नेताहरू खेद्ने मुडमा युवा ! धनगढीमा आरजुको दादागिरी । रास्वपालाई मुकुल घाँडो । TO THE POINT

Поділитися
Вставка
  • Опубліковано 22 гру 2024

КОМЕНТАРІ • 760

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 місяці тому +118

    सम्पुर्ण भ्रष्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।

  • @surajkhadka4695
    @surajkhadka4695 3 місяці тому +101

    यस्ता फटाहा नेतालाई सचेत जनताले सहि बिरोध जनाय छन सचेत जनतालाई धन्यवाद 🙏 यिनिहरु को यसै गरी बिरोध नगरी हुदैन देशका बोझहरु

  • @photographywithmobile7596
    @photographywithmobile7596 3 місяці тому +9

    प्रहरी को भनाइ > शान्ति. सेवा. सुरक्षा.
    तर जनताको लागी होइन नेताको लागी मात्र हो।

  • @kumargiri9594
    @kumargiri9594 3 місяці тому +77

    सलाम छ ती युबालाइ सहि र सत्य भनेका हुन ।

  • @milanbogati8762
    @milanbogati8762 3 місяці тому +13

    100 💯 Good 👍 2 युवा लाई सलाम छ सहि कुरा लेख्नु भएको छ

  • @govindaadhikari2357
    @govindaadhikari2357 3 місяці тому +12

    यी फटाहाहरु पञ्चायत कालीन अवस्था सोच राजतन्त्र र राणा कालीन छ । समय बलवान छ । जय बालेन कुलमान

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 3 місяці тому +16

    तपाईंको अर्जुन दृष्टि नै बाच्नी आधार भएको छ राजिव सर 🙏🙏

  • @kavreconstructionprali7747
    @kavreconstructionprali7747 3 місяці тому +118

    खोई के अन्तिम भोज होला र अझै झोलेहरूको जमात कम छैन जनतामा राजनीतिक चेतना को आवश्यक छ

    • @Tamangvai-wu2pu
      @Tamangvai-wu2pu 3 місяці тому

      jholeharule garda netta haru sapreko ho

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 місяці тому +141

    एमाले काङ्ग्रेस लाई ८४ मा सकाउनै पर्छ

    • @TheExtraStout
      @TheExtraStout 3 місяці тому +8

      Myaaubaadee pani !

    • @harishkr1242
      @harishkr1242 3 місяці тому +7

      सबै पार्टी सकिनु पर्छ झोले नबनौ

    • @BikaahShrestha
      @BikaahShrestha 3 місяці тому +2

      Maobadi kin usko glti ke x ​@@TheExtraStout

    • @BikaahShrestha
      @BikaahShrestha 3 місяці тому +2

      @user-ei1nn1hd9m ke glti x vnnu pryoni kun vrstchar ma muxiyeko x sanati smjhuta paxiko kura garau

    • @zekarerhs9549
      @zekarerhs9549 3 місяці тому

      Sabai chor varstans neta lai lekhetam

  • @LALBhadurChhetri-r5p
    @LALBhadurChhetri-r5p 3 місяці тому +130

    आरजुको पनि कमिला झै प्वाॅख उम्रकै हो?

    • @PrabinRajPathak
      @PrabinRajPathak 3 місяці тому +1

      Um kada wala laiara hanu parcha 55 wala li

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 3 місяці тому +106

    दामी छ सर तपाईंको शैली सलुट मेरो ❤❤🎉🎉🎉

  • @shyamniroula8865
    @shyamniroula8865 3 місяці тому +97

    चोर हरुका सरदारहरुको सरकार

    • @anusandhanmagar1738
      @anusandhanmagar1738 3 місяці тому +1

      तस्कर बिजुली चोर माफियाहरूको पाटनर सरकार 🤬🤬🤬

    • @tulsibhaktashrestha3586
      @tulsibhaktashrestha3586 Місяць тому

      8
      K❤a❤❤❤❤jyi😊​@@anusandhanmagar1738

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm 3 місяці тому +14

    धनगढी बाट मात्र होइन ७७ जिल्लाबाट आन्दोलन सुरू गर्न ठूलो महत्व पूर्ण हुने छ जागौं युवा एक भ एर बंगलादेश देश जगाउन नेपालमा!

