- 127
- 67 787
World Travellers from Land of Buddha
Nepal
Приєднався 27 січ 2020
🇳🇵नेपालको नाम र नेपाली कला संस्कृति सम्पदा लाई विश्व सामु फैलाउने उद्देश्य लिई २०६१ साल श्रावण १८ गते (2004 aug 2nd) देखि भक्तपुरको गट्ठाघर बाट विश्व यात्रा सुरु गरि साइकल र पैदल बाट 100+ रास्ट्रको भ्रमण गर्दै Ajay mishra and Bhagat khatri .
हाम्रो यात्रा, सामाजिक कार्य, विद्यार्थीहरुको लागि Motivate भिडियोहरु र अन्य रोचक भिडियोहरु हेर्नको लागि यस youtube channel लाई subscribe गर्नुहोला ।
हाम्रो यात्रा, सामाजिक कार्य, विद्यार्थीहरुको लागि Motivate भिडियोहरु र अन्य रोचक भिडियोहरु हेर्नको लागि यस youtube channel लाई subscribe गर्नुहोला ।
🇳🇵🙏Tokyo को रमझममा हराउँदै रमाउँदै #world #cyclist #ajay #bhagat #nepali #gatthaghar #Bkt#ktm #Nepal
बिश्वको अति सभ्य देश #world #cyclist #ajay #bhagat #nepal #gatthaghar #kathmandu #bhaktapur #lumbininepal #mteverest #gautambuddha #world #traveller #japan #tokyo #youtube #youtubenepal #youtubevideo #youtubevideo #thimi #nepalese #nepali
Переглядів: 86
Відео
1990 मा गाउँमा मान्छे मारेर खाको, उसले सुटुक्क भन्यो #world #cyclist #ajay #bhagat #ktm #Bkt #Nepal
Переглядів 234День тому
1990 मा मान्छे मारेर खाएको,उस्ले सुटुक्क भnyo#world #cyclist #ajay #bhagat #nepal #gatthaghar #kathmandu #bhaktapur #traveller #world #youtube #youtubenepal #youtubevideo #youtubeviral #thimi #lumbininepal #mteverest #gautambuddha #nepalivlog #nepali
सधैंलाई मातृभुमी फर्किनु र फेरि बिदेशिनुको पीडा(भाग३) #world#cyclist#ajay#bhagat#gatthaghar#Bkt# Nep
Переглядів 7514 днів тому
सधैंलाई मातृभुमी फर्किनु र फेरि बिदेशिनुको पीडा(भाग३) #world#cyclist#ajay#bhagat#gatthaghar#Bkt# Nep
🇳🇵मातृभुमि फर्किनु र फेरि बिदेशिनुको पीडा (भाग २) #world #cyclist #ajay #bhagat #gatthaghar #Bkt#nep
Переглядів 8014 днів тому
मातृभूमि #world #cyclist #ajay #bhagat #nepal #gatthaghar #kathmandu #bhaktapur #travel #traveller #youtube #youtubenepal #nepalivideo#nepalivlog #australia #lumbininepal #gautambuddha #mteverest #world #thimi #nepali
🇳🇵🙏मातृभुमि फर्किनु र फेरि बिदेशिनुको पीडा( भाग 1) #world#cyclist#ajay#bhagat#gatthaghar#Bkt# @Nepal
Переглядів 14721 день тому
🇳🇵🙏मातृभुमि फर्किनु र फेरि बिदेशिनुको पीडा( भाग 1) #world#cyclist#ajay#bhagat#gatthaghar#Bkt# @Nepal
विद्यार्थीहरुको लागि NRN द्वारा आयोजित पिकनिक #world# cyclist#ajay#bhagat#Nepali#gatthaghar#Bkt#Ktm
Переглядів 89Місяць тому
