कालापानी किस्सा, महेन्द्रसँगको अनुभव र ओलीलाई सुझाव | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Поділитися
Вставка
  • Опубліковано 21 січ 2025

КОМЕНТАРІ • 190

  • @thesonofnepal
    @thesonofnepal 4 роки тому +11

    *आहा टीका जी साह्रै मज्जाले लिनु भयो अन्तर्वार्ता। तर विश्व बन्धु थापा सर ले अझ खुलेर भनीदिनु भाको भए सुनमा सुगन्ध हुने थियो।*

  • @लोकसेवातयारीकक्षा-ढ5ट

    अत्यन्तै राम्रो

  • @mukundasharan1
    @mukundasharan1 4 роки тому +1

    टीकाराम यात्री जी ले कुरा फुत्काउन गर्नु भएकाे सत्प्रयास अभिनन्दनीय छ ।

  • @bhatt_vlog
    @bhatt_vlog 4 роки тому +5

    "आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको" । विश्व बन्धु थापा जी को फेरी अर्को अन्तर्वार्ता लिनु पर्यो सर। उहाको अनुभव हाम्रा लागि इतिहास हो। हामी सबै ले उहा को कुरा सुन्नु पर्छ।

  • @mumblingmahesh
    @mumblingmahesh 4 роки тому +2

    Tikaram ji lai chai maile mane... ekdumai knowledgeable,, ani patience vako manchhe

  • @udayabahadurlimbu2581
    @udayabahadurlimbu2581 4 роки тому

    विश्वबन्धु थापाको प्रस्तुती त्यति प्रभावकारी लागेन!

  • @nepalitrekker2603
    @nepalitrekker2603 4 роки тому +2

    टीकाराम सर तपाई जस्तो पत्रकार हुनु नेपाल को लागी गर्ब को विषय हो। स्यालुट छ।

  • @hikmatbk5638
    @hikmatbk5638 4 роки тому +2

    Great !! Tikaram Yatri ; I am so glad ; Bishow Bandhu Thapa appreciate your knowledge! Keep updating your information!!!

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 4 роки тому

    अन्तर्वार्ता राम्रो लाग्यो

  • @nrnpandey1991
    @nrnpandey1991 4 роки тому

    एकदमै रम्रो पात्र लाई लयौनु भयो धन्यवाद तपाई लाई निकाई रामरो संवाद भयो

    • @basudevthapa2059
      @basudevthapa2059 3 роки тому

      विश्व बन्धु को अन्तिम तिर को भनाई सहि छ किनकी राजा महेन्द्र ले कालापानी मा बस्न दिए को भने र टिकाराम भनि रहने नेहरू ले मागेको राजा संग कुराकानी गरेको किन बिषय उठाउनु हुन्न भन्ने सार्है सटिक छ ॐॐॐ हामी सबै र का ३८००० संचालित

  • @sukadevtamatta388
    @sukadevtamatta388 4 роки тому +1

    Thanku ap1 HD ...ajja yesto kura ko sunnu pauda kushi lagayo

  • @yaghyalamsal2497
    @yaghyalamsal2497 4 роки тому +8

    श्री ५ महेन्द्र विरबिक्रम शाहदेव सरकारले नेहरुको माग अनुसार निगाह वक्सेको कालापानी फर्काउनु छ। त्यसबखत के कस्ता सम्झौता भएका थिए त्यसको दस्तावेजका अवशेष पक्कै कतै सुरक्षित होलान् भन्ने आशा गरौं।
    Very difficult person to interview but you made it easy Tika Ram Yatri Sir. Thank you for this episode. 🙏

    • @rabirai1003
      @rabirai1003 4 роки тому

      Timarko mahendra raja le dipathayexa ta raja ko puxxar harulai sodnu paryoni kaha bechera khai pathayis paper haru

    • @bpnk5237
      @bpnk5237 3 роки тому

      Raja le panchayat jogauna deko ho.

  • @sundarsubedi1546
    @sundarsubedi1546 4 роки тому

    हजुरको कार्यक्रम सधै बिशेष हुन्छ ।

  • @Bamsaru
    @Bamsaru 4 роки тому

    बुढो धेरै बाठो कति paye प्रश्न को उत्तर नै दिएनन् बुढाले 🙏🙏🙏 khatara बुढा 👏👏👏सबै bango tingo uttar दिए बुढाले👌🏾👌🏾 d best reporter in Nepal टीकाराम sir

  • @mohanlamarumba804
    @mohanlamarumba804 4 роки тому

    धेरै राम्रो !!