  • @messisangeet3261
    @messisangeet3261 3 місяці тому +39

    एक दिने 'राष्ट्रिय संसद घेराउ' कार्यक्रमको आव्हान गरौँ र नेपालभरीका जनताहरु सबैले साथ दियौं ।।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 3 місяці тому +9

    अब हरेक नेपाली जनता हरु सडक मा आउनु पर्छ यस्ता राक्षस हरु लाई ज्युदै गाड्न सकिएन भने जनता त बिदेश पलायन भएर सकिन्छ्न देश् पनि सकिन्छ

    • @devideurali4956
      @devideurali4956 3 місяці тому

      धेरै प्रतिशत ब्वाईलर भाते छन काे आउला र।

  • @tejendrakhati9234
    @tejendrakhati9234 3 місяці тому +14

    सारै भयाे अति भयाे जनता लाई दास सम्झने नेता कर्मचारी हरु लाई लखेटनै पर्छ

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 місяці тому +6

    हाम्रा हुन्हार युवा नेता सलाम छ सही स्टार लेख्दैमा देख्दैमा पक्राउ गर्ने भ्रष्ट नेताहरु लाइ अन्त गर्न पर्छ।

  • @Ramharikhadka123
    @Ramharikhadka123 3 місяці тому +37

    अयो तन्त्र फेर्नुपर्छ अनि त्यसपछि मात्रै देश बन्छ।

    • @subhash7408
      @subhash7408 3 місяці тому

      चोर लाई laketnu पर्छ.

  • @Hariram-kt1ww
    @Hariram-kt1ww 3 місяці тому +17

    पत्रकाश होस् त यस्तो राजीवजी जस्तो धन्यवाद राजिवजी सहि सत्य कुरो बोल्नुहुन्छ तपाईँ।

  • @bhupendrakarki733
    @bhupendrakarki733 3 місяці тому +4

    हरेक नेपाली सीदा सादा ले धेरेई राम्रो सङ बुझ्ने सब्द मा भन्नू भयो राजु सर

  • @mahendrabharati9562
    @mahendrabharati9562 3 місяці тому +6

    सहि कुरा हो पत्रकार भनेको एस्तो हुनुपर्छ किनकि जनता जागिसके

  • @dhirensuwal1751
    @dhirensuwal1751 3 місяці тому +10

    यस्ता फटाहा नेताहरु लाइ १०० प्रतिसत लखेट्न पर्छ।

  • @jivankumar1712
    @jivankumar1712 3 місяці тому +9

    जनता को चरम निरासा छ यो सरकार प्रति

  • @tikaramthapa6581
    @tikaramthapa6581 3 місяці тому +4

    धन्यबाद राजु खतरी जी।के गर्ने अहिले नेपालमा कानुन छैना जसको सकती उसैको भकती हो के गर्ने नेपाली जनतहरू हिकमत नभाको लुसे कुकूर जस्तो भयकोले गर्दा नेता भन्नेहरूले मनपरी गरेकोहो।

  • @ashokthapa7555
    @ashokthapa7555 3 місяці тому +24

    यसैलाई त भनिन्छ, गणतान्त्रीक व्यबस्था, लाटा ,गाँडा जनताहरू माथि राजसी तन्त्र चलाउन पाउने व्यबस्था।

  • @SilichongMakpalung
    @SilichongMakpalung 3 місяці тому +6

    स्याबस हजुरलाइ
    धेरै ठुलो मुटु तपाइको।यथार्थ कुरो जनतालाइ सम्प्रेसण गर्नु भएकोमा।

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 3 місяці тому +10

    पत्रकार कार्यक्रम चलाउने राजिब जि लाइ शम्मान छ तपाई नैहो नेपालि जनता लाइ समाचार बाट सचेत गराउने धन्य बाद छ

  • @sitaghising4382
    @sitaghising4382 3 місяці тому +8

    देश पुरै दलदलमा फसिसक्यो जनता अन्योलमा छ केही बुझन सकिएन😥😥

  • @santosh_thapa3
    @santosh_thapa3 3 місяці тому +7

    यिनी भतुवा हरुलाई सँधै सम्मान चाहिएको देश निकाला गरे पछि ठिक हुन्छ।

  • @kedarpokharel393
    @kedarpokharel393 3 місяці тому +13

    पत्रकारज्यूलाई धन्यवाद !

