धेरै धेरै शुभकामना तथा बधाई छ । पानी खायो बाघले भन्ने नयाँ भिडियो छायांकनमा हेर्न र सुन्न पाइयो । Dk pun भाई लगायत सम्पूर्ण टीमको मेहेनत तारीफ गर्ने लायकको छ है
Hora hjr tyo 2009 ma aayeko lok geet dukha parda meri Sanu gunlako mayalai feri veta Huna man laxa sabda vako geet ko k nam thiyo casset ma Thai vayena hjr sunna man lako xa UA-cam ma aayena thaha xa vne vanidinu la plz🙏🙏🙏
विशेषता नेपाली सालैजो गितमा इतिहास रचेको गित, मनोरम प्राकृतिक सौन्दर्य दृश्य,हामी बाल्यकालमै छदा रिल घुमाइ घुमाइ क्यासेटमा सुनेको र उफृ उफृ नाचेको गित आजापनि उहीँ भाका उहीँ गायिकिपन गितको मिठास गितको माधुर्यतामा कहि पनि कम नभएको पाए आदरणीय अग्रज खड्ग गर्बुजा दाजुप्रती उच्च सम्मान गर्दछु।।।🙏🌹🙏🌹🙏
This type of song Is masterpiece and song that resembles our culture tradition ❤️ pure goosebumps ❤️ Thank you so much for this song Waiting for more and more in future❤
Ekdam ramro cha. Magar culture ma kati dherai folk dances haru chan. Such a rich culture. Pride of Nepal and all Nepali. We all need to preserve this Magar cultures.
नमस्कार म यस म्युजिक भिडियोको निर्देशक,आदरणीय मामा सालैजो किङ खड्ग गर्बुजाको पहिलो कमर्सियल हित नम्बर सालैजो गीत यहाँहरुलाइ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद !🙏🙏🙏
जति सुने हेरे पनि अझै हेरौ हेरौ लागि रहने राम्रो 👌👌👌👌👍️👍️👍️all the best all team
धेरै धेरै शुभकामना तथा बधाई छ । पानी खायो बाघले भन्ने नयाँ भिडियो छायांकनमा हेर्न र सुन्न पाइयो । Dk pun भाई लगायत सम्पूर्ण टीमको मेहेनत तारीफ गर्ने लायकको छ है
आहा खड्ग गर्बुजाको कालजयी कृती यो गितलाइ पनि करोड क्ल्बमा पुर्याउनु पर्छ❤❤
आधुनिकता को हिसाबले राम्रो छ।मौलिकता को हिसाबले पुरानो राम्रो लाग्छ ।नराम्रो भन्ने खोजेको भने पक्कै हैन।🎉🎉
आहा कति मिठो कालजयी गित प्रति आभार प्रकट गर्दछु! साथै विरलै मात्रमा सुन्न पाईन्छ यस्तो खालको कालजयी गितहरु
Dherai ramro xa🎉🎉🎉🎉🎉🎉
खड्ग गर्बुजाको पर्याबाची भन्दा पनि फरक नपर्ला यो गितलाई सार्है मिठो मौलिक गित ।💚
सम्झाना मंनै मा गित को पनि अडियो भिडियो दूबै हेर्नमिलो
तेसो ब्वस्था मिलाई दिनू पर्यो khadgagarbhuj दाई हजूर का गित सबै सबै अमर छंन 🙏🙏
Nepal ko lok vaka laai yesari nai sikhar ma puryaudai janu hola good job.🎉
अरीब २६/२७ बर्ष भयो होला यो गीत सुनेको मेरो घरमा अजै पनि क्यासेट छ जति सुन्यो उतिनै सुनौ सुनौ लाग्ने मौलिक गीत लोकगीत भित्रको अमर गीत सफलताको शुभकामना
Hora hjr tyo 2009 ma aayeko lok geet dukha parda meri Sanu gunlako mayalai feri veta Huna man laxa sabda vako geet ko k nam thiyo casset ma Thai vayena hjr sunna man lako xa UA-cam ma aayena thaha xa vne vanidinu la plz🙏🙏🙏
राम्रो छ डिके भदै साप❤
bbl xa nepali natch❤
La yo get ma market kha na vho ❤❤ Ani jhan Nisha boiini. La jhanaii khayo market ❤
Marang myagdi ko hira
Khadka garbuja ❤
अलि गितले मागेको जस्तो भिडियो बनेना ?