  • @jivanpoudel6812
    @jivanpoudel6812 4 роки тому +10

    यो उमेरमा सबैको बोली व्यवहार यस्तै हो। झर्किनु सामान्य हो। स्मरण पनि कमै हुन्छ। जे होस् यो कार्यक्रम ले केही खोतल्ने कार्य गरेको छ।

  • @sitagurung3518
    @sitagurung3518 3 місяці тому

    Thanks to journalist ra bissobandhu sir

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 4 роки тому

    Tikaram ji Dherai Dherai Dhaneyebad itihas ko kura sunnapaiyo khusilago Thanks to AP centre.

  • @krishnagurung169
    @krishnagurung169 4 роки тому

    Ekdum Ramro Lagyo Program herera....

  • @nepalisepeople5313
    @nepalisepeople5313 4 роки тому

    राम्रो कुरा छ बुढा पञ्चे याद का नेता हुन् काबिपी का राम्रो कुरा ग्रछ जे भयपनी जिउदो ईतिहास हुन् जो दुई सिंह बिपी र महेन्द्र बिच्का पात्र हुन् !

  • @sailendrabikramthapa3084
    @sailendrabikramthapa3084 4 роки тому

    टिकाराम यात्री सरकाे बाैद्धिकतामा त नतमस्तक नै छु, याे अन्तर्वार्ताले अझै प्रभावित पारेकाे छ, विश्वबन्धु थापा चाहिँ अलिक खुल्न चाहानुभएन खै किन हाे, खैर तैपनि यात्री सरकाे चातुर्यताले केही नयाँ कुरा सुन्न पाईयाे , थापा ज्यू ले भने जस्ताे बाघचाल चाहिँ अलि तयारीकाे साथ खेल्नु पर्याे वलि ज्यू🙏🙏, महेन्द्र बाट प्रभावित त विपि हरू सँग खेलेकाे मान्छे भएकाे हुनाले थापा ज्यू सँग त्याे सन्दर्शमा पनि एउटा अन्तर्वार्ता हेर्ने रहर छ मनमा🙏

  • @hamrosamaj9206
    @hamrosamaj9206 4 роки тому +1

    हजुरबा सङ्ग कुरा फुत्काउनु हम्मे हम्मे भयो आज टिकाराम ज्यु लाई समग्रमा एउटा जिउँदो इतिहास नै देख्न सुन्न पाईयो ।

  • @andyprakashbhatt
    @andyprakashbhatt 4 роки тому

    खासै अर्थपूर्ण लागेन,

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 роки тому +8

    छिः छिः यस्ता फटाहा हुरु को हातमा देश चलाउने जिम्मा भएसि ईनै ले देश बेचेका छन बुढो तेसै तर्से को छैन

  • @dilbahadurtamang7710
    @dilbahadurtamang7710 4 роки тому +1

    टिकाराम जि के पी अोलीलाई अन्तर्वार्ता लिएर विश्व बन्धु थापालाई भेट्न भन्नू पर्यो

  • @pratapgurung1580
    @pratapgurung1580 4 роки тому +3

    कालजयी संवाद
    वाह ।

  • @bodhacharya8152
    @bodhacharya8152 4 роки тому +1

    malai tikaram sir ko question sodhne tarika chai malai saro man lagcha

  • @mahendrabhandari765
    @mahendrabhandari765 4 роки тому +12

    सार्है कन्फ्युजन भो। सौरभसँगको ज्योतिर्गमय हेर्दा हैट हान्नै पर्ने रहेछ जस्तो डा. संग्रौलाको सुन्दा अन्तर्राष्ट्रियकरण गरिहाल्नुपर्ने जस्तो फेरी यी अनुभवी बुढाको कुरा सुन्दा दुइटै नगर्ने जस्तो। आखिर हुने चाहीँ के हो? हे भगवान्।