विद्यार्थीहरुको लागि NRN द्वारा आयोजित पिकनिक #world# cyclist#ajay#bhagat#Nepali#gatthaghar#Bkt#Ktm
🇳🇵🙏हामिलाइ उर्जा थपिदिने मानिसहरू #world#cyclist#ajay#bhagat#nepali#gatthaghar#Bkt#ktm#Nepal#youtube
Переглядів 180Місяць тому
🇳🇵🙏हामिलाइ उर्जा थपिदिने मानिसहरू #world#cyclist#ajay#bhagat#nepali#gatthaghar#Bkt#ktm#Nepal#youtube
नेपालिको यत्रो लगानी@world# cyclist#ajay #bhagat#nepali#gatthaghar#Bhaktapur#kathmandu#Nepal#youtube
Переглядів 791Місяць тому
नेपालिको यत्रो लगानी@world# cyclist#ajay #bhagat#nepali#gatthaghar#Bhaktapur#kathmandu#Nepal#youtube
🙏अफ्रीकन मान्छेहरुको माया#world#cyclist#ajay# bhagat#Nepali#gatthaghar# Bhaktapur#ktm #Nepal#youtube
Переглядів 88Місяць тому
🙏अफ्रीकन मान्छेहरुको माया#world#cyclist#ajay# bhagat#Nepali#gatthaghar# Bhaktapur#ktm #Nepal#youtube
बुला बिनाखा फिजिमा आदिवासीसँग कुराकानी#world# cyclist#ajay#bhagat#gatthaghar#bkt#nepal#youtube#video
Переглядів 163Місяць тому
बुला लिति,पेरिना फिजि आदिवासी सङ्गको कुराकानी #world#cyclist#ajay#bhagat#nepal#gatthaghar #kathmandu#bhaktapur#fiji#youtube#youtubenepal#youtubevideo#traveller#thimi#lumbininepal #mteverest#buddha#gautambuddha#nepali
Nepalलाई अगाध प्रेम गर्ने काका #world #cyclist#Ajay#Bhagat#Nepal#gatthaghar#Bhaktapur#nepali#youtube
Переглядів 4082 місяці тому
५८ बर्ष देखि बिदेशमा रहेरपनि नेपाललाइ अगाध माया गर्ने ७६ बर्षका पुर्ब गोर्खा सैनिक काका जो १५ बर्षको उमेरमा गोर्खा सैनिकमा भर्ती हुनुभयो र १५ बर्ष सेवा गर्नुभयो त्यसपछि ९ बर्ष ब्रुनाइ राजाको दरबारमा सुरक्षागार्ड हुनुभयो र त्यसपछि अस्ट्रेलिया पुग्नुभयो र ३४ बर्ष एउटै ठाउँमा भाँडा माझ्नुभयो र अहिले एउटा नेपाली हिन्दु मन्दिरमा त्यहीँ बसेर भोलन्टरी गर्नुहुन्छ ।
संगित र नृत्यको माहाकुम्भ #world #cyclist#ajay #bhagat#nepali#gatthaghar#Bhaktapur#ktm#youtube#video
Переглядів 1662 місяці тому
संगित र नृत्यको माहाकुम्भ #world #cyclist#ajay #bhagat#nepali#gatthaghar#Bhaktapur#ktm#youtube#video
यो उर्जा र हौसलाको लागि धन्यवाद #world #cyclist #Ajay #Bhagat #Nepali #gatthaghar #Bhaktapur #Nepal
Переглядів 732 місяці тому
🇳🇵🙏 हामी सबै नेपाली र हाम्रो उदेश्य सबैको हातेमालोमा अगाडि बढिरहेको हुँदा हामिले नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला क्षेत्र नं २ कार्यसमितिको आयोजनामा वितरण गरिएको विशेष सम्मान ग्रहण गरियो यसको लागि सन्जोग सर लगाएत सम्पूर्ण कार्यसमितिमा धन्यवाद ।
