हामी हरुले चार पुस्ता लाइ पिण्ड दान गर्ने चलन छ ।पाँच पुस्ता को नाम थाहा भएमा नेपालका दाजुभाइ सॅग भेट हुन सक्छ । कुलायन पुज्ने ठाउँ जान्न सकेमा अझै सजिलो हुन्छ ।
Fiji ma around 10/12 hajar npli xaan, kati Fijian npli haru Australia/New Zealand tira ni baseka xaan & Fijian npli le sab dashain/tihar/karma kanda, even Nepal day ni celebrate garxa & Nepali sastha/organization haru ni xaan tyaha & Hindu/buddha/christian dharma manxa Fiji ko npli le..!!
सर कोलकाता भने पछि त नेपाल बाट नहसन पनि त सक्छ नी दार्जीलिङ तिरको नेपाली पनि त हुन सक्छ उनीहरुको फिगर लुक्स हेर्दा त नेपाली मुलको जस्तो देखिन्न त भारतिय मुलको जस्तै देखिन्छ ।
Suneko anusar Indian Haru sanga misiyara 150/200 KO harahari ma matrai gako vhanne suneko dekheko thiyo arko documentary ma. Nepali samudaya Kam vhako hunale biwahabari South Indian Ra Bihari sanga athawa Indian mulko byakti Haru sanga hune vhakole ahile praya sabai Indian facekai dekhin xare.
मेरा नेपाली जहाँ छन ती सबै नेपालिहरुको भगवान पशुपति नाथले सदैब रक्षा गरिरहुन नेपाल र नेपालिको जय होस
🙏🙏🇳🇵यहाँको पनि सदैब जय होस्
फिजि मा नेपाली को बस्ती सुन्दा नै अनौठो लाग्ने कहानी जय नेपालि
छन् नि नेपाली हरु 4 पुस्ता अगाडी भारत हुँदै उखु खेतीमा काम गर्न गएका
पत्रकार भाइलाई धन्यवाद , जय नेपाल , जय नेपाली 🇳🇵
हामी त पत्रकार होइनौं हामी त साइकल बाट विश्व यात्रा गर्दै फिजि पुगेको बेलामा उहाँहरुलाइ भेटेको बेलामा भिडियो बनाको हो 🙏
अङ्ग्रेजको बिश्व युद्ध अभियानमा नेपालीहरु संसार भर पुगेका छन।
Very good ❤
Thank you 🙏
जसाे ग, जे गर जतासुकै लैजाउ मलाई, याे मन त नेपाली हाे....
Thank you 🙏
फीजीका नेपालीहरुको परीचय गराइदिनु भएकोमा धन्यवाद।❤🙏🙏🙏🙏
कमेन्ट गर्नुभएकोमा यहालाइ पनि धन्यवाद
छक्क लाग्याे फिजीमानी नेपाली रहेछन।।।।।
Jaha aalu xa teta nepali xa. Jai 🇳🇵
my dad was british army , he had served in Fiji I thnk on 60s , he used to tell me that thare are nepali people
हजुर
dherai ramro❤❤
Fiji, Thailand, Myanmar, India, Bangladesh,bhutan jaha tai nepali xan ❤
अत्यन्तै राम्रो लाग्यो नेपाली हामी जहाँ रहेपनी।❤❤
Dhanyabad🙏
Jai nepali
Thank you 🙏
Nice ❤❤ video ❤❤❤
All the best team … Jai hos hjr haruko ….
धन्यवाद सर
हामी हरुले चार पुस्ता लाइ पिण्ड दान गर्ने चलन छ ।पाँच पुस्ता को नाम थाहा भएमा नेपालका दाजुभाइ सॅग भेट हुन सक्छ ।
कुलायन पुज्ने ठाउँ जान्न सकेमा अझै सजिलो हुन्छ ।
उहाँसङ भएको कागजहरुले उहाँहरुको पुर्खेउली घर नेपालको पर्बत भन्ने पत्ता लागेर हाल हुनुभएका आफन्तहरु पत्ता लागेर कुराकानी भैसकेको छ 🙏
Jahaji. Vai
Namaskar
विश्व युद्ध मात्र हैन । फिजिमा उखु खेती गराउन भारतीय र नेपालीहरु लाइ बेलायतीहरुले उता पुर्याएको थियो ।
Ho nepali haru pani भारतीय हरु सङै उखु खेती गर्न गएका हुन
यिनी हरु बिहार को हुन् के को नेपालको।? झुठ पनि कति बोल्न सकेको हो ।@@WorldTravellers.AjayBhagat
पर्बत कुन ठाँउ हो ?