    • @prabinshrestha7111
      @prabinshrestha7111 4 роки тому

      Ha ha

    • @Bamsaru
      @Bamsaru 4 роки тому +1

      बुढो ले सहि उत्तर नै दिएन खाली बाङ्गो बाटो जाने yar

  • @acharya7693
    @acharya7693 4 роки тому

    Very interesting

  • @ramrajabastakoti2106
    @ramrajabastakoti2106 4 роки тому +17

    टिकाराम जि, मैले सुने अनुसार तत्कालिन सेना लडाईबाट फर्केका कारण भारतिय प्रधानमन्त्रीले हामा् राजासंग ३ बर्षकालागि कालापानिमा राखेकाे प्रस्ताब राजाले छिमेकीको नाताले स्विकारेका हुन्

    • @Bamsaru
      @Bamsaru 4 роки тому

      कुरा yehi हो बुढाले खोल्दै खोलेन नि🙏🙏बुढो अलि tedo रहेछ

    • @bpnk5237
      @bpnk5237 3 роки тому

      Teso vaye 3 varsa paxi mahendra le kina hatayenan ni.

  • @dipeshghimire5482
    @dipeshghimire5482 4 роки тому +1

    ९३ बर्षीय जिउदा इतिहास यिनिमा जत्तिको स्मरण सायदै अरु संग होला 🙏

    • @Bamsaru
      @Bamsaru 4 роки тому

      Hait काम छैन बुढो

  • @krishnasilwal5021
    @krishnasilwal5021 4 роки тому

    living hero of nepal.. salute!

  • @gm_canada2436
    @gm_canada2436 4 роки тому

    Nepal ko etihas ko jeudo sachi.. saraii ramro lagyoo yo interview, Thanks.

  • @InNepalaya
    @InNepalaya 4 роки тому

    नेपालका केहि महत्वपुर्ण राजनीतिक घटना क्रमका प्रत्यक्ष दर्शी विश्व बन्धु थापालार्इ ९३ वर्षकाे उमेरमा पनि धेरै कुराकाे स्मरण रहेछ । उहाँकाे मुखबाट इतिहास सुन्न पाउनुमा बेग्लै अानन्द छ । बाघचाल खेल्न पनि सिकाैं ।

  • @MediaLink295
    @MediaLink295 4 роки тому

    It’s meaningful

  • @karnasunam5942
    @karnasunam5942 4 роки тому

    इतिहास यस्तो छ

  • @कुशलक्षेत्री-व1ध

    यति बुढो मान्छेपनि देशको बारेमा खुलेर बोल्न नसक्नु,नयाँ पुस्तालाई ईतिहास दिन कन्जुस्याई गर्नु, कुराको प्रसँग मोडेर अर्कै कुरा गर्नु यस्तै पाकाहरुकै कारण नेपाल खतरामा परेको रैछ !

    • @Bamsaru
      @Bamsaru 4 роки тому +1

      सहि bhannu भो सोल्टी बेकार मा samaye खेर गयो

  • @बाबुराजा-ढ7ढ
    @बाबुराजा-ढ7ढ 4 роки тому +2

    चाईना सेना बाट भारत सेना हारे पछि नेपाल को विभिन्न ठाउँमा भारतीय सेना लाई केही समय को लागि राख्न नेरु ले नेपाल का राजा लाई लेखेको पत्र छ रे त्यो पत्र नै काफी छ । कालापानी लिपुलेक बाट भारतीय सैनिक हटाउन। जय देश 🇳🇵✊

    • @mixbag322
      @mixbag322 4 роки тому

      छ रे भन्ने सबै छन् कहाँ छ कोही भन्न सक्दैन । विडम्बना यही हो ।

  • @deepaks2934
    @deepaks2934 4 роки тому +6

    यो बुढालाई पनि इंडिया ले अलि आशीर्वाद दिए जस्तो छ त्यसैले खुलेर बोलीराख्या छैनन।

  • @Sweet123sweet
    @Sweet123sweet 4 роки тому

    he is 93 year old leader ...living history... we should respect him

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 роки тому +2

    हाम्रो नेपालको इतिहास मा मदन भण्डारी राजा बिरेन्द्र हत्याको पछाडि भारतकै हात भएको हामीले अनुभव गर्यो प्रधानमन्त्री ओलीमाथि पनि नहोला भन्न सकिँदैन सावधानी अपनाउनु हाम्रो लागि बुद्धिमानी हुनेछ

  • @prempandey8895
    @prempandey8895 4 роки тому +5

    बड्डाको कुरा सांकेतिक छ तर हामिलाई शंकाको सुबिधा पनि छोडेर गए। अब नेहरुले दिएको पत्र प्रमुख रुपमा खोज्नुपर्ने देखियो।

