Paani Khayo Baghaile - Khadga Garbuja | Nepali Song
Вставка
- Опубліковано 25 лис 2024
- Nepali Song "Paani Khayo Baghaile" By Khadga Garbuja only on Music Nepal's official UA-cam channel.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
The right for this video is provided by Music Nepal Pvt. Ltd.
Nepali Song - Paani Khayo Baghaile
➤ Singer - Khadga Garbuja
➤ Lyrics - Khadga Garbuja
➤ Music - Khadga Garbuja
➤ Editor - Narayan Raj
➤ Camera - Machhe Narayan
➤ Director - Udiram Khadka
#Musicnepal #Nepalisong #Paanikhayo
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
मैले पहिलोपटक यो गीत सुनेको १२ वर्ष जति भयो। १ समय निकै सुनेको यो गीत आज धेरै वर्ष पछि युट्युव मा हेर्दा अलिक भावुक पनि भएँ।
कठै बरा यो गित गाउमा सुनेको आदरणीय दाजु खद्ग गर्बुजा को कति मिठो स्वर
Ryali.get..posta.garnu.xa
आउनुहोस् सबै मिलेर पुरानो गीत लाई सपोर्ट गरी like garum♥️
सबैभन्दा पहिला रेकर्ड भएको सालैजो गित यहि हो यहि बाट सुरु भएर अहिले धेरैनै रेकर्ड भैसकेका छन
हाम्रो बागलुंग गल्कोटमा कोट मैदान छ चैते दशैमा मेला लाग्छ आज भन्दा २०/२२ वर्ष अगाडी पहिलो त्यो ठाउमा सुनेको यो गित कहिले पुरानो लाग्दैन
चाहे त्यो जेसुकै होस मनमा राखेको कहिले पुरानो न हुदो रहेछ । ❤️
@@sajanvloges04 9
धर्ती रहुन्जेल यो गित बाचिरहन्छ!
Okelarohal
2081 मा पनि यो गीत सुन्ने को को हुनुहुन्छ म शिन्धुपाल्चोकबात है साथी हो।।❤❤❤❤
म
आहा कति मिठो सालैजो❤️🙏🌺
खड्क गर्बुजा प्रति हार्दिक आभार 🙏🙏🙏
धन्यवाद ।
Aile samma Yesto salaijo Geet baneko chaina Always forever salaijo song 🙌🏽🙏🏽
खडक गर्बुजा सर लाइ शुभकामना छ।अति सुन्दर मार्मिक गित गाएर सबैलाई चकित पार्ने पहिलो कलाकार बन्नु भएको छ। धन्यवाद नमस्कार।
सलाम छ खड्का गर्बुजा जी तपाईको कलालाई ।
Great respect to Khadga Garbuja
खड्क गरबुजा दाइको हरेख गीतहरु हाम्रो नेपाली मौलिकता बोकेको हुन्छ साह्रै राम्रो लाग्छ
Shaloijo bhakako raja khadga garnuja ko git sunera khusi lagyo
20/25 barsa purano Salaijo Geet bhayepani Ajhai samma Yettiko Ramro ra sabai lai nachaune salaijo Geet baneko chaina ra Aayeko chhaina bazar ma much respect and love Respected khadga garbuja sir 🙌🏽🙏🏽
सारै मिठो गित खड्ग गर्बुजा दाइ लगायत सम्पुर्ण टिम लाई बधाई
मनपराई दिनु भएको मा धन्यबाद ।
साह्रै सुन्दर र मनमोहक सालैजो गित खड्ग गर्बुजा दाजुको जति सुने पनि झन् सुन्न मन लाग्छ
धन्यवाद ।
म छटौरे हुँदा निकै मन पर्ने गीत गड्ग दाइ र मीना दिदीहरुको
अती राम्रो खड्ग गर्बुजा लाई धन्यवाद
2081 सालमा हेर्ने म 😂
Mah pani hjur 😊
यसमा मा नी परे 😂
Ma Pani sem😂
Ma poni😅
मार्मिक लाग्यो पुरानो गित भएपनि अझै सुनेर मज्जा आउछ।।।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
२०८१ साऊन मा पनी सुन्नु मन लायो 😅😅❤❤
पैला धेरै नाचियो यो सालैजो मा आज फेरि आए सुन्न धेरै मन पर्छ मलाई यो सालैजो आज भोलि यस्ता गित आउन छोदे खाली छादा मात्र आउछ
Jug Jug Jiyo Garbuja Sir We Love You Sir God Bless You Sir 🇮🇳🌹🙏
Khadga Garbuja is the king of Salejyo 🙏🦋🕊🍀🌸🥰
G 0:50
राम्रो लाग्यो
जति सुने पनि सुनिरहु जस्तो लाग्ने एकदमै राम्रो मनछुने सालैजो गीत❤️💗💗
३/४ वर्षको उमेर हुँदा सुनेको यो गित अहिले आएर हेर्दै छु।old is gold ☺️
मनपराई दिनु भएको मा धन्यबाद ।
म चाहिँ १०/१२ बर्श को थिए होला आज सुन्दै हेर्दै छु मजा आएको छ बालापन को याद ले
Wow🎉❤
दामि
😊❤
म सानो छँदा स्कुले जीवन कालमा अडियो क्यासेटमा यो गित साह्रै सुन्ने गरिन्थ्यो। करिब आजभन्दा १८/२० साल पहिले।
मनपराई दिनु भएको मा धन्यबाद ।
Aaha Katie Ramro Song
हासी देउ बोलिदेउ नाची देउ माया
जिन्दगी के छ र दुई दिनको रमछायां । अति उत्तम सालैजो ।
Nepal ideal मा सुनेर एता आउने हाजिर गरुम त 👍️😜
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Owww. I had never heard this type of song
