भारतसँग अब वार कि पार गर्नैपर्छ | SAURAV | Nepal India Border | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024

КОМЕНТАРІ • 796

  • @ap1hdtelevision
    @ap1hdtelevision  4 роки тому +121

    'कालापानीमात्र होइन सतलजसम्मको भू-भाग नेपालकै हुन्छ' | Greater Nepal
    ua-cam.com/video/H53--oDkcuQ/v-deo.html

    • @ShailendraRaj
      @ShailendraRaj 4 роки тому +6

      टिकारामजी, साैरभसंगकाे याे कुराकानीलाई निरन्तरता दिएर दोश्रो भाग ल्याउंन है ।

    • @raichamling2604
      @raichamling2604 4 роки тому +1

      @@ShailendraRaj अबस्य

    • @dbmalla1272
      @dbmalla1272 4 роки тому +2

      सौरब जी को कुरामा दम छ तर बिदेसिको इतिहास ६०% घुसाउनु भयो,

    • @surendraairi6707
      @surendraairi6707 4 роки тому +2

      ap1 टीका सर भाग २ पनि ल्याईदिनु पर्याे उहाँको सारै मन पर्याे अन्तरवारता

    • @parashurai4863
      @parashurai4863 4 роки тому

      राष्ट्रको अनि राष्ट्रमा रहेका व्यक्ति, व्यक्तित्वको सम्पूर्ण पक्षको सटिक र यथार्थ विश्लेषण कर्ता मात्र नभएर आगामी बाटो पनि देखाउने क्षमतावान व्यक्तित्व हुन् सौरभ सर।वहाँ लाई अलि ढिलो गरी भए पनि ल्याउनु भयो टीका रामजीले,धन्यवादको पात्र हुनुभो।सौरभजी जस्तो वौद्धिक व्यक्ति लाई ढङ्ग पुर्‍याएर खोतलखातल गर्ने क्षमता भएको पत्रकार मध्ये नम्बर एकमा टीका रामजी नै हो।

  • @rajkumaradhikari2812
    @rajkumaradhikari2812 4 роки тому +43

    तपाई ब्वासो संग पाठो भयर बार्ता गर्नु हुन्छ गरि रहनुस्👍️अति मार्मिक👊👌

  • @hero55510
    @hero55510 4 роки тому +87

    👌👌👌माधब नेपाल वाला बिश्लेसण एकदमै सहि लाग्यो।

  • @sandadhi
    @sandadhi 4 роки тому +236

    सौरभ कति चिन्तित छन् भन्ने कुरा उनको रिस देखेर बुझिन्छ । उनी घरि घरि नेतृत्वसँग यति रिसाउछन् कि बोली नै अड्कन्छ । यो रिस जरूरी छ । हामी सबमा यो रिस देखिनुपर्छ ।

    • @sabiralimiya656
      @sabiralimiya656 4 роки тому +1

      Sahi kura garnu vayo sir desh ko pir jhaljhali ankha ma jhalkincha

    • @bharatpokharel916
      @bharatpokharel916 4 роки тому +1

      100% right

    • @goodboybadname3317
      @goodboybadname3317 4 роки тому +2

      आ आफ्नो देश को सुरक्षा को लागि चाइना लाई नेपाल मा राजसस्था को आवश्यकता छ भने भारत लाई हिन्दू राष्ट्र यत्ती नभये सम्म नेपाली हरु को स्थिती गम्भिर छ यस्तो किसिम को समस्या हरु एक वा अनेक स्वोरूप मा पटक पटक दोहोरी रहन्छ र यो अझै गम्भिर भएर जान्छ ! अहिले उत्तर र दक्षिण दुबइ तिर बाट नेपाली भूभाग मिचाइ हुनु र गरेको जस्तो देखिनु हेपेको भन्दा पनि दबाब हो कि भन्ने पनि ख्याल गर्नु पर्‍यो ! यहाँ हजार दुई हजार को कुरा होइन एक जना नेपाली को पनि मृत्‍यु नहुने तरिका ले जानु पर्छ तेइ भएर त्यस्तो कुट्नितिक र रणनितीक समय को लागि नै हो नेपाल लाई राजसस्था चाहिने ! राजसस्था कुनै ब्यक्ती ले चलाऊने भन्दा पनि तेस्को को आफ्नो बिस्व ब्यापी गरिमा ले चलाऊने हो जस्ले गर्दा उस्ले भनेको कुरा को बिस्व समुदाय मा सम्मान हुन्छ सूनवाइ हुन्छ र महत्व पनि राख्छ ! जस्ले जे भने पनि राजसस्था नेपाल को एउटा मात्र ऐतिहासिक पृष्‍ठभुमी बोकेको गारिमामए राष्ट्र शक्ती हो जस बिना नेपाल को भबिस्य भयाबह छ भन्ने कुरा हामीले बुझ्न् अत्यन्त जरुरी छ र यो जती ढिलो बुझ्छौ त्यतीनै ढिला सम्म समस्या हरु मा अल्झिरहन्छौ ! तर बिडम्बना हामी जहिले रगत ऊमाल्ने बहस मा मात्र केन्द्रित हून्छौ तर आँखा अघाडी को हितकारी बाटो लाई अप्नाउदैनौ आखिर किन नेपाली आफ्नो खुट्टा मा आँफैले बन्चरो हान्न चाहन्छ ? हामी यतिक्कै पनि पिछडियको मुलुक तेस माथि युद्ध कती सान्धर्भिक होला ?? युद्ध हुने बित्तिकै अरु शक्ती राष्ट्र हरु को नेपाल मा घुसपेठ सुरु भईहाल्छ तेस्पछी को परिणाम् भनिराख्नु पर्दैन तसर्थ नेपाल ले अप्नाउने अन्तिम बिकल्प हरु को परिणाम् नआउने बेला सम्म युद्ध सोच्नु पनि हुँदैन यस्तो पारा ले नेपाल स्थिती अझ गम्भिर हुँदै जान्छ लेखेर राख्दा हुन्छ !

