सारै राम्रो कुरो आयो शेर बाहादुर तामाङ्ग ज्यु बाट निस्कनुस नेता हरु हामी सबै पछि लाग्छौ यस्ता हुनुपर्छ नेता भनेको ए तामाङ्ग ज्यु यस्तो राम्रो कुरा गरेर हुदैन किन अघि लाग्नु हुन्न लाग्नुस अघि हामी पछि लाग्छौ
Very courageous leader extremely talented visionary and genuine down to earth. we want him to be next Prime Minister, I can tell you that he’ll change the face Nepal forever.
शेर बहादुर तामाङ जस्ता नेता को खाँचो रहेको छ यो देशमा तपाईंको सोचलाई म पनि सलाम गर्छु अब तपाईंहरू जस्ता अनेकौं नेता हरु संसद सडक बाट यस्ता मुद्धाहरु लिएर बस्नुस् हाम्रो समर्थन सदैव रहनेछ चाहे बन्दुक बोकेर होस् या कलम बोकेर ।
टेबुल बार्ता र कुटनैतिक मार्यादा मित्रता सवारूक्ता बाताबरणमा भारत र नेपाल सरकार बिचमा बिशेस गम्भीर रूपमै बार्तामा अतिरिक्त बसेर समस्याको समाधानको अनिवार्य खाँचो छ नेपाली जनताको तर्फबाट नेपाल सरकारलाई साथ सहयोग अतिरिक्त छ मातृभूमि नेपाल अामाकाे गुमेको भूमिकालाई अतिरिक्त फिर्ता हुनुपर्छ गर्नुपर्नेछ राष्ट्र राष्ट्रियता बारेमा नेपाल र नेपालीको तर्फबाट कुनै पनि सम्झौता हुँदैन
अत्यन्तै महत्त्वपूर्ण विषय यो नै सही र सत्य पनि हो । अात्म निर्भरताका लागि लागी पर्ने सबै नेपाली एक जुट हुन जरुरी छ । कमरेड शेरबहादुर तमाङप्रति लालसलाम । गरेँ ।
हिम्मत वाला स्पष्ट वक्ता शेर बहादुर तामाङ ! हामीले राम्रो व्यक्तिलाई समर्थन गर्नुपर्छ र खराब व्यक्तिको विरोध गर्नु सक्नुपर्छ त्यो आफ्नो पार्टीको होस् कि आफ्नो जाति को!
हो असमान सन्धिहरु सबै खारेज गर्नु पर्छ। यो आट यहि सरकारले गर्नु पर्छ। त्यसको लागि तपाई हरु जस्ता कार्यकर्ताहरुले नेता हरुलाई निरन्तर दबाब दिई राख्नु पर्छ।
नेपालले गोर्खा रेजिमेन्ट, बृटिश गोर्खा राइफल्स र सिङ्गापुर प्रहरीलाई यदि नेपाललाइ आबस्यक परेमा फिर्ता वा सहयोग गर्नु पर्छ भन्ने सन्धी सम्झौता गर्नु पर्छ । अनि नेपाली लाई कसैले सिधा नजरले हेर्ने छैन ।
शेर ब. तामाङ ज्युकाे बिचार सारै उच्च स्तरिय बिचार लाग्याे।कुनै पनि क्षेत्रमा भएका दलालहरुकाे रेकर्ड राखि सुक्ष्मरुपमा सान्त तरिकाले तहलगानु पर्छ कि।सरकार र नागरिकलाई समय समयमा साहस र हिम्त दिई राख्नु पर्छ ।
Thank u.. Sher B. Manye Ji.. Ho thik kuro gerdei hunuhunxa.. Ho yesto himmat hunu perxa... Gorkhali ma hunuperne gun wa vab hunei perxa.. Ra yedi India le niu khojxa wa Ai lagxa vne jailagnu perxa... Ra prajit gernu perxa.
सेर बहादुर तामां ज्यूकाे कुरा सहि हाे । अब पुर्बमा टिष्टा र पस्चिममा कांगडासम्मकाे भुभाग नै याे भारत इन्डियायासंग लिएर छाेड्नु पर्छ । इन्डियन बिस्तारबादकाे ध्वज्जि उडाउने पर्छ ।
यो मान्छे त नितान्तै राष्टवादी सोंच र दृष्टिकोण भएको मानिस रहेछ, म वहाँलाई सवै नेपालीले लाईक र साझा गरौं भन्न चहान्छु । क्यावात ! शेर वहादुरजी अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
" अव कालापानी ,लिम्पियाधुरा र लिपुलेक मात्र होइन हाम्रो सिमाना,सतलञ्ज नदी सम्म ( सन१८१६को सुगौली सन्धि भव्दा पहिले को नालापानी किल्लाको यूद्धछोडैर हिँडेको हो!युद्ध हारेको होइन)
Sherbahadur sir u r explaining of the too right topic. India is being great obstruction in our development process. bharat don't want our progressive steps so our leaders of many party & whole publics should show dareness to achieve the lost land. (From chitwan Bharatpur 15 ).