  • @rudrapdl2664
    @rudrapdl2664 4 роки тому +7

    बुढा अलि हठी नै रैछ ,,,देउवा शैली,,ठ्याक्कै याद आयो देउवा कै

    • @madhabphuyal2987
      @madhabphuyal2987 3 роки тому

      तपाईंको कमेन्ट गनायो।

  • @kbmalla8277
    @kbmalla8277 4 роки тому +5

    "आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको" फगत हल्ला गर्नु भन्दा काम गर्नेलाई काम गर्न दिउँ पछाडी बाट साथ भने दिन नछोडौ।

  • @toyanneupane1576
    @toyanneupane1576 4 роки тому +5

    यो बुढो पनि जमानाको खुङ्खार भ्रष्टाचारि जस्तो छ ... खुलेर केहि पनि बोलेन कालो काङ्ग्रेस भन्छन् बुढोको मन पनि कालै रहेछ यो बुढोलाई सोधपुछ गरेर केही फाइदा छैन । कत्तिपनि मजा आएन ....

  • @bishalbomjan2854
    @bishalbomjan2854 4 роки тому +1

    Upto this date, I found that he is an excellent diplomatic personal in Nepal. Now, I found why Gorkhali said Mahakali and why Mahakali temple became demarcation of our border. I don’t know but he gives us lots of information in his hidden talks. He admits a lots of thing about Nepal and border conflicts in cipher form. Now, it our turn to perceive or take it . Jai Nepal

  • @PadamPadam-dv2by
    @PadamPadam-dv2by 4 роки тому

    बुडा मान्छे निकै डिप्लोम्याटिक रछन । कुराहरु निकै गम्भीर नै छन ।

  • @omprasadthapa8600
    @omprasadthapa8600 4 роки тому

    The great hearted leader.

  • @shankargautam7093
    @shankargautam7093 4 роки тому +6

    सारै अफ्ट्यारो अन्तरबार्ता 😂
    ऋषि धमला भए कुटाइ खाएर रुदै आउथे होला।😂😂

  • @user-krizal
    @user-krizal 4 роки тому +2

    हैट बुडा त सन्काहा पो रैछन त कुट्लान है टिकाराम जि नसोध्नुस मात्र सुन्नुस॥ के यिनि भेष बहादुर थापाका बाबु हुन??

  • @mumblingmahesh
    @mumblingmahesh 4 роки тому +3

    33:00 ma bishwa bandhu le j vanchhan tyo sabai le 10 fera sunera manan garum 🙏🏻

  • @youthnepal224
    @youthnepal224 4 роки тому +3

    बुढा ले नराम्ररी थर्काय बिचरा टिकाराम सर डराउदै कुराहरु सोध्न बाध्य😂

  • @dilgurung9194
    @dilgurung9194 4 роки тому +4

    याे बुढा त देश चुसुवा पाे त !कंग्रेस हुदै पन्च भएर देश चुस्दा चुस्दै अघाएर बसेकाे मान्छेबाट के रिफरेन्स मिल्थ्याे खाली अनेकानेन गफ गरि समय फाल्याे याे बुढाले ।

  • @khemrajbhatt9241
    @khemrajbhatt9241 4 роки тому

    महान चिनियाँ नेता माओ ले उहिले नै बुद्ध र अरनिको दिएको नेपाल गरिब हुन सक्दैन भनेका र नेपाल र चीनको समान हैसियत रहेको जनाएका रहेछ्न तर भारत अहिलेसम्म सानो भाइ भनेर हेप्दै छ त्यसकारण ईन्डिया सङ्ग समान हैसियत खोज्नुपर्छ ।

  • @MrTrichandra
    @MrTrichandra 4 роки тому +2

    जति कुरा आउनु पर्ने हो आएन । प्रश्नको जवाफ टार्दै छन् घुमाउँदैछन् ।

    • @firantejodi67
      @firantejodi67 4 роки тому

      उहाँले घुमाउरो पाराले उत्तर दिनु भएको छ। त्यो अलिकति diplomatic मान्छेले मात्र बुझ्छन्।

