर यसरी वस्न दिन चाहि हुदैन है।नियुक्ति दिनपर्ने देखियो😂

  • @Unknown99492
    @Unknown99492 7 місяців тому +218

    मिठो निद्राको कामना सहित अपिल सरको सम्पुर्ण स्टमित्रहरुलाई शुभ रात्री💐❤💐

    • @dandapanipanta2378
      @dandapanipanta2378 7 місяців тому

      H​

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

    • @saimonkhadka9238
      @saimonkhadka9238 7 місяців тому

      À​mms
      Jx

  • @सन्तोष-त5फ
    @सन्तोष-त5फ 7 місяців тому +6

    छि छि छि,, विध्यालय व्यस्थापन समिति का अध्यक्ष को घिन लाग्दो... व्यवहार !

  • @DipakMagar616
    @DipakMagar616 7 місяців тому +20

    एक निडर सच्चा पत्रकार अपिल त्रिपाठी❤ salute 👍👏👏

  • @ShivaTiwari189
    @ShivaTiwari189 7 місяців тому +1

    निउक्ती दिनु थिएन भने किन सफल उमेदवार भनेर नाम निकालेको ?

  • @abhayaxetri3050
    @abhayaxetri3050 7 місяців тому +26

    यो मावोवादिले देश बर्वाद गर्‍यो । काङ्रेसले काध थामिदिदा देश झन कम्जोर बन्दै।

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

  • @arjunmijar5331
    @arjunmijar5331 6 місяців тому +1

    राजनिति साथ्साथै बर्ग देखेर पनि नियुक्ति दियेन!😢

  • @narajmalla8014
    @narajmalla8014 7 місяців тому +13

    भन्नत नहुने हो अपील सर त्यो बुढाको कानमा झ्याम्म 2 चड्कनी हानेर घमाउनु पर्नेथ्यो
    शुभ रात्रि मीठो निन्द्रा सनदर सपनीको कामना

  • @renukakoirala6108
    @renukakoirala6108 7 місяців тому +5

    अपिल जी हुनुहुन्छ र यस्ता बिषय हरु उजागर गर्नुहुन्छ धेरै धन्यवाद ।

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 7 місяців тому +13

    अपील बाबु इ डाँका लाइ जेल कोच्नुपर्छ

  • @ashmitadhungel316
    @ashmitadhungel316 7 місяців тому +4

    शिक्षा क्षेत्र मा हुने राजनिति को चल खेल यस्तै हो यस्लाइ सुधार्न धेरै कसरत गर्नु पर्छ 😢😢

  • @thapa_milan
    @thapa_milan 7 місяців тому +9

    Apil sir यस्तै कार्यक्रम देशभर संचालन भय राम्रो हुन्थ्यो शुभकामना

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 7 місяців тому +1

    दुई जना सुद्दो हरु किन चम्मेको हो एक सत दिउत झोलेहरुलाइ

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 7 місяців тому +7

    पू.सीक्षक अनी हालकाे बि.ब्य. स अध्यक्ष भयर राम्राे काम गर्नु पर्ने हाे तर ठ्याक्कै उल्टाे काम गर्ने गाेरुलाई के भन्ने ! यस्तै गाेरुले गर्दा हाे सरकारी बिध्यालयकाे हालत खराब भयकाे।

    • @MadanPata-n8r
      @MadanPata-n8r 7 місяців тому

      हैन भाइ गोरु बुढो भइ सक्यो अर्को फेरौला तर बाछोले जतापनी जोत्ने लात्तो हाने रैछ। बाच्छो सहि थियो भने आफ्नो सन्तान पनि सामुदायिक बिधालमा अध्यन गराउथ्यो होलानी।

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi 7 місяців тому +2

    नेपाल भरी स्कुल म राजनिती छ अपिल सर तपाई लगाएत तपाईको टिम हाम्रो धादिङ जिल्ला रुबिभ्याली गाउअपलिका पनि यसो छाड्के गर्नु पर्यो स्कुल स्कुल म राजनिती ले आति गर्यो 🙏🙏🙏🙏🙏🙏🙏