    • @narendrapoudel4532
      @narendrapoudel4532 4 роки тому

      Sandeep ji very good comment

    • @subashpokhrel8526
      @subashpokhrel8526 4 роки тому

      Maile pani notice gareko xu

  • @ujjwalkhadkaannfsu4980
    @ujjwalkhadkaannfsu4980 4 роки тому +31

    प्रचण्ड र काङ्ग्रेसवाला विश्लेषण सहि लाग्यो । अब कि वार कि पार हामी सङ्ग पहाड धेरै छन✊✊

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 роки тому +38

    सौरभ सरको विश्लेषण भनेपछी पस्किएको भात नि छोडेर आउन सक्छु धन्यवाद सौरभ सर र टिकाराम यात्री

  • @ngkishanpandey
    @ngkishanpandey 4 роки тому +49

    अन्तर्वार्ता, शैलि र अन्तर बिषयबस्तु , सौरब सर को अन्तर्वार्ता हेर्न जरुरि काम छेउ लाइयो ,सधै सरल र सटिक ! अतिरन्जित हुने सम्पुर्ण सामाजिक सन्जालका पत्रकार हरु ले यो हेरेर केहि सिकुन !

    • @omrijal1468
      @omrijal1468 4 роки тому

      कालापानी विवाद नेपाली राजनीतिका नयक/ खलनायकहरुकाे दुरदर्शिता र क्षमताकाे अग्नि परिक्षा बन्दैछ ।

  • @raazan33
    @raazan33 4 роки тому +32

    नेपाल को एकमात्र देशप्रेमी बिस्लेशक सौरभ सर मात्र हून !!! धेरै धन्यवाद टिका दाईं!!!!

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 роки тому +152

    दुरदर्शि नबिकेको औंलामा गन्न सकिने एक देशभक्त बुद्धिजीवी !

    • @MRec0rds
      @MRec0rds 4 роки тому

      सही 🙏

    • @goodboybadname3317
      @goodboybadname3317 4 роки тому +1

      आ आफ्नो देश को सुरक्षा को लागि चाइना लाई नेपाल मा राजसस्था को आवश्यकता छ भने भारत लाई हिन्दू राष्ट्र यत्ती नभये सम्म नेपाली हरु को स्थिती गम्भिर छ यस्तो किसिम को समस्या हरु एक वा अनेक स्वोरूप मा पटक पटक दोहोरी रहन्छ र यो अझै गम्भिर भएर जान्छ ! अहिले उत्तर र दक्षिण दुबइ तिर बाट नेपाली भूभाग मिचाइ हुनु र गरेको जस्तो देखिनु हेपेको भन्दा पनि दबाब हो कि भन्ने पनि ख्याल गर्नु पर्‍यो ! यहाँ हजार दुई हजार को कुरा होइन एक जना नेपाली को पनि मृत्‍यु नहुने तरिका ले जानु पर्छ तेइ भएर त्यस्तो कुट्नितिक र रणनितीक समय को लागि नै हो नेपाल लाई राजसस्था चाहिने ! राजसस्था कुनै ब्यक्ती ले चलाऊने भन्दा पनि तेस्को को आफ्नो बिस्व ब्यापी गरिमा ले चलाऊने हो जस्ले गर्दा उस्ले भनेको कुरा को बिस्व समुदाय मा सम्मान हुन्छ सूनवाइ हुन्छ र महत्व पनि राख्छ ! जस्ले जे भने पनि राजसस्था नेपाल को एउटा मात्र ऐतिहासिक पृष्‍ठभुमी बोकेको गारिमामए राष्ट्र शक्ती हो जस बिना नेपाल को भबिस्य भयाबह छ भन्ने कुरा हामीले बुझ्न् अत्यन्त जरुरी छ र यो जती ढिलो बुझ्छौ त्यतीनै ढिला सम्म समस्या हरु मा अल्झिरहन्छौ ! तर बिडम्बना हामी जहिले रगत ऊमाल्ने बहस मा मात्र केन्द्रित हून्छौ तर आँखा अघाडी को हितकारी बाटो लाई अप्नाउदैनौ आखिर किन नेपाली आफ्नो खुट्टा मा आँफैले बन्चरो हान्न चाहन्छ ? हामी यतिक्कै पनि पिछडियको मुलुक तेस माथि युद्ध कती सान्धर्भिक होला ?? युद्ध हुने बित्तिकै अरु शक्ती राष्ट्र हरु को नेपाल मा घुसपेठ सुरु भईहाल्छ तेस्पछी को परिणाम् भनिराख्नु पर्दैन तसर्थ नेपाल ले अप्नाउने अन्तिम बिकल्प हरु को परिणाम् नआउने बेला सम्म युद्ध सोच्नु पनि हुँदैन यस्तो पारा ले नेपाल स्थिती अझ गम्भिर हुँदै जान्छ लेखेर राख्दा हुन्छ !