शेरबहादुर ज्यु ! अब दह्रो लाग्नु पर्यो।लम्पसारबाद भारतियहरु सँग सजक हौँ।सबै नेपाली िजक हौँ।एकजुट हौँ।
धन्यवाद शेरबहादुर तामाङजी । यस्तै दुई चार जना निस्वार्थ र इमान्दार नेता भए देश पक्कै बन्छ ।
साँसद ज्यूलाई सलाम छ जय ग्रेटर नेपाल
सारै राम्रो कुरो आयो शेर बाहादुर तामाङ्ग ज्यु बाट
निस्कनुस नेता हरु हामी सबै पछि लाग्छौ यस्ता हुनुपर्छ नेता भनेको ए तामाङ्ग ज्यु यस्तो राम्रो कुरा गरेर हुदैन किन अघि लाग्नु हुन्न लाग्नुस अघि हामी पछि लाग्छौ
धेरै राम्रो बिचार👌👌👌
तामाङ जि सुगौली सन्धि निलम्बन मात्र होइन खारेजी को प्रस्ताव नै संसदमा पेश गराउनुहोस् जनता तपाइको साथमा हुनेछन्।
१००% right
अब माननीय शेर बहादुर तामाङ प्रधान मन्त्री बन्नु पर्छ
शेर बहादुर तामांग ज्यु को प्रस्ताब उपयुक्त छ/ त्यो प्रस्ताबमा सबैले मनन गरुन/
100%Right Tamang Sir
हार्दिक नमन छ शेरबहादुर कमरेड लाई
माननीय सेर बहादुर तमागले भन्नु भयको कुरा १००%सही छ । उहाँलाई सलाम छ ।
Dhruba Neupane k garnu sir Ser Bdr tha sahi manchhe honi kp oli le nilamban gardiyo .
🙏🙏सरकारी तबरबाट मुखले त लडेर देखाउ न पहिला, हतियार बोकेर त परिआएको खण्डमा सबै जनता लड्न तयारनै छन्! जय मातृभूमी
You are right..... We all want to fight once.
अब ग्रेटर नेपालको लागि अब अगाडि बढन जरुरी भैसकेको छ।
सही कुरो गर्नु भयो
Thanku very good Samsad Ser bhadur tamang 100%goodtalk
Sherbahadur tamang said right we respect and stand your ground
Very courageous leader extremely talented visionary and genuine down to earth. we want him to be next Prime Minister, I can tell you that he’ll change the face Nepal forever.
He Will Can Do.
Good
100% right sher.b ji jagnus hami Janata sath xau
100%sahi kura aaya aaja
100% Satya kura ho Sher bdr kamred
Ho sher Bdr.tamang daiko yo bulanda Aawajlai salute xa hai?
शेर बहादुर जी को कुरा अति महत्तो पूर्ण छ
यो कुरा सबै नेपालीले ख्याल गर्नु पर्छा
Jay....... sher b tamang
Sahi kura.
Great
Dherai Ramro Kura Sher Bahadur Tamang Ji ko,Hami atmanirbhar hunu Jaruri Chha
मलाइ मन पर्ने नेता सेरबाहादुर तामङ
शेर बहादुर तामाङ जस्ता नेता को खाँचो रहेको छ यो देशमा तपाईंको सोचलाई म पनि सलाम गर्छु अब तपाईंहरू जस्ता अनेकौं नेता हरु संसद सडक बाट यस्ता मुद्धाहरु लिएर बस्नुस् हाम्रो समर्थन सदैव रहनेछ चाहे बन्दुक बोकेर होस् या कलम बोकेर ।
टेबुल बार्ता र कुटनैतिक मार्यादा मित्रता सवारूक्ता बाताबरणमा भारत र नेपाल सरकार बिचमा बिशेस गम्भीर रूपमै बार्तामा अतिरिक्त बसेर समस्याको समाधानको अनिवार्य खाँचो छ नेपाली जनताको तर्फबाट नेपाल सरकारलाई साथ सहयोग अतिरिक्त छ मातृभूमि नेपाल अामाकाे गुमेको भूमिकालाई अतिरिक्त फिर्ता हुनुपर्छ गर्नुपर्नेछ राष्ट्र राष्ट्रियता बारेमा नेपाल र नेपालीको तर्फबाट कुनै पनि सम्झौता हुँदैन
सेर बहादुर तामाङ जि को कुरा दमदार छ सबै नेपाली ले मनन गर्नु पर्ने कुरा हो नेपाली आजसम्म कुनै पनि लडाइँ हारेको रेकर्ड पनि छैन।
अत्यन्तै महत्त्वपूर्ण विषय यो नै सही र सत्य पनि हो । अात्म निर्भरताका लागि लागी पर्ने सबै नेपाली एक जुट हुन जरुरी छ । कमरेड शेरबहादुर तमाङप्रति लालसलाम । गरेँ ।
हिम्मत वाला स्पष्ट वक्ता शेर बहादुर तामाङ ! हामीले राम्रो व्यक्तिलाई समर्थन गर्नुपर्छ र खराब व्यक्तिको विरोध गर्नु सक्नुपर्छ त्यो आफ्नो पार्टीको होस् कि आफ्नो जाति को!