केहिँ छैना आगामी दिनहरूमा राम्रो बनाऊदै जानुस् , बदाई छ सबै भिडियो तिमहरूलाई❤🎉🎉🎉
Sarai ramro mithoo ❤❤🎉
धन्यबाद ।
कति मिठो मौलिक छ खड्ग गर्बुजाको गीत अनि भिडियो पनि त्यस्तै राम्रो❤️❤️❤️
मेरो आमा को मन पर्ने गित म स्यानु 6 7 बर्श को हुदा आमा ले गित गाको याद आयो i miss my mom😭😭
aha kahile budo nahune geet feri ramro video banaunuvayexa wow khusi lagyo damiii❤❤❤❤❤❤❤❤
Ati ramro🎉🎉🎉🎉
विशेषता नेपाली सालैजो गितमा इतिहास रचेको गित, मनोरम प्राकृतिक सौन्दर्य दृश्य,हामी बाल्यकालमै छदा रिल घुमाइ घुमाइ क्यासेटमा सुनेको र उफृ उफृ नाचेको गित आजापनि उहीँ भाका उहीँ गायिकिपन गितको मिठास गितको माधुर्यतामा कहि पनि कम नभएको पाए आदरणीय अग्रज खड्ग गर्बुजा दाजुप्रती उच्च सम्मान गर्दछु।।।🙏🌹🙏🌹🙏
धन्यबाद ।
@@MusicNepalPvtLtd 🙏❤️🙏
@@mahendrabishowkarma2471🙋♂️🙇🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♂️🙋♂️🙋♂️🙋♂️
कस्सम धातेको छैन जुन दिन देखे त्यो दिन यो काहानीको पुरै भाग कहिले हेरौ जस्तो भएको छ
This type of song Is masterpiece and song that resembles our culture tradition ❤️ pure goosebumps ❤️
Thank you so much for this song
Waiting for more and more in future❤
Magar culture ❤️ Salaijo ❤
Aha! Yo salaijo balapan ma suneko Naya ati utkrista video sahit pheri sunne abasar milyo❤❤❤
Super hit maulik salaijo song 🎵 👌 ❤❤
बास्तबिकता त पहिलाको नै भागा राम्रो हुने सारै राम्रो छ ❤❤
आदरणीय दाजु लगायत सम्पुर्णलाई नमन
धेरै बर्ष पुरानो गित मा नया कलाकार हरु को नृत्य देख्न पाउँदा सारै खुसी लाको छ, कुनै जमाना मा हामिपनी बिहे मेला महोत्सब मा खुब नाचियो यो गित मा
धन्यवाद ।
Super man paryo🎉🎉🎉🎉
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
Aaphnae gau thau ko maya ani git pani ati ramro lagchha.
Dherai समय पछि निकै राम्रो गीत सुनने अवसर पाए मैले ,, yo music video banaune संपूर्ण team लाई धन्यवाद यति राम्रो song परस्तु गरेको मा
धन्यबाद ।
मत वाखेत जाने हो😂मामाको छोरी लिन 😍
Bastabik maulikta vako salaijo geet ati ramro xa 🎉🎉🎉❤
Dherai ramro👍️
यकदमै मन पर्ने शेखर भाइ को नाच सङ्गै धेरै बर्ष देखि देख्न नपाको टेप पनि देखियो😂
धन्यबाद ।
Ekdam ramro cha. Magar culture ma kati dherai folk dances haru chan. Such a rich culture. Pride of Nepal and all Nepali. We all need to preserve this Magar cultures.