  • @rakeshshrestha4722
    @rakeshshrestha4722 3 місяці тому +9

    दिन आउँदै छन् यिनीहरूका काला कर्तुत जनताहरूले हेर्दै छन्। आखिर कति दिन हो भने.....? यिनीहरूलाई सपत्ती राज्यको ढुकुटीमा राख्ने र लुगाफाटा समेत नरहने गरी देश निकाला गरिने छन्। होशियार होऊ र सचेत हुन सबैमा आग्रह गरेका छौं।

  • @khotang-l1m
    @khotang-l1m 3 місяці тому +23

    यो बर्तमान नेपाली राजनीति को नेता कार्यकर्ता हरुले जनताको आबाज दबाउन खोजेको हैन अब नेपाली जनतालाई अझ यिनै भ्रष्ट नेता कार्यकर्ता बीरुद्दको क्रोधमा दुईचार वटा पक्रेर थुनेर सारा नेपाली जनतालाई क्रोधीत बनाउदैछ । यो मानेमा अबको केही समयमा चै देस पक्कै यी भ्रष्ट हरुकै कारण नेपाली जनताको अझ चाडो कार्बाहीमा पर्दैछ । ठोकुवा यही हो ।

    • @bhuwanghimire1593
      @bhuwanghimire1593 3 місяці тому

      विबश नेपाली जनताकाे शिरमा टेकेर राजनीतिका नाममा अपराध गर्ने दलाले राजनीतिक भनिने दलहरुले झोले कार्यकर्ताको भरमा, चोर,भ्रष्ट,अपराधी नेताहरू संग टांसिएर तस्वीर बनाउदै नेपाली जनता र नेपालको हित विरुद्ध, धर्म संस्कृती विरुद्ध, वास्तविक समावेशीकरण विरुद्ध, नेपालको सम्पदा र साधन स्रोत विरुद्ध, नेपाली उत्पादन र उत्पादकत्व विरुद्ध राष्ट्र-द्राेहकाे पराकाष्ठा हुँदा पनि बङ्गलादेश र श्रीलंकामा जस्तै तपाईं हामी नेपाली दासहरु यिनिहरु विरुद्ध बालुवाटार देखि रास्ट्रपति कार्यालय सम्म खनिन नसक्नु हुतिहारा पन हो

  • @sushil7567
    @sushil7567 Місяць тому +1

    जाहानीया तानासाही गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद चाहीदैन सबैलेभनौ जय नेपाल पशुपतिनाथ मुक्तिनाथ युबालाइ राजालाइ साथ छ ❤❤जय नेपाल

  • @himprasadregmi5649
    @himprasadregmi5649 3 місяці тому +31

    राज तन्त्रभन्दापनी कठोर भयो

    • @kirankunwar6372
      @kirankunwar6372 3 місяці тому

      राज तन्त्र कस्तो थियो भन्ने हजुर ले भोग्नु भएको थियो र हजुर ?

    • @birbahadurhamal9143
      @birbahadurhamal9143 3 місяці тому

      राजतन्त्र भन्दा निरंकुस यो व्यवस्था हुने कुरै कपोलकल्पित।

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 3 місяці тому

      Bolda lekhda thunne vayepaxi kasari rajtantra bhanda ramro sotuation bhayo ra?​@@birbahadurhamal9143

    • @santoshsharmaadhikari3623
      @santoshsharmaadhikari3623 3 місяці тому

      @@kirankunwar6372ahile ko kuiyeko gaantantra bhanda ta rajtantra hajar guna thik… jhole party ka kukur lai jail halera goli handiye ta ajhai ramro hunthyo

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 місяці тому +17

    पत्रकार ज्यु सच्चादेशभक्त युबाजनसक्ति जिन्दाबाद❤❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक सेरे केपिको नरङ्कुस सरकालाई हार्दिकश्रध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @dineshrajpant1418
    @dineshrajpant1418 3 місяці тому +10

    सलाम युबालाइ।

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 3 місяці тому +6

    सुरक्षाकर्मीलाई २१ तोपको सलाम ,अब या त बढुवा या त मेडल ।

  • @त्रीशूलभक्त
    @त्रीशूलभक्त 3 місяці тому +4

    हुँदा हुँदा भातमारा र तरमाराहरूले "हिंसा" भन्ने शब्द विषयमा पनि "छानविन" समिति नै गठन गरेर फेरि कुम्ल्याउने भएछ !!