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 4 роки тому

    भाे भाे । महेन्द्रले भिमसेन थापाकाे सन्तति भएर मात्र गृहमन्त्रि भएकाे रहेछ ।

  • @kishordhanuk
    @kishordhanuk 4 роки тому

    waiting

  • @sukrarajacharya4916
    @sukrarajacharya4916 4 роки тому

    यी व्यक्ति निकै प्रभवशालि रहेका भए पनि कति विश्वसनीय हुन् सबैलाई थाहा छ। यिनको स्मरण शक्ति कति छ, भन्ने ध्यान कता तानिएबाटै थाहा हुन्छ। कुनै प्रमाणीत गर्न नसकिने, कुनै दस्तावेज नै नभएको कुरालाई, फलानोलाई लेख्न लगाए होला भन्ने अनुमान लगाएका छन्।

  • @sundarhamal5100
    @sundarhamal5100 4 роки тому

    तत्कालीन निर्वाचित र शक्तिशाली प्रधानमन्त्री बीपी कोइरालालाई हटाएर राजा महेन्द्रले 'कुपन' चलाउने क्रममा थापाको महत्वपूर्ण भूमिकालाई इतिहासले बिर्सन सक्दैन

  • @birkhaswar3472
    @birkhaswar3472 7 місяців тому

    रासट बादि पत्र कार जयु लाई नमसकार छ मरनु किन नपराेस देस र जनता काे काम इज्जत का साथ गरि दिनु हुन सादर अनुराेध छ जयहाेस दुबृजाना मित्र लाई येले 34 बष भाे देस धम ससकृत जनता कङगाल बनाउने खेल का खेलाडि हर,ले कर हालने पने सुबिधा जिराे छ जनता कङगाल नेता हिराेछ यसमा सबे मित्र हर, काृ साथ सहयाेग गरि नृपाल कि अामा लाई हसाउन हुन सादर अनुराेध गदछु बुददि बिबेकसबेलाइ अाहाेस जय राम जय राम जय राम राम नाम सतयहाे

  • @satyakhadka3035
    @satyakhadka3035 4 роки тому +4

    यी बुढा शारीरिक रुपमा मात्रै होइन मानसिक रुपमा नि कम्जोर भइ सकेछन् के कुरा गर्छन् के ।

    • @saurav7597
      @saurav7597 4 роки тому +2

      He is 93 years old. Have some respect. It is awesome that he still remember tiny bits and is able to share among us.

    • @Bamsaru
      @Bamsaru 4 роки тому

      Marne बेलामा पनि ajhai कति bachna khojya होला buda 💞💞बुढाले धेरै कुरा चपायो 🙏🙏 टिक उत्तर didai नदिने yar

  • @rameshadhikari6058
    @rameshadhikari6058 4 роки тому +4

    मर्नी बेलामा पनि बुडो खुलेरै बोलेन डरायो

  • @sujinbasnet9278
    @sujinbasnet9278 4 роки тому +3

    बुद्धिचालवाला प्रसङ्ग चित्तबुझ्दो छ ।। अर्काको ब्याकमा लड्ने प्याधाहरूको कमि छैन नेपालमा ।।

  • @ramroneil3719
    @ramroneil3719 4 роки тому +1

    Tika sir yasto chamro buda lai pani pagalera nai xadnu vayo sarai ramro ani informative pani lagyo tapai ko yo kala Nepal lai sadaib khacho xa keep continues like this always Thanku 🙏🙏

  • @kamalpandey3072
    @kamalpandey3072 4 роки тому

    make video about grater nepal

  • @shyamkhadka6519
    @shyamkhadka6519 4 роки тому

    बुढाले गरेको बाघचालको कुरा सहि हो तर नेपाली बाघ र इन्डियन बाख्रा भएछ किनकी नेपाली लाई चारै तिर बाट घेरेर हलचल गर्न दिदैन ।

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 6 місяців тому

    Greater
    Nepal ts yamuna
    Agra samma
    Thiyo
    Mi

  • @therokascreation.kishorrok9713
    @therokascreation.kishorrok9713 4 роки тому +4

    हैन बेचेको नै हो की के हो बूढो खुलेर बोल्दैनन् त ।

  • @EvilPla
    @EvilPla 4 роки тому

    टिका शर आज चुक्नु भोकी प्रस्न गर्दा, अलिक सान्द्रभिक लागेंन, कुनै बेला हाम्रा बाजे KP ओली भन्दा सक्तिशाली
    थिए भन्ने कुरा को मनन नभाको जस्तो लग्यो। धन्यवाद तपाई को येस प्रयाश को लागि |

  • @charmingfarming552
    @charmingfarming552 4 роки тому +1

    yo tv ko kamdar ta purai Indian latthu po rahechha. strategy purai tv ma okelna po laauchha ta ghaati. buda baru kati chalaakh rahechhan. Nepal sidhyaune yehi tv kamdar jastaa le ho. gopya kura sabai tv ma garnu parne.