Fiji मा सिकार गर्न जाँदा #world #cyclist #ajay #bhagat #Nepali #gatthaghar #Bhaktapur #thimi#youtube
Переглядів 1143 місяці тому
Fiji मा सिकार गर्न जाँदा #world #cyclist #ajay #bhagat #Nepali #gatthaghar #Bhaktapur #thimi#youtube
🇳🇵43 बर्ष देखि बिदेशलाइ कर्मभुमी बनाएका नेपाली अङ्कल #world #cyclist #ajay #bhagat #nepal#Bhaktapur
Переглядів 4323 місяці тому
🇳🇵43 बर्ष देखि बिदेशलाइ कर्मभुमी बनाएका नेपाली अङ्कल #world #cyclist #ajay #bhagat #nepal#Bhaktapur
🇳🇵विगत 8 बर्ष देखि सपनामा नेपाल मात्र देख्छु #world #cyclist #ajay #bhagat #nepal #Bkt #gatthaghar
Переглядів 4483 місяці тому
🇳🇵विगत 8 बर्ष देखि सपनामा नेपाल मात्र देख्छु #world #cyclist #ajay #bhagat #nepal #Bkt #gatthaghar
🇳🇵Oceania का देशहरुको भ्रमण गर्दै#world#cyclist#Ajay#Bhagat#Nepal#Bhaktapur#thimi#gatthaghar#youtube
Переглядів 1663 місяці тому
🇳🇵Oceania का देशहरुको भ्रमण गर्दै#world#cyclist#Ajay#Bhagat#Nepal#Bhaktapur#thimi#gatthaghar#youtube
दोस्रो विश्व युद्ध स्मरण गराउने ठाउँमा पुग्दा world#cyclist#ajay#Bhagat#Nepal#Bhaktapur#youtubevideo
Переглядів 1444 місяці тому
दोस्रो विश्व युद्ध स्मरण गराउने ठाउँमा पुग्दा world#cyclist#ajay#Bhagat#Nepal#Bhaktapur#youtubevideo
-१४/१५° को चिसो देखि ३५/३८° को तातो सम्म#world#cyclist#Ajay#Bhagat#Nepal#Bkt#ktm#gatthaghar#youtube#
Переглядів 1844 місяці тому
-१४/१५° को चिसो देखि ३५/३८° को तातो सम्म#world#cyclist#Ajay#Bhagat#Nepal#Bkt#ktm#gatthaghar#youtube#
बिस्वकै ठूलो मध्यको एउटा पानी घडी ( water clock) Hornsby australia#world#cyclist#ajay#Bhagat#Nepal#
Переглядів 3164 місяці тому
बिस्वकै ठूलो मध्यको एउटा पानी घडी ( water clock) Hornsby australia#world#cyclist#ajay#Bhagat#Nepal#
फिजिमा नेपालिको लोकल कुखुरा पालनदेखि खेतिपातिसम्म@Fiji#world#cyclist#Ajay#Bhagat#Nepal#Bkt#youtube
Переглядів 10 тис.5 місяців тому
फिजिमा नेपालिको लोकल कुखुरा पालनदेखि खेतिपातिसम्म@Fiji#world#cyclist#Ajay#Bhagat#Nepal#Bkt#youtube
Vanuatu मा अचम्मले भेटिएका नेपाली परिवार@port vila#world#cyclist#AjayBhagat#Nepal#Bhaktapur#Ktm
Переглядів 5 тис.5 місяців тому
Vanuatu मा अचम्मले भेटिएका नेपाली परिवार@port vila#world#cyclist#AjayBhagat#Nepal#Bhaktapur#Ktm
udre udre जस्ले ९९ जाना मान्छे मारेर खाएको थियो।#world#cyclist#ajay#bhagat#nepal#ktm#bkt
Переглядів 7975 місяців тому
udre udre जस्ले ९९ जाना मान्छे मारेर खाएको थियो।#world#cyclist#ajay#bhagat#nepal#ktm#bkt