  • @kabindrachaulagain6209
    @kabindrachaulagain6209 4 роки тому +16

    I was recommended to watch this interview. I ain’t disappointed!! Huge respect to Saurav sir ! Pure gem!!

  • @deepakmansainju9739
    @deepakmansainju9739 4 роки тому +18

    साैरभ जिकाे देशकाे अवस्था प्रतिकाे बिचार सुन्न पाएकाेमा ।धन्यबाद !

  • @rajendradhungana5670
    @rajendradhungana5670 4 роки тому +1

    पहिलो पटक हेरेर फेरि दोश्रो पटक पनि हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ सौरब सर को कुरा मा 200% सहमत जनाए

  • @tiwarikebi1
    @tiwarikebi1 4 роки тому +16

    एकपटक वार कि पार गर्नै पर्छ, सवैमिलेर सरकारलाइ सहयाेग गर्ने काडेतार लगाउने जे पर्छ समय सँगै टर्दै जान्छ । एकदम सही विश्लेषण ।।

  • @binodgiri5441
    @binodgiri5441 4 роки тому +9

    Every-time I become speechless after listening to Mr. Saurav! What an intellect, huge respect for you!

  • @rohitbogati7600
    @rohitbogati7600 4 роки тому +30

    Right men right time in this TV show

  • @yojanrai2621
    @yojanrai2621 4 роки тому +27

    I have never heard about him, his views and analysis are so close to the ground reality. Thank you for this interview.

    • @kirawachaa5744
      @kirawachaa5744 4 роки тому

      same here

    • @ethanworld131
      @ethanworld131 4 роки тому

      Not at all.. you should watch his previous videos. His opinion towards dalit and janajati. Kota, dharmanirpecheta, sangiyeta and ram saran mahat. Then you will know him. Me too i watched his interview for the first time. And i watched his several videos from 5,6 years....

  • @sanjog3479
    @sanjog3479 4 роки тому +63

    the most awaited person and personality for me among the Nepalese Intellectuals....

  • @kbmalla8277
    @kbmalla8277 4 роки тому +7

    सहि विश्लेषण। मौन बसेर गरिएको विश्लेषण त झनै उत्कृष्ट लाग्यो।

  • @pasangsherpa3311
    @pasangsherpa3311 4 роки тому +25

    धेरै प्रतीक्षा पछि सौरभ सरलाई सुन्न पाइयो टीका सरप्रति आभार

  • @sagarsharma-cz5nu
    @sagarsharma-cz5nu 4 роки тому +1

    Saurabh is the greatest critical analyst and thinker of our generation. Every of his statement has truth and factful

  • @texantrails3093
    @texantrails3093 4 роки тому +21

    I genuinely bow down to his every logic and opinion. He is super far sighted . Love and huge respect.

  • @shaangmen6530
    @shaangmen6530 4 роки тому +6

    सौरभको नेपाल रास्ट्र प्रतिको चिन्ता देखेर नतमस्तक हुन्छु | नेपाली हुनुको गर्वबोध , नेपाल प्रधानको सोच उनिमा प्रधान रहेको छ | नेपाली चिन्तनको बाटो मोडिएको अवस्थामा उनि नेपाली मथिंगललाई सधै भू कम्प लाइदिन्छन् , हाम्रो मार्ग यो हो भनेर | नेपालीपनको अनुहार कोर्ने प्रायश, नेपाली लक्क्ष्यको उनको प्रक्क्षेपण भोलिको दिनमा क्षितिज चुम्ने माध्यम बन्ने छ भन्ने मेरो विश्वास हो | हामी हाम्रो स्वार्थ अनुकुल अबको मार्ग प्रसस्त गर्ने हो कि ! नेपाल बुझ्ने प्रयास मेरो सदैब रहीरहने छ र क्षितिज चुम्ने पनि |

    • @shishirrai8307
      @shishirrai8307 4 роки тому +2

      जबर्जस्त तर्क गर्छन सौरभ |

    • @shaangmen6530
      @shaangmen6530 4 роки тому

      @@shishirrai8307 सहि हो |

    • @random6656
      @random6656 4 роки тому +1

      सौरभ सर को बैचारिक सत्य तथ्य मिहिन छ नेपालीले विचार गर्नुपर्ने हो अबको स्थितिमा |

    • @shaangmen6530
      @shaangmen6530 4 роки тому

      @@random6656 thanks for your comment .