धन्यबाद ।
उही पुरानो अडियो लाई जस्ता काे त्यस्तै राखी भिडियो मात्र नयाँ बनाउनु भाको मा धेरै खुसी लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good revive .......of famous old song
Kamal ra hira gurung bhayesi dance tessqi ramro bhaigoni …
Nisha doxt 😊😊❤️
मेरो प्याराे अर्जम गाउँ मेरै टाेल पुरान्जि मा भएको सुतिङ
Ahaa❤❤
Ramro xa 🎉🎉🎉
मलाइ चै सारै मन पर्यो ❤❤
म सानो छ्दा सुनेको गीत अझैनी जति सुन्यो तेतिनै राम्रो लाग्छ यो गीत
धन्यबाद ।
❤❤KhaDag sir daami🙏
जति सुनेनी सुनौ सुनौ लाग्ने सडाबहार गित 😍😍😍🙏🙏
Dherai ramro xa daju
धन्यबाद ।
ati sundar🎉🎉🎉🎉
तर सचिकै भन्नू पर्दा पुरानो भिडियो नै राम्रो लाग्यो है ।
कति अानन्द गीत अनि नाचपनी कति राम्रााे❤❤❤
सारै मिठो स्वर
king of voice❤
धन्यवाद ।
My favourite culture song❤❤❤❤❤
Wow kasto mitho song❤️❤️❤️❤️❤️👏👏👏👏🙏🙏🙏❤️❤️❤️❤️🥀🥀🥀🥀
मीठो गीत्❤️❤️👌👌✌️✌️👏👏👍️👍️🌺🌺💃🤸🤸♂️🕺
वास्तविक लाेक गित ❤❤❤❤❤❤❤❤
जति हेर्यो हेरु, हेरु अनि जति सुन्यो उत्ति सुनु सुनु लाग्ने लोक आवाज ❣️❣️❣️
धन्यवाद ।
Yo ho ni nepali ko Niti bume tarika🙏🙏🙏👈🤝👉🙏🙏🙏
राम्रो नाच्ने रैछौ ।
Super
Ramro xa❤❤❤
धन्यबाद ।
नमस्कार म यस म्युजिक भिडियोको निर्देशक,आदरणीय मामा सालैजो किङ खड्ग गर्बुजाको पहिलो कमर्सियल हित नम्बर सालैजो गीत यहाँहरुलाइ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद !🙏🙏🙏
kaljayi geet remake garnu vaykoma dhanyabad❤❤
7:50
सर्जकहरुको सल्लाह अनुसार पुराना गितहरु पुन निमार्ण गरे राम्रै हुन्थ्यो
🙏🙏🙏🙏🥰🥰🥰
जय जय होस् हजुर।
wowo मलाई एकदमै मन पर्ने सालैजो गीत सुन्दा नि आन्द आउने फेरि हेर्न सुन्न पाइयो
Namaskar
राम्रो बनेको छ।।।।
Tiktok bata aaune ko ko hunu Hunxa 😅 any way nice song ❤❤
Thanks
Wow❤❤❤❤❤❤🎉
Nice🎉❤
Supper dupper❤
शुभकामना ❤❤❤❤
धन्यबाद ।
Nepal is a beautyful place too
😅ok ok o.o.mmol.....moo.oom..o.o.o.oo..loo..o.g
Nice
lovely❤❤
Lovely hai ❤❤
Thanks
Waoo..
धन्यवाद ।
Video Very Nice 👍👍👍
namaste hjr so nice dance Sathi jhurla hjr
Thanks
कति मिठो 😍❤❤❤
वास्तविक मौलिकता झल्काउने सालैजो
Wow❤
Nice song ❤❤❤❤❤❤❤❤❤
Nanaste
Wow🎉🎉🎉
Thanks
yo geet tw last purano ho hami sano huda suneko geet ho
😮❤
magar culchar song very nice❤
Very nice all tim
❤❤❤❤❤
😍💕💕
😍😍😍
मिठाे गित❤
धन्यवाद ।
👍👍👍👍
Best 🙏👍👌
सारै राम्रो छ ❤
धन्यबाद ।
सदाबहार झाम्रे गित
Namaste 🙏
Ma yes music video ko Model:Milan Thapa magar Please do like comments and share for more to go♥️🙏🙏
उत्कृष्ट ❤️
राम्रो छ बहिनी नाच uk मा पनि यस्तो अबसर मिलोस भन्दै धेरै धेरै शुभकामना सबै तिम लाइ🎉🎉
Nice myadhili ahile kata hi timi
शुभकामना !
शुभकामना !
Khadak garbhuja jiu , 🫡🫡🫡🫡