नाम ठेगाना स्थान केही थाहा छैन कसरी खोज्ने@FIJI ?#world#cyclist#ajaybhagat#nepal#youtube#youtuber
Переглядів 29 тис.5 місяців тому
नाम ठेगाना स्थान केही थाहा छैन कसरी खोज्ने@FIJI ?#world#cyclist#ajaybhagat#nepal#youtube#youtuber
🇳🇵🙏विकसित देशहरुमा मासु यसरी बेच्न राखिन्छ @Australia#world#cyclist#AjayBhagat#gatthaghar#Bkt#Nepal
Переглядів 1596 місяців тому
🇳🇵🙏विकसित देशहरुमा मासु यसरी बेच्न राखिन्छ @Australia#world#cyclist#AjayBhagat#gatthaghar#Bkt#Nepal
🇳🇵रास्ट्रीय झन्डा संगै रास्ट्रीय टोपी चिनाउदै@australia#world cyclist#AjayBhagat#Bhaktapur#KTM#Nepal
Переглядів 2536 місяців тому
🇳🇵रास्ट्रीय झन्डा संगै रास्ट्रीय टोपी चिनाउदै@australia#world cyclist#AjayBhagat#Bhaktapur#KTM#Nepal
🇳🇵🙏Canberra मा नेपालिहरुको स्वागत र अन्तरक्रिया part 2#world#cyclist#AjayBhagat#Bkt#Nepal#youtubers
Переглядів 1266 місяців тому
🇳🇵🙏Canberra मा नेपालिहरुको स्वागत र अन्तरक्रिया part 2#world#cyclist#AjayBhagat#Bkt#Nepal#youtubers
🇳🇵🙏Canberra मा नेपालिहरुको स्वागत र अन्तरक्रिया part-1#world#traveller#ajayBhagat#gatthaghar#Bkt#Nep
Переглядів 486 місяців тому
🇳🇵🙏Canberra मा नेपालिहरुको स्वागत र अन्तरक्रिया part-1#world#traveller#ajayBhagat#gatthaghar#Bkt#Nep
🇳🇵🙏News को लागि धन्यवाद प्रदिप तिमिल्सिना जि र सम्पुर्ण टिमलाइ #world#cyclist#ajaybhagat#Bkt#Nepal
Переглядів 686 місяців тому
🇳🇵🙏News को लागि धन्यवाद प्रदिप तिमिल्सिना जि र सम्पुर्ण टिमलाइ #world#cyclist#ajaybhagat#Bkt#Nepal
मुख्य मन्त्री अस्ट्रेलिया क्यान्बेरा बुद्ध थाहा छैन नेपालको बारेमानी खासै थाहा छैन अचम्म लाग्दो ।
Переглядів 556 місяців тому
मुख्य मन्त्री अस्ट्रेलिया क्यान्बेरा बुद्ध थाहा छैन नेपालको बारेमानी खासै थाहा छैन अचम्म लाग्दो ।
amazing
Thank you
thanks for a such a amazing stories ....... loved the way you present it.
🙏🙏Thank you
Looks insane! Feels good seeing Nepal being promoted in Japan as well 🙂
thank you❤❤❤
Nice Japan👍️👍️
Thank you
मेरा नेपाली जहाँ छन ती सबै नेपालिहरुको भगवान पशुपति नाथले सदैब रक्षा गरिरहुन नेपाल र नेपालिको जय होस
🙏🙏🇳🇵यहाँको पनि सदैब जय होस्
Scary stuff
hajur
❤👍️👍️👍️👍️👍️
Good matter.
thank you
Very good ❤
Thank you 🙏
Nice vlog 👍
धन्यवाद
नेपाली कुन कुनामा पुगेका रैनछन है नेपाली हुनुमा गरब लागछ भीडीयो हेरन पाईयो खुसी लागयो म Oman muscat bata हेरदैछु
🙏धेरै थोरै नेपाली हरु पनि बिस्वको कुना कुनामा पुगेको छन् फिजिमा चाहिँ 132 बर्ष अगाडि पुग्नुभएको नेपालिहरुको चौथो पुस्ता हुनुहुदो रहेछ उहाँहरु
👍️👍️👍️👍️👍️👍️
पर्बत कुन ठाँउ हो ?