  • @bhuwanshrestha3417
    @bhuwanshrestha3417 4 роки тому

    Tika ge asked one question but thapa ge give the other answer.

  • @adventure-zf7qr
    @adventure-zf7qr 4 роки тому +4

    बुडो खासै खुलेर बोल्न नचाए जस्तो लाग्यो खास मजा आएन ।

  • @sudarshanparajuli5679
    @sudarshanparajuli5679 4 роки тому

    बुढाले बिर्सेका हुन कि नबोलेका हुन बुझ्नै गार्‍हो भो!

  • @birkhaswar3472
    @birkhaswar3472 3 місяці тому

    मलाइ अरबाे पेसा दिउन म कुने हालत मा बिकृ नभय र वनगर काेनासु पद बाट रिटाड भय र अायकाेदबयाकचि म हु मलाइ रनसट घात गने अपराधि सग सनधि समझयनेता गन चाहनन सबृ भनदा ठुलाे भने काे देस र धम ससकृत हुनछ असतय काम गरे रपेसा खानु गु खाय हुनछ जति पेसा कमाय िनि जादा त केही लिन सकिनन नाङगे जाने हाे अनउदा नाङगे अायका थियाे याे कुरा समपुण मित्र हर,ले बुझन जर,रिछ यने का सबे नेपाली र नयाउधिसले बुझन जर,रिछ काम गराे सतय गराे पहिले अाेकसल ले नयायधिस लाई घस खवाउ पछि नयायधिस किन बेच मा परयाे नयायभिस किनय पछि पछि के हुनछ तयाे अाेकिल ले जे भनछ नयाउधिसले तेहि गन बाधय हुनछ नयायधिस अाेकिल हुनछ अाेकिल नयायधिस हुनछ

  • @1976meditation
    @1976meditation 4 роки тому

    पहिलाको शासक्को कुर सुन्दा त २/४ सय जमीन गयर केही फरक नपर्ने रहेछ।धन्न भगवान भरोसामा देश बचेको रछ।जय पशुपतिनाथ

  • @sshrestha337
    @sshrestha337 4 роки тому +1

    Please try to get another more interview if possible. Thank you

  • @ChintamaniPokharelUpadhyay
    @ChintamaniPokharelUpadhyay 3 роки тому

    Your time songs: Katima Ramro Hamro Panchako Sarkar_. Kranti Gari Nepalile Prajatantra Lyayo...etc

  • @MSujiitShrestha
    @MSujiitShrestha 4 роки тому

    1:00:08

  • @rajendrakhadka6613
    @rajendrakhadka6613 4 роки тому +1

    गज्जब संवाद !
    बुढा जोसिला रहेछ्न !

  • @keshabkaflay9075
    @keshabkaflay9075 4 роки тому

    यो वार्तालाप जानकारी मुल्क छ! बुढा बा ले एउटाकुरा स्टीक भने! नेहरुले चिठ्ठीलेख्नु नै यो विवाद हाम्रो पक्षमा जान्छ! यदि नेहरूको सट्टामा ईन्दिरा गांधी या अहिलकै मोदी भएको भऐ हामीलाई था नदी हाम्रो भु-भाग हामीबाट जान्थो र हामीलाई थाहा पनि हुंदैन थियो!