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 3 місяці тому +6

    स।हासि पत्रकार जिउ लाई धन्यवाद छ ।

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 3 місяці тому +10

    Ak निडर पत्रकार भाइ Rajib Khatry 🎉😇🙏👏👍

  • @rajaramghimire2599
    @rajaramghimire2599 3 місяці тому +6

    मुकुल ढकाल काङ्ग्रेस को प्रलोभन र उक्साहट मा बोलेको स्पषटै छ

  • @BirendraBasnet-q9l
    @BirendraBasnet-q9l 3 місяці тому +5

    लोकतन्त्रको नतिजा यहिँ हो
    के का विकास
    यो त राजाको शासन भन्दा कम छैन सबै जनता मिलेर देश रोहि नेताहरुलाई लखेट्नु पर्छ
    जय नेपाल 🇳🇵🙏

  • @durgadattagautam4717
    @durgadattagautam4717 3 місяці тому +7

    देखावटी लोकतन्त्र भित्रको लोभतन्त्र देश डुबाउने ढोंङतन्त्र,महिसासुरहरुको लुटतन्त्र यहि हो भ्रष्टाचारीहरुको परिभाषामा पर्ने लोकतन्त्र ।

  • @gopalLama-p1f
    @gopalLama-p1f Місяць тому +1

    अब बंगला देशमा भएको जस्तो अबस्था आउन अब तेति टाढा छैन जस्तो लाग्छ हाव साथी।

  • @pratikshyaachhami4909
    @pratikshyaachhami4909 3 місяці тому +4

    सुतिरहेको जनतालाइ झक्झकाउदै आँखा खुलाउने तिमीहरु भ्रष्ट नेता भनौदाले गर्दा नै हो।।

  • @prakashkoirala6212
    @prakashkoirala6212 3 місяці тому +20

    स्यालुट छ पत्रकार महोदय

  • @Dearjindagi6778
    @Dearjindagi6778 3 місяці тому +64

    मुकुलको चाकमा अब चुकुल लागेको छ 😂😂😂

    • @rajprasain9663
      @rajprasain9663 3 місяці тому +1

      झोले खोले सत्य पच्दैन

    • @PurushottamKarku
      @PurushottamKarku 3 місяці тому

      नेपालमा पनि त्यही अवस्था नभएसम्म नेताहरू कहिले सुध्रिनेवाला छैनन्।

  • @KamalShah-g1n
    @KamalShah-g1n 3 місяці тому +4

    Tapaiko bhanai sunda Kya Maja aayo Rajib sir hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @janakthagunna5640
    @janakthagunna5640 3 місяці тому +3

    धन्यवाद सर र युवाहरू

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 3 місяці тому +4

    पतनको राजनीति अब अन्तिम भोज नै हो खाउ।पार्टी भित्रकालाई खुसी बनाउ अनि आशिर्वाद थाप

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny 3 місяці тому +2

    यो केहि होइन कमीलालाॎ पखेटा पलाएको मात्र हो यस्को बदला लिन पर्छ

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 3 місяці тому +3

    जाग जनता जाग जनता अब त अति भयो । 😢😢😢😢😢😢😢😢

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 2 місяці тому +1

    असहिष्णु बाेलि ब्यबहारबाटनै वलिकाे भबिष्य सकिने दिनगन्ति सुरूहुनेभयाे

  • @gorbahadurpun101
    @gorbahadurpun101 3 місяці тому +4

    केपि जि तपाईं वभर गरदै हुनुहुनछ हामियहँा पाँच नःछेत्तर बाट काठमांडु आउनुपरे बबाल हुनेछः

  • @rabinbc5283
    @rabinbc5283 3 місяці тому +4

    कालो काङ्ग्रेस र एमाले यो देशको भाईरस हो,, त्यो नेपाली जनतालाई हानिकारक छ

  • @takpun4387
    @takpun4387 3 місяці тому +6

    Sahi kura

  • @jawansinghtamang
    @jawansinghtamang 3 місяці тому

    यिनीहरुको काल पनि नआउने रहेछ आए पनि काल लाई नै छल्छन जनताको धनले उत्कृष्ट उपचार पाए पछि।