  • @mkn363
    @mkn363 4 роки тому +59

    सिमानामा पर्खाल बनाउन म १० लाख सहयोग गर्न तयार छु। ५ /७ जना अरु साथीहरु पनि छौ हामीहरु।

  • @ravik.c.2591
    @ravik.c.2591 4 роки тому +10

    ever since i watched Saurabh, i have never seen his facial expressions & gestures more powerful than his words; very state of feeling i am also going through !!

  • @PramodRaj30
    @PramodRaj30 4 роки тому +30

    सौरभ मात्रै हो जस्को अन्तर्बार्ता म स्वाद लिइ लिइ सुन्छु ! अन्तर्बाता सकिन्छ तर यिन्लाइ सुन्ने तिर्सन्ना मेटिन्न !
    यस्ता बिद्द्वान पनि छन देशमा तर खोइ यिनको बिद्द्वता बाट राज्यले लाभ लिएको ?? के गर्ने कालिदास हरुको हातमा देश जो छ ....रक्षा गर प्रभु !!!

  • @MRec0rds
    @MRec0rds 4 роки тому +15

    सौरभको व्यक्तिगत वा देशको अहिलेसम्मकै उत्कृष्ट अन्तर्वार्ता भन्दा अन्याय नहोला। देशको कार्यकारीले कम्तिमा खानेकुराहरुमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ। सीमा जतिसक्दो छिटो सँधैका लागि बन्द गरौं, २०/२५ वटा entrypoint राख्नसकिन्छ। छिमेकी वा जो सुकै विदेशीसँगको निर्भरता कम गरौं, सकेजति देशमै उत्पादन गरौं, निजी कर्पोरेट हाउसहरु र ठुला कम्पनीहरु थपौं , यसले धेरै रोजगारी सृजना हुनेछ।

    • @devnebula
      @devnebula 4 роки тому +1

      Absolutely. Nepal should focus first on food security. Nepal first and Make in Nepal movement should be initialized as soon as possible. This is not against any country but for our own security and prosperity.

    • @MRec0rds
      @MRec0rds 4 роки тому +1

      @@devnebula Yes, exactly. We should not rely on foreigners anymore for our daily necessaries.

  • @sagarsharma-cz5nu
    @sagarsharma-cz5nu 4 роки тому +2

    The most intellect critical analyst of our time,no one is as close to his analysis

  • @deepaks2934
    @deepaks2934 4 роки тому +22

    I was waiting for a long time for Saurabh Sir.

  • @jlm1567
    @jlm1567 4 роки тому +5

    Heard, understood and now time to act. 🙏 thank you sir, didn’t knew Nepal had such patriot intellectual man. Jai Nepal 🇳🇵

  • @puspaupadhyay90
    @puspaupadhyay90 4 роки тому

    सौरभ सर म तपाईको बौद्धिकताको निकै प्रसंशा गर्दछु।तपाईको अन्तरबार्ता पैसा तिरेर भएपनि हेर्न लाएक छ ।नेपालमा तपाईं जत्तिको विद्वान मैले अहिले सम्म देखेन ,भलै तपाईले भनेका सबै अन्तरास्ट्रिय इतिहासका घटनाहरुलाई मैले बुझ्न सकेन बहस सुन्दा आनन्द आयो।धन्यबाद।

  • @rajtamu9124
    @rajtamu9124 4 роки тому +3

    एकद ठिक कुरा गर्नु भयो सर..वार कि पार गर्नु एकदम उचित हुन्छ्🇳🇵🇳🇵

  • @user-vf9lf1dv8x
    @user-vf9lf1dv8x 4 роки тому +1

    हरेक नेपाली को आवाज यही हो यकदम सही।✊✊

  • @beingbj9067
    @beingbj9067 4 роки тому +2

    oh my god...what an idea about history..saurav is a kind of a person that today's generation should read n understand..thanks tika sir having him...plz bring him often asap...what an interview ...what a think tank...hats off sir..

  • @sagar.047
    @sagar.047 4 роки тому +37

    सारै राम्रो गहन विश्लेषण । सर फेरि ल्याउनु पर्यो

    • @bijayerajput2694
      @bijayerajput2694 4 роки тому +4

      Ka dr kc hora aako aai garne 🤣

    • @mangalsingh2050
      @mangalsingh2050 4 роки тому +1

      @@bijayerajput2694 haha twa twa gareko garei 😅😅😅😅

  • @bidurkunwar3457
    @bidurkunwar3457 4 роки тому +1

    सहि लाग्यो उहाँको भनाई, देशभक्त र स्पष्टबक्ता सौरभ सरलाई सलाम छ !

  • @sushantpapu615
    @sushantpapu615 4 роки тому +1

    सारै राम्रो कुरा गर्नु भयो सर। तपाईं जस्तो सत्य बोल्ने मान्छे चार पाँच जना भएको भए हुने थियो। तपाईं जस्तो मान्छे को हातमा यो देश को जिम्मा दिन्न पाएको भए हाम्रो देश कहाँ पुगिसक्थे।सलाम छ सर हजुरलाई

  • @dpbaral9368
    @dpbaral9368 4 роки тому +37

    म १००% सहमत छु , नो बार्ता , बार्ता के का लागि ??