Nice idea
I want to salute Mr tamang for clear perception regarding nationality. We all Nepali want to see all Nepali political leaders as you.
शेरबहादुर जी ले सहि भन्नु भयो नेपालमा हरेक क्षेत्रमा भारतीय भाइरस् हरु छन्
ठिक हो ।
dherai ramro kura sher bahadur tamang sirko chitta bujhdo xa.
Heart[y welcome Sher Bdr jee
सांसदकोषको वारेमा विचार राख्दा तपाईंको वास्तविकता झल्किन्छ । धन्यवाद !!
शेर बाहादुर तामाङको सही बिसलेसन छ
100% सहि हो सर
Sahi neta
Thik kura
सबै नेपाली भारत सङ्ग लडाइँको लागि तयारी छौ ।
जय नेपाल।
एकदम सहि भन्नू भयो माननीय शेरबहादुर ज्यु ले! भारतले कोरोना भाइरसका साथै अरु ब्यापारिक भाइरस, प्रशासनिक भाइरस, राजनितिक भाइरस सिमानाको भाइरस रुपि रोटि बेटिको भाइरस सम्पुर्ण नस्ट र खारेज गर्नुको बिकल्प छैन!
Iam ready. Ek dam sahi kura ho
यो हो बहादुरी नेपालीको रास्त्रयबाद सानको कुरा
अब अगाडि बढ हामी साथमा साथ दिन्छौं
नेता भनेको यस्तो स्पस्ट बक्ता हुनु पर्छ ताकी दही चिउरे हुनु हुदैन ।
सारै चित्त बुझ्यो
गफ गर्न चतूर नै हून्। पूर्व मन्त्री ।
Hamro lagi Real hero sher bahadur Tamang..
Dherai dherai ramro. Bayan garna sabda nai chhaina. Salute u, sir. God bless u.
सलाम माननि सेरबहादुर तामाङ्ग ज्यु
good job
Dhari ramro kura rakhnu bhayo,solute x hajurlai
सहि कुरा पुर्खाले एक घुटको पानी नखाई आर्जेको मातृभुमिको लागि लडन मात्र होइन!मर्न र मार्ने तयार छौ हामी!
हो असमान सन्धिहरु सबै खारेज गर्नु पर्छ। यो आट यहि सरकारले गर्नु पर्छ। त्यसको लागि तपाई हरु जस्ता कार्यकर्ताहरुले नेता हरुलाई निरन्तर दबाब दिई राख्नु पर्छ।
सारै भद्र सालिन नेता। सारै राम्रो कुरा गर्नुभयो। उहाँको कुरा पार्टीकै नेतृत्व ले सुनोस।
नेपालले गोर्खा रेजिमेन्ट, बृटिश गोर्खा राइफल्स र सिङ्गापुर प्रहरीलाई यदि नेपाललाइ आबस्यक परेमा फिर्ता वा सहयोग गर्नु पर्छ भन्ने सन्धी सम्झौता गर्नु पर्छ । अनि नेपाली लाई कसैले सिधा नजरले हेर्ने छैन ।
john Done Shahi tapai ko idea sahi lagyo
👍️👍️👍️
जुन दलले षडयन्त्र गर्छ त्यो दललाइ सबै जनताले चिनेर तिनिहरुलाइ खरानी,धुलो बनाएर खेदाउनु पर्छ।राष्ट्रियता बलियो एकता बनौ।
देशै भित्रकाे दलालहरुलाई पहिला तहलगाउँदै गयाे भने बाहिरकाे दुश्मनकाे मुटुमा अलिकति भएपनि चिसाे पसाेस ।
100% ठिक हो।अब टिस्टा देखि काङगडा सम्मको ससक्त माग हुनै पर्छ।
Good kura garnu vo manne ju
भारतसंगायूद्धगर्नकोलागी, हातहतियरपनीतचाहीयोहलानी, सिकारहान्ने, हतियरलेत, हून्नाहलाहजूर, जयनेपाल
💯 % right
very good
We're support you good right thinking go Ahead.