  • @SM.officel460
    @SM.officel460 7 місяців тому +51

    One of the best journalist apil sir

  • @juntara
    @juntara 7 місяців тому +2

    यसले ढकालको इज्जत नै फाल्यो अब पारिवारिक परिस्कार अभियान चलाउनु पर्छ ।

  • @ashokmagar9948
    @ashokmagar9948 7 місяців тому +49

    हरेक ठाउँमा राजनीति थुक्क अचम्म लाग्छ 😢

    • @raptisancharofficial1005
      @raptisancharofficial1005 7 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢

    • @villagerneplease
      @villagerneplease 7 місяців тому

      बाहुनहरु नेतृत्व भएको ठाउँमा यस्तै हो।

  • @durgarana7552
    @durgarana7552 7 місяців тому +3

    यता हाम्रो गाउँ तिर नि आउनु पर्यो अपिल सर👏👏👏
    कथा यस्ता थुप्रै छन।

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 7 місяців тому +7

    परतेक जिल्ला जिल्लामा अपील सर जस्तै निडर पत्रकार को खाँचो छ

  • @samgam1176
    @samgam1176 6 місяців тому +1

    Thank u very very much Apil Tripathi Sir🙏🙏
    हजुरले गर्दा मैले नियुक्ति पाए😊
    हजुरलाइ हृदयदेखि धन्यवाद सर🙏🙏

  • @amritsunarofficial5027
    @amritsunarofficial5027 7 місяців тому +9

    राजनीति काे उदेश्य निम्न अनुसार छन:
    १)राजनीतिक ठाउँमा आफ्नो मान्छे भएसी जागिर खान सजिलो
    २) नभएको कामलाई भयो भनेर घाेटाल गर्न सजिलो ।
    ३) निर्दाेष मान्छे लाई दाेषी बनाउन सजिलो ।

  • @rajushrestha2162
    @rajushrestha2162 7 місяців тому +2

    बिद्यालय ले नै दिएको जाँच मा उतिर्ण भएकी त्यो बैनी, अनि बिद्यालय को छनोट प्रक्रिया पूरा भएन रे अध्यक्ष को को मिलेमतो मा सर को पनि हात छ र वडा प्रतिनिधि को कुरा १००%जायज छ।अर्को भाग मा बैनी त्यही स्कुल मा पढाएको देख्न पाउ।

  • @susmitarai7045
    @susmitarai7045 7 місяців тому +24

    अपिल सर 🙏❤️ real hero 💪❤️
    Great work 👍❤ Apil sir 🙏❤️❤️❤️

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому +1

    बिधालएमाभएकाले हेरनेहो

  • @Jagdish.89
    @Jagdish.89 7 місяців тому +86

    अपिल सर एकदम राम्रो काम गर्नु भएको छ ! यस्तै सच्चा पत्रकार चाहिन्छ हाम्रो नेपालमा ❤

    • @belbaniya4840
      @belbaniya4840 7 місяців тому +1

      राम्रो काम अपील सर ❤

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

  • @RamprasadChaudhari-ms6fp
    @RamprasadChaudhari-ms6fp 7 місяців тому +3

    स्कुल ब्यबस्थापनका अध्यक्ष नै हो राजनीति गर्ने त्यो मुला लाई अनुसन्धान गरि कारबाही गर्नु पर्छ।

  • @amitadhikari517
    @amitadhikari517 7 місяців тому +17

    अपिल सर लाई सफलताको शुभकामना ❤

  • @urmilakc1728
    @urmilakc1728 7 місяців тому

    अपिलऋिपाटिसरले जसतो निडरभएर पासहुनेबेकतिलाइ देमाहुनछजसतो

  • @durbahakesh7395
    @durbahakesh7395 7 місяців тому +3

    वि वि स काे अध्यक्ष र प्रधान अध्यापक काे राजनीति घुसेको जस्तो लागो,,विशेष गरेर अपील ज्यू लाई मुरी मुरी धन्यवाद,,