  • @lakurelabpradeeppanthi2257
    @lakurelabpradeeppanthi2257 4 роки тому +21

    रास्त्रियताको एक्लो नक्षेत्र। देशमा यस्ता विद्वानहरु छन् र देश बाचेको छ जस्तो लाग्छ।

  • @harik.khadka6062
    @harik.khadka6062 4 роки тому +1

    साचै गहन र गम्भीर अन्तरवार्ता नेपालको राजनीतिक अवश्था भारतको ज्यादति बिरुद्ध अब युध्दकै तयारी गरौ ।।

  • @samundraghimirechhetri8549
    @samundraghimirechhetri8549 4 роки тому +5

    next level of interview with respected personalities person Mr saurav sir , we have to be happy that you were born in nepal🙏

  • @pravhatdip28
    @pravhatdip28 4 роки тому +1

    अतिनै सम्मानित कीलियर प्रस्ट विश्लेषक।।
    My Favourite.... विश्लेषक।।। सौरभ सर।।।

  • @egallerynepal8352
    @egallerynepal8352 4 роки тому

    सहि हो । भारत जस्तो शासकसँग एक दिन त जसै भिड्नै पर्छ। बरू हामी आत्मनिर्भर बन्ने बाटो मा आजैदेखि लाग्नु पर्छ। पहिले त सिमानामा पर्खाल लगाऊँ 👊👊

  • @anandalamichhane
    @anandalamichhane 4 роки тому +1

    हो आफ्नो लाडाईं आफै लडनुपर्छ्।हामि यो समस्याबाट अब बाहिर आउन हिम्मत सहास धैर्यता र दृढताका साथ लाग्नु पर्छ्। सौरभ सर को बिष्लेषण अदभुत हुन्छ्। 🙏🙏🙏👍

  • @surajgurung4797
    @surajgurung4797 4 роки тому +9

    Thanks for calling him .. and he was true ..

  • @satishdahal1416
    @satishdahal1416 4 роки тому +65

    जहिले पनि गहन; अलिक फरक अनि धेरै कुरा अर्थ लगाउन पनि जटिल तर साच्चै विशेष ।।

  • @sabiralimiya656
    @sabiralimiya656 4 роки тому +8

    Saurav sir jati ko desh bhakti manchey nepal 🇳🇵ma aunla ma gannaa milney pani chainan........ Salute saurav sir

  • @roshanthapa2152
    @roshanthapa2152 4 роки тому +15

    HIGHLY INTELLECTUAL, PLEASE LISTEN TO HIM CAREFULLY!!!!!

  • @sabitasapkota1965
    @sabitasapkota1965 4 роки тому

    एकपटक नेपाली वैज्ञानिक कपिल पौडेललाई हेर्ने र सुन्ने ठूलो इच्छा छ

  • @aatreyakaustuv8679
    @aatreyakaustuv8679 4 роки тому +5

    हुनतः टीकाराम यात्री सर ले पनि बुझ्नुभएकै छ र बोल्दा झुक्किनुभएको ठानेको छू। भारत शब्द माथी छिमेकी मुलुक को मात्रै एकाधिकार छैन। त्यो भारतीय उपमहाद्वीप का आठवटै मुलुक को साझा महत्त्व बोकेको शब्द हो। तेसमाथी पनि त्यो शब्द मा नेपाल को विशेष लगाव छ। हामीले संकल्प लिँदै पिच्छे त्यो शब्द को उच्चारण गर्छौं। सम्पूर्ण वार्ता मा सौरभ ले एकै पटक पनि छिमेकी मुलुक लाई भारत नाम ले सम्बोधन गर्नुभएको छैन। अपितु इण्डिया भनेको सुनिन्छ। यूट्यूब मा यो भिडियो राख्दा पनि सौरभ जी ले उच्चारणै नगरेको "...तर भारतसँग एकपटक भिड्नै पर्छ" लेख्न हुँदैनथ्यो कि भन्ने लागेको छ। सम्पादन गर्न मिल्छ भने सम्पादन गर्न पाए हुन्थ्यो।

    • @sushmatimalsina6551
      @sushmatimalsina6551 4 роки тому +1

      आत्रेय कौस्तुभ सरको भनाइसँग मेरो पनि सहमति छ। कृपया त्यो भारत शब्द हटाएर इण्डिया राखियोस्।

    • @gorkhapublications8427
      @gorkhapublications8427 4 роки тому +1

      लोकमणि पौडेल सरको कुरा जायज छ। यूट्यूब को सो टाइटललाई सम्पादन गरियोस्।

    • @gorkhapublications8427
      @gorkhapublications8427 4 роки тому

      लोकमणि पौडेल सरको कुरा जायज छ। यूट्यूब को सो टाइटललाई सम्पादन गरियोस्।

    • @nepalibhasha5309
      @nepalibhasha5309 4 роки тому +1

      सही कुरा । इण्डिया लाई भारत नभनौं ।

    • @aaratisharma7551
      @aaratisharma7551 4 роки тому +1

      100% right !