  • @ajayapuri7449
    @ajayapuri7449 3 місяці тому +10

    नेतालाई खेद्ने हाइन जिउदो राख्नुपर्छ नेपामै आजिबन जेल हालेर नभए 😊

  • @LalBahadur-yr5kz
    @LalBahadur-yr5kz 3 місяці тому +5

    अबो देखि जनताले नेतालाई चिनौ अनि पाखा लगाओ।

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 3 місяці тому +4

    हो हेल्लो युबा जागौ अब जागौ यी भ्रष्टाचारि तीन पाटी का नेता हरु लाई कुट्नै पर्छ

  • @ranilshrestha4321
    @ranilshrestha4321 3 місяці тому +5

    योगेश जि ले धम्कीले डराउदिन भन्दै गर्दा उनको आवाजमा डर झल्काउने थियोे ।🤔😥

  • @theinvincible4015
    @theinvincible4015 3 місяці тому +4

    १० बर्षे हिंसा नै हो। सबै नेपाली माओवादी,सबै माओवादी नेपाली । यो गलत छ। माओवादीका लागी हिंसा नहोला तर आम जनताका लागी कालो दिन नै हो।

  • @chabilalpartel5780
    @chabilalpartel5780 3 місяці тому +1

    Right sir

  • @binodk.c.8677
    @binodk.c.8677 3 місяці тому +2

    अब गोलि खन्छन इनिहरुले मलाइ पनि पक्राउ गर्नु म काठ्मान्डौ को बादिन्दा हो

  • @ShyamJoshi-x4l
    @ShyamJoshi-x4l 3 місяці тому +7

    लाज भइदिएको भए लाजै पचाई हासी हासी मन्त्रिपरिषद्को बिदेश मन्त्रीको ठाउँ ओगट्ने नै थिएन।

  • @RatnaKRai
    @RatnaKRai 3 місяці тому +8

    देशै ध्वस्त पार्नु हुने स्टाटस लेखेको भरमा पक्राउ खानुपर्ने युवाले राणाशासन लागुगरेको होला

  • @jagatthapa7115
    @jagatthapa7115 3 місяці тому +2

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manilimbu3864
    @manilimbu3864 3 місяці тому +1

    देउवा र आर्जु ले मात्रै होइन कि शीर्ष नेता भनिने सबैले जेजे गर्दैछन् एक्दम् ठिक गरिरहेका छन्। नेपाली जनाता लाई यो त धेरै कम भएको छ!

  • @Da0907-v4s
    @Da0907-v4s 3 місяці тому +1

    Youth movement is mandatory in Nepal. Keep momentum.

  • @reshamtamang6019
    @reshamtamang6019 3 місяці тому +1

    अब यि नेताहरुलाइ लखेट्नु पर्छ ।

  • @Khadkabishal8848
    @Khadkabishal8848 3 місяці тому +2

    यस्ता चोर र भ्रष्टाचारिलाइ डाडा नकटाए सम्म देशमा शान्ति आउन सक्दैन ।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 3 місяці тому +2

    सलाम छ युवा लाई

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 3 місяці тому +2

    कुहिएर गनाइसक्यो काङ्ग्रेस र एमाले ! तर हामी जनतानै नालायक भएको कारणले अझै पनि यी लासहारुले हामी निमुखा लाई तर्साइरहेका छन ।

  • @BharatSunar-s5q
    @BharatSunar-s5q 3 місяці тому +1

    लाजकाे प्राकास्टा साले भ्रष्ट चाेरहरु लाई देश निकाला गर्नै पर्छ जय नेपाली युवा हाे 🙏🙏🙏

  • @MastaBahadurKhadka
    @MastaBahadurKhadka 3 місяці тому +2

    उखाने र गुखाने अनि इनिहरुको पार्टी यो देसकोलागी अभिसाप भै सके जनताले जतिसक्यो छिटो बिदा गर्दा नै रास्ट्र हितहुनेछ।

  • @GangaStha-y1q
    @GangaStha-y1q 3 місяці тому +4

    सलाम छ दुबै युवा लाई

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 3 місяці тому +4

    मुकुलले पैसा लिन सम्म लिएछन कंग्रेस र एमाले बाट ! मान्नु पर्छ यस्ता चाेरहरुलाई नेपाली जन्ताले चिन्न जरुरी छ !