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    Free compatation मा नेपाल मा जागिर खान नपाईने हाम्रो देश अझै 50 बर्षे सुध्रिदैन

  • @ramesh.mahara-e5n
    @ramesh.mahara-e5n 7 місяців тому +16

    अपिलको फ्यान हाजिर ❤

  • @aryanrai-z5q
    @aryanrai-z5q 7 місяців тому +1

    बेबस्थापनसमितिको अध्यक्ष महा खुल्केको बुडो पो रछन त झ्याक्ने

  • @rajimgurung6093
    @rajimgurung6093 7 місяців тому +4

    सामुदायिक बिधालय हरु खस्किदै जानू को मुख्य कारण पाटी कै झोले हरु ले गर्दा हो???

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

  • @anuragchand2024
    @anuragchand2024 6 місяців тому

    प्रअ र बि.व्य.स अध्यक्ष दुबैलाई भाटा हान्नुपर्ने रहेछ ।

  • @rambahadur7529
    @rambahadur7529 7 місяців тому +4

    भुतपुर्ब बर्तमान प्र अ लाई हार्दिक श्रद्धाञ्जली

  • @villapoudel679
    @villapoudel679 7 місяців тому +12

    पर्खिरहेको थिए अब फलामको खाटमा लडेर हेरिन्छ

  • @balu_magar1671
    @balu_magar1671 7 місяців тому

    डाँका अध्यक्ष बुढा कि? प्रधानध्यापक कि? वडा अध्यक्ष ??? हैट सबै खुरापाति....

  • @Jagadish_Tamang
    @Jagadish_Tamang 7 місяців тому +4

    कानुनि कार्बाहि होस सबैलाई।

  • @bharatsunar2145
    @bharatsunar2145 7 місяців тому +2

    अपिल सरलाइ धन्यवाद छ,राजनीतिक ले सक्ने भयो,यस्ता भाइरसहरुलाइ हार्दिक श्रद्धाञ्जली छ।

  • @sandiebsunar9907
    @sandiebsunar9907 7 місяців тому +3

    अति राम्रो पत्रकारिता अपिल सर।

  • @Nepaligmail.com1234
    @Nepaligmail.com1234 7 місяців тому +18

    हेड सरलाई हार्दिक श्रदान्जली परिवारमा धैरिय्ता रहोस

  • @amar.bhujel
    @amar.bhujel 7 місяців тому

    बिघ्यालय को अध्यक्ष भीलेन रहेछ । आतंकवादी पारा देखायो । जंगली पारा ।

  • @PankeshAchhami
    @PankeshAchhami 7 місяців тому +6

    अपील सरको प्य्यान यता हाजिर हुन त

  • @comedy_man_572
    @comedy_man_572 7 місяців тому

    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष माओवादीको रहेछ थुक्का आतंककारी स्कुलमा पनि राजनीति गर्छस्

  • @Axix_Bhanje7
    @Axix_Bhanje7 7 місяців тому +5

    अपिल सर हिरो नै हो साचो कुरा को 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @yamgole7876
    @yamgole7876 2 місяці тому

    स्कुल व्यवस्थापन समितिको अध्यक्षको कन्पारो फुट्ने गरि हान्नुपर्ने देखियो

  • @KulBahadurThapa-xt3dh
    @KulBahadurThapa-xt3dh 7 місяців тому +2

    अपिल सर को पत्रकारिता सबैलाई थाहा छ । वाहाले राम्रो काम गर्नु हुन्छ निडर हुनुन्हुछ वहाँ लाई सलाम छ। तर घटनाको प्रक्रियामा कमेन्ट गर्दिनुस न साथी हरु

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 6 місяців тому

    यस्ता बिद्यालय प्रसासन र ब्याबस्थापन समितिलेनैराजनिति गरेर बिद्यालय लथालिङ्गआफ्नोमान्छे राख्ननपाएको र आफ्नोमान्छेले पासगरेनअर्को ब्यात्ती लाईनदिरहेकोअबस्था रहेको बिद्यालय मा राजनिती गर्न पाईदैन