  • @Gyanibudha
    @Gyanibudha 4 роки тому +3

    Saurav jee ko interview 3-4 hours ko vaye ne aakha jhimikka na gari herincha hola jasto lagcha 🥰

  • @clockconsult8687
    @clockconsult8687 3 роки тому

    सौरभ सर लाई फेरि ल्याउनुपर्यो टिकाराम सर उहाँ एक खुल्ला विश्वविद्यालय हो

  • @amritak477
    @amritak477 4 роки тому +1

    न सत्तामा, न शक्तिमा तर पनि we cannot ignore his thought , "u r nepali Rajaneesh osho" . Thanks yatri dai. Boli ma kya dum xa. Saurav # .

  • @narayanoli6984
    @narayanoli6984 4 роки тому +11

    तेसै त भाको होइन नि Saurav धेरै knowledge छ नि।हगि। राम्रो बिसलेषण ।।

    • @MRec0rds
      @MRec0rds 4 роки тому

      हगि 😃👏

    • @narayanoli6984
      @narayanoli6984 4 роки тому

      सौरभ सर को थेगो हगि 😆😆

    • @MRec0rds
      @MRec0rds 4 роки тому

      @@narayanoli6984 umm

  • @rgr15222
    @rgr15222 4 роки тому +11

    Born to die! ready to fight enemy! for my land🇳🇵✊🇳🇵✊

    • @manishpurohit1765
      @manishpurohit1765 4 роки тому

      Which enemy will u fight bro, for 2000 years we have been brothers

    • @dorje1635
      @dorje1635 4 роки тому

      Best death . Death for motherland

  • @nermalkarkee8229
    @nermalkarkee8229 4 роки тому +1

    3 times vayo sunako, kati fact and logical talk , great personality 🙏🙏

  • @direndrashakya1536
    @direndrashakya1536 4 роки тому +1

    सौरभ सर ले हामी नेपालीलाई पाठो र भारत लाई ब्वासो सङ तुलना गर्नु भो त्यो पनि सतिक लागेको छ।अब भर्खरै निकालेको नक्सामा सिङ निस्केको छ पाठाेको , ब्वासा लाई आन्द्रा भुडी निस्कने गरि लडाईमा जाऔ ।लडाइँ आवस्यक छ।

  • @narendrakhadka193
    @narendrakhadka193 4 роки тому +1

    Thank you saurabhji for your clear vision about the country. Thanks to yatriji also.

  • @krishnashahi1593
    @krishnashahi1593 4 роки тому +2

    उहाँको धैरै भन्दा धेरै अन्तरवार्ता हेर्न मन लाग्छ,उहाँलाई मासिक जस्तो निमन्त्रणा गर्न पर्यो टिकाराम सर ।

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 роки тому

    सहि ब्याक्ती ल्याइदिएकोमा हिर्दय देखि नै स्वागत छ सौरभ जि फेरि दोस्रो भाग फेरि ल्याउनुस अब वारकी पार हुनैपर्छ सौरभ टिकाराम जि

  • @aneelmahat5981
    @aneelmahat5981 4 роки тому +6

    आज निकै खुशी छु। देशप्रेमी हामी आम नेपाली जनदवाबको अगाडि दलाल नेताहरुले घुडा टेक्यो र फलस्वरुप नेपालको सक्कली नक्सा प्रकासित हुने भयो🇳🇵✊

  • @roshanpageni9328
    @roshanpageni9328 4 роки тому +10

    Sahi bhannu bhayo ....janta bhedo nai ho ... I strongly agree ...

  • @bishukuinkel8434
    @bishukuinkel8434 4 роки тому

    याे युगमा पनि नेपालीको चेत फिरेन भने याे पृथ्वीकाे अस्तित्व रहदा सम्म नेपालीको चेत फिर्दैन हामि कथित छिमेकी नामकाे दुष्ट ब्वासाेकाे चंगुलबाट बाहिर निक्लन सक्दैनौं हामीलाई कलापानि लगायतका भु भाग मात्रै भएर पुग्दैन हामीलाई ग्रेटर नेपाल नै चाहिन्छ हामि सबै दस्तावेजमा माथि छौ तेसपछि ईन्डिया सङ्ग पासपोर्ट सिस्टम लागू गर सिमानामा स्थाई तारबार लगाउने संकल्प प्रस्ताव पास गर संसद बाट ..... Saurav is great यस्ता भिजन भएका नेता देशमा १० जना मात्रै हुने हाे राजनीतिमा भने देशकाे कायापलट हुन्थ्याे के गर्ने नेपालीको दुर्भाग्य

  • @rajshrestha6593
    @rajshrestha6593 4 роки тому +6

    Simply hilarious to see Mr Satyaal. This is going to be really a great show. Lets watch.

  • @durgab.pariyar173
    @durgab.pariyar173 4 роки тому +7

    Wow!!!!! Always seek to watch Shaurav , always wait to watch his factual and learned thoughts being expressed sometimes openly but most of the time difficult to fathom by shallow mind. Another exciting episode. Cheers.