  • @thakurpoudel6511
    @thakurpoudel6511 3 місяці тому +3

    अराजक नेताले जनतालाइ अराजक भन्न मिल्दैन

  • @YamSenchuri
    @YamSenchuri 3 місяці тому +2

    यो सस्कृती पक्कै पनि केपि ओलि शेरबहादुर भ्रष्टाचार पुस्तालाई देख्न चाहान्न

  • @dipakgiri5000
    @dipakgiri5000 3 місяці тому +8

    अबो काग्रेस आरजु भयो किन सकिन

  • @SerBhahadur-q7b
    @SerBhahadur-q7b 3 місяці тому +1

    याे,सहि,हाे,सलाम,छ,

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 3 місяці тому +4

    राजिव सरलाई धन्यवाद छ,।

  • @rajsinghofficial2385
    @rajsinghofficial2385 3 місяці тому

    अब अत्ति भो यो देशमा अब हामी नजागे नेपाली हामी रहौला कहा नेपालै नरहे भन्ने कथा दन्त्ते भो अब यत्ती भनौ नपाली हामी रहौला कहाँ भारतै न भय भन्ने कथा सत्य भयो सोच नेता हामी भारत मै छम बङ्ग्लादेशकि सेखत भारतमा सरन पायो तिमी हरुले भारत्मा पनि पाउदैनौ जत्ती लूटुनु छ लुट आफ्नो बबिस्य बना जब हाम्रो हात्मा आउलास पानी पिउन पनि पाउने छैनस्न

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 3 місяці тому +2

    yes you are right

  • @prakashbasnet9373
    @prakashbasnet9373 3 місяці тому +2

    सत्यदेखि डराइरहेका छन् शासकहरू

  • @NawarajAdhikari-q5p
    @NawarajAdhikari-q5p 3 місяці тому +1

    चोर नेताहरुलाइ नेपाल बाट लखेटनु पछ

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 3 місяці тому +1

    Great patriot...great comment with truth.... genuine Nepali people voice..

  • @merodaainepal2979
    @merodaainepal2979 3 місяці тому +7

    यो आरजुलाई पनि झाक्रिको अवस्थामा पुराउनु पर्छ

  • @jindageekoharpal748
    @jindageekoharpal748 3 місяці тому +2

    युवा हरु जाग्यो भने नेता चोर हरुको हालत के हुन्छ त्यो सबै लाई थहा छ ।
    त्यसैले अगाडी नै ग्यानी हुनु जरुरी छ नेता चोर हरु । सावधान नेता हो यो सङ्केत ठिक होइन

  • @PurushottamKarku
    @PurushottamKarku 3 місяці тому +1

    😂 खाउ खाउ जति खान्छौ खाऊ। सकेसम्म हातले खाऊ नभई मुखले तान

  • @RESHAMFIRIRI2068
    @RESHAMFIRIRI2068 3 місяці тому

    अब यो सबै नेतालाइ चाकबाट चिर्पाट दाउरो हालेर मुखबाट निकाल्नुपर्छ। खातेका औलाद हरुलाइ अब उठ जाग जनताहरु 😡😡

  • @aditmohara4108
    @aditmohara4108 3 місяці тому +3

    जय युबा

  • @khimakhanal1672
    @khimakhanal1672 3 місяці тому

    2052 साल देखि माअाेबादिले गरेकाे जनयुध्द अहिले हिंसा युद्ध भन्न मजाले मिल्छ जनयुद्ध ले देशलाई धेरै घाट भयाे देश र जनतनलाई हिंसा हाे 100%

  • @mohanprasaddahal6242
    @mohanprasaddahal6242 3 місяці тому +2

    नेपाली कांग्रेस लाइ भ्रष्टाचारी भनेको केहो थाहै छैन।

  • @palden74
    @palden74 3 місяці тому

    त्यो दुईजना प्रहरीले पक्रेकाहरूको स्टाटसलाई पेस्ट गरेर सबैले आफ्नो स्टाटसमा राख्नुहोला भनेर निवेदन गर्दछु।

  • @tulsidc
    @tulsidc 3 місяці тому +2

    सेरे रउसकि बुढी लाई देश बाटा लखेनुपर्छ जसरि भयेपनि हटाउनै पर्छ

  • @RamsharanShrestha-w1g
    @RamsharanShrestha-w1g 3 місяці тому +1

    पुलिस नेताको गुलामि भए पछि जनताको के लाग्छ😢😢😢😢

    • @santoshsharmaadhikari3623
      @santoshsharmaadhikari3623 3 місяці тому

      Testa mula police le k garna sakyo bangladesh ma… janta jagera samsad lagayet neta ko gharma aago launa parcha kehi garna sakdaina

  • @khusiramchoudhary7577
    @khusiramchoudhary7577 3 місяці тому +1

    Salute xa Rajib sir 👍👍👍

  • @urmilakc1728
    @urmilakc1728 3 місяці тому +2

    राजिब खऋिसर हजुरलाइ आसिरबाद। जनतामारेरखाउ

  • @HariPoudel-g1b
    @HariPoudel-g1b 3 місяці тому +1

    Good news