  • @ramkhadkamgt9702
    @ramkhadkamgt9702 4 роки тому

    Tikaram sir you are the real icon of journalism..
    Buda risauda pani k dhipi garnu vanera issues lai khasai gijolnuvayana... depth ma jana khojda buda risaihaalne tara history likhit matrai haina alikhit pani hunxa so yesta kura generation to generation transfer garnuparxa

  • @dilbahadurtamang7710
    @dilbahadurtamang7710 4 роки тому

    बा खास खुलेनन्

  • @kamal6234
    @kamal6234 4 роки тому +2

    बुढ़ा बाट केही कुरा आऊदैन , यस्ता त गृहमंत्री रहेछन किन नखाओस त इंडिया ले कालापानी

  • @prembhuju
    @prembhuju 4 роки тому +1

    Great Diplomatic संकेतमा धेरै कुरा भन्यो बुढाले

  • @kushalmagar12
    @kushalmagar12 4 роки тому +1

    कुराइ मिलेन

  • @rudramani777
    @rudramani777 3 роки тому

    Really wondered why these politicians can’t even open the truth and hidden agenda about real boarder dispute between Nepal and India in the west region of Nepal that they have made arrangements by then but one thing is sure India has ever been brainwashed colonialism since east India company have left its business from India. India should and must make themselves aware about the consequences of spitting in the sky especially for the case with Nepal..😡!
    Thank you Tikaji for your work and info.

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 2 роки тому

    यो बुढो लाई केही पनि था छैन पद मात्र था छ

  • @prabinshrestha7111
    @prabinshrestha7111 4 роки тому

    Buda ko आवाज बुझ्न गरो भए पनि, उहाँको कति भनाइहरू राम्रा छन्

  • @prashantprasai5000
    @prashantprasai5000 3 роки тому

    33:00

  • @KrishnaAdhikari
    @KrishnaAdhikari 4 роки тому +3

    Kalapani, Baje le nai Dina lako jasto lagyo , tyahi bhayer bhagi rakheko chhn question bata.

  • @AnkurGurungtrendsetter
    @AnkurGurungtrendsetter 4 роки тому +1

    Yestaaa nalayak sarkari paadadikarii huruu lay gardaaa hajaa hami nayaa pustaa haru lay samasyaa vogayaa.

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 4 роки тому +1

    Hamiley India lai dekhaunu perney pramanharu yasari tv ma vannu hudaina gopya raakhera baarta hudaa table ma rakhnu perney ho ta ki dhoti haru jilla perosh. Ta ra abo ta praman haru chhyap chhyapti bahira aaisakyo ra yo paaraley ta Bharatlai sittaima suchana prapta hunchha ra counter attack garna purba tayari vaera aauchha. Hami sadharan janatalai map ma vumi ankit garera border bata Bharatiya fauj lakhetnu peryo ra Nepali fauj raakhnu peryo taba po barta garney ho ni. Yo bajelai tathya kura thaha chhaina rahechha tetro thulo ohodama basera ani Raja ko najik ko manchhelai detail kura thaha nahunu vaneko ooslai hamro sima kaha samma chha vanney chhaina. Ta ra euta mahatwa kura ke thaha vayo vaney Rajaley Ambassador Yedunath Khanal lai jimma diera jagga aadan pradan gareko kura ho vaney pakkaipani Nepal ko pararashtra mantrayalayama hunu perthyo wa Nepal Embassy Delhima copy hunu perchha abo tyo patra khojnu peryo.

  • @ranamgr5045
    @ranamgr5045 4 роки тому

    जिबनको उतरार्धमा दिने अन्तरवार्ता पनि चपाएर बोल्ने संन्की पाराले गफ गर्नु रगत नेपालको चाकडी अरूको भन्ने भान हुदो

  • @mrrohitkrpant
    @mrrohitkrpant 4 роки тому +3

    "Aanos khelau baagchal" hunu parne title ta

  • @prakashkunwar4763
    @prakashkunwar4763 4 роки тому +1

    पाखण्डी दलाल रैछ इन्डियाको साला कुरा खुलाउन चाहदैन गुलाम !!!

  • @goofoff0726
    @goofoff0726 4 роки тому

    बुद्धि चाल र बाघ चाल को कुरो ठीक लाग्यो

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 6 місяців тому

    Rajkaj ko tension le garda time lapse
    R askasmic drath
    Vo
    Ni
    Regmi 85

  • @jeevangiri1070
    @jeevangiri1070 4 роки тому

    Please watch complete then coment 🙏🙏🙏 Biso banu G God bless you

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 6 місяців тому

    Uska garib haru
    Tahakamdaf
    Nepali vanda tahaka kamdar
    Nepalma.chan

  • @abbushanbharati6352
    @abbushanbharati6352 4 роки тому +7

    बुढा बिरामी छ्न कि क्या हो? झिझिराछन त ।