    • @bishnugautam37
      @bishnugautam37 Рік тому

      तपाईं ईन्टर भिउ असाध्यै मन छुनेछ हजुर किन राजनितिदेखि बाहिर बसेर हुदैन कुनै दलमा छिरेर अगुवाई गरे दल सुधारको बाटाेमा लाग्छन कि ।

  • @Keshabd...n
    @Keshabd...n 4 роки тому

    टीकाराम जी धन्यवाद ! विश्लेषक सौरभको कुरा जायज छ ,केही नगरी त शरीरको पिलो पनि फुट्दैन | यो त ठुलो समस्या हो | हरेक पुस्ताले यो समस्या भोग्नुभन्दा यसलाई कसरी किनारा लगाउन सकिन्छ त्यता लाग्नुपर्यो | समस्यालाई लुकाउँदा झन् बढ्दै जान्छ | हामीले सधैंको लागि भारतीय चंगुल बाट निस्कने प्रभावकारी बाटो खोज्नुको विकल्प छैन |सौरभलाई धन्यवाद !

  • @budhabudha9539
    @budhabudha9539 3 роки тому

    Ati utam sir Jay ho 🇳🇵🙏🙄

  • @shivachhetri14
    @shivachhetri14 4 роки тому +1

    Thanks for having Saurav in the show !!!!! Very glad

  • @dambarrai1472
    @dambarrai1472 4 роки тому +53

    म त यति भन्छु।सौरभ सर को अन्तर्वार्ता नशा सरि हो।मलाई
    जय टीका राम सर।(fb.id=unik punk)

    • @raichamling2604
      @raichamling2604 4 роки тому

      अबस्य

    • @MRec0rds
      @MRec0rds 4 роки тому

      मलाई पनि, सँधै पर्खिरहेको हुन्छु।

    • @dambarrai1472
      @dambarrai1472 4 роки тому +1

      😍😍😍

    • @user-bc8xm4mb9n
      @user-bc8xm4mb9n 4 роки тому

      कति गहन कुरा

    • @kalimguru1811
      @kalimguru1811 4 роки тому

      अनि त्यो Facebook id कस्को हो त नि 😂😂😁 self marketing हो क्या 😁😁

  • @ShailendraRaj
    @ShailendraRaj 4 роки тому +9

    टिकारामजी, साैरभसंगकाे याे कुराकानीलाई निरन्तरता दिएर दोश्रो भाग ल्याउंन है ।

  • @matiramjaisi8497
    @matiramjaisi8497 4 роки тому

    जेसुकै होस हामिले हाम्रो देश को लागि मरेपनी भारत सित आर्कि पार गर्ने पर्छ देस जोगाउ न पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sombasnet933
    @sombasnet933 4 роки тому +1

    Very thoughtful. that anger is genuine. thank you for this talk. Jaya Nepal.

  • @krishnapandey5800
    @krishnapandey5800 4 роки тому +2

    Amazing personality, super intellectual

  • @baburamaryal6121
    @baburamaryal6121 4 роки тому +1

    हिजाे राति लाइभ हेरिसकेर अहिले पून: अझै उत्सुकता साथ हेर्दैछु ।

  • @krishnasapkota9305
    @krishnasapkota9305 4 роки тому

    कति मिठो बिशेषण, नेता पटि तृष्णा, घृणा र निशब्द। सुनिरहु हेरिरहु जस्तो

  • @arjungiri9437
    @arjungiri9437 4 роки тому +2

    सौरभ सर
    सल्युट र नमन 🙏

  • @bhaktapoudel289
    @bhaktapoudel289 4 роки тому

    भ चिन्तक साथै प्रसंशकको नाताले म हजुरमा नमन टक्र्याउँछु ।यहाँको विध्द्वता, बुध्दी, विवेक,ज्ञान र तिक्ष्णताको सदूपयोक आझ झैँ नेपालको ईतिहासमा हिजो कहिल्यै खड्किएको थिएन पक्कै पनि।अहिले भनेको हामी गोर्खालीको खिया परेको खुकुरीले केही पनि काम काट्दैन।हामीसित कुनै शस्त्रास्त्रको उध्द्योग पनि छैन; नत हामीसित उत्तराधुनिक हात-हतियार किन्ने पैसा नै छ! हामी नेपालीको मातृभूमि बचाउने अस्त्र केही छ भने त्यो हो हजुरहरु जस्ता दिग्गज, दूर-दर्शी, देशभक्त,बुध्दिजिवीको बुध्दि , विवेक र आगाद राष्ट्र प्रेमनै हो! यस कारण हजुरहरु जस्ता बज्रुक , सच्चा राष्ट्र भक्त नागरिकहरुको अगुवाईमा सारा मतृभूमिस्नेही वीर पुरुषहरु गोलवध्द भई हरेक प्रकारका नेपाल र नेपालीको अहित चाहने देशी-विदेशीतत्वहरु विरुद्ध जति सक्दो चाँडो बौध्दिक जिहाद छेडिएन भने हामी नोपाली भएरै बस्न र बाँच्नसम्म पनि नपाइने स्थिति जन्मिइसकेको छ। हाम्रा पुर्खाले कमाइदिएको यो हाम्रो प्राण भन्दा पनि प्यारो हाम्रो मातृभूमि हामीले बंचाउनै पर्छ! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्! जय नेपाल! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️☝️💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sanjog3479
    @sanjog3479 4 роки тому +2

    Purai episode heriyo... ekdum knowledgestorming lagyo.. Thank u Saurav sir and Tikaram sir... I want Saurav in the next episode also, please...