सार्है राम्रो गीत❤️💙
#मगर
मनपराई दिनु भएको मा धन्यबाद ।
Very sweet.song👌
जति उमेर बढ्दै जान्छ यो गीत सुन्न मनलाग्छ २०८१ मा सुन्ने कोको हुनुहुन्छ
अब यस्ता गित कस्ले गाउला ?? पुस्ता हस्तान्तरण हुन सकेन सलैजो को
नेपालकाे सबै भन्दा माैलिक अनि दामी सालैजाे गीत याे बाहेक अरु
छैन ।
Very nice song n khadga sir ko first song n Nepalkai pahelo salaiju song 😘😘👌👌👏👍👍
Best salaijo song forever❤😊2077/6/28
❤❤2023 ma ko ko le sundai hununx yo geet😅😊😊😊
सायद पहिलो रेकर्डिङ सालैजो हो यो✌✌💘
nubp
Sano huda suneko. Ma budo vaye tara yo geet kailei budo vayena. ❤❤this song
मिठाथाेरै भयाेअलि कतिथपिदि नुनमेराे रिकाेठ🌺🌺🌺🌺🌺
Ma chai Voice of Nepal Dekhi aako ❤️ 2021
Ganga paija.धेरै राम्रो गित छ हैन?🎉😂😂😂😂😂
Jorle Vauju Dada Nice Dami Sang congratulations 💐💐
यो गित मेरो अति मन पर्छ १० देखि १५ मिनेट को हुन पर्ने हो जती सुनो उत्तिकै सुनी रहन मन लाग्छ
धन्यवाद ।
सालैजो भाका कति मीठो आदरणीयनि खाडग गर्बुजा दाजुको मत पुरानो फ्यान होनि
Hity ramro geet Puri team like congratulation
Very sweet Nepali folk song that never ever get fed up listing itThank to all involved here in this programme.
3ģàme
वावावा दामि ❤❤
धन्यवाद ।
We Love You Garbuja Sir 🇮🇳🌹🙏
❤❤❤🙏🙏🙏खड्ग गर्भुजाप्रती अत्यन्तै नमन
Lamo samaya ma heriyo suniyo get khadak daju lagayat sampurna kalakar lai dhannybad ❤️💐❤️🌹❤️💐🌹👍👌👃
नेपालकै पहिलो सालैजो यो गीत धेरै मन पर्छ
Khadka gaburja is the best!!
Wou nice yr lastai man parcha yo geet
Khadga Garbuja Jiu Le Gayeko Salai Jiu Bhaka Mutu Ma Lagna Janchh Jai Ho 🇮🇳🌹🙏
लभ यू ओल्ड सोंग इज गोल्ड सोंग 🙏 नमस्ते हजुर सम्पूर्ण सालैजो गित,टिम लाई 🙏जय म्याग्देली सालैजो 👍
निकै रमाईलाे नाचैा नाचैा लागने गित म अहिले पनि उत्तीकै सुन्छु राेल्पा बाट
धन्यबाद ।
मेरो सबै भन्दा मनपर्ने लोकगित
धन्यवाद ।
मलाई धेरै मन पर्ने गायक खड्क गर्बुजा दाइ हो
मनपराई दिनु भएको मा धन्यबाद ।
Voice of nepal ma Tara le gayako suner aako
मनपराई दिनु भएको मा धन्यबाद ।
Nice song 👌👌👌 Dai Hjr.
Wow kati purano song
Nice song khdd
अत्यन्तैरूचाय काेगित अापनि उतिकैछ बधाई हाम्रा कलाकार लाई🎎🎎🎊🎉🎁
we have preserve our tradition
Man xuni git ❤❤❤❤❤❤
...waaaooo
Wow very good video &song ❤❤❤❤❤
पुरानो कला सस्कृती जगेर्ना गर्नु हामी सबै को कर्तव्य हो ।
यो भन्दा पुरानो सालैजो धेरै मिठो थियो। पुरानो गित को लिङ्क भए पाऊँ न बरु! युट्युवमा भेटिएन।
😂😂😂😂
Wow ❤❤❤❤
Malai Sarai manparne githoyota
जेठ को ९ गते /२/ २०७९ नाइस सोङ 🇳🇵👌👌
दाम्मि ❤
धन्यबाद ।
Bhout Ramro cx
Aaha ktimitho vaka Good sangh
Still listening till 2024❤
Good song ❤❤❤❤❤
Amazing song!!
Dami damo
Wow! Old is gold 💗
.
ati ramro songs👍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ati ramro geet.
खड़ग खरबुजा र मीना खरबुजा ले गायकों गीत मन नपराउने को होलार लोक दोहोरी गीत को मेरो प्यारो गायक गायिका लाई नयानो माया को साथ धन्यवाद टकराउछु
याे गितले मेराे मनमा कति खुशि गरायकाेछकि नाचमनाचम हुन्छ अाहा मादलकाे कुरै नगरम
मनपराई दिनु भएको मा धन्यबाद ।
Such a heart melting folk song by Myagdi's popular folk singer, Khadga Garbuja. Hats off to him for this musical delight.
Our society is multi cultural society nice song
Old is gold
Majja aayo
मलाई मन पर्ने मध्ये को एक यो गिट ❤❤❤
Tikaram yatri sir ko interview sunepaxi yo geet suna ayeoooo
respect khadka daiii
Lets make viral in 2021.♥️♥️
अति राम्रो गित सबै गायक गायिका हरुलाइ बधाइ छ
Oho sanaima suneko aaja aayera herna man lago
All the dance steps are too good and
My best salaijo song forever❤😊2077/6/28
Still vibing in this song❤
Ho hajur
Very nice songs 🎉🎉👍👍👍