🙏🙏पर्बतको कार्किनेटा भन्ने ठाउँ रहेछ र थर घर्ती हो र उहाँहरुको आफन्तहरु पत्ता लागिसकेको छ
यी साईकले केटाहरू अचम्मका छन् क्या॥ बधाई केटा हो॥ ❤❤❤
😂😂❤❤🙏🙏धन्यवाद हजुर
हामी हरुले चार पुस्ता लाइ पिण्ड दान गर्ने चलन छ ।पाँच पुस्ता को नाम थाहा भएमा नेपालका दाजुभाइ सॅग भेट हुन सक्छ । कुलायन पुज्ने ठाउँ जान्न सकेमा अझै सजिलो हुन्छ ।
उहाँसङ भएको कागजहरुले उहाँहरुको पुर्खेउली घर नेपालको पर्बत भन्ने पत्ता लागेर हाल हुनुभएका आफन्तहरु पत्ता लागेर कुराकानी भैसकेको छ 🙏
नेपाली संङ्ग भेतघाय हुंदा मनै देखि खुसी भए होला सात समुन्द्र पारी वरि परि छिमेकी हरु पनि रहेन छ
हजुर धेरै खुशी हुनभयो
Those who can't preserve nepali language can't be nepali they are already transformed as indians
❤❤❤❤
भारत ले फिजी मा नेपाली भासा बन्देज गरेर हिन्दी लागू गरेको थियो ।
हो त्यही भएर फिजिमा धेरै ठाउँ र क्षेत्रमा हिन्दी भासाको प्रयोग हुन्छ प्राय धेरै जसोले हिन्दी बुझ्ने रहेछन्
my dad was british army , he had served in Fiji I thnk on 60s , he used to tell me that thare are nepali people
हजुर
Dai yo tapei la vanako i'd khojako apyan i'd ko photo pathuna melxa
Kun kasko I D bhannu bhayeko ho bujhiyena
Vale kinna ko lagi contact number dinu na
भाले कति रु पिया केजि हो नि सहर ,
🙏 uhako ghar ma pugnu bhayo bhane free ma khuwaunu hunxa
जसाे ग, जे गर जतासुकै लैजाउ मलाई, याे मन त नेपाली हाे....
Thank you 🙏
Chahey jati pusta Nepal bata tada basdai aayepani takka paleti kasera guff garney bani chahi aja pani eutai raicha 😅😅
Nepali jaha pugepani nepali culture ra parampara teha sangai pugeko xa
Jindagi bhari arka ko gulam garnae ani afu lai Nepali bhannae. Nepal ma basaeko ra mehanat garae ko bhayae po nepali. Shame on you and stop calling yourshelf gorkhali/Nepali and stop yapping.