  • @user-ml4gk1md3p
    @user-ml4gk1md3p 4 роки тому +19

    Nepal xa raw po hamro 🇳🇵 flage xa hamro xutai pahichan xa.
    Support government
    Jai Nepal🇳🇵 ✊💪💚

  • @misshrey1282
    @misshrey1282 4 роки тому +6

    He is the man, I love his analysis

  • @raichamling2604
    @raichamling2604 4 роки тому +1

    शौरभ मेरो अतृप्त चाहाना हो जस्को अन्तरबार्ता बारम्बार सुन्न चाहान्छु

  • @sajanrokaya744
    @sajanrokaya744 4 роки тому +2

    Most awaited personality welcome again saurav sir

  • @mahendrapun8815
    @mahendrapun8815 4 роки тому

    साैरभ सरलाई कार्यक्रममा पुन निम्ताउनु भएकाे मा...टिका जी लाई धेरै धेरै धन्यवाद ...🙏

  • @dr.rajankhadka3418
    @dr.rajankhadka3418 4 роки тому +2

    Mann chyo. God bless my Motherland ❤

  • @bikashbagale3900
    @bikashbagale3900 4 роки тому

    The only man with perfect determination and well education in every fields.
    Hats off sir...

  • @prasiddhapokhrel624
    @prasiddhapokhrel624 4 роки тому +1

    Both are great i am watching this show since 1 year and i loved it 😁

  • @srishtigautam8417
    @srishtigautam8417 4 роки тому

    Ekdam sai lagyo yo episode

  • @shankartiwari7862
    @shankartiwari7862 4 роки тому +2

    I love his analysis ❤❤❤❤

  • @devnebula
    @devnebula 4 роки тому +1

    Really thought-provoking and enlightening interview. Thank you tikaram jyu for inviting him. Hard time is coming, we must be ready to tackle whatever situation comes to us.

  • @pawanlimbu7737
    @pawanlimbu7737 4 роки тому

    सिमा काडेतार एक्दमै आवस्यकता छ। यस विसयमा सबैको चाडै ध्यान केन्द्रीत होस। सबैले बुझौ चाडै।

  • @kamalsigdel3857
    @kamalsigdel3857 4 роки тому +10

    तारबार लगाउन म पनि कोरियाको एक महिनाको तलब २००००० दिन्छु साैरभ सर नोटमा टिप्नुस

  • @rajeskarki4977
    @rajeskarki4977 4 роки тому

    धेरै सान्दर्भिक लागो धन्यवाद ,,,

  • @gobindamanshrestha3388
    @gobindamanshrestha3388 4 роки тому

    टिकारामजी तपाईंको स्तरीय इन्टरभ्युको लागि धन्यवाद !

  • @hero55510
    @hero55510 4 роки тому +11

    सहि कुरो शौरभ जी,,,, हामी संधै इन्डियाले मिच्यो लुट्यो भनेर जनता उफ्रिरहने तर मिचेको होकि बेचेको हो
    बुझ्न जरुरी छ। सिहदरबार भित्रका सुकिलो कोट लगाउनेहरूले बेच्दै आएका छन र बेचीरहनेछन यो देश।

  • @sital611
    @sital611 4 роки тому

    outstanding ..😍टिकाजि लाई धन्यवाद। सौरभजि मा नमन। सौरभजि संग बसेर dinner खाने मन छ। म कार्की सिमन गाएक तथा संगितकार हाल ओमान

  • @surendraairi6707
    @surendraairi6707 4 роки тому

    गजव छ सर काे विज्ञता वा ।

  • @suhanbasnet3644
    @suhanbasnet3644 4 роки тому +2

    He is a gem.... huge respect to u Sir.

  • @nayashaili4163
    @nayashaili4163 4 роки тому +1

    We are eager to watch it

  • @kshetrakalakhatri75
    @kshetrakalakhatri75 4 роки тому

    महिला जति सबै एकै हुँदैनन् । जे सत्य र यथार्थ हो त्यसको बारेमा बोल्नै पर्छ । मेरो ब्यक्तिगत जीवनमा मलाई भविष्यको चिन्ता लाग्ने गर्छ सौरभजीको अन्तर्वार्ता हेर्दा देशको बढी लाग्छ ।

  • @manurai9599
    @manurai9599 4 роки тому

    तपाईं हरु जस्तै सहि बिश्लेशक मिलेर सिर्फ देश भक्त नेता चिनाउनु पर्याे अाउने चुनाव मा बहुमत ले बिजय गराउनेछौ

  • @pritamregmi940
    @pritamregmi940 4 роки тому +30

    लीलामणि पौडेल को जस्तो दोस्रो भाग पनि आओस्