🙏🙏पर्बतको कार्किनेटा भन्ने ठाउँ रहेछ र थर घर्ती हो र उहाँहरुको आफन्तहरु पत्ता लागिसकेको छ
फिजीयनहरु नेपाली हुन् त?? खुशी लाग्यो
हजुर
पुर्बज हजुर र नेपालिमुल
भारत ले फिजी मा नेपाली भासा बन्देज गरेर हिन्दी लागू गरेको थियो ।
हो त्यही भएर फिजिमा धेरै ठाउँ र क्षेत्रमा हिन्दी भासाको प्रयोग हुन्छ प्राय धेरै जसोले हिन्दी बुझ्ने रहेछन्
Worldwar ma pugnu bhayako,Nepal i citizen dinu parcha/Respect
Ahile samma ta nepali haru chautho pusta bhaisekeka xan citizenship sabaiko xa
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👍️
Mame be napali hai freji aayaga
Wherever we live in this world 🌍 be a nepali
हजुर
Fiji ma around 10/12 hajar npli xaan, kati Fijian npli haru Australia/New Zealand tira ni baseka xaan & Fijian npli le sab dashain/tihar/karma kanda, even Nepal day ni celebrate garxa & Nepali sastha/organization haru ni xaan tyaha & Hindu/buddha/christian dharma manxa Fiji ko npli le..!!
नेपालमा भएका नेपाली हरु जो धर्म छाडा कृष्चेन भन्दा यी फिजीका नेपाली ठिक ।
नेपाली भाषा you tub र face book को माध्यम बात सिकन सकिंछ ।
सर कोलकाता भने पछि त नेपाल बाट नहसन पनि त सक्छ नी दार्जीलिङ तिरको नेपाली पनि त हुन सक्छ उनीहरुको फिगर लुक्स हेर्दा त नेपाली मुलको जस्तो देखिन्न त भारतिय मुलको जस्तै देखिन्छ ।
Suneko anusar Indian Haru sanga misiyara 150/200 KO harahari ma matrai gako vhanne suneko dekheko thiyo arko documentary ma. Nepali samudaya Kam vhako hunale biwahabari South Indian Ra Bihari sanga athawa Indian mulko byakti Haru sanga hune vhakole ahile praya sabai Indian facekai dekhin xare.
उहाँ हरु सङ भएको कागज पत्र ले उहाँ हरु नेपालको पर्बत जिल्लाको भन्ने पत्ता लागिसकेको र पुर्खा पनि भेटिसकेको छ उहाँहरुको
बाबुहरूले बाबुहरूले भनेहोलान र कलकत्ता राजधानी र बन्दरगाह दुबै थियो, ब्रिटिस भारत को❤
Nepal ma basne nepali haru Vanda dherai aafno desh ko maya garne bidesh ma basne nepali haru ma hunxa
हो नि हामी पुग्दा दियो बत्ती बालेर आरती गर्दै स्वागत गर्नु भएको थियो उहाँहरुले
Bhai ma USA ma chhura mero ghar Kathmanduma ho.Uniharulayee Boston timema phone garna bhani dinusna.Mera Parbatka dherai saathiharu chhan
hajur dhanyabad uhaharuko aafanta haru nepal ma bhetisakeko xa aba fiji bata bhetna aaudai hunuhunxa
Nepalle Nagrikta deu
Jaat pani sodnu ne
उहाँहरु नेपालको पर्बत जिल्लाबाट जानुभएको नेपालिको बंश हुनुहुदो रहेछ र उहाँहरुको थर घर्ती हो र अहिले पनि तेहि लेख्नुहुन्छ
Chahey jati pusta Nepal bata tada basdai aayepani takka paleti kasera guff garney bani chahi aja pani eutai raicha 😅😅
Nepali jaha pugepani nepali culture ra parampara teha sangai pugeko xa
बुब अमले भनेर गएइको छ भने पतलगौन सकिन्छ
तमिल होलान यिनिहरु काला काला छ्न।
4 पुस्ता अगाडि नेपाल बाट भारत हुँदै फिजि पुगेर बसेका नेपालिको बंश हुन तामिल होइनन्
@@WorldTravellers.AjayBhagat यिनीहरुको थरपनि खुलाए राम्रो हुन्थ्यो
घर्ती हरु हुनुहुन्छ @@matrikaparajuli8162
अपनी "स्वास्नी" से बात कियो !! 😅
@3:53 mins