  • @सुन्दर
    @सुन्दर 7 місяців тому +3

    धन्यवाद अपिल सर हजुर जस्तो पत्रकार हुनुपर्छ ।सजायको भागिदार हुनुपर्छ ।न्याय दिनुहोला बहिनीलाई 👍️👍️

  • @Laxman676
    @Laxman676 7 місяців тому

    माओवादी गाउँ पसे गाउँ बिग्रिन्छ
    समाजमा पसे समाज बिग्रिन्छ
    देशमा पसे देश बिग्रिन्छ।

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy 7 місяців тому +4

    हेरेक नगर पलिका गाउँ पालिका हरु मा अपिल जस्तै निस्वार्थ पत्रकार भये समाज का येस्ता राजनिती लाई कमाउनिती गर्ने हरु को सफाइ हुने थियो अपिल सर लाई सलाम

    • @stCentury-dz8nb
      @stCentury-dz8nb 7 місяців тому

      Bandipur ma Yo mawobadi harule kashiram bhattarai vanne ban sab fadani garer baseko chor jasto manche lai palika ko sarkari talab khuwayera rakhya thye paila,,,,, garib ko mudda uthako swang parer yesto daka lai saran diyera rakhne beiman party ho mawobadi vanne jantu yo thauko!,

  • @rjmgr6942
    @rjmgr6942 3 місяці тому

    बेवस्थापन समितीको अध्यक्ष wrong👎 चोरको खुट्टा काट्छु भन्दा खुत्टा ऊचालेजस्तो भयो ऊहाको व्यवहार

  • @buddhisagar5778
    @buddhisagar5778 7 місяців тому +2

    आदाणिया अपिल त्रिपाठी दाई प्रति म उच्च सम्मान स्यालुट गर्दछु

  • @induthapa6278
    @induthapa6278 7 місяців тому

    अहिलेका अधिकांश विधालयहरू राजनितीमा चुर्लुम्म डुबेका छन् राम्रो भन्दा हाम्रोलाई प्राथामिकता दिएको पाइन्छ।

  • @nabinbastola1154
    @nabinbastola1154 7 місяців тому +3

    यस्तै सच्चा पत्रकार चाहिन्छ हाम्रो नेपालमा ❤

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 7 місяців тому

    जिब्रो चपाउदै बोल्दैछ । कलयुगको शिक्षकरुपी राक्षस ।

  • @dilipgm5639
    @dilipgm5639 7 місяців тому +2

    अपिल जस्तो पत्रकार प्रतेक सरकारि स्कुल मा जानू पर्छ यस्तो कान्द धेरै निस्किनछन🙏

  • @gkchamp6480
    @gkchamp6480 7 місяців тому

    त्यसको मासको दाल.... तोरीहोरु यसरी स्कुलहरुमा राजनीति गर्न पाउदैन भन्दा भन्दै पनि फेरि त्यसतै थुक्क तिमीहरूको जुनि यस्तै भएर त देश विकास नभएर व्यक्ति र घरको विकास भएको यस्तालाई त नि जिउँदै खाडलमा पुर्नु पर्ने 🤬🤬🤬🤬🤬🤬

  • @binodnaubag4711
    @binodnaubag4711 7 місяців тому +2

    नेपालमा सबभन्दा अति उत्तम पत्रकार अपिल त्रिपाठी सर बधाई छ जनचेतना जगाउने कार्य मा जनतालाई सक्छें बनाउने काम गर्न भएकोमा बधाई

  • @mahendra.jee2080
    @mahendra.jee2080 7 місяців тому +1

    कालो मोसो सहित जुत्ताको माला ठोक्नु पर्छ बि बि स अध्यक्ष र हेड्मास्टरलाइ

  • @Barshabadal
    @Barshabadal 7 місяців тому +17

    सलाम छ अपिल दाइ
    हरेको मुद्दालाइ तन मन देखि नै उठाउनु हुन्छ र सफल पनि बनाउनु हुन्छ्🙏🙏🙏