नेपाल भाईरसै भाईरसले आक्रमित भएको देश भन्नु भएको शत प्रतिसत सही हो ।
Very good sir Jay grater Nepal
शेर ब. तामाङ ज्युकाे बिचार सारै उच्च स्तरिय बिचार लाग्याे।कुनै पनि क्षेत्रमा भएका दलालहरुकाे रेकर्ड राखि सुक्ष्मरुपमा सान्त तरिकाले तहलगानु पर्छ कि।सरकार र नागरिकलाई समय समयमा साहस र हिम्त दिई राख्नु पर्छ ।
त्यत्तिकै लड्न तम्सिएर भएन त्यसकाे तयारी पनि थाल्नु पय्राे।
शेरबहादुर तामाङ you are grate nepali but Oli failed to know you and your knowledge. Respect and proud of you.
❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️
veriguod samsadjyu
नेपाल आमाको सच्चा सुपुत्र🇳🇵
Thank u.. Sher B. Manye Ji.. Ho thik kuro gerdei hunuhunxa.. Ho yesto himmat hunu perxa... Gorkhali ma hunuperne gun wa vab hunei perxa.. Ra yedi India le niu khojxa wa Ai lagxa vne jailagnu perxa... Ra prajit gernu perxa.
good leader ....salut
Good man
ग्रेटर नेपाल काे मुद्दा उठाउनु पर्दछ
greater Nepal
100% right
Shai ho hunuparxa
Shahi kura garnu vayo serbadhur ju le khusi lageyo derai Derai danebath xa good luck jaya Nepal neta ju 👏👏👏👍👍👍
sahi bichar
One of the good leaders of nepal communist party mr sher bahadur tamang
Set b Tamang good neatha ho
नेपाली सेनालाई सक्तिसाली बनाउनुको बिकल्प छैन। जबसम्म इन्डियासङ्ग युद्ध गर्ने हैसियत नेपालले बनाउदैन तबसम्म इन्डियाले हेपिरहन्छ पेलिरहन्छ।
Of course, I agree on your perception.
Jay Nepal
Ramro bislesan Ser Bahadur Ashayng. 💪👏👏👏
Ser bahadur. Tamang .tapai bhanai jaruri chha
सेर बहादुर तामां ज्यूकाे कुरा सहि हाे । अब पुर्बमा टिष्टा र पस्चिममा कांगडासम्मकाे भुभाग नै याे भारत इन्डियायासंग लिएर छाेड्नु पर्छ । इन्डियन बिस्तारबादकाे ध्वज्जि उडाउने पर्छ ।
greater nepal
Greater Nepal
I am with Sher Bdr Tamang !
Sahi kura Nepal ko lider asto hunu parxa
यो मान्छे त नितान्तै राष्टवादी सोंच र दृष्टिकोण भएको मानिस रहेछ, म वहाँलाई सवै नेपालीले लाईक र साझा गरौं भन्न चहान्छु । क्यावात ! शेर वहादुरजी
अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
leader tamang you are right.
goood
" अव कालापानी ,लिम्पियाधुरा र लिपुलेक मात्र होइन हाम्रो सिमाना,सतलञ्ज नदी सम्म ( सन१८१६को सुगौली सन्धि भव्दा पहिले को नालापानी किल्लाको यूद्धछोडैर हिँडेको हो!युद्ध हारेको होइन)
Sherbahadur sir u r explaining of the too right topic. India is being great obstruction in our development process. bharat don't want our progressive steps so our leaders of many party & whole publics should show dareness to achieve the lost land. (From chitwan Bharatpur 15 ).
गहन र दुरदर्शिता छ उहाँ को बिचारमा ....
Yo. Sahi. Kura. Ho. Jai. Hos. Nepal. Amaki
Nepal sarkar Lai Dhnnebad
संविधान संशोधन गर्दा भबिस्यमा कहि कतै नेपालको हक लाग्ने ठहरिने बाहेक अहिलेसम्म को नेपाल को सिमाना भन्नु पर्ला।जयराष्ट्र।।