🙏Haal australian citizen bhayepani uhaharu mul ta nepali nai hunuhunxa
बन्दरग्राह रे ? बन्दरगाह पनि भन्न नआउँने कस्तो मुला युट्युबे रहेछ।
Jahaji. Vai
Namaskar
तमिल होलान यिनिहरु काला काला छ्न।
4 पुस्ता अगाडि नेपाल बाट भारत हुँदै फिजि पुगेर बसेका नेपालिको बंश हुन तामिल होइनन्
@@WorldTravellers.AjayBhagat यिनीहरुको थरपनि खुलाए राम्रो हुन्थ्यो
घर्ती हरु हुनुहुन्छ @@matrikaparajuli8162
Jaat pani sodnu ne
उहाँहरु नेपालको पर्बत जिल्लाबाट जानुभएको नेपालिको बंश हुनुहुदो रहेछ र उहाँहरुको थर घर्ती हो र अहिले पनि तेहि लेख्नुहुन्छ
पत्रकार भाइलाई धन्यवाद , जय नेपाल , जय नेपाली 🇳🇵
हामी त पत्रकार होइनौं हामी त साइकल बाट विश्व यात्रा गर्दै फिजि पुगेको बेलामा उहाँहरुलाइ भेटेको बेलामा भिडियो बनाको हो 🙏
🚴♂️🚴♂️🚴♂️🚴♂️🚴♂️🚴♂️🚴♂️
🇳🇵🇳🇵🤣🤣
🚴♂️🚴♂️🚴♂️🚴♂️
🚴♂️🚴♂️🚴♂️🚴♂️🚴♂️
Hjr ko video herirahanxu khusi lagxa...Bidesh ma basne nepali lai chinaune kam gardai hunuhunxa ❤❤❤
धन्यवाद
Nepal ma basne nepali haru Vanda dherai aafno desh ko maya garne bidesh ma basne nepali haru ma hunxa
हो नि हामी पुग्दा दियो बत्ती बालेर आरती गर्दै स्वागत गर्नु भएको थियो उहाँहरुले
Congrats
thank you
❤❤❤
❤❤❤🙏
फिजि मा नेपाली को बस्ती सुन्दा नै अनौठो लाग्ने कहानी जय नेपालि
छन् नि नेपाली हरु 4 पुस्ता अगाडी भारत हुँदै उखु खेतीमा काम गर्न गएका
साह्रै राम्रो लागी यो ब्लॉग ,नेपाली मेहनतकश जाति हुने ले गर्दा कतै रहे पनी जीवन-यापन गरी हालछ आफ्नु जांगर , सीप र सोजो मिलनसार व्यवहार हुने ले गर्दा कसैको मन जिती हालछ र आफ्नु बनाई हालछ ।
धन्यवाद हजुर 🙏
अपनी "स्वास्नी" से बात कियो !! 😅 @3:53 mins
Worldwar ma pugnu bhayako,Nepal i citizen dinu parcha/Respect
Ahile samma ta nepali haru chautho pusta bhaisekeka xan citizenship sabaiko xa
Wherever we live in this world 🌍 be a nepali
हजुर
Jai nepali
Thank you 🙏
Jaha aalu xa teta nepali xa. Jai 🇳🇵
सर कोलकाता भने पछि त नेपाल बाट नहसन पनि त सक्छ नी दार्जीलिङ तिरको नेपाली पनि त हुन सक्छ उनीहरुको फिगर लुक्स हेर्दा त नेपाली मुलको जस्तो देखिन्न त भारतिय मुलको जस्तै देखिन्छ ।
Suneko anusar Indian Haru sanga misiyara 150/200 KO harahari ma matrai gako vhanne suneko dekheko thiyo arko documentary ma. Nepali samudaya Kam vhako hunale biwahabari South Indian Ra Bihari sanga athawa Indian mulko byakti Haru sanga hune vhakole ahile praya sabai Indian facekai dekhin xare.
उहाँ हरु सङ भएको कागज पत्र ले उहाँ हरु नेपालको पर्बत जिल्लाको भन्ने पत्ता लागिसकेको र पुर्खा पनि भेटिसकेको छ उहाँहरुको
बाबुहरूले बाबुहरूले भनेहोलान र कलकत्ता राजधानी र बन्दरगाह दुबै थियो, ब्रिटिस भारत को❤
Nepalle Nagrikta deu
विश्व युद्ध मात्र हैन । फिजिमा उखु खेती गराउन भारतीय र नेपालीहरु लाइ बेलायतीहरुले उता पुर्याएको थियो ।
Ho nepali haru pani भारतीय हरु सङै उखु खेती गर्न गएका हुन
यिनी हरु बिहार को हुन् के को नेपालको।? झुठ पनि कति बोल्न सकेको हो ।@@WorldTravellers.AjayBhagat
Nice Please Fiji I am working Poland Warsaw City.
Thank you
फिजीयनहरु नेपाली हुन् त?? खुशी लाग्यो
हजुर
पुर्बज हजुर र नेपालिमुल